धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि। उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️
म मृत्युको शब्द भन्नू र सुन्नुनै डरौने मान्छे तर अाज थाहा भो मृत्यु यस्तो सत्य रहेछ जुन मर्नु अगाडि नै स्वीकारनु सकेमा झनै अन्नादा अाउने रहेछ भन्ने कुरा मैले मसुस गरे । धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏🙏।
मृत्युलाई बुझ्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
हेर्ने कथा आएको देख्दा सानामा दशै आउँदा जस्तै खुसी हुने गर्छु 😘😍 केही महिना अगाडी बाट मात्र हेर्न थालेपनी सबै भाग हेरेको छु😊हेर्ने कथा परिवार र बिधा दिदिमा धेरै माया ❤️😘😍
चेहिमको कथा, हेरिसकेपछी मन एकदमै खल्लो भयो, मृत्यु एक सत्य । मर्नु भन्दा पहिले नै आफ्नो लागि चिहान बनाउन सक्नु पनि सायद ठुलै मन बनाउनु पर्दो हो । अनि खुसी पनि लाग्यो कि उहाहरु मृत्यु सहजै स्विकार्न तयार हुनु हुन्छ्❤️
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
I m brahaman but now after watching this documentary my perception about life has changed. We love death, the one and only long awaited event of life. I don't want to be cremated with fire. I want to build a house for me and my wife.
आज म त्यतिकै जादैन, एउटा कमेन्ट लेखेरै जान्छु भनेर लेख्न खोजे तर कुनै शब्द नै भेटेन । यो कार्यक्रम मात्रै होइन रहेछ, यो त एउटा दुख,शुखको अमर कहानी सहितको आर्गनिक जिवनगाथा हो । बिध्या जि , सयौ जुनि मानवको चोला लिएर जन्म लिनु होला । शुभकामना

Thank you for watching and loving this story. Let’s talk about death. Please share the memories of the death of your beloved if you are comfortable about it. आउनुस् मृत्यूको कुरा गरौं ! तपाईंलाई सहज लाग्छ भने तपाईंका प्रिय मान्छेको मृत्यूको कथा सुनाउनुस् न ।
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
"हेर्ने कथा" साँच्चै नै "हेर्न लायक कथा" हो । एसमा देखाइएका हरेक कथा र यिनका पात्रले भित्री मनलाई स्पर्श गर्छ । धन्यवाद निर्माण समुहलाई , यो कथा र यिनका पात्र कहिल्यै नसकिउन । ❤️
*जन्म र मृत्यु जिबनको दुई ध्रुव सत्य कुरा हो। मृत्यु सङ्ग डराएर होईन यसलाई सहर्ष स्विकार्दै आफ्नै मृत्युको तयारी गर्ने यि पाका ब्यक्तिहरु लाई देखेर मन एकछिन टोलाइरह्यो। मृत्युलाई पनि उत्सव जस्तै तयारी गर्ने चलनले मृत्युुलाई पनि अझै धेरै सत्य भएको आभास गरायो।*

मलाई एकदमै मन पर्यो यो संस्कार।।।अब यस्तो लाग्यो म पनि मरे भने यस्तै घर बनाएर सधै भरी मेरो छोरो को वरिपरी बसिरहन मन लाग्यो।।।।।आहा किन किन साह्रै मन पर्यो संस्कार वास्तवमै सहि छ।
हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिकता पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई सबै को सामु देखाई दीनु भयो . Bidhya chapagai . लगाएत All Team lai . Thank You 🙏
कस्तो मार्मिक पत्रकारिता गर्नुहुन्छ बिद्या जि 🙏 समय जतिसुकै अनुकुल नभयेपनी हेर्न छुटायेको छैन हेरिसकेपछी को प्रश्न भन्दापनी हेर्ने आखा मा कौतुहलता आउने गर्छ बधाई छ बिद्या जि 👌👌👏👏
उमेर ढल्के पछि परखाई त केवल मृत्यु को मात्र हुँदो रहेछ । बुद्धि हुने युरोप तिर अनि बल हुने खाडी तिर , गाँउ घरमा लास बोक्ने काँध को नि अभाव बद्दै छ ।धेरै पहिला एउटा डकोमेन्ट्री हेरेको थिए " मलामी " भन्ने 😢😢 । धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिम लाई🙏🙏🙏🙏
शब्दले बर्णन गर्नै नसकिने उदाहरणीय काम बिद्या जिकाे।अबका हेर्ने कथाहरुमा खाेटाङ भाेजपुरदेखि काेशीकाे छालमाथी हुदै बाँस चताराघाटसम्म लैजाने युवाहरुकाे कथा पनि सुन्न हेर्न पाउँ।
प्रत्येक शृङ्खला अलगअलग विसय समेटिएको हेर्ने कथा को यो भाग अझै खोज मुलक लागो , मार्मिक बनायो जहा मलामी नपाउने पिडा देखी जिवन को अन्तिम घडी पर्खनु को अनुभुति
मेरो गृह जिल्लाको रहेछ यो VDO चै । विशेष त लिम्बुहरुले यसरी मरेपछि पनि सन्तान लाई रिन नलागोस र मलामीले पनि धेरै दु:ख नपाउन भनेर हुनसक्छ यसरी जिउदो हुँदै चिहान भनाएको । कसैलाई यस्तो सुन्दा अजिब लाघ्न सक्ला कसैलाई ठिकै हो भन्ने होला । अरुलाइ मरेपछि पनि धेरै दुख नदिउ र मरेपछि आफ्नै डिजाइनको चिहान भित्र रहने हुँदा आत्मा खुशी हुन्छ भन्ने लाघ्छभने ठिकै हो । जसलाई जसो गर्दा खुशी लाघ्छ त्यसै गर्नु ठिकै हो ।
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
@@lasbaraprehs5818 hjr ko kura pani thik ho aba uha haru ko itchya ra abujhpan ley garda aune uha haru ko santati lai kahi ashar parna jala hjr ley vannu vako jasti tara asha xa ki audo generation haru ley tespaxya lai bujhne xa

