सतासि बर्ष को उमेरमा पनि बुबा यति जोस जाँगर हुनुहुन्छ हजुरलाई परमात्मा ले दया गरुन हजुरको कुरा सुन्दा अचम्म लाग्यो बुबा हामी सबै नानि बाबु हरु लाई आसिर्बाद दिनुहोला
you all prolly dont care but does anyone know of a way to log back into an Instagram account? I somehow forgot my password. I would love any help you can offer me.
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हुन त हो हजुर परदेसको जिन्दजी भने जस्तो हुन्न ।आस देखाएर के तिहारको बेला गईछे कि के हो। टेंसन न गेर्नु संसार यस्तै हो हजुर स्वर्थी दुनिवा छ 😥😥😥😥😥😥😥😥😥😥😥
केपि ओलिको मात्र पिताजि हैन उहात राष्ट्रकै पिता हुनु हुदो रहेछ ,कस्तो राम्रो स्वास्थ्य 87 वर्ष को उमेरमा पनि हट्टा कट्टा ,फुर्तिलो ,आउनी दिनकी लागि अझ स्वस्थ रहनुहोस बाबा
My god unbelievable हजुरबाको सम्झने शक्ति देखेर म झण्डै बेहोस... वली सरको बाबा वली सर भन्दा जवान देख्ने.???......हजुरबा जवान हुनुको रहस्य ठ्याक्क भन्न पर्दा यो अाना माना घ्युको कमाल हो....हुन त Europ मा सानोले अाफु भन्दा ठुलोको नाम काटेर बोलाउछन् हुनत यो हाम्रो चासोको कुरा भएन....तर नेपाल र भारतमा अझै पनि काका मामाहरुको नाम काटेर बोलाउने हिम्मत गर्दैन... तर हिजो अाज भने सुरु भएको देखीन्छ फिल्मलाईनका धेरै जसो कलाकारहरुमा अाफु भन्दा Senior कलाकारहरुलाई जी नथपी बोलनउछन्...
छोरा प्रधनमन्त्रि भये पहिलै पहिलै जेलखाये । नेपालमात प्रमोसन हुनलाई धेरै पढन पनि नपर्ने जेलखाईदियेपछि प्रमोसन भैहाल्ने हम्रो देशको चलन कतिराम्रो छभनि बिष्वो मा नभाको नं १ ।
interesting guff haru huda hudai Time sakiyeko pani thaa vhayena next time chai babu xora sangai basayera interview ko saath maa ramailo garnu paro inderni team
KP Sharma Oli was born on 22 February 1952 in a Brahmin family[2][3] at Terathum, Eastern Nepal. He was the eldest child of Mohan Prasad and Madhumaya Oli. Oli was raised by his grandmother, Rammaya, after his mother, Madhumaya, died of smallpox when Oli was four. [4] He did his primary school education in Terathum and later his family migrated to the southern district of Jhapa. He resided mostly in Jhapa during his early political life. Oli started his studies at Himalaya Higher Secondary School in Damak municipality of Jhapa district at the age of 12. He left school in grade nine.[5] He did IA from the jail and appeared BA exam of first year only.
धेरै धेरै धन्यवाद बुवालाई बुबा जतिको मानिस भाेलिकाे दिनमा आवश्यकता र खाँचो पर्छ। उहाँ हामी सबै नेपालीको बुवा हुनुहुँदोरहेछ।
बुबा जोसिला फुर्तिला हुनुहुदो रहेछ।धेरै रमाइलो लाग्यो खुशी लाग्यो सबै लाई नमस्कार।
सतासि बर्ष को उमेरमा पनि बुबा यति जोस जाँगर हुनुहुन्छ हजुरलाई परमात्मा ले दया गरुन हजुरको कुरा सुन्दा अचम्म लाग्यो बुबा हामी सबै नानि बाबु हरु लाई आसिर्बाद दिनुहोला
you all prolly dont care but does anyone know of a way to log back into an Instagram account?
I somehow forgot my password. I would love any help you can offer me.
