Thank you so much Nikita for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏 सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
म बिदेस गको छैन मेरो बुवा पनि बिदेस जानू भको थियन तर भोगाई मेरो पनि यो भन्दा धेरै थियो आज मैलेनै हेर्नू परेको सबै कुरा उहाँ हरुको पनि सहन गारो हो यस्तो दुख भोग्नेको भगवान साथमा हुने रेछन तर सहन त अति गारो हुन्छ 😭
तेस्ता आमा बाबू हुनु भन्दा नभयर अनाथभय कै राम्रो छ जिन्दगी हो सङ्ग्ररस गर्नु पर्छ सपना साहाकार होस्,तपाईले जस्तो जिबनमा महिले पनि धेरै दुख गर्य परिवारको कारणले हाल म पनि यक्लै छु कसैको डर लाउदैन कोही नबोलेर पिर पनि लाउदैन् तपाईंको जिबनमा माया गर्ने मान्छे त रहेनछन् मेरो त तेहि पनि छैनन् तर पनि म ढुक्क छु
धेरै थोरै सबैजनाको कमेन्ट्स हेरे । अनि केहि कुरा मलाई नि भन्न मन लाग्यो, सबैको जिबनमा आफ्नै किसिमको भोगाई र अनुभबहरु हुन्छ । एउटाको जिबन भोगाइ अर्को लाई मन पर्छ भन्ने पनि छैन । वोहा ले आफ्नो कुरा रख्नु भएको मात्र हो जस्तो मलाई लाग्छ । तर कसैले सत्यकुरा लुकायो भन्नु भएको रहेछ, कसैले बनावटी भन्नु भएको रहेछ । मेरो प्रश्न! हजुरहरुलाई वोहाको बस्ताविक्ता थाहा भएर भन्नु भाको हो कि के हो?
Malai ta sab jhut bole jasto lagyo hai ahile samma yasto manxe aaeko thien hajurko podcast ma ma sabai video herxu hajurko aaj chitta nabujher cmt chhie...
Ma tapai ko podcast dherai herxu tara yo kt ko podcast ma ali badi gaf lagyo baba le mamy mareko kati mahina ma bihe garyo re mamy marda ma 5 barsa ko thiye re kanxi mamy 4,5 barsha ko farak re teso bhaye kanxi mamy 10,12 ko thiyo ta sab guffffff
Thank you so much Nikita for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏
सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
बहिनीको भिडियो हेरेर मन छोयो।बहिनीलाई अझै सफलता मिलोस्।शुभकामना
चिनेको त छैन तर धेरै मायाँ लाग्यो बैनिले सोचेको सबै पुरा होस गरि खान नदिने हरूको अगाडि राम्रो गरेर देखाउनु
म बिदेस गको छैन मेरो बुवा पनि बिदेस जानू भको थियन तर भोगाई मेरो पनि यो भन्दा धेरै थियो आज मैलेनै हेर्नू परेको सबै कुरा उहाँ हरुको पनि सहन गारो हो यस्तो दुख भोग्नेको भगवान साथमा हुने रेछन तर सहन त अति गारो हुन्छ 😭
मेरो जीवनको ठुलो कहानी।छ जीवन सोचे जस्तो नहुदो रहेछ
म पनि यो कार्यक्रमको नियमित दर्शक हु अहिले सम्मकै झुर भाग लाग्यो।
kahile kahi huna sakcha testo pani
तेस्ता आमा बाबू हुनु भन्दा नभयर अनाथभय कै राम्रो छ जिन्दगी हो सङ्ग्ररस गर्नु पर्छ सपना साहाकार होस्,तपाईले जस्तो जिबनमा महिले पनि धेरै दुख गर्य परिवारको कारणले हाल म पनि यक्लै छु कसैको डर लाउदैन कोही नबोलेर पिर पनि लाउदैन् तपाईंको जिबनमा माया गर्ने मान्छे त रहेनछन् मेरो त तेहि पनि छैनन् तर पनि म ढुक्क छु
माया लागियाे दुखकाे कुरा सुन्दा हेर्ने कथामा तपाईंको कथा सुन्न पाकाे भकाे भए
Bichara Baini ko harek echchya haru success hudai jaun 🍀🤞
Regular herne garxu . Big fan harka sir 🙏🏿🙏🏿 dubai ma aauda vetne rahar x mero husband pni dubai ma hunuhunx ghumna aauda vetne rahar x big fan
धेरै थोरै सबैजनाको कमेन्ट्स हेरे । अनि केहि कुरा मलाई नि भन्न मन लाग्यो, सबैको जिबनमा आफ्नै किसिमको भोगाई र अनुभबहरु हुन्छ । एउटाको जिबन भोगाइ अर्को लाई मन पर्छ भन्ने पनि छैन । वोहा ले आफ्नो कुरा रख्नु भएको मात्र हो जस्तो मलाई लाग्छ । तर कसैले सत्यकुरा लुकायो भन्नु भएको रहेछ, कसैले बनावटी भन्नु भएको रहेछ । मेरो प्रश्न! हजुरहरुलाई वोहाको बस्ताविक्ता थाहा भएर भन्नु भाको हो कि के हो?
