साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
उसको आमाबाट नागरिकता लिए भने थर पनि आमाको हुनुपर्छ। र अर्को कुरा उसका शैक्षिक प्रमाणपत्रहरू कुनै पनि काम लाग्दैन ऊ कानुनी रूपमा अनपढ जस्तै हुन्छ वडा अध्यक्षले भन्न खोजेको कुरा पनि यही हो।
Sir aama nepali baba abcd j sukai hos xori nepalma janmeko nepali ta honi nepalma nepaliko kokh bata janmeko xori cheli le nagrikta paudaina bhanna milxa ra? Mildai namilne bhaye nepali nai nabhyeko bhaye adalat le dinu vanera aadesh dinxa holata? Baba aama nabhayeko harule ta nagrikta pauchhan bhane aama bhyeko nepalmai basera padheko hurkeko xori le napaune namilne bhanne hunxa ra mahasaya🫡🫡🫡🤔🤔🤔🤔🤔🤔
@@shamsherrana7266 जन्म दर्ता को आधारमा तिन पुस्ते पहिचान को आधारमा नागरिकता पाउनेछ ,अब यहा जन्म दर्ता बाउको नाम मा अनि नागरिकता आमाको नाम बाट लिने अनि थर चाहिँ बाउको राख्न खोजिएको छ यसरी मिल्दैन ,अब् आमा को नाम बाट नागरिकता लिन को लागी पहिले उस्ले जन्म दर्ता खारेर गरेर उस्का शैक्षिक प्रमाणपत्रहरू खारेर गरेर नया जन्मदर्ता गरेर मात्रै पाइन्छ , उसले आमाको नाम बाट नागरिकता लियो भने उस्ले पढेका कुनै पनि प्रमाण पत्र काम लाग्दैन
अध्यक्ष ज्यु सिधा ईमानदार नै हो उहाँ प्रम देखि राष्ट्रपति सम्मको दवाव दिने पहुँच त ठूलो रहेछ उहाँ दवावले काम गर्ने डराउने मान्छे हैन म यहि वडाको बासिन्दा को हैसियतले अध्यक्ष सहि हुनुहुन्छ र उहाँले नागरिकता पनि पाउनु पर्छ मुख्य समस्या राय र थापा मा भएछ थापा बनाउदा प्रमाणपत्र मा समस्या राय बनाउदा सिफारिसमा समस्या जसरी पनि नागरिकता दिने ब्यवस्था गरिदिनु पर्यो प्रशासन र वडा समन्वय गरेर
अदालतले स्पष्ट सङ्ग खुलायको छोइन यो थर उल्लेख गरेर नागरिकता दिनु भनेर,राय थरमा दिने कि थापा थर राखेर दिने। राय थर राखेर दिने हो भने बाबुको ३ पुस्ते चाहियो नेपालको कानुन अनुसार होइन थापा थर राखेर आमाको नाम बाट नागरिकता दिने हो भने पढाईको प्रमाणपत्र,जन्म दर्ता मा बाबुको नाम थर संसोधन गरि आमाको मात्र नाम थर उल्लेख गर्नु पर्यो।
गल्ती अदालतको हो जस्तो लाग्यो जसले अपुरो फैसला गर्यो । रमा राय वा रमा थापा जसको नाममा नागरिकता दिनु पर्ने हो / पाउनु पर्ने हो त्यो नै तोकेर वडा कर्यालय र जिल्ला प्रशासन कार्यालय लाई बोधार्थ दिएर , दिन तोकेर फैसला वा परमादेश गरेको भए २/३ दिनमा नागरिकता पीडितले नागरिकता पाइ सक्नु हुन्थ्यो ।। मैले बुझेको यत्ति हो ।।
हो मलाई नि त्यहीँ लाग्यो १००% झुट हो नेताको पावरले अब यसो भन्नुपर्छ भनेर भनेको हो जस्तो लाग्यो । बोली बाटै प्रष्ट थाहा भयो । नेता दाजुले जे भन्यो त्यसैमा हो मा हो मिलाउँदै छिन
