साझा सवाल ४९१ : बाँचेकै छन् मान्छेहरु । सिन्धुपाल्चोक ।

Поделиться
HTML-код
  • Опубликовано: 29 апр 2017
  • सेलाङ, सिन्धुपाल्चोकका भूकम्प प्रभावितहरुसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका
    प्रमुख कार्यकारी अधिकृत गोविन्द पोख्रेल, कलाकार मनिषा कोइराला र सांसद अग्नी सापकोटाको बहस।
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Комментарии • 2,4 тыс.

  • @SajhaSawalbbcsajhasawal
    @SajhaSawalbbcsajhasawal  5 лет назад +194

    तपाईं उजेलीलाई सम्झनु हुन्छ ? भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकको सेलाङबाट काठमाण्डौं आएर बोर्डिङमा पढिरहेकी उनको अहिलेको हालखबर यस्तो रहेछ । ruclips.net/video/qIqzxFBsT34/видео.html

    • @krishnamagar9366
      @krishnamagar9366 5 лет назад

      ujeli ko story kahani sune ra bohot dukho lakcha pls nepal age bara I'm form india

    • @sandeshshahi1355
      @sandeshshahi1355 5 лет назад

      Bidhya diju feri k kasto vako xa toh thauma janu paryo

    • @karnalipardeshsocialmedia
      @karnalipardeshsocialmedia 4 года назад +1

      दिदी पिलिज हजुर ले यो भतुवा सरकार लाई हजुर ले आफै गयर दुख को कुरा हरु सुनाइ दिनुस दिदी पिलिज

    • @milangurung9967
      @milangurung9967 4 года назад

      Bhupendra Shahi same here brother. She has golden heart with महान बिचार गरेकी चेलि ऊहजेलि।

    • @binakhaling2243
      @binakhaling2243 4 года назад

      ujeli lai aghadi badeko dekhda khusi lagyo. ujeli ko sathile le nyaya payen? ani arko school padne mauka paine ? plz answer pau. kina ki ujeli ko sathi ko rodan le man kudiyo.

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 года назад +34

    मनिषा दि वलिउडकाे एक प्रसिद्ध कलाकार आज यसरी आफ्नो भुमिमा आफ्नो हरु संग साक्षात्कार गरिरहनु भएको देख्दा अत्यन्तै खुशी लाग्यो । मानवता आज पनि विद्यमान रहेछ।😑😑👍️🇳🇵🇳🇵

  • @dammarkunwar9758
    @dammarkunwar9758 4 года назад +194

    लिपुलेक,कालापानी को टुईट पछि मनिसा दिदी लाई हेर्ने मनै मात्र हो कि क्या हो?सलाम मनिसा दिदी।

  • @rikeshbhai6506
    @rikeshbhai6506 4 года назад +44

    नेपाल की छोरी मनिषा ज्यू यो तपाईंको स्वच्छ विशाल हृदय जान्न पाउँदा सारै खुसी लाग्यो, हे नेपाल कि चेली मेरो सलाम छ हजुर लाई र उजेली बहिनीको प्रगति को कामना गर्दछु।

  • @yuvrajmoktan6954
    @yuvrajmoktan6954 4 года назад +46

    मनिषा दिदी ! तपाइँको परिवारको केही सदस्यहरु संग बिमती र रोष छ,किन कि नेतृत्वमा पुगेर यस्तै वर्गको जीवन स्तर सुधार्न सिन्को भाचेन र त आज यो हालत छ , तर तपाइँ प्रती बिशाल सम्मान छ । र सदैब रहिरहन्छ। मुम्बईको बलिउड देखि सिन्धुपाल्चोकको गाउँ नियाल्दा सोच्न बाध्य हुनुभयो होला कि जीवन यो पनि हुन्छ र भनेर ? तर सत्य त्यो नै हो जो तपाइँको आखाले देख्नु भयो ।

  • @NiraksharNiraula
    @NiraksharNiraula 7 лет назад +189

    प्यारी बैनी उजेली,
    तिम्रो सोचाई कति महान छ ।
    सल्युट ।।

    • @dyatlilimboo4590
      @dyatlilimboo4590 4 года назад +1

      Sahi ho dai ujeli boini ko soch sachhai mahan xa hoi

  • @rkenterntainment9473
    @rkenterntainment9473 7 лет назад +63

    हामिलाइ नबिर्सनु ल।कस्तो मिठो बोली कस्तो राम्रो सस्कार तिम्रो नानू उजेलि।आज साच्चिकै आँसु आयो यो कार्यक्रम हेर्दा।धन्य छ नानू तिम्रो सपना पूरा होस।धन्यवाद बिध्द्या दिजु।तपाइको महान कार्य।सलाम छ दिजु।

  • @arabiansky1639
    @arabiansky1639 3 года назад +27

    आफ्नो देश र देशवासीहरुको लागी समर्पित भएको देख्दा, मनिषा दिज्यु प्रति सार्है गर्व लाग्छ।👏👏👏

