Popular Journalist In Nepal || Income, Salary || Rishi Dhamala, Prakash Subedi, Bidhya Chapagain Etc
HTML-код
- Опубликовано: 26 июн 2023
- Welcome Back to Narad Ojha
Here We Are Back With Another Interesting Video
Popular Journalist In Nepal || Income, Salary || Rishi Dhamala, Prakash Subedi, Bidhya Chapagain Etc
_____________________________________
_____________________________________
For contact
Email: inaradojha@gmail.com
Facebook: Narad Prasad Ojha
Instagram: Narad Ojha
_____________________________________
Catch us on Social Media in these links:
➤ Instagram: / narad_ojha
________________________________________
➤ Facebook: / narad.prasadojha.77
_____________________________________
➤ Twitter: / naradprasadojh1
____________________________________
➤ Linkend: / narad-ojha
_____________________________________
➤ Tiktok: / naradojha57 Наука
राष्ट्रवादि मिडिया कर्मि विद्या चापागाईं प्रकाश सुवेदि ज्युमा हृदय देखि नमन
ऋसी धमला सबै भन्दा काम नलाग्ने पत्रुकार चर्चित जोकर हुन यिनको हृदयमा रत्ति माया छैन देशको 😔
यो १ नम्बरको जासुस पत्रकार हो
सही हो
❤❤❤❤
ॠषि धमला कसरी पत्रकार भयो ? अचम्म लाग्छ
वास्तबमा पत्रुकार भन्न खोजिएको हो। जिब्रो लट्पटिएर पत्रकार भन्न पुगेका हुन्।
BIDHAYA CHAPAGAI IS ONLY ONE NEPAL NO 1 TOPPEST JOURNALIST""
मलाइ सबैभन्दा मन पर्ने पत्रकार अपिल त्रिपाठि
भुषन दाहाल सबै पत्र कार मध्य एकदमै मन पर्छ रिसी धमला को ठाउँमा उहाँ हुन पाउथ्यो
यि मा कोहि कोहि यस्ता 12 भाइ मिडिया का पनि छन र स्वतन्त्र को खुट्टा तान्ने र पुराना नेताहरु को झोले बनेर करोडपति का पनि छन्।
काजु चही मलाइ खासै ठिलाग्दैन😂
तिमिले काजु वाल राम्रोसँग चिनेको नै छै न ! नेपालको चर्चित पत्रकाररिताको ब्रान्डको नाम भन्नू पर्दा कस्को नाम अगाडि आउँछ थाहा छ तिमिलाई ??? हे ... बाबू ! तिमिलाई त सिरिप थाहा भएको काजु बदनाम मात्र हो !
सबभन्दा मन पर्ने बौद्धिक पत्रकार टिकाराम यात्री
नेपालमा जे पनि उट्पट्याङ्ग नै चल्छ तेस्तै हो रिषि धमला पनि!
राम्रो लाग्यो मलाई यो न्यूज
देशका कर्णाधार पत्रका सबै जनामा प्रणम ।अब सबै साथी एकठाँउमा बसेर सबैखाले भ्रष्टाचार का फाईल एक उच्चस्तरीय र स्वतन्त्र छान बिन समिति बनाएर देशलाई भ्रष्टाचार मुक्त बनाई दुखी गरिब र सहिद को आत्मालाई सन्ती दिने पुण्य काम पटि न्यायीक कलम चलाएर आफ्नो मानवीय दाईत्व
पूरा गरौं।
wow ❤❤❤
Sab jana mero man parney ma parnu Hunxa bidhya Dd mero aafnai hunuhunx love you Dd
अपिल २७ वर्ष पत्रकारिता गरेका १४ वर्स भयो भने पछि १३ वर्ष देखि पत्रकारिता गरेको देखिन्छ के बाल पत्रकारिता थिए त?
