विनोद भण्डारिको निर्देशन, मेरो र जुना विश्वकर्माको अभिनयमा नेत्र अर्याल को शब्द दिप्लभ खातिको संगीत देबि घर्ती ,दिप्लभ खातिको आवाज मा रहेको गित माया आउने बस हजुर हरु माझ लिएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिदै सेयर गर्न नभुल्नु ल 🙏
मत स्वर बसन्त थापाको होला भनेको त कतै म जस्तै झुकिन्नु त भएन दिप्लभ को स्वर रहेछ मजस्तै दिप्लभको आवाज मन पराउने कोको हुनु हुन्छ नेत्र अर्यालको शब्द दिप्लभ खातिको संगीत देवि घर्तीमगर दि ज्युको आवाजमा all the best team ❤❤
वास्तविक मा भन्ने हो भने जो कोही पनि कसैको इंतजार मा बसेको हुन्छ नि त्यस बीच को घटनालाई समावेश गरेर बनाइएको यो गीत एकदमै सुपर भन्दा पनि ऊपर छ सबैलाई धन्यबाद! Keep on , God bless you all!
आहा कति मिठो शब्द संगीता ❤❤ सम्पूर्ण टिमलाई धेरै धेरै शुभ-कामना France बटा हेर्दै छु म। यो गीतमा धेरै tiktok instagram मा भिडियोहरू बनाएको छ❤❤ best of luck all team 🎉🎉
आहा कति मिठो स्वर दिप्लभ दाजी को कुनै खोट छैन ❤ कृपया सम्पूर्ण भगवान् रुपी दर्शक सोर्त विहीन हरूले साथ अनि सपोर्ट गर्दिनु हाेला ! यस गीत ले मिठो माया अनि सफलता मिलोस् !🙏🎉🌞
एकदमै मिठो स्वर अनि गीत बधाई तथा सफलताको लाखौं लाख शुभकामना सम्पुर्ण टिम लाई साच्चिकै मनै छुने शब्द लय भाका सबैको मनमुटुमा बस्न र गुन्जिन सफल रहोस्।❤❤❤
Wow super cutt video dada 🎉 सम्पूर्ण टिम लगायत हजुरलाई मेरो उच्च सम्मानको साथ दुई हात जोडी नमस्कार🙏🙏सम्पूर्णमा आउँदै गरेको विजया दशमिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यसपालिको दशैं तिहार सुभ रहोस् सम्पूर्णले video लाई सियर गरी साथ दिनु होला big love big respect Anil dada 🙏🙏🙏
विनोद भण्डारिको निर्देशन, मेरो र जुना विश्वकर्माको अभिनयमा नेत्र अर्याल को शब्द दिप्लभ खातिको संगीत देबि घर्ती ,दिप्लभ खातिको आवाज मा रहेको गित माया आउने बस हजुर हरु माझ लिएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिदै सेयर गर्न नभुल्नु ल 🙏
दिप्लभ खाति भाईकाे आावाज धेरै राम्रो लाग्छ,उसै माथि आदर्णिय दिदी देवि घर्ती मगर,सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏करोड क्लवमा जाहाेस गित
वसन्त थापा दाजु को जस्तै दुरुस्त voice ❤❤❤ सफलताको शुभकामना
😊😊😊😊😊
पूर्ण सफलताकोलागी शुभकामना सर जि..👏💐
congratulation sir,lovely song 1k subscribe thiyo kyaare geet pani hit channel pani hit dubai hatamaa laddu once again congrats❤🎉
मत स्वर बसन्त थापाको होला भनेको त कतै म जस्तै झुकिन्नु त भएन दिप्लभ को स्वर रहेछ मजस्तै दिप्लभको आवाज मन पराउने कोको हुनु हुन्छ नेत्र अर्यालको शब्द दिप्लभ खातिको संगीत देवि घर्तीमगर दि ज्युको आवाजमा all the best team ❤❤
