नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
मन छोयो,रु ५२५१/सहयोग गरेको छु , खातामा आउदै छ, भोलि पर्सि सम्ममा विदेशी भूमिबाट, नवीन बरालको नामबाट नानीबाबुलाई धेरै धेरै आशीर्वाद!! आशीर्वाद,जय होस्!!
Huge respect and salute हिक्मत जि🙏 झण्डै 3500 कमेन्ट हेरे सबै को आँखा रसाए छाती चसक्य चस्कियो .. यी आँखा ओभानो पार्न लाई झण्डै 3500 जनाले २००० का दर ले सहयोग गर्दा नी पूर्ण ऋण मुक्त भई बाबु नानी हरुको खर्च को लागि पनि पैसा बच्ने रहेछ सो सबै ले सहयोग गर्दै रसाएको आँखा ओवानो बनाऊ 🙏🙏
"लाज नै लजाउने गरी शहरभरी बदनाम बनिदिन्छन् हिक्मत - यी अबोध नानीहरूको मुस्कानका खातिर ।" 'हिक्मत' नामको सार्थकता । तपाईंको हिक्मत, धैर्यता र परोपकार लाई हृदय देखि नै सलाम! "नयाँ कथा" काे लागी "हेर्ने कथा" टिमलाई धन्यवाद । एउटा ऐना फेरी हेर्न पाइयो ।
नेपाल सरकारले भन्दा धेरै जनचेतना फैलाउने देशको सच्चा मुहार दुनियाँ सामु देखाउने काम यहि हेर्ने कथा ले गरेको छ। धन्यवाद छ हेर्ने कथाका सम्पुर्ण परिवारमा🙏🙏 दुख कष्ट भोक प्यास केही नभनी देशको कुना कन्दरामा गइ बिना स्वार्थ जनचेतना फैलाउदै सुसूचित गराउदै आहा
ठग भनेपनी या भगवान भनेपनी हिक्मत वादीनै हुन। अहिले देश लाई हजारौ यस्तै हिक्मतको खाचो छ। हेर्नेकथा टिमलाई पनी मुरी मुरी धन्यवाद 🙏🏾🙏🏾 यो कथा समेट दियेको मा आसाको किरण झल्केको छ।❤
थुक्क मेराे देशकाे हातल ! मेराे बिचारमा किन याे पापी देशमा जन्मे छन् , यी युवा !! आफू जलेर अरूलाई प्रकाश छाउने व्यक्ति थुप्रै हुदैनन १०० मा १ भन्ने कुरा प्रमाणित भयाे 😢😢😢😢😢 सलाम छ यी व्यक्तिलाई
धन्यबाद हेर्ने कथाको परिवार। कुनै शब्द छैन वयान गर्न हित्तमत भाईको। जिवनको यात्रा सजिलो पक्कै छैन त्यसमा पनि 100औं बालबच्चाको अभिभावक हुन र हजारौं दुखको पाहाड छिचोलेर आउने दिनहरुमा बालबालिकाको सुन्दर भविष्य खोज्ने भाईलाई सलाम छ। भगवान पशुपतिनाथले तिम्रो इच्छा शक्ति अरु बलवान बनाउनु हुनेछ । र एक दिन पक्कै खुसी को बिहानी उदाउने छ । धेरै धेरै धन्यवाद हेर्ने कथा परिवार लाई। नमस्कार 🙏🙏🌺🌺
"लाज नै लजाउने गरि शहर भरि बदनाम बनिदिन्छ्न हिक्मत अबोध नानिबाबुहरुको लागि❤️||| huge respect to Hikmat sir and thank you so much herne katha team for showing such inspiring and heart touching story to us. God bless you and your entire family.
आर्थिक तथा भौतिक सहयोग गर्नलाई त म पनि सानो भुइँ मान्छे परेँ । कथा सङ्सङ्गै आँसु बगाएर सहयोग गरेको छु हिक्मत दाइ भाउज्युलाई । हेर्ने कथा सम्पुर्ण टिमलाई मुरि मुरि धन्यवाद । 🙏
यो कथा हेरिरहँदा मन भरिएर आयो। आँखा भरिएर आए। म भक्कानिएर रोए। हत्केलाले आँशु पुछ्दै यो कथा हेरेर सक्काए। रिस पनि उठ्यो, देशको यो दुर्दशा देखेर। गर्व पनि लाग्यो हिक्मतको हिम्मतलाई देखेर। हिक्मत जी, तपाईँको अठोटलाई सलाम, तपाईँको हिम्मतलाई सलाम। हाम्रो देशमा अझै कति होलान यस्ता पीरहरू, जहाँ आँशुको नदि बगिरहेको छ; जहाँ पिडाले हृदयको छाल छल्काईँरहेको छ। यो लुकेको कथालाई, टुट्न लागेको आशालाई आशावादी बनाएर यसरी प्रस्तुत गर्नु हुने, विध्या चापागाईँ लगायत सम्पूर्ण हेर्ने कथाको टिमलाई हृदयरत आभर। तपाईँहरूको यथार्थपरक समाज देखाउँने पाइला नरोकियोस; आँखाहरू नछेकिऊन। Bidhya Chapagain तपाईँले पनि हेर्नुहोस यो कथा, तपाईँलाई पनि ठ्याक्कै यस्तै भयो भने हामी उस्तै प्रकृतिका मानिस रहेछौँ भनेर बुझ्नुहोला।
यो एकजना नानीको राम्रो स्वर रहेछ, The Voice of nepal सिजन 5 को डिजिटल अडिसन खुलेको छ, ट्राई गर्नु लगाउनुहोस है बिध्या जि सहयोगि मनहरु सँग जोडिने माध्यम हुन सक्छ।
यो हेर्ने कथाको शृङ्खलाले हिक्मत र उहाँको परिवारको यति धेरै संघर्षको सफलता त पाउला! यी नानिबाबहरु भविष्यमा आफ्नो आफ्नो ईच्छा र खुबी भए जस्तै उज्ज्वल र सफल हुने सम्भावना देखेकोछु। सबै बाबुनानिको लागि शुभकामना।
