हामी सानो हुदा तपाईको फिलिम धेरै हेरे , तपाईमा पनि देश पर्ति धेरै माँया छ , अब हामी सबै मिलेर यो के पी , देउवा , पुष्प लाई यो देश बाट लखट्नु पर्यो , रुख को हाँगा काटेर मात्र भएन जरै उखालेर फाल्नु पर्यो !
मेरो मन पर्ने कलाकार मा एउटा राजाराम जि हुनुहुन्छ जे देखो तेहि सत्य बोल्नु हुन्छ धेरै राम्रो कुरा उठाउनु भको छ सम्मान छ भ्रष्टाचार दलालले राम्रो काम गर्ने लाई ठाँउ दिदैनान जय रबि जि जय बालेन जि जय नेपाल 🙏
राजाराम पौडेलजीले सही भन्नुभयो👌 श्रीलंका र बङ्गलादेशमा भन्दा पनि छिटै नै हामीले यिनीहरुलाई देशबाट निकाल्ला गर्नुपर्नेछ।अथवा भ्रष्टाचारी र देशद्रोही 👉👹👺💩💩नेताहरूलाई ठेगाना लगाउनुपर्छ
आदरणीय नेता, नमस्ते। म तपाईंलाई यो पत्र लेख्दैछु कि तपाईंलाई हाम्रो देशको वर्तमान अवस्था प्रति सजग गराउन सकूँ। हाम्रो प्यारा नेपालमा पार्टीका केही सदस्यहरूले जनतामा निकै समस्या उत्पन्न गरेका छन्। भ्रष्टाचारका घटनाहरू सबैतिर फैलिएका छन् र यसले जनताको जीवनलाई कष्टपूर्ण बनाएको छ। हामीलाई थाहा छ कि तपाईं यस समस्याको बारेमा चासो राख्नुहुन्छ, तर यसको गहिराइलाई बुझ्न र प्रभावकारी कदम चाल्न आवश्यक छ। जनताले विश्वास राख्नुपर्ने, ईमानदारी र पारदर्शिता आवश्यक छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न, स्पष्टता ल्याउन र वास्तविक समृद्धिको दिशामा अघि बढ्न तपाईंको नेतृत्वमा दृढता र प्रतिबद्धता आवश्यक छ। यदि यो समस्या समाधान गर्न प्रस्ट र कठोर कदम उठाइएन भने, जनताको धैर्यको सीमा समाप्त हुन सक्छ। यस अवस्थामा, एक दिन जनताले विद्रोहको बाटो अपनाउन सक्छन्, जुन हाम्रो देशको लागि राम्रो हुनेछैन। तपाईंको योगदान र नेतृत्वले मात्र यो चुनौती पार गर्न सक्छ। कृपया जनताको भलाइको लागि साँचो प्रयास गर्न निरन्तर प्रयास गर्नुहोस्। धन्यवाद।
हाँस्यकलाकार राजाराम पौडेल ज्यु देशको माटोलाई धेरै मायाँगर्ने मान्छे हो ? राजाराम सर म हजुरभन्दा लगभग उमेर को हिसाबले भन्दा २,४ बर्षजेठै जेस्ट महिला हो तर राजनिति देखि अघायको द्वन्द्वकालको पिडितहो 🤔? तर हजुरलाई देख्नेबित्तिकै मेरापिडाका घाउहरू हरायर गयसरहलाग्छ किनभने हजुर को फिल्म खुबै मन पराउने मान्छे मपनिहो ? साथै हजुर को राजनीति प्रतिको आस्था धेरै राम्रो लाग्यो युवाहरू लाई अगाडि ल्याउनुपर्यो हजुरलाई रिदयदेखि नमनछ ❤️🙏❤️🙏👍️❤️दङाली आमा साथै पत्रकार ज्युलाई पनि धेरै धेरै धन्यवाद छ 👍️🙏❤️
बहुदलीय बेबस्थाको अब अन्ते भयो भयो भयो राजा मार्नु र फ्याक्नु को कारण दलीय लुट प्रष्ट भो फर्काउने हो राजा कोच्ने हो जेल यी दलीय चोरहरु लाई जेल अती भो हेर्न बुझ्न कहिँ केही बाकी छैन हर क्षेत्र लथालिङ्ग मात्रै
राजारामजी प्रष्ट वक्ता हुन्छ। उहाँले बोलेको सबै कुरो सही लाग्छ मलाई एउटा कुशल कलाकार पनि हुनुहुन्छ अब ई काला कानुनवालालाई सबै जनताले लखेट्सन ठाउँ ठाउँबाट
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०६८ देखी कतिवटा मुद्दा खोलेको छ ? २०६८ देखि यो विभागको जिम्मेवारी कसको थियो ? कुन जिम्मेवारी राजनीतिक दलहरु यस विभागमा छ ?
