Dhature ba hajurko big fan usa bata . Tyo bithday ko video ma alik ghamandi dekhekai thiyo tara aja prasta kura rakhnu vayo, dhanyewad. Hajur down to earth hunuhunxa
सक्किगोनी मा जो निक्लेनी ,जिग्री पाडे , बले , कक्रोज भएसि चल्छ ❤तर पनि सबै कलाकार मिलेर गाको त राम्रो हो हामी दर्शकको लागि त, तर धतुरे यहाँ सम्म आइपुग्नु मा जिग्री पाडेको कति भुमिका छ यो चै नभुलम
Dhature ba hajurko big fan usa bata . Tyo bithday ko video ma alik ghamandi dekhekai thiyo tara aja prasta kura rakhnu vayo, dhanyewad. Hajur down to earth hunuhunxa
बधाई तथा शुभकामना आगामी दिनहरुमा सुख शान्ति समृद्धी खुसी को लागि श्री पशुपतिनाथ सॅग प्रार्थना गर्दछु जय जन्मदिन जय हेप्पी बर्थडे टनका टन शुभकामना धतुरे
Dhature ba sakkigoni ma aaunu paro chhito herna Maza aauxa dhature ba bhako eppisode dherai ramro lagxa ma nirantar herdai aako chhu sakkigoni pade jigri bro dhature ba Lai jodnu paro sakkigoni new eppisode ma
@@sugamlawati3065बाहुनले मात्र मनाउछ हिन्दु धर्म ? यो देशमा ८०% बढी मानिस हिन्दु धर्मा मान्छन, त्यि सबै बाहुन हुन?? मै हु भन्ने कैयौ लोकतान्त्रिक देशहरु धर्म निरपेक्ष देश भएका छैनन र हुदैनन पनि। देशको भुराजनिती सुहाउदो व्यवस्था नहुदा आज धार्मिक द्वन्दको खतरा बढ्दै गएको अवस्था छ । देश हिन्दुराज्य हुदा अन्य धर्म मान्ने हरुलाई देशले सौताको व्यवहार गर्ने होर?? हिन्दु बौद्द देश घोषणा गर्दिए के बिगृन्छ?
राजतन्त्र अबको आवश्यकता हो। नेपाल र नेपालीको अस्तित्व जोगाउनु छ भने हिन्दु राष्ट्र र राजसंस्था आवश्यक छ।। नत्र भने त गणतन्त्रवादीहरू र christian हरुले नेपाल र नेपालीको धार्मिक तथा सांस्कृतिक राष्ट्र र राष्ट्रियता जोखिममा लाँदैछन्
मलाइ सबैभन्दा मन नपर्ने कलाकार ।जस्तो लेघ्रो तानेर बोल्ने नि कलाकार रे।छि छि।धतुरे भएको पाटो म सबै अगाडी बढाएर सक्किगोनि हेर्ने गर्थे।धेरै राम्रो भयो सक्किगोनी छाडेर
पक्कै पनि Assistance director Harish Niraula(कक्रोज) संग मनमुटाव भको रहेछ भन्ने बुझियो। किनकी कक्रोजको part धेरै आएकोले गर्दा धतुरे ओझेल परेको पक्का हो।
धतुरे को सम्मान को लागि हल्का रमाइलो हेर्ने छु
धतुरे जि लाई अन्याय चाहिँ भएको रहेछ नै
जसले जे भने पनि हल्का रमाइलोभन्दा सकिगोनीमै हुँदा राम्रो हुन्छ जस्तो लाग्छ
ल धतुरे सर धन्यवाद छ❤❤
अबको एक मात्र विकल्प राजसंस्था नै हो।🕉️🙏
Gula
गणतंत्र जिन्दाबाद
बिसुद्ध राजनिति बाहिरबाट जनजाति र दलित बाट राजा बनाउ म क्षेत्रीको छोरो सहमत छु
kam kura yaa tira kumlo boki themi tira k kuragarko bhai taile
यो एक नम्बरको स्वार्थी मान्छे हो। यो कुनै टिममा पनि लामो समय टिकेर काम गर्न सक्दैन
Tha Vai haleu ni 2ta parti chari sakeko manxe khulittai tero Hindu rasta
धतुरे बा हल्का रमाइलो मा आएपछि झनै रमाइलो भाको छ ! सक्किगोनी हेरे पनि पहिला जस्तो मन् पर्दैन धतुरे बिनाको र काकु बिनाको सक्किगोनी खल्लो छ १००%
Dhature ba hajurko big fan usa bata . Tyo bithday ko video ma alik ghamandi dekhekai thiyo tara aja prasta kura rakhnu vayo, dhanyewad. Hajur down to earth hunuhunxa
