पहिलो पटक सुनियो टिपिकल भजन जुन कि कुनै च्यानल बाट यसरी भजन हरु गाएर प्रसारण गरिएको थिएन सबै संस्कृति हरुलाइ प्राथमिकता दिएकोमा धन्यबाद इ नेपाल रोधिघरलाइ
सबको मन जलेको धनमै सन्सार चलेको,कति राम्रो सब्द चयन,अनि स्वर पनि त्यतिकै राम्रो,धर्म कर्म गर्नु,अत्याचार कसैलाइ नगर्नु,,जस्तो जन्म त्यस्तै मरण सबैको हुन्छ,त्यसैले घमण्ड कसैले कसैलाइ नगर्नु,♥️🙏🙏💜
आहा कति राम्रो भजन भाइ तपाईं लाई सलाम छ हाम्रो सस्कृति सत्कार सबै लोप हुदै गएको बेला यस्तो सन्देश मुलक भजन्ले केहिन केही ज्ञान थप गर्नेछ अगाडि बढाउदै जानुहोस् है हजूर लाई शुभकामना छ 🌷🌷❤️❤️
म संग शब्द नभए पनि लेख्न बाध्य छु हजुर।यति मिठो प्रस्तुतिका निम्ति कलाकार शिव शर्मा लामिछाने ज्यू लगाएत सम्पुर्ण ई नेपाल रोधी घरको समुहलाई मेरो व्यक्तिगत तर्फबाट दुई हात जोडेर 🙏🙏हृदयदेखि धन्यवाद टक्र्याउन चाहन्छु।आगामी दिनहरुमा अझैं सुन्दर प्रस्तुति सुन्ने र हेर्ने अपेक्षा गरेको छु हजुर। सफलताले सगरमाथाको शिखर चुमोस शुभकामना छ।❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई तथा शुभकामना एकदमै राम्रो अझै सफलता मिलोस् शुभकामना अब इनदेणी मा पनि गाएको छिट्टै देख्न पाउँ उहाँ लाई अबसर दिनु भएको मा इ रोधी घर लाई बिशेष धन्यवाद ❤❤❤❤❤
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले टिक टक र फेसबुक रीलहरुमा अत्याधिक मन पराउनु भएका भजन गायक स्याङ्जाली ध्रुमुस को नामले परिचित शिब शर्मा का मन छुने भजनहरु सहितको बिशेष प्रस्तुति लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
एकदम राम्रो छ अंकल RUclips मा त वजन सुनेर नचियो अब प्रत्यक्ष हजुरले गएको वजन सुन्दै नाच्ने ठूलो रहर छ आशा छ त्यो नी एकदिन पूरा हुनेछ कुश्मा आउनी मेसो मिले कति रमाइलो हुन्थ्यो होला ❤। हार्दिक हार्दिक बधाई xa अंकल हजुरलाई आजै प्रगति गर्दै जानु । हरि हरि 💗💐
कती महान् हुनुहुन्छ उहाँ दाइलाई जनमाउनुहुने आमा,यति राम्रो कला भएको पुत्र जन्माउनु भयो।❤❤हाम्रा छोरा छोरीले पनि भजनको अनुभव गर्न पाउने भए खुसी लाग्यो❤❤ म दाईको भजन खोज्दै आयको सारै मीठा शब्दमा भजन गाउनु हुन्छ कसरी तारिफ गरु❤❤❤❤🙏🙏🙏🙏
स्याङ्जालि धुर्मुसको भजन कुनै पनि नबिराकिन हेर्ने म मात्रै होला भजन सुन्दा आनन्द लाग्छ शक्ति पैदा भको जस्तो हुन्छ आनन्द आउँछ । धेरै राम्रो छ भजन तेसमाथी डम्भु बजाउने तरिका अति मन पर्छ ।
टिकटकमा देखेर यता पुरै भजन सुन्ने हाज़िर गरौ ❤
निकै रमाईलो राजा स्याङ्जाको नाम उच्च हुने वाला छ यो भजनले तर पुरानै टुक्का बढि भयोकि🎉🎉
