विवाह भन्दा लिभिङ टुगेदर सही ||Living Together is Better Than Marriage Binu Pokharel.
HTML-код
- Опубликовано: 7 фев 2025
- विवाह भन्दा लिभिङ टुगेदर सही |
Report- Ramji Balami
Camera- Rajesh Khati
Editor - Prabin Bhattarai
+++++++++++++++++++
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Online Media Pvt. Ltd., 2018
तपाईले अध्यामको प्रेमको गहिराईलाई बुझाउन सक्नु भएन यस्तो ब्याख्याले हाम्रो पुर्बिय समाजमा नकरात्मक शन्देश फैलन्छ , अझ बुझाउने क्षमताको विकास गरेर मात्र अघाडी बढ्नु होला , शुभकामना 💚💙
यो हेडिङ्ग ले ठिक भनेर ठोकुवा गरे जस्तो लागेछ सबैलाई,अति उत्साह मा बोल्नु पनि हानिकारक छ,तपाइ लाई।शुभकामना छ,मनोबल यथावत रहोस।
तपाईँ जस्तो यस्तो ज्ञाता मान्छेले यो पूर्वीय दर्शनमा आघात पुग्ने गरी र समाजमा बिकृति ल्याउने किसिमको व्याख्या गर्नुभएन हुन त यो पुरानो भिडियो रहेछ यस्तो विषयमा बोल्नुभएन।
सुनी रँहु भन्दा भन्दै सकियो पार्ट २ पनि यो सन्देश दिनु दिदी मलाई त मन छुयो दिदी।।।
यस्तो भावनात्मक प्रस्तुतिले श्रोता वा दर्शक लाई कस्तो स्पर्श गर्ला!बुने🙏
सुरुमा झसङ्ग भए पुरा video सुने नेपाल को शिक्षा प्रणाली , ब्याक्ती मा हुनुपर्ने आत्मबल र समग्रमा आध्यात्मिक ज्ञान् भएको ब्याक्ती लाई यो शिक्षा परिणामस्वरूप छ आला काचा लाई हल्का सतही लाई अन्य अर्थ लाग्न सक्छ अति राम्रो video शुभ रात्री मेडम ,,,
एकदमै राम्रो आदरणीय दिजु !!❤️😇
बहिनिको कुराले सारै चित्त बुझ्यौ। राम्री मान्छे को राम्रो बिचार 🙏🙏
प्रेम त इश्वरिय शब्दहो सबैमा लागुहुन्छ।मायाॅ भौतिक लगानी मात्रहो पिरती गास्नुभनेको स्रीपुरुषको मिलन सम्भोगहो।अघिपछि भनेको सष्कार र आचरणमा निर्धारणहुन्छ।
Katti xitto sakeko time pakkai ❤️Binu sisko boliko pravaable ho but k katti sajilo hjrko khatra boli Kaha sajilo xara yarr astai saral le jiuna sake ramro honi 🙄😊❤️👌🙏👍
अरू कुरा तेस्तै हो उस्तै हो......तर धेरै कुरा ठिक गरेऊ नानी । ठिक छ ।
"भय विनु प्रीति नाही "-रामायण,"जब कोई पुरुष अपनि स्त्री को स्वतन्त्र छोडता है,और अपने घर में ब्यवस्थित नहीं कर सकता तो ,दुसरे लोग शक्ती का उपयोग करने लगते हैं,क्यों की स्त्री तो शक्ती है "-एक भारतीय महिला,यदि आफ्नो धर्म - संस्कृति जीवित राख्नु छ भने ठिक्क समय मा विवाह गराउने काम सामाजिक सेवा मार्फत हुनुपर्छ ।।।
❤️❤️❤️ binu diju hajur ko kura haru lai 🤟🤟🤟
Ak dam sahi kura...
