सुनको कथा | Sunko Katha - Herne Katha EP04

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो ।
    Sunko Katha (Story of the Gold), 4th episode of Herne Katha. This story is about a gold prospecting ethnic community on the bank of Karnali river in Baridya, western Nepal.
    ----------------
    हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
    थप जानकारीको लागि:
    वेबसाइट: hernekatha.com
    फेसबुक : / hernekatha
    ट्वीटर : / hernekatha
    इन्स्टाग्राम: / hernekatha
    ----------------
    'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
    For more info:
    Web: hernekatha.com
    Facebook : / hernekatha
    Twitter : / hernekatha
    Instagram: / hernekatha
    -----------------
    हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
    -------------------
    Distribution of our contents by downloading and re-uploading inside and outside RUclips without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.

Комментарии • 1,5 тыс.

  • @proudnepal7090
    @proudnepal7090 5 лет назад +190

    यसरी नदीबाट सुन भेटिनुले नै कर्णाली नदिको कुनै न कुनै भेगमा सुन छ ।चाइनाले तेतिकै भनेको होइन ।। नेपाल सुनै सुनमा सुतेको देश हो भनेर

  • @laxmigrg1074
    @laxmigrg1074 6 лет назад +221

    सुन चाल्ने दिदी कति राम्रो सगँ विना हिच्किचाई अात्मविश्वासकाे साथ विध्या दिदी सगँ बाेल्नु भएकाे कति धेरै मिहिनेती हुनुहुन्छ, वहाँहरूलाई अाधुनिक सीपहरूकाे तालिम दिन पाए जीवन अलि सहज हुनि थियाे हाेला। वहाँहरूकाे 💞

  • @lalalucky556
    @lalalucky556 5 лет назад +230

    पत्रकारको भुमिका कस्तो हुनुपर्छ यहाँ दिदि बाट सिक्नुहोस खाली गलत शिर्षक राखेर पत्रकारिता हुदैन

  • @kubergurung1434
    @kubergurung1434 5 лет назад +31

    बिचरा मेरो देस बालुवा मा सुन छ तर हामी बिदेसिनु पर्ने ।।यी दिदी हरु जस्तै मन्छे लाई अझ राम्रो सङ ब्याबस्थाप्न को खाचो छ

  • @madhavnepal2532
    @madhavnepal2532 6 лет назад +115

    कति मिठो नेपाली भाषा बोल्नु भएको हाम्रा चेलि हरु ले ! धन्यवाद बिद्या बहिनि ! सार्है राम्रो ...

  • @pawanpaudel524
    @pawanpaudel524 6 лет назад +77

    विज्ञानले त धेरै पछि भनेको हो कि सुनको घनत्व (Density ) अरु बस्तुको भन्दा बढी हुन्छ भनेर । त्यो भन्दा पहिला नै थाहा पाएका यो समुदायको रमाइलो कथा ।

  • @devwaibatamang6861
    @devwaibatamang6861 6 лет назад +50

    विद्या जि हजुर को हेर्ने कथा हरेक episode हरु हेदै छु धेरै आनन्द लाग्छ यसरि नै सधैं भरि हेर्ने
    मौका मिलोस

  • @victorranabhat4690
    @victorranabhat4690 6 лет назад +34

    यस्तो दमदार कार्यक्रम,यस्ती राम्री बिध्याजीको मिहिनेतलाई subscribe थोरै भयो साथिहरू,सबैले पहिला ससकराईब गरौ,अनि लाईक र कमेन्ट,सेयर सबै गरौ,यसले बिध्याजीलाई अझै काम गर्ने हौसला मिल्छ,

  • @ompuri6108
    @ompuri6108 6 лет назад +83

    दिदि को कुरा गर्ने सैली सार्है मन पर्यो ,कति मिठास बोली !!!

  • @raulsingh3141
    @raulsingh3141 6 лет назад +87

    I am not trying to discourage the rest of the anchors but Bidhya Didi just takes the presentation to another level...the way she asks questions makes the speakers feel superior and thus probably making them open up so easily,she makes herself so down lifting the show to heights.. probably the best media person with charismatic persona... heights to achieve...all the best to entire team

  • @GopalSharma-iz2kj
    @GopalSharma-iz2kj 2 года назад +2

    सुन चाल्ने मौलिक ज्ञान अनि तपाइँको खोज पत्रकारीता गजबको लाग्यो । तपाइँको पत्रकारीता र यस्ता मौलिक ज्ञानहरु युगयुगान्तर जारी रहोस ................................................................................................

