राधिका दासीको पीडादायी कथा... राजा फर्काउने आन्दोलनमा म छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EP -20

Поделиться
HTML-код
  • Опубликовано: 27 апр 2024
  • राधिका दासीको पीडादायी कथा... राजा फर्काउने आन्दोलनमा म छैन | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -20
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 20
    Presenter : Prakash Subedi
    Guest : Radhika Dasi
    ---------------------------------------------------------------------
    Producer: Rachana Gautam
    Editor: Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Ranjan Neupane
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusive Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode20 #radhikadasi #radhikadasivideo #radhikadasiinterview #radhikadasibiography
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    Licensor's Username:
    pixabay.com/users/alexgrohl-2...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV
  • РазвлеченияРазвлечения

Комментарии • 836

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l Месяц назад +15

    ❤❤❤ओम नम शिवाय नमस्कार सबै मा आनी किन दासी भयको होला कि नेपाल थर की चेली पौडेल थर की बुहारी डि बोस भए पछि दासी थर हुन्छ की के हो भन्दिनु होला है राधिका ज्यू😂😂😂😂🎉🎉🎉🎉

  • @user-hy2oy5nn1r
    @user-hy2oy5nn1r Месяц назад +6

    आज संसारमा ग्यान को अतिनै आवसेक छ अग्यानता को कारण सारै बिकिर्ती फैलियको छ धर्म र संस्कार नस्टहुदै गैरहेकोछ । येस्तोबेला मा येस्ता शिद्दपुरुष पर्मात्मा का अंश हरुको ग्यान को अतिनै आवसेक छ । गुरुआमा हजुर लाई कोटी कोटी नमन 🙏🙏👍🙏👍👍♥️♥️♥️♥️♥️♥️

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p 2 месяца назад +112

    बोलाउनु पर्ने महान नारी आध्यात्मिक ज्ञानको भण्डार लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो धेरै कुरा जान्न पाइयो

  • @user-qz4nv8ty7k
    @user-qz4nv8ty7k 2 месяца назад +24

    सहि कुरा गर्नु भयो राधीका माताजी मेरो तर्फ बाट पनि राधे राधे छ दुख कस्त भोक्दा भोक्दा म पनि दुख गर्दै दुइ छोराहरु लाइ हुर्काउदै छु धेरै दुख गरेर धेरै कुरा हरु बुजछु म आफुले दुख पाउदा पनि अरुको दुख देख्न मन लाग्दैन हजुरको यस्ता कथाले झन् जति सुन्छु उति दिमाखमा सही कुराले मात्र प्रबेस गर्छ कति कथामा त म रोएको छु मान्छेको जिन्दगी हो दुख सुख सबै बरा बर हुन्छ भगवान् को भक्ती हु म पनि भरोसा बिस्वास गर्छु र अगाडी बदछु सके सम्म कथा सुने कै हुन्छु हजुरलाइ धेरै धन्यवाद दिन्छु अनि राधे राधे

    • @breezybikash7277
      @breezybikash7277 25 дней назад +1

      ❤❤❤❤❤❤❤😂😂@ShemarooBhakti die hat von

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u 2 месяца назад +32

    अहिले सम्मकै उत्कृ्ट दाजु कार्यक्रम प्रकाश दाजु ❤❤
    राधिका दासी जी लाई नमन्

  • @rajusapkota7711
    @rajusapkota7711 2 месяца назад +37

    राधिका माताको कथाले एकदम भित्रै देखी सत्यकाथामा आधारित हुन्छन र सबैको भित्र देखी नैइ मन सुन्छ।राधे राधे माता।🙏🙏🙏🙏🙏🙏

