महाभारतका प्रमुख पात्र -प्रदीप गिरि (Pradip Giri)

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • Mahabharatka Pramukh Patra
    Speaker: Pradip Giri
    Links
    Facebook - / nepalliterat. .
    Twitter - / nepallitfest
    Instagram - / nepallitfest
    Tiktok - / nepallitfest
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!

Комментарии • 208

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад +6

    राजनीतिमा यस्ता ज्ञानी ब्यक्ती कोही छैन वहाँको स्वर्गमा बास होस् यस्ता ज्ञानी ब्यक्ती नेपाल को राजनीतिमा जन्मा दिदै गरुन् ।

  • @kehi_nilo
    @kehi_nilo 2 года назад +15

    स्वर्ग मा बास होस्🙏🏿
    हजुर लाई सुनेर कहिलै मन भरिएन!! बौद्धिक ब्यक्तिव मा म हजुर लाई संधै माथि राख्थे! सम्झना रही रहने छ!

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 3 месяца назад +2

    स्व .प्रदिपजीले महाभारतकाे गरेकाे बिशलेषण आज पनि त्यति नै साँदरभिक छ ,वाहाकाे जय हाेस ।।।बैकुण्ठ बास हाेस ।।।।

  • @bijayamanandhar3890
    @bijayamanandhar3890 4 года назад +8

    प्रदिप गिरीको महाभारत-प्रसंग अति चाखलाग्दो तथा ज्ञान बर्धक लाग्यो। सबभन्दा महत्वपूर्ण त यसलाई उहाँले अनेक रचयिताहरुले अनेकौं वर्ष लगाएर काँट-छाँट गरिएको उपन्यासको रुपमा प्रस्तुत गर्नु भयो, धन्यबाद। प्रसंगको अन्त्यमा उहाँले निष्कर्षको रूपमा जय र विजय मध्य मानिसले विजय प्राप्त गर्छन्, जय प्राप्त गर्न हामीले आवश्यक ठान्दैनौं भनेर वास्तविक गहिराई सम्म हामी सबैलाई पुर्याउनु भएकोमा आभार प्रकट गर्दछु। यहाँनिर म भन्न के चाहन्छु भने विपश्यनाको मूल उद्यश्य पनि जय (उहाँले 'जय' शब्दको व्याख्या गरे अनुसार) प्राप्त गर्नुनै हो।

  • @kbchauhan4261
    @kbchauhan4261 3 года назад +7

    हार्दिक नमन गिरी सरलाई ,महाभारतको यस्तो राम्रो यथार्थ व्याख्या सुन्न पाएको थिएन भगवनको कृपा हो तपाईंलाई जय होस् ।

  • @khilendraluitel4281
    @khilendraluitel4281 4 года назад +7

    नेपाली राजनीतिका भिष्म पितामह प्रदिप गिरि ज्यु को महाभारत प्रतिको ब्याख्या यथार्थ परक! कोटी कोटी नमन !

  • @premkhadka3248
    @premkhadka3248 5 лет назад +6

    महाभारत युद्द्को बिषयको विश्लेषण प्रत्येक मानव समाजले देखाउने चिरित्र हो र समाजले ,राज्याले वा राजनीति नेतृत्वले वर्तमानकालमा पनि महाभारतमा गरिएका भुमिका निभाइ रहेका रहेछन भन्ने बुझ्न पाइयो आदरणीय प्रदीप गिरि ज्यु लाई हार्दिक नमन साथै धन्यवाद ।

  • @kbchauhan4261
    @kbchauhan4261 4 года назад +4

    राम्रो मुल्यांकण गर्नु हो भने आदरनिय प्रदिप गिरी सहाब जस्ता ज्ञानी सम्पूर्ण यथर्थ धर्म राजनीति बिष्लेशन गर्ने प्रबुद्ध ब्यक्ती पाउन हाम्रो समाजमा दुर्लब छ सबैको हितको निम्ती वहाँको सदा मंगल् होस् भगवान्लाई प्रार्थना छ ।वहाँ सँगको संगत गर्न चाहने ब्यक्ती भाग्यवान हुन जस्तो लाग्छ ।