  • @bhaktakarki7385
    @bhaktakarki7385 3 года назад +2

    हामो सरकार ले र हामो अनुसनधान ले यो समुदाय बाट नया टेकनोलोजी परयोग गरि सुन बगनु बाट बचाय सुनको आयत घटेर देश को आर्थिक र समाजिक परिबर्तन हुने थियो।
    Good presentations & super hit Voice quality 👍👍

  • @pravatadhikari4145
    @pravatadhikari4145 6 лет назад +35

    You're works are fantastic di, you're a role model for entire nepalese wonderful!! सुनको कथा त्यो दिदिको बोल्ने शैली अनि मिहिनेतले सारै मन छोयो आखिर यै त हो नि नेपालित्व! गर्व छ नेपाली मा!!

  • @LAWARKUBER
    @LAWARKUBER 6 лет назад +9

    आहा ! कति राम्रो हेर्ने कथा l
    नेपाली समाज र जीवनशैलीलाई कति जीवन्त र मार्मिक तरिकाले पस्किनु भएको l
    ज्यान पाल्नकै लागि गर्नु पर्ने कठिन संघर्ष र पीडाका बीच पनि कति निश्चल हाँसो सहित बचेका छन् मान्छेहरु (सुनको कथा र चौकिनीको कथा),
    म त फ्यान नै भए कथा भन्ने यो शैलीको, कार्यक्रम निरन्तरता र सफलताको कामना हेर्ने कथा टीमलाई l

  • @prazwal64
    @prazwal64 2 года назад +2

    ब्यबहारिक शिक्षा र सरलताको सुन्दर मिश्रण । आधुनिकता र कागजी शिक्षामा सिमित हामिलाइ सुनको कथाले केही सिकाए जस्तो लाग्यो। नम्रता अनि आत्म्बिश्वास 🙏

  • @lelinakhadka3543
    @lelinakhadka3543 6 лет назад +10

    Tomorrow is my exam and i am addicted to 'Herne Katha' 's episodes, up next continued till more than 9 episodes. Thank you Bidhya Chapagain dijju and team for letting us know the unheard stories of remote Nepal.

  • @seraser1268
    @seraser1268 6 лет назад +51

    नेपालको खोलानालाको बगरमा यो हिसाबले त कति धेरै सुन होला ।

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +40

    एकदम दमदार कार्यक्रम दिज्यु।।अझै सफलताको शुभकामना।।मैले पनि कालीगण्डकी नदीमा लाईभ देखेको छु सुन चालेको।4,5 घण्टा बसेर हेेरेको मजा लागेर।

  • @sinekacharya3430
    @sinekacharya3430 4 года назад +15

    "बुवा मलाई फुटेको भाँडो पनि नदिनु होला
    मेरो कोठामा त्यतिकै बस्ला
    अनि मलाइ भैसि पनि नदिनु होला
    चराइदिने कोहि नहोला।"
    बिध्या दिदि ,यि शब्द कति गहककिला छन है।

  • @KrishnaMainali
    @KrishnaMainali 6 лет назад +129

    Their speaking skill and knowledge is sweet and amazing than education certificate holders ❤❤❤

  • @user-tq8mi7qu8v
    @user-tq8mi7qu8v 6 лет назад +161

    साझा सवाल सन्चालिका हुँदा देखिको फ्यान हू म बिद्या सिस २०७५ साल को हार्दिक मंगलमय शुभकामना छ।

  • @kshitizk2936
    @kshitizk2936 6 лет назад +17

    बिध्या दिजु हजुर मा कार्यक्रम सन्चालन गर्ने एस्तो दम दार पावर छ।

  • @roshanrawal4134
    @roshanrawal4134 5 лет назад +9

    पहिला सुनेको थिय।
    यो भिडियो हेरेर छर्लङ्ग भइयो।
    जे होस सुन प्रशोधन गर्ने तरिका गजब लाग्यो । धन्यबाद बिद्दा चापागाई दिदि।

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 4 года назад +19

    मेरो देस य्स्तो देस हो जहा पानीको भन्डार र सुन खानी नुन खानी फलाम खानी के छैन हाम्रो देश मा पर्बिधी र अबसर पायो भने स्वर्ग हो नेपाल

  • @nishabhattarai7
    @nishabhattarai7 6 лет назад +36

    Ocean of knowledge and skills!! They all speak so beautiful and bold!

