देस मा आमूल परिबर्तन भै धर्म सापिछ्या होस सबै को मन मन मा यो भज गुन्जियोस आफ्नो धर्म छोडी बाटो बिरायका हरु पनि सो सनातनी धर्म मा फर्किउन समाज मा यो भजन गित ले सबै को आँखा खोलिदेउस यक अर्का को घिर्ना अनि भेद बिभिद को अन्त होस सबै को रगत रातै हुन्छ अनि मन्छे को बिकल्प मान्छे नै हो कालो गोरो धनी गरिब दलित जनजाती सबै यकै नासी हुनु पर्छ सबै को भलो हुने काम गरौ यो भजन ले यहि सन्देस दियको छ धन्यबाद प्यारो भाइ सुर्य खडका अनि सम्पुर्न साथी हरु लाई हाल म दुबै बाट
यो भजन पनि अति नै सुन्दर र मनमोहक छ ।जब आगन पोलेर पूजा लाइन्छ शब्द मन छूने छ। यसरी नै अरु नयाँ भजन लिएर गाउनु हैं यो भजन मा सामेल हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद शुभकामना छ।
तपाई हरु यो नेपाल रास्ट का हुनु हुन्छ भने सान्ति को बाटो खोज्नु होस बाचा बन्धन का साथ नेपाल संदेस ले नेपाली जनता नेता धर्म भगत हरु सबै को सान्ति को बाटो दिय को छ )) नमस्ते नेपाल
लोक भजन हरि रामलाई लिएर आएका छौ एकचोटि हेरेर सल्ला सुझाब दिनुहोला है।
बाग्लुङ बलेवा मा प्रचलित कटुवा लोकल भजन लाई संकलन गरेर ल्याउन सके राम्रो हुने थ्यो
Really superb Job Surya ji. Keep it up. Go ahead and ahead.
धेरै राम्रो भजन। धेरै धेरै धन्यवाद। अरु पनि येस्तै राम्रो काम को लागि शुभकामना ।🙏🙏🙏
Wow nice vajan❤❤❤
Ahaaaa Kate mitho vajan
सारै मिठो सुनी सुनी रहूलाग्ने मर्मस्पर्शी भजन लागि सम्पूर्ण टिमलाई धन्यवाद प्रकट गर्दछु हरे कृष्ण हरे राम 🇳🇵🕉
लोक भजन हरि राम आहा बधाई सम्पुर्ण टिम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अती राम्रो भजन
देस मा आमूल परिबर्तन भै धर्म सापिछ्या होस सबै को मन मन मा यो भज गुन्जियोस आफ्नो धर्म छोडी बाटो बिरायका हरु पनि सो सनातनी धर्म मा फर्किउन समाज मा यो भजन गित ले सबै को आँखा खोलिदेउस यक अर्का को घिर्ना अनि भेद बिभिद को अन्त होस सबै को रगत रातै हुन्छ अनि मन्छे को बिकल्प मान्छे नै हो कालो गोरो धनी गरिब दलित जनजाती सबै यकै नासी हुनु पर्छ सबै को भलो हुने काम गरौ यो भजन ले यहि सन्देस दियको छ धन्यबाद प्यारो भाइ सुर्य खडका अनि सम्पुर्न साथी हरु लाई हाल म दुबै बाट
यो भजन पनि अति नै सुन्दर र मनमोहक छ ।जब आगन पोलेर पूजा लाइन्छ शब्द मन छूने छ। यसरी नै अरु नयाँ भजन लिएर गाउनु हैं यो भजन मा सामेल हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद शुभकामना छ।
5
अाज यो भजन शुन्दा मनमा अान्द अाभास भयो सर्य जि यस्ता नयाँ मन छुने भजन शुन्न पाइरहोस नमस्कार
आहा कति सुन्दर भजन शुभकामना ❤❤🙏🙏🙏🙏
र्धममा अास्ता राखनु अतिराम्राे सुर्य ज्यु🌺🌺🌺🎊🙏🙏🎉
सुख बाबा लाइ सुख अामा लाइ हरि राम लाइ जय पशुपतिनाथ जय भोले नाथ
हजूरको यति राम्रो भजन रहेछ.मैले बल्ल आज सुने,असाध्धै राम्रो लाग्यो,सफलताको शुभकामना💐💐💐💐
शान्ती मिल्नेछ अनि सुख पाईनेछ❤जब आगन पोलेर पुजा लाईनेछ।🙏🙏कति राम्रो भजन्🙏
एकदमै मार्मिक बनेको छ गीत धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस।
सबै टीमलाई धेरै धेरै धन्यवाद हरी ओम हर हर महादेव कति राम्रो स्वर हो कति आन्नद लाग्यो
मिठो सुन्दर भजन भाईको
हरी हरी!!
