पैसाको बारेमा सोध्नुअनुचित हो मुर्ख प्त्रकारहरूहो सम्मान गर्न सिक नेपालको छोरी साथै प्रतिभाकि खानि देबी प्रतिभा जी लाई कोटी कोटी नमन छ यसैगरी अरू नेपालीचेलीमा पनि प्रेरणा मिलोस
नेपालका २/ ४ जनाले नकारात्मक टिप्पणी गर्देमा केहि असर पर्दैन देवी प्रतिभाजी तपाईंलाई । तपाईंको साथमा परमात्मा श्रीकृष्ण हुनुहुन्छ । हामी सिक्किमका सम्पूर्ण हिन्दुहरूले तपाईको प्रतिभाको साँच्चै नै तारिफ एवं गौरव गरेका छौं । तपाईं अलिकति पनि बिचलित नहुनुहोस् । जय श्री राधे श्याम ।
एस्ता प्रस्न नलाएक नेता सँग सोध्ने गर देश हाम्रो कस्तो अवस्थामा छ भनेर के डक्टर ले पैसा लिदैन किन कि उस्ले करौडौं खर्च गरेर पढेको हुन्छ एउटा पेसेड छोए को भर म न त औषधि दिन्छ देबि प्रतिभा ले पनि तेस्तै खर्च गरेर अध्ययन गरीन अनि खाना परेन दिन भरि घाटी सुकाएर बोल्न पर्यो भक्तजनहरूको मन जित्न पर्यो एति पैसा लियो उति पैसा लियो पैसा लियो भन्ने ले गरन प्रबचन पैसा नै नलिएर कस्तो हाम्रो देश छ न आफुले गर्न सक्नी नत देख्न सक्नी
धर्म को नाममा ध नजानेको न बुझेको बाटमात्र यस्तो माता माथिअपबाद लगाउने गर्छ।हात्ती चल्दै गर्छ कुत्ताकुक्तैगर्छ ।नेपाल कि छोरीभएकोमा गौरब गर्न सिकौ माताजय मा प्रतिभा ♥️🙏♥️🙏🇳🇵
कुनै मेला वा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा बोलाइने कलाकारले म्यूजिक ट्र्याकमा २-४ वटा गीत गाउँछन्। तिनीहरुका लागि कति रकम खर्च गर्नुपर्छ सबैलाई थाहै भएको कुरा हो। धार्मिक कार्यक्रममा प्रवचन दिने व्यक्तित्वहरुलाई वरणी गरेर दक्षिणा दिनु कुनै अपराध होइन जस्तो लाग्छ। बुझाई आफ्नो आफ्नो हो है।
हाम्रो देश कुनै नियम र कुनै अन्य कुरा हरु ले हैन यस्ता पत्रुकार ले गर्दा बिग्रेको हो। यस्तो कुरा मा सबाल सोध्नु भन्दा बरु सिमल ताल मा गएर त्यो बसको बिसयमा त्याहाको जिम्मेवार ब्याक्ती लाई यसरी र्याखराक्ती पार्नु नि।
मान्छे न बुझी आफ्नो मन काे कुरा बोल्ने गर्दछन् अफा फैलाउन लाई जो चै घोर नास्तिक र तामसी व्यक्ति हरु बाट मात्र यस्तो सवाल हरु मन गणनते कुरा निकालेर मान्छे भड्काउने काम भइरहेको छ
अति खुसिकाे कुरा काेटि हाेम गर्दिनुभयकाेमा नमन छ शाक्षत सरस्वति स्वरुपकि हुनुहुन्छ जडमुर्खले मात्र विराेध गरेकाे देखिन्छ याे कलि युग ले हाेला
