दाङको भालुबाङबारेमा बिमलराज खत्रीको अन्तर्वार्ता | त्यहाँ यस्तो सम्म भयो कि पुरै अवस्था यस्तो देखियो

Поделиться
HTML-код
  • Опубликовано: 16 янв 2025

Комментарии • 128

  • @shyampun8676
    @shyampun8676 7 месяцев назад +20

    विमल खत्री जि ले सत्य तथ्य कुरालाई नलजाई सिधै भन्नु हुन्छ तेसैले यहा को अन्तर्वार्ता राम्रो लाग्छ

  • @kamalthapa5167
    @kamalthapa5167 14 дней назад +2

    यति धेरै युद्धको अन्तरव्रत हेरे बिमल जि जस्तो साचो बोल्ने माओवादी अरु देखिएन्🙏🙏🙏

  • @Bankai056
    @Bankai056 11 месяцев назад +14

    दामी, अर्जुन सरले लिएको बिमलराजको अन्तर्वार्ता नम्बर १ हुन्छ

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад +1

      धन्यवाद हजुर

  • @gunjathapa-4318
    @gunjathapa-4318 11 месяцев назад +8

    सबैभन्दा सत्य बिनापुर्बगाही बोल्ने कमरेड ।सेना तर्फ नवल सहाब र जनसेना तर्फ बिमल सहि सत्य बोलेको जानकारी दिएको देखियो।

  • @sailendrasailu-jl4ul
    @sailendrasailu-jl4ul 5 дней назад +1

    बिमलराज को कुरा जे हुन्छ यथार्थ हुन्छ ।यो मान्छे सत्य जे हो तेहि बोल्नु हुन्छ

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 11 месяцев назад +8

    माओवादीका जनमुक्ति सेनाहरु मध्य एक सच्चा इमान्दार मान्छे बिमलराज सरको कुरा

  • @Basnet464
    @Basnet464 11 месяцев назад +7

    बिमल सर को रोचक अन्तर्वार्ता बिच बिचमा ल्याउनु पर्छ ता की बिस्तारै सबै ठाउका भोगाई हरु समेटियोस् ।

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      हस् हुन्छ हजुर

  • @kulmanbudha9753
    @kulmanbudha9753 11 месяцев назад +4

    बिमल सर को अन्त्रबार्ता रोचक
    लाग्छ ! हेर्न र सुन्न पाइयो धन्यवाद पत्रकार ज्यु लाई ❤

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад +2

      w\c हजुर

  • @rameshbudha3666
    @rameshbudha3666 11 месяцев назад +12

    माओवादी जनसेना मध्यका सबैभन्दा सही र सत्य बोल्ने इमानदार कमान्डर लाग्छ यिनको बोल्ने शैली हेर्दा !

  • @ngankumarathapamagar2974
    @ngankumarathapamagar2974 11 месяцев назад +5

    सत्य र साँचो बोल्ने भयर नै होला तेत्रो लडाई लडेपनि मन्त्री बन्न नसकेका 😢😢

  • @sure.person7268
    @sure.person7268 11 месяцев назад +5

    सब बहस हेर्यो तर बिमल सर जस्तो सत्य बोल्ने खाओबदी अहिले सम्म देखिन जेहोस जय होस बिमल सर को

  • @saktisakti1460
    @saktisakti1460 11 месяцев назад +11

    सहि बोल्यो बिमल ले।सशस्त्रले धोबि हानेको हो।

  • @bharatbk6460
    @bharatbk6460 11 месяцев назад +16

    माओवादी नराम्रो लागेपनी यो दाइ सत्य बोल्ने भयर नै स्निरहन मन लाग्छ

  • @bhimsaud810
    @bhimsaud810 3 месяца назад +2

    इंटरव्यू सुन्ने र हेर्ने मन नावल शाह र बिमल राज जी को मन पर्छ

    • @DBAdhikari-ly4vd
      @DBAdhikari-ly4vd 15 дней назад

      खारा २ काे पनि सुन्नुहाेस् हरि बाबु बाेगटि मेजर सापकाे अन्तबार्ता पनि राम्राे छ। जय भैरवि।❤❤