    • @sangam_ji
      @sangam_ji 3 года назад

      Biddhyaa didi hununxa

  • @sarmilarai1963
    @sarmilarai1963 4 года назад +89

    Manisha koirala ,Beautiful women in the world💙

    • @user-sc4kb9mc7v
      @user-sc4kb9mc7v 3 года назад

      ल का छ हो मनिसा चाहि?उहा त बिध्या होनि

  • @safimohammadmiya9529
    @safimohammadmiya9529 7 лет назад +29

    उजेली को कुरा सुन्दा मनमनै सोच्न थाले कि -" साच्चै उजेली भावी नेपालको उजेली नै भएर उदाउने छिन । दुख केहो कष्ट केहो सब्बै बुझेकी छिन उजेलिले सब्बै झेलेकी छिन उनले । साच्चै नेपालकि छोरी भएर आफुले जानेका र सिकेका कुराहरु आफ्नो गाउका ति कलिला कलिला र अन्जान नानिनाबु हरुलाइ सिकाउने छिन यो कुरामा कुनै बिमत छैन । "
    सफलताको मुरि मुरि शुभकामना नानु ।

  • @chetmanpunmagar9199
    @chetmanpunmagar9199 7 лет назад +281

    उज्याली बहिनी तिम्रो यो महान सोच अबश्य पूरा हुने छ

    • @lavelykanchhasanu5546
      @lavelykanchhasanu5546 7 лет назад +5

      Chetmanpun Magar ujyali bahini dukha sukha nai jiban ho

    • @lavelykanchhasanu5546
      @lavelykanchhasanu5546 7 лет назад +3

      Chetmanpun Magar manisaha didi mero ta runa runa man dukha ko kura matra rahexa i laike

    • @samixathapa5573
      @samixathapa5573 5 лет назад

      Chetmanpun Magar बिधा दिदी तपाईं काे माहान कामलाई सलाेटछ

  • @__-hb6gp
    @__-hb6gp 4 года назад +87

    Aasu jhardai yo video herni ma matrai haina hola sayed 🥺🥺really touched ❤️❤️❤️❤️❤️

  • @mm...235
    @mm...235 4 года назад +38

    उजेली बैनीको मनोकामना पूरा होश......सफलताको शुभकामना god bless you....बैनी

  • @prakashrai1992
    @prakashrai1992 7 лет назад +145

    धनको धनी भन्दा गरिबहरू नै दिलदार,मनकारी हुदो रहेछन्।Really hearttouching ....😘😘😘😘

    • @rajkumarrai7707
      @rajkumarrai7707 7 лет назад

      malati Rai shai kura ho daju

    • @user-wc2mo5ob5y
      @user-wc2mo5ob5y 7 лет назад +7

      malati Rai 100% धनी भएर के गर्नु त्यो कालो धनको कुनै अौचित्य छैन गरिबहरू कति मनको धनिहरू छन बोल्दै थाहा हुन्छ

    • @suryarai6237
      @suryarai6237 7 лет назад +2

      malati Rai जी हो नि हजुर , यी धनिहरु यसरी गरिबको घरमा भात खाएर जन्छन भोलि त्यही गरिब त्यही धनिको घरमा पुग्यो भने चिन्दैनन , उल्टो कुकुर लगाएर धपाईन्छ । खै के भन्ने र ? मानव चरित्त्र भन्ने कि घटिया चरित्त्र भन्ने ?

    • @johnmoktan6171
      @johnmoktan6171 7 лет назад

      malati Rai

  • @shivagurung4489
    @shivagurung4489 7 лет назад +94

    म साझा सवाल्को नियमित स्रोता हु, एक बर्ष अगाडिको कार्यक्रम्ले उजेलिको जिवनमा नसोचेको परिबर्तन ल्यायो, आज फेरि त्येसैलाइ जोड्ने यो कार्यक्रम्ले धेरै खुसी तुल्यायो, धन्यबाद बिद्या जि

  • @bishramtharu6712
    @bishramtharu6712 4 года назад +133

    Bidhaya didi ko fan Like here 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @sameerrai9895
    @sameerrai9895 4 года назад +9

    कति खुल्ला मनको उजेली सारै आँखा रसायो यो गाउँ देखेर उजेली तिम्रो सपना पूरा होस भगवान सङ प्राथना गर्छु ।❤️❤️

  • @binitalama8277
    @binitalama8277 7 лет назад +180

    उजेली बहिनी को कुराले मनमा छोयो र तिम्रो साथी लाई जे गर्यो त्यो पापी हरुलाई कारबाही होस र उस्ले पनि उजेली ले जस्तै इस्कुल जाने बाताबरण बनाई दिओस God blsss you both.

    • @deepaksunar888
      @deepaksunar888 7 лет назад +6

      उजेलीको साथीको कुराले सार्है दु:ख लाग्यो उनले न्याय पाउछिन होल त??

    • @binitalama8277
      @binitalama8277 7 лет назад +6

      Deepak Sunar केही न केही अबस्या होल केही दिन हेरदै जाउ सर न्युज सुन्न पाइन्छ कि।

    • @TheFlyingHawk
      @TheFlyingHawk 5 лет назад +1

      Love you Nepal... She is the most famous actress in Bollywood. Form India

  • @rajkumarwaiba4925
    @rajkumarwaiba4925 7 лет назад +36

    बिध्या दिदीलाई धेरै धेरै धन्यवाद।सबै काे मन काे कुरा बुझ्ने नेपालको एकमात्र महिला दिदि

  • @dipikachhetri1113
    @dipikachhetri1113 4 года назад +39

    Msnisha koirala ur with a pure heart &true inspiration for every one

  • @harisharanupreti2174
    @harisharanupreti2174 4 года назад +13

    i have seen and watch so many nepali actor and actress. Believe me, i was literally cried when i see Manisha didi uncomfortable after watching such situations here in Nepal. MA DESH PARIWARTAN GARNA CHAHANCHHU ANI HERNA CHAHANCHHU .
    From today, Onwards i have due Respect to Manisha didi and Ujeli.
    Bidhya didi , You have been an inspirations to many of us.
    god Bless you everyone.