हेर्ने कथा टिमलाई हार्दिक धन्यबाद!! अनि अझ धेरै धन्यबाद यति महान मान्छेलाई जस्ले आफु रित्तिएर अरुलाई पुर्ण बनाईरहनुभएको छ। सबै मनकारि साथिहरुले सकेको सहयोग गर्नुहोस्,पुण्य कमाउन हिक्मत जीको मन्दिरमा भेटि चडाउनुस्। मैले भाईबरमार्फत सम्पर्क गरेर सकेको सहयोग गरेँ अब पालो तपाईहरुको 🤝
Huge Respect To Hikamt Brother❤️ भनिन्छ नि आफ्नो खुसि र सुखकाे लागि अगाडि बढ्नु भन्दा मानवताको नाताले अरूकाे खुसिकाे लागि जीवन समर्पण गर्नु नै गर्वकाे कुरा हाे।😊
हिक्मक सर हजुरले गर्नु भएको काम प्रति उच्च सम्म्मान......देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु सकेको सबैले सहयोग गरिदिनु होला हजुरहरुलाइ कलिला नानिहरुको आशिर्वाद लाग्नेछ 😢❤❤
I am Working As a labourer in Qatar .. after watching these video i am going to donate i whole month salary ❤ vagawan lai sadhai hikmat daju ko rakshya garun
४० मिनेटमा ४० पटक मन भक्कानियाे मन थाम्न सकिएन हिक्मत र उहाँकाे परिवारलाई काेटि काेटि नमन ।उहाँकाे त्याे सहास काे लागि उच्च सम्मान ।सबैले उहाँकाे अभियान लाई सहयाेग गराै। सरकारकाे पनि ध्यान जाओस।
आसु नै आयो😞 यसरी अर्काको लागि आफ्नो जिवन समर्पण गर्न जो कोहि कहाँ सक्छ र😑 Hikmati is a Great example of of this and such a gem person ❤️ His is like his name ❤
One in Million man हिक्मत बादि❤ Huge respect to this beautiful human.There still exist such great people in world , thanks to Herne katha for covering it.आफुले जे जति सक्नु हुन्छ सहयोग गर्नुस धेरै थोरै जति भए नि सहयोग भनेको सहयोग हुन्छ !पैसा नै सहयोग गर्न नसके नि आफुले सक्दो share गरि सबैलाई सहयोग गर्न आह्वान गरौं !🙏
❤तपाईंको यस्तै यस्तै हेर्ने कथा हेर्दा हेर्दै भाबहिल हुन्छु किन हो किन तपाईंको यो कथा हैन फिल्म पनि हैन रियल घटना प्रसारण गर्नु हुन्छ यसै घटना यसै बास्तबिग प्रसारण ले मनै लचिलो भैदिन्छ 😢😢
हिक्मत फटा हुनसक्छ तर वादी फटा हुन सक्दैन यो शब्द ले मन छोयो पुरै विडिओ हेरे आँसु रुकिँदै रुकिएन। सलाम छ हिक्मत दाजु तपाइँको नाम पनि हिक्मत र काम पनि हिकमतिलो छ👏🙏
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद तपाइले बनाएको यो भिडियो ले यी नानी बाबुले भोलि आफ्नो बिगत सम्झिने छ्न र बुझ्ने छ्न हिक्मतले गरेको योग्दान अनि सम्झिरहनेछन हिक्मतलाइ अनि बदल्ने छ्न हिक्मतको जिवन पुरा गर्ने छ्न हिक्मत दाइ को सपना ।हिक्मत दाइ हिक्मतवाला भएकै कारण तपाइको नाम हिक्मत भएको हुनु पर्छ।
खासगरी यस "हेर्ने कथा" को माध्यमद्वारा सामजिक मूल्य मान्यता, सस्कृति त्यहिअनुसार को दुख: ,पिडा, समस्या छ भन्ने कुरा अवगत हुन्छ 😢 केहि मौलिकताले भरिपूर्ण यो कार्यक्रम सराहनीय छ !! यसरि नेपाललाई चिनाउन भुमिका निर्वाह गर्नुहुने हेर्ने कथा टिम प्रति आभार र सम्पूर्णलाइ सफलताको कामना ❤️🙏🏻
आफ्नो भबिस्य अन्धकारमा राखेर ती अबोध बालबालिकाको भबिस्यलाई उज्यालो ज्ञान् को ज्योति दिने देश भक्तयुवा हिक्मत जि लाई सलाम छ साथै सबैले सकेको सहयोग गरम्🙏❤️
कति रुवाउनु हुन्छ दिदी हजुरले , हरेक इपिसोड हेर्दे मन भक्कानिएर आउँछ । हिक्मत को हिम्मत न डगमगाओस सबैले सहयाेग गरौ र यि नानीबाबुहरूको आशा र सपना पुरा गर्न साथ दिऔं🤞🙏🏿
घाटी पिरो भयो, आँखामा आँसु टिलपिल भए।। हिक्मत जि लाई सलाम छ🙏🙏🙏 । तपाईंलाई सहयोग गर्ने हातहरु अवस्य नै बढ्दै जानेछन । अनि हेर्न कथाको यो कार्यक्रमलाई अर्को लेभलमा पुर्याइदिनु भएकोमा सम्पूर्ण हेर्ने कथाको टिमलाई मुरी मुरी धन्यबाद दिन चाहन्छु। हामी सदैब तपाईंहरुको साथमा छौँ।। 🙏🙏🙏🙏
ma le pani kunai din hikmat badi le gareko ramro kam ko lagi khi sahayo garna aaune xu surkhet ma ati maya lagyo yo video dekhera good job hikmatbe strong 👍💪💪💪🙏