हेर्ने कथाको वास्तविक कथा जति हेरे पनि नपुग्ने कमोलो मन सान्दर्भिक कथा सधै भरी यसरी नै अगाडि बढेको देख्न पाउ यो समाजको वास्तविक कथा । (हेर्ने कथा)❤️🙏🙏🙏
बिद्या दिदि is always great 😍😍😍 देशको अभिन्न अंग भन्न मन लाग्छ दिदिलाई सम्झिदा। र धेरै खुसी लाग्यो आफ्नै लिम्बुको संकृती समेटेर भिडियो बनाउनु भएकोमा । हुन त बास्तबिकता जिवन बाट आत्मा छोड्न मन उमेर भएपछि सायद सबैलाई लाग्दो हो त्यो बोजुको सब्द निकै नै भारी पनि लाग्यो र सत्य यथार्थ पनि लाग्यो😍
बिध्या दिदी हजुर साचै महान हुनुहुन्छ , मेरो गाउँको यथार्थ चित्रन सबैले माया गरिदिनु होला please बिस्वभर प्रचार गरि दिनुभएकोमा हृदय देखिनै धन्यवाद दिदी 💕
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
How eagerly and happily they are accepting the inevitable truth after birth is wonderful. Blessed to see such a lovely and pleasant story of death ❤️❤️❤️❤️
हेर्दा,सुन्दा नै मन सिरिङ्ग हुने अाफ्नाे चिहान अाफै वनाएर चिटिक्क पारेर राखेकाे देख्दा।पल पलमा ,क्षण क्षणमा मर्नुपर्ने सत्य लाई स्मरण गराई राख्ने।यस्तो अकाट्य सत्यलाई हामि माझ पस्कनु हुने विद्याजी लाई धन्यवाद छ।

एक दिन सबैले मर्नु पर्छ भन्ने सत्यलाई वेबास्था गरिएकोले नै संसारमा धेरै घटनाहरू भई रहेका छन्। कती शान्त र खुसी होलान् यि गाउँका मानिस जसले लोभ र मोह त्यागी सकेका छन्...एकपल्ट यो गाउँमा टेक्न मन लाग्यो। मृत्युलाई स्विकार गर्नु पनि ठुलै साहस चाहिन्छ। सलाम छ यि गाउँका बासिन्दाहरूलाई 🙏🙏

यो जुनी अजम्बरी छैन।एक दिन सबै जना मर्नु पर्छ भन्ने भगवान बुद्धको ज्ञान यो हेर्ने कथा माफर्त अप्रत्क्ष रूपमा स्रवण गर्न पायौं र नेपालको धनकुटा जिल्लामा यस्तो चलन रै छ भन्ने पनि थाहा पायौं। धन्यवाद हर्ने कथालाई।🙏🙏👍
मृत्यु शाश्वत सत्य हो, जसलाई सहजै स्विकार गर्ने र आफ्नो मृत्युलाई उत्सबको रुपमा लिने यो संस्कार निकै अर्थपूर्ण लाग्यो।आफुले जिएको जिवनलाइ बिसर्जित गर्ने थलो पहिलै बनाएर मृत्युको पर्खाइमा बसिरहेकाहरुलाइ देख्दा अनेकौं प्रश्नहरु उब्जिएका छन् ,सत्यता स्विकार्नु कस्तो महानता।
जब आँखा देख्न छाडे बाले लौरी टेक्न थाले बा नमरिन्जेल लौरिले देखाएकै बाटो हिडेँ बा कहिले लडेनन् बा बितेपछी लौरिको पोस्टमार्टम गरियो लौरिका आँखा भेटिएनन् -परिबिक्रम
मृत्युलाई बुझ्नु राम्रो हो यसले लोकहितको भाव जागिन्छ। तर मृत्युलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
`बाटो विशेष कि गन्तव्य , यात्रा ठुलो कि यात्री , आखिर मृत्यु अन्त्य या भनौ सुरुवात । यस्तै अनुत्तरित प्रश्न बिच चल्दै गरेको जीवन´ आफ्नो चिहान आफैले खन्दा कति आनन्द कि जीवन माथिको गुनासो । चेहिमको कथाले मन शुन्य बनायो !
हरेक पात्रहरूको शब्दले मन छोएको छ । साच्चिकै बोजुले भन्नु भएको जस्तै हिजआज गॉउघरमा मलामी पाउनै गार्हो पर्छ हुन त म आफै पनि गॉउमा छैन तर पनि यस्ता कुरा सुन्दा अनि म आफै गॉउघर गएको बेला त्यहॉको माहोल देखेर दु:ख लाग्छ आजकल युवाहरू कोइ गॉउमा छैन्न्। कोही रहरले त कोही बाध्यताले टाढिएका छौ गॉउघरबाट आ-सेवारो 🙏🏻
नेपालकाे ३ पाने अर्गानिक रक्सि मिलाएर पिउन जाने ठुलाे दबाई नै हाे चिसाे काट्छ ग्यासट्रिक हट्छ पेट फुलेकाे सुक्छ तर थाेरै मिलाएर पिउनु पर्छ। भैंसिले पानी पिएकाे जस्ताे अत्याधिक पिउनाले मात्र रक्सिले शरीर लाई जित्छ अाँफुले जित्ने गरि पिउने हाे भने तीन पाने रक्सि दबाई नै हाे
@@kuchaickw205 होकर के गर्नु यसो पछाडि गएर डराइ डराइ स्वाट्ट तान्दा खेरि कहिले धेरै कहिले थोरै कहिले त नो सितन मै जान्छ गारो छ हो हाम्लाइ सर जि😀😀😀😀😃यधपी सुझाब को लागि धन्यबाद छ।
@@prajwolacharya7119 मिलाएर पिउन जाने साचि नै ३ पाने सारै राम्राे दबाई हाे।तर ३ पाने भेटे पछी चिरिप्प पारेर मन बुझाउछु कन्ट्राेल गर्छु भन्नू र बिहे गरेर नयाँ २ मा श्रीमती लाई नचडी सुत्छु भन्नू एउटै जस्तै भएर अलिक अप्ठ्याराे छ याे बिषय😀
Heart touching, very much pitiable stories of village elders. Anyway appreciation for our "Appa" "Amma they are doing commandable job by eractingl monuments for reminiscent
सस्कार र सस्कृती सबैको आफ्नै छ त्यसैले बिदेशी धर्म त्याग गरि आफ्नै पुर्खाको धर्म जगेर्ना गरौ मलाई त यो अनौठो लाग्यो तर उहाहरुको काम प्रसम्सा गर्न लाएक छ्🙏🙏🙏
यहाँ को भिडियो प्राय म सबै नै हेर्ने गर्छु , खुब मन पर्छ र नया किसिम को ओझेलमा परेका तर विद्वान वरिष्ठ तथा मेहनती महान ब्याक्तित्वहरुको भिडियो हुने गर्छन । इलाम को सुर्योदय नगरपालिका ११ सुन्तले भन्ने गाउमा एक यस्तो ब्यक्ती हुनुहुन्छ , जो आफै मा अपांग हुनुहुन्छ तर यो उमेर सम्म पनि समाज सेवा मै ब्यस्त हुने उहाँ श्री सिताराम रेग्मी को एउटा जीवन कथा बनाइदिए , हामी सबै आभारी हुने थियौ।।।। धन्यवाद
