केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19

Поделиться
HTML-код
  • Опубликовано: 20 апр 2024
  • केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 19
    Presenter : Prakash Subedi
    Guest : Keki Adhikari
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode19 #kekiadhikari #boksikoghar #kekiadhikaribiography #kekiadhikariinterview #kekiadhikarimovie #bujhinamaile #bujhaideukasaile #prakashsapur #samikshyadhikari
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV
  • РазвлеченияРазвлечения

Комментарии • 724

  • @user-mp2tw3dx4s
    @user-mp2tw3dx4s Месяц назад +181

    सन्सकार के हो कसरी बोल्नु❤पर्छ अभिनय के हो कसरी गर्नुपर्छ पढाइ के हो कसरी पढ्नुपर्छ । मान्छे के हो कसरी रहनुपर्छ भन्ने कुरा भरपूर ज्ञान भएको सफल अभिनेत्री केकि अधिकारी ❤❤

  • @TikaSanu
    @TikaSanu Месяц назад +86

    सारै आनंद आयो
    फिल्मी क्षेत्रमै मीठो बोल्ने कलाकार नायिका केकि अधिकारी ।
    मनि लागेकै दिन हेर्छु यो फिलिम।

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Месяц назад +290

    हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक अरु हिरोइन हरु त हा‌हा र हुँ हुँ गर्छन् । केकी लाई बोलाउनु भएकोमा धन्यवाद रजतपट अंकललाई बोक्सीको घर हेर्न आतुर छौं

    • @nalarajpoudel9132
      @nalarajpoudel9132 Месяц назад +4

      Khe tha chhaena Hawa kalakar k baudhik vannu yar

    • @laxmanmoktan2236
      @laxmanmoktan2236 Месяц назад +1

      😊😊

    • @dibya_jabegu
      @dibya_jabegu Месяц назад +6

      ​@@nalarajpoudel9132तपाइहरुलाइ त पुजा शर्मा आचल शर्मा पो सारै बौद्धिक लाग्छ त है 😅

    • @Seettal.miss8378
      @Seettal.miss8378 Месяц назад +2

      झन पुजा शर्मा पो छिन त अचम्मैको

    • @rameshsiwakoti340
      @rameshsiwakoti340 Месяц назад +3

      केकि को बौद्धिक कुरा र मिठास बोलो सुन्ने भाग्य मा हुनु परो नि त। ❤ लब यु केकि

  • @vijayapoudel2901
    @vijayapoudel2901 Месяц назад +61

    कति राम्रो सोच, समझदार,कुनै पनि कुरा बनावटी नभएको कुशल अभिनेत्री ❤

  • @keshabkarki9044
    @keshabkarki9044 Месяц назад +106

    मलाई मनपर्ने नायिका केकी अधिकारी को रजतपटमा अन्तरवार्ता हेर्न पाउदा खुशी लाग्यो ❤❤❤

  • @ramkrishnasharma7080
    @ramkrishnasharma7080 Месяц назад +18

    यस्तो हुनुपर्छ नायिका भनेको, बुझक्की, परिपक्क, समझदार, सन्तुलित, बाैद्धिक, उन्नत चेतना, कलाकारिता र सामाजिक ज्ञानले भरिपुर्ण । Girl with Brain and Beauty ! नायकमा प्रदिप खड्का पनि यस्तै छन् ।।

  • @sayhello...4870
    @sayhello...4870 Месяц назад +49

    केकि एउटा नेपाली सिने जगत को ।।आस लाग्दो कलाकर हो आगामी दिन को लागि सुभ कामना छ ❤❤

    • @bishnubhandarikandel301
      @bishnubhandarikandel301 Месяц назад +1

      मत तेस्तो गरदी हेरेपछी पूरैहेरनेगरछू म 😊

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 Месяц назад +40

    एउटा कुरा , फिल्म फ्लप हुने नायिका को हातमा मात्र हुदैन, कथा, बिषयबस्तु, सम्पुर्ण टिम मा भर पर्दछ| कति बौद्धिक, इमान्दार अनि अनुसासित नायिका ❤❤