नेपालमा नेताको इज्जत रहेन होसियार है नेताहरु तिमिहरु जनताको सेवक हौ मालिक हैनौ जनतालाइ सेवा सुबिधा दिनुपर्दैन आफ्नो बेहोरा आफै देखाउछौ अनि जनता बाट असुरक्षित हुन्छौ
अध्यक्ष ले भनेको कुरा ठिक छ उस्ले थापा राख्यो भने उसले पढेको केही काम पनि लाग्दैन र उसका शैक्षिक प्रमाणपत्र कुनै कामका पनि हुँदैनन्। ऊ कानुनि रूपमा अनपढ हुन्छ।
गाउँ गाउँमा ढोग गर्दै हिँडेर जित्छन् कार्यालय पुग्छन् अध्यक्ष हुन्छन् अनि यति ठूला हुन्छन् नि यी नेताहरू यसैगरी मलाई पनि साह्रै रुवाएका थिए पहिला यी नेता होइनन् घुसेर घुस खाने गुखानी जनावार हुन् यिनीहरु
यदि यो केसलाई राजनीतिकरण नगर्ने हो भने नेपाली नागरिक हुन् यिनी सर जीवन जीविन गरेर नागरिकता उपलब्ध हुनुपर्ने हो हुनुपर्छ नेपाली सबै पार्टीका झोले भएसी सर्वसाधारणले दुःख पाउँछन्😢😢 28:43
आमा बेत्ताले भयसी सन्तानले दुख पाउँछन् नेपाली होकि भारातिय नागरिक हुन केही थाहा नभैइ पोइ बनाउने कस्ती आमा हुन??? पहिलो श्रीमान को थरबाट कसरी नागरिता बन्छ बेत्ताले आईमाई पोइ भय हुनि रहिछ आमालाई
वडा अध्यक्षको कुरा केहि हदसम्म ठिक हो, कि अनपढ भन्नुपर्यो, नत्र जन्मदर्ता लगाएत शैक्षिक कागज पत्रमा बाबुको थर हुँदाहुदै कसरी वडाको सिफारिसमा आमाको थर लेख्नु?? कि भने बाबू वेपत्ता भएको आधार चाहियो। जे होस् समन्वय गरेर कसरी हुन्छ उनले नागरिकता पाउनुपर्छ । धन्यवाद ।
अपिल सरको फ्यानहरू यता हाजिर हुम्महै
Ma pani
लाखौं लाख
पोईसा खोजेका हुन यि कर्मचारीहरूले पोईसा खान पाएनन मुजिहरुले अनि नाटक गरछन ।
सत्य के हो थाहा छैन जाठा पागल
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
CDO , वडाध्यक्ष र रमा त्रिपक्ष छलफल गरेर निष्कर्ष निकाल्न पर्छ ।
तिमीहरू जस्तै झोले पाटी को हुनाले देश का 80 लाख सरम गर्न बाध्य छन् धेरै रमाहरु दुख पाका छन नमन छ अपिल जि ती चेली ले नागरिकको दर्जा पाउन
अपिल सरको कार्यक्रम हेर्न हतार हुने साथीहरू यता हाजिर गरम है 🙏🙏
अपिल त्रीपाठि सर जस्तै पाच छ वटा पत्रकार भयो भने नेपालमा चोरको दादागिरी सबै सखाप हुने छ ❤️❤️🤝
गण्डकी छ्ड्के कार्यक्रम नियमित हेर्ने जतिले यता हाजिर गरुम त !
वडा अध्यक्ष कुरा सही छ गल्ती आमाको
Lamo
@Srishatkrispan कति लामो हो
आमाको नाम बाट नगरिता निकाल्न आमाकै थर लागू हुन्छ थर चै बाउको राख्ने रे अनि आमाको नाम बाट सिफारिस कसरी दिन मिल्छ वार्डदछ्य ले ?
यथार्थ कुरा यहि हो ! यो नागरिकता लागि सिफारिस खोज्ने मान्छेहरुलाइ तल तिर बगाएर माथी तिर खोज्नु पर्ने खालको रहेछ !
