अद्भुत स्मरणशक्ति, रंग, नाना र खानाको बिचित्रको अन्तरसम्बन्ध ! | Bhairab Bahadur Thapa
HTML-код
- Опубликовано: 15 окт 2023
- अद्भुत स्मरणशक्ति, रंग, नाना र खानाको बिचित्रको अन्तरसम्बन्ध
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८०० बजे
#tamasomajyotirgamaya #भैरबबहादुरथापा
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako #BhairabBahadurThapa
भैरब बहादुर थापा
(नृत्य सम्राट/पहिलो नृत्य निर्देशक)
जन्म: वि. सं. १९८९ फाल्गुन ०६ शुक्रबार (कमलपोखरी) काठमाण्डौ
पद्मबहादुर थापा र ताम्बुलादेवी कान्छा छोरा
बार अनुसारको लुगाको रङ्ग लगाउने र लुगा अनुसार दाल खाने शोखिन्
चीनियाँ शासक माओले दिएको कलमबाट ६५ वर्ष लगाएर लेखेको पुस्तक 'नृत्याक्षर विज्ञान' मदन पुरस्कारको छनोट सूचीमा परेको
२०७८ को जगदम्बाश्री पुरस्कारबाट विभुिषित
बेलायती सेनामा भर्ती हुन कोलकाता जाँदा पहिलो पटक नाचेपछि नृत्यक्षेत्रमा रम्न सक्छु भन्ने चेत खुलेको
२०१० जेष्ठ १० गते नाट्यसम्राट बालकृष्ण समद्वारा 'भैरव नृत्य दल' नामक संस्था दर्ता गरेपछि सेनाको जागीर छोडेका
अमरसिंह, भीमसेनको अन्त्य र राजेन्द्र राज्यलक्ष्मी नाटक खेलेपछि प्रख्याति प्राप्त
नेपालको लोक तथा जनजातीय नाँच र पोशाकको उजागरक तथा प्रवर्द्धक #कुरा_सुन्नु_पाकाको
Guest: - Bhairab Bahadur Thapa - नृत्य सम्राट/पहिलो नृत्य निर्देशक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Program coordinator- Rishi R Adhakari
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको #BhairabBahadurThapa
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶RUclips:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
आहा कती राम्रो स्मरण शक्ति , ईश्वर कृपा सदैव रहिरहोस् उहाँ को दिर्ध जिवनको हार्दिक शुभकामना 🙏
“स्पष्ट और सीधी बात करने वाले व्यक्ति की वाणी कठोर अवश्य होती है, किन्तु ऐसे व्यक्ति किसी के साथ छल नहीं करते”
जय श्री राम🙏
सबै क्षेत्रमा बिज्ञ भेरव सरलाई नमन ।हजुरको जीवन जिउने शैलीको टिप्स सबैले अपनायो भने अबष्य स्वस्थ हुनेछ।
दुबै जनालाइ सलाम
विजयादशमी तथा आउँदै गरेको शुभदिपावलीको तथा छठ पर्वको उपलक्ष्यमा हजुर लगायत हजुरको सम्पूर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना 🙏😊🎉💜
नमस्ते टिका sir अनि अतिथि भैरव थापा जी लाई तपाईंको यो अनी अर्को अँध्यारो बाट उज्यालो कार्यक्रम हेर्दै सधैं योग गरिरहेको छु नेपाल काे विशाल संस्कृति लाई जोगाउन शासक हरू लागी नपरे पनि उहाँको पछी लाग्न सकेको भए देश मा आज कती शान्ति अनि विकास हुने थियो
बडा दसैंं २०८०को पावन अबसरमा तपाईं र तपाईंहरु सबैको परिवार लाई हार्दिक मंगलमय शुभकामना ।
तपाई जस्तो पत्रकार हामी जस्ता युवाले सुन्न र देख्न पाउनोमा भाग्यमानी लाग्छ😊
Tyo ta ho sir❤❤
अत्यन्तै सत्य कुरा भन्नु भयो हजुरले 🌺💐🙏🥰🥰🥰🥰🥰
धेरै नै राम्रो जय हो स
L
कतार बात हेर्दै छु सर
🎉 असाध्यै सान्दर्भिक अन्तर्वार्ता धन्यवाद सर!