देवि प्रतिभालाई धेैरै मुरी मुरी धन्यवाद तपाईं नडराई वाचन गरि राख्नुस भगवानले साथ दिनु हुन्छ
हाम्री देशकीचेली छोरी नारी देबि प्रतिभाले बिश्वाव सामु चिनाएकी छन यसमा गोैरोब गर्नु पर्छ
सारै चीत्त बूझ्दो कूरा गर्नू भयो देबी जी हजूरको सधै जय जय होस
पैसाको बारेमा सोध्नुअनुचित हो मुर्ख प्त्रकारहरूहो सम्मान गर्न सिक नेपालको छोरी साथै प्रतिभाकि खानि देबी प्रतिभा जी लाई कोटी कोटी नमन छ यसैगरी अरू नेपालीचेलीमा पनि प्रेरणा मिलोस
यो देवभुमी नेपालले यस्ती साक्षात देवि पाउनु र यस्तो मधुर वचन, full confident , भागवतकी ज्ञाता देवि पाउने माता पितालाई कोटि कोटि नमन।
राम्रो कुरा हो सबै लाइ थाहा पाउनु भयो ❤❤❤ देवी प्रतिभालाइ जय जय जय हो ।
सु प्रसिद्ध कथाबाचिका गुरुहरुमा सिरझुकायर नमन
कुबुद्धि नास गर्दै सद्बुद्धि प्राप्तिको आसिरवात को अप्यक्षा गर्दछु राधे राधे राधेश्याम
अति सुंदर ढंग बाट उत्तर दिनु भयो माता देबी प्रतिभा जी जय हो राधे राधे🌹🌹🌹🌹🌹🌹🌹🌹
जय शम्भो भोले शङ्कर जयहोश शबैमा ॐराधे राधे 🎉🎉❤🎉🎉 जयहोश हजुर 🎉🎉🎉🎉❤🎉🎉🎉 राधे राधे
यस्ती विदुषीको सुकर्ममा शङ्काउपशङ्का गरी नानाथरीका प्रशनहरू तेर्सिएको देख्दा अचम्म लाग्यो। उनका मृदुवचनबाट तमाम जिज्ञासा समन गरिएको सुनेर उनीप्रतिको श्रद्धा दोब्बर भयो !
हामो देशकिचेलि छोरी नारी देबि प्रति भाले बिवास सामु चिनाएकि छन यसमा गौरोब गनु पर्छ 🙏🌹♥️🌹♥️
हाम्री देशकी छोरी प्रतिभा लाई सलाम छ
दुई चार यस्ता हुन्छन् यसलाई सामान्य लिनुपर्छ।
Proud of you Devi Prativa you are not a normal lady. You are an incarnation of goddess sarswati. Hare Krishna 🙏🙏
देवीजीको काम भनेकै प्रबचन हो। काम गरेपछी पारिश्रमिक त पाउनैपर्छ।
नेपाल आमाकी छोरी, हाम्री चेली देबी प्रतिभाको जय होस,मङ्गल होस । भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏
Nepalki saan chori cheli
radhe radhe❤❤
Devi pratibha jee lai koti koti naman chha.dharma birodhi haru tinai uga ma thiye ra chhan ani hune chhan.
Radhe Radhe
राधिका दासि ज्यु र देबि प्रतिभा ज्यु त यउटै यउटै देख्छु त मैले❤❤
राधे राधे मात जी 🙏🙏🙏🙏🙏
नारि नै देबि हुन नारिनैभगवन हुन जहाँ नारिको जहाँ सम्न हुदैन त्याहाँ खुशि हुदै
खोज्छन् सबै सुख ,सुखत्या काँहाछ!
आफू मिटाई अरुलाई दिनु जहाछ!!
