Это видео недоступно.
Сожалеем об этом.

कुलालबाडाको कथा | Kulalbada Ko Katha | Herne Katha EP79 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 28 мар 2022
  • यो जुम्ला बजार नजिकैको कुलालबाडा गाउँ हो । कुलाल जातका मान्छेहरु बस्ने भएकाले कुलालबाडा । अभाव र दुःखका कथाहरु कुलालबाडामा आज पनि उस्तै छन् । तर कथाको लय अलिअलि फेरिएको छ । सदियौं विभेद र अशिक्षा बाँचेको कुलालबाडालाई त्यो अलिअलि पनि धेरै पो हो त ।
    #HerneKatha #KulalBada
    Kulalbada, a small Dalit settlement near Jumla Bazar is changing slowly. The story of Kulalbada tells more.
    🌲 जुम्लाका अरु कथा पनि यता छन् है 👇🏼
    💞 बिहेको कथा - • बिहेको कथा | Biheko Ka...
    🏔 सेतो चिनीको कथा - • सेतो चिनीको कथा | Seto...
    अनि यो भन्दा अघिल्लो 🩺 डाक्टर गाउँको कथा हेर्नुभयो त? 👉🏼 • डाक्टर गाउँको कथा | Do...
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Комментарии • 1,2 тыс.

  • @hernekatha
    @hernekatha  2 года назад +385

    कुलालबाडाको कथा कस्तो लाग्यो भन्नुस् है । तपाईंका प्रतिक्रियाले हामीलाई उर्जा दिन्छन् । अनि तपाईंको आफ्नो गाउँको बारेमा पनि भन्नुस् न है

    • @nirajansapkota9474
      @nirajansapkota9474 2 года назад +7

      यी नेपालीहरुको पीडा चिल्ला गाडीमा हिड्ने नेतालाई के थाहा !
      बाल विवाह, गरिबी , अशिक्षा , विभेद !!

    • @rajkumarkunwar6287
      @rajkumarkunwar6287 2 года назад +3

      त्यो गीत चाइ अलि सानो आवाज गरेर सुनाको भए पुरै background music अझै राम्रो सुनिने थियो कि मलाई तेस्तै लाग्यो .

    • @victory2786
      @victory2786 2 года назад +4

      दिदी यसो मिल्छ भने सुनसरी जिल्लाको मध्य भागमा अवस्थित इनरुवा,इटहरी,औरावनी,दुहबी स्थानिय नगर भित्रका खवास जातको नि एउटा सानो कथा बनाईदिनु भए अझ उत्तम हुन्थ्यो

    • @aashishkumar9492
      @aashishkumar9492 2 года назад +1

      Katha sarai ramro ho tara katha ta dekhaunu vayo tara ke yiniharu lai kai katai bata sar sahayog hunx ta..herna lai matra ta ke matlab vo ra katha dekhyara
      .
      ....

    • @ErLokendraBistavlogs
      @ErLokendraBistavlogs 2 года назад

      राम्रो छ दिदि

  • @krizaljoshi4579
    @krizaljoshi4579 2 года назад +451

    स्वतन्त्र रूपमा पत्रकारिता गरेकोले उत्कृष्ट आयम,ज्ञान् ,रोचक र प्रेरणा दिने कथा बनाउन सफल बिद्या दिदी लाई हार्दिक धन्यवाद र आगामी दिनको शुभकामना

    • @bilolarya7630
      @bilolarya7630 2 года назад

      कसा कसा मान्ठ मात्या भन्या वन्दकी ,पोर्स्यो भन्या मल रायाकी विद्या

    • @nareshkafle1896
      @nareshkafle1896 2 года назад +4

      क्रिजल जि सहि भन्नुभयो ,मेराे तर्फबाट पनि शुभकामना सम्पूर्ण युनिटलाई💐💐💐🙏🙏🙏

    • @humrajali1351
      @humrajali1351 2 года назад +1

    • @soveeka
      @soveeka 2 года назад

      Very true

    • @bijenshrestha8536
      @bijenshrestha8536 2 года назад +1

      बिध्या दिदी तथा टिम भन्दा राम्रो सुनिन्छ!

  • @nawalkhadka1387
    @nawalkhadka1387 2 года назад +156

    नेपाल को इतिहासमा नेपाली पत्रकारिता मा एक माहान नारी मेरो दिदी लाई धेरै धेरै नमन 😍

  • @dharmarajpandey3436
    @dharmarajpandey3436 2 года назад +161

    जुम्ला साच्चिकै नदेखियको रहस्य हो। जुम्लामा यस्ता धेरै ठाँउ छन जहाँ रहस्य मा रहस्य भेटिन्छन् । यो कुलालबाडा कथा हो यस्तै धेरै कथा छन जुम्लीका। गर्व लाग्छ मलाई म जुम्ली हुनुमा ❤️❤️

    • @tejapshortvideo7173
      @tejapshortvideo7173 2 года назад

      यथार्थ कुरो

    • @BISHNUMBA
      @BISHNUMBA 2 года назад +1

      तपाई जुम्लाको बाहुन कि मानिसले भन्ने गरेको तल्लो जात ?

