मगन्ते हरु लाई एकदम राम्रो भयो सहयोग अमेरिकाको लिने अनि उसलाई नै गालि गर्ने अनि सहयोग डलर मा रमाउने र भ्रष्ट गर्ने हरुलाई ठिकै गरे ट्रम्प ले अरु राष्ट्र हरुले पनि यसरी नै सहयोग बन्द गर्यो भने मात्र आत्म निर्भर बन्न सक्छ हाम्रो नेपाल
Excellent take on the foreign aid, particularly from USA. Nepal's leaders and party in power should be thinking a better alternative to excessive reliance on foreign aid.
USA le नेपालका सबै क्षेत्रका सहयोग बन्द गरेपनि आमनागरिक लाई केही फरक पर्दैन। किन भने त्यस्ता सहयोगले कुनै आम नेपालीले आर्थिक सहयोगको अनुभूति गर्न पाएको छैन।उनै ठूला बड़ा भनौदाहरुले ठगी खाने भाँडो हराउने भो।
हामी जस्ता भुई मान्छेहरुलाई देखाउदै आफुलाई सभ्य सम्झिने मगन्तेहरु जसले डलर ल्याएर चिल्ला गाडी चढ्ने र ठूला हाेटलमा बसी खाने, ३ महिना भित्र सडक मै झरेमा अझ राम्राे । हे ट्रम्प बाजे तिमिले ढिलै भए पनि राम्रै गर्याै , अब हामीलाई हामी नै भएर बाँच्न देउ ।
पाथीभरा केवल कार मा 200 जना पुर्वेली जनताले काम सुरु भएपछि रु४०हजारको रोजगार पाउँछन् तेहा । Mcc विकास बिरोदी हारुले केही उन्नति गर्ना दिन भएन। चर्च बनाउदा चै पहिचान मा संकट नहुने, सबै जना चुप हुन्छन्। मनकामना केवल कार बाट केही सिक्नु पर्यो।
नेपाल र नेपालीको लागि एकदमै उपयुक्त हो अमेरिका ले जुन सहयोग नेपाल लाई गरी रहेको थियो त्यो रकम नेपाल र नेपाली भन्दा भ्रष्टाचारी गद्दार नेता कर्मचारी हरु ले मौज मस्ती आफ्नो कार्यकर्ता पाल्ने धन्दा मा खर्च भैरहेको थियो
सुधीर जी, नमस्कार! विगत झैं तपाईंको यो प्रस्तुति पनि राम्रो लाग्यो । तर एउटा सानो सुझावः USAID को उच्चारण USA ID होइन, US AID हो । अर्को पटक कार्यक्रम प्रस्तुत गर्दा कृपया, सच्याउनु होस् ! धन्यवाद!!🙋♂️❤💥
नमस्कार, कमेन्टका लागि धेरै धन्यवाद । तर मैले बुझेसम्म USAID को आधिकारिक उच्चारण 'यूएसएड्' होइन, यूएसएआईडी (United States Agency for International Development) नै हो ।
स्वाभिमानी नेपाली बन्ने सुनौली अबसर दिनुभएकोमा धन्यवाद ।
Mero Pani dhanyabaad cha , Trump Sarkar Lai.
Afno gau afai banau
Ho tara lute sarkar nepalko swmitto becherai bhaeni swartha ko lagi je pani garxan.teyo bhanda bharasta gareko paisalenai bikash june thiyo.
बरु भोकमारी लाग्छ भने लागोस् तर कुनै देश बाट कुनै सहयोग नलिँदा हुन्छ जैले अर्काको आशमा मात्र जिउने सोच त्याग।
धेरै राम्रो भयो। यस्तै यस्तै अनुदानहरु सबै बन्द गर्दियोस् र नेपाललाई यस्तो अनुदान दिनबाट मुक्त गरोस्। अनि थाहा पाउँछन् देशका नेताले।❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
💯👍🫡
राम्रो भयो । बिदेशबाट डलर ल्याएर आपना स्वार्थ पूरा गर्नेहरुका लागि !
सहि कुरा हजुर ।
Thik vayo varsta lae posnu vanda .aab Nepali haru sawabiman vayra bachan siknu parcha.
बरु भोकमारी लाग्छ भने लागोस् तर कुनै देश बाट कुनै सहयोग नलिँदा हुन्छ जैले अर्काको आशमा मात्र जिउने सोच त्याग।
सुधिर बाबु! ट्रम्प ले चालेको कदम सराहनीय स्वाबलम्बी नीर्णय हो। ठिक छ।
बरु भोकमारी लाग्छ भने लागोस् तर कुनै देश बाट कुनै सहयोग नलिँदा हुन्छ जैले अर्काको आशमा मात्र जिउने सोच त्याग।
I appreciate trump’s decision!! नेपालि नेता को रोजि रोटि रोकेको मा खुसि लाग्यो !! अब च्ड्ने
नेपाललाईदिने सबै सहयोग कटौती गर्यो भने झन राम्रोहुन्छ ।
Corruption garna ni napaune vaye aba Nepali harule . 😄
Absolutely good news, must be close all ngo,ingo
मगन्ते हरु लाई एकदम राम्रो भयो सहयोग अमेरिकाको लिने अनि उसलाई नै गालि गर्ने अनि सहयोग डलर मा रमाउने र भ्रष्ट गर्ने हरुलाई ठिकै गरे ट्रम्प ले अरु राष्ट्र हरुले पनि यसरी नै सहयोग बन्द गर्यो भने मात्र आत्म निर्भर बन्न सक्छ हाम्रो नेपाल
ठिक्क पर्यो यी ठग संस्थाहरू मार्फत टन्न कमाएकाहरु को रुवाबासी हुने भो
एकदमै महत्वपूर्ण कुरा भन्नु भयो सर नमस्कार
धेरै राम्रो
Wonderful & amazing and awesome judgment ! I am in USA 🇺🇸 love to watch your show! It's so authentic ! Thanks !
