राधे राधे शतश: नमन: हजुर को मधुरवाणी सुनेर अति प्रसन्नता भएको छ हजुर बाट जस्ता अमुल्य निधि ले हाम्रो समाजमा भए का बिसङ्गती बिकृती को अन्त्य हुनेछ समाजमा उज्यालो हुनेछ जय श्रीकृष्ण राधी राधे
हजुरको पुरा अन्तर्वार्ता सुन्ने अवसरबाट धेरै उर्जा प्राप्त भयो ।कति उच्च भावना , कति प्रष्ट विचार र कति मीठो बाँणी ! यति भर्खरको उमेरमा यति धेरै उत्सर्ग नमन छ हजुरलाई ।
जय श्री राधे जय श्री कृष्ण गुरु आमा 🙏🌿🌺🌸🌿आहा कति सुन्दर बाणी... माया 💙घर कति मिठो शष्दमा र कति सुन्दर विचार धन्यवाद हजुर 🙏🌹 सफलता को शुभ कामना 🙏जय होस् हजुरको 🙏💐
राधे राधे राधा रानी हाम्रो समाजमा बेसासनमा बसेर भागवत पुराण बाचन भन्ने पुरूष पण्डितहरू जस्ले जातियताको लैंगिक असमानताको कुरालाई अति बढाईचढाई गरेर धर्मले नै तल्लो जात र महिलालाई अति हेला र हेयको दृष्टिले दोस्रो दर्जाको नागरिकको ब्याबहार धार्मिक कुराबाटै बिकृती फैलाईरहेकोमा तपाईले महिला र पुरूषमा र जातियतामा कुनै धार्मिक बिभेद नगरेको भन्ने कुरा स्वयम् आध्यात्मिक रूपमा प्रमाणित गर्नु भयो र यस्ता सामाजीक धार्मिक बिकृतिको चेतना समाजमा प्रचार गरीरहनु भएकोमा गर्व लाग्छ बधाई तथा शुभकामना ❤❤
नानुको कुरा सुनेर धेरै खुसी लाग्यो धेरै ग्यान आर्जन भएको हो तरयउटा कुरा लेख्न मन लाग्यो बाबुआमा भनेका जिउँदा भगवान भन्नु भन्दा दिरिस्य भगवान भन्नु भयको भय हुन्थ्यो किनकी हामी भगवान लाई देख्न सक्किन बाबुआमा हामी सबै ले देख्न सकिन्छ
ॐ जय श्री राधे जय श्री कृष्ण !जीवन र जगतलाई मोक्षमार्गमा लैजाने देवीस्वरुप राधिकादासी मातालाई कोटि नमन! हजुरको सहि मार्गले सार्थकता पावस!जय होस माताजीको !♿️♿️♿️♿️♿️🍎🥀🌿🌲⭐️🌟🌞☀️🍎🥀🌻🎄🎆🍏🌻🥀🍎
राम्रो विचार । समाजमा धर्मको नाममा अनावश्यक खर्च गरेको देखिन्छ । अक्षताका नाममा वा होमन गरेर अन्नको नास गर्नु वा ढुङ्गाको मूर्तिलाई दूध खन्याउने तर कति बालबालिकाहरु दूध खान नपाएर मरेका पनि छन त्यसोगर्नुभन्दा यस्तै सामाजिक कार्य गरे पनित धर्म हुनेरहेछ । राम्रो देशभक्त र सस्कारिक विचार ।
राधिका दासी २०६५ सालमा ललितपुर जिल्लाको भैसिपाटीको चौक मा सप्ताह भागवत पुराण मा भागवत बाचन गरेको देखेको थिए जब मान्छे जीवनमा कसैसँग धोका पाउछ अनि अध्यात्मिक बन्न रुचाउँछन् पारिवारिक मोह सबै ट्याक गरेर भगवान प्रतिको माया मोह गर्दै रमाइलो गरेर जीउन रुचाउने छन् राधे राधे राधिका दासी जी🌼🙏
हजुर को प्रबचन सुनिरह मनलाक्छ🌹🌹🙏🙏🙏
राधे राधे शतश: नमन:
हजुर को मधुरवाणी सुनेर अति प्रसन्नता भएको छ हजुर बाट जस्ता अमुल्य निधि ले हाम्रो समाजमा भए का बिसङ्गती बिकृती को अन्त्य हुनेछ समाजमा उज्यालो हुनेछ जय श्रीकृष्ण राधी राधे
राधे श्याम माता जि सधै हजुर को सुन्दर मिठो स्वर सुनोरह न्छु
Radhe Radhe
आहा सुन्दर वाणी अति मन छाेयाे मैले सधै सुन्ने गर्दछु
