तपाईहरुले ९ दिनको बिपस्यनाको गफ लगाएर मख्ख पर्नु भएको छ नेपाल मै कयौ बौद्धगुरुहरु ३ वर्ष ३ महिनाको गुफाबास ध्यान गर्नुभएको सयौ गुरुहरु हुनुहुन्छ ! बुद्ध धर्म को शिद्ध गुरु श्रीधर राणा रिन्पोछे जो २१ वर्ष को अनवरत गुफा बास बसेर ध्यान गर्नु भएको महायोगी यहि विशालनगर काठमाडौँ मै हुनुहुन्छ ! वहाँ जस्ता तपस्वी को अनुभूति सुन्न पाए धन्य हुनेथियौ टिका सर !
१०दिनको विपश्यना शिविर पनि धेरै महत्वपूर्ण छ छुनुमुनुजी।।तर तपाईंको यो कुरा मलाई सत्य जस्तो लाग्छ,आफ्नै अनुभवको आधारमा, श्रीधर राणा रिन्पोछेको दर्शन पाउनु ठूलो अहोभाग्य हो ,,वहाँको अन्तरवार्ताको लिन पाउनु अझ बढी अहोभाग्य जस्तो लाग्छ।यदि कसैले वहाँबाट बौद्ध दर्शनको बारेमा सुन्न पाएँमा,नेपाल,दक्षिण एसिया र विश्व ईतिहास हेर्ने नजर नै बदलिन्छ जस्तो लाग्छ।
तपाईहरुको बार्ताबिचमा जे कुरा भयो सुने मौका प्राप्त भयो । मलाई लाग्यो आ-फ्नो कुरा बिसाउने मात्र भयो।सुनेलाई कुनै किसिमको अभ्यास गर्न लायकको कुरा भेटायन ।
एकदम रमाईलो कुराकानी । धन्यवाद टिकारामजी र बबिताजीलाई । तर टीकारामजी जस्तो उत्कृष्ट नेपाली भाषा बोल्ने ब्यक्तित्वबाट पनि विपस्सना शब्दको उच्चारण गलत हुन गएको जस्तो लाग्यो । सही उच्चारण विपस्सना (पाली भाषामा) वा विपश्यना (संस्कृत भाषामा) हो जस्तो लाग्छ ।
मलाई त निकै धेरै लाभदायक भयो सत्सँग नै भयो विपाश्यनाको बिस्तार बुझ्न खोज्दै थिए ठिक्क भेटाए हार्दिक आभार यात्री सर 🙏🙏🙏 काठमाडौं गए अवश्य विपाश्यना केन्द्र मा जानेछु हाल सुदुरपश्चिम धनगढीबाट online form कसरी भर्ने हो कुनै website छ कृपा बताउने कष्ट गरिदिनुहोला link share गरिदिनुहोला
मलाई पनि बिपस्ना ध्यानको लागी जान मन छ बबिता बैनी र टिका जी को अनुभव सुन्दा चाडै जान ईच्छा छ हेरै समयले के गर्छ म बाहिर छु आए पछि मेरो पहिलो योजना हुन्छ धन्यबाद
विपश्यना को अनुभव राम्रो तरिकाले बताउनु भयो।तर बुद्धले गर्नु भएको ध्यान यस्तो अन्तर ध्यानी हुनलाइपनि होइन तथा कसैलाई छल गर्नको लागि पनि होइन आफ्नै शान्तिको लागी हो। बुद्धले गर्नु भएको ध्यान यो सन्सारिक दुख चक्क्र बाट मुक्ति पाउन, निर्वाण प्राप्ति गर्नको लागि नै हो भनेर मैले बुझेको छु तर यो ईन्टरभिउ हेरे पछी ठ्याक्कै बिपरित लाग्यो। कहाँ बाट सोच बिचार आयो ?
द्वापरयुगमा अर्जूनको प्रश्नले गीता जन्मेको थियो आज टिकाराम सरको उत्तरले कार्यक्रम पूर्ण सार्थक देखियो । विद्वान बोलाएपछि आफू विदुषी हैन केही नबुझ्ने भएर प्रश्न सोध्नु स म्याम !
