मनुष्यको अनन्त जन्म मरण भई रहन्छ हामी कति पटक जन्म लियौ,कति पटकसम्म हाम्रो मृत्यु भएको छ। हाम्रो वैदिक ग्रन्थहरूमा यस विषयमा वर्णन गरिएको पाईन्छ। यी कथावाचिका पराजुली पनि पुर्व जन्ममा कुनै पुन्य कर्म गरेको कारणबाट यस जन्ममा प्रसिद्धि पाएकी छिन। त्यसैले म उनीलाई राधे राधे को अभिवादन गर्न चाहन्छु।
नेपाल मात्रै यस्तो एउटा देश हर नारीको पूजा गर्छ त्यसमाथि पनि उत्कृष्ट नारी देवी प्रतिभा हुन् जगत जननी सृष्टिकी मालिक आमाहरू नै हुन् यस्तो तपसी भूमिमा जन्मेर सत्कर्ममा लाग्ने प्रतिभाजीलाई कोटी कोटी नम प्रणाम टक्र्याउँछु।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️
देवी प्रतिभाजीमा हार्दिक सम्मान भाव व्यक्त गर्दछु। गौरव महसुस भैरहेछ। यस्तो उत्खननयुक्त अन्तरवार्ता लिनुभएकोमा जीवराम भण्डारीज्यूलाई मुरी मुरी धन्यवाद।
बैनी देखि म एकदमै प्रभावित भए,हजुरलाई देखेर हजुरको यो अन्तरबार्ता सुनेर म निकै खुशी भए,हजुर जस्तै ज्ञानि सबै मानवजाती हुन सके यो जगत कति सुन्दर हुने थियो।❤🎉❤
@@रामकुमारसुबेदीप्रतिभा देवीको कुराले हजुर प्रभावित हुनु भएको कुरा राम्रो । तर उहांको कुन कुरामा कुन ज्ञान झल्क्यो सो कुरा थाहा पाउन पाए आभारी हुने थिएं। आफ्ना देवताका जुनसुकै कमिकमजोरीलाई जसरी पनि उचित सिद्ध गर्ने, अनि सन्तान जन्माएर हुर्काएका म ( ६ दशक आसपासको बाबू)जस्ता सामान्य मनुष्य लाई समेत ईश्वर समान भन्नुले त म लज्जा पो महशुष गर्छु त। म वा म जस्तो मान्छे त सिमित सामर्थ्य र कैयन कमजोरीसहितको सामान्य मान्छे पो हुं त, त्यही अनुसारको चित्रण पो सुहाउंछ। शास्त्र र संस्कार अनि बाचक हुंदैमा जे भने पनि हामी किन पत्याईहाल्छौ। देवता वा ईश्वरबारे जे जति यीनीहरु बढाईचढाईं बोल्छन शायद ईश्वर प्रत्यक्ष उपस्थित भएमा पहिले यिनीहरुलाइ चड्कन हान्थे होला। बाचकहरुले आ आफ्ना व्याख्या गरी चाहिने नचाहिने पत्यार लाग्ने नलाग्ने सबै कुरा भन्दा हामी विना शंसय पत्याएर यिनीहरुलाइ भाउ दिएर टाउकोमा चढाएर हामीले बर्षौदेखि शास्त्रको ज्ञान र विज्ञानको हुर्मत लिएका छौं र यसै गरि हुर्मत लिनुमा आनन्द लिएको देख्दा सार्है दुख लाग्छ हजुर मलाई त।
सबै नेपाली छोरीहरु देबी प्रतिभाको जस्तै ज्ञानी होउन्।साथै सबै नेपाली छोराहरूपनि रामजस्तै पराक्रमी ज्ञानी हुन् भन्ने कामना गर्दछु।झुठको सागरमा नडुबि सत्यको सागरमा डुब्ने प्रयास गरौ यसैमा देश अनि आफ्नो कल्याण हुनेछ।
देवी प्रतिभा प्रति हार्दिक नमन ! वाककला सुनिरहुँ झैँ लाग्ने सुविचारहरू मध्ये सर्वगुण सम्पन्न विद्वान् पनि यदि ऊ चरित्रहीन छ भने उसको जीवनको परिणाम असत्य ठहरिन सक्नेरहेछ भन्ने यो भनाइ अझै उत्कृष्ट लाग्यो !
