Herdaa saahrai majaa aayo ma nahile episode herdain thiya your chahi dohoryaai dohoryai here saahrai heran layak chha yas episode le cherai kura sikayo tara eitai kura dukha ma namtine ra dukha ma naaatine arko yas dai lai rajnitigya haru laai chinnu hudo rainchha. Tara rajniti chinnu hudo raichha kun thik kun be thik bhane maa saahrai chitta bujhyo
baburam G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
कहिले गित मार्फत रुवाउनु हुन्छ कहिले शब्द मार्फत रुवाउनु हुन्छ यश कुमार जि लाग्छ मेरो जिवनको को थकान मेटाउने मन बुझाउने माध्यम नै तपाइका सृजनाहरु हुन ... धन्यबाद 🙏🙏🙏यश जि
आज सम्म्मकै सर्बोत्कृस्थ लाग्यो यस्कुमर कति सरल सिदा हुनुदो रैछ पुरै यपिसोद हेर्दा कति आनन्द आयो त कतै आसु आय भनि कतै हासो लाग्यो रास्ट्रका गहना त यस्तो हुनुपर्छ ।आगामि दिन आझै धेरै सफल्ता मिलोस यसकुमार दाइलाइ धेरै धेरै सुभकामना
म ए स कूमार को एकदमै ठूलो फ्यान हो उहाँको सबै गीत हरु एकदमै मन पर्छ मलाई आजको कार्यक्रम अनि कूरा कानि एकदमै मन पर्यो हो साच्चै नै यो छुवाछुत प्रथा हट्न एकदमै जरुरी छ
मन प्रर्ने गायक उस्तै मिठास बोलि शब्य सरल नेपाली भाषा मा बोल्ने एस कुमार साथै प्रकास सुबेदि दाइ हजुर को शुभचिन्तक मेरो मन पर्ने प्रोर्गाम दुबै लाइ शुभकामना सम्मान रेगुलर 🙏
प्रकाश सर को म एकदम ठुलो फ्यन हो 🙏❤️।सर हजुरको कार्यक्रम नियमित हेर्ने गर्छु र यस मार्फत धेरै सिक्ने,जान्ने र बुझ्ने अवसर मिल्ने गर्छ र देश भित्रका चर्चित कलाकार देखि समाजमा भएका तथा घटेका समसामयिक विषयहरु बिच वहस हुनेगर्छन ।आज यास कुमार सर❤️ अनि हजुर बिचको कुराकानी निकै रमाइलो अनि सान्दर्भिक थियो।
यश दाई सलाम छ हजुरलाई कत्ति निश्वार्थ भावना अनि महिला प्रतिको सम्मान गर्ने ब्यक्ति आमाको पहिचानको लागि आफ्नो पहिचान लाई त्यागनु भयो हजुरको यो छुवाछुत उन्मुलनको अभियान निरन्तर अघि बढाउनु दाई मेरो अनुरोध छ दाई 🙏🙏🙏
Binod G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
बाबालाई गाउँमा गरेको अन्याय ,त्यो वाग्मतीको किनारमा झुपडीमा बसेर गरेको मिहिनेत संघर्ष पछिको महल सम्मको सफलता सुन्दा भावुक बनायो,,शान्त र शालिन कलाकार सम्मान र सलाम छ।
आजको कारयक्रममा यसकुमार ज्युलाई देखेर खुसी लाग्यो जती राम्रो हजुरको गीतहरू तेतिनै राम्रो यहाॅका कुराहरू,मैले मेरो स्कुले टाईम देखिनै हजुरका धेरै गीतहरू सुन्दै आएको हो र अझै ति गीतहरूको लिरिक्स याद छ तेतीबेला मैले गीत सुन्दै डायरीमा लेख्ने गर्थे☺️😊,best wishes both of you 🙏🏼🙏🏼💗
यश कुमार महाभारत कालका एक महारथि कर्ण जस्तै यो समाजका लागि एक मिल्दो- जुल्दो उदाहरणीय पात्र अनि योद्धा हुन्,खास फरक येहि छकि कर्ण धर्म के-हो भनेर जान्दा बुझ्दासम्म पनि अधर्म को साथ दिन बजबुर थिए भने 😊हाम्रा यश कुमार कर्ण का गुरु देब पर्सुराम जस्तै ब्याक्तित्व र समय अनि यो समाज ले जिउन सिकायको कुरा हरु मा धार्मिकता र सकारात्मकता मा बजबुत महारथी❤️👌👌
यश कुमार दाइ को यो जीवन संघर्ष को कहानी र विशेष आमा को कहानी सुन्दा मेरो मन पनि भारी भयो। आँसु आएको थाहै भएन। साच्चै महान ब्यक्ति, महान सोच, र कलाकार हुनु हुन्छ उहाँ। big respect daaju..