  • @simalichhaya8389
    @simalichhaya8389 7 лет назад +25

    साँझा सवाल एक्दम राम्रो प्रोग्राम हो हरेक सृखला राम्रो हुन्छ तर आजको भने केही अलग रहेछ त्यो एउटा बहिनिको संघर्श र मनिषा कोइराला तेति ठूलो बलिबुड इस्टार भएपनी मन चाइँ १००% नेपाली नै रहेछ बिध्या जि सहित सपुर्ण टिम लाई धन्यबाद
    हाम्रो बिग्रेको त भष्टचारी फटा नेतहरुकै कारण हो जुन मुलापनी उस्तै छ जन्ता माझ गएर चिल्लो घसेर भासन गर्छ राज्धानि पुगेपछी सब बिर्सिन्छ गद्दार हरु

    • @gyalpolama4121
      @gyalpolama4121 6 лет назад

      k kura garxa yar, 50hajar lai eta toilet ta bandaina ....kabata ghar ko jag banyona sakxa dhemak xina ...

  • @pardipraipardiprai1695
    @pardipraipardiprai1695 7 лет назад +30

    आँहाँ कति राम्रो बोली वचन अनि शोभउ मनिष दिदी राजेश दाइ अनि उजेलि बहिनी र हाम्रो साझ सबाल का दिदी लाई धेरै धेरै धन्यवाद ,?

    • @hgurung100
      @hgurung100 4 года назад

      Pardiprai Pardiprai यो मनिसाको सखा सन्तानले बिगारेको हो नेपाल

    • @pembalama1678
      @pembalama1678 4 года назад +3

      @@hgurung100 शाखा सन्तान ले बिगरेको होला तर मनिसा दिदी ले होइन

    • @pembalama1678
      @pembalama1678 4 года назад +1

      Manisha di♥️♥️♥️🇳🇵

  • @krishnathakuri4750
    @krishnathakuri4750 4 года назад +3

    मनिसा कोइराला को मन फिल्म सारै मन पर्थ्यो खुब हेर्थे 🙏☝️💃🇳🇵विद्या ज्यु लाई सलोट गर्छु 🙏

  • @cyruscyrus3797
    @cyruscyrus3797 4 года назад +21

    People like Ujali can deserve to be a feature leader coz they know about pain. God bless our country Nepal

  • @deeplovepun2068
    @deeplovepun2068 7 лет назад +28

    उजेली नानीको अठोट त्यो विचारहरूले सफलताको शिखर सधैव चुमोस प्रगतिको कामना छ ।
    एउटा यी समाजप्रेमी नागरिकबाट नै सफल राष्ट्रको सुरूवात् हो

  • @rishiacharya7252
    @rishiacharya7252 7 лет назад +18

    म साझा सवाल्को नियमित स्रोता हु, एक बर्ष अगाडिको कार्यक्रम्ले उजेलिको जिवनमा नसोचेको परिबर्तन ल्यायो, आज फेरि त्येसैलाइ जोड्ने यो कार्यक्रम्ले धेरै खुसी तुल्यायो,लेलिन वाद माक्स वाद भन्दै चिच्याउनेहरु धिक्कार छ आफ्नो स्बार्थकालागि गरिब जन्तामाथि क्रान्तिगर्नेहरु यस्ता नेतालाई जिताउनु भन्दा गोलिठोक्नु पर्छ ।मनिषा कोइरालाको गरिब प्रतिको सकारात्मक सोचाई देख्दा खुसि लाग्यो l कठै मेरो देशको अवस्था😥धन्यबाद बिद्या जि

  • @mmahaw8941
    @mmahaw8941 4 года назад +19

    First time I have seen monisha mam.. Speak nepali.. 😍😍😘😘
    Love❤😘

  • @Koreanskinclinic
    @Koreanskinclinic 4 года назад +31

    Manisha koirala is inspiring woman in the world hats of salute 🙏

  • @nabarajbasyal
    @nabarajbasyal 7 лет назад +69

    नमन उजेली तिमीलाई । कती फरकिलो मन । कती महान सोच । यसलाई बचाइ राख्नु । ।

  • @nirajtamang7086
    @nirajtamang7086 7 лет назад +187

    कार्यक्रम हेर्दै थिएँ करिब अन्तिम समयमा पुगेर आँखा बाट आँसु रोकिएन 😓गुरुंग बा को सपना पूरा होस 🌺

  • @ranjangogoi9771
    @ranjangogoi9771 4 года назад +10

    m really enjoyed urs documentary mam ....realy m crying ....m indian assamese guy who like nepal a lot ...malai sacchei bhot ramro lago tapaiharule yoo dekhaunu bho ....it's really undesirable for our nepali naju bhai harulai .... ak din mapani aauchu tapai heru goule jindagi jinu ko lago ... I love nepal ...