देवी प्रतिभा(पराजुली)लाई यो हो टेलिभिजन मा बोलाएर तमाम धार्मिक र सांस्कृतिक कार्यक्रम मा लिन हुनु हुने ब्यक्ति त्वलाईजन समक्ष प्रस्तुत गरीदिनु भएकोमा भण्डारी सर धन्य हुनुहुन्छ।नमन गरेँ!!!❤❤❤❤❤❤❤❤आत्मिय भावनाले ओतप्रोत हुन पुगेँ।रौतहट बागमती बाट।
यति सानै उमेरमा उहाँले प्राप्त गर्नु भयकाे ज्ञान बाैद्विकता कला र उहाकाे मधुर बाणी सुनेर धेरै आनन्द आयाे यसबाट प्रस्ट हुन्छकि वैदिक सत्य सनातन धर्म भनेकाे कस्ताे धर्म हाे भनेर फेरि पनि उहाँ संगकाे सम्बाद सुन्ने शुभ अवसर प्रदानहाेस् सम्पुर्णकाे जय जय हाेस् राधेराधे
अत्यन्त रोचक ! जिवरामज्यु उस्तै देवी प्रतिभा उस्तै ! अहिले मानिस अत्यन्त मइमत्त भइरहेको छ । मान्छे त वास्तवमा भगवानको प्रतिनिधि हो , कामभने दानवको गरिरहेको छ । वलिप्रथा सर्वथा त्याज्य छ । मांसाहार पनि मानवका लागि सर्वथा त्याज्य छ तर गरिरहेको छ । धिक्कार छ ।
धेरै धेरै राम्रो देबि प्रतिभा बाचीका जी जय हो जय हो जय हो जय हीन्दु राष्ट्रि बनाउन को लागि सत्संग गर्नु नै सत्य को बाटो मा लाग्नु सत्ते हुन्छ अति दिब्य सुन्दर देबि प्रतिभा जी ❤💕💐👏👏
याे उमेरमा यति धेरै ज्ञान हासिल गर्नु ठुलाे कुरा हाे ! धेरै प्रश्नहरुकाे उत्तर दिन भ्याउनु भएन ! प्रश्नावली एक दिन अगाडी नै उपलब्ध गराइएकाे भए सजिलै उत्तर आउथ्याे हाेला ! तैपनि अन्तर्वार्ता राेचक र ज्ञानवर्धक छ !
देवी प्रतिभाको वारेमा जान्न मन थियो ।
योग्य ब्यक्तित्वलाई ल्याउनुभएकोमा भण्डारी जि लाई धन्यवाद !!