1去1
1
नमस्ते हजुरबुबा लाइ यो उमेरमा यस्तो जोशको लागि अनि पारिवारिक जानकारिको लागी धन्यवाद इन्द्रेणी समुह।
raju raut l
raju raut
@@sunitapoudel2796 y
ल है हजुर बुवा लगायत सबैलाई नमस्कार छ । हजुर बुवाको छोराको कहानी नि सुनन पाइयो खुसी लाग्यो ।
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हजुर नमस्कार छ है ।यत्तिका दिन सम्म हजुर कहा हराउनु भयो।मेरो त तिहार राम्रै भयो। हजुरको नि के कस्तो भयो?
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हुन त हो हजुर परदेसको जिन्दजी भने जस्तो हुन्न ।आस देखाएर के तिहारको बेला गईछे कि के हो। टेंसन न गेर्नु संसार यस्तै हो हजुर स्वर्थी दुनिवा छ 😥😥😥😥😥😥😥😥😥😥😥
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हस हजुर
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हजुरको च्यानल सुब्स्क्रियब गरेकी छू तर तो गीत भेटिन त हजुर
I
Goma Bhandari k
नमस्कार बुवा धेरै रमाइलो हुनुहुदो रैछ।यो उमेरमा मा पनि यति स्वस्थ बिचार पनि राम्रो
बुवा नि तगडा छोरा नि तगडा
खुसी लाग्यो।
मेरो लागी ईतिहासकार आफ्नो जन्मेको ठाउको माया गर्दा हर्षित छु अनि रमेश संग्रौला भाईलाई देख्दा आभारी छु
के पि .ओलि का बा त सारै मिठास का रहेछन !
मलाइ लाग्छ के पि ओलिले बुवा को कुरा पूरा गर्नलाइ प्रचण्ड लाई एकतामा ल्याउनु भाको हो कि क्या हो।
Pagal budha khadaka oli chorako patsangsha gar cha
धन्यवाद कुराकाे लागि ईन्देर्ेनि टिमलाई Krishna sir
बा तगडा रहेछ खुशी लाग्यो
निकै सुन्ने मन लाग्यो फेरि पनि हजुरबुबा लाई ईन्टरभिउ मा ल्याउन पर्यो
के,पि,अाेलिका बुवाकाे कुरा सुन्दा रमाईलाे लाग्याे बुडा रमाईलारहेछन।
Great बुबा K.P लाई जन्म दिनुनै नेपाली जन्ता को सौभाग्य हो भन्ने नेपाली को धारना बनाओस छोराले best of luck.
चोर लाई जन्मा देकै हुन बुढाले
केपि ओलिको मात्र पिताजि हैन उहात राष्ट्रकै पिता हुनु हुदो रहेछ ,कस्तो राम्रो स्वास्थ्य 87 वर्ष को उमेरमा पनि हट्टा कट्टा ,फुर्तिलो ,आउनी दिनकी लागि अझ स्वस्थ रहनुहोस बाबा
धैरै।खुशी।छ।है।बुवा
Neni sabae khate haruhu
केपि ओलिको मात्र पिताजि हैन उहात राष्ट्रकै पिता हुनु हुदो रहेछ ,कस्तो राम्रो स्वास्थ्य 87 वर्ष को उमेरमा पनि हट्टा कट्टा ,फुर्तिलो ?
लामो को रास्ट्रपति तेरो बाउ होला
I'm g
ल हजुर बुवा ले पूरा दुनिया मा रमाइला म्रम लाग्दा कुरा सुन्न पाउँदा खुसि लाग्यो धन्येबाद छ हजुर बुवा
सारै रमाइलो मान्छे हुनुहुदो रहेछ,
निकै कडा हजुरबा
जानकारी दिनु भयकाेमा धन्यवाद बाहुन बाजे।
बा ले घ्यु त दरो खानु भएछ खुशी लाग्यो
केपि ओलि कमरेट लाई बुढा भनेको त के को बुढा हुनु उन्को बुवा नै तक्डा हरे छन
बुवाका कुराहर रमाइलो लाग्यो ।
Onic Computer बुवाको उम्मेर अनुसार धेरै टगडा र रमाईलो पनि
Hajur
Onic Computer h
Onic Computer मैईलेपनिढोग गरे
दर्शन बुवा लाइ
हजुरबा के पि बा भन्दा सारै कडा।
नमस्कार हजुर बुवा ! अरु सबै साचो बोल्नु बुवा पढाइको बारेमा चाहिँ ढाट्नु भन्नू भा रहेछ क्याहो 😂😂😂हजुर बुवाको कुरा सुन्नुदा रमाइलो पो लाग्यो मजाको हुनुहुदो रहेछ 😍😍
Ramro xa video Good job all Jay nepal 🎼🎺💞♥🌈💖❤🎤🎶💛🎷🎸🎧🎵🎉🎻👑📯🎹
राम्रो लाग्यो....