    • @Bhandari168
      @Bhandari168 2 года назад +3

      @@BISHNUMBA लौ कस्तो सोच हो यो थर का आधार मा कोहि सानो कोहि ठुलो कसरी हुन्छ? तपाई मानसिकता परिवर्तन गर्नुस.

    • @rajlim3205
      @rajlim3205 2 года назад

      @@Bhandari168 tyo kulalbada ma gayera sodhnus mihinet garera khet jotera khuwauneharu tallo jat anii samanti garera bed ra dharmako nam maa lutera khaneharu mathillo jat kasari vayo

    • @Bhandari168
      @Bhandari168 2 года назад

      @@rajlim3205 u misunderstood my point.

  • @vesraj
    @vesraj 2 года назад +38

    जुम्लाको कथा हेर्न आतुर छन यी मेरा आँखा म नियमित दर्शक हु यो हेर्ने कथाको एपिसोड एक देखि नै

  • @elishakhanal9137
    @elishakhanal9137 2 года назад +85

    I stopped complaining about my life since I started to watch the stories presented by Herne Katha. Thank you so much, Herne Katha team, for such an inspiring episode!❤️

  • @thuglifenepal9567
    @thuglifenepal9567 2 года назад +45

    सबै कथाहारु राम्रो छ तर मलाई बाैवाकाे कथा आज सम्म पनि सबैभन्दा उत्कृष्ट लाग्छ 😍❤️❤️🙏

  • @choodamanichalaune9017
    @choodamanichalaune9017 2 года назад +18

    बिद्धा दिदीलाई मीठो सम्झना । हजुरको सू- स्वास्थ्यको कामना गर्दछू 🙏🙏

  • @neesha4812
    @neesha4812 2 года назад +66

    शिक्षा भनेको केहो? दु:ख भनेको केहो? खुसी भनेको केहो? यी सब प्रश्नका उत्तर यो कथाबाट पाउन सकिन्छ। अत्यन्तै राम्रो छ, अझै राम्रो हुँदै जाओस यो कार्यक्रम शुभकामना 💖💖💖💖

  • @yunishb6430
    @yunishb6430 2 года назад +10

    शिक्षाबिनाको जिवन अँधकार छ है। जागीर पाउनु नपाउनु अर्कों कुरा हो। तर पढ्नु र पढ्नुपर्च भनेर चेतना हुनु भनेको प्रमुख कुरा हो । कस्तो गज्जब 😍😍

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 года назад +16

    ✍️हजुरको यो video🎥सगरमाथा को चुचुरो⛪मा लगि 1000 ईन्चको projector लगाएर सारा संसार लाई देखाउने👁️रहर छ Big fan herne katha🌹❤️🙏

  • @ITENepal
    @ITENepal 2 года назад +17

    समाजको यथेष्ट र वास्तविक कथालाई रोचक ढङ्गले प्रतुत गर्ने हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद। हुन त हेर्ने कथा टिमले आर्थिक अभाब झेल्दै पनि हामी सामु यी र यस्तै समाजका कथा राख्नु भएको छ र पो हामीले देख्न पाएका छौ,सायद हेर्ने कथाको यो प्रयासबाट समाजमा अलिकति भएपनि परिवर्तन आउछ भन्ने आस छ। हेर्ने कथाको यो पत्रकारिता प्रति उच्च सम्मान छ।

  • @rangibirangionline9927
    @rangibirangionline9927 2 года назад +89

    हरेक चोटि हेर्ने कथा हेरिन्छ्😊 तब तपाईं हरुको भिडियो बाट कुनै न कुनै किसिम ले प्रेरणा पाइन्छ। धन्यवाद हेर्ने कथा टिमलाई❤❤

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 года назад +34

    सुख स्वार्थ आलशपन हो ! त्यसैले अति सुख नै दुःखको अर्को नाम हो।
    जीवनमा आउने प्रतिकूलता वा अप्ठ्यारोले हामीलाई जीउन सिखाउँछ।।
    सुख र अनुकूलता, सुविधाले मानिष स्वार्थी बढी हुन्छ! त्यसैले सुखको निरन्तरतामा जीउन भन्दा दुखैले जीउनु राम्रो !
    आजको संसारमा सुखी मानिष भन्दा दुखी मानिस नै वास्तविक हितैसी हुन्छ ।
    सोच आफ्नो आफनो है त !💠💠💠📮

    • @chandrakantaneupane9027
      @chandrakantaneupane9027 2 года назад

      कति घत लाग्ने कुरो अर्नु भो ।

    • @shreekrishna8835
      @shreekrishna8835 2 года назад +6

      वर्णीत आभासका बिश्लेषणहरु अलंकारको रुपमा कैयौ पंक्ति द्वारा उत्कृष्ट जनक तरिकाले दर्षीएको छ । ।👍👍

