हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏
त्यस्ता युट्युबरेहरुले गर्दानै झन् अपराध, बलातकार र घरेलु हिंसा बढाएको छ! सिङ्ग र पुक्षार विनाको समाचार सम्प्रेशन र अपलोड गरेर आफुलाई पत्रकार भन्छन् पङ्गुहरु!
496 जना पाथिभरा माताको यो भिडियो dislike गर्नुहुने साथिहरु सायद अरुनै धर्ममा हुनु हुन्छ होला तर माता पथिभरा माताले dislike गर्नेहरुको पनि रक्षा गरिदिनुस माता🙏🙏🙏
जति भारी बोक्छौ तेति खुसी लाग्छ,,😥😥😥😥भारी बोक्न पाए खान पाईन्छ बोक्न नपाए खान पाउदैन,,सम्झिदा पनि कस्तो मन मुटु कट्ट्कक खान्छ,कहिले सम्म हो हामी नेपालिको नियती?सन्सार काहा बाट काहा पुगिसक्यो,,😪😪😪😪धन्यवाद बिध्या जि,,,हजुर र हजुरको पूरा समुहलाई,,,हामी पनि घस्र्दै झर्थौ,,
Khai vet kasari garne vet hunxa ki hunna malai thaha xina . Ma dashainma ghar jadai xu ra ghar gayako belama pathi vara mandir jadai xu tyo didilai vete vane pakkai pani maile sakne sahayog garnu xu.
बिचरा दाजुहरु गरीबी,पीडा,बाध्यताले गर्दा भारी पाऊदानी कती खुशी हुनुन्छ । यती अप्ठेरो काममा खुशीनै हुनुन्छ ।गरेर खानीलाई काम गरेर खानी सहज वातावरण बनाईदेऊ सरकार 🙏🇳🇵
युटुब भरी मा मन नै कट्ट्क खाने भिडियो विध्या दिदी को मात्रै । बिध्या दिदी ह्जुर अनि हजुर को समुह,भिडियो लाई धेरै माया गर्ने मान्छे मा म पनि एक हो है दिदी धन्यवाद अनि धेरै माया दिदी हजुर लाई❤️❤️👌👌👌
यो कथा ३ बर्ष ढिला हेर्न पायो खुशी लाग्यो र 1M नि पाउनु भएछ हेर्ने कथा लाई बधाई साथै आगामी दिनको शुभकामना🙏। मेरो जिल्ला ताप्लेजुङ्गको एक महत्त्वपूर्ण गन्तव्य पाथीभरा र त्यहाँ का भगवान रुपी सहयोगीहरु को कथा देखाई दिनु भयो विद्या जि र हेर्ने कथा टिम लाई हार्दिक धयवाद 🙏।
शब्द नै भेटिन भरिया पाउँदा भारी बोक्दा खुशी हुने दाजुहरुलाई धेरै धेरै माया ...सारै मन दुख्यो।।। आँखा नै रसायो... यो समयको भुमरी नै यस्तै रहेछ दाजु क्यार्नु।
भरिया दाइहरुको मेलमिलाप एकता मिलिजुली पैसा लिने र कामबाट के हि सिक्ने हो कि म पनि आजभन्दा 7 साल अघि पुगेको थिए आज बिद्या दि ले फेरि पुगेको अनुभुति गराउनु भएको धन्यवाद
पोहोर २०७५ साल चैत्र महिनामा गएका थियौ, धेरै सुन्दर र रमणीय अनि धार्मिक ठाउँ,देख्न पाइयो खुशी लाग्यो, जादा खेरी एउटा लठ्ठी,मकै अथवा सातु, कपुर,पुरानो मोजा,अदुवा आदि आफुलाइ चाहिने सामान लानु होला धन्यवाद ! जय पाथीभरा माता !