जय श्री राधे जय श्री कृष्ण हर हर माहादेव हजुर को जय हो सहि भच्न मन पर्यो🙏🙏🙏🙏🌺🌺🌺👌👌👌🌸🌸
Jay Jay mata
Radhe radhe mataji
❤°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°0
68y775665666g7r55
Pron
सारै मिठो कुरा गर्नुभयो राधीका दासी जीले
JAYE RADHYE RADHYE thank you so much
सारै मिठो कुराहरू गर्नु भयो राधिका नानी लाई सलाम छ । सबैको लागी उदाहरणिया बनुन् शुभकामना ।
जय माताजी राधे राधे जय हो
जय राधेश्याम राधिका दाशिजि जय माताजी
दर्शन राधिका गुरू बैनि जि यो कुरा एक दमै ठिक हो मपनि दुखिहुनथियो
अती राम्रोbandi
हजुर को भनाइ सुन्दा मेरो भित्री मन नै खुल्यो हजुर का ती अमृत शब्द्ले मन नै अर्को भयो हामी त ब्यर्थ मा यो माया मा भुलेका रगेछौ
हजुरको पुरा अन्तर्वार्ता सुन्ने अवसरबाट धेरै उर्जा प्राप्त भयो ।कति उच्च भावना , कति प्रष्ट विचार र कति मीठो बाँणी ! यति भर्खरको उमेरमा यति धेरै उत्सर्ग नमन छ हजुरलाई ।
Dasili tapsiko sambandha bichhedha nai tapaiko jibana paribartan ho gurudeba prapta garne abasarahoki jasto lagau jibanama dhokapaununai bujhanehobhane saphal marga auchha tar apha sahi marga hidnu parchhaniho guru ma sarba bhawantu sukhinam
@@shreerampariyar4791 a
Bu
Hu hu hu hu hu hu hu hu
46:08 by
🎉@@gangadahal1967
@@gangadahal1967😊
सार्है राम्रो
पुरै सुने ..दमदार प्रस्तुति ।माया घर लाई बधाई। आज समाजमा नैतिकता र मिहिनेत को कमि छ
O
धेरै राम्रो 🙏🙏🙏🙏
सहि हजुरको बाचन
हजुर का वाणी सुन्दा एती अानन्दीत हुन्छ ❤️🙏🙏🌷❤️❤️❤️🌹🙏🙏🌹🙏
वास्तवमा सुख, सम्रिदी,र खुशी, स्वर्ग, को व बाटो देखाई दिनु भयकोमा राधिका दासी जी लाई धेरै -धेरै धन्यबाद ।
कोटि कोटि नमन 🙏❤️❤️ माता राधिका दासी ज्यु,
हजुरको शब्द शब्दले मन छुन्छ
Lamjung-kamala danai kotiti nman mata.
@@kamaladanai1043 rtgh
@@kamaladanai1043 what??????
@@kamaladanai1043 ्ुुुुु❤ेुशजृसससससससससससससचङि 18:13 ।णण
❤❤❤❤🙏🙏🙏🙏
सुन्दर छ बिचार । नेपाली सँस्कृति र सँस्कार को सँरक्षण मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार।
जय श्री राधे जय श्री कृष्ण गुरु आमा 🙏🌿🌺🌸🌿आहा कति सुन्दर बाणी... माया 💙घर कति मिठो शष्दमा र कति सुन्दर विचार धन्यवाद हजुर 🙏🌹 सफलता को शुभ कामना 🙏जय होस् हजुरको 🙏💐
सारै आन्नद लाग्छ सुन्दरताकि धनि ममताकि खानि धैर्यताकि धनि माता ज्यु राधे राधे 💕🙏🙏💕
यो किताव पड्दा समय गएकै थाहा हुदैन आनन्द आउछ म यो किताव पड्छु 💕💕💕💕💕💕
❤🎉❤🎉
माता जि हजुर काे शब्द हरु ले धेरै मन बुझ्छ 🙏👌💐
हाेनि गुरु अामा हजुरु ले भनुभाकाे सहि हाेनि❤❤❤❤❤
जय जय होस 🙏🙏🙏❣❣गुरुमा हजुरलाई
जयहोस राधे राधे 🙏🙏🙏❤️❤️❤️❤️
मन् छुने मार्गदर्शक् यथार्थपरक् भनाइ(शन्देश), राधे राधे !
