हिन्दुराष्ट्र, धर्मनिरपेक्षता र संविधान संशोधन- जनमत सर्वेक्षण के भन्छ ? | Sudheer Sharma

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025

Комментарии • 92

  • @anubhavtiwari4436
    @anubhavtiwari4436 15 дней назад +27

    किराँत,बुद्ध र हिन्दू धर्म लाई राष्ट्र धर्म काे मान्यता दिई,नेपाल लाई सनातन राष्ट्र घोषणा गर्नु पर्छ ,
    हिन्दू बौद्ध र किराँत बाट अन्य धर्ममा हुने धर्म परिवर्तन पूर्ण रूपमा प्रतिबंधित गरिनु पर्छ

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 14 дней назад +3

      सनातन केही पनि छैन बैज्ञाणिक दंृष्टिमा

    • @darksoultrance
      @darksoultrance 14 дней назад

      100%

    • @prabhuewai9905
      @prabhuewai9905 14 дней назад +1

      ​@@ManiKumar-ht1cfHajur jasto intellectual dherai kam chhan comment garne Dr sir

  • @nareshdhami2759
    @nareshdhami2759 13 дней назад +3

    सनातन हिन्दु बुद्धिस्त किरात सहितको राज्य हुनुपर्छ

  • @gambhirkafle3143
    @gambhirkafle3143 12 дней назад +1

    संवेधानिक राजसन्स्था सहितको सनातन धर्मसामेक्ष ( हिन्दु वौद्द र किरात) अधिराज्य आजाको आवस्यकता

  • @HiraTamang
    @HiraTamang 15 дней назад +12

    बिकास को हिसाबले पहाडी जिल्लामा पहिलाको भन्दा धेरै राम्रो भएको छ।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 14 дней назад

      पहाढी को हो। पहाड़ नदी ईत्यादी त अतिब्यप्ति दो य भयों साथैअसम्ंभव पनि , बरूँ जातिनाम गोर्खा रांखिनु पूरंखा कै देन हो गोर्खासामिराज्य संग मिलेकोनाम पनि/ नेपाली त नागरिकता नाम हो नेपाली मारवाड़ी नेपालीभोजपूरि नेपालीगोर्ंखा जस्तों पहाड़ों नाम समस्यायूक्त छ समयमा नबुझे--

  • @basantapaudel8965
    @basantapaudel8965 14 дней назад +1

    संबिधान संसोधन गर्नेभए जसको बहुमत आउछ उसैले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्नु पर्छ! यो ५०% कताय्नु पर्छ भन्ने व्यवस्था हटे पछि अरु केहि गर्न आवस्येक छैन...

  • @rsdulal5295
    @rsdulal5295 15 дней назад +8

    यो संविधान मा जतिचोटी चुनाब गरे पनि कुनै पार्टीको बहुमत आउँदैन । त्येसैले यो सविधान र यो ब्यवस्था रहेसम्म नेपालमा अस्थिरता भैरहन्छ ।

  • @Yadav.Arbind
    @Yadav.Arbind 14 дней назад

    great....

  • @rajgiri7533
    @rajgiri7533 15 дней назад +4

    सय मा १ जना पनि इमान्दार नेता भेट्नै गार्हो भो।। अब नेता लाई सिस्नो पानी लाउन मात्र बाँकी छ।

  • @rajkc7537
    @rajkc7537 15 дней назад

    Worth listening

  • @beingbeesnu11
    @beingbeesnu11 15 дней назад +8

    14:40 यो गलत छ, Ex-USAAID जागिरेले आफ्नो credibility maintain गर्न बाँकी survey सही देखाए पनि ... हिन्दू राष्ट्रको survey चाहिँ मालीकको आदेश अनुसार नै कृतिम रूपमा बनाइएको हो .... यदि भारतीय एनजिओले यही सर्वे गरेको भए हिन्दु राष्ट्रको पक्षमा ९९% जनमत देखाइदिन्थ्यो.... It's all about narrative setting... संविधान बन्धा नै सबैभन्दा धेरै सुझाव हिन्दू राष्ट्र बन्नुपर्छ भन्ने कुरामा आएको थियो ... अब केही दिनमा यहि रिपोर्टलाई आधार मानेर विदेशी दलालहरूले नेपाली जनता हिन्दुराष्ट्र नै चाहन्नन् भन्दै यो कुरा संसद र सडकमा उठाउने बेर छैन ।