उसको आमाबाट नागरिकता लिए भने थर पनि आमाको हुनुपर्छ। र अर्को कुरा उसका शैक्षिक प्रमाणपत्रहरू कुनै पनि काम लाग्दैन ऊ कानुनी रूपमा अनपढ जस्तै हुन्छ वडा अध्यक्षले भन्न खोजेको कुरा पनि यही हो।
Sir aama nepali baba abcd j sukai hos xori nepalma janmeko nepali ta honi nepalma nepaliko kokh bata janmeko xori cheli le nagrikta paudaina bhanna milxa ra? Mildai namilne bhaye nepali nai nabhyeko bhaye adalat le dinu vanera aadesh dinxa holata? Baba aama nabhayeko harule ta nagrikta pauchhan bhane aama bhyeko nepalmai basera padheko hurkeko xori le napaune namilne bhanne hunxa ra mahasaya🫡🫡🫡🤔🤔🤔🤔🤔🤔
@@shamsherrana7266 जन्म दर्ता को आधारमा तिन पुस्ते पहिचान को आधारमा नागरिकता पाउनेछ ,अब यहा जन्म दर्ता बाउको नाम मा अनि नागरिकता आमाको नाम बाट लिने अनि थर चाहिँ बाउको राख्न खोजिएको छ यसरी मिल्दैन ,अब् आमा को नाम बाट नागरिकता लिन को लागी पहिले उस्ले जन्म दर्ता खारेर गरेर उस्का शैक्षिक प्रमाणपत्रहरू खारेर गरेर नया जन्मदर्ता गरेर मात्रै पाइन्छ , उसले आमाको नाम बाट नागरिकता लियो भने उस्ले पढेका कुनै पनि प्रमाण पत्र काम लाग्दैन
Aama Ra Chhora Chhori Ko Naata Pramanit Garera Kagaj CDO Office Ma Lagera Aama Ko Thar Lekhi Pau Bhanera Nibedan Lekhda Nagarikta Pauthyo Hola.....
अपिल त्रिपाठी लााई follow गर्ने को को हुनुहुन्छ
अध्यक्षको बिचार राम्रो लाग्यो।
Lamo
अध्यक्ष ज्यु सिधा ईमानदार नै हो उहाँ प्रम देखि राष्ट्रपति सम्मको दवाव दिने पहुँच त ठूलो रहेछ उहाँ दवावले काम गर्ने डराउने मान्छे हैन म यहि वडाको बासिन्दा को हैसियतले अध्यक्ष सहि हुनुहुन्छ र उहाँले नागरिकता पनि पाउनु पर्छ मुख्य समस्या राय र थापा मा भएछ थापा बनाउदा प्रमाणपत्र मा समस्या राय बनाउदा सिफारिसमा समस्या जसरी पनि नागरिकता दिने ब्यवस्था गरिदिनु पर्यो प्रशासन र वडा समन्वय गरेर
Kehi farak pardaina tyasma nagarikata banepaxi Euta paper banaya chalxa
नेपालीलाई भुटानी शरणार्थी बनाउने अनि ।।आम नागरिकले नागरिकता कहाँ पाउँछ।अदालतको आदेश नमान्ने सिडियो र वडा अध्यक्षलाई कारबाही होस्।
यति सजिलो कुरा नबुझ्ने तिमी जनाबर रहेछौ नुवाकोटेखबर
अदालतले स्पष्ट सङ्ग खुलायको छोइन यो थर उल्लेख गरेर नागरिकता दिनु भनेर,राय थरमा दिने कि थापा थर राखेर दिने। राय थर राखेर दिने हो भने बाबुको ३ पुस्ते चाहियो नेपालको कानुन अनुसार होइन थापा थर राखेर आमाको नाम बाट नागरिकता दिने हो भने पढाईको प्रमाणपत्र,जन्म दर्ता मा बाबुको नाम थर संसोधन गरि आमाको मात्र नाम थर उल्लेख गर्नु पर्यो।
