About Herne Katha with Bidhya Chapagain & Kamal Kumar | Call Kantipur - 16 February 2023

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • About Herne Katha with Bidhya Chapagain & Kamal Kumar | Call Kantipur - 16 February 2023 | Sudit Shrestha
    In today's episode of Call Kantipur, our presenter is having a conversation about Herne Katha with Bidhya Chapagain & Kamal Kumar
    #BidhyaChapagain #kamalkumar #callkantipur #suditshrestha
    About Call Kantipur :
    Launched 15 years ago, on Kantipur TV HD, Call Kantipur is one of the most popular calling TV shows in Nepal. Call Kantipur airs in Kantipur TV HD everyday at 5:00pm. Hosted by Neelam Chand, Abhisha Adhikari and Sudit Shrestha, Call Kantipur discusses about youth-oriented issues in a vivacious pattern. The surprise guests and the unexpected activities are the USP of Call Kantipur.
    _________________________________________________________________
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantiputtvhd
    Instagram: / kantipurtelevision

Комментарии • 326

  • @khadkalaxman9510
    @khadkalaxman9510 Год назад +129

    हाम्रो नेपालमा लुकेको दुख पीडा आसुको हासोको कथा हामिलाइ देखाएर खुशी पार्नु भएकोमा हेर्ने कथा टिमलाइ धन्यवादको ब्लाङ चेक

    • @rajuthapa4581
      @rajuthapa4581 Год назад

      ब्लाङ रे भन्न खोज्नुभएको अली बुझिएन नी ??

    • @khadkalaxman9510
      @khadkalaxman9510 Год назад +3

      @@rajuthapa4581 धन्यवादको ब्ल्याक चेक भनेको धन्यवाद जति लिए पनि हुने भनेको बेन्कको ब्ल्याक चेक जस्तै

    • @factube916
      @factube916 Год назад

      @@rajuthapa4581bank ko blank cheque vannu va ho

  • @SamsongRai
    @SamsongRai Год назад +114

    Herne Katha "हेर्ने कथा" is not just program, it's a emotions, strength and unity. And, finally the most deserving guest is here..🙏❤️

  • @prakashkhatri2038
    @prakashkhatri2038 Год назад +13

    वास्तविक पत्रकारिता जिउदै छ भन्ने महसुस हुन्छ जब हेर्ने कथा हेर्छु youtube को माध्यम बाट ।

  • @aayanjung1619
    @aayanjung1619 Год назад +13

    विद्या दिदी र कमल सर मेरो मन पर्ने व्यक्ति हरु हुन।
    अझै भन्नू पर्दा म उहाँहरुको कार्यक्रम र प्रस्तुत गर्ने शैली को धेरै ठुलो फ्यान हु

  • @krishnapahadi2418
    @krishnapahadi2418 Год назад +39

    They deserve much more love and respect 💗❣️

  • @prempaudel6564
    @prempaudel6564 25 дней назад +1

    खुशीलाग्छ यो जोडीलाइ देख्दा मतलब नेगेटीभ हैनकी सहकर्मी भन्न खोजेको हुँ जसले ओजेलका मान्छे नपढिएका मान्छे वास्तबमा भन्नुपर्दा कुनाकन्दराका भुइमान्छेका कथा जस्ताको तस्तै टिपेर आमदर्शक सामुपुर्याउनुहुन्छ निकै खुशीलाग्छ। शूभकामना साथमा अझैबढी प्रगती र समृद्धीको कामना !!!

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +11

    कति दुःख मिहिनेत गरेर कथा बनाउनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु

  • @arjunkumarpokharel5945
    @arjunkumarpokharel5945 Год назад +5

    हेर्ने कथाले १०० शृङ्खला पूरा गरेकोमा सम्पुर्ण टिमलाई असिमित शुभकामना । म त आतुर भएर "हेर्ने कथा "कहिले आउला भनि पर्खेर बस्ने बानी छ।

  • @sujalgurung9839
    @sujalgurung9839 Год назад +11

    हेर्नेकथा हेरेसि गाउँ घर डाँडा पाखा को धेरै याद आँउछ मन सारै रमाउछ धन्यवाद छ हेर्ने कथा को टिम लाई🙏🙏🙏🙏🙏

  • @nabinbhattarai238
    @nabinbhattarai238 Год назад +8

    दिदिले भन्नु भएको जस्तैजस्तै,आवाज बिहिनहरुको आवाज बनिदिनु हुने आदरणिय हेर्ने कथा टिमलाइ धेरै धन्यवाद ।

