बिहेको कथा | Biheko Katha | Herne Katha EP72 | हेर्ने कथा
HTML-код
- Опубликовано: 20 дек 2021
- मंसिर महिनाले बिहेका लगनहरु लिएर आउँछ । यसपालिको मंसिरमा हामी कर्णाली प्रदेशको एउटा बिहेमा सहभागी भयौं ।
#HerneKatha #BihekoKatha
We followed a traditional wedding ceremony in a remote village in Jumla district, Karnali Province, in Western Nepal.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Кино
अरु कथा जस्तै यो कथा पनि मन पराइदिनुभएकोमा धन्यवाद 🙏🏽 तपाईंका प्रतिक्रियाले हामीलाई धेरै उर्जा दिन्छ । हामीले हेर्ने कथाको Subscriber संख्या १० लाख पुर्याउने सपना देखेका छौं । हामीले १० लाख सब्स्क्राइबर deserve गर्छौं जस्तो लाग्छ भने कृपया च्यानल subscribe गरिदिनुहोला अनि आफ्नाहरुलाई पनि Subscribe गर्न अनुरोध गर्नुहोला । 😍
💓❤️
धेरै राम्रो कथा मेम
जुम्लाको रितिरिबाजलाई सम्पुर्ण नेपाली समक्ष पुर्याएकाेले हेर्ने कथा परिवारलाई धेरै धेरै धन्यवाद ।। म यो कार्यक्रमको नियमित दर्शक हो। आज आफ्नो ठाउँको कथा सुन्न पाउदा एकदमै खुशी लग्यो ।।😍😍
\1
हेर्ने कथाकाे टिमले हाम्राे तिर यस्ताे बिहे हुँदैन भन्नु भाे तपाईं हरुले तामाङ हरुकाे बिहे देख्नु भाकै रैनछ जस्ताे लाग्याे, तामाङहरुले पनि बच्चा भैसकेपछि बिहे गर्ने चलन छ है
No bachelor's party,no mehendi rasam drama, no tick-tock drama...
What an authentic wedding !!! giving value to original tradition!!!
Sachhinoi ramailo lagyo anupamaa
Absolutely right.
Ho anupama ji. sundar simpal saral nepali suhaudo rahansahan gaule behe kati ramro. Hajur lai pani manparne rahe6a. Thanks 4.saport anupama ji.
suruwat garnu saknu hunxa ; come in be realistic
Khattam bhaisakyo hamro Sanskriti ash kal, mehindi re, Hindi geet ma dance…
विदेशी संस्कृति भित्रीएको मेरो देशमा, यस्तो अर्गानिक विवाह उत्सव पनि बाचेको रहेछ!😊❤️ आहा! कत्ती रमाइलो मोबाइल र टिकटक बिनाको विवाह 🤗❤️🌼
Natak
Asmii bideshi saskar saskreety nakkal jhakkal garne dherai madhhe auta hjr pani honii
Asmi kuwar यस्तो प्रकारको बिवाह सबै ठाउँमा हुदैन पनि ठाउँ भुगोल अथवा परिबेश अनुसार फरक पर्नु नौलो कुरा होईन दिदी हजुर पैला सुदुर पश्चिम का कुन कुन जिल्लामा कस्तो प्रकारले बिवाह हुने रहेछ RUclips Google surch गर्नुुस् mobile सङ्गै सामाजिक सन्जाल भित्रीनु नराम्रो पक्कै होईन तर सहि ठाउँमा सहि प्रयोग फाईदा पनि त छ ।