पहिलो पटक सुनियो टिपिकल भजन जुन कि कुनै च्यानल बाट यसरी भजन हरु गाएर प्रसारण गरिएको थिएन सबै संस्कृति हरुलाइ प्राथमिकता दिएकोमा धन्यबाद इ नेपाल रोधिघरलाइ
स्याङ्जालि हो नि स्याङ्जा जति यता आम त 🎉🎉❤❤
Me
गित पनि स्याङ्जालीले मात्र हेर्नुहोला
Me❤
@@subdharaad5224 😆😆
Me❤❤
ढिला आयो तर कडा नै आयो ❤❤❤❤❤ज्यवालामुखि नै आयो आजको भजनले❤
शिबजीकाे क्यारिकेचर देखि गायन कला काे सथै एक्टिभिटी पनि उत्कृष्ट ,सलाम छ ।
निकै सान्दर्भिक जल्दो बल्दो बिषयलाई भजन मार्फत रमाईलो सुचना प्रवाह गर्नु भएकोमा शिब लामिछाने धुर्मुसलाई सफलताको शुभकामना।
सबको मन जलेको धनमै सन्सार चलेको,कति राम्रो सब्द चयन,अनि स्वर पनि त्यतिकै राम्रो,धर्म कर्म गर्नु,अत्याचार कसैलाइ नगर्नु,,जस्तो जन्म त्यस्तै मरण सबैको हुन्छ,त्यसैले घमण्ड कसैले कसैलाइ नगर्नु,♥️🙏🙏💜
नेपाली लोक सागितिक भजन मन पर्ने जति यता हाजिर हुम है🎉❤
राम्राे छ जाेस जाँगर ले भरिशए कासब्द हरु
L@@tikaramgautam6509
धेरै राम्रो छ,स्वर स्याङ्जा लि
ट्याक्क टुक्क टुक्का मिलाएर गएको भजन,निकै रमाइलो लाग्यो❤️❤️
स्याङ्जा ली को ज्वाई हुनुमा गर्व भयो मलाई आज आहा❤❤❤❤❤❤
अाहा कस्ताे राम्रो भजन सुनी रहु जस्ताे मन खुसि भयाे अाज
मैले त धेरै समय पहिले नै भनेकोथियँ,ढिलैभएपनि मेरोमाग पुराभयो।धेरै धेरै धन्यबाद धुर्मु।
अतिनै मीठो लाग्यो❤सबैमा छ्यातछ्यात नमन!🎉🎉
सारै राम्रो छ दाइ यो भजन दाइको आवाज शब्द लय प्रस्तुति शैली सफलताको शुभकामना दाइ 🙏🙏
स्याङ्जालि भजन अत्यन्त रमाइलो, राम्रो शुभकामना 💐 दाजै ❤❤❤❤
सारै समय सान्दर्भिक भजन ।हाम्रो स्याङ्जालि बन्धु लाई सफल्ता को सुभकामना
अहो! क्या चोटिलो भजन ,पृथक शैली 🙏🙏💕थप साङ्गितिक प्रगतिशील जिबनको कामना ।
डिउटि गरेर आएर यो भजन सुन्दा दिन भरी गरेको दु:ख हरायो साच्चै नै उत्कृष्ट भजन सुनाउनु भएकोमा शिब दाइलाई नमन र इनेपाल रोदिघरलाइ धन्यबाद❤
सहि मान्छेलाई समय दिनु भयो तपाईंलाई धेरै धेरै धन्यवाद र भाईको मेहनतलाई सलाम
आहा कति राम्रो भजन भाइ तपाईं लाई सलाम छ हाम्रो सस्कृति सत्कार सबै लोप हुदै गएको बेला यस्तो सन्देश मुलक भजन्ले केहिन केही ज्ञान थप गर्नेछ अगाडि बढाउदै जानुहोस् है हजूर लाई शुभकामना छ 🌷🌷❤️❤️
निकै मार्मिक भजन सफलताको शुभकामना🙏🙏🙏🙏
अाहा हाम्रा मैलिक भजन❤❤keep on syanjali dhurmus❤
आहा स्याङ्जालि ले देश खान्छन् गर्भ लाग्छ स्याङ्जालि हुनु मा ❤❤
Ho hjur
दर्शन हजुर आरामै हुनुहुन्छ सर, हाम्राे पानि नै चिसाे हजुर ❤❤❤❤❤❤❤❤
Ho@@MayaKumal-j5d
Shai ho
