निकै महत्तोपुर्ण बिषय र बहस । भनिन्छ मान्छेको शरीर (digestion and metabolism wise) हरेक दश वर्षको उमेर पछि परिवर्तन हुन्छ । अर्थात १ देखि १०, १० देखि २०, २० देखि ३०, ३० देखि ४० र त्यसै गरि अरु १० बर्षमा परिवर्तन हुन्छ । त्यसैले हामीले खाने पनि आफ्नो उमेर अनुसार परिवर्तन हुनु पर्छ । उदहारणको लागि अहिले को समाजमा मनिषहरु २२-२३ को उमेर पछि वोजन बढ्छ अनि पेटमा बोसो बढ्न थाल्छ, किनकि उसको शरीर परिवर्तन भयो तर उसले खाने खान उही हो र धेरै जस्तो कैसमा उ धेरै खान थाल्छ र रक्सी खाने हो भने त सितन कति हो कति । समय, समाज convenience र खानको availability धेरै बढेको छ पहिले भन्दा । पहिला हजुरबुबा हरु घरको खान मात्र खान्थे (aafai kheti gareko organic) र दिन भर जसो physical काम नै गर्थे र त्यति नै हिड्नु नि पर्थ्यो तर अहिले को अवस्था पुरै फरक छ । यो कारण ले हर्दा अहिले को generation को ठुलो समस्या मध्हें obesity पनि एउटा हो । छोटकरीमा र सजिलो हिसाब मा भन्दा सके सम्मे सेतो खाने कुरा जस्तै भात, नुन, मैदा, चिनी , ब्रेड नखाने वा कम खाने ।
अज खुशी लगेको छ ,ज्ञान् गुन को कुरा बुझ्न पाइयो ,धेरै धेरै आभार बेक्त गर्दछु ,टीका सर ,आउदा दिन हरु मा पनि यस्तो पत्रहरु अपेक्षा गरेको छु ,नेता का झुठो कुरा मा समय बर्बाद न गर्नु न गरौनु
एकदम wonderful आजको कार्यक्रम... एकदम मानव जीवनमा दैनिकी अति आबस्यक महत्त्व पूर्ण कुराहरूको प्रस्तुति।।। धेरै धेरै धन्यवाद टीकाराम सर अनि Dr जीवन सर।।।
ki shan le 12month kam garda 2xak dhan ko vat khanu kahile pugdain thiyo tyo ykdam ramro rahexa kina ki aru bela kandamul khanthiyeu jo kam gardain 2 xak hain 3 xak pani vat khaye ab dherai rog lagera apbad khojnu thale sabai le,duniya yestai xa
आध्यात्मिक बिज्ञानका अनुसार नर बॉनरको संतान हैन । भगवानका ८४लाख योनीमध्य बानर ८३९९९९९औं सोनी हो र नर ८४औं । यदी बानर हाम्रोबंस भएको थियोभने अहीलेपनि उसको रंगत निकालेर मानवलाइ रत्तदान दिय हुनेथियो । बिज्ञान मात्र बुझेका बिद्वानहरु ले डारबिनको बिकाशबादी सिद्धांतलाइ मात्र बुझ्नु र पूर्बिय दर्शनको गहन अध्ययन र ज्ञान नहुनुहो । अत:बॉनरको श्रीष्टि पस्चात भगबानले यो धराधॉंमभित्र धरेको बहुमुल्य हीरा मोती जवाहर मनी मानिक्य र खनिज लवनको उपभोग गर्ने प्राणी नर को जन्मदिनुभएको हो । यसैले बानरसंग नरको सरीरको आकार केही नजिकहोला तर केमिकल फरक फरक छ ।
मानिस मात्रै यस्ताे जीव जसले पकाएर खान्छ । अहिले घरपालुवा कुकुर र विरालाेले मान्छकाे सगतले पकाएकाे मासु खान थाले । जगली विरालाे कुकुरकाे आयु करिब ४० बर्ष हुन्छ भने घर पालुवा विरालाे कुकुरकाे आयु करिब १५ बर्ष हुन्छ ।
सारा मानव जगतका लागि अति उपयोगी अन्तर्वार्ता । टिकाराम जी भ्रष्ट नेताहरू भन्दा यस्तै राम्रा पात्रहरूलाई तपाईंको कार्यक्रममा पाहुना बनाउनु होला ।
कति मिठो अन्तरबार्ता 😊😊
निकै महत्तोपुर्ण बिषय र बहस ।
भनिन्छ मान्छेको शरीर (digestion and metabolism wise) हरेक दश वर्षको उमेर पछि परिवर्तन हुन्छ ।
अर्थात १ देखि १०, १० देखि २०, २० देखि ३०, ३० देखि ४० र त्यसै गरि अरु १० बर्षमा परिवर्तन हुन्छ ।
त्यसैले हामीले खाने पनि आफ्नो उमेर अनुसार परिवर्तन हुनु पर्छ । उदहारणको लागि अहिले को समाजमा मनिषहरु २२-२३ को उमेर पछि वोजन बढ्छ अनि पेटमा बोसो बढ्न थाल्छ, किनकि उसको शरीर परिवर्तन भयो तर उसले खाने खान उही हो र धेरै जस्तो कैसमा उ धेरै खान थाल्छ र रक्सी खाने हो भने त सितन कति हो कति ।
समय, समाज convenience र खानको availability धेरै बढेको छ पहिले भन्दा । पहिला हजुरबुबा हरु घरको खान मात्र खान्थे (aafai kheti gareko organic) र दिन भर जसो physical काम नै गर्थे र त्यति नै हिड्नु नि पर्थ्यो तर अहिले को अवस्था पुरै फरक छ । यो कारण ले हर्दा अहिले को generation को ठुलो समस्या मध्हें obesity पनि एउटा हो ।
छोटकरीमा र सजिलो हिसाब मा भन्दा सके सम्मे सेतो खाने कुरा जस्तै भात, नुन, मैदा, चिनी , ब्रेड नखाने वा कम खाने ।
सारै महत्त्वपूर्ण र ज्ञानबर्दक सम्बाद । मुरी मुरी धन्यवाद टीकाराम सर र पाहुना बैज्ञानिक ज्यु।
Ati gyanbardak programme .