  • @jeebanbiogas6480
    @jeebanbiogas6480 15 дней назад +1

    U did good job sudhir ji

  • @MilanBk-p5g
    @MilanBk-p5g 15 дней назад +6

    हिम्दु राज्य `\पर्देश सरकार खारेज /पर्तक्ष निर्वाचनित सरकारपर्मुख / देशको अविभावकिय भुमिकामा राजा र पुर्व माननीय तथा vip/vvip हरुको सेवा खारेज यो हो मेरो माग तर कसले सुन्छ मेरो कुरो

  • @darksoultrance
    @darksoultrance 14 дней назад +1

    The middle class is the only class that worries, cares about the country, preserves cultural values, and is the backbone of the economy. The lower-class people are mainly concerned for their survival and can't have time to think beyond that. The upper class doesn't care much beyond money as they are ready to escape if the situation gets altered.
    The new system has hijacked the voices of the majority and started minority appeasement by humiliating the majority. You can hear minority voices, and their rights without humiliating the majority.
    Also, every government formed has closed its eyes to ongoing issues like division and hatred among people. Most of this hatred is fueled by different foreign actors and our own people are used against us and against our Nation. If these situations are not timely addressed, surely it could bring disastrous results in the future.
    What we expected was a rapid transformation in the education system and a focus on primary education but in these 20 years, we haven't seen much progress. The mafias are happy that they are sending people Gulf and enjoying the remittances.
    At last, I want to summarize my point in one sentence, "Democracy does not work in an illiterate society, It thrives only where people can make informed decisions for themselves."

  • @devarajbhandari8777
    @devarajbhandari8777 14 дней назад +1

    यो सर्भेक्षण ठिक रहेनछ

  • @darksoultrance
    @darksoultrance 14 дней назад +1

    Sir I would like to request your views on how external forces are working day and night to create a demographic change to destabilize Nepal.

  • @bishnupant2217
    @bishnupant2217 15 дней назад

    यस सर्वेक्षणमा संवैधानिक राजतन्त्र को बिसय मा पनि प्रश्न सोधेको भए अझ राम्रो हुन्थ्यो।

  • @unishavlogs-v8r
    @unishavlogs-v8r 15 дней назад +4

    Desh mahendra pathma janu parx

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 14 дней назад

    सम्बिधान सङ्सोधन होइन काङ्ग्रेस एमाले र माओबादिको को अपरेसन गर्नु पर्छ यिन्को अपरेसन नगरी देश मा सन्चो हुदैन

  • @RadungMedia
    @RadungMedia 15 дней назад +14

    ...... लाज लाग्दैन, बुद्ध जन्मेको देशलाई "हिन्दू राष्ट्र" बनाउछु भन्ने हरु !

    • @ShankarBhatuwal4
      @ShankarBhatuwal4 15 дней назад +9

      जनमत संग्रह गरौं न त।

    • @aashishadhikari-jd6ww
      @aashishadhikari-jd6ww 15 дней назад +4

      bro buddha pani hindu family ma janmeko ho... buddha janminu vandaa agaadi nai yaha hindu dharma thyo..

  • @hiddenfact6858
    @hiddenfact6858 15 дней назад +11

    हिन्दुराज्य माग्ने भए हिन्दुस्थान गएर माग्दा हुन्छ ।यो देश त मुलबासी मंगोल बुद्धको देश हो।धार्मिक देश बनाउने हो भने बुद्धरास्ट्र बनाउनुपर्छ ।

    • @Nepaboy
      @Nepaboy 15 дней назад +4

      मंगोल शब्द नै मंगोलबाट आको जस्तो छ फेरि मंगोल यहाँको मूलबासी कसरी?