  • @shristisirjal5148
    @shristisirjal5148 2 месяца назад +1

    हो सहि विश्लेष्ण यो चै

  • @bhimol2691
    @bhimol2691 9 месяцев назад +1

    विमल सरको कुराकानी सुन्न पाउँदा म आफूलाई नै भाग्यमानी ठानेको छु र पत्रकार सरले बिमार सरलाई भालुवाङको कुराकानी ल्याइदिने भन्नुहुन्थ्यो ल्याइदिनु

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      हजुर धन्यवाद

  • @sagarthakur608
    @sagarthakur608 18 дней назад +1

    Sacho kura hoo.,,,Bimal Bhai ko...Bilkul

    • @SunauloTV.
      @SunauloTV.  16 дней назад

      तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर

  • @haribudha7653
    @haribudha7653 11 месяцев назад +6

    A 1 सहि बोल्ने १ मत्र निमल जि

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 11 месяцев назад +8

    गजबको तरिकाले बोल्नुहुन्छ बिमल दाजु

  • @dipakdangi-h5t
    @dipakdangi-h5t 10 месяцев назад +1

    Good interview bimal sir

  • @topendrakhadka6970
    @topendrakhadka6970 4 месяца назад

    अन्तबाता धेरैको हेरियो तर यतिको साचो सत्य बोल्ने मान्छे चाहिँ कोहि देखियन ।सम्मान छ बिमल जि प्रष्ट सत्य साचो ब्यत्ती माओवादी भित्रको ईमानदार असल मान्छे

  • @prakashchaulagai3032
    @prakashchaulagai3032 11 месяцев назад +3

    यो मान्छे जहिले पनि यथार्थ बोल्छ मिठो तरिकाले सलाम यो मान्छे लाई

  • @nirajbudhathoki3031
    @nirajbudhathoki3031 11 месяцев назад +1

    Good speech Bimal sir

  • @newsbooks-sb8op
    @newsbooks-sb8op 5 месяцев назад +2

    Good ramro lagyo hjr ko intarvu

  • @starluck5485
    @starluck5485 11 месяцев назад +3

    गजब राम्रो कुराकानी

  • @ChakraGhatri
    @ChakraGhatri 6 месяцев назад

    सत्य बोल्ने जनसेना भनेको बिमलराज हो

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 11 месяцев назад +2

    बिमल दै तपाई सिधै अब त्यो प्रचण्डे लाई सिधै गोलि ठोकेर तपाईं PM बन्नु!

  • @SmilingArcade-dq3ju
    @SmilingArcade-dq3ju 11 месяцев назад +3

    Salam xa daju❤❤❤

  • @GovindShrestha-t8x
    @GovindShrestha-t8x 7 месяцев назад +1

    सशस्त्र प्रहरी बल देश काे हिराे हाे जुन अबस्थामा पनि

  • @himakc9214
    @himakc9214 11 месяцев назад +3

    herna suru

  • @ashoklamichhanesomai2103
    @ashoklamichhanesomai2103 11 месяцев назад +5

    हो लाई हो हैन लाई हैन भन्न सक्ने एउटा मात्र मान्छे

  • @bhimol2691
    @bhimol2691 11 месяцев назад

    सही कुरा हो

  • @ThaquriChand
    @ThaquriChand 11 месяцев назад

    माओवादी त मलाई मन पर्दैन तर यि कामेरड सत्य कुरा बोलेको देख्दा खुसि लाग्छ माओवादी को कामरेड म सबै भन्दा सत्य बोल्ने एक मात्र यि कामरेड हुन जस्तो लाग्छ

