Это видео недоступно.
Сожалеем об этом.

सिद्धान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोगाउने?सबैले,सामना गर्नै पर्छ यो प्रशन जीवनमा-किशुनजी

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2020
  • आजको पु्स्तालाई यो कुरा बिश्वास गर्न पनि गारो हुनेछ कि - यहि देशमा कृष्णप्रसाद भट्टराई जस्ता नेता पनि थिए । जोसंग सम्पत्तिको नाममा एउटा टिनको ट्याङा, छाता र सुराही मात्र थियो । यहि तिन थोक लिएर उनी बालुबटार पसे र यही तिन थोक लिएर निस्किए ।
    ' सिधान्तसंगै डुब्ने कि ठगहरुसंगै पौडेर ज्यान जोाउने ? कुनै न कुनै रुपमा - सबैले, सामना गर्नै पर्छ यो प्रशन जीवनमा ' किशुनजीको ९७ औ जन्म जयन्तीमा विजय कुमारको बिशेष पोडकास्ट !
    Become a patron- / dishanirdeshtv

Комментарии • 150

  • @surendratamang1571
    @surendratamang1571 3 года назад +6

    सन्त नेता किशुनजी लाई हासोको पात्र बनाउने देश आज खुद हासोको पात्र बनेको छ ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +14

    कृष्ण प्रसाद जस्तो इमानदार स्वच्छ छबि देशभक्ति नेताको जन्म नेपाल जस्तो पबित्र भुमिमा जन्म लिनु हामी नेपाली हरुको लागि गौरब र सौभाग्यको कुरा हो उहा जस्तो महान पुरुषको जन्म केवल एक युगमा एक पटक हुन्छ हार्दिक नमन र भाबपुर्ण श्रध्दान्जली महान नेता किसुनजी प्रति जय नेपाल

  • @padamsundarpalungwa2758
    @padamsundarpalungwa2758 26 дней назад

    जिउदो सन्त नेता मुलुकको आबस्याकता छ ।

  • @dipendrabasnet7892
    @dipendrabasnet7892 3 года назад +5

    मलाई यो अन्तवार्ताले भावुक बनायो।
    साँच्चै राष्ट्रवादी नेता ❤️🙏

  • @Pradeep9849
    @Pradeep9849 3 года назад +27

    तपाईंको खुशी पढेर मैले "सन्त नेतालाई बुझ्ने" मौका पाएँ र "न्यु योर्क टाइम्स" पढ्ने प्रेरणा नि पाएँ! त्यसका लागि धन्यवाद! मेरा आफ्नै आफन्त जो असाध्यै लोभी-लालची थिए उनले कृष्ण प्रसादलाई सार्है उडाउंथे पाने बूढा, स्त्री लम्पट अदि आदि भनेर र आधिकांश संचार साधनमा नि त्यस्तै खालको छविको प्रचार हुन्थ्यो ! यी यस्तै कुराले मेरो बालसुलभ मनलाई प्रभावित नबनाउने कुरै भएन। यहाँको खुशीबाट मात्रै कृष्णप्रसादलाई चिनेँ जबसम्म उनी दिवंगत भइसकेका थिए र आफूले त्यस्ता नैतिकवान नेतालाई पहिले खराब भन्ने सोचेको सम्झेर अति ग्लानी महसुस गरेँ! त्यो भन्दा नि ठूलो ग्लानी यो कुराको लाग्छ कि यस्ता नैतिकवान नेताले थिति बसाउने गरी देशलाई नेतृत्व दिने मौका पाएनन्! हाम्रो बिडम्बना, हामीले त्यस्ता हिरालाइ देश सिंगार्न नदिई फालेर ढुंगाहरुलाई राजकाज दियौं जसका असर क्षण-क्षण भोग्दैछौं! र लाग्दैछ, अझ दशकौं भोग्नेछौँ!

  • @rupaksaud6374
    @rupaksaud6374 3 года назад +6

    किष्णु जि प्रति हार्दिक श्रद्धासुमन!