Wau
ऋषि धमला पनि पत्रकार हुन र भनेको
ऋषि धमला पनि हेर्दाहेर्दै वरिष्टे भईसकेछ अचम्म 😃😃😃
Bidya Chapagain ❤❤❤
सत्य र तथ्य कुरा भन्ने सबै येक नम्बर का पत्रकार हुन् धमला पक्षपात बाला अली उटपट्याङ्ग पत्रकार हुन् जस्तो लाग्छ । धमला ले हमला गरेर नाम कमाए ।
तलबवाला केही मिलेन है । अलि, राम्रो रिसर्च गर्नुहोला । अरु ठिक छ ।
यसमा दिवाकर शाहलाई पनि ओटाउनु पर्थ्याे अहिले उनी नव पत्रकार पनि चर्चित छन ।
भुषणकाे तलब ६०-८० हजार अनि दिल भुषणको पनि ६०-८० हजार ,third grade प्रस्तुती।
❤❤❤
Tq so much❤❤ this information
ऋषि धमाला राम्रा पत्रकार हुन
बिध्या चापागाईं र अपिल नम्बर १
Rishi Dhamala पनि पत्रकार hora
ऋषीको हाउभाउ चाहि अनौठो लाग्छ।
काजु खाएर चर्चित भएका पनि रैछन त !
You are my favourite RUclips hi
Greatest
Wow
I like three suraj singh ,Tikaram yatri,and Bidhya chapagain
पैसा र कमाइको आधारमा listing गर्नु ठिक हैन क्षमताको आधारमा Top 10 त हैन Top 100 मा पनि नपर्ने मान्छेलाई १ नं मा रे ???
विद्या चापागाईं ❤❤
काजु कसरी पहिलो भयो।
ऋषि dhamalako stragglers chai छ hai
अपिल त्रिपाठी र बिद्या चापागाईं बाहेक अरु काका हरुको कुनै काम छैन।
Aru ta thikai ho tara Suraj Singh Thakuri ra Rishi Dhamalako patrakarita chai khas lagdaina. Tyo vanda aru dherai ramra patrakaarharu xan.
यो लेखेको पनो सेरे को नेपाली भित्र जोक्स हो र हैन सत्य लेखेको नेपाली शब्द मा ॐ शिव
रिषी धमला चर्चित पत्रकार होईन झगरा गराउने पत्रकार हो
अपील त्रिपाठीले कसरी १३ वर्षमा टेलिभिजनमा काम गर्यो 😅 गल्ती सच्यनु होला
Sabai thaha nahuna samma banaunu hudaina hajur
यनि मध्धे सबै भन्दा ईमान्दार अफिल तिर्पातीहुन
Shachikai nombar 1 ta bhushan thahal hunuparxaa❤❤❤🎉🎉
बिद्या and अपिल
यो video मा उल्लेखीत पत्रकार मध्य हालको नेपाललाइ नभई नहुने पत्रकार अपील त्रीपाठी हुन् र नेपालको अवस्था लाइ सकारात्मक योगदान गर्ने पनी अपील त्रीपाठी नै हुन् 😊
अपिल त्रिपाठी सच्चा देशभक्त नेपाली पत्रकार हो
चरचित चाेर सिरैयाका भाइहरु भने रामराे हुन्ता्कि
रिशी धमला 23 शाले हुन, पडाइ 7 क्लास हो,
भुशण दाहाल,अपिल,बिध्य चहि हो अरु त सबै काजुहरु जस्ता
विद्या चापागाईं नै हो गतिलो भनेकि
Dhamala deshko abisaf bojh kasari kun adharma patrakaar bhayo ?
😂😂😂😂
Among all bidhya Dee is best
where is other 4 bhai out of 12 bhai.
वाईयात।
राजेन्द्र बानिया चाहि कति नम्बरमा आउदछ
धमल जि No 1😀😀😀😀
हैन!८ क्लास फेल।सडकमा पत्रीका बेची हिड्ने धमला लाई पत्रकारको लाईसेन्स दिने प्रेस काउन्सिलको हाकिम को थिए होलान?😂😂😂
Where is rajendra baniya, birendra jairu
प्रकाश जि
बिद्या दिदी is my best
Kailaseko ta namai chhutyo ta. Yo ta patrakarita mathiko hastachhep bhayo.