लगभग आजभन्दा १५,१६ बर्ष अगाडि कतार मा नेपाली कार्यक्रम मा मैले सुरेश कुमार जि लाई प्रत्यक्ष भेटेको छु ,उहाँ अत्यन्तै सिधा सरल र सभ्य ( जो कि उहाँ कसै संग कुराकानी गर्दा समेत अरुलाई सिधा आँखा जुधाएर हेरेको देखिएन ) अनि बहु प्रतिभा को धनि जो बर्सौ बर्ष जातिय उत्पादनमा रहेको ब्याक्ती लाई यो लिम्बु को तर्फबाट सदैब सम्मान ,सत्कार र सपोर्ट छ,
manik G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
आहा यश कुमार जि 🙏🙏 मलाई मन प्रने गायक अनि अभि नेता कति कति सालिनब्यबहार नचिन्ने हरु सङ्ग दुई हात जोडेर माफि माग्नु हुन्छ ,, ,यो हो कलाका,र को असलि रुप साच्चिकै तपाईं लाई भनिन्छ गायक अनि अभिनेता भनेर
गायन त उत्कृस्ट छदैछ तर नायक पनि अति सुहाउने भारी आवजसहित । बाटो मुनिको फुलमा यश कुमारको अभिनय लाजावफ थियो तर दुखद त के भने अरु कुनै चलचित्र उनको आएन । नायक हुने गुण प्रसस्त छ यश कुमारमा । अभिनय डाइलग डेलिभरी भारी आवाज ।।
स्टाटिङ्ग को सब्द बिस्लेसन नै मन छोयो यश कुमर को आजको दिन सम्म आईपुग्दै गर्दा प्रकश दाइ को सो मा यसरी ब्याख्या बिस्लेश गर्ने कुनै आर्तिस आको देखेको थिएन तर आज यश कुमर दाजु आनुभयो उहाको कुरा सुन्दा सारै आनन्द आयो
आज यश कुमार दाइ लाई यो सोमा देख्न पाउँदा सारै खुसी लाग्यो प्रकाश सर धन्यवाद म जुम्ला देखि हो सर
कामि मुजि
यश ko kura sunusunu laxa
@@केरा_Gamer_430 mug tw ko ho tw vanchood
Shari ramalo shagheriyo
Nepal ta bahun haina ra?
यस कुमार दाई को सब्द सब्दले मन छुन्छ! महान सोच छ दाईको❤❤❤❤
यस दाजुका फ्यान कति हुनुहुन्छ 🙏🙏❤️❤️🇳🇵
❤
Hami chu fann ❤️
❤️❤️❤️❤️
Kati kati..ma ta dieheart fan ho tara veteko xaina ahile samma... hope kunae din vet hos hamro..
@@tomkruise7542 xittai vet hos ❤️❤️
यश कुमार दाईको सोच महान रहेछ। एकदमै मन पर्ने कलाकार ❤️🙏
कुरा सुनेर भावुक भए😢धेरै सम्मान छ यस दाजु🙏🇳🇵❤️
Herdaa saahrai majaa aayo ma nahile episode herdain thiya your chahi dohoryaai dohoryai here saahrai heran layak chha yas episode le cherai kura sikayo tara eitai kura dukha ma namtine ra dukha ma naaatine arko yas dai lai rajnitigya haru laai chinnu hudo rainchha. Tara rajniti chinnu hudo raichha kun thik kun be thik bhane maa saahrai chitta bujhyo
नेपालमा सबैभन्दा बुद्धिजिबि गायक यश कुमार ❤️🙏
Yes Right
Yes he is.
आज सम्म यो कार्यक्रम मध्य स्किप नगरी आनन्द सङ्ग ले हेरेको यै Episode हो क्या गज्जब छ यश कुमार को बोल्ने शैली आहा ❤️💗
Brilliant man yash kumar...
