शाही नेपाली सेनाको ठूलो आ🚀 क्रमणमा धेरै जनसेना ढलेपछी | साहसी कमाण्डरको भोगाइमा बेनि र रुकुम खारा

Поделиться
HTML-код
  • Опубликовано: 19 май 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका एकदमै साहसी कमाण्डर कुशल ओलि सन्दीप सिको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुमको खारा र म्याग्दीको बेनीको बारेमा खास कुरा बताउनु भएको छ । रुकुमको खारा र म्याग्दीको बेनीमा शाही नेपाली सेनाले ठुलो वीरता प्रदर्शन गरेको उहाँको भनाइ छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Kushal Oli Sandeep Si, a very courageous commander of Janasena Nepal. He has told special things about Rukum's khara and Myagdi's beni. He says that the Royal Nepali Army displayed great bravery in Khara of Rukum and Beni of Myagdi.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #kushal_oli_sandip_c #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #myagdi_beni #nepali_army #nepali_sena #royalnepaliarmy

Комментарии • 49

  • @rameshsaud9934
    @rameshsaud9934 6 дней назад +1

    सलाम छ कमरेड

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Месяц назад +10

    यो जनसेना दाजु सङ्ग अर्को पटक प्रत्येक लडाइँको डिटेल भिडियो बनाउनु पर्‍यो । सत्य र यथार्थ बोल्नु हुदोरहेछ । बिमलराज खत्री जसरी ।

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад +1

      हुन्छ नि

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 Месяц назад +9

    Start 😊

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      धन्यवाद हजुर

  • @subasbasnet1507
    @subasbasnet1507 Месяц назад +4

    धन्यवाद सुनौलो टिभी ❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      स्वागत छ हजुर

  • @garibkto5713
    @garibkto5713 Месяц назад +6

    Waooo damdar antarwarta

  • @sanitarai9104
    @sanitarai9104 Месяц назад +2

    Nepali sena jinda bad

  • @starluck5485
    @starluck5485 Месяц назад +2

    राम्रो कुराकानी

  • @umeshbhujel5480
    @umeshbhujel5480 Месяц назад +7

    Frist

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      धन्यवाद हजुर

  • @himakc9214
    @himakc9214 Месяц назад +8

    aajako kurakani damdar hola jasto lagyo, herna suru

  • @khusbusharma8682
    @khusbusharma8682 Месяц назад +7

    Highlight herda, herne khalkai chha hola

  • @laxmikanxi123
    @laxmikanxi123 Месяц назад +3

    herdai

  • @Bankai056
    @Bankai056 Месяц назад

    मार्मिक अन्तर्वार्ताको भोगाइ

  • @sureshSunar-dy5ew
    @sureshSunar-dy5ew Месяц назад +1

    Khataraa ho hjr

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto Месяц назад

    यो अन्तर्वार्ता एकदमै मन पर्‍यो ❤❤❤

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb 4 дня назад +1

    लद्चौर को माथी घरेली मा हो खाना खाको
    कमरेड बिप्दिको घर को पल्तिर थियो मेस

  • @shahibadal9211
    @shahibadal9211 Месяц назад +1

    Army is army

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b Месяц назад

    गजब

  • @Basnet464
    @Basnet464 Месяц назад

    सुभप्रभात यो हो रेडियो नेपाल:याहा को प्रष्ट बिचार ठीक हो ।

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      ❤️❤️❤️❤️

  • @chitragmagar2935
    @chitragmagar2935 Месяц назад

    सम्झना छ दाजै

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      सर तपाईं पनि सहभागी हुनुहुन्थ्यो कि

  • @shahibadal9211
    @shahibadal9211 Месяц назад +1

    J vanda ni vo aaile j lekha sir bhir bat khaseko gai lai kadh thapna sakinna aago ma jada jalinchh