हेर्ने कथा मेरो प्यारो साथी बनेको छ परदेशि भूमिबाट फलामको खाटमा सुतेर हेर्दै छु हाल साउदी अरेबियादेखि सम्पुर्ण तिमलाइ हार्दिक नमन🙏🙏 बधाई छ कसम आँसु नै आयो बरर बरर😢😢😢 शब्द नै रोकियो हजुरको कामपर्ती स सम्मान छ दाजु दिदी जसको कोहि छैइन उहाँहरुलाइ भगवान पशुपतिनाथले सदैब रछ्या गरून् प्रभु जय होस उहाहरुको🙏🙏🙏
@@amoshalfveen7570 हजुरलाई पनि धन्यवाद यथार्थ कथा म जस्तै लाखौ परदेशि नेपाली दाजुभाइ दिदिबहिनीहरुको मन मुटुमा बसेको हेर्ने कथा र हिक्मत दाजुलाइ बिशेश धन्यवाद उहालाई सदैब पशुपति नाथले कल्याण गरून् धेरै कठिन परिस्थितिमा पनि 100औं बालबालिकाको अभिबाबकको भुमिका निभाउनु भयको छ सक्नेले धेरै थोरै सहयोग गर्नुहुन नेपाली दाजुभाइमा बिनम्र अनुरोध गर्दछु 🙏🙏🙏
हेर्ने कथा भाग १देखि अहिले सम्म नछुटाई हेरेको छु तर आजको कथाले सारै मन स्थप्द बनायो यो दाइ लाइ स्थानीय सरकारको पहलमा सबै ले सहयोग गर्नुहुनेछ भन्ने ठुलो आशाका साथ हेर्ने कथा सपरिवार लाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्दछु 🙏
धेरै धेरै धन्यवाद हित्मक सर लाई हजुर जस्तो स्व्च्छ मन भयेको मान्छे अहिले सम्म देखेको थिएन अनि भाउजुलाइ पनि सलुत अनि दस औंला जोडी नमस्कार हजुर हजुको आत लाई मान्नै पर्छ 🙏🙏🙏🙏
हेर्ने कथा हेर्दै गर्दा आँखा बाट आँसु आयछ😢। अनि दाइले किन रोको भन्दै हुनुहुन्थ्यो ए म रोको छु र भन्दै ऐना हेरेको आँसु नथामियरै खसी रहेको थियो।नेपाल मा यस्तो real हिरो रहेछ खुशी लाग्यो अनि हेर्ने कथा तिम सम्पुर्ण मा धन्यवाद । बिध्या दिदी धेरै माया😮 सम्पुर्ण सहयोगि मन ले सक्दो सहयोग गर्दिनु ल❤❤❤❤❤😢
हिक्मत जि को हिम्मत को कुनै तरिफ नै छैन..आशा छ यो कथा हेरेर हिक्मत जि लाइ साथ अनि सहयोग मिलोस 🙏🙏🙏 हेर्ने कथा को उतरोउतर प्रगती को कामना सधै एसरी नै बग्दै जानू निश्चल अनि निरन्तर.....🙏🙏🙏 सरकार बिउझी अब उनिहरु लाई खाचो छ तिम्हरु को साथ को🙏🙏🙏
झण्डै रुहायो 😢, आफ्ना इच्छा आकांक्षा मारेर मानविय आफ्नो समाज प्रतिको योगदान अभुतपूर्ण लाग्याे, आशा छ हामी सबै एकजुट भएर उनको दुःख मा मलम लगाउन सकिन्छ.. हिक्मत जी को हिम्मत मानविय करुणाको उच्चतम स्तर हो सबैले सिक्न पर्ने... विद्या जिको टीम लाई हार्दिक नमन 🙏🙏
आजको नया कथाले पनि कति आँसु झरे हेर्दा हेर्दै बिधा दिदी धेर थोर म पनि सहयोगी हात अगाडि बढाउन चाहन्छु भाइ काम देखेर कसरी सहयोग गर्न सकिन्छ जानकारी दिनु होला
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
how do I reach out to Hikmat for donations?
म पनि खोजी गरि रको छु सम्पर्क।
goob jub@@aarsubedi
Sabai vanda dhery man perxa hjr haruko kam
@@nirakarghimire999 hikmat badi face book name
हिक्मत बादीलाई सोझै सम्पर्क गर्नको लागि +977-9844895466
वहाँको संस्थाको खाता नम्बर:
030010010001006
Badi Sarokar Manch Nepal
Sanima Bank, Surkhet Branch
Thank you, Herne Katha Team...
Dherai thik garnu vyo number diyera 🙏
सहयोग गर्नैपर्ने अबस्था त यो हो
Maile pani sano sahayog gareko xu… from japan 🇯🇵
Thanyou herne katha
M jhyapp mn roye pni ndekhaune manxe. But sakina 😢😢😢
हर महिना डेढ दिनको तलब यो संस्थालाई दिने प्रण गरियो । मन छुने कथा । धन्यवाद हेर्नेकथा परिवार ।
कोरियाबाट आशु खसाल्दै हेर्दै छु . उहासंग सम्पर्क गर्न पाए महिनामा एक दिनको तलब सहयोग गर्ने थिए. हिक्मत जिको कामलाई मनै देखि नमन 😍😍❤️
1st comment ma xa bank account detail
Please help him.🙏
कति महान बिचार धन्यवाद सर 🙏🙏🙏
😥
good
ma pni kehi shahayog garnexu..
detail cmt mai x sir .maahan bichar ❤❤
कसले कसले यो एपिसोड अाजा भोलि हेरी रहेको छ
Like गर्नु होला
मन छोयो,रु ५२५१/सहयोग गरेको छु , खातामा आउदै छ, भोलि पर्सि सम्ममा विदेशी भूमिबाट, नवीन बरालको नामबाट नानीबाबुलाई धेरै धेरै आशीर्वाद!! आशीर्वाद,जय होस्!!
