जति गित संगीत मा हाम्रो yash dai able हुहुन्छ उहाँ को शब्द ले मन मा एकदम हुन्छ ❤ तेस्तै intellectual level पनि एक्दम high छ म त एक्दम big fan ho our Legend yash da ko 🙏🙏 तर तपाईंको को अलिक कुरा पूरा हुन नसक्दै कुरा काट्ने बानी रहेछ ma'am त्यो चै अलिक मलाई personally मन परेन अलिक फुधार गर्नु होला just advice to you
हजुरकाे अामा हुदा घर थिएन घर छ अामा हुनुहुन् भन्नू भयाे ❤❤ मेराे चाँहि हिजाे म सँग पैसा थियाे अामा बुबा दाजु भाइ दिदी बहिनी सबै नजिक थिए उनिहरुलाई पैसा चाहिएकाे थियाे अाज मेराे समय खराब छ अहिले काेहि पनि म सँग बाेल्दैनन् यति सम्म कि तिहारमा दिदी बहिनी टीका लगाउन सम्म पनि बाेलाएनन् सबै कुरा पैसा रहेछ 😭😭😭😭
यसजी केही भनाईप्रति विमति छ मेराे । बाहिरकाे कलाकारकाे दुखप्रति प्रभावित हुने र देशभित्रकाे कलाकारहरुकाे विगतकाे दुखकाे वास्ता नहुने भन्ने भनाईमा केही सत्यता हाेला तर दावाका साथ त्यसलाई यथार्थता मान्न सकिन्न । कलाकारितामा आउन चहानेहरुलाई हताेत्साहि पार्ने जस्ताे भएन र ? तर म तपाईकाे सुभचिन्तक हुँ ।
निकै भावुक बनाउनु घर,थिएन आमा हुनुहुथ्यो घर छ आमा हुनुहन्न
वाउ,,
आमा हुनुहुन्थ्यो घर थियन,,
अहिले घर छ आमा हुनुहुन्न्न ,,😭😭
क्या मन चसकै बनायो ,
कलाकार मध्यमा बढी मनपर्ने कलाकार दादा।❤❤
मलाई एक दम मन पर्ने गायक यस कुमार दाई ❤❤
यश कुमार राम्रो गायकको साथ साथै एक राम्रो बौद्धिक ब्याक्ती हो
कलाकार भनेकाे नै Yash kumar दाई जस्तेै हुनु पछ❤
कस्तो राम्रो व्याख्या s सर को❤
जति गित संगीत मा हाम्रो yash dai able हुहुन्छ उहाँ को शब्द ले मन मा एकदम हुन्छ ❤ तेस्तै intellectual level पनि एक्दम high छ म त एक्दम big fan ho our Legend yash da ko 🙏🙏 तर तपाईंको को अलिक कुरा पूरा हुन नसक्दै कुरा काट्ने बानी रहेछ ma'am त्यो चै अलिक मलाई personally मन परेन अलिक फुधार गर्नु होला just advice to you
बर्खामा हुने धमिलो पानी भन्दा सल्यान को कुपिण्डे ताल जस्तो स्वछ् मन होस दाई
My favourite yas Kumar ❤❤❤❤❤
wow YES jee ko kura le sarai maan chuyo.. kura ma dam cha👍
Sabi karki ko yes kr सॅगको यो podcast उत्क्रीस्ट रहयो।
यश कुमारको मैले छोएको पानी चल्दैन गित सुनौ न।
❤❤ वरिष्ठ गायक येस कुमार दाइ ❤❤
Evergreen singer yas kumar ❤️❤️🙏🙏
Really u r great yesh da
My one & only best singer Yesh Kumar❤❤
My favourite ❤❤
Yash da u r da best
Sorko dhani yaskumar dai❤❤
हजुरकाे
अामा हुदा घर थिएन
घर छ अामा हुनुहुन्
भन्नू भयाे ❤❤
मेराे चाँहि हिजाे म सँग पैसा थियाे
अामा बुबा दाजु भाइ दिदी बहिनी
सबै नजिक थिए
उनिहरुलाई पैसा चाहिएकाे थियाे
अाज
मेराे समय खराब छ अहिले काेहि पनि म सँग बाेल्दैनन्
यति सम्म कि तिहारमा दिदी बहिनी टीका लगाउन सम्म पनि बाेलाएनन्
सबै कुरा पैसा रहेछ 😭😭😭😭
😢😢😢
Pyaro Dai..Stay ble❤️🙏
My best hero
भेट हुन्छ जस्तो लाग्दैथ्यो
मायाको तिर्खा लाग्दैथो.
गेर्तहरुमा अनतरा अनुप्रास मिल्नु पर्दैन हो???
Always my favorite ❤❤❤
सुन भन्दा महङगो नुन र फलाम नै होला जो जस्ले बुझ्नु भयो
यसजी केही भनाईप्रति विमति छ मेराे । बाहिरकाे कलाकारकाे दुखप्रति प्रभावित हुने र देशभित्रकाे कलाकारहरुकाे विगतकाे दुखकाे वास्ता नहुने भन्ने भनाईमा केही सत्यता हाेला तर दावाका साथ त्यसलाई यथार्थता मान्न सकिन्न । कलाकारितामा आउन चहानेहरुलाई हताेत्साहि पार्ने जस्ताे भएन र ? तर म तपाईकाे सुभचिन्तक हुँ ।
wow ❤😍
yashkumar sir ko thulo fan
❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Malai maanparna singer
❤❤😮😮😮
Kataa kataa adrin Pradhan dai KO jasto voice,vocal chha yes dai ko
big boss
Tapai ko ta voice nai metho hw
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