अत्यन्तै आनन्दित भयो हजुरको सुमधुर वाणी प्रवचन सुनेर साच्चिकै जीवन के हो भनेर हजुरका वाणी बाट बुझे।
धेरै नै आनन्द आयो ममताकी खानी देविको दशँन पाईयो मेरो जीवन धन्य भयो जय होस हजुरको
जय होस हजुर को मीठो मन सुन्दर भाव लाई आमा 🙏🙏😘😘❤️❤️🌹🌹🙏🙏
जय जय होस गुरु मा राधे राधे गुरु माता ज्यु लाई धेरै धेरै धन्यवाद छ 🌹🙏🌹🌹❤️❤️❤️
काेटि काेटि नमन हजुरकाेशब्द ले मन छुन्छ। सुनी रहुजस्ताे लाग्छ🙏❤❤🇳🇵
Hajur ko yo saubhagge sadee safal hudee agadi baddee vagwon ko aasirbad mili rahos ❤❤
राधारानी 🙏🙏प्रणाम् ।
हजुरकाे माया घरमा अाउने ठुलाे ईच्छा छ भगवान् मलाई एक दिन् जसरी भएनी राधीका दासी अामा संग भेटाईदिनु हाेला ।
😮😢l❤😅😅😅1 to 1 km PLL loot 6hjj join ki yp😅j😮
हजुरको अमुल्य ज्ञान शब्दले मनमा एक किसिमको उर्जा आउँछ 🙋♀️🙏🙏ॐ राधे🌻राधे राधेश्याम 🌻🌺🌻🌺👌
राधेराधे
हजुरको प्रवचन सुनदा मन आनन्द भय जस्तो हुन्छ 🙏🙏🙏🙏
ल ल राधीका जि फेरि बिवाहा गर्नुस सब यउतै हुदैन फेरि सुरु गर्नुस सनतान पनि त चाहियो नि बैनी
राधेराधे मनमोहक भनाइ
राधेराधे कतिमिथाे बिचार सुनिरह्व जस्ताे
❤❤❤❤🎉🎉👍👍🙏🙏🙏suna paiyo parbacan hajurko sarai ramro lagxa mata
धेरै अाननद अाउछ जय जय माता जि 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
राधे राधे राधा रानी हाम्रो समाजमा बेसासनमा बसेर भागवत पुराण बाचन भन्ने पुरूष पण्डितहरू जस्ले जातियताको लैंगिक असमानताको कुरालाई अति बढाईचढाई गरेर धर्मले नै तल्लो जात र महिलालाई अति हेला र हेयको दृष्टिले दोस्रो दर्जाको नागरिकको ब्याबहार धार्मिक कुराबाटै बिकृती फैलाईरहेकोमा तपाईले महिला र पुरूषमा र जातियतामा कुनै धार्मिक बिभेद नगरेको भन्ने कुरा स्वयम् आध्यात्मिक रूपमा प्रमाणित गर्नु भयो र यस्ता सामाजीक धार्मिक बिकृतिको चेतना समाजमा प्रचार गरीरहनु भएकोमा गर्व लाग्छ बधाई तथा शुभकामना ❤❤
देश भरि धर्मकाे इजत राखेर मन्त्री किराँत लाई,लखट र श्रीपेच चिन यक शिव मात्रहुन दाता जय नेपाल जय श्रीराम 🌐🎡🌀🌚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🖼️🌅
दुःख सुख साटासाट गर्ने नेपाली जनताको चाहना पूरा गर्ने राधिका दासि लाइ प्रखर व्यक्तित्व मान्नु पर्छ। राधे राधे
Hajur manparyo tapaiko sujau,bichar ati uttam
@@deepikachhetri9186aa~EssaaZsazsaaexhaustedaeveryday10¹ 😅
.