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 11 месяцев назад +1

    Salam chha bimal daju, Arjun Sir lai Dhanyawad

  • @bhimol2691
    @bhimol2691 11 месяцев назад

    बल्ल खुल्यो भालुवाङको रहस्य

  • @haripchaudhary1151
    @haripchaudhary1151 5 месяцев назад +1

    Sahin satya kura garne ek jana matra bimal sir ho gajab xa bimal sir

  • @Urlaba
    @Urlaba 11 месяцев назад +1

    जय नेपाल जय नेपाल आर्मी 🇳🇵

  • @OpendraKhadka-v4q
    @OpendraKhadka-v4q 11 месяцев назад

    Daju.namasker.kura.shaegood

  • @sumanbhandari9035
    @sumanbhandari9035 11 месяцев назад +1

    राम्रो कुराकानी

  • @aashishlamichhanedebit5772
    @aashishlamichhanedebit5772 11 месяцев назад +3

    सहि कुरा भन्नू भयो धन्यवाद एउटा कुरा चाहिँ हजुर ले बिस्लेशन गर्न सक्नु भयन शसस्त्र चाहिँ किन राम्रो सङ्ग लडाइँ गरेको भन्दा सबै केटा हरु 20,22 बर्ष को मात्र थिय बिहे भाको हुन्थेन तातो रगत हुन्थ्यो दर लाग्थेन हात्ती नै आए पनि सानो देखिन्थ्यो त्यो उमेरमा

  • @kshitizk.c7815
    @kshitizk.c7815 11 месяцев назад +1

    herdai xu

  • @jitenshripal
    @jitenshripal 11 месяцев назад +1

    Bimal raj ko kura chai sarai thaik lagxa

  • @jeevankunwar6142
    @jeevankunwar6142 9 месяцев назад +1

    कमान्डर लाई सबै कुरा थाहा थियो खत्री जी !

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 7 месяцев назад +1

    ठिकभनुभाे

  • @MickeyShrestha-s1k
    @MickeyShrestha-s1k 11 месяцев назад +1

    Kati ramro Kura khani Bimal sir ko

  • @rohitsarumagar2197
    @rohitsarumagar2197 11 месяцев назад +1

    Good

  • @BhimkumariDhakal
    @BhimkumariDhakal 8 месяцев назад

    गजब लाग्छ बिमलराजको भोगाइ

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 11 месяцев назад

    गजब कुराकानी

  • @raiindra5577
    @raiindra5577 11 месяцев назад

    maja aayo

  • @sapkotateaches932
    @sapkotateaches932 11 месяцев назад +1

    Apf❤❤❤

  • @sudarsunlimbu7283
    @sudarsunlimbu7283 7 месяцев назад +1

  • @suryakumarpun154
    @suryakumarpun154 11 месяцев назад +1

    Vimalrah.ko
    Entibui..herda.good.lacha
    ❤❤❤❤❤❤

  • @ritapun2756
    @ritapun2756 11 месяцев назад +1

    नेपाली

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 11 месяцев назад +1

    अर्जुन सर र बिमल सर नमस्कार

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      नमस्ते हजुर

  • @rameshthapa8854
    @rameshthapa8854 11 месяцев назад +1

    तपाईंको मिडियामा अन्तरबार्ता लिने काम बिमल सरलाई दिनुस सर

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      भनेको सकिन्न होला भन्नुहुन्छ

  • @MGR1MBMGR1MB-le2vw
    @MGR1MBMGR1MB-le2vw 11 месяцев назад

    Goooooddddssss.........

  • @prakashbhatta729
    @prakashbhatta729 11 месяцев назад +1

    Yo bro le chahi satya kura garnuhunx

  • @narayanprasadchapagain1017
    @narayanprasadchapagain1017 11 месяцев назад +1

    Arjun sir chitwan madi ko badarmude ghatana ko pani banaunu hola ..