@@bidurnepal2890 भाइ मैले गलत भन्न पटक्कै खोजेको होईन! हाम्रो परिवेशमा पनि पन्चे बाजा बजाउदै, यसरी नै विवाह गर्ने चलन छ! तर आजभोलि मेहेन्दी रसम, हल्दी रसम, हिन्दी गीतमा नाच्दै जात्रा गर्नु western culture भित्रीएको हो। हुन त आफ्नो विशेष दिनको स्मृति सधैं बाचिरहोस भनेर पनि होला! सबैले गर्छन्, म पनि गर्छु भन्ने मानसिकताले पनि होला! जे होस हरेक कुराका दुईवटा पक्ष त भइ नै हाल्छ्न!🤗❤️ यो मौलिकता बोकेको विवाहले मनमा गर्व लागेको मात्र हो! गलत नबुझ्नु है 🌼
@@yamsingjai9225 तेहि त मानसिकता भयो! यो बाट म पनि अछुतो रहन सकिन 🌼
कस्तो राम्रो अर्गानिक चलन, अनि अर्को कुरा बेहुली अन्माउने बेला हेर्दाहेर्दै आखाबाट आँसु खस्यो छोरी चेलीले घर छोडेर पराइ घर जानै पर्ने😭😭, यो भिडियो हेरेर अझै मेरो जीवन साथीप्रती माया माथी माया थपियो❣️
Maya grnus sadhai hjurko jeevansathy laiii kinki she leave her family
@@punammagar2169 ìi
Kasto mitho comment garnu vayo... truly made my heart happy
बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।
हाम्रो संस्कृति परम्परा जिल्ला गाउँ ठाउँ अनुसार
फरकफरक देख्न पाइन्छ यही गर्व लाग्छ 🇳🇵☺️
Thank you हेर्ने कथा Team 💐🤗💖🙏
❤️
Chori pahila nai. Kura bhujin
every video ma hjr ko hajir vetxu ma 🤗😍
every video ma hjr ko hajir vetxu ma 🤗😍
every video ma hjr ko hajir vetxu ma 🤗😍
समय परिस्थिति जति नै आधुनिक र टेक्नोलोजीको भए पनि आफ्नो भाषा र सांस्कृतिक कहिले बिर्सनु हुँदैन।
jai nepal 🇳🇵
thank you so much Herne katha team❤️🙏
नेपाल जस्तो बहुभाषी, बहुधर्म, आफ्नो आफ्नो परम्परा आफ्नै मौलिक भाषा संस्कृति देख्दा निकै नै गर्ब महसुस गर्छु। यहाँ ठूलो महक, ठुलो होटेल चाहिदैन,,खुशि हुन सिक्नुपर्छ,झुपडिमा पनि स्वर्ग को खुसि मिल्छ 💞💞बिध्या म्याडमको स्वर सुन्दा यो मन निकै आनन्द आइरहेको थियो 💞💞💞यस्तै यस्तै कुना कन्दरा मा लुकेका मौलिक संस्कृति लाइ देखाउनु होला है💞💞
पश्चिम तिर को परम्परा बुझ्ने मौका पाइयो धन्यवाद छ ,हेर्ने कथा टिम लाई 🙏
हाम्रो ठाउको रितिरिवाज चालचलन अनि परम्परा यसरी उजागर गर्देकोमा हेर्ने कथालाइ धन्यवाद
शब्दले ठिक्क पार्नु बाहेक के सक्छु र दिदै ;एक अव्वल पत्रकारिता गर्ने स्वच्छ महान नारी देशकि ; महान गहना आफ्नो क्षत्रमा
कति राम्रो ,प्राकृतिक बिहे!हरेक अर्गानिक कुरा जुम्ला मै हुने रहेछ।मन पर्यो😍
__भाग्या मानी बेहुला बेहुली लाई जीवन भरी हेर्ने कथा मा documented भयो !!! 👍👍👍
true
No phones no selfies all people gathering together and serving each other ..Remind me of my father and mother marriage when we used to play VCD track with 144 resolution.. Other side of part of Nepal 🙏❤️
Happy for you man . You were there to play vcd tracks in your parents wedding.
So you were there with your parents in theirs weeding ceremony to play music ??