नुवाकोट आमा को नागरिक्ता राया छ अनि आमा को नाम बाट छोरी को थापा हुन्छ कसरी 😁😁😁😁😁😁😁
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️
Yo baini indian ko xori hola ray vanesi sahed nagrita dinu mildaina hola ray vanesi thapa thar dinu mildaina
एस्तै नेता ले गर्दा भारतिय जनता नेपाल भरी भै सक्यो
Mero desh ko [ pm ] phone garxan re nagarikta dinu paro vanna ra 😢
Right sir hjr ko kura 💯
वडा अध्यक्ष सहि छन कानुन बिपरित नागरिक्ता लिन खोज्दै रैछ
अदालत को आदेश अबहेलना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि यि मतियार हरुलाइ पनि कानुनको दायरामा लिनु पर्छ अनि कसरि दिदैन्न
अपिल त्रिपाठी सरको नियमित शुभचिन्तक from kathamdu❤️🙏🙏🙏
अपिल जियु लाई सलामछ
गल्ती अदालतको हो जस्तो लाग्यो जसले अपुरो फैसला गर्यो । रमा राय वा रमा थापा जसको नाममा नागरिकता दिनु पर्ने हो / पाउनु पर्ने हो त्यो नै तोकेर वडा कर्यालय र जिल्ला प्रशासन कार्यालय लाई बोधार्थ दिएर , दिन तोकेर फैसला वा परमादेश गरेको भए २/३ दिनमा नागरिकता पीडितले नागरिकता पाइ सक्नु हुन्थ्यो ।। मैले बुझेको यत्ति हो ।।
सलाम छ अपिल सर
यो कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर गरम त!
मदनकै कर्तुत ले गर्दा रमाले नागरिकता नपाएको हो । confirm
अहिले काे सरकारकाे धेरै दादागिरी भयो सत्य तथ्य बाहिर ल्याउने अपिल ज्यु लाई सलाम छ🙏🙏🙏
कति साच्चै नेपाली ले आज सम्म नेपाली नागरिक हुन पाको छैन ,तिनी हरु सब ले नागरिकता पाउन पर्छ।
पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ १२ भाइ जस्तो होइन
यी महिलाले गल्ती बोल्दैछिन्, वडा अध्यक्षले धकेले भनेर दोष लगाउँदैछन् । दोषीलाई कडा कारबाहि होस्
हो मलाई नि त्यहीँ लाग्यो १००% झुट हो नेताको पावरले अब यसो भन्नुपर्छ भनेर भनेको हो जस्तो लाग्यो । बोली बाटै प्रष्ट थाहा भयो । नेता दाजुले जे भन्यो त्यसैमा हो मा हो मिलाउँदै छिन
जे हाेस आज छिटो कार्यक्रम aayachh? अपिल सर काे जय हाेस??
Apil sir lagayet sampurna timlai hardik dhannebad
यो घटनामा वडा अद्क्ष सहि देखिन्छ।रायको छोरा छोरीलाई थाप कसरी बनाउन मिल्छ?कि बिद्दलयको पढाइ जन्म दर्ता देखि नै सच्चाएर ल्याउन पर्यो।
त्यहीँ त तर यहाँनेर त नेताको पावर लगाएर जे पनि गर्न मिल्छ भन्ने देखियो
जे हुन्छ पोखरा मै हुन्छ अपिल sir लाई पोखरामहानगर को उथलपुथल मा नै बेस्त कस्तो महानगर होला यो एक पटक हेर्नै जानै पर्ने भयो पोखरा को भरस्ट पालिका मा
अपिल दाइ हिरो
सबै भन्दा मुल जरो भनेको,गाउँ ,समाज,सिङ्गो देश को घिनलाग्दो राजनीति नै हो,🇳🇵 जय होस नेपाल को🙏
अत्यन्तै राम्रो सुभकामना अपिल सर तथा सम्पूर्ण टिम लाई ❤
Great work Apil sir🙏🙏
Great Apil...