  • @kbchauhan4261
    @kbchauhan4261 5 лет назад +12

    अती राम्रो बिष्लेशन, सबैले चित्त लगाएर सुनेर शिक्षा लिनु प्रतेक नागरिकहरुले सुन्न अती आवश्यक छ, " सत्यमेव जयते " जय होस् प्रदिप गिरी सरको शास्त्र पडेर यस्तो पो बिष्लेशन हुनु पर्छ । " बाह्र बर्ष रामायण पढ्यो सिता कसकी जोई ? " भने जस्तो हाम्रो समाजमा छ, पढेर र त्यस बाट शिक्षा लिन सक्ता मात्र जीवन्मा फायदा हुन्छ हैनर ? यथार्थमा भन्नु पर्दा नेपाल देश र जनताको हित र कल्याणमा श्री मान प्रदिप गिरिज्यु जस्ता महान ब्यक्ती देशको सर्बोच्च पदमा हुनु पर्ने हो, जुनै दलमा देखा परेता पनि दलका आँखाले नहेरी नेपालका नागरिकहरुले गिरिज्युका महान ज्ञान गुण बिचरलाई नगुमाउँ भन्ने अनुरोद गर्दछु । कुनै नेताहरुमा यस्तो ज्ञान पाईंदैन यो मेरो निस्पक्ष आन्तर आत्माको बिचार हो ।

    • @somkatel1927
      @somkatel1927 4 года назад

      विद्वान, चिन्तक, विश्लेषणात्मक दर्शनका धनी आदरणीय प्रदिप गिरीज्यु हजूरको जय होस्।

  • @yagyamurtigyanwali7997
    @yagyamurtigyanwali7997 4 года назад +12

    प्रदीप गिरीज्यु राजनेता मात्रै होइन रहेछन यी त सम्पूर्ण बैदिक धर्मका ज्ञाता पनि रहेछन । अझ अँगाडी बढेर भन्ने हो भने यी समालोचक एवँ कुशल बक्ता पनि रहेछन । नब बर्ष २०७७ को उपलक्ष्यमा यहाँलाई अझ उन्नति प्रगतिका लागि हार्दिक सुभकामना ब्यक्त गर्दछु ।

    • @balarampokharel6509
      @balarampokharel6509 Год назад +2

      प्रदीप गिरि जस्तो मनिस अब पाउन सकिँदैन जय होस

  • @laxminarayanmishra9875
    @laxminarayanmishra9875 4 года назад +8

    अति उत्तम बिश्लेशण !! प्रदिप गिरि ज्युले धर्मशास्त्रको व्याख्या मानिसको मानसिक स्वभाव, कामना, निष्कर्षलाइ बर्तमान राजनीति सङ्ग जोडेर गर्नु भयो, त्यो नै सत्य र सफलता देखीयाे । हार्दिक सलाम ।

  • @enigmaroshan
    @enigmaroshan 2 года назад +16

    One of my favourite video on RUclips. Rest in peace.

  • @rock7world
    @rock7world 4 года назад +4

    दिब्य बाणी , हामी धन्य भयौ ।।। चेतना सुन्य धीर्तराष्र्ट जस्ता चरित्रको बाहुल्यता भएको समाजमा श्रिक्रिष्णको महाबाणी कस्ले मतलब गर्लान र खै ???

  • @deepakdhakal8432
    @deepakdhakal8432 5 лет назад +13

    अति उत्तम बिश्लेशण!! प्रदिप गिरिज्युले धर्मशास्त्रको व्याख्या जसरी मानिसको स्वभाव,कामना र बर्तमान राजनीति सङ्ग जोडेर गर्नुभयो,त्यो नै सत्य हो।

  • @sarojjamarkatel5595
    @sarojjamarkatel5595 4 года назад +4

    अति सुन्दर विश्लेषण ... मुग्ध भएँ ! अभारी रहें हजुर !! मिठाे सम्झना !!!