रमाईलो छ 😊
My god unbelievable हजुरबाको सम्झने शक्ति देखेर म झण्डै बेहोस... वली सरको बाबा वली सर भन्दा जवान देख्ने.???......हजुरबा जवान हुनुको रहस्य ठ्याक्क भन्न पर्दा यो अाना माना घ्युको कमाल हो....हुन त Europ मा सानोले अाफु भन्दा ठुलोको नाम काटेर बोलाउछन् हुनत यो हाम्रो चासोको कुरा भएन....तर नेपाल र भारतमा अझै पनि काका मामाहरुको नाम काटेर बोलाउने हिम्मत गर्दैन... तर हिजो अाज भने सुरु भएको देखीन्छ फिल्मलाईनका धेरै जसो कलाकारहरुमा अाफु भन्दा Senior कलाकारहरुलाई जी नथपी बोलनउछन्...
हजुरबुबा को उमेर धेरै लामो होस.... धेरै रमाइलो हुनुहुदो रैछ खुशी लागो
ढवजर।
kp ले slc नै पास गरेको छैन भन्ने सुनेको थिए BA passed भन्छन त बा त
Garo hola k ber 🤣🤣🤣😂😂
Teti bela 8 vane BA HO KYA 😁😁
Bau pani gafadi raixa ni ta
@@kopilalama2744 kiioiilllkokiiuloiiiuiliiiiiioiuliokloiuolouk?kiiiuluiiiuillliouklkliiiuillillllloiiiioiiuooiuluiuuui?iolluiliioliiiiikuiukioioiiilioiiiiikiiioiklluiliiliilllillkuiooklioolliiiiikiiuiilloiiiliilllliokililiiiiiouiiiilioiiuliiiliiulololioioiiuilliiuiill?iliiooikilioliliiiiiiiuikkiiioloiliiluoiuliulioiiluiuouiiiiiiuuioiiiuliuikuouliiiuikuiiiiuloukliillliiilkooiiiiiiuoiiiilliiliuilllkliiiliillkiiuolliiiuoiiiiiikiiuiiliuiiuiioiiouiiilioiiiuliliuoiiiuilliiooiuloiiioluiiliuiouiioiliiuiukuiiiukiiiiillkullkilklikiiiiiiukiuikiiiiiiiiolioiooiolllooiioliliiiiiiliiiiiuooiuuiuillilililoliiuuillliiiluklkiioiiukliuiiiiiilioiuiililoiiiiiiliiiliiililliiiiiloiliolkiiillliioliiiiioiiiiiliiukilllliiiuiiilkilioiiiililiuilllliiillikiiilliuiliukuiuiiilkiilililllillilkliiilklulioiluliiioikuiiiklkuuulliukliliiiiuioiliiiikiiloiiililiik
Ka yar k.p ta 8 fail ho😂
बुवाको बोली चाहिँ छोराको जस्तै रहेछ । कति भाग्यमानी बाबा हुनुहुदोरहेछ ।
Buwa lai dherai dhanyabat hajurko darsan paye i am happy
महान छोरा आउनु र पाउनु नै ठुलो।
लोो हजुर बुवा लगाएत समपुनलाइ नमसकार मेरो
हजुर बुवा सरही खुसी लगो
कुरा गर्दै स्लोक भन्नुहुदो रैछ धेरै राम्रो
आठ मात्र पढेको भनेर खिल्ली काड्ने हरुले अबत बुझे होलान, केपि वलि ज्यु लाई बुबाले बिए सम्म पाढाएको कुरा छर्लङ्ग भयो ।
Khoi k ho k na 8 pass paxe Bha passed chai ho ki Ber xina
धेरैराम्राे वुवाकाे कुरा
Gaf grn sarai sipalu hudorahexa hajur buwa buwa xorako kahani sunne afsar milaidinu bhayo thanku so much endreni timlai.....