You are real hero of Nepal अपील sir
सलम छ अपिल सर लाई
अपिल त्रिपाठी सरको भिडियो मन पराइ हेर्न आउने जतिले लाइक कमेन्ट गर्नुहोला धन्यवाद
नेपालमा नेताको इज्जत रहेन होसियार है नेताहरु तिमिहरु जनताको सेवक हौ मालिक हैनौ जनतालाइ सेवा सुबिधा दिनुपर्दैन आफ्नो बेहोरा आफै देखाउछौ अनि जनता बाट असुरक्षित हुन्छौ
तिमी अनपढ रहेछौ भाइ ! पढेर आउ
धन्यवाद गन्डकी छड्के अल टीम
सदैव भगवान् ले रक्षा गरुन
यि दुबै फटाहा हुन एउटा मशी छर्केर उसैले छर्कीयो भन्ने अर्को वडाअध्यक्ष अदालत नमान्ने यो बेश्यातन्त्र खारेज गर्न पर्छ अब
अदालत ले नै थापा वा राय कुन बाट दिनु पर्ने हाे किटान गरेर निबेदन दिनु पर्ने हाे जस्ताे लाग्याे मेराे विचार मा।
अध्यक्ष ले भनेको कुरा ठिक छ उस्ले थापा राख्यो भने उसले पढेको केही काम पनि लाग्दैन र उसका शैक्षिक प्रमाणपत्र कुनै कामका पनि हुँदैनन्। ऊ कानुनि रूपमा अनपढ हुन्छ।
Sahi ho garo xa sabai certificate change garna parxA
सहि कुरा@@Ramailovlogtv-205
ओडा अध्यक्ष को विचारमा मा सहमत छु ।
अपिल त्रिपाठि सर लाई सबैले माया गर्नु ✊
बहुत राम्रो काम
Jay shreeman Narayan 🌹🌹🔔🔔♥️♥️
Apil bhai Lai vagawan le rahasiya gharanu sabai pariwar jana Lai
अब यो नेपाली काङ्ग्रेस काङ्ग्रेसहरु पनि मिल्नु छाडेको देखिन्छ
सलाम छ अपिल सर लाई 🙏🙏♥️
good luck team apil sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
बाबुको नाम उल्लेख भएको आधारमा आमाको नामबाट नागरिकता पाउने प्रावधान सक्कियो।
मारबाडीको छोराछोरी भयर जन्म लिनुपर्छ नेपाली नागरिकत्ता लिनलाई नेपालीले नेपालमा नागरिकत्ता पाउन गाह्रो छ।
Salute for Apil & Balen sir 🙏 ❤❤
जे हुन्छ पोखरामै हुन्छ अनेक अनेक रमिता ??👍
हुनत अरु ठाउमा पनि हुन्छ होला देश यही हो मात्र यत्ति होकि अपिल त्रिपाठीले ले जस्तो कार्यक्रम बनाएको पाइदैन ।
Hamro Thau ma Po apill sir hunuhuncha ta haru ko thau ko xa ra satya thatye ghatana lai dekhauna lai
अपिल दाइ को जय होस भन्ने जति यता हाजिर गरुम त ल्💙
big fan Apil tripaty sir❤❤❤❤
Tripathi Bhai true reporter good job ❤❤❤❤❤❤
धन चक्कर मेयर भएको पोखरामा जता हेर्यो तेतै घनचक्कर हुनु स्वाभाविक मान्नु पर्छ ! ! !
😂😂😂😂
good news apil tirpathi
जय अपिल सर 🙏
जन्मदर्ता गर्दा आमा बुबाको परिचय खुल्ने केही न केही कागज त हुनु पर्ने हो , त्यता पनि ध्यान दिनुपर्छ की ,
Very good job Apil sir ❤❤❤
Apil is always great🙏🙏
जय नेपाली जनता ❤
जय नेपाल 🙏🇳🇵
गाउँ गाउँमा ढोग गर्दै हिँडेर जित्छन् कार्यालय पुग्छन् अध्यक्ष हुन्छन् अनि यति ठूला हुन्छन् नि यी नेताहरू यसैगरी मलाई पनि साह्रै रुवाएका थिए पहिला यी नेता होइनन् घुसेर घुस खाने गुखानी जनावार हुन् यिनीहरु
साथी तिमिले यथार्थ कुरा बुजेको छैन रहेछ !
Apil Bro is best …. Yo Wada adakcha, halka aakado raicha… adalat le aadesh diye pachi ta Jo sukai bau hos , sifaris diye bhaye halyo ni ..
