Sudheer Sharma
Sudheer Sharma
  • Видео 307
  • Просмотров 1 940 947
लाङटाङमा बुद्धका चेला मानिन्छ, दार्चुलामा ओखती ! | Dr. Narayan Koju | अनि, अब Clips
Join Dr. Narayan Koju as he uncovers the hidden stories of Himalayan biodiversity, from snow leopards to ancient traditions.
» Subscribe our channel: www.youtube.com/@sudheerktm1
≈ हाम्रो जैविक विविधता ≈
डा. नारायण कोजु जैविक विविधताका अनुसन्धानकर्मी हुन् । अहिले उनी दोलखाको तिब्बती सीमावर्ती हिमाली क्षेत्र लप्चीमा फिल्ड रिसर्च गरिरहेका छन् । त्यही ठाउँमा बुद्ध धर्मका विख्यात योगी मिलारेपाले हजार बर्षअघि साधना गरेको गुफा पनि छ । तिब्बतीहरू मिलारेपालाई हिउँचितुवाको कथासँग पनि जोडेर हेर्छन् ।
डा. कोजुको अनुसन्धान लप्चीका हिउँचितुवा र जलवायु परिवर्तनलगायतका कारणले गर्दा तलका पहाडबाट उक्लेर त्यो हिमाली क्षेत्रमा पुगेका चितुवाहरूमा केन्द्रित छ । त्यहाँ चितुवाका ती दुई प्रजातिबीच के-कस्तो अन्तरक्र...
Просмотров: 1 131