देबि प्रतिभा छाेरि सलाम छ ❤️❤️🙏
माँता तपाईंको प्रतिभा लाई सलाम छ यती सानु उमेरमा यती धेरै ज्ञानले भरिपुर्णत हुनु भनेकै भगवान को आशिर्वाद हो राधे राधे
मनुष्यको अनन्त जन्म मरण भई रहन्छ हामी कति पटक जन्म लियौ,कति पटकसम्म हाम्रो मृत्यु भएको छ।
हाम्रो वैदिक ग्रन्थहरूमा यस विषयमा वर्णन गरिएको पाईन्छ।
यी कथावाचिका पराजुली पनि पुर्व जन्ममा कुनै पुन्य कर्म गरेको कारणबाट यस जन्ममा प्रसिद्धि पाएकी छिन।
त्यसैले म उनीलाई राधे राधे को अभिवादन गर्न चाहन्छु।
सही हो हजुर ❤❤
जय होस छोरी कती माहानछौ
Jay Jay Sita Ram Jay Hanuman Jay sanatan dharma Jay Jay Devi prativa mataji 💐💐👏💐👏💐👏💐👏
राधे राधे हजुर।हजुर को जय होस सधै हाम्रो तन मन भगवान प्रति जावोस।राधे राधे हजुर।
Naman both of you🙏🙏
❤प्रस्तोता र बक्ता उच बिचारको भएर होला एकदम भावुक भैय❤
Nice very nice Radhe Radhe❤❤🙏🙏🙏
सत्त कर्म मा मन र ध्यान लाउनु भाकोमा शुभ कामना देभीप्रतिभा माता लाई 🙏🙏🙏
Jay jay hos hajur 🙏
Kati ramro boli devi matako
जति सुन्यो जा जता सुन्यो उतै अति सुन्दर बोली देबि बहिनिको धन्य होस
Jaya devi prativa radhe radhe
बहुत सुन्दर 🙏🙏🙏🙏
बधाई छ छोरी सम्मान ♥️♥️🌹🙏🏻
जय हाेस गुरु ❤️❤️
राधे राधे देबि प्रतिमा❤❤❤
जय नेपाल कि छोरी हजुर् को कुरा सुनेर अति सुनिन म झै लाग्यो राधे राधे
pyari bhaine hamrai country ki cheli garbha chha nepal ko .
congratulation devi prativa.
नेपाल मात्रै यस्तो एउटा देश हर नारीको पूजा गर्छ त्यसमाथि पनि उत्कृष्ट नारी देवी प्रतिभा हुन् जगत जननी सृष्टिकी मालिक आमाहरू नै हुन् यस्तो तपसी भूमिमा जन्मेर सत्कर्ममा लाग्ने प्रतिभाजीलाई कोटी कोटी नम प्रणाम टक्र्याउँछु।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️
हुनत भारतीय सभ्यतामा अथवा पुर्विय सभ्यतामा नेपालका वाल्मिकी ऋषि ' वेदव्यास हुदै राधिका जी र देवी प्रतिभा जी ले ठूलो योगदान दिनु भएको छ
Devi prative hajurlai koti koti namana
जीवन सरलाइ धन्नेबाद
सबभन्दा राम्रो कुरा प्रस्न गर्दा धैर्यता कति राम्रो !!
राधे!राधे!!
राम्रो सोध्नु भयोे सर 🙏🏻
Jibram ji its best interview.
कति मिठो वाचिका प्रतिभा देवी
बढ्दै जावस् भावना समाजसेवी।
हजुरको अझै पूरा होउॅंन् चाहना
फूलोस् र फलोस् हार्दिक शुभकामना।
बहुत सुंदर बहन राधे राधे
Dhere pratibhasli baini.
याेअम्रितमय सम्बादकाे स्वागत गर्छु प्रेमले प्रणाम
सारै आनन्द आयो प्रश्न सोध्ने जिवराज सरको सोध्ने कला र उत्तर दिने देवि प्रतीभा को कला मिलेको ले मन प्रफुल्ल भयो।