  • @BikramArpan
    @BikramArpan Месяц назад +32

    सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो।
    बोक्सीको घर... को सफलताको शुभकामना 🎉🎉🎉
    प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना 💐💐💐
    अब आशा खड्का र सागर गौतमलाई ल्याउनु प्लिज 🙏🙏🙏

  • @adhikarisushil100
    @adhikarisushil100 Месяц назад +31

    केकि अधिकारी सँगको अन्तर्वार्ता असाध्यै मन पर्यो अब को साता मनसराको निर्देशक उपेन्द्र सुब्बा अनि अभिनेता प्रविण खतिवडा दुबै जना अथवा एकैजनालाई मात्र भए पनि ल्याउनु हुन अनुरोध गरेँ है टिम रजतपट

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +57

    प्रकाश सुवेदी सरको पुर्ण रुपमा स्वास्थ्य लाभको कामना गर्दछु भगवान श्री पशुपतिनाथ संग 💐 यो कार्यक्रम नछुट्याई हेर्न को पनि भगवान सधैं भरी दाहिना रहुन

  • @suneetagosai7874
    @suneetagosai7874 Месяц назад +24

    द प्रकाश सुवेदी शो को अहिले सम्मकै सबै भन्दा नम्र शिस्ट अनि राम्रो बोल्ने Guest केकी अधिकारी ❤❤सबैलाई प्रेरणा मिलोस केकी बाट , साथै बोक्सीको घरको लागी अग्रिम शुभकामना❤❤

  • @syumesatri7116
    @syumesatri7116 Месяц назад +53

    प्रकाश काका लाई पुर्ण स्वास्थ लाभ को कामना ।अनि बोक्सी को घर लाई सफलता को कामना ❤❤

  • @rajanparajuli1640
    @rajanparajuli1640 27 дней назад +3

    केकीको रगतमै कला मिसिएर आएको छ।किनकि उनी नाटककार, कलाकार निर्माता ,लेखक बद्री अधिकारी दाइ कि छोरी हुन।

  • @manbahadur3428
    @manbahadur3428 Месяц назад +18

    A completely Nepalese heroine. उहाँ बौद्धिक क्षमता भएको नेपाली चेली लाई बधाई ल है।

  • @RamishaChetry
    @RamishaChetry Месяц назад +9

    अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन्। र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए❤❤ best of luck बोक्सीको घर

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 Месяц назад +23

    आफ्नो कामलाई पुजा सम्मान ठाँन्नु कसै ले प्रकाश काका बाट सिकुन।।🙏🙏🙏🙏🙏 स्वास्थ लाभको काम्ना ❤❤❤❤

  • @neetafutureambani5751
    @neetafutureambani5751 Месяц назад +8

    बौद्धिक क्षमता र दक्षता तथा ज्ञान भएकी नायिका केकी अधिकारी ❤❤ बोक्सीको घर सफल रहोस्। हजुरको हरेक कार्यहरू पुर्ण हुन । नयाँ बर्षको शुभकामना 🎉🎉

  • @shashilama4036
    @shashilama4036 Месяц назад +6

    Prakash subedi ju laai get well soon अनि prakash सपूत जि ले समिक्षा अधिकारि बैनी लाई हरेक परिस्थिति मा गरेको suports देखि heartly thank you prakash saput भन्न चाहान्छु अनि best of luck फर्की फर्की team ❤❤❤

  • @khatrijayanta
    @khatrijayanta Месяц назад +14

    विवाह सम्बन्धी केकि को सोचले एकदमै प्रभावित पार्यो मलाई ❤❤❤ सबै नायिकाको सोच यस्तै भए सायद कोही गरिब लाई विवाहको कुराको हिनताबोध महशुस हुने थिएन❤❤

  • @darikakarajan5062
    @darikakarajan5062 Месяц назад +7

    मन पर्ने नायिका मध्य बाट पनि अझ मनपर्ने केकि बोली अभिनय देखि सरलता सम्पुर्ण गुण भएकी राम्री ❤❤😍