Видео

नेपालीहरु किन जान्छन् अमेरिका ? | What Nepalis Do in America | Sudheer Sharma
Просмотров 74 тыс.7 часов назад
Why Do Nepalis Want to Go to America? What Do They Do There? » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ नेपालीको अमेरिकी सपना ≈ नेपालमा डिभी भर्नेहरुको भीड र अमेरिकी स्टुडेन्ट भिसाका लागि बढेको आवेदनले अमेरिकाप्रतिको आकर्षण यहाँ कति गहिरो छ भन्ने थाहा हुन्छ । यसबाहेक लाखौं खर्चेर, जस्तोसुकै जोखिम मोलेर भएपनि, ‘तल्लो बाटो’ भनिने मेक्सिकोतिरबाट अवैध ढंगबाट अमेरिका पस्न खोज्नेहरु उत्त...
जलविद्युत परियोजना र वन्यजन्तु विस्थापन | Dr. Narayan Koju | अनि, अब Clips
Просмотров 2489 часов назад
Join Dr. Narayan Koju as he uncovers the hidden stories of Himalayan biodiversity, from snow leopards to ancient traditions. » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ हाम्रो जैविक विविधता ≈ डा. नारायण कोजु जैविक विविधताका अनुसन्धानकर्मी हुन् । अहिले उनी दोलखाको तिब्बती सीमावर्ती हिमाली क्षेत्र लप्चीमा फिल्ड रिसर्च गरिरहेका छन् । त्यही ठाउँमा बुद्ध धर्मका विख्यात योगी मिलारेपाले हज...
काठमाडौंमा फेरि ठूलो प्रकोप आउनसक्छ | Dr. Narayan Koju | अनि, अब Clips
Просмотров 1 тыс.14 часов назад
Join Dr. Narayan Koju as he uncovers the hidden stories of Himalayan biodiversity, from snow leopards to ancient traditions. » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ हाम्रो जैविक विविधता ≈ डा. नारायण कोजु जैविक विविधताका अनुसन्धानकर्मी हुन् । अहिले उनी दोलखाको तिब्बती सीमावर्ती हिमाली क्षेत्र लप्चीमा फिल्ड रिसर्च गरिरहेका छन् । त्यही ठाउँमा बुद्ध धर्मका विख्यात योगी मिलारेपाले हज...
योगी मिलारेपाको नेपाल नाता | उनले किन रोजे दोलखाको गुफा ? | Dr. Narayan Koju | अनि, अब Clips
Просмотров 37916 часов назад
Join Dr. Narayan Koju as he uncovers the hidden stories of Himalayan biodiversity, from snow leopards to ancient traditions. » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ हाम्रो जैविक विविधता ≈ डा. नारायण कोजु जैविक विविधताका अनुसन्धानकर्मी हुन् । अहिले उनी दोलखाको तिब्बती सीमावर्ती हिमाली क्षेत्र लप्चीमा फिल्ड रिसर्च गरिरहेका छन् । त्यही ठाउँमा बुद्ध धर्मका विख्यात योगी मिलारेपाले हज...
के लिपुलेकलाई लिएर भारत-चीन सहमति भएको हो ? Is There an India-China Deal on Lipulek? Sudheer Sharma
Просмотров 20 тыс.19 часов назад
Kalapani-Lipulek Dispute: What’s the Truth About an India-China Deal? » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ कालापानी, भारत र चीन ≈ चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको नेतृत्वमा २०८१ पुस ३ गते बेइजिङमा बिशेष प्रतिनिधिस्तरीय तेइसौं चरणको वार्ता भएको थियो । त्यसपछि जारी गरिएको छबूँदे सहमतिमा कालापानी-लिपुलेक नाका खोल्ने भन्ने बिषय पनि परेको...
पाइका, हिउँचितुवा र योगी मिलारेपाको कथा | Dr. Narayan Koju | अनि, अब with Sudheer Sharma | Ep. 28
Просмотров 8 тыс.День назад
Join Dr. Narayan Koju as he uncovers the hidden stories of Himalayan biodiversity, from snow leopards to ancient traditions. » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ हाम्रो जैविक विविधता ≈ डा. नारायण कोजु जैविक विविधताका अनुसन्धानकर्मी हुन् । अहिले उनी दोलखाको तिब्बती सीमावर्ती हिमाली क्षेत्र लप्चीमा फिल्ड रिसर्च गरिरहेका छन् । त्यही ठाउँमा बुद्ध धर्मका विख्यात योगी मिलारेपाले हज...