❤❤🎉🎉
@@deepikachhetri9186 sjo
राधे राधे जय श्रि राधे जय माता
राधे राधे माता राधिका दासी हजुरको शब्दले मेरो मन छोयो हजुर ।
माता जि हजुरको कति राम्रो रैछ सैलि सोभाब र प्रबचन धेरै आनन्द आउँछ धन्य हो पर्भु
जय राधे राधे हजुर्काे बाेलिले प्रवचनले मनै छाेयाे, जय राधे राधे🙏❤️🙏❤️🙏❤️🙏❤️🙏
Jaya ho radhika dasi aama koti koti naman 🙏🙏❤❤⚘⚘🌸🌸💐💐🔔🔔🍓🍓🦚
Radhee radhee🙏🙏
नानुको कुरा सुनेर धेरै खुसी लाग्यो धेरै ग्यान आर्जन भएको हो तरयउटा कुरा लेख्न मन लाग्यो बाबुआमा भनेका जिउँदा भगवान भन्नु भन्दा दिरिस्य भगवान भन्नु भयको भय हुन्थ्यो किनकी हामी भगवान लाई देख्न सक्किन बाबुआमा हामी सबै ले देख्न सकिन्छ
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
राधिका आमालाई हृदय देखि नै नमन
यो सङ्घर्समा उतृण भएर परोपकारमा मन लगाउनु भएकोमा 🙏🙏
Radha Radha Aama Hajur Ko yo Badhi Sunder Malate Theri Khushi Lagio.I Miss You Aama
🙏🙏🙏🙏🙏mata Di jai Radhe Radhe 🙏🙏🙏🙏🙏
आहा अती आनन्द आयो माताजी हजुरको दिब्य वाणीले 🙏🙏🙏
Aah ati Anand aayo Mata ji hajurko Divya banile 👏👏🌹🌹
Jai shree radhe radhe shyam Guru maaa laee dherai dherai dhanyawad xa
जयजयकार हजुरकाे सबै नारि जातिलाई बाच्ने कला सिकाउनु भएकाे छ । जीवन भनेकाे मणि रहेछ अाफु हासौ र अरूलाई हसाउ🍂🍂🍂🍋🥝🥥🍈🙏🇳🇵
राधा कुषणकाे जय राधिका दासी माताजि मा धेरै धेरै धन्यवाद नमन💐🙏🌺🥀🍀🌹❣️❣️🙏👍️🤩
ॐ जय श्री राधे जय श्री कृष्ण !जीवन र जगतलाई मोक्षमार्गमा लैजाने देवीस्वरुप राधिकादासी मातालाई कोटि नमन! हजुरको सहि मार्गले सार्थकता पावस!जय होस माताजीको !♿️♿️♿️♿️♿️🍎🥀🌿🌲⭐️🌟🌞☀️🍎🥀🌻🎄🎆🍏🌻🥀🍎
कतिरमालो कुराराधिका दासिज्युको
जय राधे राधे राधिकादाशिजि
अमृतमय शब्द तथा बचन अध्यात्मिक साथै जिवन उपयोगी शास्वत सत्य हर मानवमा पुर्याउनु अर्थपूर्ण रहोस् हार्दिक शुभकामना !!!
))अमृत वचन।
राधिका माताहजुरलाइ नमस्कार हजुर बाेलनु भकाेसारै राम्रो लागयाे ❤❤❤🌹💐🍓🍍🍇🍎🍏🍑🍈🍐🍋
Radhika dasi ji 🙏🙏🙏🙏tapai ko khatha suner Sarai aananda aaucha
मन रमायो
ॐजयमाता जी नमन ♥️♥️♥️♥️🙏🙏🙏🙏♥️♥️♥️♥️
बहुत उत्कृस्ट दृष्टान्त सुन्दर तरिकाले प्रस्तुत गरिदिनु भयो हजुरको जयहोस
कोटि कोटि प्रणाम माता । हजुरलाइ भेट्नु नै नया जीवन पाउनु हो ।
आउँदो जन्ममा राधिका दासीज्युले जस्तैः व्यान पाउँॐ राधे राधे।
जय श्री राधे राधे 🙏
Jaya hoss guru
मार्मिक 😍😍
सुमधुर बाणि माताजि जय होस।🙏🙏
Kati mitha mitha mantabyaharu pokhnu hunuhunxa mataji naman
राधेराधे,माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏻🙏🙏🙏🏻🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुरको भनाइ ले उत्साह दिन्छ , धन्यबाद ।
माता जि को बिचार ले मन छुवो रिदये देखि नमन गर्न चाहान्छु चितवोन देखि
राधे राधे🙏🙏🙏🙏 सारै उच्छ बिचार राधिका दासी जि मान छोयो
