I just love the cinematic views captured by the Purvi Blues. Kudos to the videographer !!! The mountain videos of Purvi Blues draw me the most. The mesmerizing drone shots of beautiful Nepal gives me goosebumps. Your videos makes me yearn to visit those far flung moutaninous terrains of Nepal. God Willing, one day !!! Hope to watch more such vibrant videos of mountainous Nepal. Good Wishes From Darjeeling.
" antim samma here kati ramro ho solu ko gaun basti haru purvi blues ko video herda aafai ghumeko jasto feel hun6 malai thats the difference than others vlog anyway goodluck for Dudhkunda trek thank you "
नियमित रूपमा हेर्ने गरेको छु हाल म वैदेशिक रोजगारीको क्रममा मलेसिया मा कार्यरत छु र हजुरहरूको भिडियो हेरेर आफ्नो देश गाउँ ठाउँको जीवन शैली हरु यहाँका मानिस हरुलाई देखाउने गरेको छु धेरै खुशी हुन्छन् म कार्यरत कंपनी का मालिक त दुई पटक नेपाल घुम्न पनि गैसक्नु भयो keep it up purvi blues team 👍🙏🇳🇵❤
An epic destination again....the journey of a lifetime...Purvi himal/Dudhkunda/Khumbu kshetra....thanks Purvi Blues team once again....anta sammai herey hai
म सधै शुरु देखि अन्त्य सम्म हेर्ने गर्छु पुर्बी ब्लुजको भिडियोहरु, सारै मज्जा आउछ आफै घुमेको जस्तो लाग्छ सचिन ज्यु को बाचन अनि भिडियो छायांकन र सम्मापादनमा कति मेहेनत गरिएको छ प्रस्टै देखिन्छ |
सोलुखुम्बु जिल्लाको सल्लेरी बजारको रमाइलोदृष्यका साथैओखलढुङगा को पातलेको रमणिय मगरबस्तीहरुको स्थान दृषयावलोकन हेर्न पाउदा मनै आनन्दित भयो ।Purvi blues लाई धेरैधेरै धन्यवाद ।
सौभाग्य ब्यक्ती हुन जो सोलु र खुम्बु मा आफ्नो जन्मथलो र कर्मथलो बनाएर बस्नु भएको छ , जीउँदै स्वर्ग कोहि पुगेको छ त सोलुखुम्बु कै ब्यक्तिहरु पुग्नु भएको छ Really So Sweet 💋💋🙏🙏🙏🙏🙏
धेरै राम्रो भिडियो अस्ट्रेलिया बाट हेर्दै छु आफ्नै नेपाल न घुमेको ठाउँ हरु
अन्तिम सम्म हेरियो अति राम्रो सुन्दर आकर्षक लाग्यो ❤️❤️❤️💖💖💖💝💝💝💝🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I just love the cinematic views captured by the Purvi Blues. Kudos to the videographer !!! The mountain videos of Purvi Blues draw me the most. The mesmerizing drone shots of beautiful Nepal gives me goosebumps. Your videos makes me yearn to visit those far flung moutaninous terrains of Nepal. God Willing, one day !!!
Hope to watch more such vibrant videos of mountainous Nepal.
Good Wishes From Darjeeling.
अति सुनदर ।
Woow amazing place ❤❤
🎉🎉 Mero pyaro okhaldhunga Sundar Solukhumbu 🎉🎉
Wow kati ramailo hamro Solu & Subha Yatra ❤❤
पुग्न नपायेपनि सर को भिडियो हेर्दा अति रमाइलो लाग्यो जानैपर्ला कुनै समय मिलायेर योठाउ घुम्न
Good job purvi bluj pariwar thanks 4 video.