भारतका हात्ती नेपालमा मामाघर खोज्दै आएका हुन् | Dr. Narayan Koju | अनि, अब Clips
Просмотров 653День назад
Join Dr. Narayan Koju as he uncovers the hidden stories of Himalayan biodiversity, from snow leopards to ancient traditions. » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ हाम्रो जैविक विविधता ≈ डा. नारायण कोजु जैविक विविधताका अनुसन्धानकर्मी हुन् । अहिले उनी दोलखाको तिब्बती सीमावर्ती हिमाली क्षेत्र लप्चीमा फिल्ड रिसर्च गरिरहेका छन् । त्यही ठाउँमा बुद्ध धर्मका विख्यात योगी मिलारेपाले हज...
‘अनि ठेकेदार नै सांसद बन्न थाले’ | Hari Bahadur Thapa | अनि, अब Clips
Просмотров 80014 дней назад
How Corruption is Hollowing Nepal from Within - Journalist and Writer Hari Bahadur Thapa's Insights » Subscribe our channel: www.youtube.com/@sudheerktm1 ≈ भ्रष्टाचारको चिरफार ≈ पत्रकार एवं लेखक हरिबहादुर थापाले नेपालमा बढ्दै गएको भ्रष्टाचारको ग्राफलाई झण्डै तीन दशकदेखि नजीकबाट नियालिरहेका छन् । यस अवधिमा उठेका र सेलाएका थुप्रै ठूला-साना घोटाला प्रकरणहरुलाई उनले पछ्याएका छन् । यसैको वरिपरी रहेर...
'एनपीएल'ले दिएको ४ सन्देश | Four Key Messages of NPL | Sudheer Sharma #npl
Просмотров 23 тыс.14 дней назад
The NPL has been a watershed moment for Nepali cricket, delivering four key messages. What are they? I’ve explained them in this video. » Subscribe our channel: www.youtube.com/@sudheerktm1 २०८१ साल मंसिर १६ देखि पुस ६ गतेसम्म भएको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो च्याम्पियन 'जनकपुर बोल्ट्‌स' बन्न पुगेको छ । सुदूरपश्चिम रोयल्स यसको उपविजेता भएको छ । तर यो फाइनल गेमसँगै एनपीएलको तरंग समाप्त ...
नेपालमा भ्रष्टाचार कसरी हुन्छ ? हरिबहादुर थापाको नालीबेली | अनि, अब Clips
Просмотров 3,2 тыс.14 дней назад
नेपालमा भ्रष्टाचार कसरी हुन्छ ? हरिबहादुर थापाको नालीबेली | अनि, अब Clips
‘त्यसपछि संसदमा टाई लाउने नौला मान्छेहरू बढे’ | Hari Bahadur Thapa | अनि, अब Clips
Просмотров 2,4 тыс.14 дней назад
‘त्यसपछि संसदमा टाई लाउने नौला मान्छेहरू बढे’ | Hari Bahadur Thapa | अनि, अब Clips
वाइडबडी प्रकरणमा कर्मचारीमात्र किन मुछिए ? | NAC & Corruption | Hari Bahadur Thapa | अनि, अब Clips
Просмотров 2,3 тыс.14 дней назад
वाइडबडी प्रकरणमा कर्मचारीमात्र किन मुछिए ? | NAC & Corruption | Hari Bahadur Thapa | अनि, अब Clips
राजा महेन्द्रको कूटनीति | भारत, चीन र अमेरिकासँग कसरी गरेका थिए ‘डिल' ? | Sudheer Sharma
Просмотров 31 тыс.21 день назад
राजा महेन्द्रको कूटनीति | भारत, चीन र अमेरिकासँग कसरी गरेका थिए ‘डिल' ? | Sudheer Sharma
भ्रष्टाचार काण्डमा नेता किन समातिदैनन् ? | Hari Bahadur Thapa | अनि, अब with Sudheer Sharma | Ep.27
Просмотров 18 тыс.21 день назад
भ्रष्टाचार काण्डमा नेता किन समातिदैनन् ? | Hari Bahadur Thapa | अनि, अब with Sudheer Sharma | Ep.27
नेपालमा ‘ठूला माछा’ किन पक्राउ पर्दैनन् ? | Hari Bahadur Thapa | अनि, अब Clips
Просмотров 1,4 тыс.21 день назад
नेपालमा ‘ठूला माछा’ किन पक्राउ पर्दैनन् ? | Hari Bahadur Thapa | अनि, अब Clips
युक्रेनमा मारिएका नेपालीको क्षतिपूर्ति कसरी पाइन्छ ? पूर्वराजदूत मिलन तुलाधरको जवाफ | अनि, अब Clips