तपाईंको विचार ठीक सास्वटवा लाग्यो
Bindu ji tapai le boldai hunun X ki maile vandai xu Mata sapana xu ki jasto lage KO X wow wow wow parmatmako kirpa Jaya hos
I love you thank for ur sujjestion..❤
21 min ni 5 min ma gaye jasto vo. Kati ramro soch ho bafre yesto manxe ni hunxan 🙏🙏🙏
एक त यस्तो कुरा मिडियामा मा नफैलाउदा त बलात्कार जस्ता आपराधीक कृयाकलाप बढदैछ भने यस्तो कुरा कै openly सन्देस नै फैलाउदा समाज मा के कस्तो असर पर्ला आफै छुटयाउनु होला , ठीक बेठीक ।
बिकृती को कारन तिमी जस्तै हो
100% right
I like your words.👌👌👌
Very good absolutely right
100% सहि
Ekdam sahi kuro lagyo
नमस्कार मेदम ! समय सान्दर्भिक यहाको भनाइ पर्ती म 100%❤
wow great
wow great sis
बोल्ने शैलीले धेरै प्रभावित भए म मलाई पहिला स्कुलमा पढाउने शिक्षिका अनिता मिसको याद दिलाई दिनुभयो हजुरले भन्न खोजेको कुरा सबै बुझे मैले 🙏🙏
मैया ! तपाईंले कुन् प्रेम शास्त्र पढ्नुभएको हो ? अर्थात् तपाईं कुन् प्रेम शास्त्रको कुरा गर्देहुुनुहुन्छ ? तपाईंको यो कुन् अध्ययन, अनुभव र विज्ञताको पराकष्ठा हो जो तपाईं प्रेम, विवाह र सेक्सको प्रवचन दिन थाल्दैहुनुहुन्छ ? स्मरण रहोस्, प्रेम, सेक्स र विवाह तीन अलग अलग विषय हुन् । बगिरहेको नदीमा चिनी हालेर नदीलाई गुलियो बनाउँछु भनेर नसोच्नुहोला । सदियौं परम्पराको लामो यात्रा वहन गरेिरहेको विवाहरूपी शान्त तलाउमा 'लिभिङ् टुगेदर'को ढुङ्गो हान्ने प्रयास नगर्नुहोला । यसले शान्त तलाउको मर्यादालाई झन् खल्बल्याउँदछ । विवाह एउटा सनातन एवं शाश्वत वेैदिक परम्परा हो । तपाईंको कतिपय बुझाइ नै गलत देखिन्छ । तपाईं विवाहभन्दा लिभिङ्टुगेदरलाई प्राथामिकता दिँदै हुुनुहुन्छ जुन् अत्यन्त गलत एवं भत्सर्नायोग्य छ । किनभने विवाह पूर्वको शारीरिक सम्बन्ध आध्यात्मिक हिसाबले सर्वथा वर्जित एवं दूषित छ । जय मातृभूमि नेपाल !
!
wow
Love u
Sahi ho.mero man Ko kura garidinu bhayo.maanis jati dukhi hunchhan to sabai aafnai karanle hunchha bhanne kura 100% right ho
100% right yo didi ko kura malai man paryo
अमेरिकी नागरिक जस्तोदिदि बहिनि दाजु भाइ बाबू बिच यौन सम्पर्क सम्बन्ध पशुले
पनि जुन व्यवहार गर्दैन त्यो
क्रिश्चियन मा सबै चल्छ यस
लाइ त्यही चाहिएको रहेछ?
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Exactly live alone nai better lagxa marrige life vanda
Kasto ramro bichar
Wow wow wow nice
Nice
Nice sis
👍👍👍
Love by body is momentary but love by mind desire and but love by soul real.
🙏🕉️🙏बिनु जि को नम्बर पाउन सकिन्छ🙏🕉️🙏
बिहे नगर भन्नू छोराछोरी लाई सयौ संग मजा गर्न लगाउदा भयो त
Yo kura paile bujhana payako vaya ma behe nai nagari basthe hola 😢😢😢😢
I like....❤❤
Wow 😳 diju 😍
Nice 👌🏻
👍👍👍
Binu ji hajur lai aru bishayama interviw vandani sex yon ko bharema interview lina dherai shuhawocha jasto laguoy kinaki hajorko how vhow tarika kura garney shilee imsonal activite sex ko kura garnashuhawonay khalko dheri cha tasilay yon sex ko interviw sambad haruko karekarm dheri leaye ra wawonu hola tapiko figer akdam kamuk shovavko dekhencha
Living together may be good in some countries but nepal it will take time because of less education otherwise our society will go through different way it’s just my thoughts.
respect her
छाडा कुराभयाे
mam , तपाईंको प्रस्तुती,हाउभाउ ,शैली,अदा सारै आकर्षक लाग्यो,आँखा त झनै killer (सेक्सी )छ,यो मेरो प्रशंसा हो,मन परेन भने छमा गर्नु होला,साइबर law नलाउनु होला है।
🙏🙏🙏🙏diju ma muna
ब्यापार शैलीमा सबै कुरा समावेस गराउँदा कसलाई कति लाभ वा हानी हुन्छ ,जानकारी हुनै पर्छ कि ???
यूटुब मा यस्ताबकवास नहालनेगरौ
काम कुरो एकातिर कुम्लो बोकी खोलातिर,,,,
Binu ji, tapai kaaya sexy dekhinu huncha!
She might be osho follwer
'peera...maa...'' or 'prem' bhaneko peer ma hunu vaneko ho.
khuttaamaa kaandaa bijheko le dhyaanlaai khichiraheko hunchh tyo jastai ho.
Dami didi sahiho
Sahi ho
😱😜😜😱
Parichalit pagalni
Sahe kura garnu vo
Bihe vhaneko maasu bhaat khaane melo maatra ho.
Yes lae hiloma paha paxare jasto paxarnu parne jathi lae bihe garnu vanda agi sex ma badinu galat ho ta jastei agi agi sutxan rata sadak ma rudai aauxan kt haru bihe paxi sutne vaya ta kina dukha pauthyo khateni bakhri karauxas
paak bakbaas.
Nice