मानिस ले चस्मा को पावर जति फेरे पनि ! देखने त तैनै हो आफुले जे भाषा पढे पनि ! रकमि नै भाषा बोल्नु पर्ने सबै बुझे पनि ! सोचे ले मानिस धनि गरीब हुने हो जले जे गरे पनि ! बुद्ध गौतम हुन राजमहल जोडी 12 बर्ष जंगल मै बसेपनि ! भि:छम देहि भनि जानु परो आमा को अगाडी महात्मा बने पनि ! गो कोरोना गो. सडक मा यो बेला जुलुस नलाऊ हो. कोरोना भगाउने जुक्ति अहिने हो. भिड भाड बाट आफु लाई बचाऊ ने हो !!..
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने ! विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने ! घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने ! मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने ! राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने ! देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने ! राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !.....
क्रान्तिकारी भाषण गरी नेता बनिदिने ! नैतिकता नबनाई नैतिकवान बनि दिने ! भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने ! मौरीको महबाट अरिंगाल बनिदिने ! सिंहदरबार जान नपरी राजा बनिदिने ! सबै भेडा नै हुन साथी बनिदिने !...
ओह ❤️❤️,
म छुटेको रहेछु सुन्न 😊😊
यति लामो लगभग डेढ घण्टा समय पनि कति छिट्टै सकिए जस्तो लाग्यो 😍😍
बीलक्षण प्रभासाली गीरी जी ! अलौकीक ज्ञनकाधनी प्रदीप ज्यु !! दीर्घजीबन को कामना !!!
Always a pleasure to hear him. Thank you for the upload💙
यस्ता महान मान्छे लाई सधै ओझेल राख्यो राज्यले
मानिस ले चस्मा को पावर जति फेरे पनि !
देखने त तैनै हो आफुले जे भाषा पढे पनि !
रकमि नै भाषा बोल्नु पर्ने सबै बुझे पनि !
सोचे ले मानिस धनि गरीब हुने हो जले जे गरे पनि !
बुद्ध गौतम हुन राजमहल जोडी 12 बर्ष जंगल मै बसेपनि !
भि:छम देहि भनि जानु परो आमा को अगाडी महात्मा बने पनि !
गो कोरोना गो. सडक मा यो बेला जुलुस नलाऊ हो.
कोरोना भगाउने जुक्ति अहिने हो. भिड भाड बाट आफु लाई बचाऊ ने हो !!..
युवा सम्पति धितो राखी विदेश भिसा बनाउने !
विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने !
घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने !
मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने !
राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने !
देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने !
राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !.....
it is clear our backward nepalese society did not know what a legend we had among us, now he is gone for ever
Big loss❤
क्रान्तिकारी भाषण गरी नेता बनिदिने !
नैतिकता नबनाई नैतिकवान बनि दिने !
भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने !
मौरीको महबाट अरिंगाल बनिदिने !
सिंहदरबार जान नपरी राजा बनिदिने !
सबै भेडा नै हुन साथी बनिदिने !...
महान् व्यक्तित्वको महावाणी
महत्वपूर्ण व्यक्तित्व
Great
I never feel tired to hear pradip sir 🙏. Hardik sradanjali baikuntha ko bas hos. If possible punarjanma liyera chhittai aaunu....
feels lucky to be first viewer...wow
हार्दिक श्रद्धाञ्जली प्रदीप दाइ🌷
Brilliant soul
प्रदिप गिरिले नपडेकाे के हाेला र ?
राम्रो नेता।
Priya daju ma hjr ko chintak ! hjr ko sworga ma bas hos
Great ideologies man
Wrong, ideologist are stupid but he is wise
सलाम!
हार्दिक नमन।
1:02:40 what is that??
great.
प्रदिप जी अझै 15 बर्ष तपाइँ यसरी बोलिरह्नु पर्छ
Albida Pradip sir🥺😓😪
Nirntarta rahos
Cameramen are very unstable
yo korona luck daun ma ananda le samaye katne matra nabhayera chetna bikash ma sahayog maile paye
Pdheko manxe ani bujheko manxe giri sir
😭😭😭