  • @baniyasathi4758
    @baniyasathi4758 2 месяца назад +44

    सारै आन्नद आयो राधीका माता जीको दर्शन पाउदा राधे राधे 🙏🕉️

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +57

    राधिका दासी जि महान नारी हुनुन्छ। उहाँ जस्तो महिला हाम्रो समाजमा आवस्यक छ।

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 Месяц назад +4

    अहिलेका पुरुस धेरैनै स्वाथि छन पडेलेखेर अाफनो खुट्टामा उभिन सकोभने मात्र सुखछ नत्र दुखैदुखछ

  • @anmolroshan4641
    @anmolroshan4641 2 месяца назад +11

    पहिलोपल्ट यो शो हेर्दै छु मात्रै माता जी को कारण , म भन्दा ठ्याक्कै 21 दिन ले ठूलो हुनुहुदो रहेछ 🙏राधे राधे 🙏🙏

  • @Anojkhati
    @Anojkhati 2 месяца назад +5

    महान नारी उहाँको भिडियो त धेरै हेर्थे तर उहाँको भोगाई बल्ल सुने धन्यवाद यो प्रोग्राम उहाँ लाई बोलाउनु भएकोमा ❤

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +55

    राधिका दासि जि को आवाजमा जादु छ। सबै दुख पिर भुलाउने शक्ति छ। जय होस् सबैको कल्याण होस्।

  • @mainalichannel8857
    @mainalichannel8857 Месяц назад +2

    एति धेरै दुख पाएर पनि एति धेरै मेहनत गरेर भागबत कथा सुनाउनु हुन्छ धेरै धेरै धन्यवाद छ है हजुर लाइ ❤❤❤❤❤

  • @Nepalitajakhabar-np
    @Nepalitajakhabar-np 2 месяца назад +14

    भागवत मन्जरी राधिका दासी ज्यु लाई हार्दिक नमन !!!

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +61

    प्रेममा पुरुष अन्धो हुनपर्च
    अनि
    विवाहपछि बहिरो।।
    यति भएछी सम्बन्ध टिक्छ गहिरो।
    धन्यवाद।।

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 месяца назад +10

    परिश्रमको फल मीठो हुन्छ।दुखमा नआत्तिनु सुखमा नमात्तिनु ।राधिका दासी जीलाई कार्यक्रममा ल्याउनु भएकोमा प्रकाश जी र राधिका जी दुवैलाई मुरी मुरी बधाई छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 Месяц назад +14

    राधिका गुरुआमा राधे राधे 🎉 नेपालि हामि रहुला काहा नेपालै नरहे हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ

  • @indirapaudel3389
    @indirapaudel3389 Месяц назад +1

    म पनि धेरै जसेा राधिका माताजी का हरेक जसेा कथा सुन्छु मनलाई तन लाई मस्तिष्क लाई अानन्दित ॐ जय जय जय माताजी🙏🌹🙏🌹🙏🌹मेरो कहानी र उहाँको कहानी मेल खाने छ तर उहाँ सहि ठाउँमा पुग्नु भयो सबैको मनमा बस्नु भएको छ🙏🔱🌿🙏🔔🌿🙏🔱🙏

  • @naanjaan1346
    @naanjaan1346 2 месяца назад +25

    कस्ताे सालिन आध्यात्मक नेपाली नारि प्रणाम छ, महान नारिलाई

  • @kalakatwal2685
    @kalakatwal2685 Месяц назад +1

    अत्यन्तै सुन्दर र सालिन माताजिलाई हृदय देखि नै सम्मान ❤️🙏

  • @sanchaneopaney163
    @sanchaneopaney163 Месяц назад +1

    Radhe radhe jai shiri Krishna 😊🥰🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌸🌸🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺🌺🌺

  • @krishnaportel9957
    @krishnaportel9957 2 месяца назад +4

    सहि कुरो सहि प्रश्न गर्दिनु भो प्रकाश दाइ ले खुशी पनि लाग्यो जे होस राम्रो कार्यक्रम लाग्यो