  • @sumanmishra7757
    @sumanmishra7757 4 года назад +30

    Everyone is going through manisha but heart is melted by ujeli ❤️

  • @sumansinghray341
    @sumansinghray341 7 лет назад +16

    उजेनी बहिनी को मन कति सफा र फराकिलो अनि उनले राम्रो प्रगती गरेको देख्दा धेरै खुशी लाग्यो तर बिचरा उनको सानो साथी माथी भयेको घटना ले मलाइ मात्र नभई यो प्रोगाम हेर्ने सुन्ने सबै नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ पनि एक्कसी मन अ्मिलो भयेर आएको होला । उजेली बहिनी को साथी लाई छिटै न्याय र पापी अप्राधी हरु लाई हदैसम्मको कार्वाही होस/भएको समाचार छिटै सुन्न पाइयोस भगवान !!!!

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 7 лет назад +137

    अति खुसी लागो उजेली नानूलाइ देखेर ।नानू तिमिले गाउको मुहर चेन्ज गर्नु पर्छ है नानू।

  • @sonusapkota8140
    @sonusapkota8140 4 года назад +83

    उजेलीको कुरा सुनेर आँखा रसायो
    नेपालको हरेक दुर्गम क्षेत्रमा उजेली
    जस्ती बैनी हुनुहो भने दुर्गम क्षेत्रको
    पनि छिट्टै बिकास हुन सक्छ

    • @khusikokhabarBachan
      @khusikokhabarBachan 4 года назад

      Malai pani sar sati banu hola masaga pani

    • @sonusapkota8140
      @sonusapkota8140 4 года назад

      @@khusikokhabarBachan ?? I can't understand

    • @BharatSingh-fj4vj
      @BharatSingh-fj4vj 3 года назад

      उजेली जैसी बालिका एक प्रकाश की किरण है

  • @premthapa302
    @premthapa302 4 года назад +6

    Manisha ma'am thanks for the good job may God blessed you and do more greatest thing for the people's in the future ❤❤❤

  • @s.dmychannel2099
    @s.dmychannel2099 7 лет назад +21

    gurung बा को आत्मा ले शान्ति मिलोस उजेली बहिनी प्रगति उन्नति होस सोचेको पुगोस।बिद्या जी अझै यो भन्दा उत्कृष्ट कार्यक्रम ल्याउनु होला।बिकट ठाउँ मा पुगेर त्यहाँ को सुख दुख आम जनता माझ पुर्याउनु हुने तपाई लाई हाम्रो सलाम छ। र अन्त्य मा धुर्मुस सुन्तली लाई यो प्रोग्राम देखाउनु होला।तकि उहा हरुले यहाँ पनि नमूना बस्ती बनाएर यहाँ जनता लाई खुशी बनाउन सकून।#परदेशी सिरु#

  • @dilbkarki2711
    @dilbkarki2711 6 лет назад +103

    उजेली बैनी तिमिलाई हामी सबैको आशीर्वाद पढेर ठूलो मान्छे बन ल

    • @mayasherpa398
      @mayasherpa398 4 года назад

      audo din haru ma lahau pragati hos

    • @bikramthapa4859
      @bikramthapa4859 4 года назад

      👍👍👍

    • @evilffgaming6496
      @evilffgaming6496 4 года назад

      बिचरा हामाे देश कति गरिब छ नि न घर न थर बिचरा

  • @rkpatelmrj
    @rkpatelmrj 4 года назад +1

    मैं भारत नेपाल सीमा इलाका सोनौली के सरकारी स्कूल में टीचर हूँ। मुझे नेपाली संस्कृति और रहन सहन में गहरी रुचि है। मैंने इत्तफाक से आज 29 अप्रैल 2020 को यू ट्यूब पर आपका वीडियो देखा। गजब की डॉक्युमेंट्री है, पूरा सीरीज अपने आप मे अनूठा संग्रह है। अमूमन टूरिस्ट लोग पोखरा, काठमांडू से ही नेपाल को जानते हैं। आपके वीडियो आम जन के हालात का बहुत ही सटीक विश्लेषण कर पत्रकारिता के नए मानकों को स्थापित करते हैं।
    राघवेन्द्र पटेल
    धन्यवाद

  • @dewannihangrai8152
    @dewannihangrai8152 3 года назад +3

    journalism with decency , honesty, responsibility and with its purest form .. hats off to the entire team ... cannot hold my tear. I am really proud to witness this kind of journalism.

  • @arunkhatri1516
    @arunkhatri1516 7 лет назад +34

    उजेलिको कुरा ले मन छोयो, सोच बद्लाईदिएकोमा धन्यबाद

  • @omkarki702
    @omkarki702 7 лет назад +12

    सलाम छ गुरुङ बा तपाईलाई तपाई जस्तो वचन को पका मान्छे कमै पाईन्छ हाम्रो देश मा

  • @Manojtamang
    @Manojtamang 4 года назад +40

    Difference between an actress and THE STAR !!