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      बनाईसकेका छौं नि हजुर त्यहाँको पनि

  • @humengurung8395
    @humengurung8395 11 месяцев назад +1

    🎉🎉🎉🎉🎉

  • @PrabatRai-m8i
    @PrabatRai-m8i 11 месяцев назад

    वास्तविक कुरा गर्ने भनेको यहि बिमल

  • @garibkto5713
    @garibkto5713 11 месяцев назад +1

    Dami

  • @shyampun8676
    @shyampun8676 7 месяцев назад +2

    अर्जुन जि. भालुभाङ बाट युद्ध हारेर गएको माओवादी टोली र घाइतेलाई हाल को बङलाचुली गाउपालीका को मुरकुटी बजार एरिया मा सेनाले जम्काभेट को लडाई मा १४ जना लाई मारेको हो रे । लखेटि लखेटि यस को पनी कसै सँग अन्तर्वार्ता लिनुस न।

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад +1

      पहिले लिएका छौं, फेरि पनि लिने छौं

    • @shyampun8676
      @shyampun8676 7 месяцев назад +2

      @@SunauloTV. अर्जुन जि. अन्तर्वार्ता पहिले लिनु भएको भए त्यो भिडियो किलिप को टाइटल नाम के छ होला कृपया भनी दिनुहोला है

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад +1

      मुर्कुटीको भि डन्त नै शिर्षक छ । बिजय लगाएत 2-3 जनाको छ हजुर

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 11 месяцев назад +2

    सच्चा व्यक्ति सांच्चै भन्ने हो भने असली माओवाद भयको भय यत्ति को व्यक्ती लाई नेपाल को कुनै राम्रो सरकारी पद दिनुपर्ने थीयो ।

  • @KeshavChandthaquri-m8o
    @KeshavChandthaquri-m8o Месяц назад +1

    यो ठाउँमा आक्रमण गर्ने माओवादी मेरो अंकल सेना भित्र देखि लड्ने मेरो अंकल दुई दिन पहिले भेट गरेर दुई भाई ले दुई दिन पछि लडेको ठाउँ नै बालुबाङ हो

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      uhaharu kaha hunuhunchha ahile

  • @gmkismat9184
    @gmkismat9184 11 месяцев назад

    विमल राज दाजु को कुरा नसुनी निन्द्रा लाग्दैन सबै भन्दा राम्रो अनि सत्थे बोल्ने ठीक लाग्छ मलाई

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      धन्यवाद हजुर

  • @puspajungthapa6072
    @puspajungthapa6072 11 месяцев назад

    वास्तविक कुरा चै । त्यहाँ ससत्र प्रहरी को कमान्ड मा भएका कमान्डरहरु चै साही नेपाली सेना मा special force तालिम गरेका सुबेदार बाट ईनिस्पेक्टर मा पदोन्नति पाएर गएका लडाकुहरु ले राम्रो कमान गरेका कारण हो ।।

    • @ChakraGhatri
      @ChakraGhatri 6 месяцев назад

      त्यो भन्दा नि जम्मै नया 22/24बर्स को युवाको तातो रगत को जोस होला सायद

  • @bijurana-ec4lt
    @bijurana-ec4lt 11 месяцев назад

    Bimal sir ko interview herna majja au6 satya bolnu hun6

  • @kamaldura3141
    @kamaldura3141 4 месяца назад

    सम्भव भए सम्म एउटै व्यारेक भिडन्त गर्ने दुवै पक्षको सेना को अन्तरवार्ता लिन सकिन्छ कि??

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      हस् प्रयास गरौंला

  • @sagarthakur608
    @sagarthakur608 18 дней назад +1

    Lmg ho bhai Hawaldar saap ko

  • @BharatBa-v6e
    @BharatBa-v6e 11 месяцев назад

    नीकपक्छे अन्तर बात्रा दीनछन खत्रीले

  • @naabeenmoogoor2143
    @naabeenmoogoor2143 11 месяцев назад

    सुर्खेत को भेरी पुल को बारेमा पनि चाहियो हजुर

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      पहिले पनि दिएका छौं त्यहाँको बारे फेरि पनि ल्याउने छौं हजुर

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 11 месяцев назад +1

    Aba suru griyo mjale aanandha aaune vyo derai derai danevad xa sunaulwo tv priwarlai derai derai jaye nepal

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      w\c छ हजुर, तपाईंलाई पनि धन्यवाद

  • @birendradhami3725
    @birendradhami3725 10 месяцев назад +1

    K garne Bimal dai garibko gindagi yastai ho

  • @dipakkhatri2490
    @dipakkhatri2490 3 месяца назад

    सेना थिएन गुरु

  • @ThaniLamichhane
    @ThaniLamichhane 11 месяцев назад

    Sataya kura grne manxa.ghanti bajaunu parx ABA.samyan x hjur li.