एकदम सही, जति सहयोग आए नी उही नेता लाई मात्र थियो जनता ले लोप्पा मात्र हो। ठीक परो। जनता लाई लेना न देना
रुवाबासी गर्न जरुरी छैन। आफ्नो देशमा आफै बिकास गर भनेको हो। यो अर्थमा ट्रम्पलाइ मुरीमुरी धन्यवाद 🙏
रोकेको मा धेरै राम्रो गयो किन कि जन्ता लाई भन्दा नेता लाई मात्रा मोटाउन लाई हुन्थे
अति सुन्दर काम, Trump को
Excellent take on the foreign aid, particularly from USA. Nepal's leaders and party in power should be thinking a better alternative to excessive reliance on foreign aid.
ट्रम् साहबले धेरै राम्रो गर्नुभयो। आधाभन्दा बढी सहयोग नेताको खल्तीमा जान्थ्यो। धेरै राम्रो गर्नुभयो ट्रम् साहबलाइ धेरै धेरै धन्यवाद धन्यवाद
ठिक भयो
धन्यबाद जहज रूपमा जानकारी प्रदान गर्नु भएकाेमा ।
thanks donald हाम्रोजस्तो देश लाई खाडल तिर हालेको छन सबै ngo बन्द हुन जरुरी छ तब मात्र देश बान्ने बाटो तिर लाग्ने छ
सबभन्दा राम्रो चाइनासँग राम्रो सम्बन्ध गरे राम्रो हुन्छ जस्तो लाग्छ
hahaha 😅
।।
America xaina vaneh sansar xaina
।।
dherai bhu-vag lagee sakio
chaina le
aba des nai jimma deh 😅
Ekdam ekdam sahi garex Trump le wa chitta bujhyo....
Good,,,, सबै बन्द हुनुपर्छ,,,
धेरै राम्रो भयो
राम्रो भयो
Weldon Mr president Trump! I appreciate him ❤
No MCC !!
Wow such a great initiative by President Trump 👏👏👏👏👏
नेपालाइ सहयोग गर्ने सबै दात्री रास्ट्र हरुले सबैखाले शह्योग बन्द गरुन तबमात्रे योदेश बन्ने छ।
Very good
Best analysis
Salute to Mr.president D.Trump of USA.
Ek dam thik gareko xa Amerikle khusi lagxa kosaile Pani Nadieko bhaye Ajhai Ramro hune thiyo yo bhrstchari desma
So much appreciated for President Donal Trump decision 😊
Good news , very Good News 🎉🎉🎉🎉🎉😮😮😮
नेपाल लाई त सहयोग पुरै रोकियोस, किनकि पाएको सहयोग बाट कुनै विकास छैन सबै भ्रा्टाचार गरेर लुकाउने मात्र गर्दछ!!
एकदमै महत्वपूर्ण कुरा भन्नु भयो सर नमस्कार 😊
USA le नेपालका सबै क्षेत्रका सहयोग बन्द गरेपनि आमनागरिक लाई केही फरक पर्दैन। किन भने त्यस्ता सहयोगले कुनै आम नेपालीले आर्थिक सहयोगको अनुभूति गर्न पाएको छैन।उनै ठूला बड़ा भनौदाहरुले ठगी खाने भाँडो हराउने भो।
Outstanding job thank you Donald trump
साहै राम्रो समाचार ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
बिदेशी अनुदान सबै कटौती गर्दा अत्ति काइदा !धन्यवाद ट्रम्प जि !????
Very good work keep up 👍 trop
Very useful information, thank you!
हामी जस्ता भुई मान्छेहरुलाई देखाउदै आफुलाई सभ्य सम्झिने मगन्तेहरु जसले डलर ल्याएर चिल्ला गाडी चढ्ने र ठूला हाेटलमा बसी खाने, ३ महिना भित्र सडक मै झरेमा अझ राम्राे । हे ट्रम्प बाजे तिमिले ढिलै भए पनि राम्रै गर्याै , अब हामीलाई हामी नै भएर बाँच्न देउ ।
धेरै राम्रो भयछ
Good afternoon everybody, always excellent speech u.s. president, i like everyday, i am respect, thank you everybody.
Je hunxa raamrai hunxa.