आहा साथी होस त एस्तो होस न कति धेरै बफादारि छ्न💙💙💙सायद जिबनमा एस्तो साथी कमैले मात्र पाउछ तेत्ती धेरै उकालो बाटो तेस माथी हिउँ आफ्नो पिडा मसुस न गरि अरुलाई खुशी दिने भरिया दाजु हरुलाइ सम्मान छ्🙏
यो कथा हेरेर मेरो आँखा नै रसायो मान्छे ले जीवन जिउनको लागि कति सम्म दुःख गर्नु पर्ने रहेछ म आफै यो दुनिया को सबै भन्दा दुःखी भएको ठान्थे तर दाई दिदी हरुको मेहनत देखेर सबैले आफ्नो आफ्नो दुःख लाई नै खुसी ठान्नु पर्ने रहेछ मैले पनि थोरै खुसी को महसुस गरे विद्या दिदी तपाईंलाई धेरै धेरै धन्यवाद।
भरिया दाजुहरूको ओठमा कति मिठो हाँसो छIदु:खमा पनि रमाउन सिक्नुपर्छIभन्ने कुराको उदाहरण दिनु भएको छIकाम कहिल्यै पनि सानो हुँदैनIर उहाँहरूलाई त्यति उकालो बाटोमा मानिस बोक्ने शक्ति पाथिभाराले नै दिनु भएको होIदिजु हजुरको हेर्ने कथा र हजुरको बोल्ने मिठो शैलिले सबैको मन जितेको छIपाथिभरा माताले आगामी दिनहरूमा अझै हजुरहरूको प्रोग्रामाले सगरमाथाको चुचुरो चुमोस्I
सर्वप्रथम "पाथीभरा माताकी जय" अनि बिध्या दिदी लगाएत "हेर्ने कथा" का सम्पुर्ण युनिट्लाइ नमस्कार 🙏🙏। यस्पालिको "हेर्ने कथा" ले श्री पाथिभरा माता को पनि दर्शन गरायो साथै मन अनि मुटु पनि छोयो । धेरै धेरै धन्यवाद दिदी हजुरलाई । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hajur( mang )bhanayara puja garnus.......... hami pathi vara. Mata bhanayara puja garchau.... its same... god is one name different.... pathivara mata bless us all.......jay Shree Ram.....jay Hanuman...
भरियाका अाफ्नै बाध्यता अनि यात्रिका पुग्नुपर्ने गन्तव्य दुबै दबैका लागि महत्वपूर्ण, विद्या दिदिकाे याे कार्यक्रमले सधै झै अाज पनि रूवायाे।कति सान्दर्भिक कति मार्मिक🙏🙏🙏जय पाथिभरा
पाथिभरा माताले सबैको रक्षा गरून।जय माता पाथिभरा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भरिया साथि हरुको कुरा कस्तो मिठो कस्तो मायालागेको अनी कति मजबुरी झल्केको छ😢 अनि कस्तो दुख छ हाम्रोमा अनि जय होस् पाथिभरा माताले सबैको रक्षा गरुन् हरि ॐ कुन मन्दिर मा गीत अति राम्रो
हेर्ने कथा हरु हेर्दा मनै सिर्ङ हुन्छ कुनै दुख लाग्छ त किनै रमाइलो लाग्छ कुनै हेर्दा म रोयेर आउँछ ।एक्दम राम्रो ठाउँ ठाउको दृस्ठि हरु देखाउनु हुन्छ हजुर्ले रमाइलो पनि लाग्छ।
धेरै राम्रो लाग्छ हेर्ने कथा म नछुताइ कन हेर्ने गर्छु ।धेरै धेरै धन्यवाद बिद्या दिदी हजुर लाई हरेक ठाउँ हरु मा गएर भिडियो हरु अफ लोड गर्नु हुन्छ ।मलाइ अति मन पर्छ हेर्ने कथा ) मानिस को भोकाइ अनि थकाइ अनि हासो अनि आँसु दुख सुख सबै समितिएर भिडियो बनाउनु हुन्छ ।मैले एपिसोड 1 देखि 50 सम्म नछुताइकन हेरेको छु ।
पत्रकारिताको उच्च कला विद्या चापागाईं जिले प्रयोग गर्नुहुन्छ युटुब पत्रकारिता भन्दा कयौ गुना राम्रो छ उहालाइ म एक युबाको तर्फबाट उच्च सम्मान ब्यक्त गर्दछु उहाको सोचप्रती सधै नतमस्तक छु।।
जिन्दगी तनाब नै तनाबले भरियको छ कहिल्यै काहीँ त दुई मिटरको रसि लियर जिन्दगी समाप्तगर्दिउ जस्तो लाग्छ अनि सोच्दछु सङघ्र्स बिना त जीवन नै हुदैन ! I like every one of your videos. May God bless your life abundantly Amen ❤
चिसो ठाउँ , हाइ अल्टिच्युड मा बृद्द हरु लाई गाह्रो हुन्छ , जोखिम पनि त्यतिकै ! ! बिद्या जी को प्रस्तुति निकै राम्रो छ ... मैले हेर्ने कथा नियमित हेर्ने गरेको छु ।।
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामीलाई यस्तै यस्तै कथाहरु खोजेर देखाउन धेरै हौसला मिल्ने थियो 🙏
मलाई हेर्ने कथाको अफीस पुग्न मन छ
hajur ko boli kati ramro didi
मबाट त सस्क्राइब भएको छ साथै संग काम गर्ने साथीहरुको मोबाइल बाट पनि सस्क्राइब गरिदिएको छु है बिध्या दिज्यु
Gareko xu ni suscribe
Love you Bidhya sis❤️❤️
Bidhya. दिदिको बोलि मलाई मात्रै हो कि अरुलाई पनि हो मनपर्ने भनम त साथिहरु हो ?