  • @Rimsunar
    @Rimsunar 6 лет назад +8

    बिध्या जि निकै मर्मस्पर्शी लाग्यो कति मेहनत छ है सुन चाल्न । यस्तै यस्तै अन्य पुर्खले गरेका काम देखाउनु होला धन्यवाद

  • @DEV_LIMBUU62
    @DEV_LIMBUU62 6 лет назад +7

    हेर्ने कथा एकदमै जिग्यासायुक्त र सन्चालिका ज्यु को सरल प्रस्तुतीकरण अनि आफ्नो देशको कुना कन्दराको दृश्य अनि जनजिविका देखाइदिनुभएको मा सम्पुर्न हेर्ने कथा युनिटलाई कार्यक्रम सफलताको हार्दिक शुभकामना 💐

  • @SuvasAgam
    @SuvasAgam 6 лет назад +13

    बिद्या जी , हजुर ले गरेको कुरा , अनी वहाँ हरु को कुरामा कुनै पत्रकार र अन्य बिच को दुरी देख्दिन , जुन साह्रै मिठो लाग्छ , अन्तमा गाउ, त्यहा को रहन सहन, गीत अनी गीत को अर्थ लेखिदिनु भएको मा त झन आभारी भए । गीत सुन्दा सुन्दै आँखा नै रसाए । म साह्रै खुशी छु हजुर जस्तो को कर्म देखेर । प्रेम लाई काम बनाउनु भएको छ, अनी काम लाई प्रेम गर्नु भएको छ तेसै ले यस्तो सुन्दर श्रीजना गर्न सक्नु भएको छ .
    साधु साधु साधु ( जय होस् आझै राम्रो हुँदै जाओस )

    • @sushillamsal6819
      @sushillamsal6819 6 лет назад +1

      Suvas Agam तपाईको गजल गायनको चाहिँ म ठूलो प्रशङ्सक 😍😍😍

    • @SuvasAgam
      @SuvasAgam 6 лет назад +1

      सुशिल जी कस्तो खुशी लाग्यो हजुरको Message
      देख्दा । हजुर को प्रेम को लागि आभारी छु ।

  • @successgurung789
    @successgurung789 6 лет назад +18

    कति मजाले बोलेको..They are so bold &talented..Inspiration❤❤

  • @subashlama9802
    @subashlama9802 6 лет назад +4

    धेरै खुशी लागेको छ विध्या दिज्यू हजुरले यति धेरै राम्रो कार्यक्रम सन्चालन गर्नु भएकोमा ।
    हजुर प्रति धेरै आभरी छु ।

  • @shankarmanbajracharya2700
    @shankarmanbajracharya2700 5 лет назад +5

    विद्याजी लगायत सम्पुर्ण टिमलाई साधुवाद यसरी नै नसुनिने हरुको आवाज तपाईहरु मार्फत सुनिरहनु देखीरहनु पाउँ धन्यवाद !

  • @ghisingn-nabin2207
    @ghisingn-nabin2207 6 лет назад +1

    कति सम्मानित र परिश्रमी दिदीबहिनीहरू, हजुरहरूलाई सलाम । कति मिठास लाग्ने स्वर र प्रष्ट विचार ।

  • @premtamang7628
    @premtamang7628 6 лет назад +27

    मैले त दिदी तपाईंको कार्यक्रम सुरु भएकै दिन channel subscribe गरेको नि तपाईंको कार्यक्रम सारै मन पर्छ दिदी !!!

