New Nepali Lok Bhajan 2076 | गाँउले भजन राम मनैमा | Ram Manaima | Surya Khadka & Jyotii & Sita
HTML-код
- Опубликовано: 3 ноя 2019
- Watch New Nepali Bhajan 2076, A Song by Surya Khadka & Jyoti Lohani & Shresta Shrestha, Composed By Surya Khadka, Penned By Surya Khadka & featuring Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane only on Surya Khadka's official RUclips channel.
Surya Khadka Presents:- New Gaule Bhajan (Salko Tapari) 2076/2019
#Suryakhadka #Bhajan #RamaManaima
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Bhajan (Salko Tapari)
Vocal:- Surya Khadka & Jyoti Lohani & Sita Shrestha
Music:- Surya Khadka
Lyrics:- Surya Khadka
Music Arrangement:- Binod Bajurali
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree Recoding Studio
----------------------------------------------------------
🎬 Video Credits:-
Director :- Durga Poudel
Artists:- Surya Khadka & Jyoti Lohani & Sumina Paneru & Mahendra Neupane
Cinematography:- Durga Poudel
Edit:- Nabin Gharti Magar
Post Production:- Adventure Entertainment | Phone : 9801019723
© Surya Khadka, 2019
----------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/SuryaKhadkaRUclips
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Видеоклипы
आफु जन्मेको हुर्केको र खेलेको गाउ धम्जा माझकटेरा नै पुगेर मेरै गाउमा गाईने टिपिकल भजन यहाँहरु माझमा लिएर आएको छु कस्तो लाग्छ हेरेर सल्ला सुझाब दिनुहोला है।।
Sarai man paro daju mata nachirachhu
जय होस
सफलता को शुभकामना 👌👌
❤❤🌷🌷
very nyc bro
याे गित दिनमा यकचाेटि रात मा यकचाेटि नहेरेकाे दिन छैना सुरे खणका भाईलाई धनने बात छ सबै टिमलाई धनने बातछ
अहा धेरै राम्रो भजन धन्यबाद सम्पुर्ण टीम लाई
सुन्दा पनि पुरै जिरिङ्ग भयो मन्☺️❤️
धन्यवाद सम्पुर्ण भजन टिम प्रति❤️
राम मनैमा सिता मनैमा
जहाँ पुगेनी आफ्नै मातापिता मनैमा❤️
शुर्य खड्काको सालको टपरी गित सुन्न छुटै मजा बधाई पुरा टामलाई
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
एकदमै राम्रो भजन गीत सूर्य ज्यू लाई सफलताको लाखौँ लाख शुभकामना
Kñn
Ğ
M4rr44fr
आज इन्द्रेणी मा भजन सुनेर खोज्दै आको अब बिहान दिनहु सुनिन्छ
बिहानकाे बेलामा सुनदै छु याे गित नसुने काे दिन कुनै छैना धेरै धनने बातसुरे भाइ सबै टिम दाई
धेरै सुन्दर गित,साँस्कृतिक ,अध्यात्मिक ,एकदम राम्रो प्रस्तुती,बधाइ गाएक अनि कलाकारहरुलाइ।👌👌❤️❤️
जय होस भजन किर्तन सुन्दर आनन्द आउने राधे श्याम जय कृष्ण राधे श्याम जय 🌺☘️🙏🌺☘️🙏🌺☘️🙏🌺☘️🙏🙏🙏
आहा कति राम्रो म्युजिक शब्द गायन
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
म त सुर्य जि को भजन खोज्दै यहाँ पनि आइपुगे है🙏🙏🙏
धेरै राम्रो प्रस्तुति सम्पुर्ण मा नमस्कार
बिताउ जिन्दगी बिताउन जिन्दगी मुखमा राम हात्मा काम बिताउ जिन्दगी 💃💃👭
आहा सारै रमाइलो भजन बधाई छ सबै जनालाई
बिताऊँ जिन्दजी बिताऊँ जिन्दजी💐💐💐
मुखमा राम जपेर बिताऊँ जिन्दजी 🙏🏻🙏🏻🙏🏻
हाम्रो गाऊँको भजन , यस्ता गीत अझै धेरै सृजना गायन गर्नुहोला , थप सफलताको शुभकामना Surya जी
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
एक दमै राम्रो छ भजन 😘😍
हरी हरी कति राम्रो दाई हजुर लाई 🙏🏼🙏🏼 धेरै धेरै धन्यवाद कति राम्रा शब्द
Best wishes surya khadka ji Hajur ko ♥️♥️♥️♥️
सस्कृती झल्काउने भजन । धन्यबाद सुर्य जि
आहा नि कति रामर्मो भजन
धेरै राम्रो भजन 🙏🙏
राम्रो भजन
म पनि बाग्लुङे बुबा आमाको छोरा हु ! त्येता तिर गाईने गितहरु मन पर्छ !