लखेटौ सबै एकहुदै लखेटौ! राजाराम जस्ता कलाकार बाहिर आउदा खुशीलाग्यो।
असाध्यै राम्रो बिश्लेषण राजाराम दाई को !
हामी जनता को कुरा गर्दिनु भयो राजाराम जी ले
सहि बिशेलषण गर्नु भयो
राजा राम एउटा प्रगति चाहने ,प्रष्ट बोल्ने कलाकार हुन ।म पनि उहालाई राम्रो मान्छु।
Uhako yo yo bolilae samman ma pani garchhu
म बिरोध गर्छु
@@bhuwanrai2314 tero Kam nai tehi ho
Vaag ksle vnxa raja chaiyo💩
कलाकार भनेको कलाकार नै हो
कलाकार हुनुको लागि खुबी चाहिन्छ
त्यो खुबी कलाकार राजा राम ज्यु
मा छ त्यस मा कुनै दुई मत छैन
🌹🙏🌹🇳🇵🌹🇳🇵🙏🌹🌹🌹
राजाराम सर मलाई धेरै मन पर्ने कलाकार
राजाराम जि को कुरा मन पर्यो।किनभने राष्ट रहे हामि नेपालि रहने हो।
बरिष्ठ कलाकार राजाराम पौडेल को अभिव्यक्ति र बिस्लेसन एकदम ठीक छ ।
धेरै राम्रो कुरा उठाउनु भयो धन्यवाद ❤❤❤❤ राजा राम सर लाई ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉जय नेपाल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
भॅरष्टचारी को १० पुस्ता को हीसाब गर्नु पर्छ मेरको लासले पैसा दीदैन तर ५ पुस्ता को हदम्याद हमनै पर्छ
हामी सानो हुदा तपाईको फिलिम धेरै हेरे , तपाईमा पनि देश पर्ति धेरै माँया छ , अब हामी सबै मिलेर यो के पी , देउवा , पुष्प लाई यो देश बाट लखट्नु पर्यो , रुख को हाँगा काटेर मात्र भएन जरै उखालेर फाल्नु पर्यो !
धेरै राम्रो कुरा ❤❤❤
भ्रष्ट हरु लाई चेतावनी
जनता लाई कम न आक भ्रष्ट हरु
बत्ती पनि निभ्ने भेलामा जलाक्क उज्यालो दिए जस्तैः,अहिलेको नेताहरू बिशेष अहिलेको सरकार अन्तिम अवस्थामा पुगेको हिजोको टुँडिखेलको घटना र दृश्यले बताउँछ
राजाराम दाई अति राम्रो हास्य कलाकार साथै असली क्रान्तिकारी देशभक्त हुनुहुन्छ उहाँको अगाडिको जुत्ता अभियान पनि अति राम्रो थियो
मेरो मन पर्ने कलाकार मा एउटा राजाराम जि हुनुहुन्छ जे देखो तेहि सत्य बोल्नु हुन्छ धेरै राम्रो कुरा उठाउनु भको छ सम्मान छ भ्रष्टाचार दलालले राम्रो काम गर्ने लाई ठाँउ दिदैनान जय रबि जि जय बालेन जि जय नेपाल 🙏
राजाराम पौडेलजीले सही भन्नुभयो👌
श्रीलंका र बङ्गलादेशमा भन्दा पनि छिटै नै हामीले यिनीहरुलाई देशबाट निकाल्ला गर्नुपर्नेछ।अथवा भ्रष्टाचारी र देशद्रोही 👉👹👺💩💩नेताहरूलाई ठेगाना लगाउनुपर्छ
नेवार नउठे सम्म केहिहुनिवाला छैन सबै क्षेत्रिबाउनले हामिले परिवर्तन गरेकाे ल्यायकाे भनिहरूले कतिकाे के गर्छ भनेर हेर्दै छन नेवारहरू
धेरै राम्रो बिचार राजाराम सरको
आदरणीय नेता,
नमस्ते। म तपाईंलाई यो पत्र लेख्दैछु कि तपाईंलाई हाम्रो देशको वर्तमान अवस्था प्रति सजग गराउन सकूँ। हाम्रो प्यारा नेपालमा पार्टीका केही सदस्यहरूले जनतामा निकै समस्या उत्पन्न गरेका छन्। भ्रष्टाचारका घटनाहरू सबैतिर फैलिएका छन् र यसले जनताको जीवनलाई कष्टपूर्ण बनाएको छ।