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो स्याङजाली माटो मा दम छ हो दाई हजुरलाई धेरै धेरै धन्यबाद छ दाई 🙏🙏♥️♥️👍👍💐💐🇳🇵🇳🇵
आहा कती राम्रो भजन बधाई छ स्याङ्जाली भाइ
जहाँ पुग्छ्न स्याङ्जालि त्येहा हुन्छ धमका जय होस स्याङ्जालि धुर्मुस
म संग शब्द नभए पनि लेख्न बाध्य छु हजुर।यति मिठो प्रस्तुतिका निम्ति कलाकार शिव शर्मा लामिछाने ज्यू लगाएत सम्पुर्ण ई नेपाल रोधी घरको समुहलाई मेरो व्यक्तिगत तर्फबाट दुई हात जोडेर 🙏🙏हृदयदेखि धन्यवाद टक्र्याउन चाहन्छु।आगामी दिनहरुमा अझैं सुन्दर प्रस्तुति सुन्ने र हेर्ने अपेक्षा गरेको छु हजुर। सफलताले सगरमाथाको शिखर चुमोस शुभकामना छ।❤❤❤❤❤❤❤❤
कला चाई साच्चिकै रैछ अरु गीत गाउन पनि लाउनु न दाजु लाई❤❤❤
निकै मार्मिक भजन ❤
सफलताको शुभकामना ❤❤
धेरै राम्रो छ स्वर स्याङ्जा लि भाइ धन्यबाद,,छ ❤❤❤
❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपाल E -Nepal रोधीघरको सबैभन्दा उत्कृष्ट उहाँको लाग्यो ।🙏❤️
टिकटकमा सुनेका टुक्का रहेछन् ,,,धेरै,,,,शुभकामना
धेरै धेरै बधाई तथा शुभकामना एकदमै राम्रो अझै सफलता मिलोस् शुभकामना अब इनदेणी मा पनि गाएको छिट्टै देख्न पाउँ उहाँ लाई अबसर दिनु भएको मा इ रोधी घर लाई बिशेष धन्यवाद ❤❤❤❤❤
आहा कति राम्रो भजन ।टिकटक बाट भाईरल हुनु भो भ दाजै फेरि अर्को भजन छिट्टै सुन्ने मन छहै हामी लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺
जहाँ सङ्गलो पानी हुन्छ,त्यहा सुन्दर आकृती।जहाँ मित्रता हुन्छ,त्यहा शुद्ध मन रहन्छ 🙏🏻सुन्दर प्रस्तुति 🌹🙏♥️👌
निकै मार्मिक भजन शब्द सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
सबैभन्दा बिग्रेको जात बाहुन,ठिक जवाफ दिनुभयो शिव भाइ हजुरलाई धेरै धेरै धन्यबाद छ
अति राम्रो यस्तो प्रतिभा अजै अगि जानुपर्छ हार्दिक बधाई छ स्याङ्जालि धुर्मुस जि
भान्जा बाबुलाई आगामी दिनमा अझै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ❤🎉
फरक प्रकारको क्षमता रहेछ, सफलता को शुभकामना ।
कति मीठो भजन शुभकामना छ दाजु लाइ❤❤❤
देश खान्छ अब याे भजन ले ❤❤ कस्ताे अान्नद अायाे हरे कुष्ण हरे राम
रेशम सापकोटा लाई फ्लप हाम्रो स्याङ्जाली भाइ,
जे भयनी स्याङ्जाको सान मान दाजु होनि 👍️
कति मिठो सोरका धनी लामिछाने दाजी को भजन सुन्दा धेरै नै मन छोयो कला सस्कितिका सोरका पेर्मी दाजुलाई मन दे आभर यत गरद्छु ❤❤❤❤❤❤❤
आदरणीय स्याङ्जालि दाजु ❤️❤️❤️
कति आनन्द आउने भजन हाे । जति सुने पनि सुनाै सुनाै हुने ❤❤❤
आहा! कति उत्कृष्ट प्रस्तुती । 🙏🙏🙏🙏
आहा ! बधाइ छ स्याङ्जालि धुर्मुस !