बिपश्यना ध्यानको माध्यम बाट भगवान बुध्दले "चार अार्य सत्य" र अष्टाङ्गिक मार्ग जान्नु भयो,।यसैलाई बुध्दको मध्यम मार्ग भनिन्छ। कसैले बुध्दको खोजलाई पुन: पत्ता लगाएको भनेर भन्नू महा गलत बुझाई हो! बौध गुरुहरु बोलाएर बिपश्यना ध्यानको बारेमा पत्रकार अाफैले पहिले राम्रोसँग बुझ्नुपर्छ , अनि मात्र अरुलाई सिकाउदा ठिक हुन्छ। जथाभावी नबोलौं!!!!
टीका जी तपाईंले अध्यात्म को विषयमा विभिन्न गुरु हरु संग कुरा गरेको सुनियो खै बुद्ध धर्म का गुरु हरु रिम्पोचे हरु लाई पनि ल्याउनु न ! संसार ले मानेको जानेको यही स्वयम्भू हल्चोक तेर्गार गुम्बाका मिङ्ग्युर रिम्पोछे संसार को best selling books लेख्नु भएको joy of living जस्तो किताब लेख्नु भएको छ ! संसार का सेलिब्रेटी जेट्ली समेत आएर वहाँ को मा ध्यान सिक्छन् तर हामी नेपाली ले सुन्ने बुझ्ने मौका पाएनौं । बौद्ध मा White गुम्बा मा छोकी निमा रिम्पोचे बस्नु हुन्छ जहाँ संसार भरी का कलाकार वैज्ञानिक आएर ध्यान र ज्ञान सिकेर जान्छन् तर हामी लाई पत्तो हुँदैन । तपाईं जस्तो पत्रकार हरुले वहाँ हरु लाई कार्यक्रम मा ल्याएर हामी लाई गुण लगाइदिनु होला बिन्ती ।
माफ गर्नुहोला टिकाराम सर ! बुद्धले ६ बर्ष सम्म कठोर तपस्या गरेर बुद्धत्व प्राप्त गर्नु भएको हैन् ,बैशाक पूर्णिमामा बोधिवृक्ष मुनि विपस्सना ध्यानबाट बुद्ध बन्नु भएकाे हो।६ बर्षको कठोर तपस्याबाट केही पनि प्राप्त भएको थिएन।
म ध्यानमा रुचि राख्ने मुमुक्षु हुँ! मैले बिभिन्न ध्यान केन्द्र मा गएर ध्यानको अनुभव संगाले ! यो तपाईंहरुले भन्दै गरेको गोयन्काको विपष्यनामा पनि धेरैपटक धाएं ! तर ओशो को जस्तो बैग्यानिक र शक्तिशाली ध्यान बिधी दुनियाँमा कहि पाइदैन ! तपाईँले "एक छिन ध्यान गर्ने अनि हास्ने नाच्ने" भनेर जुन खिल्ली उडाउन खोज्नुभएको छ , त्यो तपाईको अग्यानता हो ! बोल्नु भन्दा अगाडि त्यसको बारेमा केहि बुझेको भए हुन्थ्यो ! आफैलाई सर्वज्ञ ठान्ने प्रवृत्ति देखियो
@@durbashakoirala3932 ओशोले गोयन्काको बारेमा भन्नुभएकोछ- " गोयन्का मुर्ख पंडित मात्रै हुन् ,केवल शब्दाश्रायी भएर गरिएको ब्याख्या बोक्रे मात्रै हुन्छ। त्यसको गुदि जान्न त त्यसैमा इन्लाइटेन्ड भएको हुनुपर्छ । ओशोको नियो-विपष्यना अत्यन्तै प्रभावकारी छ।
Please observe " impermanence " and feel that nothing is permanent and this observation will develop into " vairagya " non attachment " or say noble detachment. Please dont make this vipassana practice a matter of discussions. No 2 person can feel the same. As such dont discuss too much.