जिन्दगीको अन्तिम वास्तविक सत्य बुझ्ने चिन्ने लिम्बुहरु मात्र रहेछन । आफ्नै जल जमिन जङ्गलको मालिकहरु हुन भन्ने प्रमाण पनि हो यो । खोज पत्रकारिकाको लागी साच्ची मनै देखि ग्राण्ड श्याल्युट छ बिध्या चापागाइ ज्यु ।
धनकुटा तिर पुग्नु भएछ पुर्बी पहाड मा लिम्बु समुदायको बसोबास बाक्लो छ।र त्यो कपुर थान बनाउने उनीहरुको परम्परागत चलन हो पहिले पहिले का बुढा बुढी हरु त झन लिम्बु भाषा मात्रै बोल्थे पर्बते यानी नेपाली भाषा बोल्ने अलिकति कठिन हुन्थ्यो तर आजभोलि शिक्षा को बिकास ले गर्दा सबैजसो बोल्छन् ।
हामी लिम्बू हरुको मुन्धुम संस्कार मा यस्तो कहिँ कतै पाईन्न तर उहाँ हरु लामो समय सम्म एक्लो महसुस गरेर जिन्दगी सँग हरेस खाको प्रष्ट देखियो यो दु:खद कुरा हो।छोराछोरी ले प्रसस्त समय दिउन माया दिउन यस्तो हर्कत गर्दैनन।
अोशो को भनाइ अनुसार जीवनमा मृत्यु पनि एक उत्सव हो भने जस्तो मृत्युु निश्चित छ ।मृत्यु पछि चिहान आफ्नो हात बनाउने यी महान अामाबाबाको कथा बनाउने बिध्या मेड्म लाई सलाम छ
बिध्या दिजु हेर्ने काथाको एती राम्रो भिडियो लाई के चढाउनु खोइ ?जल चढाऊ माछाको जुठो,फुल चढाऊ भमराको जुठो,पैसा त झन् मान्छेको जुठो ,बस एउटा चोखो कमेन्ट चडाए है !🌼💐 lots of love दिजु ❤️❤️ 🙏
मनि नियमित दर्सक य ग्राहक हु हेर्ने कथा को प्राय सबै एपिसोडहरु हेर्ने गर्छु दिउँसो दस घन्टा डिउटी गरेको थकान नि कथा हेरि सकेपछी मन हल्का हुन्छ ! दोहा कतार बाट हेर्दै छु ! बिध्या दिदि र सम्पुर्ण टिम प्रती आभार ! !धन्यवाद !
मृत्युको सत्यता लाई कति सहजै सुइकार गर्नु भएको रहेछ सबैजनाले तर मैले भने बुद्धिमान बुवालाई देखेर आँसु रोक्नै सकिन कति धेरै एक्लोपन महसुस गर्नु भएको god bless you बा🙏💕💕
धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि।
उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️
Good
Yatrako katha hernuna ani uhaharuko sangharsha thaa hunxa
अाज भाेलि बर्षे च्याउ सरि उम्रेका यूटुबे मुलाहरूलाई के थाहा खाेज पत्रकारिता के हाे भनेर
ठुलाे शिक्षा र संसार देखाउनु भएकाे छ, हाम्राे नेपालमा पनि अनौठा चलन र परम्पराहरु पहिलाे चाेटि देख्दा र सुन्दा मन बटारेर अाउदाे रहेछ ।
👌👌
म मृत्युको शब्द भन्नू र सुन्नुनै डरौने मान्छे तर अाज थाहा भो मृत्यु यस्तो सत्य रहेछ जुन मर्नु अगाडि नै स्वीकारनु सकेमा झनै अन्नादा अाउने रहेछ भन्ने कुरा मैले मसुस गरे । धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई 🙏🙏।
हजुरले बुझ्नु भएको अाशय र मेरो आशय मिल्न गयो।
Yo kura ma sanga pani mailo hai😥😯
हार्दिक नमन्👏
मृत्युलाई बुझ्नु भएको मा हजुरलाई धेरै धेरै धन्यवाद तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
हेर्ने कथा आएको देख्दा सानामा दशै आउँदा जस्तै खुसी हुने गर्छु 😘😍 केही महिना अगाडी बाट मात्र हेर्न थालेपनी सबै भाग हेरेको छु😊हेर्ने कथा परिवार र बिधा दिदिमा धेरै माया ❤️😘😍
🥰🥰
Ma pani testai lagx same soch
same case
Honi baini❣️❣️❣️💟💟
कस्तो चित बुज्ने कुरा मलाई पनि तेस्तै feel हुन्छ आनद हुन्छ ❤❤
"भगवान त एउटै होनि त आकाश एउटै छ तारा धेरै छन्" बाजेको कुराले एकदमै मन छोयो।
´´भगबान त एउटै होनि ´´आकाश एउटै छ ताराहरु पो धेरै छन त ,,
😘😘😍😍
True👍
Scripted
Like ‘’Har Din Diwalii’’ south indian film..fucking christain
Har Din Diwalii ma chaii xora xorii le samadhii banauxa, yah aafaii aafno samadhiii… comedy lagnu thalo harne katha paniii hahaha
चेहिमको कथा, हेरिसकेपछी मन एकदमै खल्लो भयो, मृत्यु एक सत्य । मर्नु भन्दा पहिले नै आफ्नो लागि चिहान बनाउन सक्नु पनि सायद ठुलै मन बनाउनु पर्दो हो । अनि खुसी पनि लाग्यो कि उहाहरु मृत्यु सहजै स्विकार्न तयार हुनु हुन्छ्❤️
चेहिमको कथा भन्दा तपाईको कॉमेंट धेरै मन'पर्यो । यो कथाको सीरमा चंन्द्रसिरफुल लगाई दिये झै भयो । सेवारो,
😥😥😥😥
यस्तो कथाहरुलाइ ट्रेन्डमा ल्याएर हाम्रो लिम्बू सस्कार सस्कृतिलाइ उजागर गर्नुपर्छ,र मृत्यु सत्य हो,जति बाचिन्छ हासी खुसी बाच्न सिकाउ ,,धन्यवाद हेर्ने कथालाई,,
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
I m brahaman but now after watching this documentary my perception about life has changed. We love death, the one and only long awaited event of life. I don't want to be cremated with fire. I want to build a house for me and my wife.
