16:41 कस्तो राम्रो कुरा प्रकाश सरको जातपात त कसैले आफ्नो स्वार्थको लागि खोलेको हो कसैले तर उ बेलामा पनि यतिको क्रान्तिकारी हुनुहुदोरैछ आजबाट झनै राम्रो लाग्न थाल्यो शुभकामना हजुरलाई।।👏❤️🙏
प्रकाश सुवेदी सरको कुराहरू सबै एकदमै सही र राम्रो र सबैको हितमा छ खै कहिले सुद्रिन्छ हाम्रो देशको अवस्था राम्रो अवस्था यी आँखाले देख्न पाउलान् कि नपाउलान् थाहा नै छैन। प्रकाशुवेदि सरले देश छोडेको हेर्न नपरोस् यही कामना। साह्रै दुःख लाग्छ देशको अवस्था देखेर 😔😔🥺
Great Video. Thank you Sajan Team and Prakash Dai. पछिल्लो 40 मिनेटमा साँच्चै उत्कृष्ट विषय र हृदय छुने थियो। यस प्रकारको सामग्री बनाउन जारी राख्नुहोस्। यदि सम्पूर्ण कार्यक्रमको छोटो हाइलाइटहरू छन् भने यो थप रोचक हुनेछ। प्रकाश सुवेदी नेपाली युवाका लागि उत्कृष्ट उदाहरण हुन् । He have a great straight forward approach. Lots of Respect and love ❤for this man. Be safe. Nation needs Hero like you. धेरै धेरै सम्मान र माया यो मान्छे को लागी। राष्ट्रमा मानिसको अभाव छ, गल्तीलाई औंल्याउन सक्ने र गल्ती सच्याउन दबाब दिन उहाँ जस्ता युवाहरू । वेद आफैंमा शुद्र योगदान छ, रामायण, महाभारत, भागवत धेरै हिन्दूहरूको पवित्र ग्रन्थ शुद्रहरूले लेखेका छन्, जसलाई आज तल्लो जात भनिन्छ। कार्यविभागीयलाई सामाजिक संरचनासँग तुलना गर्न सकिँदैन । इतिहासमा जे भयो त्यो ठूलो गल्ती हो त्यसैले सबैले सच्याउनुपर्छ I हिन्दु धर्म आफैमा लचकता र स्वीकृतिको धर्म हो त्यसैले कायर भएर अरुको विचार, विचार वा धर्मलाई स्वीकार गर्नु भन्दा, आफ्नो हिन्दू धर्म मा यसलाई सच्याउन लड्नुहोस् चारैतिरबाट लड्नु राम्रो हो, यी प्रगति, राम्रो भइरहेको छ भर्खरै भएका छन् र समाजमा धेरै राम्रा कुराहरू भइरहेका छन् जसको प्रशंसा गर्नुपर्छ। कांग्रेस, कम्युनिस्ट विचारधारा, तिनका नेता, कार्यकर्ता, विदेशी कठपुतली हुन्, भारत, पश्चिमा, अमेरिकीले प्रायोजन गरेका agent, विदेशी कठपुतली, उनीहरू राष्ट्र खाली गर्न, भारतीय, बिहारी, बंगाली, उत्तर प्रदेश, बंगलादेशी जिहादी आतंकवादी , रोहिंग्या जिहादी आतंकवादी , कश्मीरी जिहादी आतंकवादी , पाकिस्तानी जिहादी आतंकवादी नेपाली नागरिकता बाँड्न चाहन्छन् , तिनीहरूले यसलाई व्यवस्थित रूपमा गरिरहेका छन्। उनीहरु नेपाललाई अफ्रिका, अफगानिस्तान, लेबनन डिभाइड गरिरहेका छन्, धर्म, जात, भाषा उनीहरुले यसलाई व्यवस्थित ढंगले बाँडिरहेका छन् , चर्च, मस्जिद, ईशाई र जिहादीको वृद्धि। उद्योग कलकारखाना बन्द, गलत प्रचार, इतिहासको विषय परिवर्तन, अनुशासन, मनोबल, ज्ञान । सबै नेपाली नेताहरू र शिक्षा प्रमुखको चाहना पश्चिमा र भारतीय गुरुहरूको इच्छा र इच्छाअनुसार नेपालको विनाश, लडाइ र अन्त्य हो । भारत वा पश्चिमको शासनमा तिनीहरूले हामीलाई तिनीहरूद्वारा शासन गरेको चाहन्छन् I
Aaja yo episode prakash sir vayeko le purai video here, uhako harek programme herxu, uhako kura le dherai man xoyo, hamro देशको स्थिति dekhera ma pni 2 yrs को xori xodera विदेशिए😢 xori xodera aaye paxiko pida samjhera, xoriko yaad ma रातदिन tadpeko samjhida aafno देश dekhi sarai man dukhera aauxa😢