Wow, nice place 👏 👌 😍 👍
Beautiful place ❤
Regular viewer
watching from Biratnagar
Happy to see again hometown in this channel..💐
Sundar , u r really great
dherai sundar xa hamro nepal pyaro nepal❤️❤️❤️❤️❤️❤️😍😍
नेपालको विभिन्न ठाउँहरु हेर्न पाउँदा मनै आनन्दित आउने झन बाँसुरीको धुन सुन्दा मन कता कता बहकिने ।
" antim samma here kati ramro ho solu ko gaun basti haru purvi blues ko video herda aafai ghumeko jasto feel hun6 malai thats the difference than others vlog anyway goodluck for Dudhkunda trek thank you "
Thank you
Wow kati sundar hamro Nepal 🇳🇵 desh purvi blues ko team lai dherai dherai dhanebad cha
Super super Sachin sir
❤वाउ सारै राम्राे भिउ ❤❤❤❤❤
Sarai man parxa hjr Testo video haru
म जस्तै सधै बिदेश बाट हेर्ने दाजु भाई तथा दिदी बहिनी हरु यता हाजिर हौ त ❤❤
🤔❤❤❤🙏🫶🙌🫡
म पनि छु है..🙏♥️
from usa
Good vedio daju
Tadai vayeni afno desh ko sundarta niharna pauda asaddai khushi lagyo❤
❤ati rochak .moulik awam khub ramailo shrinkhala..badhai cha hai hajurlai..✌️🤘👍🇮🇳❤️🇳🇵
Pura team lai dhnyabad
मैले अन्तिम सम्म हेरे धेरै राम्रो लाग्यो
Thank u
heriyo
wow thank you sir yati ramro thau haru gayara dekhaunu bhayakoma ❤❤❤
Thanks for coming in Solukhumbu Purvi blues.
Wow wow very nice and beautiful place❤❤❤❤❤❤❤
dherai khusi lagyo sir. Solukhumbuko video dekhda
I love you solukhumbu ❤❤
नेपालकै धनी जील्ला र जाती शेर्पा हो ।
नियमित रूपमा हेर्ने गरेको छु हाल म वैदेशिक रोजगारीको क्रममा मलेसिया मा कार्यरत छु र हजुरहरूको भिडियो हेरेर आफ्नो देश गाउँ ठाउँको जीवन शैली हरु यहाँका मानिस हरुलाई देखाउने गरेको छु धेरै खुशी हुन्छन् म कार्यरत कंपनी का मालिक त दुई पटक नेपाल घुम्न पनि गैसक्नु भयो keep it up purvi blues team 👍🙏🇳🇵❤
मैलेनि अन्तिम सम्म हेरेँ है, आफ्नै जन्म जिल्ला भएनी यति सुन्दर ठाउँहरू पुग्न सकिएको छैन😢 आशा छ कुनै दिन मौका मिल्नेछ, PURVi BLUES परिवार प्रति नमन् 🙏🙏
धन्यवाद
@PURVIBLUES ❤️❤️🙏🙏
I watched it til end from South Korea
Thank u
रमाइलो यात्रा।शुभकामना ।
An epic destination again....the journey of a lifetime...Purvi himal/Dudhkunda/Khumbu kshetra....thanks Purvi Blues team once again....anta sammai herey hai
Thank you
Aaha ! ...........
#अति सुन्दर ठाउँ हजुर हेर्दै आनन्द महसुस भैइरहेको छ ... धन्यवाद सचिन सर..❤️✅
म सधै शुरु देखि अन्त्य सम्म हेर्ने गर्छु पुर्बी ब्लुजको भिडियोहरु,
सारै मज्जा आउछ आफै घुमेको जस्तो लाग्छ सचिन ज्यु को बाचन अनि भिडियो छायांकन र सम्मापादनमा कति मेहेनत गरिएको छ प्रस्टै देखिन्छ |
Woww राम्रो ठाउ 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mero pyaro Janmabumi solukhumbu🥰❤️
Ati nai sundar video...astai sudar video sadai herna pau.thank you purbi blues team & Sachin sir
धेरै आकर्षक गाउँघर र बजारको दृष्य ।
Good xa sir 😊
Watched till the end. A very Charming place.
