दन्त्यकथा - प्रदीप गिरि(Pradeep Giri)
HTML-код
- Опубликовано: 8 фев 2025
- दन्त्यकथा - प्रदीप गिरि
IME Nepal Literature Festival 2018
Links
Facebook - / nepalliterat. .
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!
प्रदिप गिरीजीकाे जादुले फेरि लठ्ठ भएँ। झन्न नेपाल भन्ने देशमा एकदुई शिलाजस्ताे देखिने ब्यक्तित्वहरू हुनुहुन्छ । धन्यवाद र कृतज्ञतासगै स्यालुट छ गिरीजी। 🙏🙏🙏
भावपूर्ण श्रद्धान्जली प्रदीप गिरी ज्यू ।
२०७९ पुस १३ गते । यो वर्ष यो समयमा पोखरामा नेपाली लिटरेचर फेस्टिभल चलिरहेको छ । विगतका फेस्टिवलमा गुञ्जरहने एक मधुर आवाज यो वर्ष सुन्न पाइएन । दन्त्यकथा सम्बन्धी यो कथन सुनेर स्वर्गीय गिरिको न्यास्रो मेटाइयो ।
प्रदिप गिरि दाइ जत्तिको समाजवादी चिन्तक र राजनैतिक बिस्लेशक वहाँ को शेस पछि अब काङ्रेसले मात्र होइन देशले नै पाउन मुस्किल छ ।
म पनि तेहि सोचिरहेको छु K B m g
Agreed
प्रदिप गिरी को प्रशंसक हुँ, सुन्दा आनन्द लाग्यो .एक इमानदारी नेताहुन काङ्ग्रेस मा सहि बेक्तिहरुपनी छ्न सबै खराब हुदैनन।।
😍😍😍😍😍🙋♂️🙋♂️🙋♂️🙋♂️
How powerful connotation you have. It is possible only thorough the deep study and constant perfect practice. It sound like an oral thesis on Dantyakatha. Let me salute you through my inner heart for your wonderful speech.
पुराण सुने जस्तो लाग्ने, he is the source of knowledge, he explain the things in very simple way, everybody can understand him.
प्रदिप गिरी को प्रशंसक हुँ, सुन्दा आनन्द लाग्यो । मैले छुटाएको भए माफ पाउं, तर यो वर्ष जनजाती, दलित सम्बन्धी साहित्य, सामग्री एवं दृष्टिकोण ले स्थान नपाए जस्तो लाग्यो । आगामी वर्ष हरुमा ध्यान पुर्याइयोस् ।
प्रदिप गिरि दाइ जत्तिको समाजवादी चिन्तक र राजनैतिक बिस्लेशक वहाँ को शेस पछि अब काङ्रेसले मात्र होइन देशले नै पाउन मुस्किल छ । very good man
भगवनको कृपाले आदरनिय प्रदीप गिरीज्युको जय कल्याण होस्, वहाँका महान बाणिहरु सुनेर अघाईदैन गड गिफ्ट हो । नेपाली समाजमा, नेपाली राज नितिमा नेतामा यस्ता समाजका ऐना ज्ञानी ब्यक्ती दुर्लभले मात्र पाउन सकिन्छ, जनक राजा झैं । वहाँको संगत पाउने वहाँका बाणिहरु सुन्न पाउने सबै भाग्यवान जस्तो लाग्छ । सर्बोच्च पदमा यस्ता ज्ञानी ब्यक्ती हुनु हो भने सबै कर्महरु पवित्र हुने थिए जनताको देशको भलो हुने थियो ।सबैले बुझ्नु हो भने राष्ट्र प्रमुखमा वहाँको सम्मान गरेर देशको नैतीकतालाई पवित्र बनाउने थालनी गर्नु पर्ने हो ।
राम्रो मुल्यांकण गर्नु हो भने आदरनिय प्रदिप गिरी सहाब जस्ता ज्ञानी सम्पूर्ण यथर्थ धर्म राजनीति बिष्लेशन गर्ने प्रबुद्ध ब्यक्ती पाउन हाम्रो समाजमा दुर्लब छ सबैको हितको निम्ती वहाँको सदा मंगल् होस् भगवान्लाई प्रार्थना छ ।वहाँ सँगको संगत गर्न चाहने ब्यक्ती भाग्यवान हुन जस्तो लाग्छ ।
गहन शब्द तर सरल भनाई ।। सबैले सजिलै बुझिने।।अति ईन्टेस्टिङ।। मेरो अाखामा ..
दयाहाङ राई
विजय मुमार
नारायण वाग्ले
खगेन्द्र संग्राैला
हार्दिक श्रद्धाञ्जली एक राजनेता सधै अमर रहिरहनु हुने छ🙏🙏❣️
श्रद्वेय प्रदिप गिरी ज्यु ले जुनसुकै विषयमा दिनभरि बोले पनि म ढुक्कै सुन्न सक्छु ।। उहाँ महान् हुनुहुन्छ ।।
L9lk9
I can listen to Pradip for a whole day.