  • @swastikapokhrel3572
    @swastikapokhrel3572 Месяц назад +3

    अहिलेको सबैभन्दा मन पर्ने हिरोइन ❤❤❤ कस्तो राम्रो सोचाइ अनि बोल्ने भाशासैली शुभकामना फिल्म सफल रहोस 🙏

  • @KungkungRai
    @KungkungRai Месяц назад +4

    एकदमै बहुप्रतिभााली व्यक्तित्त्वकी धनी, बौद्धिक अभिनेत्री केकी अधिकारी 👏
    चलचित्र बोक्सीको घर लाई सफलताको धेरै शुभकामना

  • @Namita-ry6sn
    @Namita-ry6sn Месяц назад +2

    केकी जी मलाई मन पर्ने कलाकार सफलताको शुभकामना हामित विदेशमा हेर्न संभव नहुने।

  • @arunaakash7436
    @arunaakash7436 Месяц назад +2

    केकी अधिकारी को भोईस सारै मीठो लाग्छ। सबैलाई चिप्ल्याउने अङ्कल यसपालि चाहिँ आफै चिप्लिनु भएछ । परिवर्तन पछि आराम गर्न पर्ने अवस्थामा पनि कार्यक्रम संचालन गर्न परेकोले होला।

  • @shambhubasnet7615
    @shambhubasnet7615 Месяц назад +8

    वा यो धर्तिको उन्नत संस्कारीक मानव भनेर संझन्छु उहाँलाई बड़ो उत्कृष्ट लाग्छ सबै सधै पाईलाहरु सफल रहुन /

  • @hatimansari1540
    @hatimansari1540 Месяц назад +6

    अभिनय कि खानी केकि अधिकारी All Time My Favourite नायिका ❤❤lots of love form malaysia ❤️❤️🇳🇵🇳🇵❤️❤️🇲🇾❤️❤️

  • @rabinoli187
    @rabinoli187 Месяц назад +27

    केकी अधिकारी एक कुशल अभिनेत्री सहित beauty with brain हुन। मलाइ पहिले देखी नै एकदमै मन पर्छ।

  • @subbajiwan
    @subbajiwan Месяц назад +7

    She is an intellectual person. She normally does not let down herself. Best wishes.👏

  • @surendragole4417
    @surendragole4417 Месяц назад +19

    स्वास्थ्य लाभको कामना काका😊 🙏🙏

  • @rejinagurung1667
    @rejinagurung1667 6 дней назад

    प्रकाश दाईको दुई जना ब्यक्तिको नाम लिएर छान्न लगाउने तरिका खुब मन पर्छ किनकि पाहुनसलाई साह्रै अफ्ट्यारो बनाउछ

  • @RoshanBohara-vd6sp
    @RoshanBohara-vd6sp Месяц назад +16

    अर्को episode मा अनमोल केसि लाई ल्याउनु पर्यो ❤

  • @TravelLover1.7M
    @TravelLover1.7M Месяц назад +1

    अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन् । र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए best of luck बोक्सीको घर❤🙏💕🥀💐🌺

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Месяц назад +32

    अन्मोल केसि प्रदिप खड्का पल शाह आर्यन सिग्देल यो कार्यक्रममा आउन पर्च भन्ने एक हौ

    • @Bistanirajan
      @Bistanirajan Месяц назад +2

      Anmpl kc matra aaunu parxa❤🎉

    • @amarpaudel9163
      @amarpaudel9163 Месяц назад

      Rajapat uncle la harmroo kura sunu hunxa ke naii vanni kuroo hoo❤😊

    • @sarojbhatta2022
      @sarojbhatta2022 Месяц назад

      Aauna pardaina

  • @bhumithapa3102
    @bhumithapa3102 Месяц назад +4

    व्यवसायिक हिसाबले उहाँको धेरै movie हरुले राम्रो business गर्न नसकेनी तर उहाँको moview एक most धेरै हेरेको छु ..malai सफल जस्तै लाग्छ malai होईन सबैको लाग्छ होला..❤