सेम मैले पनि वसन्त थापा को जस्तै लाको थियो
मैले नि वसन्त थापानै सोच्थे होईन पो लच ❤
@@deepakbahadur286
Same👋
मलाई तस्तै लागेको थियो स्वर
टिकटक तिरबाट यता हेर्न आउने जति यता हाजिर गरम🙏🙏🙏🙏
@@babukausal2078 Thank You🙏🙏❤️
म पनि हो टिकटक बाट यता तिर आउने❤❤❤❤❤❤
😂😂😂😊
Ma pani xu haii😂😂😂😂😂
जाळीळ @@anjanachhetri8501
गित भनेको यो होनि . मन जित्यो यो गितले बडा दशैको सुभकामनासहित सफलताको सुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉🎉🎉🎉🎉
Thank you❤️🙏🎉❤❤
Happy birthday to you maya❤️w😂www😂 wwwqq wwaaaaaa aaaaaaaal
नव मोडल जुना विश्वकर्मा ज्युको फ्यान जति हाजिर गरौँ।
@@SuzanKhadka ❤️🙏
@@AnilPaudelNPहजुरको अभिनय र नृत्य उत्कृष्ट लाग्यो है।
बैनिले पछिल्लो समय धमाका मच्चाउन लागेकी छन सुभकामना छ धेरै अगाडी बढ्नु
ग,,तथापि य😊,व्व्त्तल,@@SuzanKhadka
के भन्या हो बुझिनँ?
मिठो गित दिप्लभ भाइ लगायत सम्पुर्ण टिम लाई उच्च सफलताको शुभकामना !!!❤❤❤
@@sureshbhurtel Thank you❤️🙏
Thank you❤️🙏❤🎉🎉
वास्तविक मा भन्ने हो भने जो कोही पनि कसैको इंतजार मा बसेको हुन्छ नि त्यस बीच को घटनालाई समावेश गरेर बनाइएको यो गीत एकदमै सुपर भन्दा पनि ऊपर छ सबैलाई धन्यबाद! Keep on , God bless you all!
क्या शब्द❤
आहा भाका😘
निश्चल अभिनय❤️😘
सफलताको शुभकामना अनिल😘 दाइ अनि सम्पूर्ण टिमलाई🎉❤
Thank you❤️🙏❤❤
@@AnilPaudelNP❤
आहा कति मिठो शब्द संगीता ❤❤
सम्पूर्ण टिमलाई धेरै धेरै शुभ-कामना
France बटा हेर्दै छु म। यो गीतमा धेरै tiktok instagram मा भिडियोहरू बनाएको छ❤❤ best of luck all team 🎉🎉
Thank you❤️🙏❤❤
Thank you❤️🙏
nice
वसन्त थापाको सोर भनेकोत नयाको रैछ सोर ल बधाइ छ
malai ni ustai lagx
मैले पनि वसन्त थापाको स्वर भन्या थें।
❤Malai ni tehi lagirathyo
बसन्त थापाको आवाज भनेर झुकिने सायदै हुनुहुन्छ होला गितले राम्रो चर्चा बटुल्दैछ सुभकामना साथै बधाई
Diplov ni baglung ki ho nita❤❤❤❤❤
हजुर म पनि वसन्त थापाको स्वर भनेर झुएको थिए😂😂❤❤❤
Mata Vocal , Lyrics Ra music nai Basanta Thapa KO sochira
बसन्त दाई को हैन प्रकाश पराजुली सर को जस्तो छ
Yo geet kasle gako bhaner tha thiyen sunepaxi basanta thapa haner search gare aayen vocal same rahexa
कती मिठो गित ❤ 10 चोटि सुने अझै धित मरेको छैन तर बादेबादक को नाम किन नलेखेको 😢😢 किन नाम लेखन यती गारो 😢😢😢
❤️Thank you❤️
Dharai ramro ❤xa hai love you bro heart touching word's keep it up always