Thank you
कोको हुनुहुन्छ आफ्नो गाउँ ठाउँको भिडियो हेरेर रमाउने 😊
Ramro ani Sundar thau, Hamro Solukhumbu Hamro Nepal
धेरै सुन्दर ठाँउ 💖💖
जति माथी माथी गयो उतिनै रमाइलो लाग्दो मन लोभयाउने खालको भिडियो जैले प्रस्तुत गरिन्छ।खुसी लाग्छ ❤
अत्यन्तै रोचक भिडियो सचिन सर हजुरलाई धेरै धेरै धन्यवाद❤❤
अन्तिम सम्म हेरे एकदम राम्रो लाग्यो धन्यवाद सचिन शर को टिम लाई सधै यस्तै भिडियो हरु हेर्न पाई रहौ
Finally 😮
अत्यन्तै सुन्दर लाग्यो । अझै धेरै सफलताको शुभकामना ।।
धन्यवाद सचिन भाई यस्ता रमणीय र ऐतिहासिक ठांऊहरुको दृश्यावलोकन गराईदिनुभयेकोमा,मनलाई धेरै शान्ति मिल्यो!
सुन्दर अनि प्रकृतिको धनी सोलुखुम्बु जिल्ला निकै मनमोहक छ..साच्चै म पनि जागिरको सिलसिलामा बसेको ठाउँ याद ताजा गराइदिनु भयो ❤❤❤❤❤❤❤❤
रमाईलो लाग्यो सोलुखुम्बु जिल्ला को ठाउ हरु❤❤❤🎉🎉🎉
सचिन दाइ र Purvi blues टिमको सोलुखुम्बु भ्रमण बसाई सुखद बनोस् ।
ज्यान लाई आनन्द बनाउने तपाईंको प्रस्तुति 🙏🙏🙏🙏🙏❤️❤️❤️
अत्यन्तै राम्रो दृश्य हेर्न पाईयो, रमाईलो लाग्यो, अब अर्को भाग को पर्खाईमा 👍
Dhanyabad
एकदम रमाईलो लाग्यो सोलु
"कहिल्यै नछुटाई, बारम्बार हेर्ने भिडियो! यस्तो क्रियटिभिटीका लागि धन्यबाद, Purvi Blues!"🙏🙏
Thank You
सोलुखुम्बु अति रमणीय ठाउँहरू भ्रमन गराउनु भएकोमा धन्यवाद 🙏🏻 सचिन सर
अति सुन्दर सोलुखुम्बु जिल्ला जति हेर्यो उति मज्जा आउने । ❤️❤️🙏🙏
Maile pani pura herisake hai sarai ramro aafai puge jastai
Thank u
आहा कति सुन्दर गाउँ
हाम्रो प्यारो नेपाल ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ati sundar Nepal 🇳🇵 ko thau I love it
अति सुन्दर , मैले पुरै हेरे धन्यवाद सचिन सर 🙏
वाउ अति सुन्दर भिडियो अनि म नै हल्का हुने गरी हेर्नु पायो हजुरको भिडियो धन्यवाद छ हजुरलाई।
दक्षिण कोरिया देखि हेर्दै छु सर मन आनन्द भयो अब आनन्द ले सुत्छु धन्यवाद हजुर लाइ😊
आफ्नो देश आफ्नो परिबेश निकै सुन्दर शान्त नेपाल।❤❤❤❤❤
सोलुखुम्बु जिल्लाको सल्लेरी बजारको रमाइलोदृष्यका साथैओखलढुङगा को पातलेको रमणिय मगरबस्तीहरुको स्थान दृषयावलोकन हेर्न पाउदा मनै आनन्दित भयो ।Purvi blues लाई धेरैधेरै धन्यवाद ।
Pattale solukhumbu ma parchha Okhaldhunga ra Solukhumbu ko simana dekhi Karib 1 km ko chetrafal ma vayeko sano basti lai pattale vaninx hai ..