Great thank you ❤❤
Thank you❤️
great work ❤❤
🙏🙏🙏🙏
धन्यवाद सर 🙏🙏
Huge respect and salute हिक्मत जि🙏 झण्डै 3500 कमेन्ट हेरे सबै को आँखा रसाए छाती चसक्य चस्कियो .. यी आँखा ओभानो पार्न लाई झण्डै 3500 जनाले २००० का दर ले सहयोग गर्दा नी पूर्ण ऋण मुक्त भई बाबु नानी हरुको खर्च को लागि पनि पैसा बच्ने रहेछ सो सबै ले सहयोग गर्दै रसाएको आँखा ओवानो बनाऊ 🙏🙏
हिक्मत फटाहा हुन सक्छ .. तर हाम्रो समुदाय फटाहा छैन .. रुवायो यो मान्छेले मन थामेर हेरियो❤
समाज र देश परिबर्तनको लागि कोहि मान्छेमा यत्तिको जिद्दी र पागलपन त हुनै पर्छ उच्च सम्मान छ हिक्मत सर लाई ❤❤❤
absolutely
नेपालको सच्चा बाल - मन्दिर यहीं पो रहेछ , जय होस् ।
दिदि हाम्रो बाजुरा को मुक्तिकोटमा बर्षनि धेरै बालबालिका कुपोषण बाट गरशित हुन्छन । हजुर ले यहाँ आएर हेर्न कथा बनाईदिए हामि आभारि हुन्थ्योउ ।
हिक्मत जि को हिम्मत लाई उच्च सम्मान 🙏🙏🙏 सहयोगी मनहरूले सहयोग गरिदिनुहोला थोरै भए पनि
यसैको सबै भन्दा माथी को कमेन्ट मा नाम नम्बर सबै चिज छ नि ।
India मा भए कति सम्मान हुन्थ्यो होला नोबेल पुरस्कार मिल्थ्यो होला अनि सरकार बाट सहयोग मिल्थ्यो होला बरै के गर्नु
हीक्मत जी को हीम्मत लाई उच्च सम्मान छ ?
मन थामेर हेरियो । छाती भक्कानीएर आयो । देश विदेशमा रहेका मनकारीहरुबाट सहयोग प्राप्त होस । सरकार भन्ने त नेपालमा छैन नै .......
Sabai le sahayog garnu hola hami sabai mili sahayog garam🙏🙏🙏🙏
sahi ho😭😭😭😭😭
,, मेरो पनि मोन छुयो ❤️❤️❤️❤️❤️❤️❤️
please 🙏 sahyog ko lagi acount’s opan garnu na hami tyar chau shayog garna lai
Contact number rakhdinus na please. Sano sahayog garna man lagyo.
च्याउसरि उम्रेका युटुवरहरुकाे अाँखा अाजसम्मन नपुगेको ठाउँ 😢😢बिचरा दाईलाई सहयाेग गर्नु पर्याे सबैले
राम्रो कुरा मा कहाँ युटुबे हरु पुग्छन् र?
जिन्दावाद हेर्नेकथा टिम
नाम जस्तै हिक्मत नहार्नु मलाइ लाग्छ हजार बर्ष लाग्छ यस्तो महान मान्छेको जन्म हुन। भगबान दाजुको महान कामको लागि सदैब दाइना बनुन!❤
ए बिद्या दिदी कसैले नदेखेको कथा र कहानी हजुर ले कसरी भेटाउनु हुन्छ।😢 उच्च सम्मान छ हजुर र हजुर को टिम लाई 🙏🙏
मान्छे कति सम्म धैर्यता राख्न सक्छ भन्ने उत्कृष्ट उदाहरणीय जोडि।
हाे, याे सहास ,आँट र समाजकाे गाली म सहन नै सक्दिनँ, त्यसैले अर्को जुनीमा नि सक्दिनँ हाेला, याे भाईलाई सलाम र सकेकाे सहयाेग सबै गरि दिनु हाेला ।
"लाज नै लजाउने गरी शहरभरी बदनाम बनिदिन्छन् हिक्मत - यी अबोध नानीहरूको मुस्कानका खातिर ।"
'हिक्मत' नामको सार्थकता । तपाईंको हिक्मत, धैर्यता र परोपकार लाई हृदय देखि नै सलाम!
"नयाँ कथा" काे लागी "हेर्ने कथा" टिमलाई धन्यवाद । एउटा ऐना फेरी हेर्न पाइयो ।
हीकमत भाइ को कामको लागी सलाम! म केही रकम हरेक महिना पठाउछु!ज्ञान तामाङ को तर्फ बाट आशिर्वाद नानी बाबू मा
Thank you
नेपाल सरकारले भन्दा धेरै जनचेतना फैलाउने देशको सच्चा मुहार दुनियाँ सामु देखाउने काम यहि हेर्ने कथा ले गरेको छ। धन्यवाद छ हेर्ने कथाका सम्पुर्ण परिवारमा🙏🙏 दुख कष्ट भोक प्यास केही नभनी देशको कुना कन्दरामा गइ बिना स्वार्थ जनचेतना फैलाउदै सुसूचित गराउदै आहा
हिक्मत दाजुकाे हिम्मत साहस र आँटलाई कदर गर्दै रू 500 सहयाेग गरेकी छु🙏🙏
kata garnu vayo sahayog? ma ta option katai ni dekhdina ta.🙏🏼
@@growingupwithaqsa फस्ट कमेन्ट्मा खाता नम्बर फोन नम्बर दिनु भाको छ नि
ठग भनेपनी या भगवान भनेपनी हिक्मत वादीनै हुन। अहिले देश लाई हजारौ यस्तै हिक्मतको खाचो छ। हेर्नेकथा टिमलाई पनी मुरी मुरी धन्यवाद 🙏🏾🙏🏾 यो कथा समेट दियेको मा आसाको किरण झल्केको छ।❤
थुक्क मेराे देशकाे हातल ! मेराे बिचारमा किन याे पापी देशमा जन्मे छन् , यी युवा !! आफू जलेर अरूलाई प्रकाश छाउने व्यक्ति थुप्रै हुदैनन १०० मा १ भन्ने कुरा प्रमाणित भयाे 😢😢😢😢😢 सलाम छ यी व्यक्तिलाई
धन्यबाद हेर्ने कथाको परिवार।
कुनै शब्द छैन वयान गर्न हित्तमत भाईको। जिवनको यात्रा सजिलो पक्कै छैन त्यसमा पनि 100औं बालबच्चाको अभिभावक हुन र हजारौं दुखको पाहाड छिचोलेर आउने दिनहरुमा बालबालिकाको सुन्दर भविष्य खोज्ने भाईलाई सलाम छ। भगवान पशुपतिनाथले तिम्रो इच्छा शक्ति अरु बलवान बनाउनु हुनेछ । र एक दिन पक्कै खुसी को बिहानी उदाउने छ । धेरै धेरै धन्यवाद हेर्ने कथा परिवार लाई। नमस्कार 🙏🙏🌺🌺
नरोउ भन्दा नि आँसु आयो, हिक्मत दाइ तपाइ जस्रो महान ब्यक्ति कमै हुन्छ्न नेपालमा
१०० रुपया भयनि हाल्दिनुस धर्म हुन्छ ।
हेर्ने कथा को पर्खाइमा बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखि नै नमन छ है❤️🙏हाल मलेसिया बाट!!!