ल बधाई छ राम्रो भजन सुन्न पाईयो।
Hari hari ram
हरि बोल हरि बोल 🔔सुर्य खड्का `जि´ हजुरको म ठूलो फ्यान हुँ सबै संगीत उस्तै राम्रो गजबको जादु छ ।। श्री पशुपतिनाथ ले सधै रक्षा गरुन् 🙏💞
Ts to be
कति मिठो भजन
कति राम्रो स्वर सम्पुर्ण भजन मंडली लाइ मेरो नमस्कार गर्दछु चितवन भरतपुर
आहा कति मीठो भजन सुनिरन मन लाग्नी ।।।सम्पुर्ण टिम्लाइ धन्यवाद सहित शुभकामना ।।
तपाई हरु यो नेपाल रास्ट का हुनु हुन्छ भने सान्ति को बाटो खोज्नु होस बाचा बन्धन का साथ नेपाल संदेस ले नेपाली जनता नेता धर्म भगत हरु सबै को सान्ति को बाटो दिय को छ )) नमस्ते नेपाल
सुर्य खद्का भाइलाइ धेरै धेरै धन्यबाद।
आहा कति मिठो गीत !!! सफलताको मुरी मुरी शुभकामना 💐💐
He was also
Bichhade hue Bhai bandhuon se milane ka sukh mila. Om. Akhand Anand. Om. ❤❤❤
सुनिरहु लाग्ने भजन्😍😍😍😍
सबै टिमलाइ धन्यवाद राम्रो मीठो भजन सुनाउनु भयो
कति राम्रो भजन सम्पुर्ण भजन मंडली लाई धन्यवाद छ
हाम्रो प्यारो भाईको मिठो भजन सुपर 🦋🙏🙏🙏🙏🌼🌸🌸🌸👏
आजभोली बिहानीको समयमा सुन्ने गरेको छु यो भजन,सुर्य सर लगायत सम्पूर्ण टिमलाई धन्यबाद सहित शुभकामना ।
❤❤
Zaadfrddq1❤
आहा धेरै राम्रो गित छ सुपर 💐👌💐🙏👌💐🙏
अति सुन्दर स्वरका धनी गायक सुर्य खड्का लगायत सबै टिमलाई सफलताको शुभकामना धेरै राम्रो लाग्यो ।
हरीबो。。。。。。。。。。。ल भगवान ले सबै को रक्षा गरुन ❤️❤️❤️❤️😍😍😍🙏🙏🙏🙏🙏
शब्द पनि कति राम्रो । स्वर झनै मिठो , शुभकामना सबैलाई ।
अति राम्रो शन्देष मुलक भजन जय श्रीराम 🌷🙏
।
👇
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
ॐॐॐजय श्री🙏🏼🌷🌷 राधे राधे
सुनि रहु हेरि रहु कहिल्यै नबिर्सिने मिठो भजन गीत ।
राधे राधे गूरु जि
सेवा नै सबैभन्दा ठुलो धर्म हो जय श्री राम जय श्री कृष्णा
जय हो यहाँ को साङ्गितिक जीवन सफल होस बाग्लुङ कालिका ले सधै कल्याण गरून् धन सम्पत्ति त्यस्तै हो आत्म सन्तुटी सधै मिलिस धन सम्पत्ति कर्म फल हो जय होस
सबै जाना लाई धेरै बदाई 💘💘💘💘💘💘💘💘💘💘💘💘
कति मिठाे छ👌👌👌❤️❤️❤️💕💕💕👏👏👍️👍️
सबै टिम लाइ कोटी कोटी प्रणाम सारै मिठो भजन सुनाउनुभयो हजुर हरु सबै मा धेरै धेरै धन्यवाद हजुर
At this point
ॐॐॐ🙏🙏
सारै मन छुने लाेक भजन💗💗💗💗💗💜💜💜💜
राम्रो भजन सबैलाई सफलताको शुभकामना |
S
W
@@laxmichhetri9394 kyg9
@@milansharma1042 0
सारै मिठो भजन सफलता को शुभकामना सबै टीम लाई 🌷🌷🙏
अति सुन्दर लोक भजन 🙏
हरे राम हरे कृष्ण 🙏🙏🙏
मिठो भजन 🙏 शुभकामना दाई लगायत टिमलाई 💐
साँझ बिहान पुकार हरि रामलाई✅❤️🙏🙏🙏❤️👌👌🤗🤗
मेरो दाईको आद्ध्यात्मा मा खुब रुची बढ्दैगएको छ । 🙏🙏🙏
Of course you
यकदम मन पर्यो 🙋
कति मिठो भजन बाजा🙏🙏🙏🙏🙏🌹🌹🌹
अाहा कति मिठाे भजन शुभकामना ब्रो
जय जय श्री राम शिया🙏🌹🥀🥀🌹🌺🍁💐🌸🙏🌷🌼🌻🙏❤🌸💐🌷🌹🥀🙏
सुन्दर भजनहरुको लागी धन्यवाद
उत्कृष्ट भजन सुनिरहु जस्तो।
यति मिठाे भजन सुनाउनुभयो सबै काे मन सत्कर्ममा लागाेस जयजय राम जयजय स्याम
सुख बाबालाई देउ, सुख आमालाई, साझ बिहान पुकार हरि रामलाई 🙏🙏🙏
धेरै राम्रो छ जय जय हाेश हजुरकाे सबैलाई नमस्कार छ
आहा कति मीठो भजन 🙏🙏🙏
Jay shree Rad he Radhe.Kati mitho bhajan.