@@omnikasharma2887 😂🤣🤣
@@omnikasharma2887 u caught me wrong girl..😊.I mean to say That period of time of mom and dad weeding memories of weeding Were used to save in Black DVD and when we were born we watched those on Vcd player with low resolution. My point was that ..How can we observe our own mom dad weeding ??😄
tehitani
कस्तो रमाइलो ! जे रमाइलो हुन्छ गाउँ ठाउँमा हुन्छ कति अात्मियता देखिन्छ न कुनै रिस न कुनै डाहा हजुलाइ धेरै धेरै धन्यवाद 🙏
In cities, wedding is organized in a house, In Jumla wedding is organized by the whole community. ❤️
आज सम्म को मेरो 16/17 बर्सको शिक्षा को ज्ञानकाे अर्थ थाहा छैन तर हेर्ने कथा ले दियको शिक्षा ले म सामाजिक प्राणि हुदै छु !धन्यवाद हेर्ने कथा ❣️
☺️☺️🙏🙏🙏
निम्तो स्विकार गर्दै बिहेकाे कथाकाे प्रतीक्षा मा छु।
सलाम छ यस्ता खालको सस्किर्ती देखाउनु हुनुनेहरुमा।
कर्णाली तिरका खसहरुको मौलिक बिबाहको सस्कृती सस्कार र परम्परा अति नजिक बाट मियालेर हेर्न पाउँदा अति खुशी लाग्यो। सधै झै आजको हेर्ने कथाको कथा पनि अति उत्कृष्ट लाग्यो।हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।👍️🙏❤️🇳🇵
हाम्रो नेपालमा यस्तो राम्रो ठाउको साथमा यस्तो चलन अझै पनि बाकी रहेछ।।अचम्म अनि धेरै खुसी लाग्यो मलाई चाहिँ ।।❤️🌻🇳🇵🙏
धेरै राम्रो लाग्यो , हाम्रो जुम्लाको परम्परा गाउअनुसार फरक फरक देख्न पाईन्छ , 🇳🇵🇳🇵🇳🇵👏👏❤️
Simran hjr KO b hema jantii bolaunuss hoii
Yes
This is why called
नेपाल चार बर्ण र ३६ जात को साझा फुलवारी हो।।
And i am very proud..
My 7 years old daughter born in USA barely understand nepali language coz she is learning and she watched your video reading captions and she learned about our culture said wow thank herne katha team,big salute🙏🙏🙏
थरी थरी को परम्परा अनुसार ठाउ ठाउ को रिति रिवाज देखाउनु हुने बिद्या दिदि लाई मुरि मिरि धन्नेबाद एसरी नै देखाउदै जानू होला
हामीले नदेखिएको हाम्रो समाजको रितिरिवाज अनि परम्परा देखाउने बिद्या दिदी प्रति धेरै धेरै धन्यवाद 🙏🙏🙏
😄😄😆😆🤭
भागि बिबाह भैसके पछि पनि जन्ति लियर औपचारिक बिबाह अनिबार्य गर्नुपर्ने मेरो समुदायको जस्तै लाग्यो रमाईलो केहि रिवाज मिल्दो आफ्नो संस्कार बचाउनु भयकोमा मनैदेखि धन्यबाद । बैबाहिक जोडीलाई शुभकामना । हेर्ने कथालाई सेवा ।
कति राम्रो संस्कृति परम्परा हेरेर सारै आनन्द आयो ।टिकटकमा भाका हालेर एउटि बेहुली रुदा धेरै जनाको नेगेटिभ कमेन्टले चित्त दुखेको थियो अब सबै जनाले हेर्ने कथाबाट त्यहाको परम्परा हो भन्ने बुझ्ने छन र पछुतो पक्कै मान्ने छन ।धन्यवाद हेर्ने कथा टिमलाइ ।
सुख कहाँ छ ? खुशी कहाँ छ ? जिन्दगी के हो ? यो सबै मैले सबै बिद्या दिदी को भिडीयो मा पाउछु पत्रकारीता मा पाउछु
गर्वले छाती फुल्छ दिदी जब हेर्ने कथा अनि हजूरको उपस्थिति
एक महान नारी स्वर्ण अक्षरले कोरिने छ इतिहासमा
Hajuko cast??rakse?