राजा आजको आवश्यकता 🙏🇳🇵
गणतंत्र जिन्दाबाद
सक्कीगोनी टीमले धातुरेलाई मन पराए नि मलाइ चै धातुरे मन पर्छ
Mann naparayeni hola
धतुरे दाजु एति बौद्दिक लेबल को मान्छे हुनु हुँदो रैछ भन्ने आज यो intervew हेरेर थाहा पाँय मैले। Love You धतु best of Luck❤❤👍️
एकदम सही कुरा गरे है धतुरेले 👍️
यति रमाइलो कुराकानी समय बितेको पत्तै भयन धतुरे बा❤❤❤❤
सक्किगोनी मा जो निक्लेनी ,जिग्री पाडे , बले , कक्रोज भएसि चल्छ ❤तर पनि सबै कलाकार मिलेर गाको त राम्रो हो हामी दर्शकको लागि त, तर धतुरे यहाँ सम्म आइपुग्नु मा जिग्री पाडेको कति भुमिका छ यो चै नभुलम
😂😂😂😂😂
धतुरेवालाई फेरि सकिगोनीमा हेर्न चाहनेहरूले लाइक गर्नुहोला म चाहिँ धतुरे बा लाई सक्किगोनीमा हेर्न चाहन्छु ❤❤
😊😊😊
अस्ति जन्मदिनको दिन मा अलिक कडा बोलि थियो आज धेरै नरम सब्य भाषा मा छ धतुरे बा को 🎉
धतुरे को राजा र प्रधानमन्त्री को बारेमा बोलेको कुरा म संग सतप्रतिस मिल्यो
हिन्दु राष्ट्र नेपालकी जय जयदेश जय नरेश
One of the best program ❤❤
संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री अबको एकमात्र विकल्प हो । कथित अग्रगमनले यो देशको हित गर्दैन भन्ने दिनानुदिन छर्लङ्ग हुदैछ ।
My favorite ❤dhaturey ❤
सिपी पुडासैनीप्रति सम्मान जागेको छ। देसको धरातलिय यथार्तलाई आत्मसातगर्दै हिन्दुराष्ट्र र सँबैधानिक राजसँस्थाको वकालत समर्पणप्रती🙏
Good progam raj sir
यो भन्दा अगाडि अन्तर्वार्ता मा पैसाको घमण्ड पनि थ्यो। जे होस बुझेर माफि माग्नु राम्रो हो
down to earth manxe.. good person🥰🥰🥰
राम्रो बिचार ❤
Battle chahiyo battle ❤ battle
Good ❤
जे भनेपनि कामको सम्मान धतुरे बालाइ
सकिगोनी राम्रो छ है ❤❤
😂😂😂😂😂
धतुरे बा को सोच राम्रो लाग्यो
Very nice
very good intervie
Sakkigoni herna ramailo nai hudaina Halka ramailo baru ramailo hunxa ahile👍👍
Good
किसानको छोरा हो भन्छौ बुढा गौरीघाटको यातायात कार्यालयको क्यान्टिन चलाउने तिमी नै होउ बुढा
Dherai ramro bichar ra soach dhaturey jeu ko ❤❤❤
❤❤❤❤
dhature dai la sakkigone
Xode paxi siriyal ma maja
Xaina❤
माओवादी केन्द्र जिन्दाबाद
अब एक मात्र विकल्प राजसंस्था नै हो।❤❤🙏🙏
अबको विकल्प राजसंस्था र हिन्दू राष्ट्र हो
Thanks you video dada❤❤❤❤❤❤
Nice analysis ❤
Aaha kati sandarvik soch dhature ji
La ramro kalakar dhature ba mehanati manche raixa🙏🙏all the best
Dhature ba hajurko big fan usa bata . Tyo bithday ko video ma alik ghamandi dekhekai thiyo tara aja prasta kura rakhnu vayo, dhanyewad. Hajur down to earth hunuhunxa
CP Pudasaini *Dhature* le mann jitiyo❤
धतुरे जि चिन्ता लिनु पदैन अव तपाइको पनि दिन आउछ जस्तै हाम्रो विजय वराल सर किर्तीमानी नायक भए जस्तै एक दिन हजुरको पनि दिन आउछ
जय श्री राम
Bhadragol मा सबैभन्दा best kalakar
k vo ta halka ramailo xata ❤
धतुरे बा लाई आज नजिक बाट जान्न बुजना पायौ धेरेै खुशी लाग्यो
भाइ तिमिले साग बेच्नु चाहिँ हामीले अचम्म मान्दिनु पर्ने ?