आहा मिठो गित करोड क्लब ढुक्क हो बधाई छ सबै टिम लाई 💓दिप्लभ खाती को आवज पावर फुल ❤❤
@@DEVRAJPOUDEL-r4g Thank you ❤️🙏
अत्यन्तै उत्कृष्ट गित सफलताको सुभकामना साथि गितले चाडै करोडौं कल्ब प्रवेश गरोस 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@sapanaofficial918 Thank You❤️🙏
गित धेरै रार्मो बनेको सफल को शुभकामना सम्पुर्ण टिम लाई❤❤🎉🎉🎉🎉
❤❤
Thank you❤️🙏
यो गित कुर्दा कुर्दै म पनि थाकेको थिए । सार्है राम्रो बनेको रैछ धेरै सुभकामना टिम ❤
@@arjunpathak5478 Thank you❤️🙏
मीठो गीत सुनेर धित मरेन शुभकामना प्रीय भाइ दिप्लभ अनि सम्पुर्ण टीमलाइ।❤🎉
❤️🙏❤️
आहा कति मिठो स्वर दिप्लभ दाजी को कुनै खोट छैन ❤ कृपया सम्पूर्ण भगवान् रुपी दर्शक सोर्त विहीन हरूले साथ अनि सपोर्ट गर्दिनु हाेला !
यस गीत ले मिठो माया अनि सफलता मिलोस् !🙏🎉🌞
@@KhatiSubash-l8n Thank you❤️
सफल्ता को शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@@HimanshThakuri Thank You❤️🙏
Thank you❤️🙏❤❤🎉🎉
हरे कृष्ण हामी सानो सानो योउतुबे हरु ले एक अर्कालाई सपोट गरुम ❤️❤️❤️
सहि कुरो
Thank you❤️🙏❤❤
मिठो गीत देबी मगर लगाएत सम्पूर्ण टीम लाइ सफलताको शुभकामना।।
❤️Thank you❤️❤️🙏
सारै मिठो शब्द संयोजन ! स्वरको fan भए डिप्लप सरको!
अनिल दाई को अभिनय एकदमै उत्कृष्ट रहेको छ ❤❤
Big fan anil dai❤❤❤❤
धेरै राम्रो बनेको छ है ,सम्पुर्ण टिम लाई शुभकामना ❤
सफलताको शुभकामना❤❤❤
Thank you❤️🙏❤🎉
आहा कति राम्रो गीत सफलताको सुभकामना
Thank you❤️🙏❤
बागलुङ , त्यो माथी नि निसिखोलाको उदायमान गायक दिप्लभ खाती दाइलाई बधाई !
8oihiioiiuu8i😊😊88i8ii8i88
गीत सुमधुर स्वर शब्द उत्कृष्ट अभीनय मौलिक तेसै माथी देवी ज्यू को आवाज अतेन्तै सुमधुर ❤
मन मुटु एकै छुने गित आहा लय शब्द स्वर सबै खुलेको छ सफलताको शुभकामना सम्पूर्णमा ❤😢
Thank you❤️🙏❤❤
यति अर्गानिक गीत किन भ्युज गैराको छै पिर नलिनु टिम अबस्य करोड कल्ब मा जान्छ
Anil sirko sabai video naxutayarai Herne ata hajir hum hoi ❤😮
@@NirmalPaudelofficial Thank You ❤️🙏
@@NirmalPaudelofficial Thank You❤️🙏
Welcome sir❤@@AnilPaudelNP
जुना दिदी लाइ सारी र कुर्ता मै राम्रो देखिन छ हो कि नै guys vannu tw❤❤❤❤ my favorite model junaa dd love you so much❤❤😊😊
दिप्लभ को आवज मन पाराउने यता हाजिर गुरौ त❤❤
❤️🙏
बसन्त bro vaneko mata
यो गित साह्रै मन पर्छ दिन मा 100 पटक सुन्दानि सुनौ सनौ लाग्छ❤❤❤
सफलताको अग्रीम शुभकामना ❤️🙏
Thank you❤️🙏
aaha kate metho bhakaaa testai aawaj sarai man pareraa khojhe khojhe here ko geet dharai ramro lagayo lop you song