Krishna Pathak
Thankyou so much
हाम्रो पनि पुर्खेउलि घर बागलुङ तिर हो अरे तर अहिले कैलाली तीर छौ
अती राम्रो लाग्यो हजुर्लाई धेरै धेरै धन्यवाद छ
आहा कत्ती आन्नद आयो सुर्य दादा सुमधुर आवाजमा बजन सुन्दा त्यो जादुमय स्वरको बयान गर्नलाई शब्द छैन हजुरको गित हरु कहिले आउँछ भन्दै युटुब हेरि बस्छु मत
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
राम्रो भजन ठिक छ
सालको तपरि तपरिमा रोति आयो वजाउ थपरि।
धेरै राम्रो भजन सुर्य दादा
दामी !!
हृदय देखीनै धन्यवाद हजुरलाई सर❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
म दाङको घोराही बाट ।जय श्रीराम
राम्रो छ
निकै राम्रो भजन ।
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
दामी घर गाउँ को नै याद आयो 👍️👍️👍️👍️
अति सुन्दर हजुर जय श्रीमन्नारायण
भजन मा यस्तै ग्रुप मा अनि रातिमा गरेको भिडियो राम्रो हुन्छ। अरु भिडियो भन्दा मलाई यो भिडियो मन पर्यो😊 💞💞💞
दामि छ
सारै मिठो भजन 😱
Purbeli bhajan
मेरो घर पनि बाग्लुङ नै हो सारे राम्रो छ सुभकामना भाइ सुर्य तपाईं लाइ
Thankyou so much
Jayashree ram,🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️
जय गित सगित मिठो छ दाजु हजुरको गित।।
उत्कृष्ट भजन ।। Loved to listen .....Thanks Surya Khadka .
धेरै राम्रो भजन
जय श्री सिताराम राम राम हजुर हरु सम्पुर्णलाई नमस्कार
Om hari hari..🙏
मलाइनी मन प्रछ एस्तै भजन जय होस 🙏🙏🙏धिला भेताएछु यो गित र पनि सुन्दै छु हजुर को दोहोरी नि मन प्रछ सुर्य जि सके सम्म नछुताइ हेर्छु❤️❤️❤️
Mmmmmm
Ho ni hajur ! Kati ramro vojan man poro hajur li namaskar
Jaya shree ram
🎉🎉❤❤
Jay shree radhe radhe ji
आहा भजन 😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏हाम्रो बाग्लुङ तिर यस्तै भजन गाइन्छ
धेरै राम्रो टिपिकल लोक भजन सुर्य जि
बधाई।उत्कृष्ठ लय,शव्द चयन।
भव्य सफलताको शुभकामना।
Manda Paudel
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
Bhajan Dammi xa
एकदमै दामी छ भजन गीत।।
ॐ श्री नारायण नमो नमो
अति नै राम्रो धौलागिरी अञ्चल परिचन सफलता कामाना 👌👌👌👌
कती राम्रो भएन अर्गानीक
Tik tok sunerw aako bhjan ramro xa dai congress from Syangja
Bihana uthe paxi surya khadka ji ko yo vajan song nasune ta aru kam nai garna man nalagne jati yata hai hajur🙏🙏🙏❤❤
सुपर राम्रो भजन धन्यवाद शुर्य खड्का को साथमा सबैलाई
जय होस .. .
