सोल खर्कको कथा | Sol Kharkako Katha | Herne Katha EP 66 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024
  • कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
    #HerneKatha #SolKharka
    Story of a challenging journey to meet a couple who are herding buffaloes in the middle of an isolated forest on top of a hill near Pokhara, Kaski.
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHern...
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Комментарии • 3,7 тыс.

  • @hernekatha
    @hernekatha  3 года назад +3350

    हेर्ने कथा मन पर्ने जति यता हाजिर गरौं ल 😍 अनि च्यानल Subscribe पनि गरौं ल 🔔

    • @atengabu7048
      @atengabu7048 3 года назад +10

      membership Link आउँछ र के कस्तो होला हेरेको म योग्य छु ई न। subscriber मात्र सुहाउँदो रहेछु।

    • @keybordworriormax3279
      @keybordworriormax3279 3 года назад +10

      2 week ma 1 ota khatha ??
      Vayena yasari every week 1 ota katha chayeyo
      And in fixed day not like random 🙃 like this

    • @hernekatha
      @hernekatha  3 года назад +107

      @@keybordworriormax3279 हाम्रो टिम सानो छ । एउटा कथा बनाउन धेरै परिश्रम र यात्रा गर्नुपर्छ । तत्काल १५-१५ दिनमै देखाउँछौं है । अनि हेर्ने कथाका नयाँ अंक चाहिँ हरेक १५ दिनको मंगलबार बेलुका ६:३० बजे अपलोड गर्ने गरेका छौं ।

    • @shresthakanxa3189
      @shresthakanxa3189 3 года назад

      So Beautiful part

    • @master36o68
      @master36o68 3 года назад +3

      सबै कथा राम्रो अनि उत्कृष्ट छन् l
      जति हेर्यो उति हेरौं हेरौं लाग्ने l
      मन अनि आँखा कहिल्यै नथाक्ने l
      कथा समय अलि धेरै भए आभारी हुने थिए

  • @durgabahadurthapa6841
    @durgabahadurthapa6841 3 года назад +772

    खुशी ठुलो महल र चिल्लो गाडीमा मात्र हुदैन ,मन खुशी हुन पर्छ परिवार साथमा भएपछि जहापनी खुशी हुन सकिन्छ भन्ने राम्रो उदाहरण ❤❤

    • @surajadhikarichhetri1368
      @surajadhikarichhetri1368 3 года назад

      100%सहि

    • @piyariradha1964
      @piyariradha1964 3 года назад +2

      Man ko lagi ta khusi nai thulo hola tara tan ko lagi sukha pani abasekta xa! Jiban ta yatharthama jiune honi hajur !

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад

      पक्कै पनि सर

    • @rounakgaming9884
      @rounakgaming9884 3 года назад

      Practically Kura garnu parda Dukha xa tyahaa tara Tyo sol kharka maa Goth maa basne Haru Ko monthly kamai Kati hunxa Ekpatak bichar garau ta?
      भैंसी सबै बेच्ने हो भने करोड हुन्छ वहाँ हरुको and they Know that

    • @jamunabhattarai4558
      @jamunabhattarai4558 3 года назад

      I’m apsutuly right with u bro

  • @arjunsharma7020
    @arjunsharma7020 3 года назад +236

    चार महिना सम्म कम्पनी ले तलब नदिएर फलामको खाट मा बिरक्तिएको बेला मा यो कथा ले आफनै देशमा पनि आफ्नो परिवार सङ्ग बसेर पनि २/४ पैसा कमाउन सकिन्छ भन्ने राम्रो सन्देश संगै आत्म सन्तुष्टि दियो ।कोटि कोटि धन्यवाद हेर्ने कथा टिम लाई ।

    • @Singhkumar3
      @Singhkumar3 Год назад +2

      9 Mahina vayo mero poisa napayeko

    • @bindashsharma6912
      @bindashsharma6912 11 месяцев назад +2

      म पनि दुबई मा 7 महिना सुताएर नेपाल पठायो अनि आएर बाख्रा गोठालो बनेको छु बाफ्नै❤❤❤

    • @BhimBhandari-hj5dc
      @BhimBhandari-hj5dc 2 месяца назад +1

      होनि होनि यक्दम राम्रो आफ्नो ठाउमा पसुपालन गर्नु पाय राम्रो नि ❤❤❤

  • @kamal3399
    @kamal3399 3 года назад +436

    स्टुडियो भित्र एसीको साथमा बसेर बनाएका हेर्न र सुन्न मनै नलाग्ने कार्यक्रम भन्दा १००० गुना राम्रो कथा हामीलाई दुख्ख गरि पस्किनु हुने सम्पुर्ण हेर्ने कथाको टिमलाई धेरै धेरै (Heart attack कै लाग्ने गरि धेरै 😀) धन्यवाद 🙏

  • @msnmatrika3258
    @msnmatrika3258 3 года назад +378

    एक देशको उदाहरण पत्रकार दिदी
    तपाई मात्र विभिन्न ओझेल को खबर विभिन्न गाउँ बस्ती पुगेर संकलन गरि जिम्मेवार ब्यक्तिहरुलाइ जिम्मेवारी दिनु हुन्छ जय नेपाल

    • @ranamaskey7027
      @ranamaskey7027 3 года назад

      तिमी तिर्सना नै हो पक्का??

    • @Beauties_of_Nepal
      @Beauties_of_Nepal 3 года назад +1

      its fake channel

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 3 года назад +205

    खुशी आफै भित्र हुन्छ भौतारिएर कतै खोज्दै हिड्नु पर्दैन !!