  • @thereason582
    @thereason582 Месяц назад +3

    The one and only show i watch and where i find my beloved nepal and the hidden and struggling neplease pain

  • @rockstar3023
    @rockstar3023 Год назад +8

    बुवाको कथा, episode 43 सबै भन्दा मन परेको कथा।हेर्दा हेर्दा आँसु नै थाम्न सकिन मैले।

    • @bikashsunar3439
      @bikashsunar3439 Год назад

      💞🌹🙏🏃‍♀️🏃‍♀️🏃‍♀️🤳🤳

  • @minatiwari8028
    @minatiwari8028 Год назад +16

    Congratulations to the entire team of herni katha for 100 episode.🌻❤️
    They deserve to the much Moro respect.

  • @gautamlok8924
    @gautamlok8924 Год назад +5

    नाम हेर्ने कथा भए पुनि नेपाली पन छ कथा भित्र धेरै राम्रो मिठो छ आज सम्म मैले एउटा पुनि भाग न छुट्टाइ हेरेको छु । हेर्ने कथा को सबै सदस्य लाई नमन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @amarmahara2854
    @amarmahara2854 Год назад +6

    यो कान्तीपुरे लाई हेर्नु त होईन but हेर्ने कथा को दिदि भयर मात्र हो नत्र त यत्रो congratulations herne katha 100 episode घनघश्याको कथा सुदुरपश्चिम को कथा

  • @nirashatraya1803
    @nirashatraya1803 Год назад +4

    तपाइ हरु को अगि बड्ने पाइला हरु सधै अर्थात एक शताब्दी होइन कि जुनि भरि रहि रहोस् , शब्द नै आउदैन कि तपाइ जरुलाइ प्रतिक्रिया गर्ने!! नमन हजुर हरु मा!!!

  • @rupathapa7646
    @rupathapa7646 Год назад +12

    Congratulations to the entire team of Herne Katha. You all are the most dedicated to give us the most natural information.Thank you so so much.

  • @bdsvlog1135
    @bdsvlog1135 Год назад +3

    हेर्ने कथा रेगुलर हेर्ने दर्शक महानुभावहरु यता हाजिर हौं त । 🙏🙏🙏🙏

  • @janaklimbu2385
    @janaklimbu2385 Год назад +2

    बिध्या जि र कमल जि को हेर्ने कथा र मेरो हेर्ने कथा अनि हामी आम नेपाली सबैको हेर्ने कथा कस्तो गर्भ लाग्छ हेर्ने कथा हेरेर सुनेर मन नै भरिन्छ ❤️❤️❤️❤️ ताप्लेजुङ बाट मिठो सम्झाना अनि हेर्ने कथाको सम्पुर्ण परिवार प्रति नतमस्तक छु मनै देखी नमन्🙏🙏🙏

  • @ratanmalla1586
    @ratanmalla1586 Год назад +2

    सामाजिक सञ्जाल मध्ये सबै भन्दा बढि मैले हेर्ने कथा हेर्छु,अहिले सम्म १भाग नछुटाई हेरेको छु र हेर्ने छु❤धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई 🎉

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 Год назад +3

    हेर्ने कथाको सम्पूर्ण टिमलाई विशेष धन्यवाद अनि आभार यो कथा १०० एपिसोड पुरा भएकोमा अझैपनि यो कथाले धेरै एपिसोड पुरा गर्दै अगाडि बढोस् पुनः एकपटक शुभकामना!!!

  • @sudippantha8796
    @sudippantha8796 Год назад +2

    हेर्ने कथा आमाहरूमा मात्रै नभएर सबै उमेर समुहका दर्शकहरू माझ लोकप्रिय छ है ।

  • @Chaitanya_11111
    @Chaitanya_11111 Год назад +2

    हेर्न कथाका कथाहरू एउटा स्कुलको कथा देखि घनघस्याको उकालो फेरि काट्दा सम्मको नियमित दर्शक हुँ म। एउटा एपिसोड हेरेर अर्को एपिसोडको लागि अर्को १५ दिन कुर्न साह्रै गाह्रो लाग्छ मलाई!😌