Просмотров 63321 день назад
युक्रेनमा मारिएका नेपालीको क्षतिपूर्ति कसरी पाइन्छ ? पूर्वराजदूत मिलन तुलाधरको जवाफ | अनि, अब Clips
सय करोडको क्रिकेट | The NPL- Nepal’s Largest Sporting Event | Sudheer Sharma
Просмотров 72 тыс.28 дней назад
सय करोडको क्रिकेट | The NPL- Nepal’s Largest Sporting Event | Sudheer Sharma
How Tibet Trade Made Kathmandu Prosperous in History | Milan Tuladhar | अनि, अब Clips
Просмотров 2,5 тыс.28 дней назад
How Tibet Trade Made Kathmandu Prosperous in History | Milan Tuladhar | अनि, अब Clips
ती लेनिन - बालकृष्ण समले बनाएको पोट्रेट | Milan Tuladhar | अनि, अब Clips
Просмотров 46328 дней назад
ती लेनिन - बालकृष्ण समले बनाएको पोट्रेट | Milan Tuladhar | अनि, अब Clips
चीन-अमेरिका खेल कूटनीतिमा नेपाल | माओ-निक्सन भेटअघिको त्यो घट्ना | Milan Tuladhar | अनि, अब Clips
Просмотров 1,3 тыс.Месяц назад
चीन-अमेरिका खेल कूटनीतिमा नेपाल | माओ-निक्सन भेटअघिको त्यो घट्ना | Milan Tuladhar | अनि, अब Clips
के अब बीआरआई अघि बढ्छ ? प्रम ओलीको चीन भ्रमणको अन्तर्य | What Happened in Beijing? | Sudheer Sharma
Просмотров 62 тыс.Месяц назад
के अब बीआरआई अघि बढ्छ ? प्रम ओलीको चीन भ्रमणको अन्तर्य | What Happened in Beijing? | Sudheer Sharma
एमालेमा विरोधीलाई बोल्न किन दिइँदैन? | असन्तुष्टको ओत बन्दै पूर्वराष्ट्रपति भण्डारी | Sudheer Sharma
Просмотров 25 тыс.Месяц назад
एमालेमा विरोधीलाई बोल्न किन दिइँदैन? | असन्तुष्टको ओत बन्दै पूर्वराष्ट्रपति भण्डारी | Sudheer Sharma
रूसी सेनामा किन भर्ती भए नेपाली? Why Nepali Joined the Russian Army? | Milan Tuladhar | अनि अब Clips
Просмотров 771Месяц назад
रूसी सेनामा किन भर्ती भए नेपाली? Why Nepali Joined the Russian Army? | Milan Tuladhar | अनि अब Clips
‘विद्युत प्राधिकरण ढल्यो भने देशको अर्थतन्त्र नै ध्वस्त हुन्छ’ | Kulman Ghising | अनि, अब Clips
Просмотров 21 тыс.Месяц назад
‘विद्युत प्राधिकरण ढल्यो भने देशको अर्थतन्त्र नै ध्वस्त हुन्छ’ | Kulman Ghising | अनि, अब Clips
चीन र कांग्रेस : दुरी घट्दै कि बढ्दै ? | Why is Congress Hesitant About the BRI? | Sudheer Sharma
Просмотров 15 тыс.Месяц назад
चीन र कांग्रेस : दुरी घट्दै कि बढ्दै ? | Why is Congress Hesitant About the BRI? | Sudheer Sharma
युक्रेन युद्धमा नेपाली; भारत, चीन र भूराजनीति | Milan Tuladhar | अनि, अब with Sudheer Sharma | Ep.26
Просмотров 15 тыс.Месяц назад
युक्रेन युद्धमा नेपाली; भारत, चीन र भूराजनीति | Milan Tuladhar | अनि, अब with Sudheer Sharma | Ep.26
उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद के हो ? बक्यौता प्रकरणबारे कुलमान घिसिङ | अनि, अब Clips
Просмотров 6 тыс.Месяц назад
उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद के हो ? बक्यौता प्रकरणबारे कुलमान घिसिङ | अनि, अब Clips
केरूङ-काठमाडौं-रक्सौल रेल चीन-भारतलाई मात्र हैन, हाम्रा लागि नै चाहिन्छ: मिलन तुलाधर | अनि, अब Clips
Просмотров 1,7 тыс.Месяц назад
केरूङ-काठमाडौं-रक्सौल रेल चीन-भारतलाई मात्र हैन, हाम्रा लागि नै चाहिन्छ: मिलन तुलाधर | अनि, अब Clips
६ महिनाभित्र नतिजा देखाउन नसक्ने नेतृत्व असफल हुन्छ | Kulman Ghising | अनि, अब Clips
Просмотров 1,5 тыс.Месяц назад
६ महिनाभित्र नतिजा देखाउन नसक्ने नेतृत्व असफल हुन्छ | Kulman Ghising | अनि, अब Clips