सजन को पोकास नेपालको नम्बर 2मा राख्छु 1 मा चिलबिल 2मा साजन 3 मा अरु पोकास अति नै दामि छ हासो गेससंगको माया सम्मान दिएको हुदा सधै भरि चलिराखोस शुभ कामना छ साजन लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
यो सो खासै त हेर्ने गरेको छैन ।। तर, सन्दिप क्षेत्री र प्राकाश सुवेदीको पूरा पोडकास्ट हेरेको छु।। यो २ वटा सो 1 सेकेन्ड पनि स्किप नगरी हरे।। एकदम राम्रो लाग्यो ।।।❣️❣️❣️❣️
Back in late 90's when I was a teeneger and every time when I used to visit Nepal for few months I used to watch his program. After 30 years last month I saw him in a comedy show and today for the first time listening to him in an interview, and honestly I am impressed by his thoughts, his beliefs and ideology about Nepal's political cronyism and other social issues he mentioned. Removing the king was the most horrendous and regretful mistake we all Nepalese had ever made, hence, thou shall thus bear thy curse of the royal ancestors.
चिप्ल्याउने अङ्कल को कुराले समाजमा भएका जातिय विभेद छुवाछुत जस्ता बिकृतिहरु केही ह्वदसम्म कम हुने अनुमान। मेरो बुहारी नि बिस्वकर्माको छोरी हो तर मैले उनलाइ म तल्लो जातको हु भन्ने महसुस गर्न दिइन। घरमा त नस्विकार्ने कुरै भएन समाजमा पनि स्विकार्य छ। तर मेरो मान्यता यो हो छुवाछुत हुनु हुदैन तल्लो जात माथिलो जात हुनु हुदैन सबै मान्छे बराबर हो😮
प्रकाश सुवेदी को ठुलो फ्यान हो अझ यो पोर्ड्कास्ट बाट झन धेरै बुजियो उहाँ को भोगाइ र सुरुवाति दिन हरु किताब पक्कै पढ्ने छु उहाको आए पछि तर ८४ पछि देश को अवस्था न सुदृए देश छाड्ने कुरा चै अलि न मज्जा लाग्यो र यो पोर्ड्कास्ट एक्दम कम हेर्छु हेमन्त राना राज बल्ब दाइ को पछि यो हेरियो राम्रो कलाकार तथा ब्याक्ती को आए पक्कै हेरिन्छ
16:41 कस्तो राम्रो कुरा प्रकाश सरको जातपात त कसैले आफ्नो स्वार्थको लागि खोलेको हो कसैले तर उ बेलामा पनि यतिको क्रान्तिकारी हुनुहुदोरैछ आजबाट झनै राम्रो लाग्न थाल्यो शुभकामना हजुरलाई।।👏❤️🙏
ruclips.net/video/d9PA7Qr-Iiw/видео.htmlsi=d5Y2EHPrA00DSEnc
मलाई मन पर्ने निडर सत्य बोल्ने पत्रकार प्रकाश सुवेदी ।
ruclips.net/video/d9PA7Qr-Iiw/видео.htmlsi=d5Y2EHPrA00DSEnc
प्रकाश सुवेदी ज्युलाई यहाँ देखेर एकदमै खुसि लग्यो रमाईलो कुराकानी 💗
ruclips.net/video/d9PA7Qr-Iiw/видео.htmlsi=d5Y2EHPrA00DSEnc
रजतपत जिन्दाबाद प्रकाश सुबेदी ज्यु को जय हो
प्रकाश सुवेदी सरको कुराहरू सबै एकदमै सही र राम्रो र सबैको हितमा छ खै कहिले सुद्रिन्छ हाम्रो देशको अवस्था राम्रो अवस्था यी आँखाले देख्न पाउलान् कि नपाउलान् थाहा नै छैन। प्रकाशुवेदि सरले देश छोडेको हेर्न नपरोस् यही कामना। साह्रै दुःख लाग्छ देशको अवस्था देखेर 😔😔🥺
ruclips.net/video/d9PA7Qr-Iiw/видео.htmlsi=d5Y2EHPrA00DSEnc
आज यो सो प्रकाश सुवेदी भएर मात्रै हेर्न आउने को को हुनुहुन्छ ।यतातिर हाजिर हौं साथीहरू ....