    • @bijayerajput2694
      @bijayerajput2694 3 года назад +1

      Talai ekdin bhaisi charuna launa parla 🤣

    • @debendradhanuk1447
      @debendradhanuk1447 3 года назад

      @@bijayerajput2694 😂😂😂🤣🤣

    • @sirnare3408
      @sirnare3408 3 года назад

      मलाई RUclips मा मनपर्ने २ वटा च्यानल
      १ Herne Katha
      २ The Nepalese Civil War

    • @sitamalla5796
      @sitamalla5796 3 года назад

      एकदम साही भनु भयो

    • @narayanpaudel2047
      @narayanpaudel2047 2 года назад

      @@bijayerajput2694
      ..
      😨

  • @liluthapamagar5887
    @liluthapamagar5887 3 года назад +461

    धेरै युटुब पत्रकार हरुले पत्रकारिता को अर्थमा नै दाग लाग्ने भिडियो बनाइरहदा खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुनुन्छ बिध्या दिजु ।उहाँ र क्यामराको पर्दा पछि रहने सहकर्मी मित्र सबैको काम प्रति सलाम👮👮 ❤️❤️बिग फ्यान दिजु ❤️❤️🙏🙏

    • @ajayshilwal9874
      @ajayshilwal9874 3 года назад

      त्यो त होलाकी तर केही युटुबेले राम्रा र उदारणिय काम पनि गर्याछन नि हैनर?? यो हेर्ने कथाले कतै तेस्तो सहयोगिको भुमिका निभाछर भन्या??

    • @sanjeevs2879
      @sanjeevs2879 3 года назад +1

      @@ajayshilwal9874 sahayoglai patrakarita bhann milx rw

    • @sanjeevs2879
      @sanjeevs2879 3 года назад +1

      @@ajayshilwal9874 kuro patrakarita ko x
      Naki youTube matrw

    • @jimigurung6210
      @jimigurung6210 3 года назад +1

      @@ajayshilwal9874कुन यु ट्युबे हो तेस्तो चै

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 года назад

      आहा कति मिठो प्रतिक्रिया ❤️❤️❤️🙏🙏

  • @okile9084
    @okile9084 3 года назад +141

    हातमा दिए नि पातमा दिए नि कस्तो मजाले गाउलेहरूले दिएको खानेकुरा खानुहुन्छ हेर्ने कथाको टिम हजुर हरुले कति राम्रो बानि😍😍😍

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 3 года назад +4

    यो पो जिन्दगी हामी नेपाली को बास्तबिकता बोकेको जिन्दगी

  • @asmikunwar4300
    @asmikunwar4300 3 года назад +445

    आत्मसन्तुष्टि सबैभन्दा ठुलो कुरा रैछ! ❣️
    कोहि महङ्गो पलङमा निदाउन सक्दैनन, कोहि गाइवस्तुको आडमा पनि मज्जाले निदाए😔❣️
    Thank you vidya dd 😘

  • @khagendralimbu1524
    @khagendralimbu1524 3 года назад +202

    भोलि एकाबिहानै ड्युटी जानु छ,निन्द्रा नपुग्ने पक्का पक्कि छ तर पनि रात को १२ बजे सम्म लगाएर भएपनि हेरियो..सारै राम्रो लाग्यो..सम्पूर्ण टिम लाइ अशिम धन्न्यबाद...

    • @nishakhatri7571
      @nishakhatri7571 3 года назад +1

      ma purna khatri ma pani estaei juka lagne chiso hune lekg maei hurkeko xoro ho bt bhesi tw paleko xina mero ghar gulmi ho resunga ko khahk ma ratamata vanxan

    • @santoshdhakal5307
      @santoshdhakal5307 3 года назад

      सारै राम्रो लाग्यो सलुट सबै टिमलाइ।

    • @chakratandav2556
      @chakratandav2556 3 года назад

      Nisha Khatri good

  • @TFChannelNepal
    @TFChannelNepal 3 года назад +2

    जति सुन्दर छन जति मनमोहक छन त्यति ब्यथा छन । गोठाला दाइ र दिदिलाई तल तिरै भैसीपालनको लागि उचित ब्यबस्था गर्न आवश्यक छ । सरकारको वार्षिक कृषिमा लगानी हुने पैसा यो गोठ सम्म पुगोस । सबै नेताहरुले मिलाएर खाने परम्परा को अन्त्य होस ।

  • @birendramote59
    @birendramote59 3 года назад +74

    कुनै बलिउडको फिलिम भन्दा पनि उत्कृष्ट छ तपाईंले बनाउनु भएको यो हेर्ने कथा नेपालको यथार्थ जीवनको यथार्थ कहानी ।

  • @ritadangal1735
    @ritadangal1735 3 года назад +142

    आफ्नो जिन्दगीसङ सधै गुनासो गरिराख्ने बानी परेकालाई यस्तो जीवन जिउने हरुको कथाले जिउने उर्जा दिन्छ धन्यवाद हेर्ने कथा परिवार्😊😊

    • @NimabungRai
      @NimabungRai Год назад

      Awww wow perfectly said ❤️😊🙏👏👏👏🌼💐

  • @shilamagar9403
    @shilamagar9403 3 года назад +4

    चिनेकै ब्यक्ती तेस्माथी स,परिवारको साथमा धेरै रमाइलो कुराकानी

  • @Kaale-Daai
    @Kaale-Daai 3 года назад +166

    गएको शिवरात्री मेलामा यो दाइको भजन गीतमा खूब नाचियो.. हाम्रो भूमिको कथा समेटी दिएकोमा धन्यवाद हेर्ने कथा र टिमलाई..
    नयाँ एपिसोड को प्रतीक्षामा....