हाम्री छोरी नेपाल को छोरी ♥️
नेपालीहरुको चित्त निकै दुषित छ। हरेक ठाँउमा शंका गर्ने, आँखा लगाउने, आरिस गर्ने, अफवाह फैलाउने, नङ्गाउने, सेवा भाव नदेख्ने । विचार मै गरीब छ के गर्ने।
नेपालका २/ ४ जनाले नकारात्मक टिप्पणी गर्देमा केहि असर पर्दैन देवी प्रतिभाजी तपाईंलाई । तपाईंको साथमा परमात्मा श्रीकृष्ण हुनुहुन्छ । हामी सिक्किमका सम्पूर्ण हिन्दुहरूले तपाईको प्रतिभाको साँच्चै नै तारिफ एवं गौरव गरेका छौं । तपाईं अलिकति पनि बिचलित नहुनुहोस् । जय श्री राधे श्याम ।
Jai hoooo Nepal 🙏 aama 🇳🇵 bhumi 🇳🇵 ❤❤❤❤❤
Wow supper mata g 🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🌹👍💞💞💞💞💕
Thankyou universe🙏🕉️🌎💚💛❤️🙏jay sab maa sab prabhu ki🙏🕉️🙏❤️💛💚🙏
Jaye pashupati koti koti naman
Devi prativa ji lie koti koti naman cha ❤❤❤❤
शुभकामना देवी प्रतिभा हजुर लाई
कति मज्जाले उतर दिनु भयो माता जि हजुर ले राधेराधे
एस्ता प्रस्न नलाएक नेता सँग सोध्ने गर देश हाम्रो कस्तो अवस्थामा छ भनेर के डक्टर ले पैसा लिदैन किन कि उस्ले करौडौं खर्च गरेर पढेको हुन्छ एउटा पेसेड छोए को भर म न त औषधि दिन्छ देबि प्रतिभा ले पनि तेस्तै खर्च गरेर अध्ययन गरीन अनि खाना परेन दिन भरि घाटी सुकाएर बोल्न पर्यो भक्तजनहरूको मन जित्न पर्यो एति पैसा लियो उति पैसा लियो पैसा लियो भन्ने ले गरन प्रबचन पैसा नै नलिएर कस्तो हाम्रो देश छ न आफुले गर्न सक्नी नत देख्न सक्नी
नेपालकि छेारि ,नेपालिकेा शान ,नेपालकेा पहिचान जय राधे 🙏🙏
बुडा बुडि नै सगै आको भय झन राम्रो हुनि। थियो
Ahileko samayama ramro huda hudai chhodne chalan badekoma yo prabachan this chha.
धर्म को नाममा ध नजानेको न बुझेको बाटमात्र यस्तो माता माथिअपबाद लगाउने गर्छ।हात्ती चल्दै गर्छ कुत्ताकुक्तैगर्छ ।नेपाल कि छोरीभएकोमा गौरब गर्न सिकौ माताजय मा प्रतिभा ♥️🙏♥️🙏🇳🇵
WoW🎉🎉🎉❤❤❤❤❤❤🙏🙏😘😘😘
Jay pashupati nath vagawan sabai ko raksha garun hos bhole baba 🙏🙏🙏🙏🌷🌷🌷🌷
यी नेपाल का पुरूष दानव हुन र यिनी हरू देविकाे अपमान हुन्छ र भगवान सग मेल हुदैन जय राधे🎉
Good job Pitamber Sir ❤🎉
Jaysharee ram 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🏿🙏🏿🙏🏿🙏🏿
Matako jayho
भागवत बुझेकाे व्यक्ति अाफु भगत बन्छ ,भागवत सुनाउदै हिन्दैन।अाफु वसेकै ठाउँ बाट ज्ञान दिन्छ।
कुनै मेला वा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा बोलाइने कलाकारले म्यूजिक ट्र्याकमा २-४ वटा गीत गाउँछन्। तिनीहरुका लागि कति रकम खर्च गर्नुपर्छ सबैलाई थाहै भएको कुरा हो। धार्मिक कार्यक्रममा प्रवचन दिने व्यक्तित्वहरुलाई वरणी गरेर दक्षिणा दिनु कुनै अपराध होइन जस्तो लाग्छ। बुझाई आफ्नो आफ्नो हो है।