हेर्न कथा सारै मन पर्छ मलाई
Malai pani sarai uhako voice maan parchha
बाेलि मात्रै हईन कथा भिडियाेनि मारमिक अाउछ दिदिकाे
मलाई पनि
Mito
मलाई पनि।।
पारिवारिक झगडा गरेको भिडियो मात्रै अपलोड गर्ने युट्युबरे हरु ले कहिले सिक्ने यस्तो कुरो😢😢😢
त्यस्ता युट्युबरेहरुले गर्दानै झन् अपराध, बलातकार र घरेलु हिंसा बढाएको छ! सिङ्ग र पुक्षार विनाको समाचार सम्प्रेशन र अपलोड गरेर आफुलाई पत्रकार भन्छन् पङ्गुहरु!
सहि भन्नू भो
Exactly chor haru ko niyet nai testai hunxa tei vayera testai kura ma matra focus garxan natra views ta yesto ma lani aauxa.
Sahi vannu vayo
त्यो नि यहिँ समाजको ऐना हो ।
सुदूरपश्चिमको दार्चुलाबाट पाथिभारा माताको दर्शन गर्न पाईयो सबैलाई नमस्कार छ है हाम्रा नेपाली दाजु भाई दिदी बहिनीहरूलाई !!पाथिभारा माईकि जय !जय !!जय!!!
नमस्कार हजुर म सप्तरी बाट
आफैं पुगेको अनुभुती भयो । धन्यवाद हेर्ने कथा टिम❤❤
हेर्दा हेर्दै नि मन पाथिभारा माताकोमा पुगेको जस्तो अनुभब भयो ।सबैको रक्छया गरुन् माताले 🙏🙏
Ekdam sahi kuro
Same here
पाथिभरा देबि मन्दिर को दर्शन गर्ने अवसर पाएको मा मन प्रफुल्ल भएको छ।
sari youth junction wala daju ??
दर्शन दाजु !!
@@tulsisubedi2522 आशिर्बाद तिजको ढिलै भए पनि शुभकामना
मैले क्या आज यस्सो हेर्ने कथाका 3,4 ओटा episode हेर्दै थिय अनि ट्याक्क कमेन्टमा देखेर सम्झेको🙂
@@tulsisubedi2522 हाम्रो गाउँ तिर को कथा पनि हेर्यो त?
उहुँ , कुन episode हो?
गाउँ घरको याद आयो एकान्त मा रेडियो बजायर बसेको सुरुसुरुमा 😍
मेरो कमेन्ट पढनि हरुलाइ पाथीभरा ले रछ्या गरून् जय पाथी भारा
Malai Pani hau gauko Yaad aayo
Nice voice and veido
तपाईको पनि पाथिभरा माताले रछ्या गरून🥰
Yo pathi bhara vanya k ho
@@prashangurung9199 vagwan ko naam ho 😊🙏🙏tyahi vayeraw waha basni thau lai noi pathivara mandiir vaniyeko ho🤗🤗
ठूला ठूला विश्व बिध्यालय हरु ले दिन चुकि रहेकाे "मानबियता" र "भाईचारा " काे शिक्षा ती भरीया दाजु भाई र दिदी बहिनी हरु बाट पाईन्छ !
496 जना पाथिभरा माताको यो भिडियो dislike गर्नुहुने साथिहरु सायद अरुनै धर्ममा हुनु हुन्छ होला तर माता पथिभरा माताले dislike गर्नेहरुको पनि रक्षा गरिदिनुस माता🙏🙏🙏
Khai kaha xa ra dislike gareko??
