कति मीठो गीत हो ! शब्द शब्दमा प्रेमील भावले छताछुल्ल भएको सारै राम्रो सिर्जना ! शब्द, नृत्य र अभिनयको उत्कृष्ट संयोजन । अति नै मन पर्यो । यसको श्रष्टा तथा गायक गायिकाहरुमा हार्दिक सम्मान र शुभकामना !!
एक्दमै राम्रो शब्द सङ्गीत मिठास स्वार मा प्रस्तुत छ त्यसैले मन पर्यो मलाई सबै टिमलाई हर्दय देखि यथस्टा सम्मान र मनग्य आभार प्रकट गर्दछु।🙏🏻🙏🏻💖💖💝💞💞💞💖💖💖🌹🌹🌹🌹
प्रकाश दादा लगायत सम्पूर्णको अभिनय एकदमै राम्रो छ अझ धेरै दादाको मुस्कानले यो भिडियो हेरिरहुँ जस्तै बनाइएको छ बहुप्रतिभाशाली व्यक्ति प्रकाश दुतराज दादा हजुरलाई धेरै धेरै धन्यवाद आवाज पनि दादाको नै भएको भए सुनमा सुगन्ध भए जस्तै हुन्थ्यो होला।तर पनि राम्रो बनेको छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐🥀❣️❣️🙏🏻
Appriciate Prakash and Shanti Shree! Yup,I am 15,i left school cause some reason from 8 but the Memories of that time with friends,The place,The school....Everything,Whenever i remember those days,I just Wanna be there! SO,guys if yiu are still reading,Then don't be stressed of HW.Just relax & do your best!
Wow wow 👌 कती मिठो सोर मा यो गीत त सारै मन परेको छ आर्दणीय दाजु कुलेन्द्र विश्वकर्मा र शान्ति दिदी लाई अझै येस्तै गीत काे सफलताको कामना गर्दछु 🌷🌷🌷🌷🌷🌷👌👌💕🌹♥️💘🙏🙏🙏🙏🙏
Sumudur sowr ko dani hami saboi le noties gareko daju kulendra bishwakarma ra santi shree pariyar ko voice ma raheko aakdomoi ramro baneko xa dheroi dheroi thank you so much hol timlai best of luck 😍😍🎉🎉🎈
धेरै राम्रो गित धेरै राम्रो आवाज धेरै राम्रो शब्द धेरै राम्रो म्युजिक धेरै राम्रो अभिनय गायक - कुलेन्द बिश्वकर्मा गायिका - शान्ति श्री परियार शब्द - बशान्त बिश्वकर्मा म्युजिक - प्रकाश दुतराज अभिनय -प्रकाश दुतराज उषा सुवेदी अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना
ahha kasto ramro song sunirahu ... bajairahu... chalairahu.. ghankairahu jasto laagni ..... long tour buss ma ... jyal ko sit ani jhyal batw aayeko chiso hawa ... sajhako bela ... baira jhilimili .... aahaa moh kalpana ma harauxu .... ... thankyou for this music .... loved it .....
2 बर्ष अगाडि म घर जादा बुटोल देखि पाहाड़ तीर जादा यो गीत बस मा सुने को थिए तेति बेला भर्खर यो गीत आको रहेछ अति राम्रो लाग्यो जति बेला सुने पनि कस्तो कस्तो फील आउछ ❤❤❤❤
टिकबाट हेरेर यहाँ सम्म अाई पुग्याे❤️💥
Sem ❣️
Ustai ustai ho nanu
1
❤❤❤❤❤❤❤
😮@@indramagar1896
आहा अति मिठो गीत शब्द र स्वरमा अत्यन्तै मिठास छ।प्रकाश दाजुको अत्यन्तै राम्रो अभिनय
कति मीठो गीत हो ! शब्द शब्दमा प्रेमील भावले छताछुल्ल भएको सारै राम्रो सिर्जना ! शब्द, नृत्य र अभिनयको उत्कृष्ट संयोजन । अति नै मन पर्यो । यसको श्रष्टा तथा गायक गायिकाहरुमा हार्दिक सम्मान र शुभकामना !!
