कति सशक्त आवाज तपाईंको धन्य हो बहिनी तपाईं आवाजविहीनहरूको आवाज हुनुहुँदोरहेछ पिछडिएका गरिब समुदायको पीडा त्यसमा पनि तराईको बिकराल समस्या बाल बिबाहको अन्त्यको लागि अभियान लिएर हिँड्नु भएकोमा हृदय देखि नै धन्यवाद🙏
आज सम्म को अन्तरबार्ता मा हजुर को हो मैले पूरा सुनेको अति खुशी लाग्यो यो अन्तरबार्ता सुनेर ।अस्तो राम्रो आवाज अति तार्किक जवाफ अस्तो महिला देखेर आफू महिला भको खुशी लाग्छ ।गर्भ छ हजुर 🙏
बालबिवाह मात्रै होइन दहेज प्रथाको पनि पूर्ण रुपमा अन्त्य हुनुपर्छ दहेजको निहुँमा कत्ति चेलीबेटीको ज्यान अकालमा नै गैरहेको छ छोरी जातको कुनै मुल्य र मान्यता नै छैन यस्को कागजी रुपमा मात्रै नभएर कानुनी सामाजिक ब्यक्तीगत सबैतिरबाट बहिस्कार र यस्तो गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ 🙏🇳🇵
यहि कथा हिन्दी सिरेल्मा हेरिरखेकी थिय बालिका बधु त्यो सिरेलमा आननदी ले गरेको काम येस्मा हजुर ले साचिकै गर्नु भको रहेछ बहिनी धेरै धेरै पर्गतिको कामना❤❤❤

बहादुर महिला (बहिनि)
तपाईको कथाले सबैजनालाई हौसला दिन्छ।
तपाईलाई शुभकामना छ।
नेपालमा अझ पनि सुचिक्रित नभएको समूदाय रहेछ। कति दु:खको कुरा।
आज सम्म को अन्तरबार्ता मा हजुर को हो मैले पूरा सुनेको अति खुशी लाग्यो यो अन्तरबार्ता सुनेर ।अस्तो राम्रो आवाज अति तार्किक जवाफ अस्तो महिला देखेर आफू महिला भको खुशी लाग्छ ।गर्भ छ हजुर 🙏
सुनिता बहिनीको सकारात्मक सोचलाई सलाम , शिक्षाले अध्यारोलाई हटाएर उज्यालो ल्याइदिन्छ
कति मिठो बोली र भाषा चिडीमार बैनीको 😘😚। चिडीमार बैनीको शिक्षा , सोच र मेहनत भगवानले पुरा गरि दियोस ।
So sweet Dear Bahini! Congratulations!
She is one of the talented women respect to her 👍👍👍
Hatsss off to u bahini . Total inspiration 🙏
सुनिता जी तपाइको शसक्त आवाज यतिकै बुलन्द रहोस हार्दीक शुभकामना शुभेक्क्षा 🙏🙏
बालबिवाह मात्रै होइन दहेज प्रथाको पनि पूर्ण रुपमा अन्त्य हुनुपर्छ दहेजको निहुँमा कत्ति चेलीबेटीको ज्यान अकालमा नै गैरहेको छ छोरी जातको कुनै मुल्य र मान्यता नै छैन यस्को कागजी रुपमा मात्रै नभएर कानुनी सामाजिक ब्यक्तीगत सबैतिरबाट बहिस्कार र यस्तो गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ 🙏🇳🇵
लौ साहसिक नारि तपाइको अहियानमा सबैको साथ दिउन शुभकामना सरकारको आखा र दिमागले चाडो काम गरोस धन्य छ बहिनि
❤️❤️❤️😭😭😭😭👍️👍️👍️💋🙏
यो साहस र हिम्मतलाई सलाम छ
Such a brave lady
अहिलेको समयमा यत्तिको साहसी र हिम्मत वाली हुन जरुरी छ , नानीहरू 🙏💪
चिडीमार भनेको के रहेछ भनेर हेरेको त समुदाय पो रहेछ ।
यहि कथा हिन्दी सिरेल्मा हेरिरखेकी थिय बालिका बधु त्यो सिरेलमा आननदी ले गरेको काम येस्मा हजुर ले साचिकै गर्नु भको रहेछ बहिनी धेरै धेरै पर्गतिको कामना❤❤❤
Great work Sunita bahini
Brave and intelligent sis ❤
Hajurko bichar ek dam ramro xa hjrko harek ixya pura hos
Birngana mahila❤❤
Kati ramro soch agadi badnuhos
तपाईको साहासलाई नमन गर्दै सफलताको कामना गर्छु ।
सुनिता बैनी बहादुर महिला हुन् र प्रेरणा को पात्र पनि हुन् ,भबिस्य मा म यिनको अभियान मा जोडिन र सहयोग दिन इच्छुक भयको छु. ❤
Numa grate
Ekdam sahi kura garnu vyo sabai lai afno xora xori ko Xito bihe na gardinu hola🙏🙏
What's a brave lady god bless you always ❤
Great job sis 👌❤️
Great work Sunita.
शुभकामना बैनि।🎉
छेारि धेरैअाषिर्बाद नानिकाेईच्छापुराहाेस्।
यो कुरा मनन गरौ
म मुस्ताङ देखि ❤️🙏🙏🙏
strong woman
जयहाेस मङ्गलमय रहाेस जीवन ।🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🍒🍒
Hajurko sahasilai Salam cha sis
कती सहासि सुनिता बहिनी, १२ पास गरेर ब्याच्लर पनि पढ्नुस्, तपाईंको अभियान धेराइ सह्रानीय छ, निरन्तर लागिरहनुस्, शुभकामना छ ।
Wow
Bichara yo interview herera ta ma roye hau😢mero ta aasu nai rokiyena
नतमस्तक ।यो जिवनले उचाई लियोस र समाजमा गडेको पीडा लाई अन्त्य गरोस
❤❤❤❤❤❤❤❤❤❤❤❤
बधाई
Good luck
Bahadur mahila salam
yo dd kada lagyo
Katii sahasi hunuhuncha yoo yek himmat vayeko ladies yetii koo Huna lagii vitra sahas nahii chahincha .education is education most important. Education le garda nahii aaja sunita dii yesarii bolna saknu vayeko chaa.
❤❤🙏🏻🙏🏻
हिमतवालि महिला हो
Sunita ji tapai le jasto dukha aauni balikale navogun tapainai eniharuko aawaj bannuhos yo mero subhakamana
👌👌❤❤🙏🙏
❤️🍀🙏🙏🙏
❤❤❤❤❤❤❤❤
मैले त पढेको थिए चिडियामार जाती ले 18 बर्ष नपुगी बिहे गरेकि छोरिलाइ 18 बर्ष नपुगे सम्म माइतमा राख्छन भनेर।
ho ni mearo aama ko 6 barso maa vako re😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
बोल्न नसक्ने महिला कति होलान्?
Tapaile chaleko harek exa pura hos
साहसिक नारि
Tapai t bahadur mahila ho hai
Bro She is lying
😂😂😂😂
❤❤❤🙏🙏🙏
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