Pradip Giri on Dishanirdesh with Vijay Kumar
HTML-код
- Опубликовано: 19 июн 2017
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Dishanirdesh
TV: AP1 HD Television
Presenter: Vijay Kumar Pandey
Transportation: Ramesh Phuyal
Electrician: Rajesh Phuyal
Production Assistant: Sajan Kunwar
Makeup: Karishma / Bimala
Camera: Roshan/Amrit/Suman
Camera Head: Shivaram Shrestha
Graphics: Sunil/Ramesh
Music: Raprabin
Editor: Sanjay Udas
Assistant Producer: Allen Shrestha
Post Production: Lokesh Bajracharya
Director: Suresh Paudel
Broadcast Date: June 20th 2017
प्रदिप गिरीलाई सुनेपछि जहिले लाग्छ "मान्छे एती बौद्धिक कसरि हुन सक्छ ??" A great intellect of our times!!
Maile pani yahi sochxu🧡😌👍️
कथित पहाडी राष्ट्रबाद र कथित मधेसीविज्ञका दोषी चस्मा बाट मुक्त प्रदीप गिरीका यी विचारहरु हामी युवाका लागि मननयोग्य छन् नै
साथमा दिशानिर्देश पनि...
धेरै समयपछि यस्तो लाग्यो मानौं म TV Show
"हेरिरहेको" छैन "पढिरहेको" छु ...
सबैभन्दा पइला त म ....वाओ .....भन्छु।
धेरै समय सान्दर्भिक अन्तरबार्ता बिजय सर ।
जनमानसमा को मन को भावना को बारेमा छलफल भयो सलाम कुनै दिन यो देश को पर्धानमन्त्री हुन पाये भने म बनाउने थिये देश र देश को बिकाश भन्ने
यति बौद्धिक र सक्षम ब्याक्ती पाउन अब यो देशले एक युग काटनु पर्छ होला। प्रदिप दाइ हार्दिक श्रद्धा सुमन 🙏🙏 तपाईं को यो दुर्लभ आवाज सुन्न युटुब मा खोज्दै छु।।
म पनि
'राष्ट्र र राष्ट्रियता के हो ?' भन्ने बारेमा सर्वस्विकार्य विश्वव्यापी परिभाषा भेटाउन कठिन पर्दछ। तर पनि राष्ट्रियताको मुख्य दुइ स्वरुप 'जातीय राष्ट्रवाद' र 'नागरिक राष्ट्रवाद' नै हुन्। विश्वमा आधुनिक नागरिक राज्यको अस्तित्व फ्रान्सेली क्रान्ति पछि मात्र देखिन थालेको तथ्यमा प्राय: विद्वानहरुको एकमत भेटिन्छ। नागरिकहरुको सक्रिय सहभागिता बिना कुनै जाति विशेषद्वारा संचालित 'राजाको राज्य' जातीय राज्यको एउटा उदाहरण हो। नेपालको भूभाग भित्र एतिहासिक काल देखि नै विभिन्न जनजातिको बसोबास रहेको भए पनि, राजसंस्था र राज्य संयन्त्रमा खस ब्राह्मण / क्षत्री जातिको एकलौटी प्रभाव थियो। राणाशासनको अन्त्य पहिले नेपाल पहाडी खस हरुको जातिय राज्य जस्तै थियो भन्दा अन्यथा नहोला । २००७ साल पछि अहिले सम्मको समयमा नेपाललाइ खस-केन्द्रित जातिय राज्य बनाइराख्न राजा महेन्द्र र पंचायत राज्यव्बस्थाको ठुलो योगदान रह्यो। नागरिक राज्यमा रुपान्तरण हुदै गरेको नेपालको अहिलेको अवस्थामा स्वायत्तता जस्तो पूर्ण अधिकारले विखण्डन निम्त्याउछ भन्ने विद्वेष एकाधिकार गुमाउदै गरेको जातिले गर्नु अस्वाभाविक पनि होइन। स्वतन्त्रता, सहिष्णुता, समानता र व्यक्तिगत अधिकारमा आधारित नागरिक राष्ट्रवाद नै आउने युगमा राष्ट्रियताको सर्वस्विकार्य परिभाषा हुनेछ। तर्कवाद र उदारवाद तर्फ़ बढ्दै गरेको बिश्व परिवेशमा 'राष्ट्र र राष्ट्रियता' लाइ नया तरिकाले परिभाषित गर्न आवश्यक छ। राष्ट्रियताको परिभाषा आफ्नो-आफ्नो स्वार्थ अनुसार गर्दा बिर्सन नहुने एतिहासिक पाटो के छ भने, एकता प्राय: क्रूरता बाट हासिल गरिन्छ। युद्ध र क्रुरताको जगमा राष्ट्र निर्माण हुने एतिहासिक सत्य तितो भए पनि वास्तविकता हो। त्यसैले नया राष्ट्र र राष्ट्रियताको निर्माणको लागि जनताको विस्मृति र क्षमाशिलता पनि उत्तिकै आवश्यक हुन्छ। एउटै राष्ट्रको छातामुनी रहने जनतामा सह-अस्तित्वको भावना जागृत नभएसम्म विखण्डनको खतरा रही रहन्छ।