हाम्रा समाजमा भइरहेको कुरालाई समेटेर गाएको यो लोग भजन गाउनुभएको धेरै धेरै धेरै धन्यवाद 💖💖💖💖💖💖💖💖
जय भगवान जय सम्पुर्ण नामले आरा धना गरिने भगवान हरू कि जय
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले टिक टक र फेसबुक रीलहरुमा अत्याधिक मन पराउनु भएका भजन गायक स्याङ्जाली ध्रुमुस को नामले परिचित शिब शर्मा का मन छुने भजनहरु सहितको बिशेष प्रस्तुति लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Yo bhai le yo bhajan ko chitai album gare ramro bazar tatauchha ni
Arko part pani banaunus hai shiva ji rajan g ani balkumar ji
Part 2 को माग छ हाम्रो.. धेरै समयपछी यस्तो भजन सुन्न पाइयो... 💞
@@taraprasadnyaupane400🎉😊
K@@taraprasadnyaupane400
अति नै राम्रो छ अझै खारिदै जानु धेरै धेरै शुभकामना छ हाम्रो भाईलाई
❤❤कला भनेको कलानै हो भाइ लाई धन्यवाद छ
हाम्रा स्याङ्जाली धुर्मुस भाइको भजनले नेपाल सर्लक्क खायो,,यो अवसरका लागि ई नेपाल लाई धन्यवाद छ
स्याङ्जाली सबै एक प्रतिभा अनेक ।
आगो मात्र होइन ज्वालामुखी नै आयो ❤❤
बधाई छ बाबू कति मार्मीक भजन जय होस
एकदम राम्रो छ अंकल
RUclips मा त वजन सुनेर नचियो अब प्रत्यक्ष हजुरले गएको वजन सुन्दै नाच्ने ठूलो रहर छ
आशा छ त्यो नी एकदिन पूरा हुनेछ
कुश्मा आउनी मेसो मिले कति रमाइलो हुन्थ्यो होला ❤।
हार्दिक हार्दिक बधाई xa अंकल हजुरलाई आजै प्रगति गर्दै जानु ।
हरि हरि 💗💐
अाहा असाध्यै राम्रो लागो धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
जन्मदिनको शुभकामना शिव सर अत्यधिक सफलताको शुभकामना ब्याक्त गर्दछु ❤️❤️🙏🙏❤️❤️🙏🙏❤️❤️
Dheraii ramroo xa la jatii heryo tetii herna man lagniii badhaii xa syangjali bhajan congratulation
सुनेर आनन्द आयो❤❤
बधाइ छ स्याङ्जालि धुर्मुस भाई❤❤
लामिछाने भाइको कलालाइ उच्छ सम्मान छ
असात्यै राम्रो लायो पाट 2 पनि ल्याउनु परो सम्पुर्ण लाई बधाई तथा सफलताको शुभकामना 🙏🙏
Sarai ramro bhajan bhai hajurlai dharai dhara dhanyebat ❤❤
लामिछाने हुनु मा ठुलो गर्व छ देश लामिछाने ले नै खाला जस्तो छ❤
राम्रो छ दाइ सफलताको शुभकामना
सम्मानयोग्य प्रस्तुती ❤
संचालक ज्यु आजको भजन चुट्का असाध्य रमाइलो लाग्यो अब भविस्य मा पनि यस्ता किसिमका भजनलाइ निरन्तरता दिनुहोला धन्यवाद
आहा कती राम्रो भजन टुक्का ❤❤
Atti ramailo vajan congratulations vai
शुभकामना छ है शिव शर्मा जी
सारै राम्राे भजन गाउनु भयाे बधाई छ सम्पुर्ण लाई ♥️♥️💔
अति राम्रो भजन मार्मिक रहेछ जे भैरहेको छ त्यो यथर्त ❤
सारै मीठो भजन राम्रो कला साथै शब्द हरु पनि मिठा सफलताको कामना अल टिमलाई सलुट छ
धेरै राम्रो भजन हरु समय सान्दर्भिक छन धुर्मुस जि सफलताको शुभकामना
Dherai ramro kala ko purna samman chha bhai lai keep it up!