जय होस सनातन हिन्दुहरुको र सबै धर्मालम्बिहरुको सत्य मेव जयते
नेपालमा सास्त्र हराएको बेला हामी नेपालीहरुलाइ शास्त्रको ज्ञान दिनुभएको मा हार्दिक आभार ब्यक्त गर्दछु
सलाम छ देबि प्रतिभालाई ❤
देवी प्रतिभाजीमा हार्दिक सम्मान भाव व्यक्त गर्दछु। गौरव महसुस भैरहेछ। यस्तो उत्खननयुक्त अन्तरवार्ता लिनुभएकोमा जीवराम भण्डारीज्यूलाई मुरी मुरी धन्यवाद।
Radhe radhe jay ho's Nani KO ❤❤❤❤❤🙏
Ysko Sahi uttar Om shanti ma januhola
बैनी देखि म एकदमै प्रभावित भए,हजुरलाई देखेर हजुरको यो अन्तरबार्ता सुनेर म निकै खुशी भए,हजुर जस्तै ज्ञानि सबै मानवजाती हुन सके यो जगत कति सुन्दर हुने थियो।❤🎉❤
@@रामकुमारसुबेदीप्रतिभा देवीको कुराले हजुर प्रभावित हुनु भएको कुरा राम्रो । तर उहांको कुन कुरामा कुन ज्ञान झल्क्यो सो कुरा थाहा पाउन पाए आभारी हुने थिएं। आफ्ना देवताका जुनसुकै कमिकमजोरीलाई जसरी पनि उचित सिद्ध गर्ने, अनि सन्तान जन्माएर हुर्काएका म ( ६ दशक आसपासको बाबू)जस्ता सामान्य मनुष्य लाई समेत ईश्वर समान भन्नुले त म लज्जा पो महशुष गर्छु त। म वा म जस्तो मान्छे त सिमित सामर्थ्य र कैयन कमजोरीसहितको सामान्य मान्छे पो हुं त, त्यही अनुसारको चित्रण पो सुहाउंछ। शास्त्र र संस्कार अनि बाचक हुंदैमा जे भने पनि हामी किन पत्याईहाल्छौ। देवता वा ईश्वरबारे जे जति यीनीहरु बढाईचढाईं बोल्छन शायद ईश्वर प्रत्यक्ष उपस्थित भएमा पहिले यिनीहरुलाइ चड्कन हान्थे होला। बाचकहरुले आ आफ्ना व्याख्या गरी चाहिने नचाहिने पत्यार लाग्ने नलाग्ने सबै कुरा भन्दा हामी विना शंसय पत्याएर यिनीहरुलाइ भाउ दिएर टाउकोमा चढाएर हामीले बर्षौदेखि शास्त्रको ज्ञान र विज्ञानको हुर्मत लिएका छौं र यसै गरि हुर्मत लिनुमा आनन्द लिएको देख्दा सार्है दुख लाग्छ हजुर मलाई त।
राधे राधे देबिप्रतिभा हजुरकामाहान्बाँणिले ईकान अतिपबित्र भयेकोछ
सारै रोचक सम्बाद यहाँ दुबै जनाको लाग्यो..! नेपाल की चेली प्रतिभा जीको प्रतिभालाई सलाम छ!
mata ji ko soch bicar darai ramro xa yti sano umyr ma yti tulo parisram garnu vayko ma darai darai danybad 🎉🎉🎉
Radhe Radhe Radhe Radhe Radhe Radhe
Radhe 3
पत्रकार महोदय लाई 21 तोपको सलामी प्रश्न गर्ने तरिका 100% मन परो मलाइ
एति कलिलै उमेरमा पनि कति राम्रो सोच् आएको ❤ प्रतिभा नानी लाई नेपालि चेलि भारत मा पढेकि ज्ञानि नानि लाइ राधे राधे
षटटठ
राधेराधेराधे देबी जी❤❤❤❤❤❤
छोरी होस् त यस्तो।
विश्व कल्याणी भवानी।
जय होस् !