@@tomkruise7542 💗💗
❤❤❤❤❤
Sm 🙏💕💕💕
आमाको काहानि सुनाउदै गर्दा यसकुमार जि मेरो आखाबाट आँसु आयो😭😭😭
😭😭
baburam G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
Wow nice
न कुनै घमण्ड न कुनै रिस राग सरलता व्यबहार wow यश कुमार🙏🙏🙏
Ho ni🙏🙏🙏🙏
हो म यसमा 100% सहमत छु हाम्रो आवजकारी सर
यश दाइ जत्तिको बुझ्ने र बुद्धिजीवी नेपालमा सायद छैन होलान love you यश दाइ ❣️❣️
100%sahi kura garnu vo ❤
प्रकाश दाइ ले आजै होला आनंद भएर सुन्नु भएको
I agree
हाम्रो यश दाई
राम्रो यश दाई
राम्रो मान्छे लाई कार्यक्रम मा लियर आउनु भएकोम प्रकाश जि लाइ धेरै धेरै धन्यवाद ❤❤❤🇳🇵🇳🇵🇳🇵
सधैं खुशी रहन सिक्नुस् कुनै घटिया मान्छेको
व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै
नगुमाउनुस्! मलाई मनपर्ने गायक यस् कुमार🤗🇳🇵
😍😍😍😍😍
Timi euta gafadi manxe ho 🦆🦆🦆🦆🦆🦆
Sahi kura sis🙏
यश कुमार सर को बोल्ने शैली अति उत्तम बिचर 👌👍️लव यु सर्💖💖💖💖
yash kumar जस्ता कलाकार कमै छन् देश मा उहा को शब्द सव्दमा भाबुक छ मनै छुन्च बोल्नै सैल्ली आहा उत्कृष्ट ❤️❤️
कहिले गित मार्फत रुवाउनु हुन्छ कहिले शब्द मार्फत रुवाउनु हुन्छ यश कुमार जि लाग्छ मेरो जिवनको को थकान मेटाउने मन बुझाउने माध्यम नै तपाइका सृजनाहरु हुन ... धन्यबाद 🙏🙏🙏यश जि
सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन्
त्यसैले गलत मानसिकता भएका मान्छे बाट सहि कुराको
अपेक्षा कहिले नगर्नुस् !! सबैको जय होस् 🤗🇳🇵🙏
आज सम्म्मकै सर्बोत्कृस्थ लाग्यो यस्कुमर कति सरल सिदा हुनुदो रैछ पुरै यपिसोद हेर्दा कति आनन्द आयो त कतै आसु आय भनि कतै हासो लाग्यो रास्ट्रका गहना त यस्तो हुनुपर्छ ।आगामि दिन आझै धेरै सफल्ता मिलोस यसकुमार दाइलाइ धेरै धेरै सुभकामना
*मान्छे एक कला अनेक गायक नायक गीतकार संगीतकार एक स्पष्ट प्रष्ट वक्ता जातिय छुवाछुत बिरुद्दको एक ज्वाला नै यस कुमार हुन सम्मान छ उहाँलाई* 🙏🌹❤️
क्रान्तिकारी कलाकार, परिवर्तनको संवाहक यस कुमार प्रति नमन।🙏
आज बल्ल भनेको जस्तो कलाकार आउनु भएछ धेरै खुशी लाग्यो यश कुमार दाई ❤️❤️🥰👑👑🙏🙏
यश कुमार दाइ को जिबनि कति धेरै संघर्ष को रहे छ । Big fan 😉 yes daii ❣️❣️🙏🙏
मलाई असाध्यै मन पर्ने कलाकार गायक,नायक,यश कुमार 🇳🇵🇳🇵❤️❤️❤️
अहिलेसम्मकै राम्रो शो ।प्रकाश दाईको कार्यक्रम सबै रसिक,रमाईलो हुन्छ।यो मर्मस्पर्शी छ।आँसु खस्यो यशदाईको कुरोले!😥
हर एक प्रश्न को तार्किक र logically उत्तर दिन सक्ने बौद्ध र क्षमतावान व्यक्ति सरल स्वभाव का धनि कोटी कोटी धन्यबाद प्रकाश सर
वाओ कति बौद्धिक कुरा गर्नुभयो यश कुमार दाइले। सहि र सत्य निडर कुरा असत्यको गन्ध नै छिर्न नसक्ने कति मिठास कुरा गर्नुभएको 🙏🙏🙏।
यस कुमार जि!को बोल्ने शैली र लजिक कति राम्रो छ!❤️
यस कुमार एक बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ। गित सङ्गितको माध्यमबाट सामाजिक रुपान्तरणमा वहाँले खेल्नु भएको यो योगदान सर्हानिय छ।