आज म त्यतिकै जादैन, एउटा कमेन्ट लेखेरै जान्छु भनेर लेख्न खोजे तर कुनै शब्द नै भेटेन । यो कार्यक्रम मात्रै होइन रहेछ, यो त एउटा दुख,शुखको अमर कहानी सहितको आर्गनिक जिवनगाथा हो । बिध्या जि , सयौ जुनि मानवको चोला लिएर जन्म लिनु होला । शुभकामना
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
Once Buddha himself said, "Accept the death as strongly as you accept life". We see living example in Limbu Culture.
Actually!
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
Thank you for watching and loving this story. Let’s talk about death. Please share the memories of the death of your beloved if you are comfortable about it.
आउनुस् मृत्यूको कुरा गरौं ! तपाईंलाई सहज लाग्छ भने तपाईंका प्रिय मान्छेको मृत्यूको कथा सुनाउनुस् न ।
Derai dhaybad bidhya ji,mero fufu I really love you, 85 years hunu vayo
Death is real
हेर्ने कथाका प्रत्येक भाग हरुले मलाई जिन्दगी को अर्थ बुझाएको छ धन्यवाद बिद्या दिदी लागायत सम्पुर्ण टिम लाई एत्ति राम्रो कामको लागि।
जीवनकाे तयारी त सबैले गर्छन् , मृत्युकाे तयारी साँचाे बाँचेकाले गर्छन् ......सत्यकाे नजिक कथा, हेर्ने कथा
Absolutely right 👍
Japan ma pani aafnu chihan kinera nai marxan….
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
@@lasbaraprehs5818 ख्याल गर्नुपर्ने काेण
नौलो पनि लाग्यो अचम्म पनि लाग्यो
तर समग्रमा बिसयबस्तु र प्रस्तुति गज्जब लाग्यो ।
आकाश एउटै छ ताराहरु धेरै छन् ....
वास्तविक कथा ब्यथा हरु खोजी गरेर ल्याई दिनु भएकोमा हार्दिक नमन दिज्यु !
"हेर्ने कथा" साँच्चै नै "हेर्न लायक कथा" हो । एसमा देखाइएका हरेक कथा र यिनका पात्रले भित्री मनलाई स्पर्श गर्छ । धन्यवाद निर्माण समुहलाई , यो कथा र यिनका पात्र कहिल्यै नसकिउन । ❤️
*जन्म र मृत्यु जिबनको दुई ध्रुव सत्य कुरा हो। मृत्यु सङ्ग डराएर होईन यसलाई सहर्ष स्विकार्दै आफ्नै मृत्युको तयारी गर्ने यि पाका ब्यक्तिहरु लाई देखेर मन एकछिन टोलाइरह्यो। मृत्युलाई पनि उत्सव जस्तै तयारी गर्ने चलनले मृत्युुलाई पनि अझै धेरै सत्य भएको आभास गरायो।*
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
बल्ल आज हेर्न पाइयो,धेरै समय पछी।।।कस्तो राम्रो,,लिम्बु समुदायको कथा बस्तु।।।बिद्या चेली।।।
बिद्या दिज्यु। शब्दहरु भेट्दिन हजुरको यो कर्मको तारिफ गर्ने। मनदेखि नै उच्च सम्मान छ निरन्तरताको शुभकामना 🙏🙏💕💕
धेरै धेरै धन्यवाद विध्या जी। मेरो गाउँ घर को , मेरो फुपुको बारेमा र लिम्बू जातिको सस्कृति झलकाई यति राम्रो
प्रसारण गर्दिनु भएको मा योरिक धन्यवाद 🙏
जिउँदै, आफ्नै आँखाले चिहान देख्दा कता कता साँच्चै मन अमिलो हुन्छ।
"विद्या चापागाईं " नेपाली पत्रकारका ज्वलान्तर उदाहरण 💚💚💚💚💚💚🙏
हेर्ने कथा हेरेर म निशब्द छु...। जीवन बुझ्ने मानिसहरु ले आफ्नो मृत्यु सहर्ष स्विकारेको हुदो रहेछ यो लिम्बू परम्परा राम्रो लाग्यो।
"पहाड डढेको सबैले देख्छ,यो मन डढेको कसले देख्छ"-
"आजकल मलामी पनि पाईदैन हो"। -बुढी आमा
भगवान त यौटै होनि तारा धेरै छन तर आकश यौटै होनि कति चित्त बुज्दो कुरो
Science n god witness same here
मलाई एकदमै मन पर्यो यो संस्कार।।।अब यस्तो लाग्यो म पनि मरे भने यस्तै घर बनाएर सधै भरी मेरो छोरो को वरिपरी बसिरहन मन लाग्यो।।।।।आहा किन किन साह्रै मन पर्यो संस्कार वास्तवमै सहि छ।
🥰🥰🥰🙏
Kirat ko saskar ho ni.