  • @khushigyawali7900
    @khushigyawali7900 Месяц назад +1

    मेरो गुरु माता हजुर को चरण मा कोठी कोठी नमन राधे राधे धन्न्य हाउ हामि 🙏❤️❤️🙏

  • @AmritaBista-hu9uy
    @AmritaBista-hu9uy Месяц назад +1

    माताजी बाबा आमा दुवै नभाको कति छन् कति इनी हरुकोनी भविष्य हर्दिनुन माताजी saketa यतै यौटा खोलेको भय धेरै राम्रो हुन्थ्यो माता जी ❤❤❤❤❤❤❤❤❤❤

  • @sunitabhatta9299
    @sunitabhatta9299 2 месяца назад +2

    अति राम्रो कारिक्रम जादुमय सुमधुर बाँणिकि खानि रधिका दासी माताजिलाई मनै देखे राधे राधे प्रणाम गर्न चाहान्छु 🙏🙏🌹🌹प्रकाश शुवेदिजिकाे प्रस्न साेध्ने तरिका अतिनै मनपर्छ 🎉🎉👏👏👌👌👍️👍️🙏🙏🌹🌹

  • @sharadapaudel6217
    @sharadapaudel6217 12 дней назад

    राधे राधे माताजि हजुरको बाणिनै सारै सुनिरहुजस्तो लाग्ने🌺🌺❤️❤️🙏🙏🙏

  • @kamalashrestha2092
    @kamalashrestha2092 Месяц назад +1

    जय होस धन्यवाद राधे राधे साम सुन्दर भगवान कि जय होस सानति मिलोस् भगवान् हजुरको चरनकाेमाेलमा कोटि कोटि नमन गर्दछु

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 2 месяца назад +2

    प्रणाम माता येहाको जस्तो हिम्मत सबै नारीमा आवस ❤️❤️❤️❤️❤️

  • @kamalakhatiwadalamichhane119
    @kamalakhatiwadalamichhane119 2 месяца назад +10

    पहिलो कमेन्ट ❤🙏
    मलाई असाध्यै मन पर्ने कार्यक्रम 💐💐
    जय राजट्पट 🙏
    जय प्रकास सुबेदी सर ❤🙏💐💐💐
    राधिका दाशी म्याम लाई यहाँ देख्न मन थियो इक्क्षा पुरा भयो🙏 😍😍💞💐💐💐💐

  • @monnasubba5259
    @monnasubba5259 2 месяца назад +1

    महान नारी सलाम छ हजुर लाई

  • @ramsubedi5230
    @ramsubedi5230 27 дней назад +1

    राधे राधे राधिका माताजि

  • @khabinjangrai8629
    @khabinjangrai8629 2 месяца назад +16

    बालेन शाह र हर्क साम्पाङ ल्याउनु पर्यो प्रकाश दाइ प्लिज❤

    • @gopalnepal3427
      @gopalnepal3427 Месяц назад +1

      No no no harkhe again no harkhe 100 time no harkhe

  • @BishalBk321
    @BishalBk321 21 день назад +1

    14:28 मन्दिर किन जाने ?
    निकै राम्रो उदाहरण ❤😊
    राधे राधे 🙏🙏

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 2 месяца назад +7

    राधिका माता ले मानव जातिलाई सत्मार्गमा लाग्न धर्म र अध्यात्मिक ज्ञानका बारेमा जसरी सविस्तार वर्णन गरी मानिसहरू लाई प्रेरणादायी सन्देश दिई रहनु भएको छ।यस्ता पवित्र वाणी लाई सबैलेआत्मा साथ गरि कर्म पथमा लाग्न सकौ ।यसैमा मानवजाति को कल्याण हुनेछ।जय होस सबैको।

