नमस्कार म शारदा चन्द ठकुरी आदरणीय दाजू हेमनाथ खरेल रामचन्द्र चन्द लगायतको यो उत्कृष्ट भजन अन्तिम संम हेरेर लाइक कमेन्ट सस्कृइभ गरि फर्कियकि छू यति मिठो सृजना को लागि आदरणीय दाइ लाइ धेरै धेरै धन्यबाद संगै साङ्गीतिक क्षेत्रमा अझै धेरै प्रघाट बनोस हार्दिक मंगलमय शुभ-कामना 🎉🎉🎉
ऊं नमो सीवाय नमः ॐ नमः 🌺🪔🔔🌺🌺🪔 शीवासंखर संभू जय हो भोलेनाथ जय हो 👏 सम्पूर्ण भक्ताज हरूलाई प्रणाम 🙏👏 नमस्कार शुभकामना सूसफल धन्यवाद बधाई सारै रमैलो भजन कीर्तन सूनावोना भो प्रणाम 🙏👏🚩🔔 सबै लाई
''सस्कार सस्कृति हाम्रा अ्मुल्य निधि हुन '' सम्पुर्न दर्सक श्रोता हरु मा नमस्कार म यस सिर्जना मा गायक को भुमिकामा छु ...... सार्वजनिक यो कोसेली कस्तो लाग्छ हेरेर यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं
म लोक श्रजक तथा यस भजनको रचयिता हेमनाथ खराल को तर्फबाट सम्पुर्ण सम्मानित सज्जन भगवान रुपि दर्शक श्रोता हरुमा हार्दिक नमस्कार/साँगितिक अभिबादन/ साधुबाद/ ॐ नम: शिवाय !! हाम्रो टिमको यो भजन सुनेर/हेरेर कस्तो लाग्यो सुझाब प्रतिकृया लेख्न र मन परे शेयर गर्न नबिर्सनु होला।
हेमनाथ खरेलको शब्दमा, खिम नन्द खरेलको संगीत, रामचन्द्र चन्द, नन्दु परियार, कमला पोखरेल र बिन्दु बि.सिको आवाजमा यशु भट्टराई, शिवजी छेत्री, सन्तोष लम्साल, हरिकृष्ण राजथला, नुर भण्डारी र आशा बि.सिको अभिनय सहित नयाँ भजन "कैलाशापति शिवजी" सार्वजनिक गरेका छौ कस्तो लाग्छ हेरेर यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।
यशु भट्टराई ?????? शिव भजन ॐॐॐॐॐॐ♥️♥️♥️
सारै रमैलो भजन कीर्तन सूनावोना गूरजन प्रणाम 🙏 नमस्कार शुभकामना सूसफल धन्यवाद सबै लाई अन्य अरूपनी अपक्क्षा है 👏💞👌💕👍👍👍🇳🇵
L
L
Kate ramro vajan ho
अति राम्रो मौलिक भजन सफलताको सुभकामना
आहा भजन मा साउन मा रमाउनु पर्छ है । रामचन्द्र जि लगाएत सम्पुर्ण मा सुभ कामना❤
कति रामाे भजन मलाइ मन परयाे 👌👌👍️
आहा सारै मिठो र रमाईलो भजन सबै टिमलाई सफलता को सुभकामना
आहा ,,,,,,,,,, ,,,, धेरै राम्रो !!!
आहा,, कति मीठो भजन 🙏🙏
आहा कति राम्रो भदन बधाई छ Ramchanda daju र सम्पूर्ण टिमलाई ❤❤🎉🎉
आहा सारै मिठो र रमाईलो भजन सबै टिमलाई सुभकामना सफलताको लागी अगिम🎉🎉🎉🎉🎉🎉❤❤❤😊
कैलाशपती महादेव कि जय ! निकै राम्रो!निकै कर्णपृय भजन।सम्पुर्ण टिमलाइ बधाइ तथा शुभकामना ।।
ॐ नमः शिवाय!!