malai man parne pyaaro kalakar❤❤❤watching from hong kong
Dhature is my favourite & best comedian actor🙏
धतुरे जि।
Hasai dami x yr dhature jee
धतुरे मलाइ सारै मन पर्ने कलाकार हो ❤❤❤❤
Halka ramailo dhature ba vyer hedaixu.sarai hasaux ho
धतुरे बा आबो सक्किगोनी छोदेसी थोरै खल्लो भको मैले महसुस गरे है म सक्किगोनी निरन्तर दर्शक स्रोता है त!❤️
cp ❤❤❤❤❤
जन्म दिनको अमिट शुभकामना दाजि🎉🎉सरल साधारण जागरुक हुनुहुदो रहेछ राम्रो लाग्यो, अझै बढी अगाडि बढ्ने बाटाहरू पैलाउदै जानुहोला 🎉
33:33 Shankar Aacharya😅
मैले नियमित हेर्थे मोटि आएपछि हेर्न कम गरे कक्रोज
ले बिहे गरेर च्याखुरि ल्याएपछि एक दुइ भाग हेरेपछि अहिले सम्म हेरेको छैन
बधाई तथा शुभकामना आगामी दिनहरुमा सुख शान्ति समृद्धी खुसी को लागि श्री पशुपतिनाथ सॅग प्रार्थना गर्दछु जय जन्मदिन जय हेप्पी बर्थडे टनका टन शुभकामना धतुरे
संकर आचार्य (बरिस्ठे) हुनु पर्छ त्यसो भए ।
Pudasaini vaai ko kura damdar cha ra patrakar vaai ko prastuti damdar cha❤❤
Dhature sir ❤❤❤😂
King❤❤❤🎉
हिन्दू राष्ट्र नेपालकी जय❤
धतुरेलाई त हाेईन याे प्रष्ताेतालाई चै ५२-६२ काे क्रान्ति प्रति द्वेष छ जस्ताे लाग्याे । प्रश्न नै तटस्थ छैन यार ।
धतुरे बा लाई सक्किगोनी मा जसरी भए पनि ल्याउनु पर्यो ।जानू पनि पर्यो है ।
❤अब धतुरे बा ❤क्य जमाना आ ❤बनाउनु परो
❤❤❤मलाई धातुरे धेरै मन पर्छ ।
हहह बनेर हसेको❤❤❤❤
Dhutary is my best comedian ❤
मन पार्ने पात्र धुतुरे बा❤❤❤❤
बिचारहिन धतुरे, घमण्डी धतुरे, अवसरवादी धतुरे ।
आहा धतुरे बा को सोचाइ कति माहान अन्याय भएको रहेछ
गणतन्त्रको विकल्प गणतन्त्र नै हाे ।
Nepal Buddha janmeko deshma hundu rastra hoian, Nepal buddhist ratra hunuparxa.