    • @ravindhakal
      @ravindhakal 3 года назад +1

      हरेक शिवरात्रीमा यहाँका गाउँलेले उहाँलाई सम्झिरहेका हुन्छन् 😊 आजकाल त मौलिकता हरायो, स्पिकरमा गीत लगाउने बजाउने 😔

    • @redderssredder72
      @redderssredder72 3 года назад +1

      Video xaina ?

    • @Kaale-Daai
      @Kaale-Daai 3 года назад

      @@redderssredder72 दुई, चार वटा footage छ होला संग्रहमा..

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +169

    परिस्थिति वा, बाध्यताले जहाँसुकै पुर्याए पनि
    आफ्नै जन्मभुमी गाउँ घर साच्चै रमाइलो🤗

  • @humapandeya6251
    @humapandeya6251 3 года назад +3

    जे छ जस्तो छ त्यसैमा रमाएको यो परिवारलाई देख्दा जीवन जीउन जान्नु पर्छ । खुशी आफै भित्र छ भन्ने कुरा पर्माणित छ ।

  • @दिवाकरछेत्री-र4ख

    हेर्ने कथाले मलाई पुरै नेपालको कथा देखाउनु मा सक्षम मएको छ। धेरै धेरै बधाई अनि शुभकामना यो नेपाली नेपाललाई माया गर्ने दार्जिलिंड्को छोरो बाट🙏🙏🙏

    • @hernekatha
      @hernekatha  3 года назад +13

      हाम्रो पनि धेरै माया छ होइ 🤗😃!

    • @sharangurung3141
      @sharangurung3141 2 года назад

      Namaste hjur

    • @indralama5756
      @indralama5756 2 года назад

      ठ्याक्कै फिल्म हेरेको जस्तै लाग्यो मलाइ त।❤️❤️❣️🙏

  • @nishagautam6923
    @nishagautam6923 3 года назад +235

    आहा म पनि कास्की पुगे झै लाग्यो त्यका पात्रलाई चिने झै लाग्यो 😊हेर्ने कथाले मलाई नेपालका हरेक ठाउमा पुराएको छ ❤️यति धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाइ हर्ने कथाले दिएको मनोरञ्जनका लागि धन्यवाद भन्न मसङ कुनै शब्द नै छैन 😢😢 उमेर सानै भएपनी जिन्दगी जिउने तरिका सिकिरहेकी छु हजुरहरुको कथाले 😍धेरै धेरै धन्यवाद हेर्ने कथा परिवारलाई 🙏😊😍❤️

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад

      Kina nishaaa jiu hjr pkr janu vako xainar

    • @mangallama3071
      @mangallama3071 3 года назад +1

      Nice compliment may god bless you 🥰🥰

    • @shankaracharya7235
      @shankaracharya7235 3 года назад +1

      Nisha bahini where are you from?
      Im eager to know you bcz of your compliment words are so sweet.

  • @prakashpandey321
    @prakashpandey321 3 года назад +1

    धेरै ढिलो भए पनि हेर्ने कथा सङ्ग आबद्द भए बहिनीलाई आत्मीय देखि नमन!!! नेपालीको कुना काप्चामा छरिए र रहेका चाहे बुडा बुडिको कथा होस् चाहे खेतीपातिको कथा होस् लेखेर साध्य नहुने हामी नेपालिहरुको गाथालाइ जस्ताको तस्तै उतार्न सफल बहिनीको टिमलाई सफलता को शुभकामना...

  • @ranjanathapa2627
    @ranjanathapa2627 3 года назад +252

    कति राम्रो परिवार जिन्दगी जसरी भय पनि परिवार मा खुसी जति ठुलो केही हुदैन lovely family❤️

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад +1

      Tesko lagi tw ris swartha ghamanda sabbai tyagr milijuli basna saknu parxa ni hjr

    • @rhekatharu5177
      @rhekatharu5177 3 года назад

      Ho ni. Maya ra sath vaye ta yasari ni zindagi khushi sath chaln sakx ni. Sahar ko jhilimili ra ramjham ko chahana na hudo hola

    • @SagarSharma-xb8wi
      @SagarSharma-xb8wi 2 года назад

      सबैले भौतिक जिन्दगी चाहादैनन महोदय !! कसैको जिन्दगी परिवार र रमाइलोमा बित्न र बिताउने चाहाना हुन्छ !! जो फरक र निकै सुन्दर हुन्छ ❤️

    • @sitakarki2964
      @sitakarki2964 2 года назад

      9

  • @GangaRam-bh2cy
    @GangaRam-bh2cy 3 года назад +105

    साच्चिकै भन्नुपर्दा मलाई हेर्नेकथा ले गर्दा मनमा शान्ति र जीवन जिउने मार्ग प्रष्स्त गरेको छ धन्नेवाद बिध्या दिदी र हेर्नेकथा तिमलाई🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @narb.shreepali9815
    @narb.shreepali9815 3 года назад +2

    पुरानो याद आयो यो भिडियो हेरेर धन्यवाद हजुर लाई ।

  • @rookbhandari3358
    @rookbhandari3358 3 года назад +55

    केही कुराको लोभ छैन चिन्ता सुर्ता छैन कति खुसी छन यस्तो जङ्गलमा दुख गर्दापनि बडो खुसी अनि आनन्द लाग्यो

  • @devakipaneru5412
    @devakipaneru5412 3 года назад +162

    धेरै दु:ख गर्नु परे पनि कति सजिलै तरिकाले जीवन जिउने कला सिक्नुभएको खर्कमा बस्ने सुन्दर दम्पतीले !! Great and touchy story !! God bless them !🙏❤️