Hami sabaile uhalai sakne sahayog garau hai daju bhai haru❣️
मान्छे त हिक्मत दाई फटाहा जस्तो देखिन्छ तर दाई को मन त्यति ठुलो रहेछ मन छोयो ❤🙏
19:49 मा गीत गाउने बहिनी को स्वर कति मिठ्ठो गाईज Wow
अहिले सम्मको सबैभन्दा धेरै पटक घाटी घाटी दुख्ने गरी आशु दुखेको कथा हेरियो… मन भारी बन्यो… आत्मै देखि मानबताप्रति सम्मान जाग्यो !
#Respect
sponsor गराउनु हुने बिद्यालय प्रति हार्दिक नमन 😊
Thanks u dd ani toyo dhaju ra dd lai support granny man xa content vaya hunatheayo dhaju good bless u both be strong
"लाज नै लजाउने गरि शहर भरि बदनाम बनिदिन्छ्न हिक्मत अबोध नानिबाबुहरुको लागि❤️||| huge respect to Hikmat sir and thank you so much herne katha team for showing such inspiring and heart touching story to us. God bless you and your entire family.
Laxmii kanxii❤
dherai ta sakina hikmat ji tapai sanga hatemalo garera alikati bhayepani sahayog hos bhanera 10,001/- sahayog garidiyeko xu..🙏
कति महान कार्य सलाम छ हिक्मत सर।
देश लुटेरा भस्टचारी हरु यस्ता महान मान्छे बाट केही सिक ।
हामी नेपाली को कमलो मन हुन्छ तर गर्छु भन्दा धन हुन्न सबै बिग्रेको नै धन ले रैछ
आर्थिक तथा भौतिक सहयोग गर्नलाई त म पनि सानो भुइँ मान्छे परेँ । कथा सङ्सङ्गै आँसु बगाएर सहयोग गरेको छु हिक्मत दाइ भाउज्युलाई । हेर्ने कथा सम्पुर्ण टिमलाई मुरि मुरि धन्यवाद । 🙏
यो कथा हेरिरहँदा मन भरिएर आयो। आँखा भरिएर आए। म भक्कानिएर रोए। हत्केलाले आँशु पुछ्दै यो कथा हेरेर सक्काए। रिस पनि उठ्यो, देशको यो दुर्दशा देखेर। गर्व पनि लाग्यो हिक्मतको हिम्मतलाई देखेर।
हिक्मत जी, तपाईँको अठोटलाई सलाम, तपाईँको हिम्मतलाई सलाम।
हाम्रो देशमा अझै कति होलान यस्ता पीरहरू, जहाँ आँशुको नदि बगिरहेको छ; जहाँ पिडाले हृदयको छाल छल्काईँरहेको छ।
यो लुकेको कथालाई, टुट्न लागेको आशालाई आशावादी बनाएर यसरी प्रस्तुत गर्नु हुने, विध्या चापागाईँ लगायत सम्पूर्ण हेर्ने कथाको टिमलाई हृदयरत आभर। तपाईँहरूको यथार्थपरक समाज देखाउँने पाइला नरोकियोस; आँखाहरू नछेकिऊन। Bidhya Chapagain
तपाईँले पनि हेर्नुहोस यो कथा, तपाईँलाई पनि ठ्याक्कै यस्तै भयो भने हामी उस्तै प्रकृतिका मानिस रहेछौँ भनेर बुझ्नुहोला।
यो एकजना नानीको राम्रो स्वर रहेछ, The Voice of nepal सिजन 5 को डिजिटल अडिसन खुलेको छ, ट्राई गर्नु लगाउनुहोस है बिध्या जि सहयोगि मनहरु सँग जोडिने माध्यम हुन सक्छ।
यो हेर्ने कथाको शृङ्खलाले हिक्मत र उहाँको परिवारको यति धेरै संघर्षको सफलता त पाउला! यी नानिबाबहरु भविष्यमा आफ्नो आफ्नो ईच्छा र खुबी भए जस्तै उज्ज्वल र सफल हुने सम्भावना देखेकोछु। सबै बाबुनानिको लागि शुभकामना।
निकै मन पर्ने कथा हेर्ने कथा हो हजुरले बनाउजे हरेक कथा सरकार समन पुगोस यहि मेरो कामना छ ❤️हजुर को शुभ चिन्तक
Sarkar samma pugos j Ma ni share grnu hola 🙏
Good
हेर्ने कथा टिमलाई हार्दिक धन्यबाद!!