  • @susmadevkoti6627
    @susmadevkoti6627 2 года назад +19

    यस कार्यक्रमले सधै एउटा एउटा सन्देश दिने र हरेक हेर्ने कथाका दर्शकलाई प्रेरणाको स्रोत बन्न सक्छ आजको भाग पनि उत्तिकै प्रेरणादायि छ धन्यवाद विध्या म्याम

  • @rajakpramod7918
    @rajakpramod7918 2 года назад +40

    हरेक कथाबाट छुटै ज्ञान मिल्छ हजुरहरुको कार्यक्रम बाट ।ज्ञानको लागि संपूर्ण टीमलाई कोठी कोठी धन्यबाद अनि आगामी दिनहरूमा यो कार्यक्रमले शिखर चुमोस शुभकामना ।

  • @viewnepal360
    @viewnepal360 2 года назад +15

    हेर्ने कथा छ र त नेपालको हरेक कुनामा पुगेको आभास छ । कथा हेरिरहदा आफै घुमे जस्तो लाग्छ । धन्यवाद हेर्ने कथा टिमलाई ।

  • @uraajgurung74
    @uraajgurung74 2 года назад +47

    Herne katha always inspire us to love our motherland our people our culture our traditions ❤️❤️
    God bless all people out there

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +12

    जनताको जीवन कथा लिएर उपस्थित हुनु भयो बिध्या बहिनी सलुट छ👌

  • @basantrai1588
    @basantrai1588 2 года назад +16

    हरेक "हेर्ने कथा" भित्र सच्चा र नयाँ खोजि पत्रकारिताको अध्यन पाउन सकिन्छ तपाईंहरुको यस्ता हरेक अँक सधै अनगिन्ती रुपमा चलि रहोस शुभकामना ।

  • @eaglegunn8052
    @eaglegunn8052 2 года назад +14

    खासमा हेर्ने कथाको एकदमै ठुलो फ्यान हो म सुरुवात देखि आज सम्म एपिसोडहरु नछुटाई किन हेर्दै आएको छु सदा सफलताको शुभकामना यो सम्पूर्ण टिमलाई तर एउटै कुरो खल्लो लाग्छ बिद्या दिजुलाई आजकल एपिसोडहरुमा देख्न छाडिएको छ । खाली सुरुमा आवाज सुन्न पाईन्छ । के नपुगेको के नभएको जस्तो लाग्ने रहेछ ।

  • @nabinthapa4030
    @nabinthapa4030 2 года назад +6

    कर्णाली नेपालको कथा आहा! कति सुन्दर।

  • @kapurgurung9566
    @kapurgurung9566 2 года назад +2

    नयाँ कथा मलाई सानाेमा हलमा लाग्ने नया चलचित्र जस्तै उत्सुकता लाग्छ, २ दिन पछि समय मिलाएर हेरियाे अाज । चेतनाकाे लहर सगै परिवर्तित पुरानाे समाज अनेकौं अफ्ट्यारो सग जुध्दै अघि अाउदा अानन्द लाग्छ । सलाम हेर्ने कथा टिमलाई ❤️

  • @ronniesarts4825
    @ronniesarts4825 2 года назад +1

    सारै रम्रो कथा, औटा कुरा हाम्रो पत्रकार भई ले टाउको हल्लाको चै हो भनेक़ो की हैन भनेक़ो हौ.. dhanyabad…

  • @rajan3294
    @rajan3294 2 года назад +29

    Everybody praises Bidhya Chapagain for her oratory skills (She's brilliant) but noone mentions the exceptional writing and direction of Kamal Kumar. Kudos to him for bringing real Nepal to the mainstream.

  • @sushantshrestha111
    @sushantshrestha111 2 года назад +63

    Bidhya didi is perfect and best anchor of the show.Her convention with people's is best.her talking with people is best .and she is in the show is best

    • @sushildhakal6312
      @sushildhakal6312 2 года назад

      English ayaudina ke k ho vai lai
      K type gorako tyo jpt
      If she is the show is best then boys
      Arae 😂😂😂😂😂
      Meaning k ho vai

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 2 года назад +2

    दुई दुई घर सम्हाल्ने जिम्मेवारी बोकेका उच्च बिचारका ज्वाईं धेरै धेरै धन्यवाद।👍👍👍

  • @kalbirchaudhary5883
    @kalbirchaudhary5883 2 года назад +4

    विध्या जि लाई धेरै धेरै धन्यवाद म दाङमा बसेर पनि ७७ जिल्ला घुमे जस्तो लाग्छ ।हेर्ने कथा मर्फत वहांलाई , मेरो नमन छ।

  • @anishpandey3016
    @anishpandey3016 2 года назад +9

    कति कथाहरू आफ्नै जस्तो लाग्छ !😪
    One day I will reach my parents drem 💖♥️

  • @okile9084
    @okile9084 2 года назад +7

    चार घण्टा पछि हेर्दै छु हृदय देखि नै माया सहित मनपर्ने कार्यक्रम 👏👏👏👏
    धेरै धेरै नमन🙏🙏🙏🙏