मेरो नेपाली संस्कृति सधैं अमर रहोस् र यस्तो संस्कृति को जगेर्ना गर्नमा अहम भूमिका निभाउने पत्रकार दिज्जु र दाईहरू अमर रहुन् ।जय नेपाल जय चन्द्र सूर्य ।
यस्ताे परम्परागतकाे सम्सक्रितीकाे बिलय कहिल्यै नहाेस यसैमा हाम्राे सान र मान छ ।जय नेपाल जय नेपाली
कति गहिरिएर बनाइएका हुन्छन् दिदी हजुरहरुको भिडियोहरू जति हेरु हेरिरहरु जस्तो❤️
फरक फरक संस्कार र संस्कृतिले नेपाल कति धनि छ । जो जुन जातको, जहाँको भएपनि यि सबै हामी सबैका साझा सम्पति हुन । गर्व लाग्छ नेपाली हुनुमा ❤️
Ho nii daju😍😍
कर्णाली को बिहे एकदमै राम्रो लाग्यो आफै बिहेमै सरिक भएको अनुभव भयो धन्यवाद हेर्नेकथा तथा बिध्या दिदी
नेपाली पत्रकारिता जगत कि उज्ज्वल नक्षत्र बिद्या चापागाइ जस्का प्रस्तुतिका हरेक भाग ले पत्रकारिता प्रती आशा र भरोसा जगाएको छ । हेर्ने कथामा पुर्वाधार बिकास अभाव मा जनताका कष्टकर जीवन लाई समेटेर जन समक्ष ल्याइदिनु हुन मेरो सुझाव छ ।
हेर्ने कथा नछुटाई हेर्ने म । र १ मिलियन सब्सक्राईब छिट्टै पुग्ने छ बिध्या दि । हेर्ने कथाका सम्पुर्ण टिमलाई मिठो मीठो कथा पस्कनु भएकोमा मिलियन मिलियन धन्यबाद❤️❤️ लेखनाथ कास्की हाल दोहा कतार
अनेक सस्कार सांस्कृतिको धनि नेपाल त्यो पनि कर्णाली भाषाको जन्मस्थल ।। दर्शक लाइ हरेक समाज संग जोडिदिने हेर्ने कथा लाइ लाखौं लाख शुभकामना धन्यवाद
शहर तिर एक घरले मात्रा बिहे को तयारी गर्नुपर्छ। कस्तो राम्रो चलन पुरै गाउँ मिलेर तयारी अनि ब्यवस्थापन गरेका। कती सभ्य अनि अनुशासन । बिहेको माहोल । शहर तिर चही पहेल पुर हुने गरि गर गहना अनि आयातित फेसन । आफू जस्तोसुकै ठाँउ मा भयपनि अनि जति सुकै आधुनिकता मा रमाए पनि आफ्नो माटो अनि सस्कार बिर्सनु हुदैन। बेहुली रुदा मेरो पनि नपताउदो तरिकाले आँखा रसिला भय। असाध्यै मन छोयो । हेर्ने कथा टिम लाई धेरै धन्यवाद अनिस शुभकामना ।
यो कथा आजको अरु कथा जस्तै अत्ति नै उत्कृष्ट लाग्यो..एउटा सिंगो गाउँ नै एकजुट भएर आफ्नो चेलीको सुख र दुख्खमा साथ दिएर बिबाह सम्पन्न गराई बिदाई गरेको यो कथाले सारै मन छोयो..keep up the great work.. Kudos to all the team involved👍
हाम्रो कर्णाली प्रदेशको संस्कृति को जगेर्ना गरउ गाउँ को सम्झना दिलायो
हाम्री प्यारी बिद्या दिदीको मधुर स्वर अनि कत्तिपनि आधुनिकता नझल्काउने परम्परागत बिहेको चालचलन , आहा !! कति राम्रो अनि रमाइलो । धेरै धेरै माया बिद्या दिदीलाई अनि हेर्ने कथाका सम्पुर्ण टिमलाई ।🙏🙏
जुम्लाको कर्णाली अञ्चलले,
मलाई पनि पढाए हुन्थ्यो नि बिहे खर्च ले🙂कस्तो राम्रो सब्द यी सब्दलाई सबैले बुझ्न् जरुरत छ्❤️
धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई बिहेमै भएको जस्तो अनुभव भयो🌼❤️
Born and living in foreign country I am very glad to see tradition and culture of Nepal. Hats off to Herne katha team.
This is not documentary. This will be priceless history for upcoming generations. Your video collection will be digital museum for those who want to understand different corners of Nepal.
बेहुली को रुवाईले लास्तमा मनै खिन्न बनायो कर्णाली बासिलाई सलाम आफ्नो रिति रीवाज बचाई रखनु भएकोमा ।
How beautiful meaningful soulful culture !!! Wish no foreign culture destroy this tradition. Long live nepali culture.