पाथिभरा माता को जय होस ❤
हेर्ने कथा , नियमित रूपमा हेर्नू हुने कति हुनुहुन्छ यता हाजिर गरौ त 👍️👍️👉️GUYS
आहा क्या राम्रो टिम वर्क , भारी मिलि जुली बोकी बॉडी चुडी खाने,आफु पनि बॉचौ र बचाउ भन्ने महान बाणी भएको ।पाथीभरा माताले ति भरिया हरुको रक्षा गरुन ।
कति राम्रो शब्द लेख्नु भयो हजुर ले🙏🙏 अन्तिम को लाईन ले मन छोयो
💛
Like मात्र गरेनि स्वर्ग पुगिन्छ रे जय पाथिभरा माता
यी भरिया भाइ हरु भगवान् रुपि मानव हुन् ! नेपाली दैत्य समाज मा यस्ता उदार दिल का मान्छे पनि जन्मिदा रहिछन् !! 🙏🙏
म एकपटक पुगेकाे ठाउँ पाथीभरा माताकाे चरणमा नमन गरेकाे सारै याद आयो धन्यवाद विध्या दिज्यु ।।।।
मेरो दिदी लाई धेरै धेरै धन्यबाद यति राम्रो राम्रो कुरा हामी घरमै बसेर हेर्न पाउछम हजुर र हजुर को टिम को कारण ले
जय पाथीभरा माता जी । जे होस साझा सवाल छोडेपनि हेर्ने कथा निर्माण गरेर बिद्या चापागाईंले धेरै राम्रो काम गर्नुभएको छ ।
जति भारी बोक्छौ तेति खुसी लाग्छ,,😥😥😥😥भारी बोक्न पाए खान पाईन्छ बोक्न नपाए खान पाउदैन,,सम्झिदा पनि कस्तो मन मुटु कट्ट्कक खान्छ,कहिले सम्म हो हामी नेपालिको नियती?सन्सार काहा बाट काहा पुगिसक्यो,,😪😪😪😪धन्यवाद बिध्या जि,,,हजुर र हजुरको पूरा समुहलाई,,,हामी पनि घस्र्दै झर्थौ,,
Hami kin yasto xaw yo aadhunik jamana ma pani
😥😥
🙏 पाथीभरा माताले सदैव सबैको रक्षा गरुन जय पाथिभरा माता 🙏🙏🙏🙏🙏🙏
हेर्ने कथा हेर्दा अर्कै दुनियाँमा पुगेको आभास हुन्छ।💛
त्यौ भारि बोक्ने दिदी लाई बिचरा धेरै समस्य परे जस्तो छ यति उमेर को मान्छे ले कति दुख पाउनु भको छ सबै मिलि सहयौग गरौ न बरु त्यौ दिदी लाइ
Milan Pariyar तपाई को जस्तो मन सबैको होस।
Please help
Khai vet kasari garne vet hunxa ki hunna malai thaha xina . Ma dashainma ghar jadai xu ra ghar gayako belama pathi vara mandir jadai xu tyo didilai vete vane pakkai pani maile sakne sahayog garnu xu.
साच्चिकै बिचरा कस्तो दुख लाग्यो के गर्नु बाध्यताले गर्दा बोक्दैछु भन्ने कुराले कस्तो मनै छोयो !
2077 ma Jada dijuu sanga vhet vayo vaney ma ma help garchu uha laii...jay ama 🙏🙏🙏🙏
बिचरा दाजुहरु गरीबी,पीडा,बाध्यताले गर्दा
भारी पाऊदानी कती खुशी हुनुन्छ । यती अप्ठेरो काममा
खुशीनै हुनुन्छ ।गरेर खानीलाई काम गरेर खानी सहज वातावरण बनाईदेऊ सरकार 🙏🇳🇵
🤔💛💛
Umm honi bunu
धन्यवाद बिध्या । ताप्लेजुङ्ग पाथिभरा को भिडियो बनाएको मा ।
Maile tw kun thau rahexa vanerw sochiraa theya
@@sunitaoli8893 bichata hai 😄😄
हेर्दा हेर्दै मन पाथी भरा पुगेछ।पाथी भरा ले सबैको भलो गरून्।
युटुब भरी मा मन नै कट्ट्क खाने भिडियो विध्या दिदी को मात्रै । बिध्या दिदी ह्जुर अनि हजुर को समुह,भिडियो लाई धेरै माया गर्ने मान्छे मा म पनि एक हो है दिदी धन्यवाद अनि धेरै माया दिदी हजुर लाई❤️❤️👌👌👌
जुन एपिसोड हेर्यो उहीँ एपिसोडले आँसु झारिदिन्छ ! बाध्यता आस्था अनि भरियाको कथा , आँसु झार्दै हेरियो !!