  • @user-yx4um8zm6v
    @user-yx4um8zm6v 2 месяца назад +3

    मिठो स्वर कि धनी भागवत मन्जरी माता राधिका दासी ज्यु लाई हार्दिक नमन 🙏🙏 राधे राधे

  • @AmritaBista-hu9uy
    @AmritaBista-hu9uy Месяц назад +1

    Radhe radhe माताजी मनी hjr को चेली हुने मन छ🙏🙏🙏🙏❤️❣️❣️💝💝😘😘😘

  • @RameshJoshi-kw2sp
    @RameshJoshi-kw2sp Месяц назад +1

    राधेराधे माता दि जय होस्।💐❤️🙏

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +19

    तिमी जस्तो भएपनि खास लाग्छ मलाई!
    किन तिमीलाई पाउने आस लाग्छ मलाई!!
    तिमी मध्यपश्चिमको ठिटी भएर के भो त,
    मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!!
    पुर्बको चेला हु खुशी राख्छु सधैभरी,
    साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!!
    जवानीका कुरा नगर बीस वर्ष काटिसके,
    तिमी नै हौ दिलको तलास लाग्छ मलाई!!
    तिम्रै न्यानो काखमा निदाउने चाहाना छ,
    मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!

  • @bijayadeviosti-ev6fd
    @bijayadeviosti-ev6fd Месяц назад +1

    जय गुरु आमा हजुर्लाई कोटी कोटी पर्णाम

  • @chetry4037
    @chetry4037 Месяц назад +1

    Radhe Radhe.
    From Assam India
    She is the real practical example of female feminist.. appreciated.
    Sada pranam mata g.. sada pranam.

  • @TK5vlogs
    @TK5vlogs 2 месяца назад +4

    उदासी जि को वचन राम्रो लाग्छ शरीर बनावट wahoo beautifull अनि बाचन उस्तै राधिका दासी जि अगाडि हुदा मनुस्य हरु मन्द्रमुक्त हन्छन❤❤❤

  • @aitirai5866
    @aitirai5866 2 месяца назад +11

    राधिका दासि बैनिको म दपोर्टोर हुँ थिए तर राजनितिकमा उत्त्रेको ले जो ईटहरीको जुलुसले मा तपाईले च्यालेन्स ले म जास्तो लाखौं लाखको चित्ता दुखाउनु भयो र तपाई हामी हरुको तर्फ घृणित अनुभव लाग्यो ।तपाई राजनीतिक तिर नजानु सपोर्ट कदापि कहिल्यै ङरेको नै तपाईको भविस्य राम्रो हो ।यो चाहियो त्यो चाहिन्दैन कोही जरुरी छैन पर्दैन तपाईलाई ।सार्स्स ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 2 месяца назад +7

    राधे राधे🙏🙏🙏...
    विश्वमा शान्ति फैलिरहोस्🙏🙏🙏।।।
    What a great episode 🙏🙏🙏

  • @manjulimbu5281
    @manjulimbu5281 2 месяца назад +7

    प्रणाम माता जि तपाईंको हरेक प्रबचन्हरुले सकारात्मक सोच राख्न प्रेरणा दिन्छ

  • @user-ok3te9su8b
    @user-ok3te9su8b 2 месяца назад +4

    राधे राधे सर्बपर्थम माता जी लाई दुई हात जोडी नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏कति सुशील नर्म बोली वचन हजुर लाई कोती कोति नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-zz3et3vt9w
    @user-zz3et3vt9w Месяц назад +1

    RADHE RADHE
    🌿🌼🙏🙏🌼🌿

  • @shibabhattarai740
    @shibabhattarai740 2 месяца назад +2

    राधे राधे राधिका दासी माता ज्यु प्रती कोटि कोटि नमन❤❤🇳🇵🙏🙏

  • @AmbikaAdhikari-km2vr
    @AmbikaAdhikari-km2vr 2 месяца назад +3

    जहाँ आस्था शुरू हुन्छ, त्यहाँ विश्वास आफैं आउँछ । गाडीको टायर पंचर भए ग्यारेज जानपरेजस्तै भगवानसंग/आध्यात्ममा जान मन्दिर जानपर्छ ।

  • @PunDevendra
    @PunDevendra 2 месяца назад +2

    म हिन्दु धर्म त मान्दिन। तर राधिका दासीको बचन नियमित सुन्छु र एकदम मन पर्छ। एकदम दमदार वाचन कला...