Great Video. Thank you Sajan Team and Prakash Dai. पछिल्लो 40 मिनेटमा साँच्चै उत्कृष्ट विषय र हृदय छुने थियो। यस प्रकारको सामग्री बनाउन जारी राख्नुहोस्। यदि सम्पूर्ण कार्यक्रमको छोटो हाइलाइटहरू छन् भने यो थप रोचक हुनेछ।
प्रकाश सुवेदी नेपाली युवाका लागि उत्कृष्ट उदाहरण हुन् । He have a great straight forward approach. Lots of Respect and love ❤for this man. Be safe. Nation needs Hero like you. धेरै धेरै सम्मान र माया यो मान्छे को लागी।
राष्ट्रमा मानिसको अभाव छ, गल्तीलाई औंल्याउन सक्ने र गल्ती सच्याउन दबाब दिन उहाँ जस्ता युवाहरू ।
वेद आफैंमा शुद्र योगदान छ, रामायण, महाभारत, भागवत धेरै हिन्दूहरूको पवित्र ग्रन्थ शुद्रहरूले लेखेका छन्, जसलाई आज तल्लो जात भनिन्छ। कार्यविभागीयलाई सामाजिक संरचनासँग तुलना गर्न सकिँदैन । इतिहासमा जे भयो त्यो ठूलो गल्ती हो त्यसैले सबैले सच्याउनुपर्छ I
हिन्दु धर्म आफैमा लचकता र स्वीकृतिको धर्म हो त्यसैले कायर भएर अरुको विचार, विचार वा धर्मलाई स्वीकार गर्नु भन्दा, आफ्नो हिन्दू धर्म मा यसलाई सच्याउन लड्नुहोस् चारैतिरबाट लड्नु राम्रो हो, यी प्रगति, राम्रो भइरहेको छ भर्खरै भएका छन् र समाजमा धेरै राम्रा कुराहरू भइरहेका छन् जसको प्रशंसा गर्नुपर्छ।
कांग्रेस, कम्युनिस्ट विचारधारा, तिनका नेता, कार्यकर्ता, विदेशी कठपुतली हुन्, भारत, पश्चिमा, अमेरिकीले प्रायोजन गरेका agent, विदेशी कठपुतली, उनीहरू राष्ट्र खाली गर्न, भारतीय, बिहारी, बंगाली, उत्तर प्रदेश, बंगलादेशी जिहादी आतंकवादी , रोहिंग्या जिहादी आतंकवादी , कश्मीरी जिहादी आतंकवादी , पाकिस्तानी जिहादी आतंकवादी नेपाली नागरिकता बाँड्न चाहन्छन् , तिनीहरूले यसलाई व्यवस्थित रूपमा गरिरहेका छन्। उनीहरु नेपाललाई अफ्रिका, अफगानिस्तान, लेबनन डिभाइड गरिरहेका छन्, धर्म, जात, भाषा उनीहरुले यसलाई व्यवस्थित ढंगले बाँडिरहेका छन् , चर्च, मस्जिद, ईशाई र जिहादीको वृद्धि। उद्योग कलकारखाना बन्द, गलत प्रचार, इतिहासको विषय परिवर्तन, अनुशासन, मनोबल, ज्ञान । सबै नेपाली नेताहरू र शिक्षा प्रमुखको चाहना पश्चिमा र भारतीय गुरुहरूको इच्छा र इच्छाअनुसार नेपालको विनाश, लडाइ र अन्त्य हो । भारत वा पश्चिमको शासनमा तिनीहरूले हामीलाई तिनीहरूद्वारा शासन गरेको चाहन्छन् I
🙏🙏🙏🙏🙏प्रकाश दाई ले 100% सहि कुरा गर्नु हुन्छ ❤❤❤❤❤❤❤
प्रकाश दाईकाे कुरा १००% सहमत छु देशको स्थितिलाई हेर्दा एकदिन सबैले देश छाेड्ने छन 🙏😭😭😭
Aaja yo episode prakash sir vayeko le purai video here, uhako harek programme herxu, uhako kura le dherai man xoyo, hamro देशको स्थिति dekhera ma pni 2 yrs को xori xodera विदेशिए😢 xori xodera aaye paxiko pida samjhera, xoriko yaad ma रातदिन tadpeko samjhida aafno देश dekhi sarai man dukhera aauxa😢
He is full of positivity. I like his dealing sense highly appreciated 😊❤
मलाई मन पर्ने व्यक्तित्व Legend Journalist
Aaj first time The Last Question full suniyo due to Prakash Subedi. Big respect both of you