Sachikai saty lekhnu bho khem sar
हजुर्को र मेरो पीडा एउटै रहेछ जुन एपिसोड हेर्यो आँसु आउँछ ।
Comments पढ्दै राम्रो लागेको comments मा मात्र like गर्ने साथी हरू को को हुनुहुन्छ?
Me
Me too
Mee
Me😁
कष्टकर जिवनका यात्राहरुलाई कथामा उतारे र लाखौ दर्सक श्रोताहरुलाई राम्रो शिक्षा दिने विद्या जीलाई नमन
Good jub bhai
यो कथा ३ बर्ष ढिला हेर्न पायो खुशी लाग्यो र 1M नि पाउनु भएछ हेर्ने कथा लाई बधाई साथै आगामी दिनको शुभकामना🙏। मेरो जिल्ला ताप्लेजुङ्गको एक महत्त्वपूर्ण गन्तव्य पाथीभरा र त्यहाँ का भगवान रुपी सहयोगीहरु को कथा देखाई दिनु भयो विद्या जि र हेर्ने कथा टिम लाई हार्दिक धयवाद 🙏।
शब्द नै भेटिन भरिया पाउँदा भारी बोक्दा खुशी हुने दाजुहरुलाई धेरै धेरै माया ...सारै मन दुख्यो।।। आँखा नै रसायो... यो समयको भुमरी नै यस्तै रहेछ दाजु क्यार्नु।
भरिया दाइहरुको मेलमिलाप एकता मिलिजुली पैसा लिने र कामबाट के हि सिक्ने हो कि म पनि आजभन्दा 7 साल अघि पुगेको थिए आज बिद्या दि ले फेरि पुगेको अनुभुति गराउनु भएको धन्यवाद
Vesraj Limbu सिन्डिकेट सुरू हुन्छ
variya haru kasto milako kam napuda ni badako ray 🙏❤️
मेरो जिल्ला ताप्लेजुङ पाथीभरा माता कि जय"
Hum kahiley bata po ho chuksey😁
@@devikajabegu3394 धेरै भो टेटरिका😁
@Manish jabegu आसङ्लो😂
@@devikajabegu3394 ha ha
भरियाहरू को नियम मलाई मनपर्यो राम्रो लाग्यो
"भगवान प्रतिको आस्था"
पोहोर २०७५ साल चैत्र महिनामा गएका थियौ, धेरै सुन्दर र रमणीय अनि धार्मिक ठाउँ,देख्न पाइयो खुशी लाग्यो, जादा खेरी एउटा लठ्ठी,मकै अथवा सातु, कपुर,पुरानो मोजा,अदुवा आदि आफुलाइ चाहिने सामान लानु होला धन्यवाद ! जय पाथीभरा माता !
पुरानो मोजा चाहिँ के को लागि के होला उपयोगी
मेरो~देश,
मेरो~आफन्त;
अनि~हाम्रो~कथाहरु ।🙏
मेरो श्रीमान् हुनु हुन्न छोरा छोरी धेरै छन भन्ने आमा को धेरै माया लागेर आयो🙏😊
At least she is a strong independent women who works and feeds her family.
पाथिभारा माताले सबैको कल्याण गरुन ।।
साह्रै छाेटाे अनि मिठाे!!!!
पहिलाेचाेटी पाथीभरा माताकाे दर्शन गर्ने अबसर पाए।
जय पाथीभरा सबैकाे कल्यान गरुन!!!!