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +37

    रजतपट कार्यक्रममा बालेन शाह,प्रदिप खड्का हर्क सम्पाङ्ग रबि लामिछाने ल्याउन पर्च भन्ने एक हौ।

    • @BalkunRai
      @BalkunRai 13 дней назад

      हो म पनि यो कुरामा १00% सहमत छु है!..

  • @mt-nepal
    @mt-nepal Месяц назад +1

    बधाई सबैलाई

  • @parbatipradhan7933
    @parbatipradhan7933 Месяц назад +1

    म पनि छु 🙏🙏🙏🌺🌺🌺राधे राधे गरूमा

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +16

    १२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 месяца назад +1

      होर कति प्रतिक्रिया गरेर यो सोच आयो त😊

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 месяца назад +10

    प्रकाश बाबु,
    तपाईलाई धेरै धेरै धन्यवाद, परम आदरणीय राधीका माताजी जस्तो बिदुषी भागवत बाचक हामी सामु प्रस्तुत गरि वहाँको दुःखद जिवनका बारेमा सुन्दा अत्यन्तै भाव-बिभोर भएर आयो।
    वहँले गर्नु भएको काममा सबै नेपालीले सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दै वहाँ प्रति हार्दिक नमन गर्दछु।
    सबैको जय होस ,जय नेपाल।

    • @Devilskinghere
      @Devilskinghere Месяц назад +1

      राधे राधे गरूमा 🙏

  • @rockey7463
    @rockey7463 2 месяца назад +44

    यो show मा नेपाल क्रिकेट टिम का कप्तान रोहित पौडेल लाई ल्याउनुपर्छ भन्ने जती यता हाजिर हुम त।

  • @RameshJoshi-kw2sp
    @RameshJoshi-kw2sp Месяц назад +1

    राधेराधे माता जय होस्❤️🙏💐🌺🌷

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm 2 месяца назад +1

    प्रवचन मिठो लाग्छ उहाक़ो

  • @dhakaramsubedi1368
    @dhakaramsubedi1368 2 месяца назад +2

    अहिले सम्मकै उत्कृष्ठ कार्यक्रम

  • @user-ij8tw6kg5l
    @user-ij8tw6kg5l Месяц назад +1

    Radhe radhe mata ji

  • @jessikagc2732
    @jessikagc2732 22 дня назад

    असल मान्छेकाे असल कुरा सुन्न पाइयाे । जय हाेस् ।

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 2 месяца назад +3

    राधे राधे 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽 राधिका दासिको प्रवचन सुन्ने जति यता हाजिर गरौं। एकदम राम्रो कार्यक्रम हेर्ने पाइयो।

    • @Prabesh291
      @Prabesh291 Месяц назад +1

      साक्षात् सरश्वतीको प्रारूप ।

  • @tikarampoudel4160
    @tikarampoudel4160 Месяц назад +7

    सुरु देखि सबै सुने साह्रै राम्रो लाग्यो ।

  • @jayabista6126
    @jayabista6126 2 месяца назад +3

    माता राधिकाको जिबन कहानी र हाल सम्मको दु:खद सुखदको यात्रा परिश्रम र मिहेनतको अति आवस्यकता थाहा पाउदापाउदै पनि माताको जिबन बदलिएको आज मिहिनेत र परिश्रमीले भन्ने सुन्न पाए धन्यवाद।

  • @manbir5675
    @manbir5675 22 дня назад

    महान मानिस,महान विचारक❤❤🎉

  • @dpbhusal9931
    @dpbhusal9931 2 месяца назад +5

    आज बल्ल माहान नारि लाई बोलाउनु भयो खुसि लाग्यो धन्यवाद प्रकाश अन्कल राधे राधे।।

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 месяца назад +2

    प्रकाश जि झुटो बोल्नु भो उनको पनि एउटा भिडियो सार्वजनिक भैसकेको छ ! उनको पिडाको कथा पछिको जीवन परिवर्तन गर्नु महत्वपूर्ण र नेपाली दिदिबहिनीहरुका लागि प्रेरणादायी बन्न सक्छ ! हुन त उनको भन्दा पनि कठिन पीडा भोग्न अरु नभएका भने होईन केवल ती पिडाहरु बाहिर आउन सकेनन् !