अनि अझ धेरै धन्यबाद यति महान मान्छेलाई जस्ले आफु रित्तिएर अरुलाई पुर्ण बनाईरहनुभएको छ।
सबै मनकारि साथिहरुले सकेको सहयोग गर्नुहोस्,पुण्य कमाउन हिक्मत जीको मन्दिरमा भेटि चडाउनुस्।
मैले भाईबरमार्फत सम्पर्क गरेर सकेको सहयोग गरेँ अब पालो तपाईहरुको 🤝
उहाको भाईबर कसरी प्राप्त गर्न सकिन्छ होला लौन ?!
@@devendrapandey7359 jee, herne katha le nai phone number ra account number raakheko chha hai Maathi .
Ramro
प्रकास सपूत ले नभेट्ने कथा अनि कथा का पात्रहरु हेर्ने कथा टिम ले निरन्तर भेटिरहनुहुन्छ हार्दिक नमन सम्पुर्ण हेर्ने कथा टिम लाई दुबई देखि🙏🇳🇵🇦🇪
एउटा बच्चा पाल्न कति गारो हुन्छ आज्कल दाइ हजुर लाइ सम्मान गर्छु दाइ एति धेरै बच्चा हरुलाइ हेर्नु भको छ❤️
थाहा नै भयन कति खेर आसु बग्यो यी नानीहरू को भबिस्य को लागि रातोदिन मरि मेट्ने हिक्मत लाई सलाम म पनि थोरै भय पनि सहयोग गर्ने छु ।हाल दुबई बाट ❤
Let’s start a “GOFUND” Herne Katha! Mrs. Bidhya Ji. Congratulations 🎉 to respected Hikmat the real hero!
Indeed please reply ready to help
Let’s do it🙏
tag me if someone creates one :) happy to help
Please lets do it
Dr..Navraj Kc नाम धेरै सुन्छु ठुलो मनको सुन्दा खुसि लाग्यो ❤
Huge Respect To Hikamt Brother❤️
भनिन्छ नि आफ्नो खुसि र सुखकाे लागि अगाडि बढ्नु भन्दा मानवताको नाताले अरूकाे खुसिकाे लागि जीवन समर्पण गर्नु नै गर्वकाे कुरा हाे।😊
उच्च सम्मान कुनै शब्द छैन दाजुको यो कामको तारिफ गर्ने !! वास्तवमा भगवान यिनै हुन हिक्मत दाजु र भाउजू।।
हिक्मक सर हजुरले गर्नु भएको काम प्रति उच्च सम्म्मान......देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु सकेको सबैले सहयोग गरिदिनु होला हजुरहरुलाइ कलिला नानिहरुको आशिर्वाद लाग्नेछ 😢❤❤
Let's start
Kasari garne ho bhannus
@@anilmahara235 first cmt hernus n haii
I am Working As a labourer in Qatar .. after watching these video i am going to donate i whole month salary ❤ vagawan lai sadhai hikmat daju ko rakshya garun
एकदमै मार्मिक सगै भाबुक कहानी भरिएको भिडियो रहेछ,बालपनको उमेरको दु:खका दिनहरुसग गासिएका सारै मार्मिक कहानी मेरो त मनै रोयो,...😢😢😢😢
डा: नरनाथ केसी ज्यू लाई मुरी मुरी धन्यवाद Huge Respect
हरेक एपिसोडले नि: शब्द बनाउछ 😢😢😢😢
देश कस्तो कहिले देख्ने सरकार 😢😢
४० मिनेटमा ४० पटक मन भक्कानियाे मन थाम्न सकिएन हिक्मत र उहाँकाे परिवारलाई काेटि काेटि नमन ।उहाँकाे त्याे सहास काे लागि उच्च सम्मान ।सबैले उहाँकाे अभियान लाई सहयाेग गराै। सरकारकाे पनि ध्यान जाओस।
हिक्मत र उहाँको श्रिमतीको कामप्रति अाभार छ।अघि बढ्नुहोला सहयोगी हातहरु अवश्य भेटिनेछन।सफलताको शुभकामना!
हिक्मत वादी जीको सोच , अठोट र उदेश्यलाई सलाम 🙏
वालवालिकालाई ज्ञानको ज्योति दिदै हुनुहु्न्छ भोलि यिनै भविष्यका कर्णाधारले देशको मुहार फेर्नेछन,हिक्मत दाजु र भाउजुलाइ हृयदयदेखि धन्यवाद 🙏।
आसु नै आयो😞
यसरी अर्काको लागि आफ्नो जिवन समर्पण गर्न जो कोहि कहाँ सक्छ र😑
Hikmati is a Great example of of this and such a gem person ❤️
His is like his name ❤
हेर्ने कथाको अलिकति मायाँको सद्स्य भएको छु ।❤धन्यवाद हेर्ने कथा❤❤
छाती चिरियो हौ एउटा छोरा छोरी संहालन त धौ धौ पर्ने समयमा संसारमा छरिएका सारा नेपाली भासी सबैले यथा सक्तो सहयोग गरौ है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏खाता नम्बर पाउ।
सुरु कमेन्टमा पिन छ सर
One in Million man हिक्मत बादि❤ Huge respect to this beautiful human.There still exist such great people in world , thanks to Herne katha for covering it.आफुले जे जति सक्नु हुन्छ सहयोग गर्नुस धेरै थोरै जति भए नि सहयोग भनेको सहयोग हुन्छ !पैसा नै सहयोग गर्न नसके नि आफुले सक्दो share गरि सबैलाई सहयोग गर्न आह्वान गरौं !🙏
सबैजना नानी बाबुहरुको कति मिठो स्वर,गलामा सरस्वतीको बास रैछ।देश विदेश बाट सहयोगको हातहरु अगि बढुन्, सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना ❤️❤️
My dearest sister bidhaya Chapagain ....