पाथीभरा माता ले सबैको रक्षा गरून् । बिद्या दिदी लाई बिशेश धन्यवाद ।
आहा साथी होस त एस्तो होस न कति धेरै बफादारि छ्न💙💙💙सायद जिबनमा एस्तो साथी कमैले मात्र पाउछ तेत्ती धेरै उकालो बाटो तेस माथी हिउँ आफ्नो पिडा मसुस न गरि अरुलाई खुशी दिने भरिया दाजु हरुलाइ सम्मान छ्🙏
यो स्वार्थि को सनसार मा मानबता अजै रहेछ यो भरिया दाइ हरु को पाथीभरा माता ले सधै रक्षा गरुन
जय पाथिभारा माता
तेता हिउँ पाे पर्ने ठाउ रहेछ हेै।।।
आफु नपुगे पनि हेर्नु पाईयाे धेरै धेरै धन्यवाद दि हजुर लाई अनि हजुर काे सम्पूर्ण टिमलाई नि
मन्दिर पुग्न नसके पनि युटुव बाट हेर्न पाएकाे खुशी लाग्यो ।
आह कति राम्रो !! पाथीभरा माताले ती भरिया दाजुभाइ सबैलाई कल्याण गरुन् !! 🙏🙏🙏
बिध्या दिदि को आवाज नै शितल छ साथै मुहारको उज्यालोपन र अत्यन्तै हृदयस्पर्शि गितका धुनहरु।।👌🙏🙏
🙏जय पाथिभरा माता🙏 भिडियो बाटै भएनी पाथीभरा माताकाे दर्शन गर्न पाइयो।हेर्ने कथाकाे टिमप्रति हार्दिक नमन्।
यो कथा हेरेर मेरो आँखा नै रसायो मान्छे ले जीवन जिउनको लागि कति सम्म दुःख गर्नु पर्ने रहेछ म आफै यो दुनिया को सबै भन्दा दुःखी भएको ठान्थे तर दाई दिदी हरुको मेहनत देखेर सबैले आफ्नो आफ्नो दुःख लाई नै खुसी ठान्नु पर्ने रहेछ मैले पनि थोरै खुसी को महसुस गरे विद्या दिदी तपाईंलाई धेरै धेरै धन्यवाद।
हरेक शृङ्खला हेर्छु तर सुझाव लेख्नलाई मेरो अधिकार र योग्यता छैन झै लाग्छ। आभार व्यक्त गर्छु।
Man Bahadur Moktan ❤️❤️❤️
me tooo
Wordless
Yesta nepali haru youtube ma dekhda chai salam nai garna maan lagdo rahexa.
कडा
भरिया दाजुहरूको ओठमा कति मिठो हाँसो छIदु:खमा पनि रमाउन सिक्नुपर्छIभन्ने कुराको उदाहरण दिनु भएको छIकाम कहिल्यै पनि सानो हुँदैनIर उहाँहरूलाई त्यति उकालो बाटोमा मानिस बोक्ने शक्ति पाथिभाराले नै दिनु भएको होIदिजु हजुरको हेर्ने कथा र हजुरको बोल्ने मिठो शैलिले सबैको मन जितेको छIपाथिभरा माताले आगामी दिनहरूमा अझै हजुरहरूको प्रोग्रामाले सगरमाथाको चुचुरो चुमोस्I
आहा कती सुन्दर हाम्रो देश नेपाल्
माता पाथीभरा ले रक्षा गरुन् 🙏🙏
सर्वप्रथम "पाथीभरा माताकी जय" अनि बिध्या दिदी लगाएत "हेर्ने कथा" का सम्पुर्ण युनिट्लाइ नमस्कार 🙏🙏। यस्पालिको "हेर्ने कथा" ले श्री पाथिभरा माता को पनि दर्शन गरायो साथै मन अनि मुटु पनि छोयो । धेरै धेरै धन्यवाद दिदी हजुरलाई । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा पाथीभरा माता❣️❣️ हेर्नेकथा सम्पुर्ण टिमलाई धेरै~धेरै धन्यवाद अनि शुभकामना😍🙏🙏
११२ unlike गर्ने हरु लाई पनि पाथीभरा ले सुरक्षित रखुन🙏जय पाथीभरा देबि सबौको रक्षा गरून्😘
😂😂
पाथिभरा पुगेको जस्तै अनुभब भयो दिदि भरियाको कथाले हजुर लाइ धेरैधेरै धन्याबाद
आँसु आउने भरिया दाईको कुरा,,
" Kun Mandir ma Janchhau Yaatri ? " --- Goosebumps all over the Body !
Kun mandirma janxu yatri
Goosebumpes All over the body
Same here...