नेपाली खोज पत्रकारिताको अनुपम नमूना। 🙏🙏🙏
कति राम्रो संस्कृति हो हाम्रो देश को आहा ! हेर्दै आनन्द आउने 👌👌👌🌹🌹🌹 धन्यवाद हेर्न कथा टिम लाइ 👏👏👏
हेर्दा आनन्द आयो सबै tem lai धन्यवाद नमस्कार
बिध्या दी आफू किन देखीनु हुन्न ??? कमल दाइले अलिक ठाडई सोध्या हो की के हो ख़ासै मन पर्दैन ,,,दी हुदा अर्कै मज़ा आउछ ❤️❤️कथा मन पर्यो जुम्ला को तिरकु गाऊँको कथा … म पुगेको ठाउ
आफ्नै देशका संस्कार र संस्कृतिको बारेमा जानकारी पाउदा अत्यन्त खुसी लाग्यो । धन्यवाद बिध्याबैनी।
Didi ko ta ma fan vaye asti ko sugandhi katha dekhi
J chha ekdam pure natural chha ❤️
विभन्न सँस्कार,सँस्कृति बिविधतामा एकता,अाहा कति रमाइलो छ,हाम्रो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Thats why we love our cultural diversity!! Great Job Bidhya Ji... keep shining!!
प्रत्येक कथाले नेपालको विविधता बोल्छ । नेपाली माटोको बास्ना छर्छ । नेपाली भएर नेपालभरी घुम्न नपाएका हामी जस्ताहरूको तिर्सना मेट्छ । धन्यवाद हेर्ने कथा टिम । धन्यवाद प्रत्येक कथाका जीवन्त पात्रहरू ।
दुरसुदुर का लुकेर रहेका हाम्रा परम्परा लाई सबैको सामु पुगाउने दिदी हजुरलाइ धेरै धेरै धन्यवाद
बिध्या मेडम लाई कथा मा देख्न नपाउदा कता कता खल्लो लाग्ने रैछ्😍😍 रमाइलो कथा😍😍🙏🙏🙏
हाम्रो कथा,कर्णालीको कथा
हाम्रा चलन, हाम्रा पहिचान्❤️
जहाँ म पुगेको छैन त्यहा पुर्याईदिनु भयो,जुन ठाँउ मैले देखेको छैन त्यही पुगि त्यो देखाईदिनु भयो,हरेक जातजातिका फरक रितिरिवाज र सस्कृतिबारे खुलाएर प्रष्ट पारिदिनु भयो,जिन्दगीमा कहिल्यै नजाने नदेखेको कुराहरू अगाडि ल्याई प्रष्ट्याईदिनु भएकोमा बिद्या दिदिलाई धेरै धेरै धन्यवाद अनि शुभकामना ।😍😍😍
आफ्नेा संस्कृति जेागाएर राख्नु भएकेामा तपाईहरूलाई धेरै धन्यवाद छ।स्वईच्छाले बिबाह गरेपनि पुरा गर्नु पर्ने रितिरिवाज र परम्परामा कुनै कमी भएकेा देखिएन।आफ्नै देशकेा यस्तेा अनैाठेा संस्कृतिसंग परिचित हुने मैाका दिनु भएकेामा संपुर्ण टिमका सदस्यहरू प्रति नमन।
तपाईं हामी सबै मिलेर हेर्ने कथाको सब्सक्राइबर १० लाख पुर्याउन सघाउ है त साथीहरु । 🙏❤️🇳🇵
हवस् हजुर
Ho manisa ji. Lu suru garau.
I am so pleased after watching this episode. its marvelous. any news portal would not bring such content so fresh a lot of things in it. Thanks to herne kathaa for bringing an amazing content so alive and pure.
आहा कति मिठो कथा❣️❣️नेपाली परम्परा सबैभन्दा माथी🤗🤗
बिलकुल एक फरक र नौलो विवाहको परम्परा.!
जहाँ आफ्नै संस्कार संस्कृति अनि चालचलन..