  • @kbchauhan4261
    @kbchauhan4261 4 года назад +1

    प्रदिप गिरीजीको कुरा अतिनै ज्ञान बर्धक छ सबैले सुन्ने कोशीश गरौं , यसको अन्तमा लडाई झगडाको बादला लिने कुरा सम्झदा ऐलेको हाहाकर कोरनाले संनसारमा धेरै मानिसहरुको संहार हुँदैछ, कोरोणा भाईरस पशुबाटै आएको अरे , संसारका धेरै नेपालमा झन पशु हत्या हुन्छ पशुहरुले मानिसलाई बादला लिन कोरोनाको रुप बाट आएको त हैन ? ईश्वर्को ढोकामात सत्यको न्याय त हुन्छ होलाकी ? ईश्वर बाट क्षमा मिलोस, हामी सबैलाई सत्बुद्धी मिलोस, सबैको कल्याण होस् ।

  • @pradeepdahal9729
    @pradeepdahal9729 2 года назад +20

    Rest in Peace sir. I rushed here as soon as I heard of your passing. The era will remember you🥲🥲

  • @bishnuharinepal8880
    @bishnuharinepal8880 2 года назад +2

    प्रदीप गिरि प्रति हार्दिक श्रद्धाञ्जली 💐🇳🇵🙏 बिध्वान का कुराकति मिठा ... !!!

  • @upama12
    @upama12 5 лет назад +34

    He's one of the most intelligent and logical Nepali Politician. I wish there was more of him #respect.

  • @deepakdhakal935
    @deepakdhakal935 11 месяцев назад +1

    कालजयी प्रतिभा ! सरल तर उन्नत प्रतिभा !!

  • @nirmalabasnet9079
    @nirmalabasnet9079 4 года назад +3

    Aaja samma yetiko bidwan ramayan mahabharat ko biyakhya garne hajur lai matra dekhye salute cha giri sir✋🙏🙏🙏

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 4 месяца назад +1

    बैकुण्ठ मा बास होस हजुरको 🙏🙏🙏🙏🙏🙏🙏

  • @ngautam007
    @ngautam007 5 лет назад +23

    असाधारण व्याख्या - I never knew about him - my bad luck - this is such a brilliant platform for literary exchange in Nepal - I hope this will continue and let it be इति हो हास as this brilliant scholar Pradip Giri ji explained the meaning of the word इतिहास here.

  • @rameshparajuli9356
    @rameshparajuli9356 5 лет назад +6

    अति नै उत्कृष्ट

  • @prithivifoudar4627
    @prithivifoudar4627 4 года назад +5

    प्रदिप गिरिकाे जय हाेस

    • @somnathpuri5300
      @somnathpuri5300 4 года назад

      अति उत्तम वाणी समसामयीक विश्लेषण !

  • @khagenbaralvlog2051
    @khagenbaralvlog2051 5 лет назад +5

    म पनि महाभारत को अध्यन गर्ने बिचार मा पहिलो पटक यो भिडियो हेर्दै छु।राम्रो लाग्यो प्रस्तुत शैली राम्रो बुबा को

  • @ramharidhakal850
    @ramharidhakal850 Год назад

    महा भारत यस्तो ग्रन्थ हो जति सुने पनि मन भरि दैन।। यो एउटा महान्तम ग्रन्थ हो।

  • @prameshpandeya9482
    @prameshpandeya9482 4 года назад +4

    This is by far the most elaborate, relevant yet succinct analysis I have heard !