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 3 года назад +58

    अहा यो पो हो त नेचुरल जिन्दकी अनि कत्ती इनोसेन्ट परिवार सबै परिवारको मुहार मा कत्ती धेरै खुशी न ठूलो सपना न मिठो खाने कल्पना । पुरै परिवार सुखी छन धन ले भन्दा पनि मन को धनि ब्यक्ति हरु मा हार्दिक नमन 🙏🙏🙏🙏❤️❤️❤️

  • @aarushikc6734
    @aarushikc6734 3 года назад +84

    हेर्ने कथा टिमलाई विशेष धन्यवाद यति धेरै दुख कष्ट गरेर यस्तो राम्रो कथा प्रस्तुत गर्नु भएकोमा 🙏

  • @Deathisbeautiful
    @Deathisbeautiful 3 года назад +1

    अंकलले गाउनु भएको भजन ले मेरा बाल्यकाल ताजा गराइदिए। यस्तै भजन र जीवनयापन मा हुर्किएकी म काडमाडौँ शहरको भीडमा पनि यक्लो अनुभूति हुन्छ।

  • @sumanale1848
    @sumanale1848 3 года назад +15

    अनकन्टार जंगलभित्रको त्यो रमाइलो मान्छे सधैं यस्तै खुसी र सुखी रहिरहोस।आधुनिक दुनियाँले संक्रमित नगरोस्😍

  • @jivanadhikari4452
    @jivanadhikari4452 3 года назад +22

    Kaski is still protecting some of its originalities.....glad to see this wonderful episode. Thank you so much Bidhya. Modernity needs to get back to this stage of life to save the earth.......

  • @amosnepal678
    @amosnepal678 3 года назад +21

    हेर्दा हेर्दै कुन बेला सकिन्छ थाहा नै नहुने हेर्ने कथा 😍😍यो अंश पनि अति रमाईलो लाग्यो,अनि पत्रकारितामा एक अब्बल नारि सबैको प्यारि दिदि, विद्या दिदि लाई सलाम छ 🙏🙏

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 3 года назад +30

    अति मन छुन्छ जिबन आखिर यस्तै रमणीय हुनुपर्छ पत्रकार विद्या चापागाईं बहिनीलाई धेरै धेरै धन्यवाद ।

  • @A1gameinh44
    @A1gameinh44 3 года назад +2

    सारै मन छुने अनि मीठो प्रस्तोताको सैली सलाम छ सबै टिमलाई। कठिन दैनिकी लाई सहज रूपले बिताउनु हुने सबै कर्मठ जानलाई नमन् छ। 💕💕💞💖🤩🤩

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 3 года назад +57

    अहिलेको जमानामा हामि भौतिक सुख खोज्ने हामि internet wifi phone बिना बाच्न नसक्ने समयमा यो मौलिक पारामा दुख सुख गरेर जिबिको पार्जन गरेर बस्नुभएको यो दाईको परिवार लाई मन बाट सलाम 🙏

  • @sanjippudasaini4858
    @sanjippudasaini4858 3 года назад +62

    Biddhya chapagain is next level journalist with high energy level👏
    Amazing story❤

  • @sanjibdhungana7086
    @sanjibdhungana7086 3 года назад +1

    कति रमाइला दाजु अनि गाउँले जीवन साँच्चै कति प्याराे हुनि
    धन्यवाद बिध्या जि र टिम

  • @rojanpoudyal7530
    @rojanpoudyal7530 3 года назад +188

    Hi, i am a student of Diploma in Civil Engineering and not knew there is also an another beautiful, stressless life which is connected with nature not with Internet and i am glad to know that.
    Every episodes of Herney Katha give me positive vibe and lesson.
    This is called Real Journalism. Thank you a lot Bidya Didi and Herney Katha Team.❤

    • @HANG11FF
      @HANG11FF 3 года назад +1

      हाम्रो खोताङ सुङ्देल गाउँ को सिलिङे दोर्पे जस्तै लग्यो म नि यस्तै थाउ मा हुर्के को

    • @debindrapaija6007
      @debindrapaija6007 3 года назад

      Absolutely amazingly organic programme.

    • @letsplayminecraft3061
      @letsplayminecraft3061 3 года назад

      Same here Rojan poudyal

    • @dilipjirel3434
      @dilipjirel3434 3 года назад

      Dashian is coming. I would request Nepali people to stop killing goats for food.
      In Kirati culture and religion, goat meat is prohibited.
      Nepal should make a new law that anyone who kills a goat or eats goat meat should
      be sentenced to jail for 13 years.

  • @dineshraut1500
    @dineshraut1500 3 года назад +50

    जस्तै दु:खमा हास्न जानेका हामी नेपालीहरु कति महान छौं .... पृष्टभुमीमा आउने बिद्याजीको सुमधुर स्वरले चाहिँ आँखा कति बेला रसाउछन पत्तै नहुने रहेछ।
    🙏❤️❤️🙏

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn Год назад +1

    साग र सिस्नु खायको बेस आनन्द मनले भनेको यहि हो सारै रमाइलो लाग्यो भिडियो।

  • @bhimgurung6496
    @bhimgurung6496 3 года назад +30

    आत्म सन्तुष्टि भयो भने बाघ ,भालु ,जुका , हिउँ र झरी बादलले केही फरक पर्दैन भन्ने ज्वलन्त उदाहरण हो यो । गाउँले जीवनमा सामान्य भए पनि पौडेल दम्पतीको मेहनतलाई सलाम छ । विद्या मेडमको त के तारिफ गर्न पर्ला र ।

  • @alishaacharya5490
    @alishaacharya5490 3 года назад +68

    हाम्रो आफ्नो ठाउँ कास्कि अर्मलाको अति सुन्दर दृश्य देख्न पाउदा अति खुसि लाग्यो, धन्यवाद हजुरहरुलाइ यो दृश्यको लागि.... 🙏🙏

    • @shibaramlamsal249
      @shibaramlamsal249 3 года назад

      कास्की को कुन ठाउबाट जाने रैछ यो मित्र?