नेपालको एकमात्र सच्चा, निडर र सत्य पत्रकार ❤❤
प्रकाश दाजु मान्छे मन को एकदम सफा हुनुहुन्छ।
सजन को पोकास नेपालको नम्बर 2मा राख्छु 1 मा चिलबिल 2मा साजन 3 मा अरु पोकास अति नै दामि छ हासो गेससंगको माया सम्मान दिएको हुदा सधै भरि चलिराखोस शुभ कामना छ साजन लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
यो सो खासै त हेर्ने गरेको छैन ।।
तर, सन्दिप क्षेत्री र प्राकाश सुवेदीको
पूरा पोडकास्ट हेरेको छु।।
यो २ वटा सो 1 सेकेन्ड पनि स्किप नगरी हरे।।
एकदम राम्रो लाग्यो ।।।❣️❣️❣️❣️
सजन हजुरकाे program सबै भन्दा राम्राे याे बनेकाे छ समय सान्दर्भिक पनि,
One of the best episode.. thank you Broda 🙌🙌🙌✊✊👍❤️
मलाई मनपर्ने पत्रकार प्रकाश सुवेदी 💐💝💝
ruclips.net/video/d9PA7Qr-Iiw/видео.htmlsi=d5Y2EHPrA00DSEnc
Back in late 90's when I was a teeneger and every time when I used to visit Nepal for few months I used to watch his program. After 30 years last month I saw him in a comedy show and today for the first time listening to him in an interview, and honestly I am impressed by his thoughts, his beliefs and ideology about Nepal's political cronyism and other social issues he mentioned. Removing the king was the most horrendous and regretful mistake we all Nepalese had ever made, hence, thou shall thus bear thy curse of the royal ancestors.
अब पनि युवा हरु जागेनन भने यो देश को हलत येस्तै हुन्छ
सुरुवातको यात्रा जति नै तीतो भएपनि धैर्यताका साथ अगाडी बढ्यो भने त्यसको फल अवस्य मिठो हुनेछ...
prakash dai bolda jati suniyo.uti sunni rakna mana lagne.kya ramailo sanga bolne.👍👍
सत्य निडर पत्रकार कोहि छ फिल्म मा भने प्रकाश् सुवेदी अङकल हो
मलाई मन पर्ने मान्छे हो प्रकाश सुवेदी
चिप्ले काका तपाईंको विचार कति राम्रो । साह्रै मन पर्यो ।
Parkash dai ko soch ramro raicha❤and good humor
First time every team members are listening than laughing 😅😅😅
Babal ❤️
Harek words parkash sir ko ramro xa❤ entertainment+motivation ❤
Rajpat uncle lai dhekhera herna aayeko.bahut talent xan hamra uncle😅
So far, the best episode till date ❤
#Rajatpat uncle #Prakash Subedi ❤
प्रकाश दाई बिदेशिने कुरा ले मन छोयो😭💔💔😭😭😭
अन्तिम मा भावुक बनाया यार काका ले 😢❤😅
Prakash uncle Hajur you are great ❤
सर्जन श्रेष्ठजस्तै युट्युबर बन्ने मन भएका यता है😊😊😊❤
Sajan jastai ta nabanne
टिकटकबाट डाइरेक्ट युट्युबमा धेरै धेरै धन्यवाद आनन्द आयो
प्रकाश सपुतको कुरा जोडेर गरेको कुरा मलाई मन पर्यो।
kada kada🔥
Prakash ji jata jata utai utai ma ❤❤❤
aaja mazza aauxa👍️
मलाई मन पर्ने पत्रकार प्रकाश सुबेदे🙏
Ati ramro bichar ra desh prati ko maya ra neta prati ko rish ho yo yo rish hami sabai nepali ma vako kura ho yo
😄😄😄😄sajan 😄😄😄babu😄😄😄malaichai sacchai ramailo lagxa hai😄😄😄sajan KO haso sunera😄😄😄👍