  • @hirakhanal4303
    @hirakhanal4303 2 года назад

    जे होस बिद्दा दिदीले नेपालका विभिन्न स्थानहरु अझै पनि कुन अबस्थामा रहन बाध्य छन भन्ने जानकारी दिनु भएको छ । सलाम छ दिदी । धमला जस्ता पत्रकारीता गर्नेहरुले यहांबाट केही सिक । सधै सत्ता केन्द्रित नरही स्वतन्त्र पत्रकारिता गर्न सिक ।

  • @shyamchallay9428
    @shyamchallay9428 2 года назад +2

    सबरको फल मिठो हुन्छ.हेर्ने कथा कुरी कुरी हेर्नुको मज्जा अलग छ.धेरै धेरै धन्यबाद हेर्ने कथा टिमलाई

  • @omnikasharma2887
    @omnikasharma2887 2 года назад +18

    मान्छे चेतन्शिल, बिबेकशिल हुन केहि गर्न पर्दैंन , हेर्ने कथा हेर्न थाले हुन्छ ।

  • @NABINRAII
    @NABINRAII 2 года назад +54

    भिउ टावरहरुको साट्टो ,यहा हुम्ला जुम्लामा विकास गरीदिए साह्रै राहत मिल्थ्यो।🥺

    • @harikandelkandel1461
      @harikandelkandel1461 2 года назад +3

      यस्तो दीमाग हाम्रो नेता भनाउदा हरु मा हुनु पर्‍यो नी

    • @bistabrobista7320
      @bistabrobista7320 2 года назад

      Chutiya haru ko kaam xaina view tower,yesta pani xan hamra desbasi bhanne tesko view tower le dekhaouna sakos Jaba samma yesta nagrik ko mukh ma haso aaoudaina tes ka view tower ko aouchittya kehi xaina 🙏🙏🙏

    • @comefindme8933
      @comefindme8933 2 года назад

      view vako thau ma view tower banaucha yesta dimag nah vaka neta haru !!

  • @janakchand1046
    @janakchand1046 2 года назад +1

    हांसो, रोदन, दुख्ख र सुख्खले भरिपुर्ण कथाको नाम हो हेर्ने कथा !
    आहा कति मिठो, जति हेर्यो हेरीरहन मन लाग्ने जति सुन्यो सुनिरहन मन लाग्ने !
    हेर्ने कथाको बिषय बस्तु फेरीन्छ, स्थान फेरीन्छ तर शासकहरुको सोच फेरिदैन, हामिले त हेरिदियौ सकेको सहयोग पनि गरौला तर सत्ता संचावकहरुले हेर्छनहोला कि नाई ? हेरेपछी सम्बन्धित बिषयमा ध्यान केन्द्रित गर्छन होला की नाई ?
    बिध्या जि लगाएत सबै टिमलाई मेरो अनुरोध 🙏🙏
    यो कथाबस्तु तयार गरेर प्रस्तुत गरेपछी त्यहीठांउका सरोकालवाला निकायहरुसंग पनि बसेर छलफल र समाधानको लागी पहलकदमी चाल्न सकिन्छ की ? त्यस्तो खालको बिषयबस्तुलाई पनि समेट सक्नुहुन्छ की ? यसो गर्नुभये भने अझ राम्रो हुन्छ की ? तपाईहरुलाई के लाग्छ ? बांकी तपाईहरुको जिम्मा धन्यबाद नमस्कार 🙏🙏🙏
    तपाईहरुको शुभचिन्तक
    जनक चन्द

  • @trpempire6265
    @trpempire6265 2 года назад +2

    बिद्या दिदिकाे खाेज पत्रकारिता पृथक एबम सन्देश मुलक छ सबै टिमलाई हार्दिक नमन हेर्ने कथा अझै प्रबर्द्धनकारि बन्दै जाअाेस ।।।।

  • @dilshahithakuri234
    @dilshahithakuri234 2 года назад +16

    हाम्रो जुम्ला राम्रो जुम्ला ❣️🥀

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 2 года назад

      हजुरलाई आफ्नो भाग्य दर्हो छ जस्तो लाग्छ ? लाग्छ भने जोडिनुस , हजुरलाई स्वागत छ 🙏🏽

  • @kanxa881
    @kanxa881 2 года назад +6

    कति सहयोगी साच्चै गाउँमा गर्व लाग्छ

  • @ggbvlogkhatri7839
    @ggbvlogkhatri7839 Год назад +1

    ❤❤❤❤❤धेरै राम्रो दिदी को भिडियो ,सरकार सामु पुगोस,नया सरकार

  • @duluwakaji2125
    @duluwakaji2125 2 года назад +2

    दिदिले गर्नु भएकाे काम एकदमै सरणिय र उदाहरणिय छ।कहिले हिमालकाे कथा त कहिले पहाड,तराईमधेसकाे
    कहिले पर्वुकाे त कहिले पश्चिमकाे।
    सबै संस्कृति र प्रकृतिकाे बिछट्टै सुचक,
    बिध्या दिदी कति मजाकाे।।।।