राई जातिको सस्कार
@@bijnas0074 um ekdam man paryo...ra wastawikta pani lagyo
@@readersareleaders3630 limbu ko ho
हामी याक्थुङ्बा वा लिम्बु जातीहरुको मौलिकता पहिचान र लोप हुन लागेको बिशेस्ताहरुलाई
सबै को सामु देखाई दीनु भयो .
Bidhya chapagai .
लगाएत All Team lai . Thank You 🙏
कस्तो मार्मिक पत्रकारिता गर्नुहुन्छ बिद्या जि 🙏 समय जतिसुकै अनुकुल नभयेपनी हेर्न छुटायेको छैन हेरिसकेपछी को प्रश्न भन्दापनी हेर्ने आखा मा कौतुहलता आउने गर्छ बधाई छ बिद्या जि 👌👌👏👏
मृत्यको संस्कार।किन किन लिम्बुको यो संस्कार मन पर्यो। नयाँ कुरा हाम्रा लागि हेर्ने कथाको अर्को राम्रो अंक।
सारै मन छोयो बाको कुराले । आकस एउटै भएपनी ताराहरु धेरै हुन्छ्न। जात धर्म जति भएपनी भगवान एउटै हुन्छन ।
उमेर ढल्के पछि परखाई त केवल मृत्यु को मात्र हुँदो रहेछ । बुद्धि हुने युरोप तिर अनि बल हुने खाडी तिर , गाँउ घरमा लास बोक्ने काँध को नि अभाव बद्दै छ ।धेरै पहिला एउटा डकोमेन्ट्री हेरेको थिए " मलामी " भन्ने 😢😢 । धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिम लाई🙏🙏🙏🙏
शब्दले बर्णन गर्नै नसकिने उदाहरणीय काम बिद्या जिकाे।अबका हेर्ने कथाहरुमा खाेटाङ भाेजपुरदेखि काेशीकाे छालमाथी हुदै बाँस चताराघाटसम्म लैजाने युवाहरुकाे कथा पनि सुन्न हेर्न पाउँ।
The true mirror of our Nepalese society, "Herne Katha".
Thank you Bidhya di for this.🙏
प्रत्येक शृङ्खला अलगअलग विसय समेटिएको हेर्ने कथा को यो भाग अझै खोज मुलक लागो , मार्मिक बनायो जहा मलामी नपाउने पिडा देखी जिवन को अन्तिम घडी पर्खनु को अनुभुति
मेरो गृह जिल्लाको रहेछ यो VDO चै । विशेष त लिम्बुहरुले यसरी मरेपछि पनि सन्तान लाई रिन नलागोस र मलामीले पनि धेरै दु:ख नपाउन भनेर हुनसक्छ यसरी जिउदो हुँदै चिहान भनाएको । कसैलाई यस्तो सुन्दा अजिब लाघ्न सक्ला कसैलाई ठिकै हो भन्ने होला । अरुलाइ मरेपछि पनि धेरै दुख नदिउ र मरेपछि आफ्नै डिजाइनको चिहान भित्र रहने हुँदा आत्मा खुशी हुन्छ भन्ने लाघ्छभने ठिकै हो । जसलाई जसो गर्दा खुशी लाघ्छ त्यसै गर्नु ठिकै हो ।
मृत्युको सत्यतालाई स्वीकार गर्न सक्ने कति बहादुरीपन ! धन्यवाद सबै टिमलाई यत्ति राम्रो कथा पस्केकोमा ।
धेरै बेर बाचेर दुख लाग्छ। कोही छैन, एक्लै बस्न गारो भो। Very deep touched my heart
This is sad reality 💖
Kina hola bishnu jiu atisaro morna aatinu vako aama
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
@@lasbaraprehs5818 hjr ko kura pani thik ho aba uha haru ko itchya ra abujhpan ley garda aune uha haru ko santati lai kahi ashar parna jala hjr ley vannu vako jasti tara asha xa ki audo generation haru ley tespaxya lai bujhne xa
आ सेवारो है लुङ्गा हरु
महान छ हाम्रो लिम्बु संस्कृति
हाम्रो ताप्लेजुंग तिर पनि
फेरी पनि आ सेवारो सबै मा
बाजेले,"भगवान एउटै होन्त । आकश एउटै छ तारा धेरै छन।" भन्दा this hits me hard 🙏😍❣️😘😇
आमाको आत्माले शान्ति पाओस् , वैकुण्ठ वास होस आमाको 🙏😇❣️
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
आफ्नो आफ्नो संस्कृति ,एउटै आकाश,एउटै सूर्य र चन्द्र,अनि लाखौ तातामण्डल,सच्चा लिम्बू जाती,सफा हृदय 🙏🙏
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
सारै राम्रो लाग्यो बोजुको कुरा सुनेर दुख पनि लाग्यो मातेको बेला यहि भित्रै सुतीदिन्छु भन्दा हासो पनि लाग्यो🙏
हेर्ने कथाको वास्तविक कथा जति हेरे पनि नपुग्ने कमोलो मन सान्दर्भिक कथा सधै भरी यसरी नै अगाडि बढेको देख्न पाउ यो समाजको वास्तविक कथा । (हेर्ने कथा)❤️🙏🙏🙏
सत्य कथा तर नदेखेको, नसुनेको कथा। यहाँबाट देख्ने र बुझ्ने मौका पाइयो। धेरै धेरै धन्यवाद herne katha टिमलाई अनि प्रस्तोता विद्या दिदी लाई।।😊😀