  • @Heemal07
    @Heemal07 4 года назад +7

    Manisha Koirala Maam Huge Respect 🙏

  • @didodavid6462
    @didodavid6462 5 лет назад +25

    Manisha ma'am u r doing a great job....n I respect u with all my heart ...n lots of love from northeast...India Nagaland

  • @mingurung4577
    @mingurung4577 7 лет назад +45

    गुरुङ बा र उजेलीको सपना साकार होस् धेरै धेरै शुभकामना, अर्को कुरा उजेलिको साथीलाई दुर्व्यबहार गर्ने व्यक्तिहरुलाई कारबाही भयो कि भएन यादि भएन भने किन भएन के हाम्रो देशको कानुन पहुचवालाहरुको लागि मात्रै बनाएको हो र ?

    • @gangasunari270
      @gangasunari270 7 лет назад +1

      Min Gurung mghy

    • @rajumagar6799
      @rajumagar6799 7 лет назад

      यो कुरामा म पनि सहमत ✌

    • @dumcify
      @dumcify 7 лет назад

      Malai pani yo kura Ali Khallo lagyo....karwahe vo ki vayna???

  • @buddhalama7208
    @buddhalama7208 4 года назад

    यती राम्रो यक्रमको लागि बिद्याजिलाई बधाई र धन्यवाद, मनिषाजीलाई पनि धेरै धेरै धन्यवाद उज्यालिको जिबनमा उज्यालो ल्याइदिनु भयकोमा I

  • @KnightRider19947
    @KnightRider19947 3 года назад +2

    miss you manisha koirala Mame😘😘😘 lots of love you from Assam India😍😍😍😘😘😘

  • @danjirel6472
    @danjirel6472 7 лет назад +16

    बिद्याजी यस्तो तथ्यमा अधारित ज्ञान बर्धक कार्यक्रमहरु अरु मीडियाले पनि निर्माण गरी प्रसारण गरे कती राम्रो हुने थियो । सलाम छ तपाईंलाई । तपाईंको यस्तो कार्य निर्तन्तर रहोस । यही शुभकामना ।

  • @arcreationnepal8980
    @arcreationnepal8980 7 лет назад +59

    बिद्या दिदी लाई मनै देखि सलाम हजुरले पत्रकारिता मात्र गर्नु भएको छैन संगै समाजसेवा पनि गर्नु भएको छ । चाहे त्यो हुम्लिको बिकास किन भएन? भनेर वा उजेलीलाइ नया जिबन दिएर । अझै सफलता को शुभकामना दिदी ।

  • @user-ez4pz5xc7y
    @user-ez4pz5xc7y 4 года назад +1

    मनिसा दिदी लाई त्यो ठाउँ सम्म पुर्‍याउन भुमिका निवाह गर्नु हुने बिद्धा दिदी लाई धेरै धेरै नमन ।।।

  • @kmchannel4520
    @kmchannel4520 4 года назад +5

    Really its heart touching documentary ...thanks for this video ma'am

  • @ramkhatri5814
    @ramkhatri5814 7 лет назад +8

    बिद्या दिदी हजुर लाई धेरै धेरै धन्यवाद हेर्दै छौ ।

  • @narenniraula8278
    @narenniraula8278 7 лет назад +85

    मनिसा कोइराला बिद्या चापागाइ सलाम छ तपाहरुलाइ।

  • @arju12100
    @arju12100 4 года назад +3

    Bidhya maam you are different! I am a big fan of you! God blessed you always keep the good work

  • @happyHappy-ru8mu
    @happyHappy-ru8mu 4 года назад +1

    proud to be manish ,hat respect and love for manisha .yatika barsa paxi pani kati mitho ani ramro nepali bolnu vako.

  • @haribahadurpulmai7205
    @haribahadurpulmai7205 7 лет назад +23

    जुनिलि बोइनि तिमि धेरै माहान छेउ तिम्रो सपना सफलता कामना होस् र तिम्रो साथी को धतना को पापि लाइ करा भदा करा सजाय होस्

  • @dimplerai9247
    @dimplerai9247 6 лет назад +14

    काम गर्नेले धेरै बोल्दैन।।यिनि नेताहरु मुख देखाउन कसरी घरी घरी जान्छन् त्यहा।। उज्यली र गुरुङ बा को कुराले Really made me cry...

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад +5

    साझा सवालको दि को बोली अति मिठो लाग्छ यार अनि हासो दुखित मुहार अति मन छुन्छ

  • @karmabhutia860
    @karmabhutia860 Год назад

    Dharii baad ma voya poni yesto ramroo Katha harnu payo, sari khushi lagyo. Thanks

  • @lmilantamangsindhupalchok1719
    @lmilantamangsindhupalchok1719 7 лет назад +17

    सार्ब प्रथम बिद्या दिदी लाई सलाम तथा बधाई छ
    तर यो ५०हजार को कुर आयो
    ५०हजार को जग्गा खन्ने हो कि डुंगा pancyaunu ahileko samaya maa

  • @Muleslover
    @Muleslover 6 лет назад +10

    may God give her to sustain your dream till success.. I'm from india.. iam from same background.. I'm also appreciate. BBC and manisha didi

  • @sanjulama7803
    @sanjulama7803 5 лет назад +6

    कति पिछाडिएको सरकारको अाखा पोट्टै फुट्यो ॥ धन्यबाद बिध्य म्याडम र मनिषा म्याडम

  • @sumilgurung4192
    @sumilgurung4192 4 года назад +2

    Ujeli will be the light of that village?what a thoughts? Really inspiring..and emotional documentary? Thank you manisha koirala mam and entire sajha sawal team for this beautiful documentary??❤️❤️