मैले अन्तिम सम्म हेरे राम्रो छ सर❤❤
धन्यवाद सर
wao sawarg vandaa pani ramro nepal hamro nepal ❤❤🇳🇵🇳🇵🇳🇵
Okay daii ❤❤😊
3 बर्षा पछि मेरो गाउँ घर देख्न पाउदा धेरै खुशी लगेको छ सचिन सर लाई धेरै धेरै धन्यवाद छ है❤❤❤❤
यो एपिसोड पनि पुरै हेरियो, स्वयं आफै हिँडेझै लाग्यो !
Thank u
बाचनकाे धनी, प्रकृति प्रेमि छायांकनकाे पारखि, भाइ सचिनलाई धेरै धेरै बधाई छ जसले धेरै मिहिनेत गरि मन छुने भिडियो पस्कनु हुन्छ ।
मैले अन्तिम सम्म हेरे सचिन सर ।धेरै राम्रो लाग्छ हरेक यापिसोत हरु न छुताइ हेर्ने गर्छु । सारै आनन्द आउँछ ।
Thank you
मैले नि हेरे अतिनै राम्रो लाग्यो 😊
आहा ❤❤❤❤❤🎉🎉
म सोलुखुम्बुबाट हेर्दैछु धेरै खुसी लाग्यो धेरै रमाइलो भिडियो बनाउनु भयो❤❤❤
Video dherai ramro chha m rolpa Thabang bata
Thank you for capturing my hometown...bideshi bhumi bata afno thau herda sarai khusi layo...❤
सौभाग्य ब्यक्ती हुन जो सोलु र खुम्बु मा आफ्नो जन्मथलो र कर्मथलो बनाएर बस्नु भएको छ , जीउँदै स्वर्ग कोहि पुगेको छ त सोलुखुम्बु कै ब्यक्तिहरु पुग्नु भएको छ Really So Sweet 💋💋🙏🙏🙏🙏🙏
विहीवार भने बित्तिकै purvi blues को दिन भनेर याद आउछ सुरु देखी नै न छुटाई हेर्ने मध्य म एक🥰❤️🙏
मेरो जन्मभुमि आज घुमाउनु भयो पुर्बि ब्लुस टिमलाई धेरै धन्यवाद 🙏
सरको हरेक भिडियो हेरेर पुरै नेपाल घुम्न पाए झै अनुभुति हुन्छ ❤❤❤
आहा 😊😮 कति सुन्दर ठाउहरु देख्न पाहियो।धेरै धेरै धन्यवाद 👏❤💝 अनि अर्को भाग त पक्का हेर्नेनै छु👍😊
Thank u
@PURVIBLUES Mine pleasure 🙏
आज मात्र नभै तपाईंको सबै भिडियो अन्त्या सम्मनै हेर्ने गर्छु सर सधैं ।
Dhanyabad
Machai sarai, herne manxe ho❤❤❤
Wow that's awesome 🎉🎉
Beautiful 😍😍
नेपाल जस्तो सुन्दर त स्वोर्ग पनि छैन होला सायेद ❤❤❤🌎️🌏️🌏️🌈🌈🌞
जे होस बिकाश भाकै रछ नेपालमा बाटाघाटा बिजुली बत्ती सबै राम्रो रछ
मैले पनि अन्तिम सम्म हेरे निकै राम्रो लागेयो प्युठान बाट धन्यवाद purvi Bluse तिम लाई
Thank you
रमाईलो लाग्यो सोलुखुम्बु जिल्ला को ठाउ हरु❤❤❤🎉🎉🎉
Nice maila Last samma harya ramro Lagyo next part Kaila auxu
Thanks, Our every video will be uploaded Thursday.. Please dont miss to watch