You are Right 👍
यो मोहन बस्नेत भन्ने हरु को नियत खराब छ, मजा ले झुटो बोल्दैछ 🤬
अदालतको अवहेलना मुद्दा यो सिडियो र वडा दुबैलाई लगाउनु पर्छ
सलाम छ अपील पर लाई
1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है
यस्ताे भ्रष्ट कर्मचारि किन पालेकाे छ नेपाल सरकारले तुरुन्त बर्खास्ट गर नेपाल सरकार
Salamax apil sir ❤❤❤❤❤
मेरो बिचार मा यो बस्नेत डाका हो पकै एस्को हुलिया हेर्दा प्रमानित हुन्छ
यदि यो केसलाई राजनीतिकरण नगर्ने हो भने
नेपाली नागरिक हुन् यिनी सर जीवन जीविन गरेर नागरिकता उपलब्ध हुनुपर्ने हो हुनुपर्छ नेपाली सबै पार्टीका झोले भएसी सर्वसाधारणले दुःख पाउँछन्😢😢 28:43
Ek nidar patrakaar APIL TRIPATHI ❤❤❤❤
यो एमाले र काङ्ग्रेस को झोले चोर हरु को बाउको बृता होकि केहो देस
Apil sir ko big fan jati yata hajir hum tw
Good न्यूज़
अब नेपाल सरकारले भारतीय लाई नागरिता दिन्छ नेपाली लाई दिन्न ।
Good Apil
Apil ji is the best 🎉
गल्ती अदालत को देखीयो।
सत्य कुरा गर्नु भयो !
गल्ती जो कसैको किन नहोस ती निबेदिकाले नागरिकता पाउनु पर्छ,नेपालको कानुन अनुसार
1 million subscriber पुगेको उपलक्ष्यमा हार्दिक शुभकामना ! ❤🥀
Great job salute apil sir🙏♥️
सिसि क्यामेरा छ होला त कार्यलयमा स्पष्टै देखिएलानि कसले के गरे भन्ने??कि छैन र क्यामेरा?
यस्तो हप्तै पिछे रिपोर्टिङ गर्दा त यस्तो भ्रष्टाचार गुन्डागर्दी हुन्छ भने रिपोर्टिङ नहुदो हो त कति घटना घत्थे होला
great work
मिठाे ❤❤
काङ्ग्रेस भनेको चोरै हो चोरै काम गर्छ के कांग्रेसले you अध्यक्षलाई पक्रे पनि हुन्छ।
Apil tirpathi jasto Emandar patrkar Nepal 🇳🇵 ma sabai Patrkar hunu parxa
सरकारी कर्मचारी र जन प्रतिनिधि अलि बढि नै भएका छन् ! सफायाको खाचो छ !
भारतीय नागरिकलाई भए एक दिन, एक मिनेट मा नागरिकता दिन्थे होला नेपाल र नेपालीलाई कीन दिन्थे ,दलाल को खेति परिचय नै यही हो ।
आमा बेत्ताले भयसी सन्तानले दुख पाउँछन् नेपाली होकि भारातिय नागरिक हुन केही थाहा नभैइ पोइ बनाउने कस्ती आमा हुन??? पहिलो श्रीमान को थरबाट कसरी नागरिता बन्छ बेत्ताले आईमाई पोइ भय हुनि रहिछ आमालाई
😂😂😂 sahi kura
वडा अध्यक्षको कुरा केहि हदसम्म ठिक हो, कि अनपढ भन्नुपर्यो, नत्र जन्मदर्ता लगाएत शैक्षिक कागज पत्रमा बाबुको थर हुँदाहुदै कसरी वडाको सिफारिसमा आमाको थर लेख्नु?? कि भने बाबू वेपत्ता भएको आधार चाहियो। जे होस् समन्वय गरेर कसरी हुन्छ उनले नागरिकता पाउनुपर्छ । धन्यवाद ।
यो कुरो को चुरो पत्ता लगाउनु परो अपील सर दुवै पक्ष को कुरा बाझिएको छ
बुढा इमान्दार छन i like it
यहाँ नागरिकताको बिषय भन्दा पनि कुनै न कुनै खिचडि पाकिरहेको छ।
कांग्रेशी ले देश बनाउछ भन्ने ज्वालन्त उदाहरण 😳
गजब छ
नेपाल मा ,, जात्रा