यश सरको स्वर ले नै मन छुन्छ 😞❤️
अन्तरबार्ता हेर्दा निकै भावुक भैयो🙏धेरै धेरै सम्मान छ येस कुमार सर्🙏
धेरै राम्रो सोच दाजु को एस्तै सोच भको भए कति राम्रो हुन्थेयो होला 💞🥰
म ए स कूमार को एकदमै ठूलो फ्यान हो उहाँको सबै गीत हरु एकदमै मन पर्छ मलाई आजको कार्यक्रम अनि कूरा कानि एकदमै मन पर्यो हो साच्चै नै यो छुवाछुत प्रथा हट्न एकदमै जरुरी छ
मन प्रर्ने गायक उस्तै मिठास बोलि शब्य सरल नेपाली भाषा मा बोल्ने एस कुमार साथै प्रकास सुबेदि दाइ हजुर को शुभचिन्तक मेरो मन पर्ने प्रोर्गाम दुबै लाइ शुभकामना सम्मान रेगुलर 🙏
भलादमी र शिक्षित व्यक्तिको कुराकानी गर्न शैली कति रोचक र आकर्षक 🌼
सरल जिबन अनि उच्च बिचार।ॐ नम:सिवाय हर हर माहादेब,जय सम्भु,जय स्वधर्म जय सनातन 🇳🇵🙏
प्रकाश सर को म एकदम ठुलो फ्यन हो 🙏❤️।सर हजुरको कार्यक्रम नियमित हेर्ने गर्छु र यस मार्फत धेरै सिक्ने,जान्ने र बुझ्ने अवसर मिल्ने गर्छ र देश भित्रका चर्चित कलाकार देखि समाजमा भएका तथा घटेका समसामयिक विषयहरु बिच वहस हुनेगर्छन ।आज यास कुमार सर❤️ अनि हजुर बिचको कुराकानी निकै रमाइलो अनि सान्दर्भिक थियो।
आजको जस्तो राम्रो कुनै दिन देखिएन miss you यश कुमार brother😘😘😘
यसरी दुःख भोगेर शुख पाएकाहरू कोहिपनि मात्तिदैनन्, नमन हजुर🙏
I m big fan of Yash sir I respect him so much.
His all song is mind blowing lop u sir.❤️
यश कुमार दाजु धेरै शान्त र नम्र ब्यक्ति ❤️❤️❤️
मलाई एक्दमै मनपर्ने नेपालको एउटामात्र real hero यश दादा !! ❤❤
यश दाई सलाम छ हजुरलाई कत्ति निश्वार्थ भावना अनि महिला प्रतिको सम्मान गर्ने ब्यक्ति आमाको पहिचानको लागि आफ्नो पहिचान लाई त्यागनु भयो हजुरको यो छुवाछुत उन्मुलनको अभियान निरन्तर अघि बढाउनु दाई मेरो अनुरोध छ दाई 🙏🙏🙏
नेपाल र नेपाली मा नमस्कार 🙏 भगवान् ले सबै काे कल्याण गरुन् 🙏🇳🇵🌹
यस कुमार दाजुका क्षेत्री बाहुन साथी हरु हाजिर हुनु त ,😃😃😃 म त धेरै ठूलो fan हूँ 🥰🥰🥰
मलाई एकदमै मनपर्ने दाइ 💕😇
A great human being 😇💕
मलाई असाध्यै मन पर्ने यश दाजु।।।।
एस कुमार को बोल्ने सैलिक नै अती नै मिथी छ उत्ति नै सिल सोभाब you re great brother 💐❤️🥀🥀🥀🥀🥀🙏🙏
कति कारुणिक मुटुमै छुने शब्दहरु हजुरका आखाबाट आँसु चुहिएको पत्तै भएन 🙏💝🇳🇵
हामी मान्छे जन्मिएको मर्न लागि हो रगत सबैको रातो हुन्छ ।।।।
यहाँ झल्किन्छ बौद्धिकता , वाउ यश कुमार🙏🙏
घर मेरो प्युठान ,हाल ओमान मा यस दाईलाई धेरै धेरै माया अनि सम्मान 🙏🇳🇵tysm प्रकाश दाई 🙏🥰
खुब याद आयो दाजु नयाँबजार सिघ्मा कलेज पछाडी हामी हजुरकै यस्तै कुराहरु सुन्दा भावुक भएको थिए,,,
मिस यु दाजु,,,,नमन गर्दछु हजुरलाई,,,
Binod G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
बाबा ले पिटनु भाको कुराले आँखा रसायो😢❤ BT के गर्नु समाज नै एका तिर उभिदिए पछि कस्को के लाग्छ र 😢😢so…..my favorite singer Dai❤❤
कति मीठो बोल्नु भएको हो सारै राम्रो लाग्यो ❤️🙏