Saiho
आहा कति मिठो सब्द लय❤️❤️
शब्दमा दम छ!
Song of century ❤
खुसि लाग्यो राम्रो गित हेर्न पाइयो अनि प्रकाश दुतराजको अभिनय अत्यन्तै मन पर्यो शुभकामना तथा हार्दिक बधाई
😍😍😍😍
मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🙏 जय गित जय संगित🎼
@DIPSON GAMER ffgffhjjhjhu.
🙏🙏
आहा धेरै राम्रो गित बधाई छ यो गितमा जोडिनु भयका सबै जनालाइ बिशेस बधाइ छ उषा सानु लाइ ❤️❤️❤️❤️
यति राम्रो गित ❤️😚 झन यसमा प्रकास दुतराज दाईको स्वर भए कसम यति राम्रो हुन्थ्यो कि त्यहि पनि स्वरमा मिठास छ 😚❤️
15 बर्ष अगाडी को मायाको फेरि याद दिलाइदियो यो गित्ले🤘🤘🤘🤘🤘
साच्चिकै याद आयो बालापनको मायाको सम्पुर्ण टिमलाई धन्यवाद छ
Lauu barbad 😁😁🙈🙈😍 song❤️ katii ramroo k hoii hajur🙏❤️
😊😊😊😊😊😊😊😊😊
So sad
😊😊😊😊😊😊😊😊😊😊
सुन्दै मुटुनै छुने गित मनै लाेभ्याउने शान्ति श्री परियार र कुलेन्द्र बिश्वकर्मा काे आहा कति राम्राे स्वर❤️❤️❤️मनै लाेभ्याउने💋💋❤️❤️💖
😂😂 कुलेन्द्र विश्वकर्माको आवाज हो।
मपिएल
स्वर की धनी शांतिश्री परियार त्यसैमा कुलेन्द्र दादा को साथ संग मिठो शब्द सङ्गीत मा बनेको अनी लय एकदम मिठो मनै अन्नदित 💓
L
Prkash dutta raj dai song ani prkasha dai ko kapala srrai man prxa❤️❤️❤️❤️
Usha dijju uh are just wow 🤩 love this song 🎵 love the concepts… congratulations usha di and the team ❤️❤️
एक्दमै राम्रो शब्द सङ्गीत मिठास स्वार मा प्रस्तुत छ त्यसैले मन पर्यो मलाई सबै टिमलाई हर्दय देखि यथस्टा सम्मान र मनग्य आभार प्रकट गर्दछु।🙏🏻🙏🏻💖💖💝💞💞💞💖💖💖🌹🌹🌹🌹
कुलेन्द्र बिश्वकर्मा र शान्तिश्री परियारको कर्णपृयलोक गित 🎊
अत्यन्तै सरल मार्मिक उत्कृष्ट शब्द लय चयन गरिएको संगित सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना
नेपाल मा यो गित न:१ मा आउनु पर्छ।🥀🥰🙏🙏
कति राम्रो मन छुने भिडियो ❤️❤️❤️
प्रकाश दादा लगायत सम्पूर्णको अभिनय एकदमै राम्रो छ अझ धेरै दादाको मुस्कानले यो भिडियो हेरिरहुँ जस्तै बनाइएको छ बहुप्रतिभाशाली व्यक्ति प्रकाश दुतराज दादा हजुरलाई धेरै धेरै धन्यवाद आवाज पनि दादाको नै भएको भए सुनमा सुगन्ध भए जस्तै हुन्थ्यो होला।तर पनि राम्रो बनेको छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐🥀❣️❣️🙏🏻
Aaha kati ramro geet video
बधाई छ दाई हजुरका सबै गीत एक दमै मन पर्छ ।।
aaha Kati mitho git sangit🥰🙏🇳🇵❤️ उत्कृष्ट बनेको छ music video सफलताको सुभकामना सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️
Pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
Appriciate Prakash and Shanti Shree!
Yup,I am 15,i left school cause some reason from 8 but the Memories of that time with friends,The place,The school....Everything,Whenever i remember those days,I just Wanna be there!
SO,guys if yiu are still reading,Then don't be stressed of HW.Just relax & do your best!