    • @hiddenfact6858
      @hiddenfact6858 15 дней назад +2

      @Jai-Sanatan-y24 संसारमा तिर थरीका मानिस छन् ,MAN=mongol,arya र negro.
      एसिया मंगोलको उत्पत्ति भुमी हो,आर्यको युरोप र नेग्रो(हब्सी)को अफ्रिकाको उत्त्पतिबासी र मुलबासी नै हुन्। आफू ककेशियाबाट भागेर आयो भन्दैमा अरूलाई त्यस्तै सोच्ने?

    • @Nepaboy
      @Nepaboy 15 дней назад

      @@hiddenfact6858 त के ककेशियामा मंगोलहरुलाई बस्ने अधिकार छैन, मंगोलहरुलाई ककेशियाबाट लखेट्नु पर्छ? अमेरिकामा ब्ल्याकहरुलाई बस्ने अधिकार छैन? के एसिया मंगोलहरुको बाउको बिर्ता हो?

    • @brightburn444
      @brightburn444 15 дней назад +1

      @@hiddenfact6858 P.N Shah le banako Unified Modern Nepal ma koi sano thulo xaina. thuprai jaati-barga lai aadibasi -mulbasi ko darjaa diyekai xa ta ajhai kati runu-karaunu paryo..ailey ko desh ko haalat birsera itihaas nai dhogera basiraakhni.

    • @MilanBk-p5g
      @MilanBk-p5g 14 дней назад +1

      @@hiddenfact6858 यहा कोहि पनि मुलबासि हैन सबै कहिन कहि बात आएको हो मान्छे च्याउ होर उम्रिन केहो त्यो मङ्गोल भनेको बरु जनजाति भनम न यो समयमा जनजाति आफ्नो भासा सस्कार हुदाहुदै किन बिचलित भएर धर्म परिवर्तन गरिरहेका छन भासा बिरस्दै छन तेता तिर ध्यान दिनुस

  • @mr-dhanebad
    @mr-dhanebad 15 дней назад +19

    सैबधानिक राजसस्था र सनातन धर्म नेपाल अहिलेको आबश्यकता हो

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 14 дней назад +1

      जुन दिन नेपाल फेरि हिन्दू बन्छ त्यहीव दिनकोलागि आरएस एस भन्ने संस्था पर्खिराको छ खानलाई ।नेपाल ाई थाहाछ।

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 15 дней назад +3

    Corruption

  • @RamjiBhandari-r3p
    @RamjiBhandari-r3p 15 дней назад +1

    फजुल खर्च र अनुत्पादक खर्च कटौती आवश्यक।

  • @jeetmangurung4823
    @jeetmangurung4823 15 дней назад +2

    बहुसंख्यक मुलवासी आदिवासीहरु छन नेपाल मा 69 जातजाति त भाषा बाेल्ने त जनजातिहरु नै छ तर बिडम्बना याे छ कि यी 69 जातजातिहरुकाे बहुमत नेपाल सरकारमा उच्चस्तरीय तह या कुनै पार्टीकाे अत्यधिक महत्वपूर्ण स्थानमा छैन त्यसैले नेपाली कांग्रेसकाे पहलमा 63/64 काे जनआन्दोलनपछि राज्य गणतन्त्रमा र धर्मनिरपेछमा ल्याऐकाे मा हामी जनजातिहरुकाे पनि बल्ल मन खुसि छ । नेपालमा हिन्दुराष्ट्र हुनुपर्छ भन्नेहरुले के कुरा बुझ्नुपर्छ भने भाेलि जातिय द्वन्द्व निम्तिन सक्छ । तसर्थ धर्मकर्ममा कसैलाई राेकछैन बरु अति हिन्दुवाद या मुस्लिमवाद या अन्य अतिवादले देशलाई खत्तम बनाउछ र भारतिय संविधान लेखक डा . भिमराव अम्वेडकर ले भन्नु भऐकाे छ जुन देशमा मन्दिर मस्जिद धेरै हुन्छ त्यहाँ मान्छेकाे बिकास कम बिनाश धेरै हुनेछ