    • @bollantex1998
      @bollantex1998 2 года назад

      Sol kharka ko dai lai kasari vatni hola vatna man lagako xa help me

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 3 года назад +1

    यति राम्रो प्राकृतिक स्रोतको र प्रकृति संगै रमाएका मान्छे देख्दा म सानो छदा रमाएका पलहरुको याद आयो। आहा आहा जिवन हो यो, संगै मौलिक गीत पनि.... 💓❤❣️❣️💕❤💕💕💘💕❣️

  • @aarushikc6734
    @aarushikc6734 3 года назад +57

    कति मिहिनेती अनि कति खुसी परिवार ❤️🙏

  • @nischalvlog5496
    @nischalvlog5496 3 года назад +15

    कुनै दिन मा आफ्नै जीवन को भोगाइ लाई आज जस्ताको त्यस्तै देख्न पाउँदा सारै खुशी लाग्यो धन्यवाद छ विध्या जि अनि सम्पुर्ण तिमलाइ।

  • @milanojha2547
    @milanojha2547 3 года назад

    कति रमाईलो कथा सोल्खर्कको कथा अनि माछा गाउँ को कथा पनि आजै हेरेको
    हजुरहरुको यी कथाहरु हेर्न र रमाउनको लागि साथै हरेक सभ्य नागरिकको लागि अति नै प्रेरणादायी छ
    मनैदेखी सल्युट छ हजुर हरुलाई

  • @pramodjoshi2152
    @pramodjoshi2152 3 года назад +21

    बाल्यकालमा बुबाहरु सँग बिताए का दिन हरुको याद दिलायो कटक्क मन छोयो यो कथाले।
    धन्यवाद बिद्या दिदि अनि सम्पुर्ण टिम लाइ

  • @shivaaryal99
    @shivaaryal99 3 года назад +27

    आफ्नो घर गाउँको कथा हेर्दा घरै पुगेको जस्तो अनुभव भयो । धन्यवाद सम्पुर्ण टिम लाई
    #जय कृषि

  • @manthapa2033
    @manthapa2033 3 года назад +1

    स्वर्गीय सुखको अनुभुति लिनुहुने जोडीको खुसी देख्दा लोभ लाग्यो। भाबुक हुंदा आंशु टपक्क टप्के। स्वार्थ रहित दिदीको निर्दोष र चम्किलो अनुहार भित्र पिडा भुलाउने अदम्य शक्ति छ। यो जोडी जुनी जुनी यसरी नै खुसी रहोस, खुसी छरोस।

  • @umamainali171
    @umamainali171 3 года назад +29

    जुका देख्दै डर लाग्यो, म भए जानै नसक्ने। तैपनी विद्या चापागाईंज्यु र उहाँको टिमले त्यति गाह्रो गरि त्यो ठाउँ को रहन सहन दुख सुख सबै हाम्रो सामु पुर्याउनुभएकोमा धेरै धेरै धन्यबाद्❤️❤️🌹🌹

  • @cheftejthapa77
    @cheftejthapa77 3 года назад +32

    हेर्ने कथा को कुनै पनि भाग मैले छुट्टयाइएको छैन आज पनि पर्खाई मा छु ।
    असल पत्रकार
    सहि मार्गदर्शन
    उच्चस्तरीय खोज तथा अनुसध्यान
    जय होश म्यादम हजुर को 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jbthapa7658
    @jbthapa7658 3 года назад

    धेरै पहिले अर्मला भन्दा धेरै माथि जङ्गलको बीचमा सानो सानो झुपडी भैंसी गोठ भनेर जानकारी पाएको थिए। आज त्यहि ठाउतिरको भैंसी गोठको जिबन कहानी प्रत्येक्ष हेर्न पाउँदा धेरै रमाइलो लाग्यो। हामी जहाँ जस्तो तरिकाले जीवन जिए पनि खुशी रहन सक्नु पर्छ भनेर पाठ सिकायो। धन्यवाद छ हजुरलाई।

  • @ravindhakal
    @ravindhakal 3 года назад +28

    हेर्ने कथा टिमसँगको त्यो यात्रा निकै रमाइलो थियो! आज कथा हेर्दै गर्दा फेरि त्यो दिन स्मरण गरायो। जुकासँग लड्दै साँझ अबेर देवेन्द्र दाइका रमाइला गीत सँगै उकाली चढेको अनि भजन र रोइला गीत गाउँदै रमाइलो गफ गर्दै बसेको सम्झना ताजा हुँदैछ। हेर्ने कथाले समाजमा पर्दा पछाडि रहेका पात्रहरू, दुख र संघर्षलाई आफ्नो दिनचर्या बनाएर जिवनयापन गरेका पात्रहरूको यथार्थ चित्रण कथाको माध्यमबाट हामीमाझ निकै उत्कृष्ट शैलीमा प्रस्तुत गर्छ। यस्ता खालका कथाका श्रृङखलाहरूले सधैँ निरन्तरता पाइरहोस्।
    धेरै धेरै शुभकामना 😊🙏