  • @mediapartner1
    @mediapartner1 7 лет назад +26

    मैले अघिल्लो अंकमा पनि अलिकती comment गरेको थिए,सुनुवाई भयो या भएन मलाई थाहा छैन।संस्कार हो परिबर्तन हुँदै जान्छ।नेतालाई कठगारामा उभ्याउन सक्नु होला मेरो कामना।अनि बिकासको कुरा अब के भन्नू विकट छ त्यसैले भने जस्तो हुन्न।तर त्यही हिसाबले नै राज्यले सहयोग गरिरहेको होला।सदुपयोग गर्नुहोस्।जाँड खाएर मात्रै हुन्न।होटेल बसेर मात्र हुन्न।भनेको काम पनि गर्न पर्यो।मेरो जिल्लामा मात्रै होला नेता नामका दैत्य हरुले आस्वासन दिने भनेको त सुदुर पश्चिम पनि त्यस्तै रहेछ।खै मलाई त जीवन नै उनीहरुको लागि बलिदान गरौ जस्तो लायो।अलि आँसु झरेको चाहिँ किन भन्दा उजेलिको कथा सुनेर।बिचरा उजेली तिमी अशल नारी बन मेरो कानमा उजेली।सपना हरु पूरा गर।बा मा लाई भाइ बहिनिलाई अनि गाउँ समाजलाई शिक्षा दीक्षा दिएर नाम कमाउ उजेली।तिम्रो सपना पूरा होस उजेली।तिमी जस्ता नारिको खाचो छ देशलाई।समाज बनाउने सपना बोकेकी छ्यौ।✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊उजेली तिम्रो साथिको कथा त झनै चर्को नभन उजेली।😂😂😂😂😂😂😂😂😂😂😂

  • @hektulimdipsan1864
    @hektulimdipsan1864 5 лет назад +21

    साच्चिनै राम्रो सोच हो उज्येलिको I genuinely love her 💘

  • @gunrajtharu2365
    @gunrajtharu2365 4 года назад

    धेरै प्रसंशनिय दृश्य यात्रा। साझा सवाल टिमलाइ हार्दिक अाभार🌹🌹🙏🙏🙏। हाम्रै देशमा कति न कति उत्पिडित, गरिबी, अशिक्षा, स्वास्थ्य र यातायात । अन्धविश्वास, बृकृति बिसङ्गतिहरु कहिले हटछन त कसले हटाउछन के हाम्रो जिम्मेवारि होइन। अादरणिय समाजिक अभियन्ता मनिषा कोइराला र , राजेश हमाल एवम साझा टोलि लगायत लाई धन्यवाद। उजेलि नानि को नाम पनि उजेलि त्यै उजेलि नानिले गर्दा त्यो गाउँ उज्यालो हुनेछ भन्ने पुर्ण विश्वस्त छु । असिम अाशिर्वाद।

  • @namita6580
    @namita6580 4 года назад +1

    Love you manisha. .. You are so much humble n down to earth in nature. .. I salute your spirit

  • @pujatamang4505
    @pujatamang4505 5 лет назад +23

    whenever i see this video i really get motivated for life......its really motivating..... showing such reality of world, life n people.....( thank you for uploading)👏

  • @shinhenjuchamlingrai1769
    @shinhenjuchamlingrai1769 7 лет назад +10

    while watching the news my eyes became with the full of Tears! !
    so innocent and so sad
    -love & respect them
    and the #level of #women in Nepal
    love you sisters! ! #ujeli & next sis
    and thank you so much #Bidhya chapagain dd jiu !

  • @ramthapa6863
    @ramthapa6863 3 года назад

    उजेली बैनिको सोच र विशाल सोस्छ मन पर्ती सलाम र बिद्या जि र मनिषा जि धन्यबाद र अग्नि खरेल जस्ता आस्वोसन मात्र दिनेलाइ खै के भनम

  • @harenkumarrai1671
    @harenkumarrai1671 4 года назад +2

    Manisa I am very glad to see you among reality of the society.God bless you.

  • @danjirel6472
    @danjirel6472 7 лет назад +9

    म साझा सवल को नियमित दर्सक र स्रोता हुँ । यसको पहिलो भाग हेर्दा उजेली र गुरुङ बा को हलात र उनिहरुले देखेका सपना क हुँदै होला भन्ने कौतुहल्ता जागेको थियो । अहिले उनिहरुको सपना बिस्तारै पुरा हुँदै रहेको देखेर खुशी लागेयो । तर भूकम्प पिडित हरुको अवस्थामा कुनै परिवर्तन नभएको देख्दा चाही दु:ख लागेयो । एक दिन यस गाउँका सबै बासिन्दाहरु गांस्, बास र कपासको राम्रो बेबस्था सहित शिक्षित तथा आर्थिकरुपमा सबल भएको देख्न पाइयोस ।