नेपाली काङ्ग्रेस पार्टीको अबिभाबक , ज्ञानको भकारी आदरणीय नेता प्रदिप गिरि ज्यु लाई हार्दिक नमन ,जय नेपाल ।।
The philosopher... The Legend
कालजयी बिचारक, उनी द्वारा लेखिएका, बकिएका र पोखिएका हरेक बिचार र विश्लेषण असल राजनितिका प्रेरक बनिरहनेछन। भावपुर्ण श्रद्धाञ्जली ।
He is one of the rare analyst and politician whose views are very logical and unbaised
प्रदिप गिरिको मलामी जाने सयोग मिले, म वहा नेता भएकै कारणले जान्छु
5 बर्स अगाडिको आज सुन्दा बढो रोचक लाग्यो ।हार्दिक श्रद्धाञ्जली ।
Ap1 television kantipurko bikalpa...
Legend never dies. Rest in peace 🙏🙏
काङ्ग्रेस पार्टीको सबै भन्दा इमन्दार्,राम्रो नेता ।
Thanks
One of the finest interviews of recent time, very thought provoking... I immensely enjoyed the show.
Pradip Giri is the most intellectual leader in the country so far....
very good interview intellect leader giri ji
Most generalize, abstract & over focusing in history not categorically focusing in to subject matters....... who is behind of madhesh movement & how they refueling it.....what will b right courses in present days for the peaceful settlement is not address enough......political actors involving in the issues r not rightly analysis as they played roles....what type of roles we needed to rebuilt our new roles to settle the problem through his lance through his experience & study not expressed in interview.....most philosophical,abstract & none political version & most talks r normative......deviate from the central theme and lost into philosophical matters.......
Amazing, great and unforgettable interview. I highly recommend to watch once everyones life.
,*,,e
GREAT INTERVIEW, ONE OF THE BEST LEADER OF OUR NATION, WHO CAN LEAD NISWARTHLY OUR COUNTRY.....ADHYATMIK NETA..
विजय सर कृपया कृपया कृपया महावीर पुनलाई पनि ल्याउनु हाेला।
Sher Bahadur deuwako interview
wow ....2 amazing personalities together
प्रदिप गिरी को बोली सुन्न आज यहाँ पुगे। बौद्धिक अबसान, हार्दिक श्रद्धान्जली
An interesting talk! In many of such talk shows we often find the talks/discussions about the nationalism. What about our 'grand narratives'? I think there should also be discourses about Nepalese grand narratives along with nationalism.
Very powerful And Logical interview...
unbound knowledge i really great respect pardip giri . ur voice is so power powerful.
this person is a great analyst and wish every polticians has n had a vision like him
Kya Ramro interview. Rest In Peace Pradeep ji 🙏.
what a interview !!!very interesting n inspiring
he is very intelligent person. we want to see this kind of program in nepalese' media. great job from Mr. Vijay Kumar Ji le
हतियार बिना को माओवादी
अधिकार बिना को राजतन्त्र
सुबुद्दीपुर्ण र असल नेता
- प्रदीप गिरि
I always had a doubt that if a party is in favor of a bill then all the people vote for the favor of party. I am glad that he stood in his principle against the party. It would be better if all the lawmakers think as an individual.