गर्वले ढक्क छाती फुलेर आउने नेपाल संस्कृतिमा विविधता भएको देश..!
हेर्ने कथा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद तथा आगामी दिनको शुभकामना..!
प्रतेक दिन यो हेर्ने कथा अाएनि हुन्थ्यो जस्तो लाग्छ बिद्या दिदी को स्वर सुन्दा त
आ-आफ्नै संस्कार संस्कृति छ हाम्रो । वैवाहिक जीवन को शुभकामना छ ।
Beautiful tradition… Huge Respect! Love is love .. bhagera Gayepani her family accepted her so gracefully. Sangita made me cry. Her mother was holding her tears so badly. 😭
हेर्ने कथा हाम्रो कथा,दिदी को उदघोषण गर्ने शैली राम्रो सबै teem लाई धन्यवाद यति राम्रो कथा बनाएको मा
Too organic , raw and REAL.❤️
Hatsoff to entire team of Herne Katha for presenting such lifeful story.💐
I just can't imagine how much this channel gonna grow in future..
Lots of love from jhapa ❣❣
Lots of love to your comment and to you as well.
बिदेशी संस्कृतिले बिस्तारै ढाक्दै गइरहेको हाम्रो समाजमा धेरै पछी नेपाली मौलिकता ,संस्कृति झल्काउने बिबाह हेर्ने अवसर पाइयो। यति सुन्दर प्रस्तुतिको लागी हेर्ने कथाको सम्पूर्ण टिमलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद ।
येस्तै Contant ले गर्दा वर्तमान को येस्तो व्यस्ततापूर्ण जिवन मा एक छिन एउटा चुट्टे दुनियाँ को उपोलोब्धी गोराउनु को निम्ति Herne Katha अनि सम्पूर्ण टिम लाई सधैँने माया❤️
कर्णाली को कथा ब्यथा हेर्न मेरो तिर जाेडिनु हाेला है
Advance Congratulations for 1M family herne Katha team❤🥰🇳🇵🏍
Hunxa hola aak din lots of love harna katha team
Big fan farwestbiker❤️
Love form Khotang ❤️☺️😘👏🙏
थरीथरिको चाल चलन,भेषभुसा,सँस्कृती साच्चैनै कति प्यारो छ है हाम्रो नेपाल😍😍
Lakhau kath ra betha bokya ko mero jumla. It's my fortune to be a people of such a wonderful place, close to nature, close to higher connection with universe, close to community who look after & care for each other. I know to learn about world I had to get away but my feet will always long for you.
Lots of love to Jumla from Jumli.
Lots of love and respect to Herne katha team❤️❤️❤️
Hami pani jantti janu parxa hoii karishmaa
Karisma ji.
कति राम्रो संस्कृत के आहा दिदी हजुरलाई लाखौ लाखौ नमन 🙏🙏🙏
नेपाल मा मैले बुझेको , र जानेको पत्रकारिता बाट देशमा योगदान ।र समाजमा सकारात्मक बिचार राख्दै कार्यक्रम बनाउने ।दिदी हजुर हो।।सलाम गर्दछु।
कति भाग्यमानी बेहुला बेहुली यस्तो राम्रो कार्यक्रममा यति राम्रो राम्रो मानिस हरु सङ भेट्न् अवसर पाउनु भो जिन्दगी भरी सम्झना हुने गरि 😊❤️ यो खुसी सधै भरी रहिरहोस
ठाउँ अनुसार आ आफ्नै चलन भेसभुषा अनि संस्कृति साच्चै फरक संस्कृति बाट हेर्न पाइयो धन्यवाद हेर्ने कथा टिमलाइ🙏😘
Unique cultural marriage ceremony. Grateful to entire team for this wonderful video🥰🙏💕
its not unique dude they have been doing it for a thousands of years
आह! कति राम्रो आफ्नो संस्कृति अनुसार विवाह गरको😊 yeta ktm tira tha purai Indian culture lea vatako bela.
Thank you for such a lovely episode🙏
खस आर्या हरु उद्गम थलों कर्णाली .. अझै पुरानो संस्कार संस्कृति बचाइ राखेका छन, शहरिया र हिन्दी गित को लत बसेका नेपाली हरु ले हेर्ने पर्ने कार्यक्रम
mero manko kura vandinu vayo...