  • @tilakpaudel2707
    @tilakpaudel2707 6 лет назад +11

    कति राम्राे सुनकाे कथा

  • @mohansarki6741
    @mohansarki6741 6 лет назад +3

    बिधा जि हजुरका कार्यक्रम अतिनै मन पर्छ। लुकेका र ढाकिएका प्रतिभा लाई जन्ता सामु लिइदिनु हुन्छ। आत्मै देखि हजुर लाई मेरो सलाम धन्यवाद उत्तर उत्तर प्रगतिको कामाना गर्दछु जय नेपाल

  • @IshwarThapa
    @IshwarThapa 6 лет назад +2

    धेरै राम्रो लागिरहेको छ पहिला थाहा नभयर हेर्न नपाए पनि अहिले सबै भागहरु हेर्दै छु, सुन खोज्ने र तेहाको सबै कुराहरु सुन्दा देख्दा धेरै बुझ्न पाइयो

  • @laxmibasnet4925
    @laxmibasnet4925 6 лет назад +17

    kasto mitho bolnuhudo raix sun xanne dd ....

  • @SahayatraTV
    @SahayatraTV 6 лет назад +27

    बिद्या जीले साझा सवाल छोडेपछि सुरु गर्नु भएको हेर्ने कथा नियमित हेरिरहेछु ! निक्कै मन पर्छ यस्तै देश भित्रका बाहिर आउनु नसकेका विभिन्न कथाहरु क्रमश: बाहिर ल्याउँदै जानु होला सफलताको कामना ...!

  • @amarthapa9093
    @amarthapa9093 6 лет назад

    आहा कति मिठाे बाेलि बचन धन्यबाद साझा सवाल

  • @thewondererlive
    @thewondererlive 6 лет назад +10

    This is also Nepal, thanks for showing us the picture and life of Nepal unseen.. Jay Nepal!!

  • @anuragsubedi4174
    @anuragsubedi4174 6 лет назад +14

    Best program in nepali history. Thank you Bidya jee.

  • @bikashkoirala6297
    @bikashkoirala6297 6 лет назад +10

    आहा क़ती राम्रो programme.........::::बिद्या जी keep it up.......And god bless you

  • @rijalhariram3331
    @rijalhariram3331 5 лет назад +4

    नेपाल आमाको हर धर्तिमा पुग्नसफल एउटै मात्र विद्या चापागाईं ज्यु हजुरलाई धेरै धन्यवाद

  • @raiprakriti5407
    @raiprakriti5407 6 лет назад +4

    Magnificent programme!A country Nepal is rich in natural resouces as well as many more things.After watching it,i am feeling that there is only lack of enthusisum through the so called resposible persons and offices in the country.

  • @ombhaktarai2237
    @ombhaktarai2237 6 лет назад +6

    आह्हा हेरौं हेरौं लाग्ने । धन्यवाद दिदी हजुरको प्रस्तुतिले झन मनमोहक बनायो । बिर्सिनस्क्नुको प्रस्तुती

  • @MadanSuvedi
    @MadanSuvedi 2 года назад +3

    The folk singing and gold processing are the most beautiful segments of their life.
    The girls who talks with Bidya is so knowledgeous, so fluent and confident.
    How happy these women look even in a meager income!
    I wish them be rich by heart, mind and labour, if not so much in gold.
    Thanks a lot for bringing this episode to us.

  • @dhaminlamichhane8571
    @dhaminlamichhane8571 6 лет назад

    वाह बिध्या मिस लाई फेरि यो कार्यक्रम लियर आउनु भयको मा स्वागत अनि धेरै धन्यवाद खुशी लाग्यो
    कति सफा अनि सुद्द बोल्नु भको है मन पर्यो

  • @bhumisagar1922
    @bhumisagar1922 4 года назад +2

    Aafanai saskrti.aafnai vasa .wa .jogaunu paye😍😍😍

  • @user-li8ld1fg2o
    @user-li8ld1fg2o 6 лет назад +10

    गज्जब लाग्यो
    फरक अनि नौलो कथा 👌

  • @gyamurama4536
    @gyamurama4536 6 лет назад +15

    साझा सवाल भन्दा कमि नहोस तपाईंको प्रोग्राम शुभकामना

  • @tejkhatri4836
    @tejkhatri4836 5 лет назад +3

    पहिले को भयपनी सबै हेर्दैछु हेर्ने कथा धेरै मनपर्यो बिधा जि लाई सलाम छ

  • @dilakshakya4344
    @dilakshakya4344 5 лет назад +9

    I regret not finding this channel before. So down to earth and so beautiful. Hoping to find more of these. Thank you so much for your work :).