बाबालाई गाउँमा गरेको अन्याय ,त्यो वाग्मतीको किनारमा झुपडीमा बसेर गरेको मिहिनेत संघर्ष पछिको महल सम्मको सफलता सुन्दा भावुक बनायो,,शान्त र शालिन कलाकार सम्मान र सलाम छ।
आहा ❤लेख्ने कुनै सब्द नै छैन आज बिशेष लाग्यो यो कार्यक्रम यश कुमार दाजुको मर्म इस्पर्सी सङ्घर्ससिल जिबनि बाट धेरैलाई प्रेरणा मिल्ने छ ❤
यसकुमार जस्तो माहान सोचाइ भएको ,सभ्य सालिन अनि उत्कृष्ट प्रतिभा भएको कलाकार म सधै सम्मान गर्छु वाहालाई
Ho malaini man parxa
कहिले नसिध्या भए हुन्थ्यो यस कुमार को गफ फेरि यस्तै गफ सुन्ने आशमा शुभकामाना।।।
Ekdam versatile Singer, actor , composer and great human
Saro guf vo ta
Ummmm
Mee to bro don't say that
केपि ओलि उखाने ज्यु लाई त कलाकार पो भन्यो त हौ 🙈
@@laxmanbaag9670 he is artist also he has written songs lyrics and poems also.
मेरो तर्फ बाट धन्यवाद 🙏🙏🙏
यश दाजुको आवजनै कति मीठो छ 😍😍
कति मिठो interview सुन्दा सुन्दै सकिएको थाहै भएन।
स्पष्ट र सादरारण व्यक्ति legend yash dai
पहिलो गित बाट नै हजुर को सृजना ले मन छोएको छ अझै प्रगति को कामना यश कुमार बाबू लाई
समाजको एक राम्रो पात्र यस कुमार ❤
आजको कारयक्रममा यसकुमार ज्युलाई देखेर खुसी लाग्यो जती राम्रो हजुरको गीतहरू तेतिनै राम्रो यहाॅका कुराहरू,मैले मेरो स्कुले टाईम देखिनै हजुरका धेरै गीतहरू सुन्दै आएको हो र अझै ति गीतहरूको लिरिक्स याद छ तेतीबेला मैले गीत सुन्दै डायरीमा लेख्ने गर्थे☺️😊,best wishes both of you 🙏🏼🙏🏼💗
अहिले मेरो घरमा पानी चुहिदैन तर तसलामा पानी थाप्ने ती हात र मेरि आमा हुनुन्न 😭😭 आँसु नै झर्यो
😪😓😓😢😭😭
कति रुन मन लाग्यो😥😥
यश कुमार महाभारत कालका एक महारथि कर्ण जस्तै यो समाजका लागि एक मिल्दो- जुल्दो उदाहरणीय पात्र अनि योद्धा हुन्,खास फरक येहि छकि कर्ण धर्म के-हो भनेर जान्दा बुझ्दासम्म पनि अधर्म को साथ दिन बजबुर थिए भने 😊हाम्रा यश कुमार कर्ण का गुरु देब पर्सुराम जस्तै ब्याक्तित्व र समय अनि यो समाज ले जिउन सिकायको कुरा हरु मा धार्मिकता र सकारात्मकता मा बजबुत महारथी❤️👌👌
Such a wonderful person down to earth I respect you sir 🙏🙏🙏🙏🙏🙏God bless you always
सकारात्मक साेच बाेल्ने शैली अत्यन्तै मन पर्ने गाएक अथबा नायक सम्मानित ब्यक्तित्व यश कुमार सरलाई नमन छ।मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।
यसकुमार का फ्यानहरु यता
यश कुमार सर को फिल्मि छिटै आउने आसामा हामी हजारौं दर्शक पर्खि बसेका छौ छिटै पल शाहकै साथमा हेर्न पाइयोस बधाई छ म अनिल बस्नेको बाट #A.k.B.❤️🆎❤️🙏🇳🇵🤟
निकै बौद्धिक मान्छे यस कुमार
बचपन वहाँ को गीत सुनेर बितेको थियो।।। lots of love यस sir
यस कुमारको जात विरुद्ध बोल्ने बुलन्द आवाज को को लाई मन पर्छ
कति मार्मिक कुरा गर्नु हुन्छ यश कुमार जि ले
I have never noticed this legend singer,after this interview I am fan Of him .. Great Job subedi brother!!