  • @pathivarachannel2234
    @pathivarachannel2234 7 лет назад +12

    आज उज्याली 15 महिना पछी कति धेरै चेन्ज भए छ् 15 महिना पछी को यो भिडियो हेर्दा धेरै खुशी लागो अनि बी बी सी को प्रस्तोता बिधया चापागाइदिदी लाई नी धेरै धेरै धन्यवाद अर्को बर्ष नी उज्यालीको बरेमा अपडेट गरैदिनु होला

  • @blonsanamtamang4327
    @blonsanamtamang4327 5 лет назад +22

    हाम्रो देशको बिध्या जि धुर्मुस सुन्तली ज्यु हरुलाई हाम्रो देश नेपालको जिम्मा दिनु पर्छ।भन्ने मलाई लागेको छ।हजुर हरु लाई नि

  • @rahulxettri6798
    @rahulxettri6798 4 года назад +1

    What a innocent and clean heart girl Ujeli you are really really inspiring person real warrior such a great wow wish you get more success and achieve your goal

  • @mgrkancha2508
    @mgrkancha2508 7 лет назад +30

    गुरुङ्ग बा जस्तो मन को धनी भयको व्यक्ति को खाजो थियो यो ठाउँ मा ..गुरुङ्ग बा हजुरको आत्मा ले शान्ति पावस
    उजेली बैनी तिम्रो भिडियो ले साह्रै मन छुन्छ😭😭😭😭प्रगती को कामना !!! जस्ले तिम्रो साथी लाई हात,पात गर्यो तेस्ले एक दिन सजाय भोगनै पर्छ ..

  • @sandesbhujel2856
    @sandesbhujel2856 7 лет назад +3

    धेरै राम्रो करिक्रम हो साझासबाल सधैं येस्तै राम्रा राम्रा भाग हरु ल्याउनु होस 🌹🌹🌹💕💕✌✌

  • @thenortheastindiangirl8524
    @thenortheastindiangirl8524 4 года назад +2

    Ujeli... She is tooo smart.. Love you soooooo much .. God bless you!! You will do wonder!!! Very promising future... 💞💞💞

  • @nzlali6851
    @nzlali6851 4 года назад +2

    मकै को ढिडो खाइ सकेपछि उजेलिले कति मिठो बोलिले हाम्लाइ नबिर्सनु ल रे..कति मिठो बोलि उजेलिको अनि मनिशा सिस र बिद्या सिस कति मिठो कुरा कानी गर्नुभाको!!❤️❤️🙏🙏

  • @bebyshamagar7908
    @bebyshamagar7908 7 лет назад +8

    I can't stop to cry... when i listen..sister voice

  • @deepikamali1149
    @deepikamali1149 7 лет назад +132

    कहिले सोच्दा नेपाल कहिल्यै बन्दैन जस्तो लाग्छ । फेरि नयाँ पुस्ता सँगसँगै नँया सोचले गर्दा बिस्तारै परिवर्तन आउला भन्ने आशमा छु ।

    • @anjantula4922
      @anjantula4922 7 лет назад +7

      Deepika Mali आशाका मुना पलाउदै छन

    • @narendralimbu3068
      @narendralimbu3068 7 лет назад +5

      Deepika Mali साच्चीनै कुनै कुनै मान्छे पनि छन जुन उदाहरण उजेलि

    • @deepikamali1149
      @deepikamali1149 7 лет назад +9

      Narendra Limbu तेसैले त हो मनमा अलिकति आशा बाँकि रहेको

    • @Tejubam
      @Tejubam 7 лет назад +1

      Dherai ramro soch Dipika G

    • @youtubia701
      @youtubia701 7 лет назад +2

      Kina bandaina Nepal bancha , pakai bancha,hami Nepali ko man sarai ramro huncha.Nepal swargalok ho, baru bikritiharu palaunu nadinuhola, hami 3 crore nepaliharu malai ta lagcha hami jaha vaye pani eutai pariwar hau jasto lagcha. Haresh nakhanu hai nani.

  • @shreekrishnasapkota2070
    @shreekrishnasapkota2070 4 года назад +1

    Manisha maam you are really superstar. You established yourself as a greatest star of the Bollywood.And being a nepali you spoke against Indian politics which tried to conquer nepali land. You did really a good job and kept the good example of being nepali.rellay thankful to you maam.
    Anyone after the news that she come back nepal??

  • @simranmoktan847
    @simranmoktan847 7 лет назад +18

    हो यस्तो आस देखाएर वन बास त कतिलाई गर्नु भो भो हाम्रो मन्त्री ज्यु हरु ले ।। जब चुनाव आए पछि मात्र जनताको खुट्टा मुनि आईपुग्छ।।आखिर जनताले कुर्सी सम्म पुर्याउँछ जब कुर्सी मा बसे पछि सबै बिर्सन्छ।
    उजेली को जस्तो सोच सबै को भए कति राम्रो होला
    best of luck उजेली ,............. तिम्रो सोच अवस्य पुरा हुनेछ

    • @mahadevdorgi5263
      @mahadevdorgi5263 5 лет назад

      Thanks again see

    • @TheFlyingHawk
      @TheFlyingHawk 5 лет назад

      Love you Nepal... She is the most famous actress in Bollywood. Form India

  • @nirvayshenn8087
    @nirvayshenn8087 5 лет назад +10

    Bidya is doing well, keep it up!!! don't stop your step forever!!