    • @liladharacharya7724
      @liladharacharya7724 3 года назад +1

      रबिन सर धेरैधेरै धन्यबाद तपाईलाई

    • @samsarmedia2580
      @samsarmedia2580 3 года назад

      jhakkadsingh talai hunchha taja harambdr

  • @jeetthapamgr.6702
    @jeetthapamgr.6702 3 года назад +5

    शुद्ध हावापानी, शुद्ध भोजन / मत्लब सबै कुरा अर्गेनिक दामी लाग्यो।

  • @Shansil_khanal123
    @Shansil_khanal123 4 месяца назад +1

    मन छुने कथा हेर्न पाउदा धेरै खुसीलाग्यो अनि हेर्न कथा टिमलाइ‌ विशेष माया र सम्मान 😘

  • @rohanthapa4099
    @rohanthapa4099 3 года назад +68

    He’s actually living life in real sense, we are running after wealth and better tomorrow and forgot to live our present

    • @big2573
      @big2573 3 года назад +2

      Exactly

  • @inchasina
    @inchasina 3 года назад +14

    उहाहरुको मेहनत अनि सोच को त कुरै छोडौ | आमाको बोलि अनि बोलि सगै मिसिएको मिठास आदर अनि मायाको भाबले सार्है मन छोयो | 🙏🏻♥️♥️

  • @bishnugiri2644
    @bishnugiri2644 3 года назад +1

    सारेइ मन छुने कथा अनि बास्तबिकता सलाम छ सबेइ टिम लाइ🙏🙏

  • @parvatisaud5638
    @parvatisaud5638 3 года назад +29

    खुसी,आनन्द ,निन्द्रा र आत्मसन्तुष्टि प्राप्त गर्न महल नभए पनि हुँदो रैछ, सम्पत्ति नभए पनि हुँदो रैछ।। आभारी छु दिदि ❤️ हजुरकाे टीम प्रती ❤️। धेरै धेरै शुभकामना❤️😘

    • @chhatranathdhakal4299
      @chhatranathdhakal4299 3 года назад

      धेरै राम्रो लाग्यो,धन्यबाद विद्या नानिलाइ,बिबिध कठिनाइको वास्ता नगरि अनौठा द्रिष्यहरु देखाउनु भएकोमा।

  • @rawbeentamang8275
    @rawbeentamang8275 3 года назад +20

    मेरो आजको दिन सफल भए झैँ माने यो कथा हेरे पछि साधुबाद बिद्या जी अनि सम्पूर्ण हेर्ने कथा युनिटलाइ

  • @jiwanlife5513
    @jiwanlife5513 3 года назад +3

    सेम्निखा पछिको सोल साह्रै दामी

  • @biplovpaudel8688
    @biplovpaudel8688 3 года назад +61

    I can't control my tears'.
    Such a beautiful collection. Bidhya di love your dedication and passion in this field.

  • @SportsHubNepal
    @SportsHubNepal 3 года назад +41

    हेर्न कथाको बिषयबस्तु र प्रस्तुति नै काफी छ।। बधाई छ बिद्या दिदी र टिम।।

    • @mukarungpramila2214
      @mukarungpramila2214 3 года назад

      आहा! मलाई त स्वर्ग पुगे जस्तो आनन्द र शान्ती मिल्यो यो कथा हेर्दा!!धेरै माया बिद्या दिज्यु अनि हेर्ने कथा सम्पुर्ण टिमलाई!!साथै निरन्तरताको शुभकामना 😍😍🌼🌼

  • @rajeshkumarjoshi9093
    @rajeshkumarjoshi9093 3 года назад +1

    देखदा अनि हेर्दा रमाइलो लाग्यो तर भोग्ने मान्छेको दिनहु यस्तै रमाइलो नहुन नि सक्छ 🙏। मन शृङ्पार्ने वास्तविक कथा 😍

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 3 года назад +6

    असलि खोज पत्रकारिता भनेको नै हेर्ने कथा हो । यहाहरुको हरेक भिदियो राम्रो अनि मन छुने खालको हुन्छ ।♥🌹

  • @bibekofficial1208
    @bibekofficial1208 3 года назад +23

    आहा कति मजाको परिवार ।🙏❣️हेर्ने कथा लाई धन्यबाद।

  • @dharmarajoli503
    @dharmarajoli503 3 года назад

    यस्तै यस्तै सामग्रीले गर्व लाग्छ बिद्या चापागाईको पत्रकारिता प्रति। आज सम्म कूनै एपिसोड छुटाएको छैन।

  • @pratishadhikari4774
    @pratishadhikari4774 3 года назад +85

    What a cute dimple that boy have. Bless this family.

  • @sathi955
    @sathi955 3 года назад +121

    यस्तो दुख गरेर हेर्ने कथाको भिडियो बनाउदा उल्टै घाटा होला त यार ।
    स्पोन्सर खोज्नु पर्ने भयो । मैले त सारै दुख देखे हजुर

    • @ramgurung7278
      @ramgurung7278 3 года назад +18

      हरेक ठाउँमा फाइदा मात्रै त हेर्नू भएन नि सर बिध्या दिदी कृष्ण कडेल नेपाल को एक नम्बर पत्रकार हो सबै को मन मुटुमा बस्न सफलहुनुहुन्छ

    • @merinarai8105
      @merinarai8105 3 года назад +6

      Malai ta sachikai vannu parda bidya ji ra samasta herne katha pariwar ka sadasaya haru le bivinnna thauka bivinna mancheko jiwan saile ra uniharuko dukha ra samasya lai atma vitra dekhi nai niyalda niyalda yasaima ramna sukako jasto lagcha ra jindagika yi anginti samasya lai atmasath garda garda waha haruko man pani sukha nakhojne ra bipathi sanga nadaraune dukha ma nai ramaune vayeko jasto lagcha,