  • @meghrajthapa5203
    @meghrajthapa5203 6 лет назад +32

    सुन त नदीमै छ तर आधुनिकरूप मा झिक्ने ब्यवस्था गर्नु पर्यो र अधिकार नि उनि हरु लाई दिनु पर्यो।बिध्या दिदीको टिम लाई धन्यबाद!

    • @rasmilasuwal1788
      @rasmilasuwal1788 4 года назад

      umm tye ta vanya nepal mai sun paya pachi ta sasto pani hola ni haina..tara kasto garho raicha sun nikalna ta

  • @Ramesh-tk6rj
    @Ramesh-tk6rj 6 лет назад +17

    अाहा कति मिठाे बाेली ति पाैरखी दिदि हरुकाे😍😍😍😍

  • @bizongarbuja789
    @bizongarbuja789 5 лет назад +2

    निरन्तर हेर्ने प्रयास गरेको छु
    धेरै धेरै धन्यवाद बिद्या दिदि

  • @bhuwanthulung2411
    @bhuwanthulung2411 6 лет назад +10

    राम्रो लाग्यो मलाइ त हेर्ने कथाको सबै भाग हेर्दै आउदैछु।बधाई साथै शुभकामना छ कार्य सफलताको ।

  • @bikramdahal2486
    @bikramdahal2486 6 лет назад +5

    गज्जब । अझै हेर्न पाइयोस् शुभकामना बिध्या दिदी ।

  • @devrajpandey2461
    @devrajpandey2461 6 лет назад +12

    दिदी हजुर को कार्यक्रम संचालन गर्न तरिका असादै राम्रो लाग्छ ।

  • @prashantbhandari1934
    @prashantbhandari1934 6 лет назад +1

    एकदमै मन पर्यो । अरु पनि हेर्न पाइयोस्

  • @thomasmagar8385
    @thomasmagar8385 6 лет назад +1

    कति राम्रो कार्यक्रम अझै सफलताको शुभकामना

  • @sugamstha616
    @sugamstha616 6 лет назад +3

    Sancho ani satya kura ko katha hamro nepalko bikat basti bikat samasyako katha sahrai man parxa tesai mathi hamro best biddhya ji.

  • @susmitapun5984
    @susmitapun5984 6 лет назад +8

    I almost cried when I heard that u left BBC Sajha Sawal bt now i feel relief seeing u Bidha ma'am.😀

  • @surendrapokhrel4545
    @surendrapokhrel4545 6 лет назад +2

    एकदमै उत्कृष्ट, निष्पक्ष र जवाफदेही छ हजुरको यो कार्यक्रम । कुनै कमजोरी भेट्न सकिन्न । यसैगरी बिपन्न बर्गको आवाज र दृष्टि बन्नुहोला हाम्रो सहयोग निरन्तर रहनेछ बिद्या जि

  • @amritkarki9873
    @amritkarki9873 6 лет назад

    katha vaneko yesto po ho;
    yesto jiwan nai katha ho;
    herna laayak ko katha ho;
    jindagi le variyeko mann chune katha ho-herne katha ho:
    Dherai dherai dhanyabad purai team ra katha ka paatra harulai

  • @fillinglove7573
    @fillinglove7573 5 лет назад +4

    हाम्रो नेपालमा सुन पाउने यास्तो ठाउ पनि रहेछ धन्या हुनुहुन्छ बिध्या चापाइगाइ ज्यु

  • @prakaspun9579
    @prakaspun9579 6 лет назад +4

    Mero desh 🇳🇵 nepal
    Thari thari jaat jaati veshvusa
    Rahan sahan kati pyaro xa

  • @Roshanaadhikari
    @Roshanaadhikari 6 лет назад

    Bidhya didi feri pani dekherw yekdam khushi laagyo...
    Tapaile j garnuhunx malai sabai ramro laagx..
    media batw kahilai pani najanu hola 😍😍😍

  • @sachingajmer5301
    @sachingajmer5301 6 лет назад

    bidhya didi ko fan .....such grat documentary diju

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 лет назад +45

    दिजुले अनेक सोध्नु हुन्छ हौ। आन्द्रा भुंणी फोक्सो सबै खोतलेर्😂😂😂😂

  • @kushalthing7254
    @kushalthing7254 5 лет назад +3

    I don't have any words to explain ,bidhya di you are great!!!