हिक्मत जिको हिम्मतको बयान गर्ने कुनै शब्द भेट्न् सकिन । यो हिम्मत निरन्तर रहोस सदाबहार ❤❤❤
❤तपाईंको यस्तै यस्तै हेर्ने कथा हेर्दा हेर्दै भाबहिल हुन्छु किन हो किन तपाईंको यो कथा हैन फिल्म पनि हैन रियल घटना प्रसारण गर्नु हुन्छ यसै घटना यसै बास्तबिग प्रसारण ले मनै लचिलो भैदिन्छ 😢😢
हिक्मत फटा हुनसक्छ तर वादी फटा हुन सक्दैन यो शब्द ले मन छोयो पुरै विडिओ हेरे आँसु रुकिँदै रुकिएन। सलाम छ हिक्मत दाजु तपाइँको नाम पनि हिक्मत र काम पनि हिकमतिलो छ👏🙏
हिकमत जि को हिमत लाई धेरै धेरै सम्मान छ । राज्यले पनि यिनिहरु लाई न्याय दिओस , गरिखानको लागि केहि भए पनि जग्गा जमिन देओस,
छाती फाट्ला जस्तो भो सुन्दा एस्तो छ वास्तविक भोगाइ कल्पना पनि गर्न सकिदैन great man❤❤❤❤
हेर्दा हेर्दै पटक पटक आसु झर्यो।
एक दिन यो संस्था मा भेट्न आउने छु
हिक्मत बादी ठग हैन भगवान हो दुनियाँ मा सबै मान्छे हिक्मत बादी जस्तो कहिलै हुन सक्दैन ❤❤❤
❤
My huge respect to Mr. Hikmat who has really such kind heart. Humanity is still alive with such people. Many thanks to Herne Katha team.
sahayog pani garnu parni vo sir
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद तपाइले बनाएको यो भिडियो ले यी नानी बाबुले भोलि आफ्नो बिगत सम्झिने छ्न र बुझ्ने छ्न हिक्मतले गरेको योग्दान अनि सम्झिरहनेछन हिक्मतलाइ अनि बदल्ने छ्न हिक्मतको जिवन पुरा गर्ने छ्न हिक्मत दाइ को सपना ।हिक्मत दाइ हिक्मतवाला भएकै कारण तपाइको नाम हिक्मत भएको हुनु पर्छ।
सलाम वादी भाइ समाजसेवाका लागि । सहयोगी हातहरू थपियून् उनको महायज्ञ मा
आखॉ बाट आसु रसायो ।हेर्ने कथा टिमलाई धेरै धेरै धन्यावाद! ❤हेर्ने कथा हेरी सके पछि पकै पनि सहयेगी मन हरु सलबलाउने छन अनी हिकमत जी लाई सहयोग हुनेछ ।
खासगरी यस "हेर्ने कथा" को माध्यमद्वारा सामजिक मूल्य मान्यता, सस्कृति
त्यहिअनुसार को दुख: ,पिडा, समस्या छ
भन्ने कुरा अवगत हुन्छ 😢
केहि मौलिकताले भरिपूर्ण यो कार्यक्रम सराहनीय छ !!
यसरि नेपाललाई चिनाउन भुमिका निर्वाह गर्नुहुने हेर्ने कथा टिम प्रति आभार र
सम्पूर्णलाइ सफलताको कामना ❤️🙏🏻
उहालाइ साथ दिने सङगिनी बहिनी दुबैलाइ हृदय देखि सलाम्🙏🙏🙏🙏🙏
आफ्नो भबिस्य अन्धकारमा राखेर ती अबोध बालबालिकाको भबिस्यलाई उज्यालो ज्ञान् को ज्योति दिने देश भक्तयुवा हिक्मत जि लाई सलाम छ साथै सबैले सकेको सहयोग गरम्🙏❤️
हिक्मत जी प्रती उच्च सम्मान साथै सबै भाईबहिनिहरुको उज्वल भबिस्यको कामना।
नाम अनुसारको काम हिक्मत...हिक्मत ले हिम्मत कहिले हार्दैन..हामी नेपालीहरु सवै मिलेर सहयोग गरौ
आशावादी🥹🥹....अन्तीम दुई सब्दले कती धेरै अर्थ लाग्छ.. सलाम छ यी दुई दम्पती लाई🙏🙏🙏
गहभरि आशुँ लिएरै भएपनि पुरै भिडियो हेरियो❤ हिक्मत जीको उदेश्यप्रति कोटि कोटि प्रणाम, बिध्या मेडमलाई पनि नमन छ।
कति रुवाउनु हुन्छ दिदी हजुरले , हरेक इपिसोड हेर्दे मन भक्कानिएर आउँछ । हिक्मत को हिम्मत न डगमगाओस सबैले सहयाेग गरौ र यि नानीबाबुहरूको आशा र सपना पुरा गर्न साथ दिऔं🤞🙏🏿
Just donated Rs.50,000/- to Badi Sarokar Manch...❤❤❤🙏🙏🙏! Please donate Hikmat to repay his loan of 23 lakhs...