Aha ATI mitho voice ajasamma lok Bajan ta sunekei chains very nice profermance
हरि ॐहरे कृष्ण हरे राम ॐ नमो शिवाय
धेरै राम्रो र सुमधुर भजन भाइ सुर्य खड्का
पर्खाइ मा छ सूर्य brothr best wishes
सुन्दर भजन सम्पूर्ण हाम्रा युतुबर सब्स्क्राइबर ज्यु हरुमा हार्दिक बधाई अनि शुभकामाना सुर्य खड्का सर जी अनि शिव अखेली सर @bishwasnepal
हरे कृष्ण हरे राधे🙏♥️🙌
Jay Jay Hari Hari❤
नमस्ते🙏यसपटक हामीहरूले अलि फरक काम "हरि रामलाई" लोक भजन सार्बजनिक गरिसकेका छौ मन परेमा सबैले लाईक,कमेन्ट अनि सेयर गरिदिनुहोला🙏जय शम्भो❤️
धेरै राम्रो भजन ।
सार्है मिठो भजन,सफलताको अतिनै धेरै शुभकामना सम्पूर्ण टिमलाई ।
Can r
सबै टिमलाई धन्यवाद राम्रो लायाे भजन ।
आहा, धेरै धेरै शुभकामना सर।
ATI ramro x
अती राम्रो लोक भजन होल टीमलाई शुभकामना
At least one
राम राम राम्रो छ भजन
धेरैराम्राे उत्कृष्ट भजन
Aaha kati ramro jati sune pani sunu sunu lagiragane
Best of luck all Tim lai Sarai ramro xa sada yesari agade badai ganu hola 🙏🏽🙏🏽🙏🏽🙏🏽👏👏👏👏👏👏🌺🌺🌺🌺🌷🌷🌷🌷🌷🌷🌷🌷👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🌸🌸🌸🌸🌸🌸🌸👌👌👌👌👌👌👌👌👌👌👌👌🤙🤙🤙🤙
जय श्री राम जय श्री कृष्णा जय श्री राम जय श्री सार्है मार्मिक लोक भजन कीर्तन
Jai ram vaguwan ji jai 🙏🏻♥️
Dherai ramro bhajan ❤️❤️love you all 🎵🎈👏👏👏
Hari hari ram Rama
Nice x dai
सारै राम्रो भजन हाम्रो धौलागिरी को चिनारी।।
आहा अति धेरै मिठो सब्दमा भजन
अति सुन्दर हजुर
जय श्री राम जय श्री राधे राधे राधे कृष्णा जी 🌹🌹🌺🌺🌹🌹🌺🌺
Dherae ramro vajan lo. Badhae x all team
Jay Hari❤🎉
ॐ नमः शिवाय।
धेरै राम्रो छ ❣️❣️सबै टिमलाई धन्यवाद 🙏🙏
11 ताेपकाे सलामि सारै राम्रो भजन क्या अान्नद अायाे
Hari ram🙏🙏🙏🙏🙏
ऊ नम शिबाय भगबान ले सधै रक्षा गरून
Jay shree radhe radhe jay shree hari hari
ॐ
जय होस् 🙏
Very nice bhajan surya sir watching from USA
आहा कति राम्रो भाजन दामी छ
शुभ बिहानी नमस्कार
अतेतै राम्रो छ हजुर
Superb daa ❣️