राधे राधे सारै मनपर्छ हजुरको बाणि
सारै मन छोयो हामी नारी हरुको गुरुआम हजुर नै होइवक्सिन्छ । ॐॐॐॐॐनारायण राधे राधे ❤❤❤❤
Kati sunder van ra bichari matajiko🌹🙏🌹🙏🌹🙏
Saray ramro lago ❤️🌹🙏🙏❤️
राधे राधे माताजी।
राम्रो विचार । समाजमा धर्मको नाममा अनावश्यक खर्च गरेको देखिन्छ । अक्षताका नाममा वा होमन गरेर अन्नको नास गर्नु वा ढुङ्गाको मूर्तिलाई दूध खन्याउने तर कति बालबालिकाहरु दूध खान नपाएर मरेका पनि छन त्यसोगर्नुभन्दा यस्तै सामाजिक कार्य गरे पनित धर्म हुनेरहेछ । राम्रो देशभक्त र सस्कारिक विचार ।
ॐ🌺🌷🌷ॐॐॐ
माता राधीका दासी जी का
यीनु सुन्दर वाणी आवाज यिनै शब्द हरु सबै हिर्दय देखी मनन गरौ🌺🌺🌺🌺🌷🌷
,, राधे राधे माँ को
Radhay radhay mata ji hajur ❤️💖👍
राधे राधे राधेश्याम
प्रीत्रीसतात्मक युगबाट शुरु भएको देश नेपाल हजुर !पुरुष बिना महिला बाच्न नै सक्दैनन् भन्ने भेद तोडन सफल नारी । यहाँलाई नमन। 53:24
Radhe radhe 🙏🙏🥀hjrko parbachan hjrsangai vayar sunna man xa tara kahile pura hunehola matagi unai kirisnako kirpa vaya abasya vetai dinuhunexa vanne aasa rakhi basireko xu aasa matra hunxa ki sapana pura hunxa thaha xina mata gi🙏🙏🙏🙏🙏🥀🌹🙏🌹🙏🌺🙏🌷🙏❤️🙏💝🥀💕🙏🧡🌼💘❣️💚🙏💚💚💚🌼❣️🥀💘aama malai kirpa gari hjrsanga vetai dine aasir bad dinuhola🙏🥀🌹🥀💝❤️🌺🌷🌹❤️💕❣️🌼💘💚🧡💕
Sai vanuvayo hajur ❤❤
❤❤❤❤❤राधे राधे जय श्रीराधे
राधिका दासी २०६५ सालमा ललितपुर जिल्लाको भैसिपाटीको चौक मा सप्ताह भागवत पुराण मा भागवत बाचन गरेको देखेको थिए जब मान्छे जीवनमा कसैसँग धोका पाउछ अनि अध्यात्मिक बन्न रुचाउँछन् पारिवारिक मोह सबै ट्याक गरेर भगवान प्रतिको माया मोह गर्दै रमाइलो गरेर जीउन रुचाउने छन् राधे राधे राधिका दासी जी🌼🙏
सारै मन छुने शब्द दिनुभयो राधे राधे
हजुरको भनाइ सुन्दा धेरै आनन्द आयो ।
नमन माताजि
श्री राधे राधे
जय श्री राधेकृष्ण राधिका दासी ज्यू हजुर उपदेशलाई नमन गर्छु 👏👏♥️
Radhe radhe guru aama ati sunder bani tapaiko 🙏🙏🙏🙏🙏💓💓💓💓💐💐💐💐💐💐
Hajur ko prabachan ani vanai atti nai mon Anandi pari dinu vayako ma dhearai dhearai dhanyabat Mata ji 🙏 lai
b माता हजुरकाे बिचार अतिउत्म हजुरकाेजस्तै बिचार हामिसबैनारिमा हाेस् 🙏🙏🙏🌺🍀🌺🍀🌺🍀🌺🍀🌺🌷🍀🌺🍀🌺🍀❣️❣️❣️❣️
माता हजुर को हरेक वानि सुने कति आनन्द लागछ सुन्दा सुन्दै हजुर
Yes
@@YKgaming123-yk matako vanahi akdam sahi ho
@@mohankandel8746 @
💕💕💕💕💕💕
@@mohankandel8746
राधे राधे हजुर 🙏🙏🙏❤️❤️
Sarai ramro jibanupyogi darsan sunaunu bhayo ajhai asta gyan gunka kura sunna paun hajurlai dhanebad didai pranam garen
यति सानो उमेरमा यतिका अनाथ को आमा हजुर साच्चै कि माहान हुनुहुन्छ नमन छ हजुर लाई 💐🙏
Radhe radhe🙏
हजुर काे भनाइले मन सानत हुन्छ