  • @gopalpun7692
    @gopalpun7692 Год назад +3

    संसार कै नमुना पत्रकार मध्यका 1 हो हजुर हरु। आगामी दिनमा पनि सफलता को सुभकामना।

  • @niceto7269
    @niceto7269 Год назад +2

    हेर्ने कथा wow ! विद्या दिदी कमल दादा ले गरेको काम एकदमै उत्कृष्ट लाग्छ यस्तै गरि 1000 एपिसोड हेर्न पाम

  • @SilentHeaArt
    @SilentHeaArt Год назад +5

    I was just wishing.....somebody ask them about their journey, their mindset, Lotz of love to the Hernae Katha team ❤️❤️

  • @arjunsunar5500
    @arjunsunar5500 Год назад +3

    First time watch call kantipur because of herna katha

  • @bimunath7962
    @bimunath7962 Год назад +2

    हेर्ने कथा को टीम, विशेष विद्या दिज्जू तथा कमल दाई लाई धेरै माया तथा अझै छिटै 1000 ep को शुभकमना, पशुपति नाथ ले सधै हजुर को रक्षा गरुन 🕉️🙏🙏

  • @bhumipurta7158
    @bhumipurta7158 Год назад +2

    नेपालमा जतिपनी टेलिफिलिम फिलिम मद्य्द्ये हेर्नेकथाजत्ती राम्रो कुनैछैन अत्तिराम्रो तपाईलाई धन्यवाद अत्तिराम्रो अत्तिराम्रो 🙏🙏

  • @yagyabahadur6094
    @yagyabahadur6094 Год назад +2

    याे कथाले नेपाल र नेपालीको माैलिकतालाई जीवन्त राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे छ । यस कथालाई जिवन्त बनाईराख्ने विद्या जी र कमल जी प्रति हृदयदेखि नै नमन प्रकट गर्न चाहन्छु ।

  • @parmilarai7739
    @parmilarai7739 Месяц назад

    Yo herny kathaa le mlaai jiune perryna diyeko xa thank you bidiya di

  • @deviram284
    @deviram284 Год назад +1

    Congratulations हेर्ने कथाको टिम लाई १००भाग पुरा भएको मा यसरि सदैव हेर्न पाईयो मिठो सम्झना 🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @surespun565
    @surespun565 Год назад +7

    Congratulation Herne Katha for the 100 episodes lot of loves😍

  • @bharatstha
    @bharatstha Год назад +4

    She is the most humble girl I have ever seen in my life !

  • @durgarai8881
    @durgarai8881 Год назад +2

    अझै अघि बढदै जाओस हेर्ने कथा बिध्या सिस अनि कमल कुमार को प्रस्तुति अति नै मार्मिक अति उत्कृस्ट लाग्छ दुबै जना सङ्गै हिनेको भिडियो फ्रेम मा हेर्न पाउ आगामी दिन्हरु मा😍😍😍😍🙏

  • @lokgharti1868
    @lokgharti1868 Год назад +1

    एक सतक पुरा गरेकाेमा हेर्ने कथा तिमलाई हार्दिक बधाई।🙏💐💐हेर्ने कथा हेर्ने म पनि नियमित दर्शक हुँ ।

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 Год назад +1

    कति दुख र मिहेनत गरेर कथा बनाउनु भएको छ।हेर्ने कथाको सम्पुर्ण टिमलाई नै १०० भाग पूरा गर्नु भएकोमा मुरी मुरी धन्यवाद।

  • @rajendrakumargurung4935
    @rajendrakumargurung4935 Год назад +1

    हेर्ने कथा सरै राम्रो प्रोग्राम हो। बिद्या तथा कमल जी लाई हार्दिक सुभकामना। बिद्याजी को बोली तथा presentation सरै राम्रो लाग्छ मलाई 👍👍👍❤ हेर्ने कथा ❤❤❤

  • @ke-shav3
    @ke-shav3 Год назад +2

    यो अन्तरवार्ता पुरै हेर्ने को को हुनुहुन्छ ?