सबै जात जाति ,धर्म संस्कृतिलाइ सम्मान गर्दछु ,जुन हामि जान ,पुग्न असम्भव ठाउ ,संस्कार देख्न पाइन्छ , बिद्या जि लाइ नमस्कार छ ,यो बिवाहको नया चिज चाहि भाका हालि हालि दुलहि ले रुनु पर्ने 😀
Really love to watch this type of totally organic material from our country.
Thanks to the herna katha team and all the people who keep their traditional and religious with all the spirits.
बेग्लै अनि अनौठो लाग्यो हाम्रो देसमै कति फरक रिति रहेछ भन्ने देखाउनु भयो धन्यवाद बिध्या जि
आहा कती रमाइलो हुदो रहेछ जुमला तिर को बिबाह एकदम ऑर्गनिक मौलिक परंपरा अनि सस्कृति केहि केहि चाहि मिल्दा जुल्दा रहेछ पूर्ब तिर को सस्कृति संग है त्यहा को भेषभूसा हेर्दा चहि राजा महेन्द्र को पाला को जस्तो अझै पनि 😊 तर अति राम्रो र सभ्य रहेछ धन्यवाद हेर्ने कथा टिम स्पेशल बिद्या दीदी प्रति आभारी छु 🙏🏽 मिल्छ भने कुनै दिन पुर्ब इलाम पाचथर तिर को पनि बिबाह को भिडियो हेर्नु पाऊ हैँ 🙏🏽🙏🏽
Very nice to see the diverse culture. Thank you for giving us the virtual tour of our people, places and their culture. It is a great knowledge and learning for me from every episode of Herne Katha, rather would like to say Hamro Katha. Beautiful voice, never tired of listening.
गाउँ ले बचाई रहेको छ थोरै भयपनि रीतिरिवाज अनि परम्परा ,
यो शहर त देखा सिखि, रिस डाहा र प्रतिस्पर्धा मै अल्झियको छ...
यति राम्रो अर्गानिक बिवाह आजकादिन सम्म पनि हुदो रछ ❣️❣️❣️❣️❣️❣️यो साँस्कृतिक परम्परा सदासर्वदा रहिरहोस्🙏🙏 भागेर गए पनि आफ्नी प्रती गरिएको यो सद्भावले मन छोयो
रुढीबादी संस्कारको एक उदाहरण देखियो र यो एक्काइसौं शताब्दीसम्ममा पनि यस्ता संस्कारको केहि परिवर्तन गर्नु जरुरी देखिन्छ। हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यावाद।
सत्य तथ्य अनि परम्परा संस्कृतिमा अाधारित भिडियो।सम्मान छ बिध्या जि🙏
What a lovely, pleasant and wonderful story of Khas traditional marriage ..Lots of love herne katha and team ❤️❤️❤️
आज सम्म नछुटाई हेरेको हेर्ने कथा 😍
No tiktok, no nautanki, no tanatan, katti sahaj ani saral organic milansar para le sakiyako bibah. Keep it up bidhya di n katha team👍😍😍😍😍
यो जोडिको त जात मिल्थ्यो उमेर नपुग्दै भागे पनि बर्सौ पछि धुमधाम फेरि बिहे गरिदिए तर तेतै कतै सुदुरपस्चिम तिरै कामिले मल्ळ थरकि केटिलाई माया गरि भगाएको नाउमा ५ दिन देखि बेपत्ता पारिएका छन चन्द्रे कामी
ए समाज प्रेमको जात के हो?
Kasto innocent nepali haru❣.
Thats real nepali ❣❣
Thank you to the entire team of Herne Katha for bringing such unique story each and every time 🙏🙏🙏🙏🙏🙏
बिशेषगरी गण्डकी र लुम्बिनी प्रदेशमा प्रचलित लाेक भाका जुम्ला जस्ताे जिल्लामा पनि चर्चित रहेछ भन्ने यस भिडियाेबाट प्रष्ट भयाे।नेपाली लाेक सँस्कृती अनि लाेक गितकाे स्विकार्यता सबै नेपालका भुभागहरुमा रहेछ भन्ने बुझियाे।