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 года назад +6

    युवा सम्पति धितो राखी विदेश भिसा बनाउने !
    विदेश गई दैनिक ढुख गरी सोदेश पैसा पठाउने !
    घर चलाउन दुवै मित्र लाई दैनिक पैसा बुझाउने !
    मित्रको बेपार घर भित्र आइ सरकार नै चलाउने !
    राष्ट्र जनता को कुरा गरे दुवै नाकाबन्द गराउने !
    देश राजनीति लेख सधै गोलचक्रमा नै फसाउने !
    राजनीति खेल भो देश को पहेचान कसरि बचाउने !

  • @khadgabasnet8632
    @khadgabasnet8632 3 года назад +1

    विजय जी तपाईं ले किसुन जी काे रजनैतिक
    जीवनी परस्तुत गनु भयो यो असल मानिसका लागि शिक्षा जन्य छ । धन्यबद जनताको तरफ बाट

  • @sharmay2043
    @sharmay2043 3 года назад +23

    i am not a party-centric person and i don't support any political party. but as an INDIVIDUAL i really like some people who lived their entire life for the country and i respect these personality and among them KISHUN JI is one of my favorite.
    A MAN with INTEGRITY, ETHICS, VALUES, MORALS with all the qualities which a person should have, KISHUN JI had all of these personality.

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 3 года назад +1

    मैले सधैं ह्रिदये देखी अती सम्मान र आदर गर्ने एकमात्र नेता उहालै छुने अबसर प्राप्त भएको थियो ।

  • @sureshbhandari8964
    @sureshbhandari8964 3 года назад +5

    शत शत नमन किशुन जी

  • @krishnakc8397
    @krishnakc8397 3 года назад +3

    Wow. Great. Salute to you and Krishan Ji

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 7 месяцев назад

    हार्दिक श्रद्रासुमन किसुन जी

  • @kalimguru1811
    @kalimguru1811 3 года назад +7

    प्रनाम किसुन जि प्रनाम बिजय दाजु 🙏🙏 बिजय दाजुको स्वर सुनेर आनन्द आयो 🙂🙂 !!

  • @bishnubohara7576
    @bishnubohara7576 5 месяцев назад

    आदरणीय दिवंगत सन्त किसुनजीको पुण्य तिथीमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु!त्यसबेलाका हामी तन्देरी अल्लारेहरु हाल नेताहरु बनेकाछन् ; का पछि पछि कुद्थ्यौं यीनीहरुले जे जे भन्थे त्यहि पत्याउँथ्यौ।त्यसबेला यी सैतानु महान लाग्थे।ठीक बेठीक; गुणदोष केलाएर हेर्ने आफ्नै ल्याकतमा विकासै गर्न दिइएको थिएन। त्यसरी आम सर्वसाधारणहरुको पनि मगज भुटिएको थियो। "सतिले सरापेको देश" भनेर पश्चाताप मानेरै अब के गर्नु र!

  • @YubiiAcharya
    @YubiiAcharya 11 месяцев назад

    जब म केही शान्त चाहान्छु , यो भिडियो सुन्छु हरेक राती बिहान सधै । किसुन जि प्रती सदैव सम्मान र माया छ । यस्ता थिए कृष्ण प्रसाद भट्टराई वा क्या सुन्दै आनन्द आउछ। हरे कृष्ण ❤

  • @thegatsby9092
    @thegatsby9092 3 года назад +3

    Kati mitho bijay sir🙏🏻🙏🏻
    KISHUN ji aamar hunuhunxa!!🙏🏻🙏🏻💐

  • @sarojstha994
    @sarojstha994 3 года назад +3

    Hardik sardhanjali kisun ji...

  • @dineshpaudel6321
    @dineshpaudel6321 3 года назад +7

    किसुनजि साच्चिकै भगवान श्रीकृष्ण कै अवतार हुन।

    • @gurungpritam5167
      @gurungpritam5167 3 года назад +1

      Melamchi ko pani kathmandu lune vision Kishunjii nai hun..