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 2 года назад +4

    आहा कति सुन्दर गाउँ मन छोयो धेरै राम्रो छ धन्यवाद यो टिम लाई

  • @d2_star811
    @d2_star811 2 года назад +5

    खोजेको कथा , मेरो बाल्यकाल झल्काउने यो गाउले कथा निकै सुन्दर अनि त्यो पल याद दिलाउने छ , जे पाए पनि खाने , सबै सङ मिल्ने, झगडा गर्ने निकै रमाइलो गर्ने , मेरो कर्णालि साचिकै सुन्दर सङै मनमोहक छ , कर्णालिको कथा लाइ यो स्थान सम्म प्रस्तुत गर्दिनु भएकोमा हर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद ! ! 🙏🥰🥰🥰

  • @Sachu081
    @Sachu081 2 года назад +2

    हेर्ने कथाको हरेक भाग ले मेरो देश को फरक फरक कथा भन्छ! मलाइ जिउने कलाहरु सिकाउछ फरक आयम महसुस गराउछ, हरेक हप्ता नया ठाउमा घुम्न लिएर जान्छ, धेरै धेरै धन्यबाद हेर्ने कथाको सम्पुर्ण टिम लाइ!

  • @bhumirajrai6276
    @bhumirajrai6276 2 года назад +1

    पत्रकार भनेको यस्तो होस् जस्ले पहाडका कुना कंदरा भित्र रहेको बास्तबिकता हेर्न बुझ्न् पाइयोस। खुल्ला पत्रीका हेर्ने कथाका सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद साथै प्रस्तोता दिदि #बिधा चांपागाईलाई विशेष धन्यवाद ।🙏

  • @rupa_s2
    @rupa_s2 2 года назад +11

    message to those rich kids who wants to end their life because of bad relationship...
    Know the importance of life and what you have from them.. how simply they lived their life and how they accept they have!❤️ lots of message and emotions ❤️

  • @dr.stranger1274
    @dr.stranger1274 2 года назад +20

    I dont know why? me as a youngblood or youth let's say, really addicted to watch every series of "Herne Katha" & every time I get so many things to learn and take from each content y'll bring up with...Tons of love to "Herne Katha Team"...y'll not only doing good deed but also inspiring youth like us...

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 2 года назад +1

    सहयोगि भावना देखेर सार्है खुशी लाग्यो,

  • @SubinPailk
    @SubinPailk 2 года назад +17

    १४ बर्ष अघी र अहिले धेरै फेरिएछ रहेछ । सो बेला भर्खर बाटो खुल्दै गर्दाको अवस्था र आज घर घरमा शिक्षाको उज्यालो पुगेको अवस्था छ ।
    सबै फेरिनु पर्छ । शिक्षाले उन्नती पक्का छ ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 2 года назад +4

    यो हप्ताको एक दिन जरुरी आउनु पर्यो विद्या जि सलाम होल टिम लाई नेपाल को राजनीति कति दुख छ अज पनि हरेक गाउँ मा यो समस्या कस्ले देख्नी

  • @niramgr637
    @niramgr637 2 года назад

    बिधा दिदिको बि बि सि साझा सवाल देखि हेर्ने कथाको पहिलो भाग देखि हरेक भाग हेर्दै गर्दा हरेक कथाहरु अति नै सान्दर्भिक छन हजुरको पाइलाहरु सधै नै चलिरहोस शुभकामना ।।।।

  • @Karkishambhu-yn7pm
    @Karkishambhu-yn7pm 2 года назад

    सारै राम्रो लागो यो कुलालबडा को कथा सुनेर दु:ख पनि लागो त्या को यो कथा सुनेर ।।

  • @bibekdahal596
    @bibekdahal596 2 года назад +44

    There are two Nepali youtube channel that gives me goosebumps every time I watch their content. One in "Herne Katha" and another is "Ghumante".

    • @sachin_bartang_rai
      @sachin_bartang_rai 2 года назад +2

      U missed Biswo Ghatana

    • @darpanparajuli9664
      @darpanparajuli9664 2 года назад

      Sam bro nepali you tuber channel best is ghumante n Herne katha but like views n subscribe is 😥

    • @sureshbm4392
      @sureshbm4392 2 года назад +1

      @@sachin_bartang_rai bishwa ghatana is copied channel. His all videos are copied from other langauges video. Some time they give mis information too

    • @c.ppokhrel6520
      @c.ppokhrel6520 2 года назад

      @@sureshbm4392 very well said ...just a question, how don't they get copyright strike in their video? All videos are copied

    • @sureshbm4392
      @sureshbm4392 2 года назад +2

      @@c.ppokhrel6520 i don't know, but they mxed information from study iq india,study glow, and world war documentry with their own graphics,
      I dindt find any originality in their videos. they were saying subas boss was fighting against japan in assam in their world war 2 series, but in actually subas bose army hind freedom fighter was fighting against britain with the help of japan