Jay buddhist rastra
king needed
Shankar ho
❤
💕💕💕♥️♥️😘😘
धतुरे, अबसर बादी
अस्ती काे इन्टरभ्यु हेरेर धतुरे त घमण्डी रैछन जस्तो लाग्थ्यो तर यो भिडीयो हेरे पछि धतुरे घमण्डी छैनन् भन्ने प्रष्ट भयो ❤❤
❤❤
🎉❤❤❤❤
Dhature ba sakkigoni ma aaunu paro chhito herna Maza aauxa dhature ba bhako eppisode dherai ramro lagxa ma nirantar herdai aako chhu sakkigoni pade jigri bro dhature ba Lai jodnu paro sakkigoni new eppisode ma
हे धतुरे मुलवासी जनजातिहरूलाई जबरजस्ती हिन्दु धर्म लाद्न पाईन्छ॥तिम्रो कलकारिताको सम्मान गर्छु तर सोच बदल॥
बाहुन को मानसिकता कहिले सुधार हुदैन
@@sugamlawati3065बाहुनले मात्र मनाउछ हिन्दु धर्म ? यो देशमा ८०% बढी मानिस हिन्दु धर्मा मान्छन, त्यि सबै बाहुन हुन?? मै हु भन्ने कैयौ लोकतान्त्रिक देशहरु धर्म निरपेक्ष देश भएका छैनन र हुदैनन पनि। देशको भुराजनिती सुहाउदो व्यवस्था नहुदा आज धार्मिक द्वन्दको खतरा बढ्दै गएको अवस्था छ । देश हिन्दुराज्य हुदा अन्य धर्म मान्ने हरुलाई देशले सौताको व्यवहार गर्ने होर?? हिन्दु बौद्द देश घोषणा गर्दिए के बिगृन्छ?
राजतन्त्र अबको आवश्यकता हो। नेपाल र नेपालीको अस्तित्व जोगाउनु छ भने हिन्दु राष्ट्र र राजसंस्था आवश्यक छ।। नत्र भने त गणतन्त्रवादीहरू र christian हरुले नेपाल र नेपालीको धार्मिक तथा सांस्कृतिक राष्ट्र र राष्ट्रियता जोखिममा लाँदैछन्
यस्लाइ हटाएर ठिक भयो, वाक्क भाको थियो।
दतुरेको गलत भुजाई हो राजाले कहाँ एकलैले देश चलाएको छ अहिले जति थियो पहिले पनि त्यति नै थियो
rajsanstha zindabadh❤
धतुरेबाले यति सम्मान गर्दा गर्दै पनि जिग्रि पाँडेले अपमान गरेकै रैछनन् यार
सक्गाेनीमा निस्कने आउने गरि रहन्छन्
सक्किगोनि पहिला जस्तो राम्रो चाहि लाग्दैन र छैन पनि पहिला जिग्री पाडे र बले ले मात्रै पनि राम्रो लाग्थ्यो अहिले तिनै हुदा पनि राम्रो छैन।
जानिस् राज सस्था हुदा धार्मिक शणिसुण्ता थियाे रे। तेतिबेला सबलाई हिन्दु धर्म लादेकाे थियाे।
नापियो कुकुर राज सस्था हुदा कति % बुद्ध र किरात थियो अहिले कति छ हेर
त मुला अमेरिकी डलर मा बिकेको रछ्स तेइ भर त राजत्न्त्र मान्दैनस जति पनि राजतन्त्र नमान्ने छन उनिहरु सबै अमेरिकी डलर खाने हुन बुजिस
मलाइ सबैभन्दा मन नपर्ने कलाकार ।जस्तो लेघ्रो तानेर बोल्ने नि कलाकार रे।छि छि।धतुरे भएको पाटो म सबै अगाडी बढाएर सक्किगोनि हेर्ने गर्थे।धेरै राम्रो भयो सक्किगोनी छाडेर
जून सूकै पेसामा होस तर राम्रो र बौदीक मान्छे लाई अगाडी बढाउदैनन यो 100% हो
यसो सबैले आफ्नो च्यानल बाट सबैले सहयोग गरौ❤❤❤
First viewer 😊
हो नि धतुरे बा हा हा हा हा,,,,,,,,,,,
पक्कै पनि Assistance director Harish Niraula(कक्रोज) संग मनमुटाव भको रहेछ भन्ने बुझियो। किनकी कक्रोजको part धेरै आएकोले गर्दा धतुरे ओझेल परेको पक्का हो।