नेपालिको गौरब देवि प्रतिभा जि लाई नमन उच्च सम्मान छ❤🙏राधे राधे
नेपाल कि उत्कृष्ट चेली धेरै राम्रो छ जय होस माता दि जय श्री राम 🙏
यस्मा, देबि,प्रतिभा,ब्यास्, पराजुलि।काे जय, काभ्रे कि चेलि,बिद्ववान,दारसनिक, पनडित हुनुहुदाे,रछ। पत्रकार, भनडारि, सरले,,देबि लाई बहसमाउपसथित गरायकाेमा,धनयबात,सुन्न पाइयाे।
सबै नेपाली छोरीहरु देबी प्रतिभाको जस्तै ज्ञानी होउन्।साथै सबै नेपाली छोराहरूपनि रामजस्तै पराक्रमी ज्ञानी हुन् भन्ने कामना गर्दछु।झुठको सागरमा नडुबि सत्यको सागरमा डुब्ने प्रयास गरौ यसैमा देश अनि आफ्नो कल्याण हुनेछ।
🙏🕉️🙏विश्व को गुरु नेपाल माता को🙏🕉️🙏जय आध्यात्मिक वाद,पूर्बिय दर्शन को🙏🕉️🎯🌻🌸🍇💮💮🌼🍥🌺🇳🇵🌹
राधा राधा राधा राधा राधा राधा राधा राधा बहिनी
देवि प्रतिभा जि राधे राधे जय होस हजुरको ❤️❤️❤️💐💐🌹🌹🙏🙏
शुभ प्रभात 🌇🌄नमस्कार 🙏🙏🙏जय जय माता प्रतिभा जी,जय जय श्री राधे राधे 🕉💐🙏👌🥰
नेपाली छोरी प्रती नमन सहित ,भबिस्यमा नेपालको यक प्रतिभा,सम्मान पनि हुन।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🍀🍀🍀🌺🇳🇵👌✍️
Jai devi partiva
सुन्दर यस्तै यस्तै हिन्दू धर्मको प्रचार होस् जय देबी प्रतिभा हजुर को जय होस् राधे राधे❤❤❤
येशुको बारेमा जाने जीवन धन्य हुने छ कथा बाचिका जि
ॐनमाःशिवाय🙏🙏🙏 राधे राधे राधे🙏🙏🙏
सलाम छ नेपाल की गौरव छोरी love you Nepal ❤❤
देवी प्रतिभा प्रति हार्दिक नमन ! वाककला सुनिरहुँ झैँ लाग्ने सुविचारहरू मध्ये सर्वगुण सम्पन्न विद्वान् पनि यदि ऊ चरित्रहीन छ भने उसको जीवनको परिणाम असत्य ठहरिन सक्नेरहेछ भन्ने यो भनाइ अझै उत्कृष्ट लाग्यो !
धन्य धन्य देवी जि❤❤❤ॐ शान्ति ॐ शान्ति ।
देवी प्रतिभा(पराजुली)लाई यो हो टेलिभिजन मा बोलाएर तमाम धार्मिक र सांस्कृतिक कार्यक्रम मा लिन हुनु हुने ब्यक्ति त्वलाईजन समक्ष प्रस्तुत गरीदिनु भएकोमा भण्डारी सर धन्य हुनुहुन्छ।नमन गरेँ!!!❤❤❤❤❤❤❤❤आत्मिय भावनाले ओतप्रोत हुन पुगेँ।रौतहट बागमती बाट।
देवी प्रतिभा ज्यु मा काेटी काेटी नमन
Woww kati ramri hamri partibha debi jai sanatani hindu rastra nepal
❤❤❤काभ्रेको चेली को जय होस्
Super brilliant 🙏🙏
नेपाल र नेपाली को गौरब !!प्रतिभासाली प्रतिभा देबी।हाम्रो खुसी !!
Kati ramro soch
नमन नेपाली चेली लाई 💐🙏😥
यति सानै उमेरमा उहाँले प्राप्त गर्नु भयकाे ज्ञान बाैद्विकता कला र उहाकाे मधुर बाणी सुनेर धेरै आनन्द आयाे यसबाट प्रस्ट हुन्छकि वैदिक सत्य सनातन धर्म भनेकाे कस्ताे धर्म हाे भनेर फेरि पनि उहाँ संगकाे सम्बाद सुन्ने शुभ अवसर प्रदानहाेस् सम्पुर्णकाे जय जय हाेस् राधेराधे
आहा!! हाम्री छोरी, नेपालकी छोरी।कति प्रतिभाशाली।
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
देवि प्रतिभाजीलाई हार्दिक बधाई तथा जिबनको पूर्ण सफलताको मङ्गलमय शुभकामना व्यक्त
गर्दछु,ओम शान्ती
Radhe Radhee hare kirshna Devi prativa. Ji. Pranam 🙏 jaye hosh Radhe Radhee
एक महान नारी देवि प्रतिभा हाम्रो वैद्दिक सनातन धर्मको संरक्षक एक सतसङ्गको बाटो अपनाउनु सत्य दया पबित्रता र सेवा यहि हो मानव धर्म ❤❤।
V nice barta labh om shanti.💥❤️❤️❤️🌹🌹🌹🙏🙏🙏👍️👍️
Radhe Radhe ❤❤🙏🙏💐💐🎉🎉
भगवान् श्रीकृष्णको कृपाले असम्भव पनि सम्भव हुन्छ ।। जय श्रीकृष्ण 🌿🌹🌺🌹🥀🌹🥀🌳🌳🙏🙏
Dhereai raamro xa hajurko bolne saili 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵Devi partiva jii
श्री राधे राधे हरे कृष्ण हर हर महादेव नम्स: पर्वती पतये हर हर महादेव श्री राधा श्री राधा ❤️🙏
राधे राधे देवि प्रतिभा जि प्रणाम्🌹🙏🌹
मधुर बचनका धनि जिवराज सर नमस्कार 🙏अति सुन्दर प्रस्तुति !!