  • @tilaktiwari9569
    @tilaktiwari9569 Месяц назад +2

    हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक

  • @kulprasad6119
    @kulprasad6119 Месяц назад +9

    प्रकाश सुवेदी दाजुलाई सिग्र स्वास्थ लाभको कामना छ हजुर्को यो प्रोग्राम सबै हेर्न गर्छु हेर्दा धेरै रमाइलो हुनुका साथै ज्ञान पनि बडाउछ। मेरो बेस्ट शो हो।

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf Месяц назад +1

    एकदमै राम्रो कुरा केकी अधिकारी जी को सबै उहाँ को मुभी लाई साथ दिउं

  • @charchabhattarai976
    @charchabhattarai976 Месяц назад +10

    प्रकास दाइ अब आउदो भागमा सुनिल थापा मुकुन्द थापा गणेश उप्रेती गोउरी मल्ल अर्जुन श्रेष्ठ सुशील छेत्री रमीत ढुंगाना अरु पुराना कलाकारहरु ल्याउनु परो बिराज दाई

  • @bharatpariyar5793
    @bharatpariyar5793 Месяц назад +39

    केकि अधिकारिका फ्यानहरु यता हाजिर हुम है!!

  • @user-nw4ok3kr1y
    @user-nw4ok3kr1y 29 дней назад +1

    एतिको संकारी मान्छेले श्री मान लाई तं भनेर संबोधन गरेको मन लागेन

  • @dilabasnet5185
    @dilabasnet5185 Месяц назад +14

    केकि को अन्तरबार्ता पहिलो पटक हेरे साच्चिकै केकि धेरै कुरासँग परिचित र ग्यान भयको नायिका रहिछन् कोहि कलाकार हरु त ब्यक्ति नेता त परै जावस नेपाल देस जिल्ला लाई नचिन्ने पनि छन 😅😅

    • @thakurbhusal8569
      @thakurbhusal8569 Месяц назад

      जस्तै पनि भन्नु परो नि हजुर

  • @arazunmagar1717
    @arazunmagar1717 Месяц назад +2

    She proved that she is `Brain with Beauty´ Full maturity thought...
    Malai tah Chamchami dekhi nai mann pareko thyo...

  • @chuneshormuktan6825
    @chuneshormuktan6825 Месяц назад +1

    केकि जि सुटिङको बेला रुखमा चढ्ने कुरा गर्नु भयो मन लगाएर काममा डुब्नुको अवस्था हो strong n great actress

  • @sapananepali4258
    @sapananepali4258 Месяц назад

    मलाई एकदमै मन पर्ने नाइका उहाको यो फिल्म पनि हेर्न जादैछु केकिलाइ अझै सफलता को लागी शुभकामना ❤❤🙏🙏

  • @asalchhetri9805
    @asalchhetri9805 Месяц назад +1

    शीघ्र स्वास्थ्यलाभको कामना प्रकाश अङ्कल 🙏🙏❤️❤️भगवानले हजुरलाई रक्षा गरुन 🙏🙏😍😍

  • @TirManTamang
    @TirManTamang Месяц назад +1

    मलाई एकदम मन पर्ने हिरोनी केकी। अधिकारी❤️❤️❤️

  • @bijaylama7333
    @bijaylama7333 Месяц назад +1

    मेरो best मन पर्ने केकि अधिकारी हो👌👌❤️❤️🤗🤗

  • @prakashkalpana996
    @prakashkalpana996 Месяц назад +1

    केकी अधकारी को बोली सारै मन पर्छ मलाई त सफल्ता को शुभ कामना छ ❤❤

  • @prakuaryal
    @prakuaryal Месяц назад +1

    सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो।
    बोक्सीको घर... को सफलताको शुभकामना
    प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना !!!