Podcasts म सधैं हेर्छु आज को यो बहिनी को गफ सबै बनावटी लागो मलाई चाहिँ गफ सुन्दै जाँदा
Testo ta hoin hola afno afno vogai hunx ni
मलाई पनि अाफुले गरेको सब गल्तिहरु चाहिँ सब लुकाईरहेकि छे
Malaini same
Ho ho last nautanki sis
Malai ni k bolya bachha jasto, kahani banai banai jasto , man parena
your story makes me sad be strong beautiful lady 😢god blessed you❤
Be strong fulkumari ❤ lots of love ❤❤
Not bad,but I liked this episode. it depends on the person how we judge each other.hope she will get better life whatever she deserves!😊
Be strong bunu
Be strong my lady 💪❤
अगाडी highlight क्लिपहरु कुन सफ्टवेरबाट एडिट गर्नु भको हो भन्नुन दामी लाग्यो हर्क सर । मलाई पनि सिकाउनुस् न plz..
Be strong nani ❤🙏
Be strong nanu
Be strong my lady ❤❤
Very strong girl…. Admire story.
All the best in your life….
Be Strong Girl
बाल्यकालमा दुख सुख त सबैको भागमा छ तर कति पयकुरा बनावटि जस्तो महसुस भयो | गफाडि गफाडि रहेछिन
Be strong fulkumari 😢❤
ईशा परियारसंगको episode पछि अरू episode हरू खास लागेन ।
Bachhai the re ajai tw bachha bhanda ni sano kura garirachau dukha bhogeko manche le dukha explain gareko tarika 😢
Be strong my sister fullkumari
Congratulations 👏 for 100k🎉🎉🎉🎉
Thank you so much!
सबै ईन्टरभिउ हेरियाे याे सारै दुख लाग्याे अामा नहुनुकाे पीडा सारै दुख लाग्याे😂😂😂😂😂😂😂उ
Strong lady❤❤❤respect for her❤
Sacho kura bhanxu bhanda afai valueless bhakai tha bhayena bainilai ali tayari hunu parne
Wow siss
2 घण्टाकाे podcast हेरियाे समय गाकाे थाहा भएन।
She look so innocent 😢be strong lady if you have any problem let me contact how can i contact😊
Naramro yeuta derai miss garxa,,ramro chai kina no miss sis
hayttt kati bahana uffff
Je bhaya pani dai sang chani
Miler kam garnu parx
2x मा सुन्दा नी गफ सकेन बुइनिले 😂
Not every father are same ,,,her father said bad to her is true
Ukhanai chhata Baba more chhora chhori tuhoro hudain ma more vane chhora chhori tuhuro hunchha
112 Apsd मध्ये सबै भन्दा झुर 113 Apsd लाग्यो
मान्छेको जीवनमा दुःख जस्लाई नी हुन्छ तर यो बैनी काे दुःख अली अचम्म लाग्यो 😂😂😂😂
😂😂😂
Malai ta sab jhut bole jasto lagyo hai ahile samma yasto manxe aaeko thien hajurko podcast ma ma sabai video herxu hajurko aaj chitta nabujher cmt chhie...
Thank you so much for your comment!
यो episode मा धेरै गफाडी गेस्ट परेछ परेको भन्दा पनि बढी गफ दिने प्रदेश मा कसलाई सुख हुन्छ गफाडी दिदी को जय होस😢😢😢😢😅😅
Ma tapai ko podcast dherai herxu tara yo kt ko podcast ma ali badi gaf lagyo baba le mamy mareko kati mahina ma bihe garyo re mamy marda ma 5 barsa ko thiye re kanxi mamy 4,5 barsha ko farak re teso bhaye kanxi mamy 10,12 ko thiyo ta sab guffffff
Omg Guff dine pani sima huncha ni
This episode so boring
Harka bhai yesto keti liyera Ayo vane bhai ko subscribe ta ghatera jancha hola think your self , I like your program very much
aruko podcast herda tw samaya gako thaha nei hudena thiyo yo katiko sunda tw alxi pagera mare hoi
thank you for your comments!
सुरुवाट नै ठुलो माल खाने बानि भएछ दुबै आएर ।
सायद अहिले पाकिस्तान तिर हो कि कता हो जानकारि पाउ न ???
Bachcha jasto yar hoit
Gafadi jasto xa😢😢😢
भोगाइ त होल शब्द चयन m चुके को वाट कर संगतको कुरा किन होकी जस्तो लाग्छ ।
Aba usko bau bolaunus ani matra hunchq
याे केटिले अाफुले गरेको गल्तिहरु चाहिँ लुकाईरहेकि छे
kasari thah paune hola reality kura haru chahi?
kura nikkai mixmax cha
Kura sundai timi Galat ho arulai kina dos lagaunu
Natak besi 😢
last gafadi yee bahini😂😂😂
हावा आइमाई रैछे
wrong msg thiyen vane budi pagal ho ra mbl fodn lai
Ke pagli raicha 😂😂😂😂😂😂
Jpt
Asu jharo baini ko dukha sunda
बहिनीको भिडियो हेरेर मन छोयो।बहिनीलाई अझै सफलता मिलोस्।शुभकामना
your story makes me sad be strong beautiful lady 😢god blessed you❤
Be strong my lady 💪❤
Be strong nanu
Be strong my lady 💪❤