  • @robinrai81
    @robinrai81 2 месяца назад +7

    राधिका जि जति बाहिरी सुन्दरी हुनुहुन्छ तेतिनै भित्री पनि हुदोरछ । यहाको सबै भौमानले सुरक्षा र दिर्घायु दिनुभएकोहोस

  • @Govinda_Sharma1
    @Govinda_Sharma1 2 месяца назад +3

    यिनको अनुहार ठ्याक्कै शान्ता चौधरी सँग मिल्दो रहेछ। मलाई त त्यस्तै लाग्यो।

  • @user-kx5ih6zg9z
    @user-kx5ih6zg9z 2 месяца назад +1

    त्यो मुलासाग ।पापी श्रीमानलाई के को धन्यवाद प्रणाम र??

  • @user-uf7tv9bw8y
    @user-uf7tv9bw8y Месяц назад +1

    Jai Shree राधे राधे

  • @fulmaya7761
    @fulmaya7761 Месяц назад

    राधेश्याम माताजजि सथै प्रकाश सरलाई काेटि नमन छ संसारकै माहान नारि राधिका दासी काेटि नमन छ 🙏🌹❣️🙏💋💋

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 2 месяца назад +2

    जीवनमा भोगेको दुख बाहिर ल्याएर राम्रो काम गर्नुभयो ।अरुलाई पनि प्रेरणा मिल्यो ।❤😊

  • @tpadhikari6834
    @tpadhikari6834 Месяц назад

    रोगव्याधि,क्रोध,अहङ्कार,दुष्टता आदि आसुरि प्रभाव-स्वभाव हो । त्यस्को शक्तिबाट प्रकोपित व्यक्ति(राधिका जि को श्रीमान)हस्ते मारिनै लागेकि राधिका जि लाई बचाउन सायद तत्काल सर्वोच्च शक्ति-भगवान कृष्णले रक्षाकवच पठाउनु भो ।

  • @gangasubedi5612
    @gangasubedi5612 2 месяца назад +2

    जय श्री राधिका दाशि माँता जि प्रणाम गरे मैले हजुर को हरेक कुरा सुन्दा अचम्म लाग्छ हजुरको आमा बुवा ले पनि यस्ति सुन्दरि छोरि लाई पनि तेस्तो दुख दिने केटा सँग कीन होला नि बिहे गराई दीयको होला हे भगवाँन राधिका दाशि जि ❤❤❤❤❤❤❤❤❤

  • @sushmathakuri2023
    @sushmathakuri2023 2 месяца назад +1

    कति राम्रो बिचार ❤ माता जिको आहा ! राजा प्रत्तिको सम्मान 😍

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +7

    राधिका दासी जिको हरेक कथाले मेरा मात्रै हो कि अरुको नि आँखा रसाउछ??

  • @parkorpro-uk3ty
    @parkorpro-uk3ty Месяц назад

    जिन्दगीमा मुटु,भरि का,चाेट बाेकेर बस्ने 100/10/मात्र होलान्

  • @jamunakunwar8983
    @jamunakunwar8983 2 месяца назад

    राम्रो मान्छेलाई ल्याउनुभएकाेमा धन्यवाद ,राधिका दासी माता नमन

  • @Bistanirajan
    @Bistanirajan 2 месяца назад +22

    याे साे मा अनमाेल के सि ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुनुसत ।❤ #फर्कि फर्कि जेठ 10❤🎉❤

  • @Bichitramanxe
    @Bichitramanxe 2 месяца назад +8

    16 marriage + 7 years relationship (marriage) + 10 years teaching+ brindaban + story teller = 35 years 🤔🤔🤔🤔 someone plz explain...