I was not his fan, even-though i never hate him… tara Aaj yo interview herisake paxi no words about him. He is such a gem 💎. Huge respect ✊ tears 😭
साधारण जीवन, साधारण व्यवहार ❤️
TIKTOK ma clips देखेर हेर्न आएको ,मलाई अहिले सम्मकै राम्रो guest lageu 💞🙏🏻He is really Amazing 💞💞🙏🏻
यो कमेन्ट पढ्ने सबैलाई भगवानले रछ्या गरून ❣
यश कुमार दाइ को यो जीवन संघर्ष को कहानी र विशेष आमा को कहानी सुन्दा मेरो मन पनि भारी भयो। आँसु आएको थाहै भएन। साच्चै महान ब्यक्ति, महान सोच, र कलाकार हुनु हुन्छ उहाँ। big respect daaju..
One of the best episode 👍 huge respect ❤
लगभग आजभन्दा १५,१६ बर्ष अगाडि कतार मा नेपाली कार्यक्रम मा मैले सुरेश कुमार जि लाई प्रत्यक्ष भेटेको छु ,उहाँ अत्यन्तै सिधा सरल र सभ्य ( जो कि उहाँ कसै संग कुराकानी गर्दा समेत अरुलाई सिधा आँखा जुधाएर हेरेको देखिएन ) अनि बहु प्रतिभा को धनि जो बर्सौ बर्ष जातिय उत्पादनमा रहेको ब्याक्ती लाई यो लिम्बु को तर्फबाट सदैब सम्मान ,सत्कार र सपोर्ट छ,
अत्यन्तै सुमधुर आवाजका खानि बहुमुखी प्रतिभा का धनी यश कुमार जि को हरेक शब्द शब्द मा कति मिठो बिचारहरु wawoooooo
बहुमुखी प्रतिभाका धनी उत्कृष्ट कलाकार यस कुमार जिको बोली र सोच नै उत्कृष्ट लाग्छ ।
आहा यश दाजुको बोलाई सहिली कति मिठो ❣️🥀❤️
यस कुमार ❣️❣️❣️❣️ धेरै केही भन्नु छैन
एश दाइको कुराले रोकिएन मेरो आशु 😭😭😭
Aba kaile rokinxa ta aasu
मन छुने ईन्टरभियू ❤️
कस्तो ज्ञानी मान्छे यार । ❤❤❤❤
manik G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा
आहा यश कुमार जि 🙏🙏 मलाई मन प्रने गायक अनि अभि नेता कति कति सालिनब्यबहार नचिन्ने हरु सङ्ग दुई हात जोडेर माफि माग्नु हुन्छ ,, ,यो हो कलाका,र को असलि रुप साच्चिकै तपाईं लाई भनिन्छ गायक अनि अभिनेता भनेर
Real hero king Plus Shah
गायन त उत्कृस्ट छदैछ तर नायक पनि अति सुहाउने भारी आवजसहित । बाटो मुनिको फुलमा यश कुमारको अभिनय लाजावफ थियो तर दुखद त के भने अरु कुनै चलचित्र उनको आएन । नायक हुने गुण प्रसस्त छ यश कुमारमा । अभिनय डाइलग डेलिभरी भारी आवाज ।।
Keep going rajatpat uncle! We are with you! ❤️🙏
कति मिठो आवाज के दाइको
Love you yash dai ..you are golden gift of nepal🇳🇵❣️❣️
स्टाटिङ्ग को सब्द बिस्लेसन नै मन छोयो यश कुमर को आजको दिन सम्म आईपुग्दै गर्दा प्रकश दाइ को सो मा यसरी ब्याख्या बिस्लेश गर्ने कुनै आर्तिस आको देखेको थिएन तर आज यश कुमर दाजु आनुभयो उहाको कुरा सुन्दा सारै आनन्द आयो
Thank you Prakash ji,
I regularly watch your all the episodes. Your show is really a different and unique. 🙏🙏
अरु मित्रहरू ले लेखे जस्तै मैले पनि आज एघारौ दिनमा पनि स्किप नगरी पुरै video हेरे। All the very best Yeah brother. I love you always 💝💝