Комментарии

  • @irtayag3530
    @irtayag3530 16 минут назад

    के के नं गरौला भंनेर ओईरो लागेर पछी बीदेसीनु कस्को गल्ती ट्यक्स के के को तीर्नु पर्छ् त्योपनी भंन्नुहोस नेपालमा एतीको मेहनत गर्ने अधीकार पायोभंने देशबन्छ की के हुन्छ धर्मको राजनीतीले नेपाल रीत्याएर के होला लौ त??जाहां धर्मको लडांईहुदैन त्यो राष्ट प्रगती उन्नती हुने हो की कसो?????

  • @mahakaalmahakaal3073
    @mahakaalmahakaal3073 3 часа назад

    Most of the remittance is send by Bhutanese Nepali. Nepali from Nepal are busy selling off their properties in Nepal and moving their wealths to US.

  • @Nilamgvlog
    @Nilamgvlog 3 часа назад

    Please get your numbers right. There are lots of Nepali in Ohio. $15000 is not crore its in lakh. Numbers are mistyped or misunderstood 😅

  • @indubhushangautam
    @indubhushangautam 6 часов назад

    म किन अमेरिका आउन बाध्य बने ???? काहा जानु त अब म ??? ??? माओबादी जनयुध्द थियो मेरो जन्मथलो तेह्रथुम बाट जसरी पनि ज्यान जोगाउन भाग्नु पर्ने भयो , मधेस सुनसरीमा सानो जग्गा किनेर काठको घर बनाएर सरे, जागिर येनकेन प्रकारेण खोजेर खाईयो , मधेशमा पनि " पाहाड़े जाओ " भने मधेश आन्दोलन २०६३ सालको स्पष्ट सङ्केत थियो - मधेस मा बेचेर काठमांडू मा ४ आना घडेरी किनेर एकतले चारकोठे घर बनाएर सारियो सुरक्षित हुन् । काठमांडू पनि " हामि नेवा: को मात्र हो बाहिरको मानिस हुल का हुल आयो "" भनेर काराउथे , " कति आएका हुन् यो मान्छेहरु" , " पाखे हरु " भन्दै बस टेम्पो तिर गालि गर्थे । थेत्तरो भएर आफ्नो देशमा शर्णाथी भएर बसियो । जागिर माग्न गयो तिमि ५० बर्ष नाघे का बुढा भयौ भनेर कसैले दिएन - बेरोजगार भइयो । अमेरिका को भिसा एप्लाई गरेको भिसा दियो । अमेरिका छिरे पछि आफु संग सुको दाम नभए पनि एक लाख रुपया सम्म को किनेर खान पाइने क्रीडिट कार्ड थमाई दियो र भोकै बस्नु परेन । , किस्ता मा गाडी किन्न पाइने , किस्ता किस्तामा घर फर्निचर किन्न पाइने सिस्टम मा हली दियो । काम जति गर्छु भने पनि पाइने , रात भरी काम गर्छु भन्दा पनि पाइने, बिदाको दिन काम गरे डबल पैसो दिने रहेछ । उबर ट्याक्सी चलायो भने महिना मा ५ लाख को कमाइ हुने रहेछ । यहा का अमेरिकन ले "" किन आइस आफ्नो देश जा"" भन्दैनन बरु "" धन्यबाद तिम्रो काम ले हामि खुसि छौ - तिमिलाइ यो बोनस भन्छन थप रकम दिन्छन "" केहि चाहियो भने भन्नु भन्छन । ""अङ्ग्रेजी त्यति आउदैन है हामि नेपाली लाइ"" भन्दा पनि ""इटस ओके "" भन्छन, "" तर तिम्रो काम चाही खत्रा असाध्ये राम्रो छ नि त् , हाम्रो त मुख मात्र बच्छ - अङ्ग्रेजि मात्र राम्रो छ तर काम चाही तिम्रो जस्तो उम्दा छैन नि , ठिकै ठिकै मात्र छ"" भन्छन गोरा हरुले । उमेर ६० पुगोस कि ७० कि ८० बर्ष जति पुगोस काम गर्न सक्छु भन्ने लाइ उमेर नहेरी काम दिन्छन काम चाहि हल्का हुन्छ , गर्न सक्नु पर्यो ।। छोरा - छोरी ले कालेज युनिभरसिटीमा पढ्न पाएका छन , मागे जति स्टुडेन्ट लोन ऋण दिएको छ छोरा - छोरी लाइ - कमाएर तिर्छन उनीहरुले । छोरा छोरी नेपालमा जस्तो ट्यापे बन्लान भन्ने डर छैन - काम नगरी कसैलाई खान पाइदैन , ट्यापे भएर रल्लिएर हिड्ने कसलाई छुट छ र ??? प्रथमा अनाबस्यक साथि र अनाबस्यक मोज मस्ती रमाइलो गर्ने फुर्सद नै काहा ??? नेपालमा बर्ष दुइ बर्षमा जादा उपहार, डलर गिफ्ट लागेकै छ ।। मैले जान्दा देखि रेडियो मा भाषण गर्थे नेपाल लाइ सिङ्गापुर् बनाउछु भन्ने नेताका ( RPP, एमाले, माओबादि, काङ्ग्रेस , एन जी ओ प्रमुखका, आइ एन जी ओ प्रमुख का ) छोरा छोरी नै तिनै पुस्ता अमेरिका मा घर जम गरेर बसेका रहेछन - हुण्डी बाट भष्ट्राचार गरेको पैसा पठाएर ग्यास स्टेसन किनेर धनि भएर बसेका देख्छु अमेरिकामा । " नेपाल आफ्ना आमा हुन् कमाइ गरेको एक अंस आमाको हो कुनै न कुनै तवरले आमाको सेबा गर्न कोहि नेपाली पछि परेका छैनन् अमेरिका बसेका नेपाली हरु - तर - तर अब फेरी आफै वेबकुफ बनेर आफुलाई सरोकार नभएको भियतनाम र इराक अफगानिस्तान क्युबा सेन्टरल अमेरिका, भेनेजुएला, चिली र गोञ्जालो को पेरु को समर्थन मा " अमेरिकी साम्राज्यबाद - मुर्दाबाद " भनीदैन । त्यसैले म तेह्रथुमे नेपाली जिबन भर बसाइ मात्र सारियो - जीबनको उत्तरार्ध मा अमेरिका मै भासिने लेखेको रहेछ - कोहि मेरा पुसताका दाजु भाइ बर्मा, आसम, देहरादुन , दार्जिलिङ्ग , सिक्किम भासिए तिनको चर्चा नहुनु कसैले खै नगर्नु - अनि अमेरिका मा आएका नेपाली को चर्चा ज्यादै हुनु को अर्थ मैले बुझेको छु । अमेरिका स्वोर्ग होइन रहेछ - यहा का गोरा हरु पनि इटाली , न्युजील्याण्ड , अस्ट्रेलिया जादा रहेछन , त्यताका यता उता का यता खासै चर्चा नहुदो रहेछ ।। त्यसैले यो पडकास्ट मा भनिएको झैँ , राजदुत महोदय ज्यु लाइ रिसर्च डेटालाइ पोलिसी फर्मुलेसंन , एफ डि आइ ल्याउने प्र्पच को लागि जे जति भनिएता पनि एक्काइसौ सताब्दिमा Migration is a ‘Positive Global Phenomenon’ that Powers Economic Growth, Reduces Inequalities and Insecurity - finally empowers people.