    • @ramthapa2595
      @ramthapa2595 4 года назад +1

      मन्त्र मुग्न भयर सुनीयो लक डाउनको समयमा धर्म कर्म ईतिहास एसरिनै बेला बखन प्रचार प्रासर गर्दै समाजमा सकारात्मक सन्देश फैलिने थीयो।

  • @alexsaud1188
    @alexsaud1188 4 года назад +17

    During lockdown herne ko ko xau❤

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 лет назад +5

    राम्रो लाग्यो ।।
    सुन्दा सरल तर गहन विश्लेषण ।।

  • @dhanbahadurbithari5183
    @dhanbahadurbithari5183 4 года назад +2

    आहा!
    कति राम्रो बिश्लेषण।

  • @kajigajmer4154
    @kajigajmer4154 4 месяца назад

    Priya neta Pradip giri jiu hajur ko tyo mahan bichar janata pratiko maya desh vakti bichar sadhai amar rahane xa

  • @premshahi9500
    @premshahi9500 4 года назад +1

    नेपाली हिन्दी सिनेमा को प्रमुख स्रोत हो माहाभारत

  • @kbchauhan4261
    @kbchauhan4261 4 года назад +3

    Respected Pradip sir your pramukh patra is very heart touching speech I listened repeatedly again again , lucky people are listening your speech Thank you , God bless you always

  • @ramshrestha8075
    @ramshrestha8075 5 лет назад +2

    So excillent comments did by Pradip Giri on Mahabharat.All incidents contain in Mahabharat are relevent to present situations which are runing in not only with a singal country but with entire countries of the world regardless to any political systems. All charecters of Mahabharat are connected with individual ,social, economy, religion and profession.
    Mahabharat is originated from above virtues due to misconducts and good conducts.Kurus and Pandus are the charectors of that playe .All were explained by Giri connecting with above virtues.He is well known for his talent and scholership .He does consume allmost time for study. In my view, he is the 'Bidur' of present 'Mahabharat'.

  • @gopalgc2591
    @gopalgc2591 5 лет назад +4

    You are a living legend jati suneni thakdina ma hjurko voice is so soft and knowledgeable person ..😍😍

  • @nareshmalla597
    @nareshmalla597 4 года назад +5

    Mr Giri is the most outstanding leader and having great knowledge. We solute him.

  • @183Astropankaj
    @183Astropankaj 4 года назад +3

    प्रदीप गिरि जस्तो उत्कृष्ट ब्यक्ति काङ्ग्रेस जस्ताे विदेशी सिद्धान्त वाेक्ने पार्टीमा रहनु दुर्भाग्यपूर्ण हाे वि पि काे शिद्धन्त पनि हरायो राजनिती पनि सकिया यहाँ देशनै नहरने हो कि भन्ने त्रास भइसक्यो।

    • @e-kutv1900
      @e-kutv1900 3 года назад

      Ramro ko chha ra kamnista ma sabai ramra chhainan kangres ma sabai ramra chhainanan

  • @lilabahadurchhetri3758
    @lilabahadurchhetri3758 Год назад

    यो भिडियो जतिचोटि हेर्छु;उतिचोटि प्रेरित बन्छु।

  • @premgurung5228
    @premgurung5228 10 месяцев назад

    That truly inspiring speech of Giri Sir, rest in peace!

  • @marinatoeverest
    @marinatoeverest 4 года назад +7

    Such knowledge! I've learnt a lot about Mahabharat today. Thank you 🙏

  • @rajendraacharya9482
    @rajendraacharya9482 5 лет назад +3

    जय होस् हजुरको राम्रो विश्लेषण गर्नुभयो

  • @ramharirimal3577
    @ramharirimal3577 2 года назад

    धन्न्य!!!!प्र्दिप!!!जि तपिइ अजर हुनुहुन्छ!!

  • @yogarajkandel5824
    @yogarajkandel5824 3 года назад

    कस्तो सुन्दर विश्लेषण, जति पटक सुने पनि सधैं नयाँ लाग्छ ।

  • @moonlight9654
    @moonlight9654 5 лет назад +4

    नेता हुनु त प्रदिप गिरि जस्तो पो!

  • @mrpawansharma5651
    @mrpawansharma5651 4 года назад +2

    सरल भासा शैलीमा उत्कृष्ट प्रवचन!