मजा आयो भजन सुन्दा आनन्द तिन चार पटक हेरे अझै मन्दिर तिर स्कुल माथ्थिर नभए राम्चे को मा भए राम्रो हुनिथियो तर एक दम सररर छ शुभकामना अनि बधाई अरु पनि गाउ घरका टिपिकल्लि भाका रचना गर्दै जानु शुभकामना ।।।👍👍👍💘💘💘💘💘💘💟💟💟💝💝💝💝💝👌👌👌👌
हृदय देखीनै धन्यवाद हजुरलाई❤️❤️सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
सेयर पनि भै सक्यो अस्ति ।।।
Ram ram ji 🙏 good evening ji 🙏
जय श्री राम
surya ji yakdam man paryo हजुरलाइ मुरारी धन्यवाद पोखरा २८ हाल साउदी
Kali Prasad
Thankyou so much
खुसी लाग्यो सुर्य दाजु ...
सुर्य खड्का लगायत यो संपूर्ण टिम लाइ मेरो सहृदयी शुभकामना।
निकै राम्रो भजन सर
Dinesh Bohora
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
ॐ हरि नारायण 🌻🌻🌻🌸🏵️🌺🌺🙏🙏
माैलिक गाँऊले भजन धेरै राम्रो लाग्यो
आहा
SPECIAL REPORT
धेरै धेरै धन्यवाद।। सियर पनि गरेर सहयोग गर्नुहोला है।।
राम्रो सुर्य भाइ
मत बागलुङको कान्छो मलाई आफ्नो भाका एकदमै मनपर्छ ॐॐॐ🙏❤❤❤❤❤❤❤❤❤
best of luck dada surya khadka
राम्रो छ भजन
Dherai ramro Lago Surya ji
धेरै नै राम्रो भजन 🙏🙏🙏
ॐ ॐ नमाेःभगबते बासुदेबाय जय जय हाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌❤️❤️❤️❤️
नमन गर्छु यो जन्म भुमी को माया र श्रद्धा देखेर म टाडा भए पनि ज्नम भुमी मै छु भन्ने आभास भयो!
आहा कति रमाइलो भजन
Sarai ramro lok vhajan
सबैलाई नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।अाहा कति मिठाे भजन धेरै राम्रो बधाई छ।
साच्चै अति नै राम्रो छ धन्यवाद भाई 🙏
Hariom Hriom jai shree Hari chaitanya mahaparbhuma koti koti naman gsrdaxu jai guru ji
Bhagavad-Gita chhina bhanchh k ko bhajan gaini ❤❤❤
अति सुन्दर मिठो भजन हजुर हरु सबैको जय होस 🙏🙏❤️❤️❤️
Hare ram hare Krishna
Yekdam ramro xa sir hamro dhamja ko bhajan
एकदम राम्राे सुर्य जि
Aha nikai mitho badhai x surya ji
बाउलुङ तीर नभै पुरै धौलागीरी अन्चलमै गाउने भजन यही हो।।सबैलाई जानकारी होस।।
राम जपौला कृष्ण जपौला
ramro xa
राम्रो द्द दाइ
गीतको सफलताको शुभकामना !!!
हाम्राे साहान येहि भज्नमा छ महान अति मिठाे र अजौई पनि सुन पाईयाेश
आज बाग्लुङ को टिपिकल भजन सुन्न पाइयो अति उत्कृष्ट शब्द अनि कलाकार सुर्य खड्का सर को भोकल पनि उत्कृष्ट छ ।
जय श्री राम 🙏🙏