मेरो छिमेकी जिल्ला को लिम्बु समुदाय भित्र को एक ज्वलन्त कथा । मन छुने ।
आफनो जीवन प्रति सन्तुष्टि प्राप्त गर्न र समाज प्रती को जिम्मेवारी र दायित्व अनुभुत गराउछ , हेर्न कथाले ♥️♥️♥️♥️
दिदी हजुरको VITAL content ले अहिलेको VIRAL content माथि बिजय प्राप्त गरोस् धेरै धेरै शुभकामना 😍😍
Hahaha hidden aim chai k hola? Christainity
म सानो हुदादेखी नै बिद्या दिदिको कार्यक्रम हेर्दै आएको हु।मलाई उहाँको पत्रकारिता एकदमै मन पर्छ।
धेरै माया 🤗
बिद्या दिदि is always great 😍😍😍 देशको अभिन्न अंग भन्न मन लाग्छ दिदिलाई सम्झिदा।
र धेरै खुसी लाग्यो आफ्नै लिम्बुको संकृती समेटेर भिडियो बनाउनु भएकोमा । हुन त बास्तबिकता जिवन बाट आत्मा छोड्न मन उमेर भएपछि सायद सबैलाई लाग्दो हो त्यो बोजुको सब्द निकै नै भारी पनि लाग्यो र सत्य यथार्थ पनि लाग्यो😍
Heart tuching story
मैले ध्यान दिएर हेर्ने youtube को एउटा मात्र कार्यक्रम हो यो । जस्लाई pause अनि forward नगरी हेर्छु 😍😍
हेर्ने कथाले कथा मात्र नभएर देश, समाज बोलेएको जस्तो लाग्छ।
हार्दिक आभार दिदी विद्या र सम्पूर्ण टीम लाई।।
बिध्या दिदी हजुर साचै महान हुनुहुन्छ , मेरो गाउँको यथार्थ चित्रन सबैले माया गरिदिनु होला please बिस्वभर प्रचार गरि दिनुभएकोमा हृदय देखिनै धन्यवाद दिदी 💕
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
लाग्छ जिबनको अन्तिम सत्य दुखमात्र होइन उत्सव पनि हो!प्रश्न पनि हो! Touching words.
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
Celebration of death. It is such a bittersweet thing.
Love all your stories. 💗 From Bhutan.
How eagerly and happily they are accepting the inevitable truth after birth is wonderful. Blessed to see such a lovely and pleasant story of death ❤️❤️❤️❤️
कस्तो अचम्म लाग्यो, आफ्नो चिहान आफै बनाउने मन द्रबित भयो देखेर। आखिर एक दिन मर्नुनै छ, कति दह्रो मुटु !!
This deserves to be viewed in world film festival. One of the amazing story from eastern part of Nepal!!
Heart touching episode ❣
Rightly said
हेर्दा,सुन्दा नै मन सिरिङ्ग हुने अाफ्नाे चिहान अाफै वनाएर चिटिक्क पारेर राखेकाे देख्दा।पल पलमा ,क्षण क्षणमा मर्नुपर्ने सत्य लाई स्मरण गराई राख्ने।यस्तो अकाट्य सत्यलाई हामि माझ पस्कनु हुने विद्याजी लाई धन्यवाद छ।
हेर्ने कथा होईन यो हेर्नै पर्ने कथा हो धन्यवाद हजुर लाई
Damai dai
विद्या दिदी र टीम लाई धेरै धेरै धन्यवाद यस्तो मिठो, नौलो अनि मार्मिक कथाहरू पस्किरहनु भएकोमा !
ओ हो ! आज चाहिँ आफ्नै गाउँको भिडियो हेर्न पाउँदा यो मन अत्यन्तै खुशी लाग्यो धन्यवाद हजुरहरुलाई 🙏🙏
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
यसरी नै चिहान हरू बनायो भने पछि यो गाउँनै चिहान मा परिनत हुने रहेछ है हजुर
हैट मृत्यु अन्त्य हैन एउटा उत्सव हो झै लाग्यो यो भिडियो हेरेर ।
तेहि त भन्या 🙏
😇
यस्तो धर्ती र यी ज्ञानका खानीहरुलाई छाडेर बिदेशिनु पर्ने हाम्रो बिडम्बना हो । हेर्ने कथा टिमले यति नौलो, यति अर्गानिक कथा पस्कनुभएकोमा धन्यवाद ।
एक दिन सबैले मर्नु पर्छ भन्ने सत्यलाई वेबास्था गरिएकोले नै संसारमा धेरै घटनाहरू भई रहेका छन्। कती शान्त र खुसी होलान् यि गाउँका मानिस जसले लोभ र मोह त्यागी सकेका छन्...एकपल्ट यो गाउँमा टेक्न मन लाग्यो। मृत्युलाई स्विकार गर्नु पनि ठुलै साहस चाहिन्छ। सलाम छ यि गाउँका बासिन्दाहरूलाई 🙏🙏
मृत्युलाई बुझ्नु राम्रो हो किनकि यसले लोकिहित दाया जागिन्छ भने लोभ र मोह कम हुन्छ तर मृत्यलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