@@GbkEntertainment9476 Thank You❤️🙏❤️
@@AnilPaudelNP welcome hjr
आहा निक्कै मीठो गित सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🎉🎉❤❤
@@Krishna-yl1bh Thank You
यो गित खोज्दा खोज्दै 4 बितेयो❤बल्ल भेटाय
Thank you❤️🙏
प्यारो भाइ दिप्लव लाई शुभकामना ।
आहा diplovekhati सर जि साच्चिकै मज्जा आयो गितले सम्पुर्ण टिमलाइ सफलताको सुभकामना 🙏🙏🎶🎶🎶❤❤
Thank you❤️🙏
Yo Geet 10 million views ma pugos ,, शुभकामना ❤🎉
अति राम्रो गीत
सम्पूर्ण टिमलाई सफलताको सुभकामना 🙏💗
Thank you❤️🙏
La Ramro xa geet best wishes ❤
Ahaaaa sarai mitho git dada🙏🙏🙏
@@madanregmi2998 Thank You❤️🙏
बधाइ सबै अनिल भतिज लगाएत सम्पूर्ण टिमलाई
@@meronepal-n8x Thank You❤️🙏
एकदमै मिठो स्वर अनि गीत बधाई तथा सफलताको लाखौं लाख शुभकामना सम्पुर्ण टिम लाई साच्चिकै मनै छुने शब्द लय भाका सबैको मनमुटुमा बस्न र गुन्जिन सफल रहोस्।❤❤❤
देवी दिदीको को स्वर त सुनिरहेको हो तर male voice कति मिठो हो नयाँ भए पनि❤❤❤ really appreciate ♥️🥰
❤️🙏❤️
हो नि लोक गितको लागि मलाई देवि घर्तिको जत्तिको आवाज कसैको पनि लाग्दैन ❤
सफलता को हार्दिक शुभकामना सबै टिम लाई
love from mumbai❤
Thank you❤️🙏🎉🎉
मीठो गीत ❤❤❤❤❤❤
@@NayansharmaOfficial Thank You🙏❤️❤️
Tiktok मा सुनेर आएको जति यता हाजिर भन है😊😊😊😊❤like plz😢
Ok
😊😊😊
❤️Thank you❤️🙏
बधाई छ सम्पुर्ण टिमलाई🎉🎉
@@KamalKhanal-v9r Thank You❤️🙏
शुभकामना साथी दिप्लभ 🎉🎉
नेत्र जि को लेखन र लय मा बोल्नै परेन यसमा सङ्गीत भरेको उत्कृष्ट लाग्यो🙏🙏🙏 आहा मादल ठाउमा बजेको।
वसन्त थापा को फेन जति एता हाजिर हुम ❤
वसन्त थापा होइन नी दिप्लप खाती दाई हुनुहुन्छ
Anil paudel lagayet sampurna teamlai badhai chha.
❤❤❤❤❤❤❤ Ramro xah hoi dada yo geet. lah viral hunu hunparxah. ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
Hamro Henxy Anil Sirr 🤘
जुना बिस्वकर्मा को अभिनय को बिग फ्यान हो मत❤
Mitho geet suvakamana entire team❤❤
@@BikramPariyarOfficial Thank You❤️🙏
सारै राम्रो लाग्यो सबैले गुनगुनाउन पनि सकिने सरल अनि सहज अज टुक्का मा जोडिएको शब्द झनै राम्रो
Thank you❤️🙏🎉❤
Sarai ramro xa best of luck 🎉anil sir
@@dipendragautam Thank you❤️🙏
Kati mittho geet ❤
सिर्जना राम्रो छ सबैले सपोर्ट गरम होइ 🎉🎉🎉🎉🎉🎉
Thank you❤️🙏❤🎉
Thank you❤️🙏🎉🎉
आहा सारै मिठो गित बधाई छ ❤दिपलभ जि 🎉
सफलताको शुभकामना भाइ❤❤❤
Thank you❤️🙏❤❤
Davi ddko sor nai mitho❤❤❤
मीठो स्वर भएको केटो आयो त यता 😁😁
Sariii ramro songs ❤❤😊
नन स्टप १०-१२ चोटी सुने होला मैले! अझै धित मरेको छैन !
