हिर्दय देखि नै नमन गर्दछु बिनु जि जीवनको लागि बुझ्न नसकेको र अति नै आवश्यक पर्ने ज्ञान प्रदान गर्नु भएकोमा 🙏 मेरो लागि प्रेरणाको श्रोत नै हो यो कार्यक्रम ❤❤
I have read all the books "Jiban jiuney kaida,sadhai tanneri,wari pari nai sarbopari,dherai ko dhapedi" ###totally enjoyed ###Think about what you put in mouth😊...what a intriguing episode ...must watch for every Nepali....thank you so much Mam for presenting amazing video with revered Sir🙏💙🙏
बिनु सिस् हजुरलाई नमन गर्छु यसरी नै मिठो-मिठो संयक सम्बाद सुन्नु पाइयोस् l हजुरको कार्यक्रम हेरर सोच, बिचार र जीवन बदल्ने कोशिस् मा छु 🙏🙏🙏
सुन्दर अति सुन्दर पाेड्कास्ट ।❤❤
Wow, जीवन सर को अन्तरवार्ता😂 उहाँ को दुईवटा पुस्तक पढेको छु।
सबैले पढ्दा राम्रो स्वस्थ को लागि। धन्यबाद
अति शुन्दर संयक सम्बाद हजुरको कुनै पनि पाेडकाष्ट छुटाउन मन लाग्दैन बिनु जी हार्दिक नमन्🙏🙏
िबनु मेम को सोचनेतरिका र डा. सापको सोचने तरिका फरक परेर अन्तरबार्ता मजा भएन मेमको अधयान पुगेन , वैज्ञानिक वैज्ञानिकनै हुन्छन् । प्रणाम सर।।
Agreed
सार्है राम्रो सम्वाद । जय होस बिनु जि ।
जती सुन्यो सुनौ सुनौ लाग्ने सब्द सब्दमा मिठास पन मै रमाऊछ मन चाहे पराई होस चाहे आफ्नै खुसी हुनै पर्छ हरेक पाटोमा🙏❣ नमस्कार यहाॅ दुबैजना लाई ❣
तपाइ ले इतिहास बनाउनु भयो। धन्यवाद दुबै जना लाई
हिर्दय देखि नै नमन गर्दछु बिनु जि जीवनको लागि बुझ्न नसकेको र अति नै आवश्यक पर्ने ज्ञान प्रदान गर्नु भएकोमा 🙏 मेरो लागि प्रेरणाको श्रोत नै हो यो कार्यक्रम ❤❤
राम्रो बिनु जि!
सुन्दर हजुर ।
Great scientist!!! Kati mazaale kura bughuana saknu vayeko !!! ❤🙏
अति सुन्धर
अति राम्रो 🎉🎉🎉🎉
शुन्दर शुन्दर शुन्दर
Kati meetho kura sunna paiyo hajurharulai hardik dhanywad🙏🙏
अतिनै सरल ,तार्किक र समय सापेक्ष छलफल छ ,, धन्यवाद बिनु जी ।
व्यवहार उपयेागि सुन्दर सम्वाद।
Aaha !! Very inspired podcast Haardik Namste Binu Mam with Guest (scientist)🙏🙏
Yo didiko reel haru dekhera ma fan bhayera yata herna aayeko ma ta ,,,I like her reaction ❤❤
Thankypu ,ll see soon
अत्यन्त समय सान्दर्भिक 🎉🎉❤❤❤दुबै ब्याक्ती हजुरहरुलाई नमन 🎉🎉🎉🎉❤❤
🙏🍀🌻💞
❤️🙏🙏🙏
एकदमै शुन्दर विश्लेषण ❤❤
अति उत्तम भलाकुसारी दुबै जनालाई नमन गर्दछु 🙏🙏🙏🙏🙏❤❤❤❤❤
व्यवहार उपयेागि सुन्दर सम्यक सम्वाद , जय हेास🎉🎉🎉🎉🎉
Nice ❤❤
I have read all the books "Jiban jiuney kaida,sadhai tanneri,wari pari nai sarbopari,dherai ko dhapedi" ###totally enjoyed ###Think about what you put in mouth😊...what a intriguing episode ...must watch for every Nepali....thank you so much Mam for presenting amazing video with revered Sir🙏💙🙏
तपाईं जहिल्यै सोधखोज अनुसन्धान मूलक कार्यक्रमहरू ल्याएर बहुमूल्य जानकारी दिनुहुन्छ, तपाइलाई धेरै धेरै धन्यवाद ❤!
❤❤
Binu sis❤️🙏dr.Jiban prasaiko Sundar sambaad sunna paiyo🙏
Dherai ramro sambad 🙏🏻🙏🏻🙏🏻
नकुदाई 1.5 मै राखेर पुरै भाग सुने ।। thanks a lot...keep it up binu..❤
Thankfully taking 👋
तपाईंले धेरै दु:ख गरि हामीलाई उपयुुक्त कुरा ल्याएर ज्ञान पस्कनेकाम गरेकोमा हजुरलाई धेरै धन्यवाद काम निरन्तर रहोस।
Jiban badlane tips dinuvayekoma hajurharu lai naman.
❤
एकदमै बिज्ञ ब्यत्तिसगकाे कुराकानी सबैलाई काम लाग्ने मननयाेग्य छ।
अति सुन्दर ❤
यस्तो ज्ञान विज्ञान को कुरो आई रहोस् बुने🙏
Binuji you brighten mind by podcasts ❤. Thanks
राम्रो ।❤️
यस्तै सामग्री प्रसारण गर्दै जानू होला।ज्ञान ब्रध्दक छन।Go ahead.
राम्रो अन्तरवार्ता
Thank you so much
very good
Thank you
Wow what a touchey talk
❤❤❤❤🙏🙏🙏🙏🇳🇵🙏🙏🙏♥️♥️♥️♥️
हजुर हरू को कुरा सुनेर जिवन को बारेमा फरक धार बनाउने कोसिस गरौ ! २०८१/१०/१२ गते ७:१०--am मेलक्ष बाट
भन्दा प्रसाईं लेख्दा पर्साइँ
omm binu dd
hajur ko long vidio sarai man par6 ,kam gardani sunna milne sutera nidaune belamanisunna milne
Namaskar hajur haru sabai jana lai. Thank you.
Binu pokhrel ji परा र अपरा बिद्याको वारेमा एउटा कथा थप्नस न ।
Maile aadhi herera banda gare kinaki dr sab ko kura ma pacschimi gandha aayo. jay nepal.
तपाईंको कार्यक्रममा केही ज्ञान् पाइने हो प्रसाईं ज्यु बाट त मैले केही लिन सकिन अन्यथा नलिनु होला शुभकामना ,,,
s
बिनु जि तपाईं पनि धेरै बाच्नु हुन्छहाेला धेरै खुसि हुनुहुन्छ है
अधपुष्पा कुन र के हो बसझ्नु न
Too much superficial
❤️❤️❤️❤️❤️
❤❤
❤❤