  • @karbiswa578
    @karbiswa578 7 часов назад

    Nepalese people don’t need nationalist. They need food food and water

  • @dilarampandey8894
    @dilarampandey8894 10 часов назад

    Thanks you so much for news 💟🙏🏼💟🙏🏼💟🙏🏼

  • @surbirlama3804
    @surbirlama3804 15 часов назад

    त्यो आखीझ्याल भको ठाउमा स्मार्ट टि.भी राखेर slide समेत explain गर्नु भयमा यो अझ प्रस्ट हुन्थियो ।

  • @sentvchannel
    @sentvchannel 16 часов назад

    कुरा त् बुझियो अमेरिका बस्ने नेपालीहरुको कमाई बर्षको १५ हजार देखी १ लाख डलर हुने कुरा तर खै त सामान्य कुरा गर्दा पनि कति खर्च हुने कुरा बताएको ?

  • @Saxmandu
    @Saxmandu 16 часов назад

    महेन्द्र महान राजा हुन।

  • @RamanandaChaudhary-r3n
    @RamanandaChaudhary-r3n 16 часов назад

    जसलाई जहाँ बस्ने उप्युक्त वातावरण मिल्छ । त्यही बस्नु राम्रो हुन्छ । तीन करोड नेपाली नेपालमा पनि बाँचेकै छ । द:ख सुख सर्वत्र छ । जानकारीका लागि धन्यवाद छ ।

  • @bashuchalise1727
    @bashuchalise1727 17 часов назад

    के अमेरिकामा भएका नेपालीहरु नेपाल फर्कन चाहन्छ भनेर तिनीहरुलाई प्रश्न तेर्स्याउनु भन्दा पनि, सत्ता ओगटेर बसेका यी नालायक बिदेशी दलालहरुलाई साेध्नुस के ती नेपालीहरुलाई राेजगारीकाे ब्यबस्था गरि फर्काउने प्रयाय राज्यले किन गर्दैन ?

  • @shyamshrestha3332
    @shyamshrestha3332 17 часов назад

    Great Informations

  • @tekkarki8900
    @tekkarki8900 17 часов назад

    Desh rastraghati gaddarharule bhariyekale ra desh bhakta nepalilai garikhana nadiyekale badhya bhayera nepaliharu bideshinu pareko ho..???

  • @AshtaBhatriVlogs
    @AshtaBhatriVlogs 18 часов назад

    जानकारीका लागि हार्दिक धन्यवाद प्रिय लेखक सुधीर शर्माजी।

  • @maanu2559
    @maanu2559 21 час назад

    कस्तो के गर्छन नेपाली हो र ? नेपालमा जुनकामलाई सानो भन्थे जुन काम गर्न ego ले दिदैन थियो त्यहि गर्छन होला मलाई DV पर्ला कि भन्ने आशाले भाडा माझ्ने पोछा हान्ने toilet cleaning मा expert भैसके DV पो नपर्ला जस्तो छ ८ औ पट्क भैसक्यो कामको experience लामो हुनेभयो

  • @Amar-u7t
    @Amar-u7t 21 час назад

    भिसा पाये सबै जान्छन् कोहि नि नेपाल मा बस्दैनन।

  • @rajkumarshrestha5263
    @rajkumarshrestha5263 День назад

    Nepali jantaharu lai tohura banai halyo ta Mafiya haru Le K garxau ta ? Bidesh na gaye

  • @damberbasyal6228
    @damberbasyal6228 День назад

    Comprehensive research study report- many thanks to the research team and presenter!

  • @JagLama-me8li
    @JagLama-me8li День назад

    Greencard dharilai nepal aauda visa system garnu parxa Nepal sarkarle

  • @skyblessing8343
    @skyblessing8343 День назад

    Being born into a royal family and ascending the throne symbolizes power, tradition, and a lasting legacy that transcends the position itself. Once a king means, his title will remain as “king” forever.