Preadip Giri is very good
हजुरलाई हार्दिक संबेदना हजुरको चीर आत्माले फेरी असल नेता भयर यही नेपालमा पुन जन्म होस आजको हरितालिका तीजबाट हार्दिक शोक संबेदना गर्दछु।
🐷🐃🦄🐎🐫🐪🐖🐺🐈🐵🐩🐶🏝🗺🌐🗻🏔🏕⛱⛱
सबै नेपाली राजनीतिक दलहरू दलीय बैचारिक सकारात्मक बाटोमा निर्देशित रहुन ।
आज हरितालिका तीजको सबै नेपाली महिलाहरू दिदी बहिनी आमा सासू बुहारी भान्जी नातिनी पलातिनी कुमारी जुमा ईत्यादि सबैलाई
🐷🐂🐒🐫🐫🐪🐐🐯🐵🐩🌏🗺🌐🗻🏔🏕⛱🏕🏕🏕🏕⛱🏕🏕
अध्भुत शक्ति र ज्ञानका खानी आदरणीय ब्यक्तित्वप्रती स सम्मान गर्दछु
प्रदिप दाजु बोल्नैकालागी जन्मनुभाहो किनकी जतिबोलेनि सुनिरहन मनलाग्छ
Hardik Shraddhanjali ani Aatmako Cheer Shanti ko kaamana Gardachu 🙏🙏🙏
pradip giri was so ideal that his criticise was minimum
नमन प्रदिप गिरि
Jai Shree Ram G jai sita g Har Har mahadav Baba Om shiva shanti manya Gu magal may suv kamnaya XX manya Gu jai Rasta bad jai janta jai Nepal
Grand Salute to Pradip Dai....So Nice Presentation
नेपालमा यति धेरै बौधिक नेतालाई मात्र सिरहाको जन्ताले चिन्न सकेको छ ।
Namaskar Guru Ji. Sorry this is the first time I heard you I feel Your soft and pleasant voice has some magic.
Jaya ho Pradip Ghari
Great speech ..
अहल्या द्रौपदी कुन्ती तारा मन्दोदरी तथा ।
पञ्चकन्याः स्मरेन्नित्यं महापातकनाशिनीः ॥
, sabai netaharule chela huna siknu parx r santosi hunuparx. Ani. Desh shanti hunx
It was good utilization of lockdown time.
Rip sir mero budi giri ho ma gurung ho sachai uha. Jasto neta koi janinaa aba yo desh ma❤❤❤ is
प्रदिप दाइ 🙏🙏🙏
Very nice thank you so much 🙏🙏
Wonderful oratory as usual.
Iam the big fan and supporter of Pradeep Giri....
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने !
विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने !
घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने !
मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने !
राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने !
देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने !
राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !....
Waw, super chha
What a great speech....respect sir
Thank you for uploading this video.
Rip legend
One of the finest !!
असाध्य राम्रो
Worth listening
......"thats why they call slim shady..i'm back , i'm back"
He is so brilliant
वाअो बाहेक मेरो भन्नू केही छैन् साह्रै मजा अायो सुन्न !
Daya hang rai is there .good to see him. Kalakar maa Sahitya chetanaa hunu parchha sahi ho
Great sir🙏🏻🙏🏻🙏🏻
During the lockdowm herirako xu
🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️ salam xa hjr lai
Rip sir 😞😢😿😿😔😞😢😿😿😔
Pardip guru gyan ko sagar
RIP SIR 🙏🙏
brilliant guru !
very nice sir
Knowledgeable.
excellent
👍️👍️👍️👍️🙏
Tashi Delek guru ji
❤️❤️❤️❤️❤️❤️
Katha dantya katha bhanna chhodera kehi preranadayee, rastra nirman ko kura garne ho ki ?
Long live Pradeep sir
अद्भुत
Mero vavan sanga jodinu v a vako ma muri mori danybad 🙏🙏🙏🙏🙏
प्रभावित भए
great
💙
woah
मलाई मन पर्ने मा नि स
👍🙏
He,bhagwan,2,4,Pradip,giri,feri,Pani,yodesma,Jan,m,hos,,,sb,thapa,palpali,,
उहासंग साक्षात्कार भिडियाेमा धेरै हेर्न पाईयाेस
yesto vision bhayeko neta lai haraune dhanya congress party
Asadhai ramro giri ba .
good
हजुरको आत्माले बैकुण्ठमा बास पाओस
😢😢😢😢
Bidhwan byakti
बादरनी मैया घर घरमा छे ।
Samjhanaka Srijanaharu, also watch this if u like - नेपाली गजल I कतै नहारिकन I Nepali Poem I Travel and Poetry
Foundable on utube!
too deep man .......
कुरो सुन्नु बुढाको आगोताप्नु मूढाको
नेपालीको नया सालमा यस्तो यस्तो काले कार्यक्रम गरेको रामरो बिदेशी नया साल किन
manishi and other ko khai
Dr. Surendra KC lai pani lyeunu pareo.
Surendra kc is shit
@@abhishekmeche7539 bachha haru le bujhdaina KC lai