तपाईहरुले ९ दिनको बिपस्यनाको गफ लगाएर मख्ख पर्नु भएको छ नेपाल मै कयौ बौद्धगुरुहरु ३ वर्ष ३ महिनाको गुफाबास ध्यान गर्नुभएको सयौ गुरुहरु हुनुहुन्छ ! बुद्ध धर्म को शिद्ध गुरु श्रीधर राणा रिन्पोछे जो २१ वर्ष को अनवरत गुफा बास बसेर ध्यान गर्नु भएको महायोगी यहि विशालनगर काठमाडौँ मै हुनुहुन्छ ! वहाँ जस्ता तपस्वी को अनुभूति सुन्न पाए धन्य हुनेथियौ टिका सर !
हो हो ल्याउनु पर्यो
पृय मित्र तपाइले राम्रो उदाहरण दिनु भयो
१०दिनको विपश्यना शिविर पनि धेरै महत्वपूर्ण छ छुनुमुनुजी।।तर तपाईंको यो कुरा मलाई सत्य जस्तो लाग्छ,आफ्नै अनुभवको आधारमा, श्रीधर राणा रिन्पोछेको दर्शन पाउनु ठूलो अहोभाग्य हो ,,वहाँको अन्तरवार्ताको लिन पाउनु अझ बढी अहोभाग्य जस्तो लाग्छ।यदि कसैले वहाँबाट बौद्ध दर्शनको बारेमा सुन्न पाएँमा,नेपाल,दक्षिण एसिया र विश्व ईतिहास हेर्ने नजर नै बदलिन्छ जस्तो लाग्छ।
होहो सहि हो टिकाराम सर लाई बिनम्र अनुरोध छ
यात्री सरको यो कुरामा चाई ध्यान जावस ।
बीपसना ध्यान सानु तीनो हैन अमुल्य रत्न हो मानव लाइ पथर बाट हीरा बनाउने ज्ञान हो भवतु सब्ब मंगलम🙏🏻🙏🏻🙏🏻
तपाईहरुको बार्ताबिचमा जे कुरा भयो सुने मौका प्राप्त भयो ।
मलाई लाग्यो आ-फ्नो कुरा बिसाउने मात्र भयो।सुनेलाई कुनै
किसिमको अभ्यास गर्न लायकको कुरा भेटायन ।
विपासना ध्यान ले बुद्धले संयेक सम्भुद्धा प्राप्त गर्नु भएको
टिकाराम यात्री सर लाई बिपस्यना बारे सुन्दा खुसी लाग्यो ।
टिकारामजिको आवाज सुनिरहुलाग्ने
धेरैकुराहरु सिक्ने मौका मिल्छ❤
It was worth listening to this conversation. 🙏❤️
दुवै जना सर म्यामलाई धन्यवाद,अाफू पनि संलग्न भएकाे ठाउँ भएकाे भएर राेचक पनि लाग्याे ।टिकाराम सर एकै पटमा धन्न सक्नुहुदाेरहेछ नचलिकन बस्न ।
ज्ञानमुलक अन्तरबार्ता👌🙏
Dai
❤❤❤❤
Sudharam ..suvam mangalam..
धेरै ज्ञानवर्धक लाग्यो। यंहाले श्रिधर राणा रिम्पोचे गुरुजीलाई आमन्त्रण गरि बिपसाना ध्यानबारे सोध्न हुन अनुरोध गर्दछु।
ruclips.net/video/WtN-6WUmUGI/видео.html
❤
❤❤
निकै मिठो सन्देश मुलक सम्वाद
मान्छेलाई अरुको नजरबाट हेर्ने हैन,आफ्नो नजरबाट हेर्नुपर्छ मान्छे मान्छे जस्तो लाग्छ,मनछुने भनाई❤
बिपश्यनाको महत्त्व थाहा पाइयो । धेरै धेरै धन्यवाद यहाहरु दुबैजनालाइ ।
निकै रमाइलाे र उत्साहजनक बार्ता
अन्तर्वार्ताकारको अन्तर्वार्ता प्रभावकारी लाग्यो।
एकदम रमाईलो कुराकानी । धन्यवाद टिकारामजी र बबिताजीलाई । तर टीकारामजी जस्तो उत्कृष्ट नेपाली भाषा बोल्ने ब्यक्तित्वबाट पनि विपस्सना शब्दको उच्चारण गलत हुन गएको जस्तो लाग्यो ।
सही उच्चारण विपस्सना (पाली भाषामा) वा विपश्यना (संस्कृत भाषामा) हो जस्तो लाग्छ ।
बिपस्यना काे बारेमा ठुलो काैतुहल थियो ,भाइ पूरा भयाे ।
धन्नयबाद ।
Om Om Om Thanku you Tika Sir Om Mitho Sambad Sunirahu Lagne Hardik Naman Hajurharulai Om Om
उत्कृष्ट अनुभूति धन्यबाद यात्री जी अर्को पटक पनी संगै बिपस्यना गर्ने मौक़ा मिलोस ! भवतु सब्ब मंगलम् !