बिचारको हिसाबले सबैको मन जित्न सफल एक बौद्दिक एबम बैचारिक नेता प्रदीप गिरी हार्दिक श्रद्दान्जली बैकुन्ठ बास रहोस !!
नेपाली कंग्रेस का नेता मध्य मलाई मन पर्ने बौद्धीक नेता प्रदीप गीरी ज्यु, र विजय सर लाई धेरै धन्यवाद,
सत्य कुरा सरल भाषा मा आमजनताले बुझ्ने गरी .. समयसामीक बिषय मा छलफल बहस गरिदिनु भएको मा,,
Kyaa din thiyoo😢😢
prachand lai pani launu hola sirrrr
woww really wonderful debate love it!!!
बर्तमान अवस्थामा हामी नेता हौं भन्ने हरुले आफ्नो रास्ट्र लाई सम्झेर अनि आफ्ले बोकेका सिद्धान्त बिचार सम्झेर आफुले आफुलाइ हेर अनि स्व प्रदिप गिरि लाई सझ त राजनिती भन्ने के रहेछ ?
one of the great talk show. I really appreciate it.
प्रदीप सर लाई कसरी भेट्न सकिन्छ ? please कसैले response दिनु न !
बस्तिपुर जानुस सर
I want Rajesh Hamal on this program once again.
प्रदिप गिरि ज्यु हार्दिक श्रद्धाञ्जली !! हामी तपाईलाई सम्झिरहनेछौ, सुनिरहनेछौ।
जो बोल्न सक्छ उसैका कुरा मात्र कुरा सुनिन्छन यहाँ....मदेशमा जस्तै समस्या पहाड र हिमालमा पनि छन तर यहाँ समग्रमा कुरा कसैले उठाउदैनन...सबैलाइ आ-आफनै स्वार्थ प्यारा छन
हार्दिक श्रद्धाञ्जली प्रदिप दाइ
सारै दुख लागेको छ।देश ले एक महान बुद्धिजीवी गुमायको छ।उहाँ प्रती हार्दिक स्रद्दा सुमन
good interview
great vijaya kumar my thinking
प्रदीप गिरी जि को voice खत्रा छ है...बोल्ने style पनि सहि लाग्यो।
Hait Herna ni majja ayo nabujeko kura ni clearly bujney mauka paiyo... gahan chintak sanga ko yo antarkriya sarai maan paryo...dhanyabad bijaya sir lai
I KEEP ON MISSING U Pradip Dai
Such a great energy for span of life.
great thought........
Pradip giri was legend in Nepali politics,Rest in peace..
Pradip giri is a cool man. Always calm and ready.
He is one of the most intellectual congress party leader in Nepal after BP koirala. But the party always pull down him.
हजुरहरु सबैलाई 🙏
नेपाली नेता गिरी को असामयिक निधन भएको मा हार्दिक सबेदना छ। ✍️ 🙏 🇳🇵 🌼 🍍
Salam xa pradip giri lai marer gayeni sadoi nepali ko man mutuma basna ra baser janu bhayo imandar bekti🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️
This episode gave me the perfect kick
Wow pradip giri what a definitation of nationality
Great talk show
@ pradip giri सर , ।अहिलेका राजनीतिक घटनाक्रम प्रती जुन धारमा तपाईंका कलम चलिरहेका छन आशा गर्छु ति तपाईंकै स्वबिबेक र पूर्ण चेतनामा आधाररित बिचार हुन, आशा गर्छु तपाईंका बिचार र लेख प्रायोजित या अरुकै नून खाएका बिकाउ अभिबेक्ती हैनन र आशा गर्छु तपाईंका morality र dignity तपाईंकै अन्तर्मन द्वारा स्वोचलित छन, यदी तपाईंका अभिबेक्ती बिचार र लेख तपाईंका morality ,dignity र अन्तर्मन द्वारा स्वोचलित हुन भने तपाईंको जय होस् ,तपाईं महान हुनुहुन्छ ,एदी हैन भने तपाईंको अन्तरात्मा ले तपाईंलाई सरपोस , तपाईंलाई अन्तरआत्मा बेचने बौद्दिक बिकाउ दलालको बिल्ला ईतिहासले लगावोस ।तपाईं जस्तो बौद्दिकव्य्क्ती ले समाजलाई जता पनि निर्दिस्ट गर्न सक्नुहुन्छ ,आसा गर्छु तपाईंले एक बिचराक को रूपमा समाजलाई सही सन्देश दिराख्नु भयेको होला ।तपाईंलाई सम्मान गर्छु म र तपाईं अन्तर आत्मा बाट नै निर्दिस्ट हुनुहुन्छ भन्ने आशा राखेको छु ।
most talanted pradip giri sanga gariyoko aja ko talk khub maza lagyo..im bhimsen gautam.
great Pradip Giri
A great and honest leader 🇳🇵🇳🇵👏🙏
Great 👍🏼 show, abb puspa Kamal kamred lai pani invite in future.