  • @ShyamRai2024
    @ShyamRai2024 День назад

    अमेरिकामा रहेका नेपालीहरुका बारेमा जानकारी दिने सुधीरजीको यो प्रस्तुति नितान्त उहा सम्मिलित नहुनु भएको सोधपत्रमा आधारित हो तसर्थ जे प्रस्तुत गर्नु भयो सो कार्य मात्र पनि प्रशंसनीय छ I

  • @shobhakhatiwada3783
    @shobhakhatiwada3783 День назад

    राम्रो जानकारी

  • @ghumphirstudio2292
    @ghumphirstudio2292 День назад

    अब म फर्किदै छु नेपाल ।❤️🇳🇵🙏🏻

  • @arnabmaurya2367
    @arnabmaurya2367 День назад

    Remittance ko kura malaii kasto lagxa vanda manau ma student visa ma US janna vaii 20 to 25 lakhs lagxa hola clz fees yeta uta accommodation eeti aadi garera yeti 20 to 25 lakhs ko loan liye maile ani when I started earning I started paying back debt tyo pani tah remittance ma count hunxa yesle remittance tah badeko dekhinxa Tara k upalabdi vyo

  • @balprasadshrestha3942
    @balprasadshrestha3942 День назад

    Yo hamro desh ko galat ho desh ka honhar neta le desh ka janata lai aru desh ko gulami hun dinu hundain pl

  • @balprasadshrestha3942
    @balprasadshrestha3942 День назад

    Mero bichar ma kunai pani desh ma paisa kamaun janu hos but tehin permanent basne kam garnu hundain kin bhane aru desh ma 84 lakh juni samma aune wala pidi le dukh paunchhan ani teyo desh ko mulbasi kahi le pani hun sakdainan hamesha aparwasi Nepali ko nam le chininchhan ani mulbasi le naramro najar le herne garchhan

  • @radhalamsal-mm9pc
    @radhalamsal-mm9pc День назад

    Basi basi thaker ta hola nepaliharu bidesma kajin janxan

  • @SangitaShrestha-1974
    @SangitaShrestha-1974 День назад

    Ohm Sri sangita type type murtima press vajan hernus thanks

  • @ranpalharibabujee6322
    @ranpalharibabujee6322 2 дня назад

    Yo nepal ko netaa haru ko dimag chain yin lai kadi tira labor garn pathau

  • @RupilalGharti
    @RupilalGharti 2 дня назад

    नेपाली हरुकाे जिम्मा नेपालका नेताहरू बुध्दिजिबि भनाउदा हरुले लिनुपर्छ 😮😮

  • @janardandhungana9806
    @janardandhungana9806 2 дня назад

    डलर मात्र कमायेत भैगोनि ! तर सामान्य मध्यम बर्गलाई थात थलोछोडाउने बाध्यता बनायेर जमीन खेती नगरिने खण्डहर बनाये।समाज्बादी राजनीति लाई माध्यम बनायेर यसोगरे।बधाई छ समाजबादी कामरेड हरुलाई ! यहीहो युबा हरु बायुभयेर अमेरिकआ भाग्नु ।

  • @completenepal238
    @completenepal238 2 дня назад

    सबैले बुझ्ने गरि बोल " न्यारेटिभ" भनेर धाचा पार्नु पर्दैन

  • @कट्टर-Nepali
    @कट्टर-Nepali 2 дня назад

    नेपालीहरु नेपालमा काम छैन, अवसर छैन भन्दै बिदेशिँदैछन । तर भारतबाट बिहारिहरु नेपालमा प्रसस्त काम र अवसर छ भन्दै नेपालमा परिवार सहित पस्दैछन । ती बिहारिहरुले नेपाली नागरिकता पनि हात पार्दैछन । यसले भबिष्यमा नेपालमा बिहारिहरुको बर्चश्व हुने र नेपाल फिजी जस्तै हुन बेर छैन ।

    • @kaskilamjung1807
      @kaskilamjung1807 9 часов назад

      ठिक कुरा भन्नु भयो हजुरले।😢😢😢

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 2 дня назад

    भाडा माझ्नेदेखि लिएर कम्प्युटर चलाउने सम्म काम गर्छ्न!

  • @poojaneupane7988
    @poojaneupane7988 2 дня назад

    नेपाल सरकार ले जाने गरेको हो

  • @ramkrishnawagle5557
    @ramkrishnawagle5557 2 дня назад

    Great effort but this data looks very skewed, there are over 2500 doctors and over 7500 Nepali engineers alone all earning over $150k and other high earning profession. Would love to see a more detail research on this in future. Thanks for the video.