    • @chhatraneupane4088
      @chhatraneupane4088 3 года назад +13

      Yeti mehanat garera banayeko video lai pani dislike garxan , na hernu ni man pardaina bhane 😡😡khub sahariya bhanauda haru nai holan dislike garne haru

    • @sgmvlogs6356
      @sgmvlogs6356 3 года назад

      Aru lai pni afu jastai sochnu vayena ni mitra🙄 kohi bekhi chai afno bektigat swartha birsera niswartha bhawana le kam garxa n. Sabai jana paisa ko lovi hudaina and sabai manxe haru faida ko lagi matra kam gardainan

    • @vvnotes
      @vvnotes 3 года назад +1

      Tyo bhanda ni yo youtube ko bhar nai xhaina.. baru afnai flatform develop gare hunthyo.

  • @GiriKanchan
    @GiriKanchan 3 года назад

    लोभलाग्दो जीवन । उस्तै राम्रो प्रस्तुति । धन्यवाद हेर्ने कथा ।

  • @santoshsharma4680
    @santoshsharma4680 3 года назад +19

    खोज पत्रकारिता हुउस त दिदी को जस्तो अनि शहरमा ठुला ठुला महल मा नदेखिएको खुसि गाउँका कुना कनदरामा दाइ को कति हसिलो अनुहार र मीठो बोली हजुहरुको परिवारमा सधै खुसि छावस

  • @depakdhungana1882
    @depakdhungana1882 3 года назад +15

    १ हप्ता कुर्न अति गारो भो हेर्ने कथा कहिले अपलोड हुन्छ हुन्छ भनेर .. रमाईलो लाग्यो आज त मन नै आन्न्द भयो ..

  • @sureshlimbu4745
    @sureshlimbu4745 2 года назад

    साच्चिकै आजकल हेर्ने कथा कार्यक्रम आदत जस्तै बन्न थालेको छ धन्यवाद दिदि बिद्या चापागाईं..

  • @bijitathapachhetri
    @bijitathapachhetri 3 года назад +176

    Your every episode really makes me feel the real life stories of Nepalese people still exist ❤❤❤

  • @SabinR99
    @SabinR99 3 года назад +19

    "हेर्ने कथा" यि सबै कथाहरु मलाई कहिलै लामो लागेन, बरु मनमा उत्सुकता जागीरहन्छ आउने कथाहरूको बारेमा।😊

  • @dawacool9628
    @dawacool9628 2 года назад +12

    I accidentally came across this channel and now i am hook to every episode of it. Every story's is touching in its own way, my massive respect for bringing such stories to us❤❤❤

  • @srizanah07
    @srizanah07 3 года назад +89

    यहाँका कथा त हामी गाउँका मान्छेका भोगाई हुन् , हामीलाई तेत्ति अनौठो लाग्दैन। तर बिद्या दिदिको प्रश्तुतीको भने म धेरै नै कदर गर्छु। जब दिदिको मीठो आवाजमा हाम्रा आफ्नै देखाईभोगाईको कथा सुन्न र हेर्न पाइन्छ, साच्चै नै आनन्द लाग्छ। आगामी दिनमा एस्ता र अझै राम्रा कथाले स्थान पाउनेछन् भन्ने आशा छ ❤️ हेर्ने कथाको पुरै समुहलाई शुभकामना ❤️

    • @yamsingjai9225
      @yamsingjai9225 3 года назад +1

      Ani hjr pani gaule hor srizanaa

    • @devikunwar3369
      @devikunwar3369 3 года назад +2

      होनि यस्तो गोठमा हाम्रो बाजेहरु पनि बस्थे कति रमाइलो जङ्गलको तरकारी कति मिठो दुध घ्यू मुलको पानी स्वच्छ हावा स्वतन्त्र बाताबरण मलाई एकदमै मन पर्छ तर दुख अनुसारको आयस्रोत हुदैन त्यही मात्र हो 😘

    • @srizanah07
      @srizanah07 3 года назад +1

      @@devikunwar3369 हो नि, हामीले यहाँ हेर्दा कति रमाइलो कति खुशी जस्तो लाग्छ। तर भोग्नेलाई थाहा हुन्छ यो बाध्यताको कथा❤️

    • @samratkunwar
      @samratkunwar 3 года назад

      @@srizanah07 malie ni sanga lagnu na please

    • @ashishbhandari8673
      @ashishbhandari8673 3 года назад +2

      पाहुनालाई रमाइलो तर भोग्नेलाई चटारो को चटारो मात्रै

  • @krishnakhatri7182
    @krishnakhatri7182 3 года назад +6

    यस्तै जिन्दगी राम्रो साब भन्दा मन खुशि हुनु पर्छ हजुर
    अहिले प्रदेशमा दुख भय पनि पछि आफ्नै गाउ थाउ मा रमाउने छु । धेरै धेरै धन्यवाद हेर्न कथा team🙏🙏

  • @sangitapandey343
    @sangitapandey343 2 года назад +1

    हेर्ने कथा टिम लाई ह्र्द्ए देखी नै सम्मान , 🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕Sadhai yastai Ramailo video ko apeksha Garxau ❤️❤️❤️❤️

  • @khimadhikari3907
    @khimadhikari3907 3 года назад +27

    धन्यवाद यति राम्रो कथाको लागि। मेरो आमा बुवालाईनि देखाउछु। सायद बिगत सम्झनुहुने छ। हेर्ने कथा मेरो कथा जस्तै भईसक्यो।