❤❤
❤❤❤❤
❤❤❤ salute
lots of love and thanks u sir ❤❤❤❤❤❤
❤❤❤
पोखरा पुरञ्चौरमा नी हेर्न कथा छ शिक्षा सम्बन्धमा विधा दिदी। कमल दाई।
घाटी पिरो भयो, आँखामा आँसु टिलपिल भए।। हिक्मत जि लाई सलाम छ🙏🙏🙏 । तपाईंलाई सहयोग गर्ने हातहरु अवस्य नै बढ्दै जानेछन । अनि हेर्न कथाको यो कार्यक्रमलाई अर्को लेभलमा पुर्याइदिनु भएकोमा सम्पूर्ण हेर्ने कथाको टिमलाई मुरी मुरी धन्यबाद दिन चाहन्छु। हामी सदैब तपाईंहरुको साथमा छौँ।। 🙏🙏🙏🙏
छेारा तिमी लाई धेरै धेरै धन्यवाद
हिक्मत दाइ जस्ता मनकारी मान्छेहरु छन् र त यो संसार सुन्दर छ ❤ 😢
ma le pani kunai din hikmat badi le gareko ramro kam ko lagi khi sahayo garna aaune xu surkhet ma ati maya lagyo yo video dekhera good job hikmatbe strong 👍💪💪💪🙏
हेर्ने कथा मेरो प्यारो साथी बनेको छ परदेशि भूमिबाट फलामको खाटमा सुतेर हेर्दै छु हाल साउदी अरेबियादेखि सम्पुर्ण तिमलाइ हार्दिक नमन🙏🙏 बधाई छ कसम आँसु नै आयो बरर बरर😢😢😢 शब्द नै रोकियो हजुरको कामपर्ती स सम्मान छ दाजु दिदी जसको कोहि छैइन उहाँहरुलाइ भगवान पशुपतिनाथले सदैब रछ्या गरून् प्रभु जय होस उहाहरुको🙏🙏🙏
Thank you so much for your sweet cmt vai
@@amoshalfveen7570 हजुरलाई पनि धन्यवाद यथार्थ कथा म जस्तै लाखौ परदेशि नेपाली दाजुभाइ दिदिबहिनीहरुको मन मुटुमा बसेको हेर्ने कथा र हिक्मत दाजुलाइ बिशेश धन्यवाद उहालाई सदैब पशुपति नाथले कल्याण गरून् धेरै कठिन परिस्थितिमा पनि 100औं बालबालिकाको अभिबाबकको भुमिका निभाउनु भयको छ सक्नेले धेरै थोरै सहयोग गर्नुहुन नेपाली दाजुभाइमा बिनम्र अनुरोध गर्दछु 🙏🙏🙏
god bless you brother ❤
त्यत्तिकै हिक्मत नाम रहेनछ हजुरलाइ सम्बोधन गर्ने कुनै शब्दनै छैन अबोध बालबालिकाको जिउँदो भगवान हुनुहुन्छ ❤धन्य छ हिक्मत जि
हेर्ने कथा भाग १देखि अहिले सम्म नछुटाई हेरेको छु तर आजको कथाले सारै मन स्थप्द बनायो यो दाइ लाइ स्थानीय सरकारको पहलमा सबै ले सहयोग गर्नुहुनेछ भन्ने ठुलो आशाका साथ हेर्ने कथा सपरिवार लाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्दछु 🙏
धेरै धेरै धन्यवाद हित्मक सर लाई हजुर जस्तो स्व्च्छ मन भयेको मान्छे अहिले सम्म देखेको थिएन अनि भाउजुलाइ पनि सलुत अनि दस औंला जोडी नमस्कार हजुर हजुको आत लाई मान्नै पर्छ 🙏🙏🙏🙏
हेर्ने कथा हेर्दै गर्दा आँखा बाट आँसु आयछ😢। अनि दाइले किन रोको भन्दै हुनुहुन्थ्यो ए म रोको छु र भन्दै ऐना हेरेको आँसु नथामियरै खसी रहेको थियो।नेपाल मा यस्तो real हिरो रहेछ खुशी लाग्यो अनि हेर्ने कथा तिम सम्पुर्ण मा धन्यवाद । बिध्या दिदी धेरै माया😮 सम्पुर्ण सहयोगि मन ले सक्दो सहयोग गर्दिनु ल❤❤❤❤❤😢
हिक्मत जि को हिम्मत को कुनै तरिफ नै छैन..आशा छ यो कथा हेरेर हिक्मत जि लाइ साथ अनि सहयोग मिलोस 🙏🙏🙏
हेर्ने कथा को उतरोउतर प्रगती को कामना सधै एसरी नै बग्दै जानू निश्चल अनि निरन्तर.....🙏🙏🙏
सरकार बिउझी अब उनिहरु लाई खाचो छ तिम्हरु को साथ को🙏🙏🙏
विद्या जी को प्रशंसा कति गर्नु । समाजमा आवाज विहिनहरुको आवाज खोज्न सक्ने अद्भुत क्षमता यसरी नै यस्तै आवाजका सारथी बन्नसक्नुहोला शुभकामना ।
सहयोग पनि गर्नु पर्यो बिद्ध्या जी ले
आँशु आयो😢😢 कतार बाट हेर्दै छु थोरै भए पनि सक्दो सहयोग गर्ने छु । Thank you हेर्ने कथा टीम लाई ❤❤
स्थानिय सरकारको पहलमा यो दाईलाइ प्रत्येक सरकारले सहयोग गर्नु पर्छ
झण्डै रुहायो 😢,
आफ्ना इच्छा आकांक्षा मारेर मानविय आफ्नो समाज प्रतिको योगदान अभुतपूर्ण लाग्याे,
आशा छ हामी सबै एकजुट भएर उनको दुःख मा मलम लगाउन सकिन्छ..
हिक्मत जी को हिम्मत मानविय करुणाको उच्चतम स्तर हो सबैले सिक्न पर्ने...
विद्या जिको टीम लाई हार्दिक नमन 🙏🙏
यो कथा ले रुवायो😭😭😭अनि लास्त मा हसायो पनि❤❤❤
उच्च सम्मान छ उहाँहरुलाइ अनि धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई हामीले सोच्दै नसोचेको जिन्दगी देखाइ दिनु भएकोमा ❤️🙏
आजको नया कथाले पनि कति आँसु झरे हेर्दा हेर्दै बिधा दिदी धेर थोर म पनि सहयोगी हात अगाडि बढाउन चाहन्छु भाइ काम देखेर कसरी सहयोग गर्न सकिन्छ जानकारी दिनु होला
Badi sarokar Manch Nepal
Hikmat bahadur badi community