भजन सारगर्भित लाग्यो।
उत्कृष्ट गायन कलाकार रामचन्द्र चन्द कमला पोख्रेल, निर्माता टिम सम्पुर्ण सबैमा साधुबाद।
नमस्कार म शारदा चन्द ठकुरी आदरणीय दाजू हेमनाथ खरेल रामचन्द्र चन्द लगायतको यो उत्कृष्ट भजन अन्तिम संम हेरेर लाइक कमेन्ट सस्कृइभ गरि फर्कियकि छू यति मिठो सृजना को लागि आदरणीय दाइ लाइ धेरै धेरै धन्यबाद संगै साङ्गीतिक क्षेत्रमा अझै धेरै प्रघाट बनोस हार्दिक मंगलमय शुभ-कामना 🎉🎉🎉
लोक दोहोरी गायिका बहिनी शारदा चन्द ठकुरीज्यू यो माया साथ निरन्तर हौसला का लागि हृदयको गहिराइदेखी हार्दिक आभार व्यक्त गर्दछौँ।
साह्रै राम्रो लाग्यो बहिनीको नयाँ भजन यस्तै उन्नति प्रगति गर्दै गए शुभकामना छ बहिनीलाई
आहा निकै उत्कृष्टभजन प्रस्तुती को लागि सम्पुर्ण टिमलाई धेरै धेरै बधाई का साथै कार्य सफलता शुभकामना जय शम्भु🙏🙏🙏🙏
सफलताको शुभ कामना 💐💐
आहा यो गीत सुनेर मन निकै हलुका भयो जय जय कैलाश पति महादेवले हामी सबैको रक्षा गर्नुहोला ❤️❤️❤️🕺🕺🕺💃💃💃
Thank you so much Lil sugam ji for the support
बधाई छ सम्पुर्ण टिम लाई।
Thank you so much Dost
राधे राधे जय होस भजन टोलि 🙏🙏🙏ॐ नमो शिवय रक्षा गरा हरि 🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
I love you
आहा मिठाे भजन बधाई छ🙏🙏🎉🎉🎉
Ram
जय हो कैलाश पति संपूर्ण टिमलाई हार्दिक बधाई❤
दुबैजना को फ्यान म त,अहिलेसम्मकै सर्बोत्कृष्ट भजन।हाम्रो गुल्मीको शान रामचन्द्र भाइ।जुन गीत गायो उहि सुपर हुन्छ कोयलकण्ठि स्वर कमला बैनीब्त झन।
ॐ नमः शिवाय।।।
नेपाल राष्ट्रको जय जय होस्।
शुभकामना दादा रामचन्द्र चन्द प्यारो साथी शिब❤
निकै मिठो भनज🎉🎉🎉🎉जय जय
शुभकामना सम्पुर्ण टिम प्रति🎉🎉🎉
आहा कति मिठाे भजन
Safalta ko subhakamana sampurna ma
Jaya Jaya ho..Jaya jaya ..
Super Aati Sundar Video 👍👍👍
आहा ❤❤ क्या मिठो गीत '"कैलाशपति शिबजी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
हर हर महादेव 🙏
राम्रो छ दाई❤❤❤❤
Very nice malaita sharai man paryo Ali kati lamo vayako vaya hunthiyo ❤❤❤❤❤
मेरो मन परेको कलाकार रामचन्द्र
हार्दिक आभार यहाँहरुलाई।
आहा उत्कृस्ट भजन जय शम्भो
आहा निकै राम्रो मन नै आनन्दित बनाउने🎉🎉🎉बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉🎉❤❤❤😊
सुन्दर भजन।❣️
यो माया साथ हौसला का लागि हार्दिक आभार सचेत युवा बिपिन बिस्वास रायमाझीज्यू लाई।
जय शम्भु !🎉
शुभकामना भाइ
❤❤ Jay hos pravuko Lila, jay sahitya jay sangeet jay mayaprem jay mayaprem.