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 14 дней назад

      Ambedkar failed in creating a state for Dalits,he married aBrahmin lady as his second wife- he even did not include the word Dalit in Indian constitution,forget about Ambedkar he left Hindu a land opted Buddhism but did not take all Dalits with him.he left the Dalits asHindus.history will never forgive him.read books

  • @Shrinkhala982
    @Shrinkhala982 15 дней назад +1

    यस्ता सर्भेमा भनिएकै जति सँग प्रत्यक्ष सम्पर्क गरिएकाे आधार के हाेला??

  • @tlama4242
    @tlama4242 15 дней назад +2

    Good survey

  • @indrabahadurgurung7333
    @indrabahadurgurung7333 15 дней назад

    नेपालको करिव ३ करोड जनसङ्ख्यामा नमूना जनसङ्ख्या ३००० मात्र! नमूना जनसङ्ख्या छनौट विधि? लगायतका थुप्रै कुराहरुले सर्भेक्षण लाई सत्यताको नजीक पुर्याउँछ। रिपोर्ट प्रस्तुत अगाडि यसको बारेमा थोरै चर्चा भएको भए विश्वसनीय हुन्थ्यो। अरु के भनौ ।

  • @harikajirai7596
    @harikajirai7596 15 дней назад +3

    मेरो एकै शब्दमा जबाफ हामि ईमानदार छैनौ।

    • @darksoultrance
      @darksoultrance 14 дней назад

      100%. Ani kasaile pani Nepal lai man dekhi maya gardainan.

  • @omprakashmahara
    @omprakashmahara 15 дней назад

    Your analysis is always great sudhir g.
    Keep doing such analysis .
    People are really hopeless in this situation of country.
    Where can i find the detail survey report sir ?

  • @mespangrai5240
    @mespangrai5240 15 дней назад +3

    1. सुधिरजी, हिन्दु-रास्ट्र बारे जनमत सर्भेछ्यणमा (Survey) कति जना आदिवासी-जनजाति , दलित , मुस्लिम , गैर-हिन्दु र नास्तिक-बुद्दिजीवी हरु परे? यिनी हरुको सहभागिता कम थियो भने यो सर्भ्यछ्यण बिल्कुलै भरपर्दो हुन्न- यसलाई पटक्कै Valid मान्न सकिन्न!
    2. ३५ % जनाशंख्य भएको आदिवासी-जनजाति , १४% दलित , ५% मुस्लिम अनि धेरै प्रगतिशील बामपन्थी र नास्तिक- बुद्दिजीवी हरु नेपाल लाई हिन्दु रास्ट्र ( कुनै पनि धार्मिक रास्ट्र ) भएको चाहन्नन् - सबै धर्म हरु लाई राज्यले सम्मान गर्नु न्यायपूर्ण हुन्छ भन्ने बिश्वास गर्छन!
    3. भेदभाव बारे सर्भेछ्यण भेदभाव गर्ने समुह लाई सोधे कम भनि हाल्छन नि - भेदभावमा पर्ने / भेदभावको सिकार भएका जात/ जाति लाई सोधे 7% हैन 90 % ले यसलाई मुख्य कुरा मान्ने थिए !

    • @ShankarBhatuwal4
      @ShankarBhatuwal4 15 дней назад

      जनमत संग्रह गरौं न त।

    • @hiddenfact6858
      @hiddenfact6858 15 дней назад +2

      ​@@ShankarBhatuwal4जनमत सङ्ग्रह गरेर हिन्दुराज्य बनाएको थियो र?

    • @dineshsenchuri
      @dineshsenchuri 15 дней назад

      comment number 3 correctly issue .

