कुनै पनि विद्या, ज्ञानको वास्तविक बोध हुनको निम्ति स्वयम्को सक्रिय सम्मुखता नै मुख्य तत्त्व हो ! खासमा भन्ने हो भने कुनै पनि व्यक्तिलाई उसको अन्तस्को जिज्ञासाको आग्नेय ऊर्जाले अनवरत खिचेर नै बोधको बाटोमा डोर्याउँछ...!!! बाँकी विषयहरू भनेका सहायक हुन् ! सुन्दर विमर्श ! ❤🌺🙏
आरणीय स्थानेश्वर गुरुसँगकाे पाेडकास्ट पहिलाे दिव्यपुरीमा, दाेस्राेे स्वधर्ममा र तेस्राे श्री मस्टाेमा सुनियाे । तीन वटै सत्सङ्ग अत्यन्त दिव्य छन् । प्रेमचेतन गुरुसँगकाे संस्मरणले याे झनै विशेष बनेकाे छ । शतशत नमन ।
🙏.love ktm deeply jay shree bhairav maharaj🙏.Beautiful talks..tantra is beyond money..its real it must be divinely blessed to have it.its my best show among other program ..
sorry for late response, आफ्नो आवश्यकता अनुसार गुरु छान्नुहोस्: आफ्नो आध्यात्मिक विकासको लागि कुन किसिमको गुरु आवश्यक छ भन्ने कुरा बुझ्नुहोस्।गुरुको पृष्ठभूमिबारे जानकारी लिनुहोस्: गुरुको शिक्षा, अनुभव र पृष्ठभूमिबारे जानकारी लिनुहोस्।गुरुसँग समय बिताउनुहोस्: गुरुसँग समय बिताएर उहाँहरूको व्यक्तित्व र शिक्षा शैली बुझ्नुहोस्।आफ्नो अन्तरज्ञानलाई विश्वास गर्नुहोस्: आफ्नो अन्तरज्ञानले सही गुरुलाई पहिचान गर्न मद्दत गर्दछ।यस जानकारीले तपाईंलाई सही गुरु खोज्न केही हदसम्म सहयोग पुर्याउनेछ भन्ने आशा राख्दछु। म आफ्नो तर्फबाट थोरै भए पनि समस्या समाधान गर्न सकुँला भन्ने आशा गर्दछु, धन्यवाद।
एक अदभुत ज्ञान को भन्डार .. लौ थानेस्वर sir ले आफ्ना सारा ज्ञान पुस्तक का रुप मा आउने पुस्ता लाई दिएर मात्रै यो लोक छोड्नु होला।❤❤❤❤🤚🤚🤚🤚🤚🤚🤚
कुनै पनि विद्या, ज्ञानको वास्तविक बोध हुनको निम्ति स्वयम्को सक्रिय सम्मुखता नै मुख्य तत्त्व हो ! खासमा भन्ने हो भने कुनै पनि व्यक्तिलाई उसको अन्तस्को जिज्ञासाको आग्नेय ऊर्जाले अनवरत खिचेर नै बोधको बाटोमा डोर्याउँछ...!!! बाँकी विषयहरू भनेका सहायक हुन् !
सुन्दर विमर्श ! ❤🌺🙏
आरणीय स्थानेश्वर गुरुसँगकाे पाेडकास्ट पहिलाे दिव्यपुरीमा, दाेस्राेे स्वधर्ममा र तेस्राे श्री मस्टाेमा सुनियाे । तीन वटै सत्सङ्ग अत्यन्त दिव्य छन् । प्रेमचेतन गुरुसँगकाे संस्मरणले याे झनै विशेष बनेकाे छ । शतशत नमन ।
Ati gahan ambada koti naman dubaema
Dherai nai ramro satsang. Dhanyabad 😊
सबैभन्दा राम्रो अन्तर्वार्ता...साधकले सोधेको भएर होला ...जय होस् ...
एकदमै उत्कृष्ट दिव्य सत्सङ्ग ! दुवै महात्माज्यूलाई हार्दिक हार्दिक नमन्।
दिब्य सत्सङ्ग🙏🙏
Om kali ❤
🙏.love ktm deeply jay shree bhairav maharaj🙏.Beautiful talks..tantra is beyond money..its real it must be divinely blessed to have it.its my best show among other program ..
Alaukik sambad. Prarabdĥa karmale matra jigyansu hundo rahechha. Mlekchhale durupayog gare ra gariraheka chhan.
अद्भुत आश्चर्यजनक अलौकिक संवाद!महेश सर र गुरु दुबैलाई नमन!!!
यस्तै राम्रा प्रस्तुति हरु अझै आउदै जाउन जय श्री मसटो❤❤🎉
🎉❤
जय
"श्री मस्टो"
हार्दिक शुभकामना ।
हरि ॐ नारायण
Sarai ramro sambad
धन्यवाद हजुर कार्यक्रमकाे लागि ,आजकाे कार्यक्रम विशेष लाग्याे।
हर हर महादेव.
आज त म फस्ट भए जस्तो छ🕉️🙏❤️🇳🇵
❤
Ma ta last vayepani khusi xu!! Jay ma Mahakali!
कसरी हजुर🙏🙏🙏🙏😊😊😊🕉🕉🧘🏻♂️🧘🏻♂️🧘🏻♂️
नमस्कार दाजु भेट्टाए बल्ल🕉️🙏❤️
💐🙏💐
Good luck 👍 dai
Nice nice 🙏🙏🙏
Wise talks
Very informational 🎉
सराय रामरो सम्वाद.....डाक्टर साब ले अमेरिकन लाइफ को रियलिटी एकदुम न लुकाई किन भौंदिनु भयौ...धन्यवाद हजुर २ लाई।
🙏🙏
🙏🙏🔥🔥
Guru Prem Chaitanya Gautam ko tasvir ko darsan garna paiyo ra uha sanga ko bhetghat ko samjhana bhayo ra aakha rasayo 🙏🙏🙏🙏🙏🙏
🙏🙏
Adbhoot sambhad.
Yo new chanel ho rw shree masto ko
हो हजुर, Please like and subscribe
🫶🏼🫶🏼🫶🏼
Sir, how can we get दिक्षा from Guru
sorry for late response, आफ्नो आवश्यकता अनुसार गुरु छान्नुहोस्: आफ्नो आध्यात्मिक विकासको लागि कुन किसिमको गुरु आवश्यक छ भन्ने कुरा बुझ्नुहोस्।गुरुको पृष्ठभूमिबारे जानकारी लिनुहोस्: गुरुको शिक्षा, अनुभव र पृष्ठभूमिबारे जानकारी लिनुहोस्।गुरुसँग समय बिताउनुहोस्: गुरुसँग समय बिताएर उहाँहरूको व्यक्तित्व र शिक्षा शैली बुझ्नुहोस्।आफ्नो अन्तरज्ञानलाई विश्वास गर्नुहोस्: आफ्नो अन्तरज्ञानले सही गुरुलाई पहिचान गर्न मद्दत गर्दछ।यस जानकारीले तपाईंलाई सही गुरु खोज्न केही हदसम्म सहयोग पुर्याउनेछ भन्ने आशा राख्दछु।
म आफ्नो तर्फबाट थोरै भए पनि समस्या समाधान गर्न सकुँला भन्ने आशा गर्दछु, धन्यवाद।
video nepal bata upload huna xodeko hora?
Hajur, now plz subscribe shreemasto channel for future episodes.
🙏🙏
🙏🏻🙏🏻