धेरै याद आयो यो गीत हेरेर पढेको school, खेलेको ground, कहिले नबिर्सिने साथिको याद,त्यो bench ।। शुभकामना सम्पुर्ण team लाई ।
Same
@@arjunrc335 होरा ब्रो।।
हो नै ब्रो।
Q
10 class ko yad ayo
Wow wow 👌 कती मिठो सोर मा यो गीत त सारै मन परेको छ आर्दणीय दाजु कुलेन्द्र विश्वकर्मा र शान्ति दिदी लाई अझै येस्तै गीत काे सफलताको कामना गर्दछु 🌷🌷🌷🌷🌷🌷👌👌💕🌹♥️💘🙏🙏🙏🙏🙏
Sumudur sowr ko dani hami saboi le noties gareko daju kulendra bishwakarma ra santi shree pariyar ko voice ma raheko aakdomoi ramro baneko xa dheroi dheroi thank you so much hol timlai best of luck 😍😍🎉🎉🎈
सारै राम्रो छ गित उतिकै राम्रो अभिनय
स्कुल जादाको याद आयो
प्रकाश दाइ ले गाएको भए झन राम्रो हुने थियो ❣️❣️
सफलता को शुभकामना सम्पूर्ण टिमलाई ❣️
यो गीत विष्णु माझी ले गएको भए धेरै राम्रो हुन्थ्यो होला
Yo song man parne tala hajir humta❤🎉😊😮
Me
Yo geetw le Atitwko yaadaw deeyo hai babaalaw xa.
Aahaa kati mitho geet badhai xa usha ji shanti di kulenra sir safaltako suvakaman🙏❤️
गित राम्रो छ त्यसमाथि उषाको अभिनय झनै मन पर्यो स्कुलको याद दिलाउने खालको
आहा कति राम्रो गित जति सुनेपनि नअगाउने भैयो🥺💗
Kada ayo
आहा यति मिठो गीत सुन्दा त नभएको गर्लफ्रेन्डको नी याद आउने रहेछ!!
Ekdam ramro xa geet sunirahu laagni❤️❤️😘😘sabai team lai dherai dherai subhakaamana ..ani prakash dada lai dherai Maya ❤️❤️😘😘😘lots of love❤️❤️
prakash dutraj ko music creation ulka man parxa vanya......
आहा कति राम्रो गित बधाई छ उषा छोरी अनि सबै टिम लाई
नेपालकै top 1 आवाज कुलेन्द्रको
अति नै राम्रो लाग्यो सुनि rahu जस्तो आगामी दिनमा यस्तै मीठो geet sunna पाइयोस् best of luck
Really heart touching how to explain no words any more .......
Atte metho💙😍
फेरि याद दिलायो स्कुले जीवन र भागी भागी लाभ गरेका र छोडेर गका कालिको-❤️
J
@@sunitasingh6158 0
0
⁰⁰0p0p0
Dami super
Aha kati mitho lok Dhohori geet !
Dammi cha best wishes usha 🤗😘😘
❤❤🎉🎉🎉🎉lovely song.
मीठो गित बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम
Wow! Quelle magnifique chanson nepalaise ! Je l adore! ❤❤❤❤❤❤❤❤❤❤❤❤❤!
C est pour toi ma chérie ! Tu comprendras pourquoi! Je t aime!
Dherai mitho xa geet badomuskil le khojye 😃😃
Hamro Ankuram❤️🔥
यती राम्रो नेपाली गीत अहिले सम्म सुनेको थिइन् ❤
आहा सारै मिठो गीत 👍👍❣️❣️❣️❣️
आहा निकै मिठो गित ❤️
Sarai ramro xa hai ❤️❤️❤️❤️
मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
प्रकाश दूत पक्कै स्वर्गबाट झरेको दुत्नै होकी क्या हो सांगीतिक क्षेत्रमा सारै राम्रो छ।
बैनी उषा भाइ प्रकाश लगायत सम्पुर्ण टिमको निकै राम्रो अभिनय सहित नौलो भिडियो बनेको रहेछ सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना सहित बधाई 💐❤️
Wow kati ramro geet
गित त राम्रो छ त बा ।।।।👌👌
कति मिठो गित हो जति सुने पनि धित नमर्ने ❣️❣️🥀🥀🥀🥀💞
Nice
तिम्रो मनमा❤️❤️❤️
Lok priya gayak gayaka kulendra bishwokarma ra shanti shree pariyar ko shor rai mitho geet pani dherai mitho
गित राम्रो छ तर मोडेल राम्रो भयेन
कुन हिसाबले ब्यान गरु खै सम्पूर्ण टिमलाई एक मुस्त बधाई दिन चाहान्छु best wishes all of you good bless you🙏
Wow ❤❤❤
Congratulations Good luck Usha subedi nice song 💗💗
Oh my god lok geet atti ramro poni hune raix.dherai man paryo.