Lots of love❤❤
आज सुन मजा आया 😂😂😂
म भारत बाट हेर्दैछु
Pyaro rajatpat uncle . Namaste 🙏💗
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
मज्जाआउदैछ❤❤❤
Logical reality knowledge chai khatra xa sir ko
Prakash Subedi big fan ❤❤❤
#prakasha shubedi❤❤
नाई पाट २ नि आउनु पर्यो है छितै
01:40 exciting for 1M☺️☺️
PRAKASH SUBEDI & RISHI DHAMALA 🔥 ❤
Saii xa sajan sathi🎉🎉🎉
प्रकास सुबेदि जिन्दाबाद
चिप्ल्याउने अङ्कल को कुराले समाजमा भएका जातिय विभेद छुवाछुत जस्ता बिकृतिहरु केही ह्वदसम्म कम हुने अनुमान। मेरो बुहारी नि बिस्वकर्माको छोरी हो तर मैले उनलाइ म तल्लो जातको हु भन्ने महसुस गर्न दिइन। घरमा त नस्विकार्ने कुरै भएन समाजमा पनि स्विकार्य छ। तर मेरो मान्यता यो हो छुवाछुत हुनु हुदैन तल्लो जात माथिलो जात हुनु हुदैन सबै मान्छे बराबर हो😮
Malai poila dakhe nai man Parni Uncle❤❤ 😊
M first time commenter on your podcast dada as regular viewer this is different ..
Happy to see your progress
प्रकाश सुवेदी को ठुलो फ्यान हो अझ यो पोर्ड्कास्ट बाट झन धेरै बुजियो उहाँ को भोगाइ र सुरुवाति दिन हरु किताब पक्कै पढ्ने छु उहाको आए पछि तर ८४ पछि देश को अवस्था न सुदृए देश छाड्ने कुरा चै अलि न मज्जा लाग्यो र यो पोर्ड्कास्ट एक्दम कम हेर्छु हेमन्त राना राज बल्ब दाइ को पछि यो हेरियो राम्रो कलाकार तथा ब्याक्ती को आए पक्कै हेरिन्छ
एकैछिन पर्खनु म डिउटी सकेर हेर्नु पर्छ 😊
Malai ni prakash daiko kura suner bidesh jaujau layo ho sajanjee 😂😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉❤❤❤❤
Daami program MIT bhanja ma chai sanjog ko mama ho la 🤗🤗🤗 best wishes bhanja 🥰🥰🥰
Genuine Guy!
प्रकाश सुबेदिको कुराले मन छोयो। सधै उच्च सम्मान 🙏🙏
तर आज सजनको हासो सुन्न पाइएन्🤪🤪😂
Prakash Subedi I like It 🎉❤
Akdam ramro lagiyo Prakash sir Lai dekhda
Great journalist always recpcat ❤️❤️❤️
Legend prakash subedi sir❤
दाइ दर्जी सरको कुराले मन छोयो
रजतपत अङ्कल देखेर हेर्न मुन्टेकोहरु हाजिर गरौ त😂
Favourite rajatpat uncle..
Dhari aanada lagyo aaja
one of the best show💙🔥👍
Chipleti Uncle ❤❤
सज्जन ब्राे अाज जति मजा कहिले अायकाे थियन
Nice to see you both ❤ thank you for 500 subscribers 😊
❤🙏🏾❤
जान्ने बुझ्ने छेत्रीबाहुन कुरै कति मिठो
Prakash kaka gndabaad ❤️🙏🙏🙏
प्रकाश दाई जिन्दाबाद
पाहुना अनुसार अन्तर्वार्ताकार को लेवेल मिलेन😢😢😢😢
Prakash dai ❤❤❤
जय हो
Hi Sajan dae ❤ love from ghorahi Dang
Old is gold😊😊😊
प्रकाश subedi❤❤❤❤❤
Thank you so much 2 subscribers RUclips family keep supporting 🙏🎉❤❤
Mero feb show 2 in one
❤❤❤ maya xa dae dang ghorahi bta
Dammi ramailo🤣🤣 but दारी ...🤣🤣
Nice 👍🏻 👍🏻 👍🏻 😊😊
Part 2 please
Best uncle ❤❤🙏🙏🙏
The Prakash Subedi ❤❤
Always support sajan brother
झापाली हरु सबै कडा ❤❤❤❤
Maile Pani purai here ❤❤