  • @bimaloli2962
    @bimaloli2962 2 года назад +8

    नेपालमा सरकार नभएको भान हुन्छ यस्तो राम्रो पत्रकारिता गर्ने विद्या दिदी र यो टिमलाई पुरस्कार कहिले दिईएन।

  • @kapilsimkhada5314
    @kapilsimkhada5314 2 года назад

    तेहि ठाउँमा आफू सोयम पुगेर सबै चिजहरुलाई आफुले देखेको, भोगेको महशुस गर्छु म, हेर्ने कथा हेरेर ।।
    निकै रमाइलो लाग्छ आफू त्यहाँ नभयपनि, त्यहाँको रहन सहन बुज्न पाउदा ।।

  • @ompariyar3920
    @ompariyar3920 2 года назад +1

    प पत्रकारिताको एउटा राम्रो खम्बा हो हेर्ने कथा s टिमलाई धेरै धेरै धन्यवाद म पनि यस शृङ्खलाको नियमित दर्शकको ho हाल साउदी बाट हेर्दै छु म

  • @albertdevaka1588
    @albertdevaka1588 2 года назад +8

    भुइँ मान्छे को कथा पस्किनु हुन्छ, जस्ले दुनियाँ लाई प्रेरणा दिन्छ , जीवन,समाज , संघर्स पढाउनछ ।

  • @pradeepbk402
    @pradeepbk402 2 года назад +18

    Thank you so much Herne Katha for such an inspiring episode. You touch on the fundamental problem of society and narrate how people are so highly committed to bringing positive changes in their livelihood despite the huge challenges to achieve the least of those. This is when the raw stories of people touch me and inspire me to explore my own potential. You have inspired countless and that for me is real journalism. Absolutely grateful to you and your team.

  • @arjunpariyar8776
    @arjunpariyar8776 2 года назад +2

    सर्व प्रथम सबै हेर्ने कथा का सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद तथा सम्मान गर्छु
    यो हेर्ने कथा हेर्दा धेरै धेरै कुरा सिक्न पाइन्छ न देखेको ठाउँ र सस्कृति को गेन् सिक्न पाउँदा धेरै खुसी लाग्छ

  • @nirmaljaishi4250
    @nirmaljaishi4250 2 года назад

    बास्तबिकतामा आधारित बिकट बस्तिको यो यथार्थ चित्रणले मन निकै छोएको छ ।

  • @raimilan5407
    @raimilan5407 2 года назад +7

    यश कार्याक्रम सम्पादक र कार्यक्रम प्रस्तोता बिधाचापागाई ज्यु लाई नमन छ!🙏

    • @aayanshaandherdaddy.3618
      @aayanshaandherdaddy.3618 2 года назад +1

      Bidhya Bhandaari hoinan hai chapagain hun hai mitra.

    • @raimilan5407
      @raimilan5407 2 года назад

      thankyou hajur 🙏

    • @bhumikarai8738
      @bhumikarai8738 2 года назад

      ठाउॅं पनि निकै रमणीय रहेछ 👌🙏❤️

  • @basyalbro
    @basyalbro 2 года назад +3

    दिन भरिको थकान भुलाउने कथा हेर्न कथा
    नयाँ उर्जा प्रदान गर्ने कथा

  • @nareshsanjyal658
    @nareshsanjyal658 2 года назад

    बुन् छि़यों बाटो नाई, भैंसी छियों गोठालो नाई
    सुन छियाे काठो नाई , धन छियो तौलने केई नाई
    Wow , 😊😲😲 deuda ♥️❤️

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 года назад +2

    जुम्लाको परिवेशलाई देखाउनु भएको रहेछ, खुसी लाग्यो । धेरै धेरै धन्यवाद, हजरलाइ।

  • @gamgurung7415
    @gamgurung7415 2 года назад +6

    बिचारा राम मायाको एसईई कोरोना पास भन्दा दुख लाग्यो कति पढेर लेखेर परीक्षा दिने पास गर्ने सपना अलि अपुरो भएको रहेछ जे होस आगामी उनको पढाइ रहर पुरा होस शुभकामना नानीलाई

  • @sirsiyaneupane712
    @sirsiyaneupane712 2 года назад +3

    रेडियोमा गित सुनाएर आफू खुसी हुन सिक्नुभएकी दिदिबाट ससाना कुरामा पनि खुसी मिल्छ भन्ने उदाहरण देखियो।नेपाली सभ्यता र भाषाको उद्गम जुम्लाको मौलिकता देखेर नतमस्तक भए।हेर्ने कथा हेरेपछि त्यहाँ देखिने पात्रहरुबाट निकै प्रेरणा मिल्छ।धन्यवाद हेर्ने कथा परिवारलाई ।🙏🙏

  • @kabirajhalide4643
    @kabirajhalide4643 2 года назад +1

    ramrow laago🙏👍👍

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +1

    धन्यवाद दिक्षा चापागाई.