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r Месяц назад +2

    बोली कस्तो सुनी रहौ जस्तो movie herna dherai ekasaita xu❤❤ keki sister ❤❤

  • @ManjaniShrestha
    @ManjaniShrestha Месяц назад +1

    एकदम मनपर्ने, बोल्ने कस्तो राम्रो लाग्छ, सबै गुण उनमा परेको देखिन्छ ❤️

  • @rabindrathapa7317
    @rabindrathapa7317 Месяц назад

    मलाई मन पार्ने नाईका केकि सिस्टर हरेक नेपाली को मन मस्तिष्कमा बस्न सफल नाईका समाजको मात्र नभई नेपाल को उदाहरणीय अनि हरेक बिधामा पोख्त नाईका इनि सिस्टर लाई बनाउन पार्ने नेपालको रास्ट्रपति।

  • @pukarrai6520
    @pukarrai6520 Месяц назад

    जस्तो बोली त्यस्तै अभिनय ... अब्बल नायिका #KK
    साच्चै मन पर्यो..👍️👌
    .. यो interview हेरेर धेरै नायिकाहरुलाई ज्ञान मिलोस..🙏

  • @PremXettri-qr5cu
    @PremXettri-qr5cu Месяц назад +6

    सिग्र स्वास्थ्य लाभको कामना प्रकाश दाई❤❤

  • @user-cf5th9nh7j
    @user-cf5th9nh7j Месяц назад +3

    मान्छे राम्री , बाेली मिठाे र असल स्वभाव भएकोले हाेला यति लाेकप्रिय अभिनेत्रीकाे रुपमा चित्रण हुनुभएको !!

  • @manojbk8541
    @manojbk8541 Месяц назад +5

    अबको नेपालको न. 1 अभिनेत्रि केकि अधिकारि ❤

  • @SummitSlices
    @SummitSlices Месяц назад +2

    बिबाह को पैसो यो फिल्म मा लगाउनु भएको होला फिल्म हित भएसी दरो पार्टि दिनुहोस के कि ज्यु ❤️❤️

  • @namitatimalsina3257
    @namitatimalsina3257 Месяц назад +1

    नेपाली चलचित्रमा आफ्नो अतुलनीय योगदान दिएका शम्भु प्रधान र नुतन प्रधानको परिवार कहाँ छन प्रकाश दाइ । वहाँहरुलाइ पनि ल्याउनु पर्यो ।

  • @user-jc7dl9ny3d
    @user-jc7dl9ny3d 21 день назад

    केकि अधिकार मलाई मनपर्ने नायिका हुन हजुरको फिल्म मलाई त एकदमै मन पर्छ

  • @mukundabasnet1124
    @mukundabasnet1124 Месяц назад +5

    बालेन साह लाई यो अन्तरबार्ता मा लिनु पर्छ भन्ने जति हाजिर हुम न है भिउज पनि अथाह आउने थियो यो सो को🙏

    • @Santoshgaire111
      @Santoshgaire111 Месяц назад

      बालेन अर्को चुनाव नआउन्जेल कुनै अन्तरवार्ता दिँदैनन।

  • @dipakadhikari3771
    @dipakadhikari3771 Месяц назад

    नम्र , शिष्ट अनी व्यबहारीक कलाकार र बुहारीको उदाहरण केकी अधीकारी 🙏🙏❤️❤️ बोक्सीको घरलाई सफलताको शुभकामना अनी प्रकाश दाईलाई मुरी मुरी धन्यबाद यो शो ल्याउनुभएकोमा 🙏🙏❤️❤️

  • @ritashrestha976
    @ritashrestha976 Месяц назад

    केकि अधिकारीलाई सधैं मान्छु,धेरै राम्रि,याेग्य कलाकार

  • @user-zl7qu2ih6s
    @user-zl7qu2ih6s Месяц назад +2

    नेपाली फिल्म जगतमा मलाई मनपर्ने हिरोईन केकी।

  • @padamloppa9539
    @padamloppa9539 28 дней назад

    समाज को अब्बल इमान्दारी हाइफाइ नभयकी सबै कुरा को भरिपुर्ण नारी केकि

  • @HemrajAgr-mg1rd
    @HemrajAgr-mg1rd Месяц назад +1

    कती राम्रो

  • @raajchhantyal5175
    @raajchhantyal5175 Месяц назад

    शिर्घ स्वास्थ्य लाभको कमाना प्रकाश सुबेडी सर लाई best wishes keki Adhikari & boksiko ghar.. all team 😍😍