धन्यवाद बिध्याजी, पाथीभरा माता को दर्शन गराई दिनु भएको मा!
बिदेश बाट भएपनि दर्शन गर्न पाइयो पाथिभरा माता को🙏🙏🙏
Kasto helpful rule bhariya daiharuko good job
धेरै राम्रो लाग्यो हेर्दा हेर्दै पुगेको
महसुस भयो 🙏🥰
धन्यबाद हेर्ने कथा टिमलाई✌️🙏
मलाई गर्व लाग्छ ताप्लेजुङ छोरा हुनु
मेरो देश मेरो नेपाल साच्चै कै कति सुन्दर छ सधै यस्तै देख्न पायोस मेरो देश जय नेपाल ,,जय गोर्खाली
हरे शिव यस्तो अप्ठ्यारो बाटोमा नि बोक्नु पर्ने मान्छे कठै बरि हाम्रो देश नेपाल बिद्या दिदिको सम्पुर्ण टिम लाई सलाम म सुनसरीको ठिटोको तर्फबाट
हजारौँ बर्ष देखि मान्दै आएको लिम्बुहरुको इस्ट देवि ( माङ ) मुकुमलुङ्लाई राज्यले पाथिभरा बनाएकोमा दुख लाग्छ ।
Name ma khi rakhe ko hudaina sabai bhagawan eak hun dukha mannu pardainaa
Hajur( mang )bhanayara puja garnus.......... hami pathi vara. Mata bhanayara puja garchau.... its same... god is one name different.... pathivara mata bless us all.......jay Shree Ram.....jay Hanuman...
दिदी र दिदीको समूहलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरहरुको कार्य प्रति
भरियाका अाफ्नै बाध्यता अनि यात्रिका पुग्नुपर्ने गन्तव्य दुबै दबैका लागि महत्वपूर्ण, विद्या दिदिकाे याे कार्यक्रमले सधै झै अाज पनि रूवायाे।कति सान्दर्भिक कति मार्मिक🙏🙏🙏जय पाथिभरा
जय पाथीभरा माता 🙏
कोरोना भाईरसबाट हाम्रो नेपालीहरुलाई बचाउनु होला🙏🙏
तीर्थ यात्रा सहयोगी दाई हरूको मेल-मिलाप , सहयोगी भावना र दुख देख्दा आशु नै झर्यो
सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल 🙏🙏 जय पाथिभरा 🙏🙏
आहा क्या राम्रो हिउँले भरिएको ठाउँ जय पाथीभरा माता की जय🙏🙏🙏
पाथिभरा माताले सबैको रक्षा गरून।जय माता पाथिभरा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कस्तो हिउँ पाथीभरा भगवान ले सबैलाई धेरै आशीर्वाद दिनु हुनेछ जय पाथीभरा माता कि जय भिडियो हेर्दा नि कति मन आनन्द भयो धन्यवाद सिस 💖💖💖💖💖💖💖
Salute to Dev Dil n all the people involved in this difficult service they are providing to mankind ! The real life hero's ,Superhumans !!
Absolutely sir totally agreed they are rhe real heroes
यदि मानिस दुखि बिमारी नहुने भए भगवान भन्ने अस्तित्व रहदैन थियोे होला सबैको कल्याण होस
पाथीभरा माताको दर्शन यहि बिदेशबाट गरियो।
धन्यबाद बिध्या जी।
जय माता पाथिभरा माता ले सबै को रक्षा गरून् 🙏🙏🙏🌻🌻🌻🥀🥀🥀🌻🌻🌻🚩🚩🚩
भरिया साथि हरुको कुरा कस्तो मिठो कस्तो मायालागेको अनी कति मजबुरी झल्केको छ😢 अनि कस्तो दुख छ हाम्रोमा अनि जय होस् पाथिभरा माताले सबैको रक्षा गरुन् हरि ॐ
कुन मन्दिर मा गीत अति राम्रो
बिद्या जी लगायत पुरै टिमलाई शुभकामना । पुर्ब मेची देखी पश्चिम महाकाली सम्मको कथा निरन्तर हेर्न पाइयोस् ।
देश बिदेश छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई राम्रो होस कसैलाई पनि कोरोना नलागोस जय पाथीभरा माता जि ! 🙏🙏
हाम्रो बोक्ने दाजुहरुको काम देखेर सारो खुसी लाग्यो 😊धन्य होस हजुरहरुको🙏🙏🙏
हेर्ने कथा हरु हेर्दा मनै सिर्ङ हुन्छ कुनै दुख लाग्छ त किनै रमाइलो लाग्छ कुनै हेर्दा म रोयेर आउँछ ।एक्दम राम्रो ठाउँ ठाउको दृस्ठि हरु देखाउनु हुन्छ हजुर्ले रमाइलो पनि लाग्छ।
हामी सबै लाई पाथीभरा माताले रक्षा गरुन🙏
भरिया दाईहरुको मेलमिलाप अत्यन्तै सहानिय❤️
आहा ! हाम्रो ताप्लेजुङ
😍😍जय माता पाथीभरा रक्षा गर !