टिकाराम सर, अाजको कार्यक्रम अत्यान्त महत्त्वपूर्ण लाग्यो, यस्तो कार्यक्रम समयसमयमा प्रसारण हुनु राम्रो हुन्छ। तपाईं र डा० जीवन सरलाई धन्यवाद ~
आहा सच्ची नै एकदम उपयोगी आजको कार्यक्रम टिकाराम सर धेरै धेरै धन्यवाद एस्को लागि।
this program is far better than international media
जीवन-उपयोगी जानकारी ।
भिन्दै प्रकार काे सार्है नै राेचक र महत्त्वपूर्ण संवाद , धन्यवाद टिकाराम यात्री सर ।
एक दम मनपर्यो आजको अन्तर्वार्ता
Very interesting and useful for us
अज खुशी लगेको छ ,ज्ञान् गुन को कुरा बुझ्न पाइयो ,धेरै धेरै आभार बेक्त गर्दछु ,टीका सर ,आउदा दिन हरु मा पनि यस्तो पत्रहरु अपेक्षा गरेको छु ,नेता का झुठो कुरा मा समय बर्बाद न गर्नु न गरौनु
❤
❤❤🎉🎉🎉thanks
जति सुने, हेरे पनि चित्त बुझ्ने । नेपाली युट्युबरले यस्तै खालका प्रस्तुतीमा जोड दिउन् ।
Very useful. Many thanks.
Ati ramro Karekram ho thank u
राम्रो कुरा
Very intersting
टिकाराम सर यस्तै यस्तै कार्यकम अरुपनी आओस धन्यवाद हजुर लाइ
सारै उपयोगी सम्बाद , धन्यवाद यात्री जि
एकदम wonderful आजको कार्यक्रम... एकदम मानव जीवनमा दैनिकी अति आबस्यक महत्त्व पूर्ण कुराहरूको प्रस्तुति।।। धेरै धेरै धन्यवाद टीकाराम सर अनि Dr जीवन सर।।।
भुलेको जीवन यो कार्यक्रम हेरेपछी सजीव हुने प्रयत्न अवस्य गर्ला मानव समुदायले।यो कार्यक्रमको लागि यात्री जीलाई धेरैधेरै धन्यवाद 🙏🙏
सेवारो!!!
ढिलो हेरेछु!धैरै कुरा सिक्न पाइयो धन्यवाद ।
Tikaram sir, Namaskar, plz, I like to hear Mr. Chaitenya Mishra. He is also an example person for us. plz sir
Thank you so much.
Helpful, Diligent and life worth subject discussions and being hopeful to live it up.
Sir please give proper English subtitle and we want this channel to grow into international news channel so please go on air to english version too.
Hajurko karyakram ati man parxa 🙏🇳🇵😀🌹💕
very useful and fruitful episode yatri jee
यतिको गफ गर्न चाहिँ मलाई पनि आउँछ।
What is the takeaway of this talks?
Dherai ramro kura sabile jannai parne
नेता झुठो आसस्वन सुन्नु भन्दा त एस्ता
सम्बाद सुन्नु को मजा नै बेग्लै अब एक चोटि चैत्यन कृण लाई ल्युनु पर्यो टिका जि...