  • @pariyarratna2451Mukesh
    @pariyarratna2451Mukesh 2 года назад +4

    परदेसमा काम को बेस्तता भयपनी समय मिलायर हेर्ने कथा नछुटाई हेर्ने गर्छु । हजुरको ल्र बनायका कथा ले राम्रो ज्ञान दिई रहेको हुन्छ । बधाई छ दिदी हजुर र सम्पुर्ण टिमलाई

  • @safalgautam.9478
    @safalgautam.9478 2 года назад +37

    AS an teenneger addicted to your content the quality of the video and story telling is fabulous.Hope to see more content like this and hope to see more interesting content on near future❤️❤️🇳🇵🇳🇵

  • @satkarma2202
    @satkarma2202 2 года назад

    राम्रो लाग्यो । भिरालो तिर वस्ती, समथर उब्जाउयोग्य ठाउँमा जग्गा, कति बैज्ञानिक !

  • @julphebudha8140
    @julphebudha8140 2 года назад

    आज यो भिडियो हेर्दा मेरो त्यो बालापनको याद आयो हो सारै हेपियको मेरो ठाउ अनि दुखले घेरेको हाम्रो जीवन कहिले फेरियला दिदी हजुर्लाइ धेरै धन्यवाद

  • @krishnarana7352
    @krishnarana7352 2 года назад +28

    Lets hope, after some years, Kulalbada will live a different story.

  • @sarojpathak1646
    @sarojpathak1646 2 года назад +15

    Your program name should be changed from हेर्ने कथा to हेर्नै पर्ने कथा
    Each episode has different story and many things to learn. Keep up the good work!!!!All the best and much love to entire team. ❤️

  • @mohansapkota657
    @mohansapkota657 Год назад

    हेर्ने कथा मलाइ अति मन पर्छ भाग 1 देखि नै हेर्दै आएको छु ।यहाँ अर्गानिक शब्द अनि मेहनत का फल दुखका संघर्ष हर समितिए का शब्द हरु छन। कुनै सब्द हरुले त म भाबुक पनि हुन्छु ।धन्यवाद बिध्या दिदी लगाएत सम्पुर्ण हेर्ने कथा का होल तिमीहरूलाई, धेरै मेहनत गर्नु भएको छ भिदियो बनाउदा ।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +1

    देशका निकट देखि बिकट सम्म गएर बिभिन्न जात जाति का भेषभूषा भाषा संस्कृति परम्परा छर्लङ्ग ऐनामा हेरे झै हामीलाई देखाउनु भाछ भिडियो मार्फत
    सलाम छ हेर्ने कथा होल टीम विशेष गरेर बिद्या चापागाईं जि लाई 🙏🙏🙏

  • @dipankc1546
    @dipankc1546 2 года назад +4

    I am addicted to this show as I stopped complaining about my life .Herne katha brings a lot of goosebomps during watching in every show !

  • @hamrakura1917
    @hamrakura1917 2 года назад +1

    खोज पत्रकारिता को उत्कृस्ठ नमुना हो हेर्ने कथा हेर्ने कथा को हरेक कथा ले समाज मा केहि न केहि नया आयम ल्याउछ भन्ने कुरा नै एस्को मुल मर्म हो जस्तो लाग्छ ।

  • @sapanamsimkhada9429
    @sapanamsimkhada9429 2 года назад

    Team herne Katha lai Salam xa Desh ko harek Kuna Kuna ma gayara bastabik jevan ka vogai haru prastut garnu vayako xa Sarkar le pani testa thau haru lai high priority ma rakhera teha ko lagi bishes pahal garnu jaruri xa.

  • @elinabhandari86
    @elinabhandari86 2 года назад +10

    Every time i watch herne katha new new episode then i learn something new and
    knowing about nepal some place and nepali people current situation 😔

  • @Newtechsupport0
    @Newtechsupport0 2 года назад +6

    "पुरानो कोट लगाउ नयाँ पुस्तक किन" भनेर सुनेको थिए। यहाँ लागू भएको देखियो😥

  • @dd-me2ej
    @dd-me2ej 2 года назад +1

    कोरोना पास भन्ने शब्दले मन नै छोयो ।

  • @naturelover8700
    @naturelover8700 2 года назад +1

    वास्तविकता लुकेको कर्णालीको कथा आज पनि उस्तै छ, यो कथा ले यसको सचित्र वर्णन गरेको छ । यस्तै खोज तथा अनुसन्धान लाई निरन्तरता दिएर वास्तविकता सबैका सामु देखाउन सफल एवं प्रयत्नरत सम्पूर्ण टिम लाई धेरै धन्यवाद ।

  • @preencee3586
    @preencee3586 2 года назад +18

    This is called real journalism, the way of broadcasting this series is so significant
    . And the whole team’s struggle and contribution is great and especially salute to you Didi #bidhya chapagain
    Wish you all the best! You are doing great job.