  • @bidrohisirpali2
    @bidrohisirpali2 5 дней назад +1

    मारेको भोलि पल्त म तेहि फिल्त मा थिय हामी 5.6 जना थियु त्र दुई जना घेरा तोरेर बाचेकाहौ उहाछै पसलमै समातिनुभाको तमान को बतती दमाई को दोकान मा लाल सलम कमरेड

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y Месяц назад +1

    Salam chha daju

  • @SurajSunar-et7ol
    @SurajSunar-et7ol Месяц назад +2

    3 महिनाको पेटमा बच्चा दुस्मन को त्यो यातना खुट्टामा किला ठोकेर 50 किलो को भारी 3-4 घन्टा सम्म बोकायर रात भरी बलात्कार गरेर हत्या सुन्दा पनि पागल होला जस्तै लाग्यो त्यो ठाउमा आफ्नो दिदी बैनी आमा आफ्नो जीवन साथिलाइ राखेर यक छिन बिचार गरि हेर्दा मन ले केइ सोच्न सकेन त्यो भोग्ने लाई कत्त्त्त्त्त्त्त्त्त्त्त्त्त्ती पीडा भयो होला 😭😭😭यसरी सत्तामा पुगेको पार्टिका नेता हरु आज हे god त्यो भोग्निलाइ कस्तो भयो होला आत्माले सान्ती पाओस यातना दिनु पनि सिमा हुनुपर्छ यक श्रीमान भएर आफ्नो जीवन संगीनि को बारे बोल्दै गर्दा कस्तो भा होला

    • @SunauloTV.
      @SunauloTV.  29 дней назад

      सहि भन्नू भो

  • @shahibadal9211
    @shahibadal9211 Месяц назад +1

    Aaja k x abasthaa sir gngali ko luker hanne face to kai ladeko etihas xa

  • @madhabgharti7535
    @madhabgharti7535 Месяц назад

    सन्दिप दाइ को अन्तर्वार्ता अब मज्जाले हेरिन्छ।।

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      हस् धन्यवाद

  • @user-wb2fh2bb2m
    @user-wb2fh2bb2m Месяц назад

    Bandu❤

  • @bidrohisirpali2
    @bidrohisirpali2 5 дней назад +1

    शोले दादा को दोपते बिसौना मा लेर मारेको थियो खालतो खनन लगाईर दुई जना लाई लेर मारेको थियो

  • @humengurung8395
    @humengurung8395 Месяц назад

    🎉🎉🎉🎉🎉

  • @bipinkhadka7997
    @bipinkhadka7997 29 дней назад

    Dai can u describe saybariya ko dsp he is old that time but he fight like 21,

  • @BhupendraRana-ue3xy
    @BhupendraRana-ue3xy Месяц назад

    Sandipdai pujadidiko sapanahamropani sapana ho hamisabaiko adhurasapana puragarnuparxa

  • @bipinkhadka7997
    @bipinkhadka7997 29 дней назад

    45 matra Haina ho la

  • @LilaXettri-wy9gi
    @LilaXettri-wy9gi 29 дней назад +1

    Darbang ho

    • @SunauloTV.
      @SunauloTV.  29 дней назад

      ठाउँको नाम नि

  • @rameshdynasty8721
    @rameshdynasty8721 Месяц назад

    Dhankola xeuko dobata nira ho ghar jaleko bom afai bisport bhako

  • @hardmatter4980
    @hardmatter4980 Месяц назад +1

    "सैनिक" भन्ने शीर्षक के को आधारमा राखियो??सैनिकको अर्थ र शब्दको प्रयोग जानेर बुझेर मात्रै उचित प्रयोग गर्नुहोला।

    • @user-tt3kc5ub1d
      @user-tt3kc5ub1d Месяц назад

      Jan Sena bhako bhayera ho la hajur

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад +1

      सेना, सैनिक उस्तै हो हजुर, जन सैनिक, जन सेना

  • @sumanbhandari9035
    @sumanbhandari9035 Месяц назад

    राम्रो कुराकानी