  • @madankumarsubba7497
    @madankumarsubba7497 Год назад

    हेर्ने कथाको म नियमित दर्शक रही आएको छु यसको शुरूआतबाटै । मलाई यो कार्यक्रम राम्रो अनि जानकारीमूलक लाग्छ। यसको सयवटा एपिसोड पुगेको अवसरमा सम्पूर्ण टीमलाई मूरीमूरी बधाई अनि श्याबासी छ ।❤❤😂

  • @minalamichhane3177
    @minalamichhane3177 Год назад +1

    हेर्ने कथाको टिम लाई यहा देख्दा खुसी लाग्यो । यो टीम लाई अननरोध छ हिमाली भेगमा ५,६ भाई जती भए पनी एउटै श्रीमती राख्ने चलन कुन ठाउ र कुन जातीमा हो त्यो र मान्छे मरे पछी काटेर चिलगिद्धलाई खुवाउने चलन कहा र कुन जातीमा हो त्यस बारेका कथा पनी हेर्ने रहर छ आशा छ चाडै पाउने छौ

  • @B-sl6vk
    @B-sl6vk Месяц назад

    विद्या मेम्म र कमल सर को टीम लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।अति राम्रो सोच विचार हजुरहरुको हेर्ने कथा अझ धेरै हेरी रहन पाउँ ❤

  • @annienagarkoti9640
    @annienagarkoti9640 Год назад +3

    They show the reality of life and wishing them uncountable episodes ❤

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 Год назад +1

    धेरै माया ❤️❤️❤️❤️

  • @leknathsapkota7452
    @leknathsapkota7452 Год назад

    मैले नछुटाइ हेरेको कार्यक्रम कुनै छ भने त्यो हेर्ने कथा नै हो!हेर्ने कथा टिम लाइ धेरै धेरै धन्यवाद !

  • @abismagar3040
    @abismagar3040 Год назад +1

    कथाहरुको किताब हुनुहुन्छ हजुरहरु ,,,,, lots of love herne katha team.

  • @manbahadurbk4326
    @manbahadurbk4326 Год назад +1

    B B C नेपाली सेवाबाटको साझासवालबाट चिनेको बिध्या र कमल जि लाइ ।उजेलिको उध्दार देखि भारतको पिथौडागढमा रहेका नेपालिहरुको पीडा सम्म हेरिसकेकोछु।आगामि दिनहरुको शुभकामना।।

  • @rajgiri6734
    @rajgiri6734 Год назад +2

    हेर्ने कथाले नेपाली भाषा साहित्य संस्कृति समाजका सत्य तथ्य मा आधारित कथाहरु बनाएर हामी माज प्रस्तुत गर्नु भएको छ । यो टिमलाई जति प्रसंसा गरे पनि कम हुन्छ । यो टिमलाई आउने दिनहरुमा अझै सफलताको शुभकामना व्यक्त गर्दछु ।🙏🙏🙏👏👏👏👏👏

  • @santoshkumarpariyar6807
    @santoshkumarpariyar6807 Год назад +1

    सपनाका पखेटा हालेर गन्तव्य र लक्ष्य बिना आकाशमा उड्ने म हेर्ने कथा हेर्न थालेपछि हामीले बाँच्ने धरातलको वास्तविक महत्त्व बुझ्न थालेँ ।धन्यवाद सम्पूर्ण हेर्ने कथा टिमलाई ।जीवनभर हेर्न पाइयोस्

  • @renukarai5196
    @renukarai5196 Год назад +1

    Marisakeko manchhe jati hereni goosebumps aauchha....

  • @Anil-np3yi
    @Anil-np3yi Год назад +1

    No words to say 😢 huge respect both of you ❤

  • @pramilatamang6377
    @pramilatamang6377 Год назад +2

    Favorite show hernekatha god bless you All of you your team members..

  • @rebeccadenigris1100
    @rebeccadenigris1100 10 месяцев назад +1

    What a great interview
    Great host ..Straight to the point .

  • @prabhatlamatamang
    @prabhatlamatamang Год назад +5

    They deserves load of love ❤

  • @dineshgurung199
    @dineshgurung199 Год назад +3

    Lots of love and respect to the whole team Herne Katha.

  • @कान्छा-घ1छ
    @कान्छा-घ1छ Месяц назад +1

    हामी हाम्रो पहलमा कहिल्यै पनि पैसा उठाउदैनौ हामीले तयार पारेको सामाग्री हेरेर कसैले स्वेच्छाले केही आर्थिक तथा भौतिक सहयोग गर्छु भनेर आयोभने दुबै पक्क्ष्येको भेट गराईदिने काम चाहिँ हामीले गर्दै आएकाछौँ साथै सरकारका निकायहरु सम्म पनि तेस्ता व्यक्तिहरुको पुनर्स्थापनाको लागि हाम्रो प्रयास हुने गर्दछ भनेर बिध्या चापागाईंले स्पष्ट रुपमा भनेकोछ