ॐ नमः शिवाय।❤
Om namha shivay 💐 Jay Shiv parbati 🙏🎉
सुभ कामना🙏🙏
जय भोलेनाथ 🙏🙏
Aaha kate ramro vajan ho
OM NAMAH SHIVAY 🙏🏾🌼🌻akdamai ramro bhajan
लय , शब्द अनी संगीत सारै मिठो लाग्यो। हजुर हरु सम्पुर्ण टिम लाई धन्यवाद
@user-ki4kj8pk9yThank you so much
🙏🙏🙏 jaya bhole natha
Har har Mahadev bam bam bhole 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🚩🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय निलकन्ठ महादेव
om namah shivaya 🙏
ऊं नमो सीवाय नमः ॐ नमः 🌺🪔🔔🌺🌺🪔 शीवासंखर संभू जय हो भोलेनाथ जय हो 👏 सम्पूर्ण भक्ताज हरूलाई प्रणाम 🙏👏 नमस्कार शुभकामना सूसफल धन्यवाद बधाई
सारै रमैलो भजन कीर्तन सूनावोना भो प्रणाम 🙏👏🚩🔔 सबै लाई
हार्दिक आभार साधुबाद, यहाँलाई।
Wow congratulations best wishes 🙏🙏🙏🙏🙏💐🙏💐💐💐🙏🙏🙏🙏🙏🙏
kati ramro vajan jayahos sabaiko ❤🙏🙏🙏
Om namah shivaya har har mahadev jay ho🙏🙏🙏
❤wow nice Bhajan❤ keep it up ❤
Congratulations ❤best wishes to everyone
best singing ramchandra chand
ॐ नमः शिवाय हर हर भोले नाथ कि जयजय
Badae xa yo tim lae mero ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much
मनै आनन्दित भयो भजन श्रवण गरेर। सफलताको शुभकामना सम्मनित श्रस्टाहरुमा।।
हृदयको गहिराइदेखी हार्दिक आभार मित्र।
हर हर महादेब, 🙏🙏🙏
''सस्कार सस्कृति हाम्रा अ्मुल्य निधि हुन ''
सम्पुर्न दर्सक श्रोता हरु मा नमस्कार म यस सिर्जना मा गायक को भुमिकामा छु ...... सार्वजनिक यो कोसेली कस्तो लाग्छ हेरेर यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं
मित्र यहाँलाई सम्मान छ, कमला पोखरेल र रामचन्द्र को अब्बल गायकीले भजन अद्वितीय बनेको छ शुभकामना सिंगो टिमलाइ।।
❤@@kharalhemnath
Thank you so much Ramchandra sir
Har har mahadev🙏🙏
Har har mahadev 🙏🏻 🙏🏻🙏🏻
ॐ नम : शिवाय🙏🙏
Wow😲
ॐ नम सिवाय
म लोक श्रजक तथा यस भजनको रचयिता हेमनाथ खराल को तर्फबाट सम्पुर्ण सम्मानित सज्जन भगवान रुपि दर्शक श्रोता हरुमा हार्दिक नमस्कार/साँगितिक अभिबादन/ साधुबाद/
ॐ नम: शिवाय !!
हाम्रो टिमको यो भजन सुनेर/हेरेर कस्तो लाग्यो सुझाब प्रतिकृया लेख्न र मन परे शेयर गर्न नबिर्सनु होला।
राम्रो छ
🇳🇵ॐ नम शिवाय
OM Namo Shivaya Namo.
आहा
हर हर महादेव
Nice
🎉🎉
❤❤❤❤
हरि।हरि।ॐॐ💐💐💐💐💐💐
Congratulation 💐🙏🙏💐 Sir
😲🤩😍Wow🤩🤩😍
❤❤
Congratulation to all
Om nama shivaya om nama shivaya om nama shivaya om nama shivaya
Good song🌹🌹🙏
🙏🙏🙏
Ohhhhhh ok thanks for sharing this with
यहाँ हरु सवै प्रति नतमस्तक हुंदै ये माया र हौसला को लागी हार्दिक आभार सहित धन्यवाद भन्न चाहन्छु, यस्तै माया सदैव पाई रहुं।
Good 😊👍🌄🧡❤️❤️🧡💛💚
ॐॐॐॐॐॐॐॐ
aaha
Wow nice good
My best singer Ramchandra Chand
🙏🙏🙏🍒🍒🍒🎉🎉🎉
💃💃💃💃🙏🙏🙏
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
💚❤️💚👍️
❤️❤️❤️❤️
कैलाशपति शिवजी भजन हेरेर मन आनन्दित गराउनुहोला ।।।
Wow nice🙏🙏🙏
Thank you so much Kamala ji
Like you best wishes
मन परे शेयर गर्न नबिर्सनु होला... ॐ नम: शिवाय !!
Harhar mahadeb Jay shambhu❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤💝💝💝💝💝🌷🌷🌷🌷🎉🎉🎉🌸🌸🌸🌸🌸
❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