  • @AdhishPoudyal
    @AdhishPoudyal 9 месяцев назад +1

    Nabal shah ra bimal raj lai sangai rakhera 1ta war ko kura garda jhan ramro hunthyo

    • @SunauloTV.
      @SunauloTV.  9 месяцев назад

      हस् कुनै दिन ल्याउने छौं

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 5 месяцев назад +1

    शहिकुराेगरनेभयकाेछ

  • @rameshthapa8854
    @rameshthapa8854 11 месяцев назад +1

    पुलको कुरा गर्नुभयो अस्ति बश दुर्घटना भएको पुल त होलानि है ? तेहि पुलमा अस्ति पनि 12 जनाले ज्यान गुमाए नि बिचरा

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      हो हजुर

  • @janamlama1985
    @janamlama1985 10 месяцев назад +1

    Yo Sena lai prochanda le bata dinu porxa hai

  • @sagarthakur608
    @sagarthakur608 18 дней назад +1

    Bimal bhai Rukh bat hoen ..Hight Bat nai hoo

    • @SunauloTV.
      @SunauloTV.  16 дней назад

      तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर

  • @nayenkc1991
    @nayenkc1991 11 месяцев назад +1

    Bimal raj sir le ho sahi kura garne...aru ta sab hawa gaff matra dine jasto po lagx

  • @r.kchannel1034
    @r.kchannel1034 11 месяцев назад

    J ho sattya tathya bolnya ek matra maobadi Bimal raj chhttri

  • @pranshvlogsfan5123
    @pranshvlogsfan5123 6 месяцев назад

    Mero gau ko army yo भालू गाम ma mareko x😢😢😢😢😢

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад +1

      उहाँ प्रति श्रद्धाञ्जली, सेना हो कि उहाँ सशस्त्र

  • @khusbusharma8682
    @khusbusharma8682 11 месяцев назад +1

    suru gariyo

  • @jezonezone665
    @jezonezone665 11 месяцев назад

    बिमल सरको घर कहाँ होला?

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад +1

      कालिकोट हो हजुर

  • @mahendramagar5687
    @mahendramagar5687 11 месяцев назад

    Ho las xuteko sahi ho re

  • @MuktanSuryaLama-vb6cc
    @MuktanSuryaLama-vb6cc 11 месяцев назад +1

    Sahi ho ma dangmatiyo hami aauda Pura rod banada gareko tiyo rukha dhalera@kusum ko xena@

  • @ManBahadurChetry-q8p
    @ManBahadurChetry-q8p 3 месяца назад

    2 barsha ajhai ladai vye ka vye maobadi haru sakhap hune raichan

  • @laxmikanxi123
    @laxmikanxi123 11 месяцев назад +1

    suru

  • @Dil-q5u
    @Dil-q5u 5 месяцев назад

    Maobadi ko n Nepal Sena ko ho chinma garoxa xa

  • @TB____UTSAV-7
    @TB____UTSAV-7 11 месяцев назад +1

    Yo bimaltaj le yaile k gareko xa ta parchande le kehi rahat diyako xa ta ?

  • @krishnasen7712
    @krishnasen7712 11 месяцев назад

    लडेर के भो प्रचण्ड लाई भो अरुलाइ के भो

  • @gmkismat9184
    @gmkismat9184 11 месяцев назад

    उहाँ को फोन नम्बर दिन मिल्छ कसै ले थाहा छ भने मलाई दिन सक्नु हुन्छ

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад +1

      उहाँ बिदेश गई सक्नु भो

    • @gmkismat9184
      @gmkismat9184 11 месяцев назад

      @@SunauloTV. hajur haru sang sampark garne number chha hola hajur din sknu hunchh fb chhaki

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      फेसबुकमा जानू होला