  • @deekpaal
    @deekpaal Год назад +1

    The truth is Simple .. a happiness is also simple…A huge congratulations for century… keep going on …and on…

  • @MonkeyDLuffy-dm1ub
    @MonkeyDLuffy-dm1ub Год назад +2

    3:50 it literally give me goosebumps

  • @gopaljung_official
    @gopaljung_official Год назад +2

    हार्दिक नमन् हेर्ने कथा परिवार❤❤❤

  • @batuwa1120
    @batuwa1120 Год назад +1

    @हेर्नेकथा❤

  • @yamankk2416
    @yamankk2416 Год назад +2

    Wow…They know how Nepal and Nepali are living all over the nation?Lovely and hardworking people…

  • @kabitabudhathoki4813
    @kabitabudhathoki4813 Год назад +1

    बिद्या बहिनी र कमल भाईको हेर्ने कथाको कुनै एपिसोड छुटाएको छुईन असाध्यै राम्रो लाग्छ। अझ बिद्या बहिनीको बाचन सैलीले त मन्त्रमुग्ध बनाऊछ। सकिन्छ भने हप्तामा आए झनै राम्रो हुनेथियो

  • @dilupun5893
    @dilupun5893 Год назад +3

    Best of best series❤🎉Bidhya Sis voice is so melodious ❤kamal sir as well, best wishes for Herne katha 🙏

  • @netrathapa1372
    @netrathapa1372 Год назад +2

    Kati mitho boli ho vidya mam ko💟💟

  • @ChamlingArun
    @ChamlingArun Год назад

    हेर्ने कथा आफैमा एऊटा कथा हो कसैले नसुनेको नदेखेको आवज मान्छेको कथा सम्पुण नेपालिहरुको माझ पुर्याऊन सफल भैसक्नु भाको छ ।big fan hu hai

  • @niramagar2624
    @niramagar2624 Год назад

    धेरै मन पर्ने पात्र हरु बिध्या कमल अनि हेर्ने कथा सङ्गै कल कान्तिपुर लाइ शुभकामना

  • @dibyagurung5518
    @dibyagurung5518 Год назад +1

    My fevret show Herne katha aaja samma kunei episode naxhutai herne ma perxhu ma pani congratulations herne katha entire Team 🙏❤️👍

  • @sureshbist4482
    @sureshbist4482 Год назад +1

    Hands up for herne katha ever

  • @GaneshNiraula-m5x
    @GaneshNiraula-m5x Год назад

    नेपाली जनजिविका,भुगोल र वास्तविकताको कथा अति नै सुन्दर तरिकाले प्रस्तुत गर्नुहुने हेर्ने कथा परिवारलाई धेरै धन्यवाद !!आगामी दिनमा अझ सफलताको सुभकामना!

  • @तुरुन्तबयक

    विद्या चापागाईं दिदी तपाई महान नारी हुनुन्छ। नेपालको सबैभन्दा मन पर्ने महिला पत्रकार मा तपाईं हो। तपाइको काम र साहसिक यात्राको त जति वर्णन गरे पनि कम हुन्छ जस्तो लाग्छ ❤❤❤❤❤❤❤

  • @Coortoon24
    @Coortoon24 5 месяцев назад

    हेर्नै कथा नियमित हेर्छु एकदम राम्रो लाग्छ ❤

  • @anilkhadka217
    @anilkhadka217 Год назад +5

    Without Bidhya Dd Herney Katha is Apuro Katha❤❤

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 Год назад +1

    कति मिठो विचार बिद्या म्यामको😭😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @bhombahadurbishwo6522
    @bhombahadurbishwo6522 Год назад

    नियमित रुपमा हेर्ने म(हेर्ने कथा )Great story🙏🇳🇵

  • @kaygurung5909
    @kaygurung5909 Год назад

    यी दुइजना मेरा दुई नयन हुन बिध्या दिदी मुटु मा बसेका छ्न अनि म जस्तै हेर्ने कथा का नियमित दर्शक श्रोता हरुलाइ माया अनि बधाई

  • @milanmagar2495
    @milanmagar2495 Год назад +1

    Herne katha tim Lai dherai dherai Maya rw samjhana xa

  • @rikeshkhadka1231
    @rikeshkhadka1231 Год назад +4

    Herne katha is addiction for me ❤️❤️ 37:40

  • @leegyaljen2219
    @leegyaljen2219 Год назад

    Herne katha mero khatha ani sabaiko katha, nepali ko katha, jeevan ko katha❣️❣️❣️😘😘 love it... Big fan

  • @bikash2057
    @bikash2057 Год назад

    मलाई सबैभन्दा धेरै खुशी लागेको छ ।🥰🥰

  • @nkyoutubechannel4504
    @nkyoutubechannel4504 Год назад +1

    Oh my gosh, please please please 🙏 would you both come in On Air podcast? I really want to listen behind stories of Herne Katha please accept my request. Lots of love from 🇺🇸.❤❤

  • @rajkhadka6921
    @rajkhadka6921 Год назад +2

    Herne katha was great programme , All the best both of you !