    • @Mr.Chiranjibi60
      @Mr.Chiranjibi60 2 месяца назад +3

      relationship मा हुंदा teaching गर्न मिल्दैन र?

    • @rkleezonbabuthakuri2149
      @rkleezonbabuthakuri2149 Месяц назад

      Hajurko dimak wow...hotani.​@@Mr.Chiranjibi60

  • @kunsangdorje8462
    @kunsangdorje8462 2 месяца назад

    मिठो मसिनो पीठो पारिदिए दङ्ग ज्ञा n गुण बिर्सेको गल्लीका धर्म कर्म सबै नछुट्याई प्रस्तुत दिनुहुन्छ धन्यवाद

  • @SharadaBasnet-pe6ue
    @SharadaBasnet-pe6ue 2 месяца назад

    असाध्यै रमाइलो लाग्यो राधिका दासीको मीठा कुरा सुन्दा मन असाध्यै रमायो ❤❤❤ राधे राधे

  • @bhaktasusling1524
    @bhaktasusling1524 2 месяца назад +3

    प्रणाम राधिका माता जि हजुरको जय होस🎉🎉🎉

  • @user-rz8bp5br4f
    @user-rz8bp5br4f Месяц назад

    राधे राधे माता जि👏👏👏❤❤

  • @user-sc8kg1ym4k
    @user-sc8kg1ym4k Месяц назад +1

    great ❤❤❤❤

  • @radhaadhikari6587
    @radhaadhikari6587 Месяц назад +1

  • @basantlimbu542
    @basantlimbu542 2 месяца назад +2

    ल ठिक छ सबैको जै होस्🙏🙏

  • @anushachudal303
    @anushachudal303 2 месяца назад

    मन पर्ने कथा बाचिका🙏

  • @suritabhadel6717
    @suritabhadel6717 Месяц назад

    राधे राधे माता🙏🏼🙏🏼🙏🏼

  • @sundardhital4903
    @sundardhital4903 2 месяца назад +4

    जय श्री कृष्ण राधे राधे नारायण हरे कृष्ण कृष्ण हरे राम हरे सम्पुर्ण नेपालीहरुको जय होस

  • @reshamrana4119
    @reshamrana4119 2 месяца назад +1

    राजा बिनाको हिन्दुराज्य बिदेशीको एजेन्डा हो, यिनी पनि तेहि कुरा गर्छिन भन्ने यिनिले नेपाल भित्र राजाबिनाको हिन्दु राज्य कल्पना नगर्दा हुन्छ।

  • @dashrathmangola6974
    @dashrathmangola6974 2 месяца назад +3

    बोली ठिक छ तर आफ्नो परिवार मिलाउन नसक्ने अनि आफू गरेर खान नसक्नेलाइ हाम्ले कसरी पत्याइदिनु पर्ने?

    • @PandeyRazbanshi
      @PandeyRazbanshi 2 месяца назад

      Magole timi dukha pauxau aafhnai dhangale 😂😂😂

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 2 месяца назад +72

    अब को अन्तिम विकल्प बालेन साह देशको प्रधानमन्त्री बन्न पर्छ भन्ने कोको हुनुन्छ??

    • @aakritiparajuli9592
      @aakritiparajuli9592 2 месяца назад +7

      Khoi pani chaina timi matra ho

    • @SABEENNIRAULAOFFICIAL
      @SABEENNIRAULAOFFICIAL 2 месяца назад +1

      @@aakritiparajuli9592 तिमी जस्तो भएपनि खास लाग्छ मलाई!
      किन तिमीलाई पाउने आस लाग्छ मलाई!!
      तिमी मध्यपश्चिमको ठिटी भएर के भो त,
      मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!!
      पुर्बको चेला हु खुशी राख्छु सधैभरी,
      साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!!
      जवानीका कुरा नगर बीस वर्ष काटिसके,
      तिमी नै हौ दिलको तलास लाग्छ मलाई!!
      तिम्रै न्यानो काखमा निदाउने चाहाना छ,
      मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!