  • @punambasnet5566
    @punambasnet5566 8 месяцев назад

    Bijaya sir maile yo parkastha dherai sune dherai Roya patak patak thank you sir❤

  • @aaitiyongtamang6940
    @aaitiyongtamang6940 2 года назад +1

    जतिसुन्यो उति नै गहन गहकिला कुरा।।।।।

  • @dharmendramaharjan7829
    @dharmendramaharjan7829 3 года назад +4

    म सानाे मान्छे कासुनजीकाे बारे धेरै कुरा त जानेकाे त थिइन तर याे पाेड कास्ट सुने पछि धेरै थाेरै कुरा जान्ने माैका पाएँ धन्यवाद विजय दाजु ।

  • @rajendragautam2562
    @rajendragautam2562 3 года назад +2

    अति सान्दर्भिक यो समयको लागि,किशुन जि साच्चै अहिले पो तिम्रो अर्थ बुझ्दै छु ।

  • @narayanpokharel4574
    @narayanpokharel4574 3 года назад +1

    आदर्श पुरुष किशुनजीलाइ श्रद्धा सुमन ।

  • @surendrabista7791
    @surendrabista7791 3 года назад +9

    साच्चिकै माहान रहेछन् कुष्ण प्रसाद भट्टराई बिजय सरबाट राम्रोसँग बुझ्नु पाईयाे बधाई छ बिजय सर तपाईंले पुस्तक बराबर अाफ्नाे मुखरबन्द बाट बुझाई दिनु भयाे

  • @gayatrinepal4752
    @gayatrinepal4752 3 года назад +1

    दुरदर्शि नेता सारा नेपाली ले सधै सम्झने छन।

  • @bhuwanshah845
    @bhuwanshah845 3 года назад +1

    अति अति सान्दर्भिक यो समयको लागि,किशुन जि साच्चै अहिले पो तिम्रो अर्थ बुझ्दै छु । 🇳🇵🙏🇳🇵

  • @yogendrajungbasnet3047
    @yogendrajungbasnet3047 3 года назад

    I have no word I just almost cry .श्रद्दासुमन किसुनजीमा ।

  • @kabitalama9289
    @kabitalama9289 Год назад

    Sayad aja yo video nahereko vay malai pani kisun ji ko barema yati dherai kura thaha hudain thiyo hola dhanyabad bijay ji

  • @maeverest1585
    @maeverest1585 3 года назад

    शब्द चित्र मीठो छ।जय किसुन्जि

  • @surajparajuli9281
    @surajparajuli9281 3 года назад +1

    One and only legend of our country....Never forget our honest politician...A huge respect ..

  • @omsharma7419
    @omsharma7419 4 месяца назад

    मानिसहरू बिपी भन्छन्,अरू अरू नेताको कुरा गर्छन् तर मलाई चाहिँ कृष्णप्रसाद भट्टराई जत्तिको नेता कोहि लाग्दैन,लाग्दै लाग्दैन,,one and only कृष्णप्रसाद भट्टराई।।🙏🙏 हार्दिक श्रद्धाञ्जली 🙏🙏♥️♥️

  • @Mathura-Nandan
    @Mathura-Nandan 3 года назад +12

    One of the great political leader to whom Nepalese should admire.

    • @ramupadhyay6155
      @ramupadhyay6155 3 года назад

      Whisky khanailai parliament jane rahar sundai sarai dukha lageko thiyo

  • @jokrajkulung6739
    @jokrajkulung6739 3 года назад +6

    'खुशी' पढ्न प्लस टु पढ्दै गर्दा मेरा अंग्रेजी गुरूले सुझाउनु भाे । जिन्दगी मै पहिलाे पटक बिद्यालय पाठ्यक्रम बाहेककाे पैसा तिरेकाे किताब हाे - 'खुशी' ।
    १ पटक पढेँ अलि मात्रै बुझेँ । ३ पटक पढेँ अलिलि बुझेँ । त्यस समय यता किसुन जीका बारेमा बुझ्जे प्रयास गरे । मेराे मनमा उनी प्रति सम्मान् जाग्छ । मेराे मनमै रहन्छ । म अाफै नै सम्मानित भए जस्ताे ............