  • @Kulungpara
    @Kulungpara 2 года назад +13

    I'm excited to watch this episode. It’s looking amazing. 🤩

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 2 года назад +1

      हजुरलाई आफ्नो भाग्य दर्हो छ जस्तो लाग्छ ? लाग्छ भने जोडिनुस , हजुरलाई स्वागत छ 🙏🏽

  • @nandagurung7658
    @nandagurung7658 2 года назад +2

    शिक्षा ले बिस्तारै भए पनि पाईला चालेको देख्दा खुसी लाग्यो।।

  • @tamangsundar6473
    @tamangsundar6473 2 года назад

    हृदय देखि नै नमन आदरणीय वीध्या दिदि

  • @jaabchams8471
    @jaabchams8471 2 года назад +4

    बिध्या बहिनी लगायत सम्पूर्ण टिम यो हेर्ने कथाको सबैमा एकै नासे नमस्कार 🙏🙏नियमित दर्शक परदेशबाट है म 💐💐

  • @roshanawal6046
    @roshanawal6046 2 года назад +6

    I simply like the jumli accent so pure and organic... Origin of khas nepali bhasa... recently i hav been there ..the terrian and life is hard for ppl.

  • @roshansubedi3548
    @roshansubedi3548 Год назад

    बैनि हो सफलता मा मेरो धेरै धेरै शुभकाना गर्व लाग्छ बैनी को पत्रकारिता देखेर भगवान ले सधै रक्षा गरून् मेरो कामना छ बैनी 💞💞💞🙏🙏🌹🌹🇳🇵🥀हाल कतार बाट हेदै छु 🌹🌹🙏🙏🙏🌻🌻🇳🇵

  • @gitapradhan1729
    @gitapradhan1729 2 года назад

    Kulbadako katha ati ramro lagyo,man chhune geet,riti riwaz sunda ani chhorilai sikshya dinubhayeko herda ta jhanai manbhitra dekhi khushi lagyo.Ati nai Best karyakram lagyo m ra mero pariwarlai.

  • @Thapakazzivlog
    @Thapakazzivlog 2 года назад +5

    Herne katha never disappointed us they always come with beautiful stories thank you each and everyone of you ❤️🙏

  • @bluesky9866
    @bluesky9866 2 года назад +3

    This little girl have such a pure and cute smile 😊
    Melt my heart 🌼

  • @dipendrashrestha1948
    @dipendrashrestha1948 2 года назад

    अझै पनि छुवाछूत जोउदै छ।के देश मा परिबर्तन भन्ने।धन्यवाद हेर्ने कथा टिम लाई ।

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 года назад +2

    एकदमै उत्कृष्टvdo..
    नेपालको पहिचान झल्काउने vdo...🙏🙏❣️❣️❣️🇳🇵🇳🇵

  • @itsmeghana23
    @itsmeghana23 2 года назад +4

    Waiting ... from Jumla ❣️

  • @LokendraChhetri455
    @LokendraChhetri455 2 года назад +3

    yo कथा नि हेर्न मज्जा आउँछ जस्तो !!! my favourite herne keta🥀❣️❣️🥀🥀 congressional

    • @fatbatman8928
      @fatbatman8928 2 года назад +1

      Wah kya English xa ..Baru Nepali Mai type Garda hunna Ra?

    • @lokendra69
      @lokendra69 2 года назад

      @@fatbatman8928 ma ni tei vanne sochirathe 🤣 herne keta rey feri ani बधाई deko ta k vannu... feri🤣🤣

  • @dharmarajacharya7398
    @dharmarajacharya7398 2 года назад +1

    सर्बप्रथम बिद्या दिदि लाइ र सम्पुर्ण सहकर्मि लाइ धन्यवाद ।। मेरो जन्म भुमि जुम्ला जिल्ला सदरमुकाम नजिकैको पिछडिएको बस्तिको कथाको लागि।।। र धन्यवाद काल दाइ ह्जुरको सपना छोरा छोरिले पुरा गरुन्🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @er.kirtisinghgc8934
    @er.kirtisinghgc8934 2 года назад

    जीवन भोगाइ का तिता मिठा पल कतै न कतै आफ्नै संग मेल खाए जस्तो कतै अलि मन दुख्ने भोगाइ तर पनि खुशि मनहरु ।। साँच्चै बिध्या जि र उहाँको टिमले यस्तै कुना कन्दराका जीवन कथा हरु पस्किनु हुन्छ । यसैमा आफुलाई पाएको जस्तो पनि लाग्छ ।। धन्यवाद यो र यस्तै जीवन कथाहरुको लागि

  • @kishoradhikari9330
    @kishoradhikari9330 2 года назад +3

    Hamro Jumla, Ramro Jumla.

  • @sudarshan99999
    @sudarshan99999 2 года назад +4

    I dont want leaders of nepal government to do some miraculous work like they say in words... if only they open and watch every episode of HERNE KATHA.. and give every people featured in these videos a happy ending that they truly deserve... thats enough for me for now😔 ❤