मिठो संवाद सुनिरहु लाग्ने हार्दिक नमन् दुवै जना लाई🙏🌹🇳🇵
❤❤अत्यन्तै ज्ञान् बर्धक कुराहरू आम नेपाली सामु ल्याउनु भएकोमा टीका राम यात्री सर लाई हार्दिक नमन ❤❤
नमन 🙏🙏
धन्यवाद 🙏🏼 यती राम्रो जानकारी को लागी मलाई नि सारै जानु मन छ बिपस्ना केन्द्र 🙏🏼
साधु साधु साधु
Khushi lagyo thanks 🙏🌹🇳🇵🧘
रमाईलो लाग्यो मैले पुरै सुने, जानकारीकोलागी धन्यवाद... सारदा श्रेष्ठ
मलाई त निकै धेरै लाभदायक भयो सत्सँग नै भयो विपाश्यनाको बिस्तार बुझ्न खोज्दै थिए ठिक्क भेटाए हार्दिक आभार यात्री सर 🙏🙏🙏 काठमाडौं गए अवश्य विपाश्यना केन्द्र मा जानेछु हाल सुदुरपश्चिम धनगढीबाट online form कसरी भर्ने हो कुनै website छ कृपा बताउने कष्ट गरिदिनुहोला link share गरिदिनुहोला
ruclips.net/video/WtN-6WUmUGI/видео.html
Next Guest बुद्ध धर्म बारे यो बुद्ध पूर्णिमा मा विद्याधर आचार्य महायाेगी श्रीधर राणा रिम्पोछे लाई ल्याउनुस् न है टीका जी 🙏
ruclips.net/video/WtN-6WUmUGI/видео.html
ल्याउन सक्ने हुति छ यो हतिहारा ।
मलाई पनि बिपस्ना ध्यानको लागी जान मन छ बबिता बैनी र टिका जी को अनुभव सुन्दा चाडै जान ईच्छा छ हेरै समयले के गर्छ म बाहिर छु आए पछि मेरो पहिलो योजना हुन्छ धन्यबाद
❤thanks u for wonderful time n interview
धनरी ले सञ्चालन हुने आर्य मौन ध्यान
नमो बुद्धाय ☸️🇳🇵
टीका जी लाई त प्राय ले चिन्छ होला तर मा तपाईंलाई ' घटना र विचार ' को समधकको रुपमा चिन्छ बबिता जी
भवतु सब्ब मंगल
विपश्यना को अनुभव राम्रो तरिकाले बताउनु भयो।तर बुद्धले गर्नु भएको ध्यान यस्तो अन्तर ध्यानी हुनलाइपनि होइन तथा कसैलाई छल गर्नको लागि पनि होइन आफ्नै शान्तिको लागी हो। बुद्धले गर्नु भएको ध्यान यो सन्सारिक दुख चक्क्र बाट मुक्ति पाउन, निर्वाण प्राप्ति गर्नको लागि नै हो भनेर मैले बुझेको छु तर यो ईन्टरभिउ हेरे पछी ठ्याक्कै बिपरित लाग्यो। कहाँ बाट सोच बिचार आयो ?
Huge congratulations Babita Thapa di excellent interview with yatri ji
भबतु सब्ब मङ्गलम ,
बिपासना ध्यान केन्द्रित सम्पूर्ण जानकारिका लागी धन्यवाद छ
बिपश्यना मैले 1989 मा आठ कक्षा पढदा गरेको ।
फेरि 1994 मा गरेको । तपाईंको अन्तेर्वाता हेरे पछि फेरि गरौ जस्तो भो। सबै अनुभव ताजा भो।🙏
कति गाह्रो हुन्छ।
साह्रै राम्रो सम्वाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🙏🙏
Thank you sir for sharing🙏
Thank you Tika sir🙏for full information of vipassana 🕊️🕊️
Dubaijana maha purus jiuharu ma pranam drsgan sailot namaskar
.m dubai bat ❤❤
द्वापरयुगमा अर्जूनको प्रश्नले गीता जन्मेको थियो आज टिकाराम सरको उत्तरले कार्यक्रम पूर्ण सार्थक देखियो । विद्वान बोलाएपछि आफू विदुषी हैन केही नबुझ्ने भएर प्रश्न सोध्नु स म्याम !