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 6 месяцев назад

    Great nationalism Leader ❤

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh 3 года назад

    Kisan ji sachha des bhakt leader thiy vijay ji hajur sachha patrakar ho I salute both person🙏

  • @rajeshthapa5079
    @rajeshthapa5079 3 года назад +2

    नमन

  • @pramilaluitel4988
    @pramilaluitel4988 3 года назад

    किसुन जि सहित बिजय सरलाइ पनि सलाम हजुहरु मेराे प्रन ना हुनुहुन्छ 🙏🙏

  • @nripeshkunwar4981
    @nripeshkunwar4981 3 года назад +2

    The best of Vijay Kumar and the best articulation available on Kisunjee!! Heartiest salutations, Kisunjee!!

  • @Sanjeebshrestha871
    @Sanjeebshrestha871 3 года назад +2

    Brilliant, Vijaya babu. Loved it. Many Thanks.

  • @santoshrijal843
    @santoshrijal843 3 года назад +4

    किसन जि हाम्रा आदर्श पुरुष हो🙏

  • @samaykhan3043
    @samaykhan3043 3 года назад +4

    Beautiful. I have read him in khushi. Again i heard ,always delighted to hear you. Beautiful. Respect from Nyc

  • @abhinavjoshi8634
    @abhinavjoshi8634 3 года назад +2

    हार्दिक श्रद्धासुमन किसुनजी 🇳🇵

  • @pashupatipaudel6236
    @pashupatipaudel6236 3 года назад +1

    Vijayaji bado sundar r yathartha parak

  • @KamalLamichhane_mm
    @KamalLamichhane_mm 3 года назад

    How nice to listen the documentary about Late, Ex.PM Krishna Pd Bhattarai.

  • @jyotsnashrestha5348
    @jyotsnashrestha5348 3 года назад +2

    Bringing to light about unknown depths of Kishunji is really wonderful. Our youngsters should know the hardships faced by our freedom fighters. I hope Vijayaji would shed light on more such personalities for our younger generations. Thanks

  • @radhaghimire4644
    @radhaghimire4644 3 года назад +3

    हिजो यो भिडियो हेरे पछि नेपालमा पनि कोही नैतिकता भएका नेता पत्रकार छन भन्ने भान भयो, मिठो आवाजका धनी धनी
    विजय दाजु लाई नमस्कार, किसुनजी लाई हार्दिक श्रद्दासुमन

  • @khumkhatri2862
    @khumkhatri2862 3 года назад +2

    Great leader

  • @PramodkoirlaPramod-op5ry
    @PramodkoirlaPramod-op5ry Год назад

    एक अन्तर्बार्ता किसुन जि लाई सोधिहेको प्रस्न बिजय कुमार पान्डेको बियर कति को पिउनु हुन्छ आज कल महिले छोडि सके पान खान्छु आज कल्ब समय चक्र नेपाल टेलीभिजन मार्फत सोधिहेको दात किसुन जि को पान ले नै तेस्तो भको हुनु पर्दछ ॐ

  • @bhumrajtiwari4665
    @bhumrajtiwari4665 3 года назад +2

    Bijaya is amazing

  • @DigitNom
    @DigitNom 2 года назад +1

    Theory and philosophies are just not meant for practical lives. These are just a hypothetical baseline to argue, to feel confident, to pass time who have already fulfilled with their basic needs in life. The very uncommon and rare thing in the world is the one who yearns for basic needs only but also dwells in the philosophical, metaphysical and existential aspects of lives.

  • @kulkarki4029
    @kulkarki4029 3 года назад

    A great political figure & human being, too.