    • @rsdulal5295
      @rsdulal5295 15 дней назад +1

      कृष्चेन का दलाल हरु धेरै भए सर नेपाल मा ।

    • @hiddenfact6858
      @hiddenfact6858 15 дней назад +3

      @rsdulal5295 जो चोर उसकै ठूलो स्वर।मुख्री-मुख्य पास्टर को छ?

  • @sagaradhikari7906
    @sagaradhikari7906 14 дней назад +1

    The youth population (aged 18-34) opposing the idea of a Hindu nation might indicate flaws in the sampling procedure. While many Gen-Z individuals, influenced by the current education system and societal narratives, oppose the concept of a Hindu nation, the majority of those born in the 1990s-who are now in their early 30s-have shifted their stance. Although they were once against the idea due to Maoist propaganda and misinformation, they have now embraced the Hindu nation agenda as they grew up with Sanatan Hindu values. The real issue lies in our education system, which fails to incorporate teachings on religious and moral values.

    • @prabhuewai9905
      @prabhuewai9905 13 дней назад

      In a reliable survey all age groups should be included - however, it's more important to include all different ethnic groups proportionate to their population.( Hence, this survey is not reliable)
      Even if we accept this survey - less than half want hindu rastra and almost same percentage want secular Nepal. It's therefore very clear that a big conflict will occur if Nepal will be made hindu rastra.

  • @SarojGurung-b6w
    @SarojGurung-b6w 14 дней назад

    देश गम्भिर मोडमा सच्चिने कि सक्किने ?

  • @KiranKoYoutube
    @KiranKoYoutube 15 дней назад +1

    Sudheer ji, videos 7 pm tira rakhna paryo. It will be good for your content. 7 pm tira halda video will be pushed to many users, and your video will be ranked up.
    Anyways, you are doing great work.

  • @yubrajchapagain6151
    @yubrajchapagain6151 14 дней назад +1

    Pradesh kharej / samanuptik kharej/ 165 pratakxaya samsad/ pratakxya prime minister/trade union kharej

  • @RadungMedia
    @RadungMedia 15 дней назад +11

    बुद्धको देश नेपाल !
    मंगोलको देश नेपाल !

  • @rahulbosebose1
    @rahulbosebose1 15 дней назад

    Jati choti samvidhan change huncha teti dherai Nepal Bharat ko bhag bancha.

  • @ShankarBhatuwal4
    @ShankarBhatuwal4 15 дней назад +5

    नेपाल हिन्दुराज्य हुनुपर्छ ।

    • @RadungMedia
      @RadungMedia 15 дней назад +7

      @@ShankarBhatuwal4
      ...... लाज लाग्दैन, बुद्ध जन्मेको देशलाई "हिन्दू राष्ट्र" बनाउछु भन्ने हरु !

  • @sajgautam
    @sajgautam 15 дней назад +6

    2072 सालको संबिधानका आधारभुत भनिएको चार वटै खम्बालाई निरन्तरता दिने कि , मुलुकको २०४७ सालको संबिधानको आधारलाई सुधारेर लागु गर्ने भन्ने बारे जनमत संग्रह हुनु पर्छ र यसै मुलाबिक मुलुक आगाडी जानु पर्छ

    • @Sagar-nm7oq
      @Sagar-nm7oq 15 дней назад +1

      47 ko sambidhan lagu garnu parcha.

  • @chalisedamodar4227
    @chalisedamodar4227 14 дней назад

    संविधान संशोधन हैन यो संविधान नै फाल्नुपर्छ,नेपालमा राष्ट्राध्यक्षको रुपमा राजा कार्यकारीको रुपमा प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री र पुर्ण समानुपातिक निर्बाचन प्रणाली मा जानुपर्छ ।

  • @Chandrabhandari108
    @Chandrabhandari108 14 дней назад

    Paisa na deya ta nepal parichiya patra banauda ne 2000 chaixa 😢. Vanxa ...