मेरो अनुरोध स्विकारेर ,भैरब जि को अन्तरबार्ता देख्ने अवसर दिनुभएकोमा धन्यवाद टीका दाई🙏🙏
Yesto ramro program lyaunu vayeko ma tika jiu lai dherai dherai dhanyabad 🙏🙏
आहा ! यस्ताे विद्वान एवं दिग्गज व्यत्तित्वलाई त कैयौं समयसम्म श्रृङखलाबद्धरुपमा सुनिरहन मन लाग्याे ।।हरेक प्रश्नकाे उत्तरमा मार्मिक तथ्य छ । कस्ताे सान्दर्भिक उत्तर ।।कति व्यापक दर्शनकाे चेत , मानवतावादी चिन्तन , कल्पनाशीलताकाे पनि पराकाष्ठा ... 🙏🙏 १५सेकेन्ड टिकटकमा अडिन नसकेकाे मन , १घ.१९ मि. ५४ से. दुईपटक सम्म हेर्दा पनि हेरेर , सुनेर बसिरहूँ लाग्याे ।। यति राम्राे संवादकाे लागि यात्री सरलाई साधुवाद 🙏🙏 भैरव बुबालाई विशेष नमन🙏🙏
I salute you Tikaramji for bringing another episode with Bhairab sir.
नमस्कार🙏🙏यति राम्रो नसोचेको सुवचन सुन्न पाएकोमा खुशी लाग्यो ,यस्तै सुन्न पाइयोस भन्ने आशाका राखेकी छु ।
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
अति उत्तम अन्तरबार्ता
टीकाराम सर नमन मैले सधैं र सबै अंक हेर्ने गर्दछु । अध्याराे उज्यालो र सबै । तर याे अंक लाई अझै अर्को अंक पनि अावस ।याे बडा दशै काे शुभकामना 💐🌹💐🙏🙏🙏शुभकामना 💐🌹💐🙏🙏🙏शुभकामना
जीवन शैली बदल्न सक्ने र पर्ने अन्तरवार्ता सर्वाधिक ज्ञान वर्धक अन्तरवार्ता। जयहोस शुभहोस। महान व्यक्तित्वहरुको जीवनी प्रस्तुत हुदै जाओस टिकाराम सर
जति सुन्दा नि नपुग्ने बा काे कुरा ❤️❤️🙏
Being a teen,
I've been following you since 3 years and I'm blessed to hear such knowledgeful interviews. KEEP GOING SIR..❤
ज्ञान बर्धक छ । आगो ताप्नु मुडाको कुरा सुन्नु बुढा को ।
🙏 जीवन जिउने ग्यानबर्ध बिचारको लागि
गज्जब लाग्यो बुबाको कुरा 🙏🙏🙏👌👌👌
जति सुने सुनु सुनु लाग्ने
No.one.cha..hajur
Remarkable and inspiring too. Thanks so much.
हेरै राम्रो कुरा सुन्न पाइयो ईतिहास कोकुरा।
Yesta vekti lyanu ma tika ji lai dhanewad 🙏🙏
Kati ramra gyan ka kura ❤
Thank you Tikaram jee.I listen your interviews almost on regular basis.I like your way of presentations and words using.
यात्री जी को प्रसंसा गर्नु पर्छ।जिउँदो इतिहास
हजुर यो कार्यक्रम सिलाइ काम गर्दै सुन्छु
wow...would be worth waiting!
कति राम्रो ❤ अंतरबर्ता
गजब लाग्यो । धन्यवाद ।
Tika Ram Sir I think I would be far better, If there is an interview of Prf.Dr Kedar Bhakta Mathema.
Thank you Tika ram sir
You put many questions
I am from USA
hamro desh vitra yesta organic knowledge bhayaka hastiharu ko gayan paunu hami nepaliharu ko ahobhageya ho
साह्रै राम्रो कार्यक्रम 🙏🙏🙏
Tika ram sir tapaiko interview sabai ramro xa! Kahile kahi safal bhanda pani asafal manxe haru ko interview pani line garnus na sayad tyasle pani asafalta ka karan haru bujhna sahayog bhai kati asafalta ko bato ma lageka harulai safalta ko bato tira doryauna sahayog garla ki! Alik challenging chahi huna sakxa tara interview ko trend change garera bilayeka harayeka asafal manxe haru bata pani dherai sikxa lina sakinxa bhanne euta trend auna sakxa hola
गज्जब❤
चितवन 🙏🙏
वाक क्ष्यमता र स्मरण त ❤ अतभुत नै हो 🙏
कोक पेप्सी फान्टालाई रामदेवले विष नै भनेका छन् । यसमा चिनीको मात्रा अत्धिक भएकोले यो विष समान हुन्छ भनेर त डाक्टरले पनि भनिरहेकै छन्। भैरव दाइले भन्न अफ्ट्यारो नमान्नुभेएको भए पनि हुन्थ्यो।😊 49:45 😊
nice interview 🙏👍️
❤हजुर का गर्ने सम्बाद सधैं हेर्ने गर्या छु बिग फ्यान भए म हजुर को🙏🇳🇵❤️
It is again felt that our Nepal is a holy place and it has full of such delighted peoples. Why Nepal is backward? It is out of understanding.