  • @manojkc8427
    @manojkc8427 4 года назад +2

    Dherai ramro kaam Didi ko ♥️♥️♥️👋👋👋👋🙏🙏🙏

  • @ur6043
    @ur6043 3 года назад +1

    Never cried this much in any other emotional movie. Watching this I feel ashamed of myself, a girl with such will power and coming from such a small place makes me to do more , help more and educate underprivileged ones and share my knowledge to these people.

  • @alishtamu1899
    @alishtamu1899 7 лет назад +6

    bidya di lai salam xa .fheri xittai next part herna paiyos sajha sawal

  • @realtorrajbomjantamang1759
    @realtorrajbomjantamang1759 5 лет назад +7

    Thank you so much sajha sawal for doing such a great work and being voice of poor villager.please continue doing such work 🙏🙏🙏

  • @simapariyar6320
    @simapariyar6320 4 года назад +6

    सलाम मनिसा दिदी 😍😍

  • @Okhorgotekonati
    @Okhorgotekonati 4 месяца назад

    Dhanyebat Bidha ji and Team hard work ko lagi

  • @sunilmali5459
    @sunilmali5459 7 лет назад +8

    Hats up bidhya g. Maile sabda nai bhetina tapai ko kaam ko srahana garnu. Aani UJELI ra gurung baa ko chora prakas gurung lai jasle aafnu gaau thau ko lagi aafnu aabhibhara bokera lagnu bhako cha. That's why it's my favourite show.

  • @heripeter510
    @heripeter510 5 лет назад +26

    manisha my fav actress of all time and you doing such a good job. really apriciate

  • @TYPICALNEPALILIFESTYLE
    @TYPICALNEPALILIFESTYLE 4 года назад +1

    I am a great fan of sajha sawal ... Each time I each the episode I really love it ,be inspired. 🙏🏼🙇

  • @praveenap6056
    @praveenap6056 2 года назад +4

    I'm from kerala, india
    I came here for manisha ma'am
    But....
    This video is so heart touching🤧

  • @Kubotahonda5
    @Kubotahonda5 7 лет назад +18

    २१ शौ शताब्दी को पनि २ दशक सकी सक्यो , संसार का कयौं देशहरू कंहा पुगीसके, अबिकसित राष्टहरू पनि बिकसित भैसके धेरै अगाडी पुगीसके , तर हाम्रो देश नेपाल र ८०% नैपालीहरू को जिबनशैली कहिलै माथि जान सकेन सारै नै गरीवी छन । कीन अझै यस्तो ग़रीबी , अशिक्षित र अती अबिकसीत देश हुन पुग्यो नेपाल ?? अफ़्रीका को देश रूवान्डा लाई हेरेनुस , त्यत्रो ठुलो गृर्ह युद्ध भयो लाखोै लाख जनताहरू मरे , अर्थतन्त्र पुरै तहस नहस भयो तर हाल ५/७ बर्ष यता बाट रूवान्डा लाई अफ़्रीका को सींगापुर भनेर भन्न थालेका छन , रूवानडा ले बिकाश को खड़को मारीसक्यो त्यस्तै अर्कों बिकाश को फड़को मारेको देश ईथोपिया हो , यी दुबै देश भु-परीवेस्टीत राष्ट हुन , ईथोपियन ईयरलाईन्स अहिले संसार कै प्रतिस्तित ईयरलाईन्स मा गनिन्छ, तर अच्चमम को कुरा के भने ईथोपियन एयरलाईन्स भन्दा नेपाल एयरलाईन्स ३५ बर्ष जेठो हो तर बिडम्बना ... नेपाल एयरलाईन्स कुन कुना मा पुग्यो ! अब हेरनुस हाम्रो देश कंहा छ ! 😢 २००७ साल देखी एउटै किसीम का मान्छेहरू ३/४ चोटी प्रधानमंत्री हुन्छन पालैपालो रोलक्रम जारी छ अझै हुन खोज्दैछन , देशको ढुकूटी मनपरी रित्याउछन चलाउछन , तर देशको लागी कुनै भिजन यीनिहरू संग छैन । यी अहिले का नेता भनौदाहरू र भ्रष्टाचारीहरू सबैलाई जनताहरूले साथ नदिनुहोस यीनिहरू नै यो देशको रियल भिलेनहुन यीनिहरूलाई जरादेखी नै सखापै नपारेसम्म यो देश कहिले माथि जांदैन ! International donors pledged more then 4 billion US dollars 💵 for reconstruction process, but where the hell all those cash 💰??? Nothing happen !!!!! Fuck you , shame on you ... NepalI political leaders, politicians and government officials who are the most corrupts in the world!! 😝

  • @darkfighter8230
    @darkfighter8230 5 лет назад +6

    Wow when I see this video I m literally caring inside. Wow manisha mam proud to you nice to see you in pepal and taking to nepali language..

  • @hameshrai6710
    @hameshrai6710 4 года назад +2

    Manisha Didi still remains to be humble after she went through rough marriage life then divorce, she triumph cancer and she again went through lots of criticism sandwich between Nepal and India fiasco. All that and still remains to smile and help others. She surpassed every difficulties in her life, she is kind lady at the same time mentally strong.

  • @balbahadurbudhamaga7857
    @balbahadurbudhamaga7857 4 года назад +1

    Really heart touching,
    Thank u bidhya g