टीका राम यात्री सबै भन्दा राम्रो हुन अरु सबै
सिसि हमला पनि पत्राकार हो ?
जुन घ टना बिचार का रेडियो नेपाल पत्र्कारिता मा पुरुसोतम नेउपाने रेडियो नेपाल बाट भन्थे म टर साइकिल दुर्घटना मा परि मृत्यु भको हो रेडियो नेपाल जादा बाटो मा ॐ शिव
विधा चापागाईं 🙏🙏🙏🙏🙏
60 K for Bhusan Dahal , he will not be happy with ur prediction.
400 K is my prediction .
For Dil Bhusan should be 200K
Apil should be making like 500K per month
Tika Ram 200 K
अन्य कमाई भनेकाे के हाे ?
Rabi ko name kin xuto yo list ma
12 bhailaipani lokpriya patrakarma rakhnu bhayekoxa dukha lagyo
एक नंवरमा राख्नुपर्ने युवराज घिमिरे सुचीमा नै परेनन्? म सम्म आउनु, म चिनाइदिन्छु।
Apil le 13 years ko huda patrakarita suru gareko?🤔🤔
Achhamai 🤔 how is possible?
धमला को पढाइ भन्नू भुलेको हो कि भन्न लाज लागेर नभनेको हो? पत्रकार ज्यू कतै हजुर पनि एउटै खोलाको पानी त होइन?
अपिल त्रीपाठी र बिध्या चापागाईं
गरु ण ध्वोज सम्सेर ज ब रा राजा बिरेन्द्र को पाला का माहरथी थिहे त्यो पनि था हा छ मलाही अर्को मदन बादुर के सि कर्णेल ॐ शिव
Only Vijay kumar pandey sir❤
८ पासेपनी चर्चित पत्रकार रे धिक्कार छ मेरो देश नेपाल ह
प्रकाश सुवेदी को जन्म मिति कति रैछ किन नभनेको
Chapagai Madam Monparxa malao
कडा patrakarhru
Apil is best🙏🙏
नेपालको चर्चित पत्रकार विश्व लिम्बू ! ईनिहरु सबै भारतीय हुन
Oae mg dharai na vook xatry bhaun nepal ma vayara matra ta jasto gu la nepali vanna pako xas.yadi xatry bhaun yha nahuna vay ta gu haru sikkim jastai vayara varat ma chiness momo vanara chinenthees gu sala kutta
ऋषि धमला एक नम्बर?😂😂😂
सबैभन्दा ऊत्कृष्ट अपिल त्रिपाठी हो ❤❤
Bidya didi is best
Dhumala ta patrakar hyna ho
२.३जना त १२ भाइ हरू पनि छ ।।
Yeuta kura apil tripathi yo patrakarita ma lage ko 14 barsha bhayexa hal in ko umer 27 barsha bhayexa ab 27 ma 14 ghatauda 13 hunxa k 13 barsha dekhi nai patrakarita gareka hun
प्रकाश सुवेदी र ऋषि धमला पत्रकार हाे ? र
Aru 4 vai ko ko hola?
तेहि समय खुक्यात किलर चार्ल्स सोभ राज जुन प्रहरी ले समाती थुनेको हो ॐ शिव
पैसा चोर नम्बर 1 मा रे,,😅😅
जति पढाइ भए पनि भ्रष्टचार बिरुद्द चुइक्क नबोल्ने पत्रुकार नै देश बर्बादिका किरा हुन!
Khoi diwakar?jo nepalko simajasto jatil ani kathin bisayama samet roporting garxan.Jun garna Thulai himmat ani desbhakti hunuparxa.
ऋषि धमला पनि पत्रकार रहेछ र! यिनी त शिरोहिया को झोले हैन र!
Dil bhusan patak kantipur television ko chief editor ho usko salary 2 lakh vanda mathi hunx
Mula report banauna aaudaina vne nabana
Rishilaai kasle patrakaar mannchh