हामीलाई थाहा छ कि तपाईं यस समस्याको बारेमा चासो राख्नुहुन्छ, तर यसको गहिराइलाई बुझ्न र प्रभावकारी कदम चाल्न आवश्यक छ। जनताले विश्वास राख्नुपर्ने, ईमानदारी र पारदर्शिता आवश्यक छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न, स्पष्टता ल्याउन र वास्तविक समृद्धिको दिशामा अघि बढ्न तपाईंको नेतृत्वमा दृढता र प्रतिबद्धता आवश्यक छ।
यदि यो समस्या समाधान गर्न प्रस्ट र कठोर कदम उठाइएन भने, जनताको धैर्यको सीमा समाप्त हुन सक्छ। यस अवस्थामा, एक दिन जनताले विद्रोहको बाटो अपनाउन सक्छन्, जुन हाम्रो देशको लागि राम्रो हुनेछैन।
तपाईंको योगदान र नेतृत्वले मात्र यो चुनौती पार गर्न सक्छ। कृपया जनताको भलाइको लागि साँचो प्रयास गर्न निरन्तर प्रयास गर्नुहोस्।
धन्यवाद।
एकदम सहि कुरा, दाई,
सहि कुरा गर्नु भयो
हाँस्यकलाकार राजाराम पौडेल ज्यु देशको माटोलाई धेरै मायाँगर्ने मान्छे हो ? राजाराम सर म हजुरभन्दा लगभग उमेर को हिसाबले भन्दा २,४ बर्षजेठै जेस्ट महिला हो तर राजनिति देखि अघायको द्वन्द्वकालको पिडितहो 🤔? तर हजुरलाई देख्नेबित्तिकै मेरापिडाका घाउहरू हरायर गयसरहलाग्छ किनभने हजुर को फिल्म खुबै मन पराउने मान्छे मपनिहो ? साथै हजुर को राजनीति प्रतिको आस्था धेरै राम्रो लाग्यो युवाहरू लाई अगाडि ल्याउनुपर्यो हजुरलाई रिदयदेखि नमनछ ❤️🙏❤️🙏👍️❤️दङाली आमा साथै पत्रकार ज्युलाई पनि धेरै धेरै धन्यवाद छ 👍️🙏❤️
अब हामी बलेन शाह कुलमान घिसिङ हर्क सम्पाङ महबिर पुन डक्टार सन्दुक रुईत हरु लाई मत्रै सपोर्ट गर्ने हो 🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जय राजतन्त्र
राम्रो कुरा सुन्न पाइयो साथ सहयोग गर्नु पर्छ
नेपालमा अत्यचार नै भएछ
राजा राम सलाम सहि बिचार
एक दम सही सत्य कुरा !
मैले भेट्दा चाहिँ अकड्देखा पर्यो राजा राम
राजतन्त्र ❤ जिन्दाबाद ❤
सहि तथ्य सत्य कुरा भन्नुभयो
जय राजाराम सर सहि कुरा गर्नु भयो ।
नेपालका भु पु सैनिक पुलीस र निजामति मात्र उठे पुग्छ
यहाँले गर्नुभएको विश्लेशण र विवेचना अति प्रशंसनिय छ धन्यवाद
सहि कुरा हो १००% 👍
राजा रामको जय होस ।
ब्यापारिले गाडि दिलाए पछि कुलमान बिरुद्ध खरेलले अख्तियारमा मुद्दा हाले ।
फेरी कुन ब्यापारीले फाेन गरेर भन्याे यहालाई?
रबि लामिछाने लाई चाही हटाउनु,अरु सबै ठिक छ
Dherai ramro kura garnu vayo sir
Right
सब्बै भस्ट्रचारी लाई लखेट्नै पर्छ🙅। जय देश, जय जनता। परिबर्तन सम्भब छ। पछि नहटौँ💪💪
राम्रो मान्छे
Salam raja ram zi
बहुदलीय बेबस्थाको अब अन्ते भयो भयो भयो राजा मार्नु र फ्याक्नु को कारण दलीय लुट प्रष्ट भो फर्काउने हो राजा कोच्ने हो जेल यी दलीय चोरहरु लाई जेल अती भो हेर्न बुझ्न कहिँ केही बाकी छैन हर क्षेत्र लथालिङ्ग मात्रै
हासि हासि प्रष्ट बाेलनु हुन्छ दाइ राम्रो कुरा गनुं हुन्छ मलाई मन पछं ।
सहि कुरा भन्नुभयो
Salute rajaram sir
Yes🙏🌺🌺🇳🇵
महिलाले बोलनेतरिका भएन
के हिन्दु धर्म राज्य स्थापित भएपछि नेपाल देश को उन्नति प्रगति कायापलट हुन्थ्यो।र देश मा घटना दुरघटना हुन रोकिन्थ्योर राजा राम दाइ?