Wow mero manchhoyo
मीठो गित अनि सार्है राम्रो अभिनय उषा जि को 😍😍
wøwø
Man xune 😍❣️
O ho hamro ankuram po raixa 😊 sampada dd❤
😍❣❣
big fan of supporting actor Mr. Samir.... well done🔥🔥🔥
Lol XD
I agree with you brother 🤣
Yo geet le dherai maan choyo ramro layo yo geet love it 💓❤️❤️❤️❤️☺️☺️☺️
धेरै राम्रो गित
धेरै राम्रो आवाज
धेरै राम्रो शब्द
धेरै राम्रो म्युजिक
धेरै राम्रो अभिनय
गायक - कुलेन्द बिश्वकर्मा
गायिका - शान्ति श्री परियार
शब्द - बशान्त बिश्वकर्मा
म्युजिक - प्रकाश दुतराज
अभिनय -प्रकाश दुतराज उषा सुवेदी
अनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना
कुलेन्द्र बिश्वकर्मा शान्ती श्री क्या कला गला छ कुन सब्द ले सम्बोधन गरौ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Waw yati ramro kulendra dada ko badhai xa
सफलता को शुभकामना 😍
Wow Sarai mitho git all timlai subhakamana
धेरै पछि मिठो गित सुन्न पाइयो बधाइ छ प्रकाश भाइ एवंम सम्पूण टिमलाइ
Dherai ramro xa hjr
ओहो येति राम्रो गाना थाहै थियेन मलाइ आज बल्ल टिक टोक मा सुनेर आये येता सान्ती सोल्टिनि
धेरै राम्राे
Sarai mitho get😍🎼🎼
आहा! उत्कृष्ट अभिनय उषा जि ❤️❤️❤️❤️
Aaha badhai chha sathi usha n all tim sarei mitho song n abinaye
Kati mitho badhaaibxa..parakash,basanta ji hole unit..
ahha kasto ramro song sunirahu ... bajairahu... chalairahu.. ghankairahu jasto laagni ..... long tour buss ma ... jyal ko sit ani jhyal batw aayeko chiso hawa ... sajhako bela ... baira jhilimili .... aahaa moh kalpana ma harauxu .... ... thankyou for this music .... loved it .....
2 बर्ष अगाडि म घर जादा बुटोल देखि पाहाड़ तीर जादा यो गीत बस मा सुने को थिए तेति बेला भर्खर यो गीत आको रहेछ अति राम्रो लाग्यो जति बेला सुने पनि कस्तो कस्तो फील आउछ ❤❤❤❤
ma k tarif garu k lekhu sabda noi xoin lekhna lai ❤️❤️❤️
Parkash bhai le gako bhaye hunthiyo
Any nice song
Wow ramro chha get sor ka raja rani ko voice mitho sabada laya sabai ramro chha get araganik chha safaltako suvakamana sabai tem lai
Congratulation prakash da❣️good luck
Tik tok मा हेरेर आको एकदमै राम्रो लागेउ राम्रो छ सम्पुर्ण टिम लाइ शुभकामना❣️❣️🥀🥀
Pp
Me ❤️
.
10 million ko ashamed chha
Congratulations a lots Durga dai Prakash dai Usha de N entire teams 🙏🙏🙏🙏
Music dherai ramro xa badhaai sampurna tim lai
कस्तो सुनौ सुनौ लाग्ने गित क्या दामी !!!!👍️👍️👍️🤗🤗🤗
kati ramro video hoo daii ❣️❣️❣️