Lalit Pun and soot front of the other day 009779865940613,, ,,and but you.,b888i8iuaap6to 766
ra
d.b j 's side
+Prabhau raj96 Joshi p
बाजे नमस्कार अब एक्चोटी प्रधानमन्त्री बन्दिनु पर्यो इसबै दल्लाई चकितै पार्नु पर्यो लौन इ दल्लाई 🙏
रमाइलो कुराकानी
Darsan namaste inderni tream lagayt, hamro baje, kerishna dada, dhamala sir lai ni. Baje khatara.
Ramro lago Krishna
Good job
एकदम रसिक हुनुहुँदा रहेछ हजुर बा ।
छोरा प्रधनमन्त्रि भये पहिलै पहिलै जेलखाये । नेपालमात प्रमोसन हुनलाई धेरै पढन पनि नपर्ने जेलखाईदियेपछि प्रमोसन भैहाल्ने हम्रो देशको चलन कतिराम्रो छभनि बिष्वो मा नभाको नं १ ।
Buwalai Dhanebad 🌹🙏🌹🙏🌹🙏 kishana dai ramro 🙏🌹🙏🌹🙏🌹🌹
interesting guff haru huda hudai Time sakiyeko pani thaa vhayena next time chai babu xora sangai basayera interview ko saath maa ramailo garnu paro inderni team
यस्तो रमाइलो बुबाका रैछन KP केा।
नेपाली कती मनकारी हुन्छन भन्ने कुरा यो वीडियो ले पुष्टि गर्छ pm को father जस्तो ब्यक्ति एस्तो ठाउँमा गयर सबै कुरा खोदलेर उल्लेख गर्दा हामी सबै बराबर
रमाइलो लाग्यो।
राम्रो लाग्यो यार
जानकारी दिनु भयकाेमा बाहुन बाजे धन्यवाद
महान बाबू!✌✌✌salute
gadha ko ba
महान बुबा धेरै राम्रो उच्च बिचार
बुवा नमस्ते।🙏।
आवाज चाहिँ सेम रहेछ बाबा छोरो को
हजुर बा त साेलक भनन त अवल अझ पनि तगडा छ भने जवानी हुदा कसताे हुनु हुनथे हाेला । हजुरकाे साेलाेक सुनन पायाै ,खुशी लागयाे।
Bikash Tamang
बातचित राम्रो छ।
Hajur buwa namaskar xa tr k p le desma bikas abse garne xan Bdhai xa
बुवा झन रमाइलो मान्छे
अजा फर्साइलो रहेछ।
8 पास भन्ने केपिलाइ बि . ए .पास केही भन्नू छ नबुझेकाहरुले
KP Sharma Oli was born on 22 February 1952 in a Brahmin family[2][3] at Terathum, Eastern Nepal. He was the eldest child of Mohan Prasad and Madhumaya Oli. Oli was raised by his grandmother, Rammaya, after his mother, Madhumaya, died of smallpox when Oli was four. [4] He did his primary school education in Terathum and later his family migrated to the southern district of Jhapa. He resided mostly in Jhapa during his early political life. Oli started his studies at Himalaya Higher Secondary School in Damak municipality of Jhapa district at the age of 12. He left school in grade nine.[5] He did IA from the jail and appeared BA exam of first year only.
नमस्कार बा
आज कृष्ण कंडेल दाई भयरनै हजुरलाई देख्न पाईऔ।
Thxs for info hajurababa
दर्शन नमस्कार बुवा 🙏🙏🌹🌹👍🌞
खुसी लाग्यो बाजेको कुरो सुनेर
अझै प्रधानमन्त्री ? लौ बा........!!!!!
Oho xora Vanda bau tagada yar la hajurba namskar
Dherai ramro kura khusi lagyo
मान्छेहरु नानाथरी बोल्छ यार बिय पास गरेको मान्छेलाइ slc pass gareko xaina vanne sala kuttaharu बुबालेत ढाट्नु भाको होइन होला।।बिचरा।
It I'm
Sabai bahun ko kura ta ho.