    • @lmm4566
      @lmm4566 День назад

      What is the source of your numbers? 2500 doctors and 7500 engineers seem a lot. But i do agree there are lot of them making much more than 150k.

  • @KrishnaAdhikari
    @KrishnaAdhikari 2 дня назад

    42% 15000 Dollar yearly bhanesi ta nepal ma 15000NPR Monthly kamaye jastai ho ni - kina mari hatte garnu - USa 🇺🇸 bhaner.

    • @ilovenepal1
      @ilovenepal1 День назад

      Vai if you understand English, that population is not even 20%, most of them are new comers students. Most of the Nepalese households income in US is well above $100k/year

    • @milanmagar1722
      @milanmagar1722 День назад

      हाम्रो गाउँ को एक जनाले ता महिनाकै १५ हजार डलर कमाउछ , रेष्टुरेन्ट को मेनेजर हो ।

  • @sureshkhattri5492
    @sureshkhattri5492 2 дня назад

    Main reason chai - Nepali ko dekhawoti pana le ho. Samaj ma dekhauna parney - choro chora USA chan vanera- kasari bachiracha tha chaina . Yeuta gaun bata arko gaun basai sarda ta kati dukha hhncha - 7 samundra aauda aba afai bichar garnus. Sabai depression le marchan- na dekhaune vanera matra ho

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 2 дня назад

    Aba neta lakhatnuparxa sab farkinuparxa

  • @kaidechrailama609
    @kaidechrailama609 2 дня назад

    त्यहाँ भएको gun violence सुनेर देखेर म चाहिँ जान डराए र gun violence रहुन्जेल गैन पनि किनभने जिबन त video game ko army, police जस्तो फेरि फेरि फर्केर आउदैन नि त बाई 🙏

  • @rammenyangbo9016
    @rammenyangbo9016 2 дня назад

    Thank you very much for information.

  • @rabindrakc6760
    @rabindrakc6760 2 дня назад

    नेपालीहरू बिशेषगरि रोजगारलाई जानेहरूको हालत,बगरे-मासु पसलेले बेच्न राखेको खशीको हालत झै हु्न्छ।अप्रत्यक्ष बन्धक झैं दशकौ बिदेशमा पलायन हुन्छन्,उनीहरूका रेमिट्यान्सले नेपालमा बिराजमान सत्ताका ढाडेहरु र झोलेहरू- जुंगामा ताऊ लगाउंदै तिनलाई बकबास आरोप लगाई भन्छन्-राष्ट्रियता नभका,अनि ०४७ सालयता कति माईकललाल नेता,ओहदाका छन् त राष्ट्रियता नै बाधक बनाउने अष्पष्ट निति..२६ र ३८% भोटीन्गको रिपोर्ट चाहि तथ्य हो!

  • @karnashahi8188
    @karnashahi8188 2 дня назад

    १२ घण्टा काम गरेर ४ लाख जति नेपाली रुपैयाँ कमाई हुदोरहेछ सो.....

    • @milanmagar1722
      @milanmagar1722 День назад

      हाम्रो गाउँ को एक जना सुरुमा रेष्टुरेन्टमा भाडा माझ्ने काम गरेर प्रगति गर्दै १० बर्ष भयो अहिले सोही रेष्टुरेन्ट को मेनेजर भएर महिनाको १५ हजार डलर अर्थात नेपाली रुु २३ लाखसम्म कमाउदो रहेछ ।

  • @indrapoudel6203
    @indrapoudel6203 2 дня назад

    जानकारी दिनु भएकोमा धन्यवाद

  • @mingmasherpa9403
    @mingmasherpa9403 2 дня назад

    🎉great podcast

  • @RajendraTajhya-t9s
    @RajendraTajhya-t9s 2 дня назад

    Sarai ramro jankari dinu vayo dhyanebad

  • @RamjiBhandari-r3p
    @RamjiBhandari-r3p 2 дня назад

    Wise analysis. Thank you Koju and Sudheer Sir

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 дня назад

    सार्है राम्रो जानकारी हजुर दुबै आदरणीय ज्युलाइ नमन

  • @tirthagurung9924
    @tirthagurung9924 2 дня назад

    Khate soch bhayeka haru lai ke thahaa? Kati jana American ani British haru Bidesh ma kaam garchan research garna? Kina aphnai Nepali haru prati negative kura garchau?

  • @jaya-kumari-oli
    @jaya-kumari-oli 2 дня назад

    भ्रष्ट सरकार भयकाले नेपाली बिदेशीन चाहन्छन् ।