कति राम्रो प्रस्तुति जय होस्
धन्यवाद हजुरलाई यस्तो हाेनाहार ब्यक्तिलाई ल्यायर उहाँका बाणिहरू बुझ्ने माैका पाएकाेमा ।
अत्यन्त रोचक ! जिवरामज्यु उस्तै देवी प्रतिभा उस्तै ! अहिले मानिस अत्यन्त मइमत्त भइरहेको छ । मान्छे त वास्तवमा भगवानको प्रतिनिधि हो , कामभने दानवको गरिरहेको छ । वलिप्रथा सर्वथा त्याज्य छ । मांसाहार पनि मानवका लागि सर्वथा त्याज्य छ तर गरिरहेको छ । धिक्कार छ ।
नेपालकी गौरब देवि प्रतिभा लाई नमन ।सबै नेपालिले वहाँको उच्च सम्मान गरौं ।
Huss 🙏🙏🙏🙏
धेरै धेरै राम्रो देबि प्रतिभा बाचीका जी
जय हो जय हो जय हो जय हीन्दु राष्ट्रि बनाउन को लागि सत्संग गर्नु नै सत्य को बाटो मा लाग्नु सत्ते हुन्छ अति दिब्य सुन्दर
देबि प्रतिभा जी ❤💕💐👏👏
सुन्दा पनि अानन्द अायाे
Devi prtiva KO jankari pauda ati Khushi lageyo thank you bhandari sir
सान्दर्भिक लाग्यो राधे राधे देवी प्रतिभामा नमन!!!
याे उमेरमा यति धेरै ज्ञान हासिल गर्नु ठुलाे कुरा हाे ! धेरै प्रश्नहरुकाे उत्तर दिन भ्याउनु भएन ! प्रश्नावली एक दिन अगाडी नै उपलब्ध गराइएकाे भए सजिलै उत्तर आउथ्याे हाेला ! तैपनि अन्तर्वार्ता राेचक र ज्ञानवर्धक छ !
Kati ramro Gyan, Kati ramro jawaf , Kati sunder sabdako vishletion utkrisht vichar kafi khusi lagyo.
Dhnyabaad Devi pratibha lai .
राधे राधे 🎉🎉
राधे राधे माता जी जय होस्
राधेश्याम 🙏🙏अती नै दि््य वाणि👏👏सुन्न पाईयो🌹🌹🌹 जय जय होस देवि कि खानि👏👏👏 पर्तिभा जि👏👏नमो नारायण 🌹🌹🌿🌿🌿
Ati mahatwo Purna Bani sunera Aanand lagyo.
Devi pratibha ji lai namaste.
राम्रि छिन्, मिठो बोल्छिन्,पछि लागि हाल्छन् नि ? सत्य तितो हुन्छ,माता जि को जै होस्। सत्सङ्ग प्रणाम् छ मेरो।
Hsmi Nepali le ta
Pasupate Kutumbakam bolne ho. 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
🙏🕉️🙏यस्ता असल ब्यक्ती ल्याउनु भएको मा जीबराम जि लाई साधुबाद🙏🕉️🙏
राधे राधे👍🙏🙏🙏🙏🙏