  • @theinjectedyv1526
    @theinjectedyv1526 3 года назад

    Most respected person,
    Lots of love for u Kisun ji🥰🥰

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 года назад

    अत्यन्त मार्मिक जीवन्त प्रस्तुति विजय सर

  • @ishowripradhan1316
    @ishowripradhan1316 3 года назад

    नमस्कार, धन्यबाद,बिजय पाण्ये सर, हजुरकाे बिचार दार्शनिक छ,म हजुरकाे समर्थ हु धन्यबाद ,म चितवन गीतानगर बाट ।

  • @mahendramelodious
    @mahendramelodious 3 года назад +4

    17:37 अलौकिक हुनु पर्नेमा औलोकिक भएछ।

  • @unitedtvnepal9042
    @unitedtvnepal9042 3 года назад

    dohorayera sune sarai bhabuk banayo mahan kishunji ko gatha airahos thanks bijay ji

  • @virtualexpdouala2104
    @virtualexpdouala2104 3 года назад

    dherai saraniye bisleshan

  • @Rashbin_way
    @Rashbin_way 3 года назад +1

    I really loved this podcast. please add more on this topic. want to listen more of it.

  • @rimalnigam
    @rimalnigam 3 года назад +3

    VJ sir, indeed you understood Kisunji’s traits and elaborated clearly. I don’t know how to express my gratitude to you.

  • @zxzxzx251
    @zxzxzx251 3 года назад +2

    हर देशले आफ्नो औकात अनुसार नेता पाउँछ।

  • @deepakgurung546
    @deepakgurung546 3 года назад +2

    Great

  • @saurabhbidari2359
    @saurabhbidari2359 3 года назад +4

    Wow. What a great presentation of a historical person. I think Vijay Kumar sir should give it a try on script writing and direction of films too

  • @reshamshahi3396
    @reshamshahi3396 3 года назад

    समकालीन राजनितीको नेतृत्व तहमा पनी श्रदय किसुन जी जस्तो केही सन्त व्यक्तित्व भैदिएको भए आज देशका हरेक नागरिकहरुमा देश र नेताहरु प्रति सोच्ने दृस्टीकोण फरक हुने थियो होला।

  • @BhaktaRaj1981
    @BhaktaRaj1981 3 года назад +3

    I love ❤️ him

  • @ramprasadbhusal486
    @ramprasadbhusal486 2 года назад

    Here we r 90% cattle but k p bhattarai is a better man n good leader.

  • @shyamshrestha2733
    @shyamshrestha2733 3 года назад

    Vijaya ji,
    One of best & remarkable journalist, suddenly isolate from us, self retirement for to give space for new journalists?
    I think he is still best & popular among all.

  • @ashishneupane2324
    @ashishneupane2324 3 года назад +1

    Waat a brefing about kissun g thank yoy sir

  • @lumbinisamachar3714
    @lumbinisamachar3714 3 года назад

    My two fav person Kisunji and Vijay Kumar love u both 😘😘

  • @karkisumod5994
    @karkisumod5994 3 года назад

    Awaz varidinuvaeko danyabaad.. jai hos

  • @dosi7593
    @dosi7593 7 месяцев назад

  • @deepakkandel9795
    @deepakkandel9795 3 года назад +1

    अत्यन्तै आभार ब्यक्त गर्न चाहन्छु बिजयकुमारजी तपाइलाइ कृष्णप्रसाद भट्टराईमाथिको तपाइको यो बिष्लेषणात्मक बृत्तचित्र या आलेखप्रति ।उचित्त शब्द चयन गर्न सकिन होला,क्षमा चाहन्छु।

  • @thegatsby9092
    @thegatsby9092 Год назад

    HAPPY 99Tth BIRTHDAY KISHUN JI !!