  • @michaelhills3663
    @michaelhills3663 4 года назад +1

    Kati mitho kalkal bageko Karnali nadi

  • @deepakyonghang3242
    @deepakyonghang3242 6 лет назад +1

    बिद्या दिदी हजुहरुर्को हरेक कार्यले एक नया पन दिनछ हजुर हरुलाइ सलाम छ

  • @birbahaduradhikari2188
    @birbahaduradhikari2188 6 лет назад +9

    Naya naya thau naya gau naya purana thau haru dekhna paiyo dherae khusi lagyo didi ma hajur niyemit flow garirako hunchu ma pani hajur haru sangai kam garna chahanchhu di

    • @waibamobileurlabari8395
      @waibamobileurlabari8395 6 лет назад

      "आईमाई" केटाकेटी कि "महिला" केटाकेटी?

  • @lalitdarlami4135
    @lalitdarlami4135 5 лет назад +4

    एकदम एकदमै मन पर्यो मलाई
    यस्तै यस्तै video हेर्न पाउ

  • @sabitapakhrin9829
    @sabitapakhrin9829 6 лет назад +1

    Molai hajur le question garnuvako tarika sarai man parcha..... Kati sahaj tarikale answer linu huncha...💚💚👏👏

  • @amarmajhi5586
    @amarmajhi5586 2 года назад +1

    हेर्ने कथा
    अनि हेर्नै पर्ने श्रिंखलाहरु ।
    धेरै राम्रो कथावस्तु विध्या दिदी ।
    तपाईको बोल्ने शैली , मिठो बोलि , साहित्य अनि मिठा मिठा प्रस्तुतिहरू , हिमाल पडाड तराईका तथा सिङ्गो नेपालका नदेखिएका नसुनिएका हेर्नै पर्ने विषय वस्तुहरू निकै राम्रा छन् । आगामी एपिसोडहरुमा उच्च सफलताको कामना । keep it up. Well done. Love this show. ♥️❤️
    यति धेरै दुःख गरेर comment गरेको यहि show लाई मात्र हो ! Thank you हेर्ने कथा टिम and Bidhya di.

  • @abirkhajum7597
    @abirkhajum7597 6 лет назад +4

    अतिनै राम्रो छ । मलाइ मन पर्यो है ।

  • @bishalnepal3326
    @bishalnepal3326 4 года назад +6

    हजुरको बोली अनि कार्यको जति प्रशम्शा गरे पनि पुग्दैन दिदी। हजुर जस्तै पत्रकारले गर्दा पत्रकारीता चुलिएको छ। 😍😍😍बिनम्रता पुर्बक झुकेर हजुरको पाउ स्पर्श गरेर आशिर्वाद लिन मन छ दिदी। 😍😍

  • @pyuthaniyamraj184
    @pyuthaniyamraj184 4 года назад +1

    आहा धेरै खुसी लाग्यो हजुर को यो एपीसोड हेर्दा अति नै राम्रो भलकुसारी गर्नु भको रैछ

  • @sunilrai2088
    @sunilrai2088 6 лет назад

    sarai ramro lagyo .....yesto thau pani ta rahexa hamro deshma..

  • @kesuprai1560
    @kesuprai1560 6 лет назад +3

    The journalism. No need of newsroom provoking debets. Great. Our Nepal

  • @insanidhungana5165
    @insanidhungana5165 6 лет назад +3

    I am a fan of your talking style, smile and politeness..great job Bidya sister..

  • @rabinkumargyalang9111
    @rabinkumargyalang9111 3 года назад +1

    Wao !! How innocently and confidently local women are talking to her. Arts of living. Salute to them🙏✌️. Their job is really precious.Thank you Biddhya Mam for exploring such beautiful knowledge and traditions. I love your work much and following through every episode.