आहा सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️🎼🎼🎶❣️🥀🇳🇵
Sarai mitho ❤
Congratulations ❤
@@prakashpaudel3277 Thank You❤️🙏
आहा कति राम्रो गीत सफलताको शुभ कामना ❤❤❤
Thank you❤️🙏❤❤
Badhai xa bhai anil❤❤❤
Best wishes Shala jee 💓💓❤️🎈
मैले पनि टिक टक मा देखर यता आएको छु बदाइ छ सम्पुर्ण टिम लाइ 🎉🎉🎉❤❤
Thank you❤️❤️🙏🙏
अति नै राम्रो प्रस्तुति तर कोरस भोकलमा चैते खडेरी नै लागो😂
Safaltako suv kamna dhari ramro geet bajar khayo ab yo Geet le❤🎉
टिकटक तिरबाट आउने जती यता हाजिर हुम त ❤धेरै राम्रो song छ सफल्ताको शुभकामना छ all टिमलाई 💕💕🙏👋👋
राम्रो छ सफलता को सुभकाम ना ।
Thank you❤️🙏❤❤
basanta thapa ko jhai k voice ta ❤❤❤😮
Thank you😍❤️🙏
Wow super cutt video dada 🎉 सम्पूर्ण टिम लगायत हजुरलाई मेरो उच्च सम्मानको साथ दुई हात जोडी नमस्कार🙏🙏सम्पूर्णमा आउँदै गरेको विजया दशमिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यसपालिको दशैं तिहार सुभ रहोस् सम्पूर्णले video लाई सियर गरी साथ दिनु होला big love big respect Anil dada 🙏🙏🙏
Thank you❤️🙏❤
Thank you❤️🙏❤❤
Yasto mitho geet Lai support garnu parxa sabaile🎉🎉
Thank you❤️🙏
पाेखराबाट हेर्दै छु ।गित राम्राे छ ,अकल्पनिय छ
@@shiva_gautam-gtm Thank You❤️🙏
Tiktok bata ma pani aay hjr❤❤
Tikotok dekhi sunera video herna aaune jati hajir hum ta 😅
❤️Thank you❤️
Thank you for realise song❤❤❤❤
Congratulations diju ❤
@@RashmiGhimire-u8b Thank You❤️🙏
बबल लायो गित त❤❤
Thank you❤️🙏❤
धेरै राम्रो गीत छ यस्तै गीत आगामी दिनमा पनि आउन
Dami anil dai❤❤❤❤
good luck vai raja❤❤
Wah wah ❤
@@anjugairegaire21 Thank You
सफल्ता को शुभकामना दाई 🥰❤️
Thank you❤️🙏🎉
पछिलाे समयकाे उत्कृष्ट गित सफलताको शुभकामना 💖💖💖💖
गित राम्रो बनेको छ होल टिमलाई बधाई
@@bibashgiri5680 Thank You❤️🙏
आहा कति मीठो गीत !
❤️Thank you❤️❤️🙏
Safalta ko subhakamana all teams members ❤❤❤
लय शब्द देखि लामो समय पछि देबि दिदीको आवाज राम्रो लाग्यो❤
Thank you❤️🙏🎉🎉
मेरो बागलुङ का सान देबि दिदी र हाम्रो प्यारो निसिखोलाको दिपलब भाइको अति मिथो।गित अपार सफल होस❤❤❤
टिकटक भरी यही गित छ तर भ्यू आउदैनत❤❤