❤❤❤hajur Haru ko interview bata ananadako anubhuti vayo sir madam thank you❤❤❤
Sarai ramro lagyo! Yestai Utkrista sunna pau sadhai!
शुभ भाव
निकै आभारि छु 💜
धन्यबाद ! खुसि लाग्यो, पुनर्ताजगि गराउनु भएकोमा म पनि १९74 ई सँ मा विपस्यना ध्यान गर्ने अबसर पाएको थिए ।
Kati ramro
Mangal hos
Tikaram Sir is awesome person.
सुन्दरम् ❤❤❤
बिपश्यना बुध्दको खोज हो, शिवले पनि जानेका थिएनन।
🎉
मलाई यो विपश्यना ध्यान को सम्पूर्ण ठेगाना, गुरु कसरी जाने के के प्रक्रिया हुन्छ सबै जानकारी दिनुस न ।
Could you please invite Ratnashree Guru as next guest, and ask questions related to buddhism and meditation.
Maile khojeko interview aaja paye.thank u soo much.
नमस्कार भाइ , के छ हालखबर -
धरै खुसि लाग्याे सत्य र मिठा बिचार हरू सुन्ने अबसर पाइयाे ।
। शुभकामना छ
तपाइ जस्तो बौद्धिक ब्यक्तिले बुद्ध को शिछा लाइ उजागार गर्न भुमिका गरिदिनुस । एक पटक Shreedhar Rana Rinpoche (Ratnashree) को अन्तर्बार्ता गरिदिनुस ।
Sarai ramro lagyo ❤sunerahu jasto
❤
Bhitra man le khojdai gaareko kura paya ,Thank yatri sir .
ruclips.net/video/WtN-6WUmUGI/видео.html
Good information sir wanna go vipasana
सुन्न चाहेको सम्वाद।।।
बिपश्यना ध्यानको माध्यम बाट भगवान बुध्दले "चार अार्य सत्य" र अष्टाङ्गिक मार्ग जान्नु भयो,।यसैलाई बुध्दको मध्यम मार्ग भनिन्छ। कसैले बुध्दको खोजलाई पुन: पत्ता लगाएको भनेर भन्नू महा गलत बुझाई हो! बौध गुरुहरु बोलाएर बिपश्यना ध्यानको बारेमा पत्रकार अाफैले पहिले राम्रोसँग बुझ्नुपर्छ , अनि मात्र अरुलाई सिकाउदा ठिक हुन्छ। जथाभावी नबोलौं!!!!
टीका जी तपाईंले अध्यात्म को विषयमा विभिन्न गुरु हरु संग कुरा गरेको सुनियो खै बुद्ध धर्म का गुरु हरु रिम्पोचे हरु लाई पनि ल्याउनु न ! संसार ले मानेको जानेको यही स्वयम्भू हल्चोक तेर्गार गुम्बाका मिङ्ग्युर रिम्पोछे संसार को best selling books लेख्नु भएको joy of living जस्तो किताब लेख्नु भएको छ ! संसार का सेलिब्रेटी जेट्ली समेत आएर वहाँ को मा ध्यान सिक्छन् तर हामी नेपाली ले सुन्ने बुझ्ने मौका पाएनौं । बौद्ध मा White गुम्बा मा छोकी निमा रिम्पोचे बस्नु हुन्छ जहाँ संसार भरी का कलाकार वैज्ञानिक आएर ध्यान र ज्ञान सिकेर जान्छन् तर हामी लाई पत्तो हुँदैन । तपाईं जस्तो पत्रकार हरुले वहाँ हरु लाई कार्यक्रम मा ल्याएर हामी लाई गुण लगाइदिनु होला बिन्ती ।
That’s true!
