न फलेको हागो ठाडो, फलेको हागो नै भुइँ सम्म झुक्छ भनेर हाम्रा पुर्खा ले भनेको सुनेको थिए l तेसरी नै कमल जी एउटा लटरम्म फलेको हागो हुन्छ l तेसई ले हामी नेपाली मै हुँ भन्ने हरु फल्नै न सकेर सधै ठाडो... धन्यवाद कमल जी🙏 अनि देश संचार टीम लाई 🙏 यस्तै राम्रो राम्रो हेर्ने, सुन्ने योग्य ब्यक्ति हरु को फेरी फेरी प्रतिक्षा मा l धन्यवाद 🙏धन्यवाद 🙏 सबै लाई 🙏🙏
I subscribed this channel as a gratitude to this wonderful episode .... Look forward for more session of him, Dr Kamal Raj Dhakal. Being a Science graduate, I love to hear such philosopher who can explain the eastern philosophy with the profound knowledge of Science.
कमल सर हजुर लाई नमन।देश सन्चार लाइ धन्यवाद।सामाजिक सन्जाल अन्य कुनै माध्यमबाट हजुरले आफ्नो ग्यान हामि लाइ बाड्ने प्रयास गर्नुहाेला।
डाक्टर साबको पूर्वीय दर्शन र भौतिक विज्ञानको संयोजन गरेर हेर्ने दृष्टिकोण साह्रै मन पर्यो।
अहिलेसम्मकै उत्कृष्ट एप्पिसाेड । देशान्तर चाैतारी र डाक्टरसाहेबलाइ धेरै धेरै धन्यबाद ।
न फलेको हागो ठाडो, फलेको हागो नै भुइँ सम्म झुक्छ भनेर हाम्रा पुर्खा ले भनेको सुनेको थिए l तेसरी नै कमल जी एउटा लटरम्म फलेको हागो हुन्छ l तेसई ले हामी नेपाली मै हुँ भन्ने हरु फल्नै न सकेर सधै ठाडो... धन्यवाद कमल जी🙏 अनि देश संचार टीम लाई 🙏 यस्तै राम्रो राम्रो हेर्ने, सुन्ने योग्य ब्यक्ति हरु को फेरी फेरी प्रतिक्षा मा l धन्यवाद 🙏धन्यवाद 🙏 सबै लाई 🙏🙏
मज्जा आयो, भेटेजस्तै भो, धन्यवाद देशसञ्चार ❤🎉😅
उहाँको ज्ञानको भण्डार अद्भुत लाग्यो । सम्मान डा कमल राज ढकाल सर । वेद र विज्ञानको संगम ।
बहुमूल्य संवाद सम्प्रेषणका लागि आभार
Insightful talk about Physics, Human Neuroscience, and Eastern Philosophy. I d love to meet him in person in future . Very hard working person!
I subscribed this channel as a gratitude to this wonderful episode .... Look forward for more session of him, Dr Kamal Raj Dhakal. Being a Science graduate, I love to hear such philosopher who can explain the eastern philosophy with the profound knowledge of Science.
हाम्रा स्याङ्जा का ढकाल जी काे सान्दर्भिक बार्तालाप सुन्न पाइयाे ।
Enjoyed a lot.
Legendary episode!!!
Please keep inviting these kinds of people.
कमल सरलाई सादार नमस्कार !
अति सरल तर प्रकाण्ड विद्धान हुनुहुंदो रहेछ ।
आती talent र बौद्धिक बक्ति 😍🥰
Thanks Kamal Ji for your good, relevant and informative comments about so many important issues
Ekdam ramro. Kamal sir is very knowledgeable. Enjoyed a lot listening to him. Thanks.
Yo episode ko pratikasha gardai thiye, herera aananda aayo 🙂
Great
Great and informative session. Thank you deshsanchar.
Gyan ra bigyan bharipurna byaktitwa sarai ramro sambad
Great thoughts sir.
अहा ! गज्जव ! जय होस्।
विश्व बनाउने नेपाली देशमा मुल्यहिन बनाएका छन । दुखद ।
Inspired, thanks for your good information 🙏
He is inspiration of me
आहा !! कति गहकिलो
ज्ञान र बिज्ञानमा सन्तुलित बिकास नगरे सम्म कुनै पनि क्षेत्रमा स्वाधीनता सम्भव हुदैन ।सारमा बिज्ञानको आधार नै वेद हो ।
He deserves second part as well !
Can't agree more with you.
I hope this genius will come again on many platforms as far as possible to enlighten many of us.
Jay hos nepali haru pani bidwan Dhakal jhuu🎉
हार्दिक नमन ❤💗❤️🙏🙏🙏
dil jityo 🎉🎉🎉🎉🎉
बौद्धिक बक्ति कमल सरलाई सादार नमस्कार
Grt video
Great vdo
interesting
OMG 🙏
वास्तबम़ा तपाई अर्को बुद्ध हो
जैरे जुम्रो नि किन बस्दिन्त्यो र?
भित्र न बाहिर, रित्तै भएको खप्परमा!
mind software r brain hardware ho. Maan tarang ho jaslai niyantran garn sakingnx tara xutyaun sakidain.
न्युरोजेनेसिसको बारेमा अझै धेरै गहिराइमा बुझ्ने इच्छा हुदा हुदै सुन्न पाइएन
If possible May I get Dr.no.
प्रस्न सोध्ने , बोल्ने व्यक्ति को नाम पनि caption मा लेख्दिनु भए राम्रो हुन्थ्यो
बौद्ध शिक्षाको बारेमा अध्ययनमा कमि देखें ।
ruclips.net/user/shortsdhMQouMPvOQ?si=PE4R14fA2o5aOzCM
He looks like the Israeli historian Yuval Noah Harari to me, esp the bald head, and the glass, wondering is he a gay too?
Nonsense discourse
great man, JAYA HOS