Verry good trum👍
Salute to you Trump sir 👏
ट्रंप लाई बधाई छ, सिनो लछारने नेपाली स्यालहरुको रोजी रोटी खतम very good Trump
ठिक भयो भ्रष्टाचार गर्ने अड्डा
हो मात्रै चिल्ला गाडी चड्ने बाहेक केही काम भएन
Good news 🙏🙏🙏🙏
एकदमै राम्रो भयोे भ्रष्टचारीहरुको लागि
Ekdum thik vayo
Wonderful, ❤❤
बिदेशी अनुदान र ऋण बन्द हुनु राम्रो हो।❤❤❤❤❤❤
मगन्ते नेताको रोइलो !!
Very Good
Good dherai dherai dhanyebad
धन्यवाद सुधीर जी
लेटर प्याड र ट्याग देखाएर करोडौं खाने धेरै NGO र INGO हरु धेरै छन् नेपालमा।
अमेरिकी सहयोगमा राजनीतिक भ्रष्टाचार 100 % भएको थियोे।
So profound and indepth analysis. Please add subtitles also.
dherai ramro
Dherai ramro bhayo .aba isai banaune Kam Pani band hunchha.
Excellent presentation 🙏
कागजातमा मात्र काम गर्ने लाइ हो समस्या, आम मानिसको जीवनमा कुनै प्रभाव पर्छ जस्तो लाग्दै न ।
हामी आम मान्छेलाई NGO INGO चलाएकाहरुले मान्छे गन्थे र ?
धन्यवाद ट्रम् साप धन्यवाद thank you thumbs Sahab thank you very much
Short and sweet analysis🎉
Very very good 100 Good
Very good Kam
अति राम्रो ट्रम्प दाजु
Good …. Should be depend own self
Jay ho sahi ho Jay ho Trump ko Jay Nepal 😮😮😮
पाथीभरा केवल कार मा 200 जना पुर्वेली जनताले काम सुरु भएपछि रु४०हजारको रोजगार पाउँछन् तेहा । Mcc विकास बिरोदी हारुले केही उन्नति गर्ना दिन भएन।
चर्च बनाउदा चै पहिचान मा संकट नहुने, सबै जना चुप हुन्छन्।
मनकामना केवल कार बाट केही सिक्नु पर्यो।
Great thinking 🇳🇵
सहि बिचार !!
Very nice presentation
Very good job 👏 👍 totally stop funding nepal
Good 🎉
राम्रो खबर
नेपाल र नेपालीको लागि एकदमै उपयुक्त हो अमेरिका ले जुन सहयोग नेपाल लाई गरी रहेको थियो त्यो रकम नेपाल र नेपाली भन्दा भ्रष्टाचारी गद्दार नेता कर्मचारी हरु ले मौज मस्ती आफ्नो कार्यकर्ता पाल्ने धन्दा मा खर्च भैरहेको थियो
Good job 😮
भ्रष्टचारमा कमि हुन्छ , प्राबिधिक र भौतिक बाहेक आर्थिक सहयोग र ऋणहरु पुर्णरुपमा बन्द हुनुपर्छ ! आत्मनिर्भर र स्वाबलम्बी हुनको लागि सुनौलो अवसर !
Thank you Trump for giving a chance to ruse Nepal 🇳🇵
Donald trump is grat leader ♥️♥️
Verry good tarmp
जे गरे ठिक गरे जो बाईडेनजे उहाँलाई सलाम छ नेपलमा डलरको खेति गरेर खेति खान पल्केकालाई ठिक भएको छ
डलरेको धन्दा बन्द गर्न पर्छ ।
सुधीर जी, नमस्कार!
विगत झैं तपाईंको यो प्रस्तुति पनि राम्रो लाग्यो ।
तर एउटा सानो सुझावः
USAID को उच्चारण USA ID होइन, US AID हो ।
अर्को पटक कार्यक्रम प्रस्तुत गर्दा कृपया, सच्याउनु होस् ! धन्यवाद!!🙋♂️❤💥
नमस्कार, कमेन्टका लागि धेरै धन्यवाद । तर मैले बुझेसम्म USAID को आधिकारिक उच्चारण 'यूएसएड्' होइन, यूएसएआईडी (United States Agency for International Development) नै हो ।
मागेर मोज मस्ती गर्न पल्केकाहरूलाई ठिक्का भो, हजुर!
ठीक भयो मागी खाने हरुको रोइलो सुरु
Direct poor people helped hunna agent li
Ek paisa pani nadiye hunxa jantale paune hoina kina chahiyo
Good job
संसारभरी नै असर पर्छ पक्कै पनि ।
विदेशी सहयोग नामका सबै पैसा रोकिएकै राम्रो ।
भ्रष्ट अधिकारीहरूलाई चोट😅😅😅
Great news
good job.
Do this work agriculture very nice.
ठिकै भयो कति विदेशी मदद को उम्मीद राख्नु।
अब नेपाल को सरकार ले नेता हरु को भुँडी मात्र हेर्छ की जनता को भलाई हेर्छ त्यो अब थाह हुन्छ।
Trump good