  • @ManishNepal-o7n
    @ManishNepal-o7n 14 дней назад +1

    partially fabricated survey (esp. in case of Constitution Amendment & Hindu Rastra Issue question), in order to establish intended interest, in the camouflage of other common questions! fully funded survey!! (please note- fabrication can be performed by using purposive sampling method)

    • @prabhuewai9905
      @prabhuewai9905 14 дней назад

      Your comment is the most sensible one.
      Survey can be very misleading if it is not done properly.
      One can get the results he wants by manipulating the sample of the survey.

  • @OM-jn5dg
    @OM-jn5dg 14 дней назад

    देश सहि दिशामा छ

  • @Chandrabhandari108
    @Chandrabhandari108 14 дней назад

    Karma chari ley aafno kam gardainan bira gayera ... Banauvu vanxan

  • @dronathapa1790
    @dronathapa1790 15 дней назад

    भनेर देखिन्छ नि। /

  • @shambhukhanal5081
    @shambhukhanal5081 14 дней назад

    Small sample size

  • @ganganeupane138
    @ganganeupane138 14 дней назад +1

    अभिभावक चाहिन्छ

  • @SachinShresth
    @SachinShresth 15 дней назад +1

    J vae pani gas bas kapas ko garentte susasan
    Ahile ko minimum requirement
    Abroad le bigareko samaj
    Moaist le dhosta pareko village ko Community ko punanirman
    ...ati nai ho jasto lagxa
    Hindu rastra sanghiyata Christian all r playing with ours brain
    And using us for their.....
    Like prachanda

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 15 дней назад +2

    सबिधान संसोधन मा हिन्दू राष्ट्र बनाउदा राम्रो हुन्छ

  • @Pradeep-fz8jm
    @Pradeep-fz8jm 15 дней назад +1

    बिचरा

  • @robinchaulagain206
    @robinchaulagain206 14 дней назад

    Join politics.. are your Darin character.. be hero fight and remove demons and make a history like real hero .. it’s time to jump into the politics by all real hero .. a hero and talent.. not juts making vedio it what work .. make it massive join main political power and leadership. This is fashion craze a dreaming and reality. Take uneducated demon out ..

  • @EvilPla
    @EvilPla 13 дней назад

    3K survey and result shows good, WTF, journalist gone now and credability of nEpali media zero. We are people from the same country, where this survery was made, party cader????? You are enjoying this....

  • @sarojbasnet658
    @sarojbasnet658 15 дней назад

    3000 people can not reflection the view of 3 corore people 😂😂😂😂
    Even though Desh chain bigreko nai ho ani Bigarneee ko🤔

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 14 дней назад

    जय सनातनी ॐ ❤

  • @simpley6256
    @simpley6256 15 дней назад

    देश बिग्रियो भन्न धेरै दिमाग लगाउनु पर्छ र ?

  • @maxkharel7098
    @maxkharel7098 15 дней назад

    Hamlai sodna aaye nata jatha haruu

  • @unishavlogs-v8r
    @unishavlogs-v8r 15 дней назад

    Desh sahi dishama gayeko x bhanne haru jhole hun

  • @radisson365
    @radisson365 15 дней назад +1

    This is not true fact as your assumption is just 3000 people, what the heg? You can not make statements on just assuming 3000 people and make their point among 2.92 millions people. Stop this kind of nonsense stupidity observation and research. If you have any doubts just text me.

    • @chesshorse6218
      @chesshorse6218 15 дней назад

      Bro do you know how reasearch os done??.. effects of mean ,correlation,deviation??..

    • @prabhuewai9905
      @prabhuewai9905 15 дней назад

      radisson, you are right. Small sample can be very misleading.

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 14 дней назад

    देश राम्रो भो भन्ने हरु कांग्रेस एमाले का झोले हरु होलान्

  • @soniadewan9102
    @soniadewan9102 15 дней назад +1

    Bro ma chai ready ho fight garna lai