धेरै राम्राे
Kp oli sir lee BA pass garnu vako po raixa ta....khusi lageo
bado rasik hunuhudurahechha, ramailo lagyo .
यस्तो छन केपि ओलि का बा :
कस्ता होलान केपि ओलि बुडा हुँदा 😌😌
अरुले किन 8/8 हो
पढाउने मान्छेले BA भनेछ्न अरुले किन हो 8 8 हो ।
बुवा नमस्कार हुने बिरुुवा काे चिप्पलाे पात भनेझैं केपि वलि काे ईतिहास रहेछ
Lokv
दर्शन नमस्कार हजुरबुबा
kp ओलि ज्यु बुबा पनि देख्न पाइयो दर्सन बुबा लगायत सम्पुर्ण मा नमस्कार सथै समझना
बाम एकता देगो बनोस्
great buba jyu😍😍
छोरो भन्दा अझै फटाहा रहेछ बाउबुढो त।
lal bahadur uparkoti बहुला तलाइ सम्मान भन्ने सब्द आउदैन ।एत्ति राम्रो कुरा लाइ एस्तो भन्छ्स गधा
roshanbabu Bhattarai तै कुकुरलाई आउँदो रहेछनी सम्मान ! साला कुत्ता सिकाउछस्।
यस्तो बाबु लाई जाली भन्ने सायद बाबु बिना कै छोरा हो यो
lal bahadur uparkoti दिमाग नभाको बौला होस कि के हो त, सम्मान र इज्जत गर्न आउदैन तलाइ? कि बाउ आमा बिना को बतासे होस त?
बुवा ले झुठो बोलेको लाग्छ मलाइ
pahileka buba amaa sarai satye bolne je voge tehi bolne kasto life ramro lagyo
Wow wow kyaaaa khatra hasaune hudo raixa buba ta
Buwa oLilai🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🙏🙏🙏🙏🌹🙏🙏🙏❤️
Wow ! Like Father Like a Son ! Obviously the father is better than the son.
हो हजुर हुने कुरा रोकिदैन
पढेरपो केभयोर देशले यो दशाभो ॥
dherai dammi lagyo
Slok sarai ramro bhannu bhayo oli (ba)le,
धेरै. राम्रो. छ. हो. कुरो.
कवि नै हुन् के हो ओली बाजे त
आफ्नो परिचय नी कविताकै शैलीमा बताए त
सबैले ओली लाइ ८ पढेको भन्थे त बुबाले त अलि माथी कै किलास सम्म पढाको भन्नु भो त😂😂😂
Atripta Kshetri jaykishoree yadav
mohan buwa namaste ✊
Nice
Dherai padeko xaina vanthyo Pradhan mantrile BA pass po gareka raxana ta👍👍👍🙏🙏
छाेरात पाउनु भएछ माेहन प्रसाद अाेली कस्ताे बज्र स्वाठ छाेरा पाउनु भएछ बि. ए. पास गरेजस्ताे देखिएन बा
छोरा त लास्तै भ्रष्टाचारी र दमन कारी जन्माउनु भयो पहिले राम्रो कामको लागि लडेहोला हजुरको छोरा तर अहिले एक नम्बर को गुन्डा भएछ नि हजुर को छोरा केपी
कति राम्रो कुरा बाको 🌹🌹
K.P bajay 8 pass vanthe yaha hjr buba le b.A pass gareko vanxa tw
som thapa kp oli le B.A. pass gareko ho. Ris daha garne le 8 pass gareko bhanera अफबाह phailayeko hun.
Bisheshwor Pd Dahal sir Thank you so much bujhai dinu vako ma
tehi ta ma pani 6akka pary
sirish gaha Khaiii k khaiii k vane jhaii vyo kura tw
Maina gurung Ummm k bujnai gaharo aaja voli kura pani
तेह्रथुमे कूँमाई बाहूनहरूबाट साबधान!!!मेचीको झापामा यिनीहरूआएर बर्बाद बनायो झापालाईl🎤🎤🎤🎤👊👊👊👊👊👊👊😡😠😡😠💀💀💀💀💀💀💀💀💀💀💀💀💀