Excellent program. Please make it complete without time limit like podcast. Thanks.
Great
Tikaram sir
It would be better to have an exclusive interview with prf.Dr.Ramchandra Gautam in relation to eclipse,,monthly period of women and girls and our practice on it and further relevant issues .❤
satabdi main ek patak sunna painxa e mahan bari....naman xa Dubai lai🙏🙏🙏
डा बिपि तिम्सिना लाई पनि बोलायर खानपान को बारेमा सोदौन यात्री जि!!!
धेरै धेरै राम्रो
Salut father
Wow ❤❤
to be born again in Nepal ❤
यो पबित्र कार्यक्रममा समेटिएका हाम्रा धरोहरहरूको वाणीलाइ टिकाराम यात्रीको मिठो भाषामा पुस्तकको रूपमा प्रकाशित होस भन्ने अपेक्षा सहित अनुरोध । नियमित स्रोता: भुपेन्द्रबिक्रम थापा, सिन्धुपाल्चोक(हाल गोदावरी, ललितपुर)
🙏🙏
🙏🙏🙏🙏❤️❤️
❤❤
🙏🙏🙏
yatri jiu ek patak baram gharti magarla yesarinae boleamna sunnu exaxa
अबस्य देखाउने छौ
वर्तमान समयमाकानून क्षेत्रका जीवन्त ईतिहास वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्युलाई ल्याउनुपर्छ।
Tikaram ji, we want "Shaurav"... Shaurav sanga frequently garne bhannu bha thyo khoi?
I had seen and even spoken to his mother in my childhood
💕🙏💕
RAMAD ko barema pheri kura garnu hai yatri sir
Tika sir hypatities b ko birami lay k khaya ma yo Rog Niko hunxa sodidinu na
❤❤❤❤❤
Tikaram ji,Guvaju(tantrik) bare vairab ji lie prasana sodhnus hai?
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏
हाम्रो मुलधारको मिडिया ले धेरै छुटाएको छ। राजनिति इतर पनि कथा छ। जीवनका अनेक रङ्ग !
Naman gardaxu
ढिलो हुनु भन्दा पहिले नै यस्ता मूर्धन्य बयक्तित्वका वहुमूल्य ज्ञान पस्कनु भएकोमा टीकाराम यात्री जीलाई धन्यवाद !
Anidra ani sarir ka nasha haru dukhne samashya ma ke khanu ya ke garda mukti pauna sakin xa ?
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tikaram sir Bhairav sir ko samparka no ra thegana ullekh gardinuhola. Uhasanga bhetne utkantha ichha jagyo.
❤🙏🇳🇵
खै म त हावादारि लाग्यो। सायद मेरो बुझ्ने क्षमतामा कमि होला😢😢
मलाई लाग्छ संसारमा ईश्वर नै छैन।
भैरव बाले भन्न खोज्नुभएको ईस्लाम समाजका वैध्यलाई "हाकिम" होला जस्तो लाग्यो, मेरो एक जना अफगानी साथीसँगको गफगाफमा सुनेकोथिएँ। हाकिमी दबाइ
I also think the same 🙏
विद्वान को,कदर,गराै,
नम थापा सहर
इसारा कुरा अलिपैलेनै नज समाजमा ल्याऊनसके न मा ठुलोदुख्ख भयो
Ravan lie Dasanan bhanchan
यहाँहरुकाे अाराेग्यताकाे शुभकामना ।
Apple le constipation Hina Donna.”one apple a day keeps doctors away “
मकमकियो मात्र । तातो पानीमा चोबेको आलु जस्तो भो छम्दा तातो क्दाँदा कांचो ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
भैरव दाइले युनानी चिकित्सा पद्दति भन्न खोज्नुभएको हो कि ?
कुरा कता कता घुमेयो मेसो नै भएन
b daju sirpali biswokarma holan thakuri hona hola
बाजेको त अझै पनि कपाल झरेको रहेन रहेछ ।। त्यस्को पछाडी कुनै रहस्य छ कि??
हकिम हरु भन्छन
Hakim baancha-=meslim ko baidya
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aba Bhairav Bahadur ke bhaye ra janma cha ta bhandinus Ta?
Islamic medicine lai Hakimi bhanxa hola jasto lagxa
Bhairab ji ko afnai bichar ya vyakhya ho.scientific proof ke hi chaina.
Kok suru garne American company le suru ma cocane rakhe ra manche haru lie akarshit gare ko thiyo.dherai pachi Coke halna band garaye.