यो जुनी अजम्बरी छैन।एक दिन सबै जना मर्नु पर्छ भन्ने भगवान बुद्धको ज्ञान यो हेर्ने कथा माफर्त अप्रत्क्ष रूपमा स्रवण गर्न पायौं र नेपालको धनकुटा जिल्लामा यस्तो चलन रै छ भन्ने पनि थाहा पायौं। धन्यवाद हर्ने कथालाई।🙏🙏👍
लिम्बू बाजे बजुहरुको कपुर थान सम्प्रेषण गर्नु भएको मा सराहनीय धन्यबाद बहिनी।
लिम्बु संस्कृति परम्परा सम्बन्धित कुरा हेर्न पाइयो धेरै खुसि लाग्यो।
Paila tha thiyo ki nai 😂
@@suryaaveng9817 thiyena😂
@@sumiwanemvlogs kasari thaha navako ta harmro letang Tira chai marer matra chihan Ghar banauxa hai
त्यहाको नियम र चलन राम्रो लाग्यो। त्यहाँ को मानिस को सोच पनि उदाहरणिय छ।।।।
मृत्यु शाश्वत सत्य हो, जसलाई सहजै स्विकार गर्ने र आफ्नो मृत्युलाई उत्सबको रुपमा लिने यो संस्कार निकै अर्थपूर्ण लाग्यो।आफुले जिएको जिवनलाइ बिसर्जित गर्ने थलो पहिलै बनाएर मृत्युको पर्खाइमा बसिरहेकाहरुलाइ देख्दा अनेकौं प्रश्नहरु उब्जिएका छन् ,सत्यता स्विकार्नु कस्तो महानता।
जब आँखा देख्न छाडे
बाले लौरी टेक्न थाले
बा नमरिन्जेल
लौरिले देखाएकै बाटो हिडेँ
बा कहिले लडेनन्
बा बितेपछी
लौरिको पोस्टमार्टम गरियो
लौरिका आँखा भेटिएनन्
-परिबिक्रम
❣️🙏
kati ramro limbu culture, manai bata dherai dherai respect hajur 🙏🙏❤️❤️
मृत्युलाई बुझ्नु राम्रो हो यसले लोकहितको भाव जागिन्छ। तर मृत्युलाई बुझे भन्दै यस तरिकाले मरेर गए पछि पनि धर्तिको बोझ भन्नु चहिं राम्रो होईन। आफु त मरेर गै हाल्छ बाँकी पुस्ताहरूलाई त जमिन चहिन्छ नि। यसरी नै चिहान बनाउँने हो भने पछिको आफ्नै पुस्ता लाई साग सब्जी रोपेर खाने ठाउँपनि हुँदैन।
साहेद जीवनको त्यो उत्तरार्ध कस्तो हुनी हो थाहा छैन! तर जति पनि भावना अनि संबेदना छन मनै भावविह्वल बनाए !!
सत सत नमन बिध्या दिज्जु 🙏🙏
`बाटो विशेष कि गन्तव्य , यात्रा ठुलो कि यात्री , आखिर मृत्यु अन्त्य या भनौ सुरुवात । यस्तै अनुत्तरित प्रश्न बिच चल्दै गरेको जीवन´
आफ्नो चिहान आफैले खन्दा कति आनन्द कि जीवन माथिको गुनासो । चेहिमको कथाले मन शुन्य बनायो !
हरेक पात्रहरूको शब्दले मन छोएको छ ।
साच्चिकै बोजुले भन्नु भएको जस्तै हिजआज गॉउघरमा मलामी पाउनै गार्हो पर्छ हुन त म आफै पनि गॉउमा छैन तर पनि यस्ता कुरा सुन्दा अनि म आफै गॉउघर गएको बेला त्यहॉको माहोल देखेर दु:ख लाग्छ आजकल युवाहरू कोइ गॉउमा छैन्न्। कोही रहरले त कोही बाध्यताले टाढिएका छौ गॉउघरबाट आ-सेवारो 🙏🏻
बिद्या दिदी सलाम छ हजुर लाई कस्तो मन रोयो 😭😭❣️ सफलता को कामना हजुर लाई
८५ बर्ष सम्म ट्याबलेट नै रक्सि हो भन्दा त शाएद जडिबुटी मर्चा हालेर बनाएको रक्सि त आयुर्बेदिक औषधि नै होरैछ🙏
नेपालकाे ३ पाने अर्गानिक रक्सि मिलाएर पिउन जाने ठुलाे दबाई नै हाे चिसाे काट्छ ग्यासट्रिक हट्छ पेट फुलेकाे सुक्छ तर थाेरै मिलाएर पिउनु पर्छ। भैंसिले पानी पिएकाे जस्ताे अत्याधिक पिउनाले मात्र रक्सिले शरीर लाई जित्छ अाँफुले जित्ने गरि पिउने हाे भने तीन पाने रक्सि दबाई नै हाे
@@kuchaickw205 होकर के गर्नु यसो पछाडि गएर डराइ डराइ स्वाट्ट तान्दा खेरि कहिले धेरै कहिले थोरै कहिले त नो सितन मै जान्छ गारो छ हो हाम्लाइ सर जि😀😀😀😀😃यधपी सुझाब को लागि धन्यबाद छ।
@@prajwolacharya7119 मिलाएर पिउन जाने साचि नै ३ पाने सारै राम्राे दबाई हाे।तर ३ पाने भेटे पछी चिरिप्प पारेर मन बुझाउछु कन्ट्राेल गर्छु भन्नू र बिहे गरेर नयाँ २ मा श्रीमती लाई नचडी सुत्छु भन्नू एउटै जस्तै भएर अलिक अप्ठ्याराे छ याे बिषय😀
Ho ne
Ho tara yesko artha dherai xahi khanu vayena natra baju lay vane jhai chihem ma masta sutnuparla 😂😂
आँखाहरू तेसै रसायो 🥺🥺 !! म त धेरै बाचेर दुःख लाग़्छ 😭😭 !! क़स्तो मुटु मै छुयो हो यो कथा ले 🥺🥺 !!