  • @milanpoudel8307
    @milanpoudel8307 6 месяцев назад

    Sachaika darshanik .Hardik naman❤❤❤

  • @madhavprasadpandey9128
    @madhavprasadpandey9128 5 лет назад +3

    Aahaha kati ramro bislesan, salute girijyu

  • @teksinghkarki1727
    @teksinghkarki1727 3 года назад +1

    कुशल नेता! धार्मिक ज्ञान् सम्राट

  • @thenepalesefeminist414
    @thenepalesefeminist414 4 года назад +2

    देवी द्राैपति र देवी सिताको भुमिका प्रसंसिय छ। अव कलियुगमा सायद देवी राधाको भमिका आउने छ। र देवी राधामा देवी द्रैपति र देवी सिताको अतिरिक्त प्राचिन प्रमुख स्त्रि शक्तिहरु देवी सत्यवति, देवी मोहिनी र देवी गाैरिको समेत सायद अंश समेत रहने छ।

  • @basu537
    @basu537 4 года назад +3

    its so amazing. I appreciate it like anything. so well spoken. a very wise and literate person.

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 5 лет назад +2

    बहुत मन पर्यो

  • @alexsaud1188
    @alexsaud1188 3 года назад +2

    Pradip sir ko kura din vari sunera ni borr vainna 🙏❤

  • @dhangiri9655
    @dhangiri9655 4 года назад +9

    Legend of Dasnami, I solute you. Amazing skills of expression!

  • @ramkhadka8410
    @ramkhadka8410 7 месяцев назад

    Adbhuta explan

  • @devendrakhadk5878
    @devendrakhadk5878 Год назад

    प्रणाम हजुर

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 3 месяца назад +1

    हो ग्यानी को कुरा नै अर्को हुन्छ

  • @arunpokharel7414
    @arunpokharel7414 Год назад

    Yasta Mahan Byakti pauna yugaun kurnu Parcha. Koti Koti Naman Gardachu 🙏🙏🙏🇳🇵
    Wahako Aatma ko Cheer Shanti ko kaamana Gardachu.

  • @ayushpandey-gx6cw
    @ayushpandey-gx6cw 3 года назад

    Very analytical discussion on the characters of mahabharat !! The epic is exceptional still relevant in the 21st century.

  • @sugarneem56
    @sugarneem56 2 года назад

    प्रसिद्ध वक्ता रहनुभएन, हार्दिक श्रद्धाञ्जली बा ।

  • @matrikapaudel
    @matrikapaudel 5 месяцев назад

    यस्ता ब्यक्ति दुर्लभ हुन् ।

  • @kbchauhan4261
    @kbchauhan4261 4 года назад +2

    Thank you Pradip sir you are great , I am repeatedly listened I like very much

    • @dirghanathdhungana6313
      @dirghanathdhungana6313 4 года назад

      Great Thanks pradip giri sir you are really very talant, brilliant n clear speaker.I saute you n wants to meet

  • @ninirema4532
    @ninirema4532 2 года назад

    हजुरहरु को देहान्त भएको छ 🌈 हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। ✍️ 🙏 🇳🇵 🌼 🍍

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 года назад

    क्रान्तिकारी भाषण गरी नेता बनिदिने !
    नैतिकता नबनाई नैतिकवान बनि दिने !
    भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने !
    मौरीको महबाट अरिंगाल बनिदिने !
    सिंहदरबार जान नपरी राजा बनिदिने !
    सबै भेडा नै हुन साथी बनिदिने !..

  • @bharatadhikari4136
    @bharatadhikari4136 5 лет назад +5

    Each statement is notable..

  • @anooptimilsina7423
    @anooptimilsina7423 Год назад

    म सङ सिर्जनात्मक पनि थियो अराजकता पनि थियो!

  • @surajghimire7619
    @surajghimire7619 4 года назад +2

    kasto ramro bisleshan

  • @sauravsa5705
    @sauravsa5705 4 года назад

    Bhagwan le pradip giri ko aayu lamo diun ra hami mitha mitha kura suni raakhna paaiyos ❤️❤️pradip giri❤️❤️

  • @kulbahadurrayamajhi569
    @kulbahadurrayamajhi569 5 лет назад +18

    विद्वानका कुरा कति मिठा

  • @sudanaryal6735
    @sudanaryal6735 2 года назад

    हार्दिक श्रदासुमन स्वर्गीय श्रद्धेय प्रदिप गिरि ज्यु

  • @laxmisapkota6536
    @laxmisapkota6536 5 лет назад +8

    pleasure to listen him. Thank you. Enlightened.