कहिलेको छायांकन हो ??
दिदी मलाई पनि यौ टिम संग सहकारे गर्नि ठुलो सपना छ
धेरै राम्रो लाग्छ हेर्ने कथा म नछुताइ कन हेर्ने गर्छु ।धेरै धेरै धन्यवाद बिद्या दिदी हजुर लाई हरेक ठाउँ हरु मा गएर भिडियो हरु अफ लोड गर्नु हुन्छ ।मलाइ अति मन पर्छ हेर्ने कथा ) मानिस को भोकाइ अनि थकाइ अनि हासो अनि आँसु दुख सुख सबै समितिएर भिडियो बनाउनु हुन्छ ।मैले एपिसोड 1 देखि 50 सम्म नछुताइकन हेरेको छु ।
पत्रकारिताको उच्च कला विद्या चापागाईं जिले प्रयोग गर्नुहुन्छ युटुब पत्रकारिता भन्दा कयौ गुना राम्रो छ उहालाइ म एक युबाको तर्फबाट उच्च सम्मान ब्यक्त गर्दछु उहाको सोचप्रती सधै नतमस्तक छु।।
That is the best example of struggle of life.
यति राम्रो video dislike गर्ने जन्तु चाहिँ को रहेछ्न्😢
Huge fan of herney katha
Sapanako katha ❤️❤️😍😍
धेरै राम्रो छ भरियाको कथा ।
हेरेर मन नै सान्ति भयो। धन्यवाद तपाईंलाई 🖐️
जिन्दगी तनाब नै तनाबले भरियको छ
कहिल्यै काहीँ त दुई मिटरको रसि लियर
जिन्दगी समाप्तगर्दिउ जस्तो लाग्छ
अनि सोच्दछु सङघ्र्स बिना त जीवन नै हुदैन ! I like every one of your videos. May God bless your life abundantly Amen ❤
बिध्या दिदी को प्रोग्राम हेर्दा म सधैं रुन्छु पनि तर कस्तो मजा लाग छ्😍😍😍
Herne Katha is my favourite and i have watched all episode
हरेक किसिमका दुख सुख परिस्थितिका कथावस्तु समेटेर बनाएको सत्य घटनाको "हेर्न कथा "ले सार्है मन छुन्छ धन्यवाद सम्पूर्ण टिमलाई !♥️♥️♥️♥️
यश क्षेत्र को प्रचार जति हुनु पर्ने थियो भाछैन।
चिसो ठाउँ , हाइ अल्टिच्युड मा बृद्द हरु लाई गाह्रो हुन्छ , जोखिम पनि त्यतिकै ! !
बिद्या जी को प्रस्तुति निकै राम्रो छ ... मैले हेर्ने कथा नियमित हेर्ने गरेको छु ।।
जय जय पाथिभारा माता🙏🙏🙏🙏
Im waching from dubai! दिदी मेरो घर चाइ पाथीभरा कोइ काख मा है so यो vedio हेर्दा अति नै रमाइलो लागेउ हजुर को प्रत्येक program हेर्ने गरेको को छु!
विश्व आतंकित पार्ने कोरोना भाइरस विरुद्ध लड्न सक्ने शक्ति सबै नेपाली लाई मिलोस।जय पाथीभरा माता।👏
दिल र देवको टिमको दिल नै देवताको जस्तो रहेछ ।
पाथिभरा माताले सबैको रक्षा गरुन् 🙏🌹
हेर्ने कथा हेर्दा आफ्नै कथा जस्तो लाग्छ, पाथीभरा माताले हामी सबैको कल्याण गरून् !!!! 🙏🙏🙏