Best thinks ever great jiban sir
Dherai nai mahatwapurna byakti laai haami samachhya sachhyatkaar garaaidinu bhayo jiban jiune kalaako samchhipta gyan dilaidinu bho
Yaahaalaai ra Dr Jiban je laai dhanyawad haardik badhai
Thank u for such a informative and practical episode
Great
Dherai ramro
Sir....plz...i humbly request you...plz..call the...Economist Bishwo. Paudel sir..and..Swornim wagle sir..for the current economic status of Nepal
Thank you Tikaram Dai
अति उपयाेगी अन्तर्वार्ता ।
अति मिठो बहस
Nice 👍
जय होस् ♥️♥️♥️♥️
thank you very much for calling such a great personality in your program.
Keep it uppp .very nice and informative.
Wonderful & Very Informative Programme..
Thank You Dr. Saab..
Thank You Yatri Sir
Tikaram Ji, Diversity in ur Content is Impressive.
very useful and fruitful episode hope to get like this on the days to come
Nice show
अधिक कृत्रिमता भन्दा प्राकृतिक हुनु नै मानव धर्म हो
soo nice program
nice one
hajur ko muskan pani kati mitho.
Yatri ji tapai ko studio ma plant or flowers haru rakhnu paryo.
I really enjoyed it. Don't invite politicians in your program. They are not suitable for your program's philosophy.
Ok chha
सिधा र सटिक संवाद भएन प्रसाईं जी को भाषा नेपाली भए पनि सरल र सजिलै बुझ्न सकिनं
Aafnai basha bujna nasknu hamro Pani kamjori ho ni sir
नुन र चिनी चाहिन्छ तर मात्रमा भर पर्छ जाे हाम्राे पुर्खाले बताएका छन ,अाजकालकाे समस्या भनेकाे विलासी जीवन हाे
marksbad ka kuravanda inko kura bujna sajilo......,,😙🌳🌳🌲🌱🌱🌱🌴🌴🏵🥀🌺🌻🌼🌷🌾🌿☘🍀🍁🍂🍃
गोरु नेता लाई ल्याएर तपाई को महत्त्वपूर्ण समय खेर फाल्नु भन्दा विभिन्न क्षेत्र का यस्तै विद्वान संग सम्बाद गर्नु होला ।।
राजनीतिक बकवास भन्दा बढी महत्त्व छ जिन्दगी 😍😍😍यो होनी काइदा
आज हामीले जान्नु पर्ने ज्ञान थाहा भो
Madan kirati rai laai lyaunu paro teekaa sir
ki shan le 12month kam garda 2xak dhan ko vat khanu kahile pugdain thiyo tyo ykdam ramro rahexa kina ki aru bela kandamul khanthiyeu
jo kam gardain 2 xak hain 3 xak pani vat khaye ab dherai rog lagera apbad khojnu thale sabai le,duniya yestai xa
Aaba ma join khana parla
Dai fast fast Premier garnu na exam ko lagi padnu xa
Wlc guys
Pure Vegetarian Haru yeta comment garau na.
Call Dr. BP Timilsina
आध्यात्मिक बिज्ञानका अनुसार नर बॉनरको संतान हैन । भगवानका ८४लाख योनीमध्य बानर ८३९९९९९औं सोनी हो र नर ८४औं । यदी बानर हाम्रोबंस भएको थियोभने अहीलेपनि उसको रंगत निकालेर मानवलाइ रत्तदान दिय हुनेथियो । बिज्ञान मात्र बुझेका बिद्वानहरु ले डारबिनको बिकाशबादी सिद्धांतलाइ मात्र बुझ्नु र पूर्बिय दर्शनको गहन अध्ययन र ज्ञान नहुनुहो । अत:बॉनरको श्रीष्टि पस्चात भगबानले यो धराधॉंमभित्र धरेको बहुमुल्य हीरा मोती जवाहर मनी मानिक्य र खनिज लवनको उपभोग गर्ने प्राणी नर को जन्मदिनुभएको हो । यसैले बानरसंग नरको सरीरको आकार केही नजिकहोला तर केमिकल फरक फरक छ ।
मानिस मात्रै यस्ताे जीव जसले पकाएर खान्छ । अहिले घरपालुवा कुकुर र विरालाेले मान्छकाे सगतले पकाएकाे मासु खान थाले । जगली विरालाे कुकुरकाे आयु करिब ४० बर्ष हुन्छ भने घर पालुवा विरालाे कुकुरकाे आयु करिब १५ बर्ष हुन्छ ।
Yatri sir tapaiko Sundar pachye bhanekai lukeka pratiwan bekti Lai manch prayog garna dinu tesma Pani jivan samandi arko kura bharatma Rahul gandiko image unkai bahini jwaile dharapma pardiye aab Pani Nepal Sher bhadur liyera cangres janeho bhane Nepali cangresko halat indiama jastai hunxa. Cangresle Naya yuwa neta khojnai parxa.
Dr. Baburam Bhattrai lai lerauna paryo.
येस्ता ज्यान मारा देश द्रोही दलाल लाई हेर्ने कस्तो हौं
Good topic n tips sir