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 5 лет назад +2

    Always enjoying Pradip giri sir´s talk program

  • @santoshbastola3417
    @santoshbastola3417 4 года назад +2

    simply wow. tq to the organizers

  • @santoshrauniyar5652
    @santoshrauniyar5652 5 лет назад +4

    You are great sir

  • @lalbabucomedy6721
    @lalbabucomedy6721 5 лет назад +2

    एक दम सत्य ।

  • @badrikoemail
    @badrikoemail 2 года назад

    हार्दिक श्रधांजलि महान ब्यक्तित्व । 🙏

  • @kblexim5869
    @kblexim5869 3 года назад

    Great knowledgable talk
    Let all these leaders so called should be sent this lecture
    Organiser shall organisre a 10 days talk
    With multiple participation of old barking leaders

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 Год назад

    हार्दिक श्रदासुमन......!

  • @seshankrai8185
    @seshankrai8185 5 лет назад +4

    Mr Giri is a Dinamic person in Nepal

  • @badrishrestha4534
    @badrishrestha4534 4 года назад +2

    Yes ! he has come from jungle in Nepal .
    ( In Mahabharata SAKUNI was from Gandhar now in Afghanistan).

  • @koshaltimilsina2321
    @koshaltimilsina2321 Год назад

    BP, KP r GM paxika congress leader 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @govindaneupane1095
    @govindaneupane1095 7 лет назад +10

    सम्माननिय बचन

  • @jeevanchaudhary4442
    @jeevanchaudhary4442 4 года назад +2

    always respect sir, source of knowledge 🙂

  • @ramkharel4969
    @ramkharel4969 4 года назад

    ओहो। अति उत्तम 🙏🏼

  • @ashokrajlohoni3907
    @ashokrajlohoni3907 5 лет назад +3

    बिद्वान सर्बत्र पुजयेते भन्ने भनाई प्रदिप गिरी मा लागू हुन्छ

  • @swatantra8982
    @swatantra8982 3 года назад +1

    great person.

  • @bashukhatiwada5584
    @bashukhatiwada5584 5 лет назад +1

    Sarai ramro bekhya...

  • @bhuwanbaral8887
    @bhuwanbaral8887 2 года назад

    हार्दिक श्रधान्जली गुरु!🥲🥲

  • @ramsharandulal1018
    @ramsharandulal1018 6 лет назад +2

    Ramro nikai ramro bachan.

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 3 года назад +1

    कुशल बिश्लेषण ।

  • @infoverseOfficial0
    @infoverseOfficial0 2 года назад

    भावपूर्ण श्रद्धाञ्जली सर 🌸

  • @binodchapagain4622
    @binodchapagain4622 19 дней назад

    great salam

  • @bhupaladhikari8421
    @bhupaladhikari8421 Год назад

    हार्दिक श्रद्धाञ्जली ।

  • @wheelsLife2078
    @wheelsLife2078 6 месяцев назад

    Miss you ❤

  • @kamalsijapati6299
    @kamalsijapati6299 4 года назад +1

    Nepalko hero bauddik manxe

  • @ramharirimal3577
    @ramharirimal3577 2 года назад

    ध न्न्य पन्दित !!प्र

  • @j7max617
    @j7max617 5 лет назад +3

    You are great personality

  • @J_H_O_L_E_Y
    @J_H_O_L_E_Y 3 года назад

    Dherai Ramro

  • @bblimbu5032
    @bblimbu5032 4 года назад +1

    Ramayana ko barema pani jankari dinuhos sir

  • @phonefix1220
    @phonefix1220 2 года назад

    Swasrga ma bas hos tapaai ko ma kangresh man naparaaune manche tara bp Ra giri laai sahitya ma salut garchhu