  • @sanamsubba1940
    @sanamsubba1940 Месяц назад

    केकि ले जुन बिवाह को कुरा गर्नु भाको चाइ मलाई येक्दम राम्रो लग्यो ❤❤❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Месяц назад

    केकी को कार्य कुशलता लाई सम्मान छ ! सफलता को लागी शुभकामना छ !

  • @SujataRai-zo7ff
    @SujataRai-zo7ff Месяц назад +2

    साधरण भेषभुषा अनि सालिनता बोलिको धनी 😊😊केकि

  • @shresthakllion
    @shresthakllion Месяц назад +2

    Great thought & understanding. Educated & Brilliant actress Keki Adhikari.

  • @BhushalVlog55
    @BhushalVlog55 Месяц назад +1

    प्रकाश सुवेदी काका लाई सिघ्र स्वास्थ लाभाको शुभकामना साथै बोक्सी को घर सिनेमा लाई पनि शुभकामना 🎉

  • @rama-uv5ng
    @rama-uv5ng Месяц назад

    Keki is real actress,a perfect role model for society. l loved her way of thinking ❤❤❤.

  • @sushilbista6698
    @sushilbista6698 Месяц назад

    मलाई मन पर्ने नेपाली सिनेजगतको नायिका केकि जी को अन्तर्वार्ता हेर्न पाउदा कस्तो खुसी लाग्यो !!❤ फिलिम सुपर डुपर चलोस शुभकामना !!❤❤

  • @sunil24538
    @sunil24538 Месяц назад +2

    जोपनी बौद्धिक नायिका एकदम पढेलेखेका नायिका acting एकदमै राम्रो भनेर भनेको सूनिन्छ यी नानीको बारेमा। यिनको कुरा र नेपालमा ८३ हजार मेगावाट बिजुली निकाल्ने क्षमता छ भन्नू same हो।त्यस्तो न चलेको फिल्म न बौद्धिक भएर बौद्धिक क्षेत्रमा केही गरेको खासै देखिन्न हौ।

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 Месяц назад +1

    अनुसासित र प्रष्ट बक्ता केकि बैनी लाई आउदै गरेको चलचित्र को सफलता को शुभकामना ❤❤❤❤

  • @birbahadurbudha8758
    @birbahadurbudha8758 Месяц назад

    मेरो अति नै मनपर्ने नायिका केकी अधिकारी जि सफलता को शुभकामना 😊

  • @hitkajigurung5104
    @hitkajigurung5104 Месяц назад +2

    सुस्वास्थ्य को कामना प्रकाश uncal,,❤❤❤❤

  • @surajkumaar22official
    @surajkumaar22official Месяц назад +4

    नेपाली सिनेमा क्षेत्रमै अब्बल प्रतिभाशाली अभिनेत्री केकी अधिकारी को आजको अन्तर्वार्ता राम्रो लाग्यो!😮😮

  • @khemrajregmi
    @khemrajregmi Месяц назад +2

    आहा प्रकाश सर को आवाज नै मनमोहक छ 🎉❤ बधाई छ प्रिय सर ❤

  • @sitapoudel6916
    @sitapoudel6916 Месяц назад

    हिरोइन भनेको यस्तो पो हुनुपर्छ❤

  • @kabitashrestha7675
    @kabitashrestha7675 Месяц назад

    सारै राम्रो सोचाइ अनि कति राम्रो ब्यक्तित्व केकि जि को। तर एउटा कुराले अलि मन खिन्न भयो रिमालाइ नछान्दा ।