यिनि 21औ शताब्दिका नेपालि सुकरात हुन जस्तो लाग्छ।
can you bring social sector people like pushpa basnet,anuradha koirala,etc.
जबसम्म हामी चिन को सहयोग लिन्नौ तब सम्म सम्पन्न्न हुन्नौ भन्ने कुरा के साचो हो वनेर पनि सोधनु पर्यो बिजय sir
The great leader in Nepali politics.
great....
Yo interview sab thik xa ramro xa tara
Interviewer mahodaye lai euta sujab
4:03 to 4:20 maa prithivi narayan shah lai timi vanni ani BP lai hajur tapai vanni? Kina hepai testo rastra nirmata lai
Big fan of vijay kumar sir🙏😊❤️
Constitution is not a problem in Nepal.The PROBLEM is bankruptcy of honesty to act in accordance with the spirit of Constitution.
drsurendra kc, peshal kumar niroula, bharat dahal, lai pani leraunu guna hardik anurod gardaxu....
ramro xa sir ko vanai
bring saurabh in ur programme.. eager to hear him
ramro xa !
प्रदिप गिरीको विचार अरु नेताहरुले बुझ्ने कहिले होला? सिकेलाल पछाडीको अर्को विचारउत्तेजक समाजवादी चिन्तक प्रदिप गिरीलाई बहसमा ल्याउनु भएको मा धन्यवाद।
जनताका पक्षधर राष्ट्रवादि प्रखर वौध्दिक वक्तित्व जसलाई नेताले वुझ्नै चाहेनन्
pradeep sir u r really g8
I agree his views
प्रश्न पनि सोध्ने अनि उत्तर पनि आफै दिने....कम से कम जसलाई कार्यक्रममा बोलाई प्रश्न सोधिन्छ उसलाई आफ्नो कुरा पुरा गर्न दिनुस |
बैद्दिक व्याक्तित्व प्रदिप गिरि र विजय कुमार। अर्को पट्क प्रदिप गिरिको अन्तरबार्ता अर्को पटक फेरि चाँडै सुन्न पाउँ। धन्यवाद ।
Daju prof. Abhi subedi
Poet tulasi daas
Pradip giri
Euta table maa jeevan darsan ko kura garna pro
majaa lagyo
stege pahileko thik thyo episode 1/2tira ko
Prachanda ji lai kaile launu hunxa Vjay ji ??
pradip ji hamelai
Hindu ratra chaheyo
if parchanda come in this programme than it's great ...
Who suddenly come to watch this 🙏hit 👍
khai nepali haru le kahile yesto interview bujhne hola! kunai party puchar bhayera haina nepali bhayera suna sathiharu........ani sunne matra haina bujhne kosis pani garnus
Ahuti lai linu pareyo sir.
Hardik shradanajali ladgent....
I have never seen such a legend after BP
pradip giri lai sadhai suni raakhna man laagxa
मधेस सम्वन्धी समस्या राष्ट्रिय समस्या भन्नेमा त दुई मत नै छैन तर वाैदिकता भएका नेताहरु किन पुच्छर समातेर बैतरनी तर्न लामबद्द छन ?
असल ब्याक्ती तर काङ्ग्रेस भित्र रहेका देशद्रोहि काङ्ग्रेस को घेरा मा परेर ओझेल मा परेको एक असल देश्प्रेमी अनि बौद्धिक ब्याक्तित्व
good
good great
In Rana regime passport(rahadani) was necessary not only for Madhes but East, West and North part of Nepal too.
AC rakhnuparyo sir pahila.. sabailai cool vayera prana sodhdai cool vaeyra answer dina paaun.
Hardik sradanjali dai
Hardik shranjali 🌹🙏🏻