धेरै धेरै बधाई छ हामराे सयाङजालि भाईलाई🙏🙏🙏🙏🙏🙏🙏🧡🌹🌹🌹🌹🌹
कती महान् हुनुहुन्छ उहाँ दाइलाई जनमाउनुहुने आमा,यति राम्रो कला भएको पुत्र जन्माउनु भयो।❤❤हाम्रा छोरा छोरीले पनि भजनको अनुभव गर्न पाउने भए खुसी लाग्यो❤❤ म दाईको भजन खोज्दै आयको सारै मीठा शब्दमा भजन गाउनु हुन्छ कसरी तारिफ गरु❤❤❤❤🙏🙏🙏🙏
शुभकामना स्याङ्जा लि भाइ
म पनि स्याङ्जालि हाे। कति मिठाे गित गाउनु भएको हाेला ध्न्याबाद भाइ सारै मन छाेयाे।
राम्रो मात्र हैन उत्कृस्ट छ आज को यो भजन ❤
राम्रो भजन।उन्नति र प्रगतिको शुभकामना
दामी लायो हजुर ❤❤
शब्दभेटिन comment गर्ने धेरै राम्रो छ अझै राम्रो होस् प्रगति होस् सफलताको शुभकामना छ ❤
मलाई सबै भन्दा मन पर्ने च्यानल हो यो
किनकि यहाँ सबै नयाँ हरु ले मौका पाएका
हुन्छन्
सफलताको शुभकामना दाजु 🙏
स्याङ्जाली त कडा हो नि फेरि सबै थोकमा ❤😎
निकै मार्मिक भजन ❤
कति मार्मिक भजन हे भगवान् 🙏🙏🙏🙏सफलताकाे शुभकामना
आहा हाम्रो भजन हाम्रो धर्म सस्कृती कति राम्रो सुन्ने बित्तिकै नाच्न मन लाग्ने म दुइ पट्रक नाचे 🕉🕉🙏👌👌👏👏👏👏
यो मान्छे त कला र गला अनि क्यारिकेचर को राजा नै रैछ हो।सम्मन छ
finally aayo hai full you tube ma ❤❤
अब स्याङ्जाली रोईला ल्याउनु परो जस्सरि भए पनि🙏🙏❤️
बधाई छ स्याङ्जालि धुमुस
स्याङ्जालि धुर्मुसको भजन कुनै पनि नबिराकिन हेर्ने म मात्रै होला भजन सुन्दा आनन्द लाग्छ शक्ति पैदा भको जस्तो हुन्छ आनन्द आउँछ । धेरै राम्रो छ भजन तेसमाथी डम्भु बजाउने तरिका अति मन पर्छ ।
सबैले नाच्न गाउन पाउने ठाउँ ई नेपाल राेधि घरलाई सधैंभरि सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै रमाइलो लाग्यो।❤❤❤