बिद्या जि तपाईले लिम्बु जातीको अन्तर आत्माको कथा बाहिर ल्याउनु भयो हो धेरै खुशी लाग्यो ।
मलाई धेरै खुशी लाग्छ दिदी🙏🙏 हजुरको यस्तै यस्तै भिडियो सधैँ हेर्न पाऊँ,,,,।।।
भगवान एउटै हो आकाश एउटै छ ताराहरु धेरै छन र लाब्सा मिसा नाम्सा मिस हामी घाँम जुन को बच्चा होनी।🙏❤️❤️❤️
Heart touching, very much pitiable stories of village elders. Anyway appreciation for our "Appa" "Amma they are doing commandable job by eractingl monuments for reminiscent
सस्कार र सस्कृती सबैको आफ्नै छ त्यसैले बिदेशी धर्म त्याग गरि आफ्नै पुर्खाको धर्म जगेर्ना गरौ मलाई त यो अनौठो लाग्यो तर उहाहरुको काम प्रसम्सा गर्न लाएक छ्🙏🙏🙏
यहाँ को भिडियो प्राय म सबै नै हेर्ने गर्छु , खुब मन पर्छ र नया किसिम को ओझेलमा परेका तर विद्वान वरिष्ठ तथा मेहनती महान ब्याक्तित्वहरुको भिडियो हुने गर्छन । इलाम को सुर्योदय नगरपालिका ११ सुन्तले भन्ने गाउमा एक यस्तो ब्यक्ती हुनुहुन्छ , जो आफै मा अपांग हुनुहुन्छ तर यो उमेर सम्म पनि समाज सेवा मै ब्यस्त हुने उहाँ श्री सिताराम रेग्मी को एउटा जीवन कथा बनाइदिए , हामी सबै आभारी हुने थियौ।।।। धन्यवाद
जिन्दगीको अन्तिम वास्तविक सत्य बुझ्ने चिन्ने लिम्बुहरु मात्र रहेछन । आफ्नै जल जमिन जङ्गलको मालिकहरु हुन भन्ने प्रमाण पनि हो यो ।
खोज पत्रकारिकाको लागी साच्ची मनै देखि ग्राण्ड श्याल्युट छ बिध्या चापागाइ ज्यु ।
धनकुटा तिर पुग्नु भएछ पुर्बी पहाड मा लिम्बु समुदायको बसोबास बाक्लो छ।र त्यो कपुर थान बनाउने उनीहरुको परम्परागत चलन हो पहिले पहिले का बुढा बुढी हरु त झन लिम्बु भाषा मात्रै बोल्थे पर्बते यानी नेपाली भाषा बोल्ने अलिकति कठिन हुन्थ्यो तर आजभोलि शिक्षा को बिकास ले गर्दा सबैजसो बोल्छन् ।
Sahi kura
हेर्ने कथा सार्है मन पर्छ धेरै धेरै धन्यबाद बिद्ध्या म्याम लाई
सबै भन्दा मलाई मन पर्ने हेर्ने कथा त्यो भन्दा मिठास के मा मिल्छ मलाई बिद्या जि को मीठो बोल्ने शैली सबै टिम लाई 🙏🙏
कस्तो अनौठो संस्कार मैले त पहिलो पटक देंखे
नमन बिघ्धा चापागाई सिस🙏
धार्मिक अनि बौद्धिक ब्यक्ति जीवन र जगत बुझेका मान्छेहरूको बसोबास रहेछ त्यस क्षेत्रमा जय होस ॐ
खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुन विधा चापांगाइ🙏🏻❤️
The Young Lady has the most soothing voice.
जीवन पछि को मरन अनि मिलन पछि को बिछोद .. जस्ताको तस्तै सुन्दर प्रस्तुती मन छोयो दिदी 🙏🙏😭😭
⁷⁷I am 6' ⁷676
हेर्ने काथा नछुटाइ हेर्ने गर्छु।हेर्दा हेर्दै आज मेरै छिमेकि गाउपालिका को कथा हेर्न पाउँदा खुशी लाग्यो।🙏धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाई 🙏
आ-सेवारो 🙏🙂
😂😂
Sewaro🙏🏻
🙏🙏🙏
limbu bhasa ma namaste laai sewaaro bhaninxa sir मेरो पनि आसेवारो
Sewaro aadanbe
हामी लिम्बू हरुको मुन्धुम संस्कार मा यस्तो कहिँ कतै पाईन्न तर उहाँ हरु लामो समय सम्म एक्लो महसुस गरेर जिन्दगी सँग हरेस खाको प्रष्ट देखियो यो दु:खद कुरा हो।छोराछोरी ले प्रसस्त समय दिउन माया दिउन यस्तो हर्कत गर्दैनन।
अोशो को भनाइ अनुसार जीवनमा मृत्यु पनि एक उत्सव हो भने जस्तो मृत्युु निश्चित छ ।मृत्यु पछि चिहान आफ्नो हात बनाउने यी महान अामाबाबाको कथा बनाउने बिध्या मेड्म लाई सलाम छ
❣️🙏
बास्तबिक जिन्दगीमा भोगेको को बेथा हेर्ने कथा मा समेटेर लाखौ करोडौ मानिस को सामु पुर्याउनु हुने बिद्या जी लाई मनै देखि धन्यवाद!❤🥰🥰🥰🥰🙏🇳🇵🇳🇵
बिध्या दिजु हेर्ने काथाको एती राम्रो भिडियो लाई के चढाउनु खोइ ?जल चढाऊ माछाको जुठो,फुल चढाऊ भमराको जुठो,पैसा त झन् मान्छेको जुठो ,बस एउटा चोखो कमेन्ट चडाए है !🌼💐 lots of love दिजु ❤️❤️ 🙏
लिम्बुहरुको रितिरिवाज सस्कृती चलन पहिचान यस्तै हो।।।
धेरै धेरै धन्यबाद ।बिध्या चाँपागाइ दिदी।।।
मनि नियमित दर्सक य ग्राहक हु हेर्ने कथा को प्राय सबै एपिसोडहरु हेर्ने गर्छु दिउँसो दस घन्टा डिउटी गरेको थकान नि कथा हेरि सकेपछी मन हल्का हुन्छ ! दोहा कतार बाट हेर्दै छु !
बिध्या दिदि र सम्पुर्ण टिम प्रती आभार !
!धन्यवाद !
दामी लाग्यो झन विधा चापागाईंको स्वर दामी शिश। Guys love u all❤️💋💗
मृत्यु अन्त्य हैन जीवनको एउटा उत्सव रहेछ, जस्ले आफ्नो जीवनलाई सन्तुष्ट पार्न सिकाउदो रहेछ जस्तो लाग्यो । सार्है भावुक बनायो हेर्ने कथाले ।
सुनिरहू हेरिरहुँ लाग्ने हजारौंको कथा /हेर्ने कथा ❤️ यो कथा यहाँको सँस्कार एकदमै मन पर्यो!!
अामाको बोल्ने तरीका र शब्द मन छोयो।💓💓💓