  • @rajkumarchapagain8166
    @rajkumarchapagain8166 Месяц назад

    खै के भन्ने अहिलेको नेतृत्वको अराजकताले सबै मरे पनि हुन्थ्यो भन्ने हुन्छ

  • @devrimal9877
    @devrimal9877 3 года назад +2

    Krishnaji rajsastha ra rajye barema bafadar hunuhunthyo.

  • @subodhbhattarai2222
    @subodhbhattarai2222 3 года назад

    Vijaya ji
    What is needed is
    Sink the scoundrels and swim with the principles .

  • @netrabhattarai3462
    @netrabhattarai3462 3 года назад

    Great to hearing.

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    🙏

  • @haripanthi2796
    @haripanthi2796 3 года назад

    Sir maile hajurko kitab sambhandha padhe malai ekdam ramro lagyo. ma sunyetama pugisakeko thiye mala naya urja jagekox.thank you sir pheri hajurko arko book ko pratikshya chha.

  • @Jones1128
    @Jones1128 3 года назад

    Dr. Saap you are great

  • @govindagautam39
    @govindagautam39 3 года назад

    Thank u sir # hamile aja ramro sanga ajja bujeu#

  • @dipeshshahi4414
    @dipeshshahi4414 3 года назад +2

    Thank you for this podcast..made my day.

  • @creativeminds6338
    @creativeminds6338 3 года назад

    Loved it.

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 3 года назад

    मेरो खास साहित्यकार बिजय दाजि

  • @Ra-qv4bt
    @Ra-qv4bt 3 года назад +1

    Vijay sir , hajurlai sanai dekhi herdai hurke...hajur Caricature pani garnu hunchha vanne thahai thiyana 😍

  • @sharadashrestha2212
    @sharadashrestha2212 3 года назад

    thank you Bijay sir🙏

  • @RamShrestha-ec7ov
    @RamShrestha-ec7ov 8 месяцев назад

    ❤🎉🎉

  • @user-fi5eo4js6i
    @user-fi5eo4js6i Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @purushottamghimire2795
    @purushottamghimire2795 Год назад

    Kishunji is kishunji ❤❤❤

  • @rohitdeuja
    @rohitdeuja 3 года назад

    I really like your expression.

  • @bikalpabhattarai5620
    @bikalpabhattarai5620 3 года назад +1

    🙏 Thank you sir

  • @user-tl4wo4er4e
    @user-tl4wo4er4e 8 месяцев назад

    Krishna p .bhatraye jasto mancha Nepal ma puna janmun bhu pu praimistar

  • @samundrathapamagar14
    @samundrathapamagar14 3 года назад +2

    Bijay sir, kishun ji lai maanparaunu hunxa vaane, uhaa asal vayera ho

  • @jigmy27
    @jigmy27 Год назад

    अब प्रदिप गिरी दाइको बारे पनि केहि बोलिदिनुस विजय दाइ

  • @krish9884
    @krish9884 3 года назад +1

    Girijalai yekchoti jhapad hanna payeko bhaye kasto aananda aauthyo hola Prabhu

  • @yuhannakapri4075
    @yuhannakapri4075 3 года назад

    I think there is predestination
    But personal free will also be given to all humans...

  • @gopikhati372
    @gopikhati372 3 года назад

    अात्माकाे शान्ति हाेस् माहान नेता देशभक्त नेताकाे,

  • @prathamkhanal1956
    @prathamkhanal1956 3 года назад +2

    Fun Fact:- According to ex-Foreign Secretary of Ministry of Foreign Affairs of India,, he was the only Prime Minister after overthrowing of Rana Rule who actually demanded for the well-being of our country Nepal in his India visit instead of party-centric swartha.

  • @districtcoordinationcommit140
    @districtcoordinationcommit140 3 года назад

    साच्चिकै माहान रहेछन् कुष्ण प्रसाद भट्टराई । आदरणीय बिजय सरबाट राम्रोसँग बुझ्नु पाईयाे हजुरले पुस्तक बराबर बुझाई दिनु भयाे । धन्यवाद र आभार ।

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 Год назад

    आहा कति राम्रा असल नेता