Nice
नमस्कार 🙏🌷🙏🌷
उत्कृष्ट संवाद हार्दिक नमन 🤗😇🙏
Jeevan vigyanko sadhanama pani anuvaba line uchit patra hunxa gayan dinuhuna anurodh 🙏🌹🧘🇳🇵😀
❤❤
एकै पटक दुई वटा कर्म
Tika Ji ko kura ma nai dubirahu
Shreedhar rana rinpochelai interview linu paryo tika sir
Lots gratitude love thanks 🙏💎👁️💘🇳🇵🕉️💞💝💖🌹🎇🎆✨🥀💌☯️
पेरिसमा चोरी हुन्छ, ए त्यो ठाउँ त त्यस्तो पो रच l
म इटहरी मा बिराट धम्म मा बिपास्यना ध्यान बसेको हो , ४ पल्ट भयो ।
माफ गर्नुहोला टिकाराम सर ! बुद्धले ६ बर्ष सम्म कठोर तपस्या गरेर बुद्धत्व प्राप्त गर्नु भएको हैन् ,बैशाक पूर्णिमामा बोधिवृक्ष मुनि विपस्सना ध्यानबाट बुद्ध बन्नु भएकाे हो।६ बर्षको कठोर तपस्याबाट केही पनि प्राप्त भएको थिएन।
विपश्यना कुन ठाउँमा हुन्छ।?कृपया मलाई बताइदिनु होस न।
Budhanilkantha kotdada kirtipur ktm ma 3 thauma cha
form ko lagi k 6
हत्याराहरु पनि विपासना जादा रहेछन्,के का लागि हाेला ,,
म ध्यानमा रुचि राख्ने मुमुक्षु हुँ! मैले बिभिन्न ध्यान केन्द्र मा गएर ध्यानको अनुभव संगाले ! यो तपाईंहरुले भन्दै गरेको गोयन्काको विपष्यनामा पनि धेरैपटक धाएं ! तर ओशो को जस्तो बैग्यानिक र शक्तिशाली ध्यान बिधी दुनियाँमा कहि पाइदैन ! तपाईँले "एक छिन ध्यान गर्ने अनि हास्ने नाच्ने" भनेर जुन खिल्ली उडाउन खोज्नुभएको छ , त्यो तपाईको अग्यानता हो ! बोल्नु भन्दा अगाडि त्यसको बारेमा केहि बुझेको भए हुन्थ्यो ! आफैलाई सर्वज्ञ ठान्ने प्रवृत्ति देखियो
अनि विपस्यना बुझ्न् सक्नु भयेन?
@@durbashakoirala3932 ओशोले गोयन्काको बारेमा भन्नुभएकोछ- " गोयन्का मुर्ख पंडित मात्रै हुन् ,केवल शब्दाश्रायी भएर गरिएको ब्याख्या बोक्रे मात्रै हुन्छ। त्यसको गुदि जान्न त त्यसैमा इन्लाइटेन्ड भएको हुनुपर्छ । ओशोको नियो-विपष्यना अत्यन्तै प्रभावकारी छ।
गोयन्का को मानी तपाई बसि सक्नु भयेको हो?
त्यस पछि bipaasanna
आना पाना श्वास प्रश्वास मा ध्यान ३ दिन
अतिबादी हिन्दुबाट परिचालित हो कहा बुद्ध गुरु ल्याउछ ।
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामाग्री पूजा गर्ने
साथ कसोरी लाने हो ?
महा-कबि स्व. लक्ष्मी प्रसाद
देबकोटा !
विपासना होईन Sir विपश्यना हो।
Please pronounce properly.
mai le ta program ko le chalaira xa bhanera thammyaunai sakena.............
Both the guest and presenter have given wrong message on Vipassana. They are either ignorant or biased. I hope they are not clueless.
Please observe " impermanence " and feel that nothing is permanent and this observation will develop into " vairagya " non attachment " or say noble detachment.
Please dont make this vipassana practice a matter of discussions. No 2 person can feel the same. As such dont discuss too much.
यो आईमाईको कस्तो इङलिस हो?
Please dont try to teach . It may harm others since you are not authorised teacher.
But instead send people to authorised teacher.
❤
❤