  • @manishapandey5008
    @manishapandey5008 3 года назад +8

    केही नलेखी बसौँ त मनले मान्दैन । केही लेखौँ भने लेख्ने शब्द नै भेटाउदिन । धेरै दुःख गरेर हामी माझ यति मिठो कथाहरु पस्किनु हुन्छ । धेरै धेरै धन्यवाद "हेर्ने कथा" टिमलाई । 🙏❤️😊

    • @bikramsen7991
      @bikramsen7991 3 года назад

      मेरै मनको कुरो लेखिदिनुभयो

  • @hempun1764
    @hempun1764 3 года назад

    तपाइँको यो महान कार्यलाई सलाम छ ?
    मान्छे धन पैसाले मात्रै खुसि हुदैना खुसि हुन त मन भित्र बाट आउनु पर्छ ।।।

  • @lalbabukurmi7162
    @lalbabukurmi7162 3 года назад +65

    Since 1 years I never forget to watch each and every episodes of Herne katha. Love to all Herne katha team and especially Bidhya Didi❤️

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +10

    हरेकदिन आय जस्तो लाग्छ है !👍👍
    विद्या दिदीको टीम को दुःख लाई नमन 🙏🙏यो टीम बाट आज भोलि च्याउ जसरी आयक यूट्यूबले हरूले सिकन पर्छ !यो टीमलाई सफलता मिल्दै जाओस है यही हो मेरो शुभकामना💐💐

  • @aizenbiren1437
    @aizenbiren1437 3 года назад +1

    Khusi huna dhan hoina man ra biswas chahinxa bhanne kura ramrari sikinxa .Thank you herne katha .

  • @lifestories7957
    @lifestories7957 3 года назад +21

    Huge respect to the couple. Enjoyed listening to them. Wow!

  • @pharsurampathak2258
    @pharsurampathak2258 3 года назад +6

    यो हेर्दा खुसी पनि लाग्यो धेरै राम्रो गाउँले जीवन 🌹🌹🌹

  • @devendradahalofficial
    @devendradahalofficial 2 года назад +1

    फर्किनी बेला पुर्याउन जाँदा कता कता मन अमिलो भयो। आँसु झर्ला जस्तो भयो। बचपनको याद आयो।

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 3 года назад +7

    खुशी नै हो सबैभन्दा ठूलो धन ♥️♥️♥️♥️धन्यवाद हेर्ने कथा परिवारलाई 🙏🙏

  • @Er.KamalThapaMagar
    @Er.KamalThapaMagar 3 года назад +5

    धेरै धेरै राम्रो लाग्छ मलाई हरेक हेर्ने कथाको भागहरु, यति राम्रो कथाहरुको लागि सम्पुर्न टिम लाइ धेरै धेरै धन्यवाद😘😘😘

  • @balbijayathakulla977
    @balbijayathakulla977 Год назад +1

    हाम्रो फूपू को छातासैन जस्तै रछ कति राम्रो हेर्ने कथा टीम लाई सफल्ता मीलीरहोस

  • @Zeenumagar6073
    @Zeenumagar6073 3 года назад +6

    आहा कतिराम्रो दाम्पती जोडि नि बिरानो ठाउँ सात समुन्द्र पारी साउदी अरब बाट हेर्दैछु सारैने खुशी लाग्यो ☺️☺️
    धेरै धेरै धन्याबात हेर्ने काथाको को सम्पुर्ण Team लाई अनि उच्छ सम्मन् छ सच्चिन् को मुम्मी जस्तो महान नारी नेपालको आमालाई 🙏🙏🙏😐️😌😊☺️☺️💓💓💓

  • @rashilaluitel2625
    @rashilaluitel2625 3 года назад +4

    दिदी यति राम्रो विषयवस्तु संगै हजुरको मिठो बोली सुन्दा निकै आनन्द लाग्छ।

  • @nepalipan4k
    @nepalipan4k 3 года назад

    नेपालको वास्तविक सुन्दरता र सुन्दर मानिस कोकथा हेर्ने भए हेर्ने कथा काफी छ

  • @santoshgautam8376
    @santoshgautam8376 3 года назад +23

    युट्युबमा हेर्ने एकाध मध्ये एउटा हेर्ने कथा ! नियमित, नबिराइ हेर्छु । निरन्तरताको कामना ❤️❤️❤️

  • @soexapandit1975
    @soexapandit1975 3 года назад +7

    जस्तोमा पनि केही गार्‍हो नमानि दिए पछि खानु छ र सम्मान गर्नुछ हजुरहरुको काम सारै मन पर्छ ❤️

  • @navinchhetri284
    @navinchhetri284 3 года назад

    कति आनन्ददायी जिन्दगी आखिर जे छ तेसैमा खुशि हुन सक्नु पर्ने रैछ ।

  • @karmalama3690
    @karmalama3690 3 года назад +18

    This man is full of energy, happy soul..

  • @AbdulRazzaq-du3pi
    @AbdulRazzaq-du3pi 3 года назад +34

    What a happy life.
    Can’t see any stress of Poudel family.
    Thank you for bring this nice video.
    Love it

  • @aaishatmg641
    @aaishatmg641 2 года назад

    मलाई हेर्ने कथा हेर्न पाउँदा एकदम आनन्द लाउछ ।हामी एक कुनामा बसे पनि नेपालको कुनाकुनामा पुगेको महशुस गराउछ । हेर्ने कथा टिमलाई धेरै धेरै शुभकामना छ ।सधै यस्तै कथाहरु हेर्न पाउ ।