    • @SABEENNIRAULAOFFICIAL
      @SABEENNIRAULAOFFICIAL 2 месяца назад

      @@aakritiparajuli9592 तिमी जस्तो भएपनि खास लाग्छ मलाई!
      किन तिमीलाई पाउने आस लाग्छ मलाई!!
      तिमी मध्यपश्चिमको ठिटी भएर के भो त,
      मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!!
      पुर्बको चेला हु खुशी राख्छु सधैभरी,
      साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!!
      जवानीका कुरा नगर बीस वर्ष काटिसके,
      तिमी नै हौ दिलको तलास लाग्छ मलाई!!
      तिम्रै न्यानो काखमा निदाउने चाहाना छ,
      मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!

    • @SABEENNIRAULAOFFICIAL
      @SABEENNIRAULAOFFICIAL 2 месяца назад +1

      @@aakritiparajuli9592 तिमी जस्तो भएपनि खास लाग्छ मलाई!
      किन तिमीलाई पाउने आस लाग्छ मलाई!!
      तिमी मध्यपश्चिमको ठिटी भएर के भो त,
      मनमुटुमा चलिरहने बतास लाग्छ मलाई!!
      पुर्बको चेला हु खुशी राख्छु सधैभरी,
      साथ दिन्छौ पक्कै बिश्वास लाग्छ मलाई!!
      जवानीका कुरा नगर बीस वर्ष काटिसके,
      तिमी नै हौ दिलको तलास लाग्छ मलाई!!
      तिम्रै न्यानो काखमा निदाउने चाहाना छ,
      मेरै रहर चाहानाको आकाश लाग्छ मलाई!!!

    • @SABEENNIRAULAOFFICIAL
      @SABEENNIRAULAOFFICIAL 2 месяца назад +1

      ​@@aakritiparajuli9592१२ बर्ष बाइबल पढायो भुकम्प आउदा राम राम भनेको यहि हो।

  • @indrathapa3955
    @indrathapa3955 Месяц назад

    राधे राधे राधेश्याम हजूर धन्यवाद 💐🙏💐

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 2 месяца назад +1

    माताजी प्रणाम हजुरले प्रवचन गर्दा धर्मसँगसँगै मन विज्ञापनी बुझ्नुपर्छ भन्ने कुरा उजागर गर्दिनु होला धर्मको नाममा अन्धविश्वास गर्नुहुन्न अन्धविश्वास गर्‍यो भने मानसिक रोग हुन्छ भनेर प्रवचनद्वारा उजागर गरिदिएको भए म सारै 38:59 39:05

  • @mayabasnet1429
    @mayabasnet1429 Месяц назад

    एक दम सहि

  • @bhimlama6372
    @bhimlama6372 2 месяца назад +2

    सही भन्नुभयो भिजन छैन अरुको कुरा काट्ने मात्रै नेता छन्।❤

  • @dipendratiwari4782
    @dipendratiwari4782 2 месяца назад +1

    म चाहिँ प्रकाश जि लाई मान्छु है

  • @ShreedharSopan
    @ShreedharSopan 2 месяца назад +1

    प्रकाश दाइ ! हजुर , संस्कृत पनि अध्ययन गरेको मान्छे हो । हजुरले बोल्दा, देखाउँदा सत्य र शुद्धतामा ध्यान दिनुहुन्छ । तर ( र्धम संकट) अशुद्ध भएकोमा दुःख लागेको छ । अब शुद्ध लेखेको देख्न पाइयोस् ।

  • @user-zn2mj8lq4c
    @user-zn2mj8lq4c 18 дней назад

    राधे राधे माता