  • @ramchhetri2890
    @ramchhetri2890 Месяц назад

    प्रस्तुत कर्ता ज्यू अति उत्कृष्ट र सभ्य नायिका के के लाई ल्याउनु भए को मा आभार व्यक्त गर्दै बोक्सी को घरको सफलता को कामना गर्दछु। जय जन्म भूमी।

  • @DipeshGhimire-si9gb
    @DipeshGhimire-si9gb Месяц назад +1

    big fan of keki g
    Really talented..& beautyful🙏🙏🙏

  • @devendravlog9244
    @devendravlog9244 Месяц назад

    धेरै धेरै सम्झना केकी जी। बर्षौं देखि हजुरलाई पछ्याई रहेको छु।

  • @user-vs9gh9sn2z
    @user-vs9gh9sn2z Месяц назад +1

    I really appriciate her way of thinking about marriage , Everyone should understand that ❤

  • @user-ok3te9su8b
    @user-ok3te9su8b Месяц назад

    सर्बपर्थम त प्रकाश दाइ लाई दुई हात जोडी naman🙏🙏🙏🙏🙏 हजुर लाइ छिटोभन्दा छिटो सन्चो भको देख्न पाउ अनि केकि म्याम त मलाई एक्दम मन पर्ने कलाकार हुनुहुन्छ उहाँ को बोल्ने सैलि बोली वचन हरु सारै मिठो लाग्छ अनि सस्करी लाग्छ मलाई ❤❤❤❤❤❤❤❤❤

  • @Jagdish.89
    @Jagdish.89 Месяц назад +3

    बिराज भट्ट, मनसराका निर्देशक उपेन्द्र सुब्बा, पब्रिन खतीवडा , मेनुका प्रधान लाइ बोलाउनु पऱ्यो रजतपटमा !❤

  • @laxmiyakha5357
    @laxmiyakha5357 Месяц назад +1

    Aaja shamma yasto movie npl ma baneko theyana ❤j hos hit hun6 movei❤

  • @dineshthapa475
    @dineshthapa475 Месяц назад +1

    शीघ्र स्वास्थ्य लाभको कामना काका ❤🙏🇳🇵उत्कृष्ट कार्यक्रम

  • @narayansharma2077
    @narayansharma2077 Месяц назад +1

    अङ्कल आउनु भयछ खुसि लागाे❤❤

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад +3

    पुन शिघ्र स्वास्थ लाभ को कामना 🙏🙏🙏

  • @amitgurung4074
    @amitgurung4074 Месяц назад +2

    अतिनै बुद्धिमानि केकि जि हरेक कुरा मन पर्यो ❤❤

  • @HappyAutoRace-fs8ui
    @HappyAutoRace-fs8ui Месяц назад +2

    बोल्ने सैलिनि राम्रो केकीको!😊

  • @Binodbabu426
    @Binodbabu426 Месяц назад

    खुव मज्जा आयो केकु बहिनी तिमी जाहाँ छौ तिम्रो इममन्दारिता,मेहनत र लगनशिलताले छौ,,,
    जे छौ जस्तो छौ उस्तै बनिरहनु बहिनी चलचित्र बोक्सीको घरका लागि भव्य शुभकामना,,,

  • @indirabhandari8469
    @indirabhandari8469 Месяц назад

    मलाइ मन पर्ने केकी अधिकारी कति राम्रो सोच छ अनि सिम्पल लभ यु केकी❤❤❤

  • @ramsharanthapa5786
    @ramsharanthapa5786 Месяц назад +1

    सु-स्वास्थ सहित दिर्घायुको कामना प्रकाश सर 🙏🙏 सधै यसरी नै हजुरको कार्यक्रम हेर्न पाउ 👏👏❤️❤️

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Месяц назад +4

    नेपाल को। मुभी हेर्नु भनेको. पेसर बढाउनु हो.

  • @dharmaranjita
    @dharmaranjita Месяц назад

    कस्तो माया लाग्दो अनुहार केकि को बिचराflim ko तनाब छ जस्तो छ

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u Месяц назад +1

    स्वास्थ लाभको कामना दाजु 🙏🏻🙏🏻🙏🏻