  • @surendrabishta4141
    @surendrabishta4141 Год назад

    यहाँहरुकाे कार्यसफल्ताकाे।हार्दिक शुभकामना साथै अजै भिडियोहरु।हेर्नु पाईयाेस्

  • @bikalkamar1972
    @bikalkamar1972 Год назад +1

    herne katha mero life ko avinna aanga jastai vaisakyo love it

  • @minalamichhane3177
    @minalamichhane3177 Год назад +1

    मेरो सबै भन्दा मन पर्ने कार्यक्रम हो हेर्ने कथा मलाई पनी यो टिम संगै हिड्न पाएको भए म पनी त्यो पात्र भित्र पर्न पाए भन्ने लाग्छ यस्तो पनी लाग्छ जुन सुकै कथा सुन्दा र हेर्दा पनी म सो कथा को पात्र हु जस्तो लाग्छ

  • @rajendrapoudel555
    @rajendrapoudel555 Год назад +1

    it is an inspiring show about how hard life is to live but how to make it easy. always moving forward.

  • @ququstha579
    @ququstha579 Год назад

    Ma big fan ho herne katha ra prastota ko tesaile nai yo interview herdaixu. Kinaki maile pani bujna chaheko kura kasari suru vayo yo herne katha.

  • @namgyaljinpa4908
    @namgyaljinpa4908 Год назад

    I love Herne Katha and watching from Brisbane Australia 🇦🇺

  • @aneetamahat2061
    @aneetamahat2061 Год назад +1

    always love herne katha team . And thank you so much for this gift.Every episode of Herne katha is precious gift for us.

  • @rozanthakuri3652
    @rozanthakuri3652 Год назад +1

    ल बधाई छ 100 भाग सम्मा पुग्नु भएको म अनि सधै यसरिनै अबो अर्को 200 भाग सम्मा हेर्ना पाइयोस सफलता को शुभकामना ❤️❤️❤️

  • @kiransubedi7142
    @kiransubedi7142 Год назад +1

    They deserve tons of love💜💜💜

  • @arunarai7201
    @arunarai7201 Год назад

    मलाई जुन कुराले एकदमै मन छोएको थियो,त्यही कुरा बिद्या दिदिले यस प्रोग्राम मा पनि भन्नुभएको रहेछ।जुन एक जना दाजु ले आफ्नै बैनी,छोरी सम्झेर बिद्या दिदिलाई ५००भारु दिनुहुदै थियो तर दिदिले लिनु भएको थिएन ।

  • @Harishbaagsingh
    @Harishbaagsingh Год назад +6

    0 hater Hernay Kathaa ❤️❤️

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 7 месяцев назад

    हेर्ने कथाको तिमलाई धेरै धेरै धन्यवाद ।

  • @rameshrokaya6721
    @rameshrokaya6721 Год назад +2

    Happy to see herne katha team😍😍

  • @sarojbhatta2022
    @sarojbhatta2022 6 месяцев назад +1

    Netflix ma yo program lana ko lagi suggest garxu ma ta..

  • @nirashatraya1803
    @nirashatraya1803 Год назад

    i am watching from united state i love all the entire team of herne katha, bidya ji and kamal ji presenting in very good voice, i love you all missed you

  • @songmenrai2768
    @songmenrai2768 Год назад +1

    विध्या दिदि र कमल सर को विग फ्यान है म 🙏🙏🙏🙏🙏

  • @rabindralimbu1071
    @rabindralimbu1071 Год назад +1

    Herne katha lai big respect ....👏👏👏🙏🙏

  • @R.D-s6j
    @R.D-s6j Месяц назад

    Salute herne katha ka team lai

  • @chamlingrai32
    @chamlingrai32 Год назад

    maile pani lagbhag sabai episode hereko xu sachhai ramro xa