जागौ नेपाली जागौ
भ्रस्टाचार बिरुद्धको अभियान सफल पारौ🙏🇳🇵🙏जय बालेन 🇳🇵🇳🇵
जय रबि🇳🇵🇳🇵🇳🇵🙏🔔🔔🔔🔔🔔✅
namai raja ram good ❤❤❤❤
राजारामजी प्रष्ट वक्ता हुन्छ। उहाँले बोलेको सबै कुरो सही लाग्छ मलाई एउटा कुशल कलाकार पनि हुनुहुन्छ अब ई काला कानुनवालालाई सबै जनताले लखेट्सन ठाउँ ठाउँबाट
दाई आब फिलिमलाई मात्र हैन देशलाई पनि अगाडि बडाउनु पर्छ ।
सहि कुरा
केपी को सपना आरजु प्रधानमन्त्री केपिले एदि आरजु लाई प्रधानमन्त्री बनाउने सपना देखेको भए तेस्को सपना पुरा गर्न दिनु हुदैन जय युवा शक्ति 😊😊😊😊
RABI is Great ❤❤❤❤❤
Hero of Nepal
Best comedian in world
Raja ram sir I am big fan ho hajur ko 🙏
पाँच पुस्ते हुड म्याड हुनु पर छ
बिद्युत प्राधिकरण ले सस्तो दरो सुलभ चुलो जो बिद्युत बाट बाट चल्छ प्रतेक प्राधिकरण कार्यालय ले बितकरण गरोस आन्तरिक खपत बड्ने छ
🙏🙏
Wow ❤❤❤❤❤❤❤
फलताकाे शुभकामना हाम्रो सयाेग छ देसकाे लागि एक थाेपा रगत दिन तयार छु,हजुर
100%sahi kura ho
नेताहरुले सिंगापुर होईन् झिंगा पुर बनाईसकेको छ हजुर 🙏
Akdam sahi ho🇳🇵🔱
बालेन जस्तो भनेको त।बालेन सङ्ग भनेको होइन क्या।।बालेन जस्तो कर्मठ सहि ब्यक्ती नियती भएको ब्यक्ती पाए बिबाह गर्छु भनेको हो।
Raja ram jindabad
सारै राम्रो कुरा गर्नु भयो यो यथार्त कुरा हो
Raja ram jeu le ramro hamro nepal ka neta haru j gari rakhe cha tehi anusar kura garnu bhayako ma jay hosa ❤
solute raja ram sir. i am with you. yo desh ta bachaununai xa , matrivumi roeeraaxa please lets do it fast.
राजाराम कलकारलाइ धन्नेबात
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०६८ देखी कतिवटा मुद्दा खोलेको छ ? २०६८ देखि यो विभागको जिम्मेवारी कसको थियो ? कुन जिम्मेवारी राजनीतिक दलहरु यस विभागमा छ ?
Saiho ni dajju 🙏🙏🙏👍👍👍❤️❤️
Balen Shah future Prime Minister of Nepal 🇳🇵
👇Agree
1000% yes
सत्य कुरा🕉️🙏
यदुवंसीहरू लडे मरे। भगवान श्रीकृष्ण स्वधाम सवारी हुनुभयो। कलियुगले जरो गाड्यो। अशुरगणको संहार खातिर भगवानको फेरी आगमन हुनेछ। सत्यको बिजय हुनेछ। 🇳🇵
जस्तो जनता उस्तै सरकार पहिला जनता सुध्रिन पर्छ।
राइट कुरा गर्नु भयो
Special salute sir for true analysis about contemporary issues
KalakR pane julus ma aunu paro
जय 🇳🇵🙏राजाराम सर 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
❤❤❤
अमेरिका मा एक चोटि देखि दुई चोटि बाहेक फेरि पाउदैन रजनतालेपनि नेता इफेरछ तर नेपालमा बारबार अनि नेपालमा चेतना कहिले आउने
बाहुन ,छेत्रीको गाईजात्रा हेर्दा हेर्दा 35.30 बर्ष भो , सत्य बोल मुला बाजे,
सई कुरा गर्नु भयो
ओली भनेको नेपाल काे पनौती हो पहिला pm हुँदा पनि इंडिया नाका बन्दि अहिलेत झन कति कटी काण्ड काण्ड,
राजनीति राजनीति जस्तो हुनुपर्छ नेताकार्यकर्ता सचेत हुन जरुरी छ ।
दाइ राष्ट्र बनाउने अभियानमा म पनि सामेल हुन चाहान्छु ।
राजाराम सर लाई यक चोटि भेट्न मन छ मलाइ
Very good👍
Sahi ho
I with you.
💯💯🙏👍👍👏🙏 Jay Desh jay Nepal jay balen Saha sir hajur jay ♥️💯🙏
raja ram good😊
सहि हो