  • @bbvideos382
    @bbvideos382 3 года назад

    तिन वर्ष अगाडि को भए नि हेर्न को लागि राम्रो छ। पत्रकारिता को असल प्रतिमुर्ति

  • @khaddugaming9385
    @khaddugaming9385 3 года назад +5

    The way she interacts with them is really cute ❤️❤️❤️
    The workers are also really great

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 6 лет назад +12

    दिद्ज्यु साझा सावाल छोडेर यता पो आउनु भएछ , जे होस् यो कार्यक्रम पनि साझा सावल जस्तै लाग्यो । धन्यवाद !!!

  • @godganeshkunwar6139
    @godganeshkunwar6139 6 лет назад

    बालुवा चालेर सुन खोज्छन् भन्ने कुरा पढेको मात्र थिएँ तर आज राम्रो संग देखियो ।कति वैज्ञानिक रहेछन् हाम्रा पुर्खाहरू लाई धन्यबाद। अब आधुनिक तरिकाले खोज्ने उपाय खोज्न जरुरी छ। हेर्ने कथा लाई धेरै धेरै धन्यवाद। ।

  • @symonsansar8156
    @symonsansar8156 6 лет назад +2

    वाउ बिध्या सिस्टर सङ सङै सुनारनि सिस्टर को नि बोल्ने शैली ले मन छोयो कति प्रष्ट बोल्नुभाको नेपालीमा ,अझै प्रगति गर्दै जानुहोला दुबै जना र त्यहाँ उपस्थित सबै जना,💕💞

  • @user-ko3ch1mv7s
    @user-ko3ch1mv7s 6 лет назад +3

    निकै लोकप्रिय कार्यक्रम सलाम विद्या दिदि

  • @gurungni1034
    @gurungni1034 6 лет назад +3

    Ati ramro lagyo biddhya di hajur ko voice tah jhan kati mitho ani gold khojne dd jhan kati khulera kura garne suni rahu jasto khusi lagyo❤️❤️❤️❤️ next episode ko parkhai maa

  • @bhabarajrai5313
    @bhabarajrai5313 5 лет назад +1

    Sahi channel kholnu vako ho yesto po hotw nepali channel vaneko thank u hajur haru le hamilai yesto video herna aawasar dinu vako maa

  • @khadgagurung8284
    @khadgagurung8284 6 лет назад

    बिद्या जि को कार्यक्रम सर्है मन पर्छ , जस्तै साझा सवाल , अनि यो कथा, bidhya ji all the best

  • @sumanyakha2852
    @sumanyakha2852 6 лет назад +12

    Dherai ramro x yo herne katha ..🌹🌹

  • @narendralimbu3068
    @narendralimbu3068 6 лет назад +32

    युनिक डकुमेन्ट्रि धन्यबाद

  • @arbinthapa2022
    @arbinthapa2022 3 года назад

    धेरै नै आन्द्न आउने यो दि दि को भिडियो हेर्दा ।

  • @dillilimbu2443
    @dillilimbu2443 6 лет назад +1

    Ati ramro program ... good job

  • @peterkandel3121
    @peterkandel3121 6 лет назад +5

    Wow!
    I just loved it so much!
    These people are so innocent. May God bless them!
    To the channel- you are doing awesome work. keep it up!!

  • @bipin_pun
    @bipin_pun 6 лет назад +8

    i like this program

  • @prakashalemagar1997
    @prakashalemagar1997 5 лет назад

    नेपालका विभिध संस्कृति तथा पुर्खादेखि चल्दै अाएका पेशाहरू एकदमै ध्यानाकर्षणका विषय देखिन्छ । एउटा सानो कार्यक्रमको सुरूवातले हामी एक ठाउँमा रहेरपनि धेरै ज्ञान् लिन पाईरहेका छौँ । हेर्न कथा कार्यक्रमले जन्मभूमि नेपाल हामीसामू छर्लङ्ग देखाएको छ र यश प्रस्तुतिले अाउने पुस्ताहरूका अध्ययन-अनुसन्धान का लागि बिशेष भूमिका अवश्य खेल्ने छ। सम्पूर्ण मिहिनेती टिमलाई लाखौलाख शुभकामना ।😊