राधेश्याम राधेश्याम 🙏🙏🌹🌹🕉️🕉️
aaap ko lambi umar ho devi ji koti koti Naman ho daas ke taraf se
Radhe radhe Patti a matha rank ko jaya hewx🙏🏼🙏🏼🙏🏼🌺🌺🌷❤️
Jaya hos hajur KO Jaya shreeram
Jay shree radhe radhe sada khusu raho Jay shree radhe radhe
हाम्रो छोरी देबि प्रतिभा को जय होस् ❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏
Jaya jaya devi Pratibha ji 👍🙏🙏🙏
Jay sab maa sab prabhu ki jay sab children ki jay sab kind hearted people ki🙏🕉️🙏❤️💛💚🙏
Suv kamana debi
शुभकामना देवी प्रतिभा जी
देबि प्रतिभा लाई आरोप लगाउने हरुले त्यो ठाउँमा आफ्नो छोरि पुराउनु सक्नु होस।अनि थाहा हुन्छ ।
❤❤❤❤❤❤❤❤
Jayy Nepal 🇳🇵
Yo sansarnai dharmale chaleko chha❤❤❤❤❤
पत्रकार साथिहरु हो समय गिरिबन्धु चियाको हो र भ्रमण भुटानी शरणार्थी भएर जाने को हो यस्ता त पत्रकार छन् ।।
सतेमा बाधा अर्चन अाउछ ।तर मान्छे हरु काे साेच नराम्रो छ अहिले कलियुक ।मान्छे हरु पापी भएको छ
बुदि नभयका नेपाली एउटा नारिलाई सम्न गनु पने ठाउमा आफ्नोे नेपालको नारिलाई बेईजेत गने बुदि नभयका हरु
राधे राधे नेपालकी चेली🙏🙏
Radhe Radhe 🙏🙏
Multi talent divi pratiba jiu 🙏 jay hos radhe radhe
Bhagwan ke hameshaa AAP par kirpa rahe
हाम्रो देश कुनै नियम र कुनै अन्य कुरा हरु ले हैन यस्ता पत्रुकार ले गर्दा बिग्रेको हो। यस्तो कुरा मा सबाल सोध्नु भन्दा बरु सिमल ताल मा गएर त्यो बसको बिसयमा त्याहाको जिम्मेवार ब्याक्ती लाई यसरी र्याखराक्ती पार्नु नि।
Jay siyaram Jay shree radhe radhe Jay shree krishna Jay shree gurudev pranam
नेपाल बिग्रनुमा नेता जति जिम्मेवार छ्न त्यो भन्दा बढि पत्रकार छन।ताइ न तुइका पत्रकारहरु
Om namah shivay har har Maha Dev Jay pashupatinatha 🌻🌻🌻🌻🌷🌷🌷🌷🌿🌿🌿🌿🪔🪔🪔🪔🙏🙏🙏🙏
Very very nice.
हीरालाई कीरा ठान्ने देश आरोप प्रत्यारोप लगाउने किरुवाहरु धेरै छन । अब पुराण गर्न नाउनु देवि जी।पत्रुकार पनि गतिलो छैनन।
राधे राधे राधे राधे❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
जय प्रतिभा देबी माता
Satya Satya Satya hai
Jay mata di 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️
पत्रकार को प्रश्न सहि छ जबाफ चै चित्तबुझ्दो नआएनि
नेपालकि छाेरीलाई सलाम छ ।
जयजय राधे राधे
मान्छे न बुझी आफ्नो मन काे कुरा बोल्ने गर्दछन् अफा फैलाउन लाई जो चै घोर नास्तिक र तामसी व्यक्ति हरु बाट मात्र यस्तो सवाल हरु मन गणनते कुरा निकालेर मान्छे भड्काउने काम भइरहेको छ
Radhe Radhe 🙏🙏🙏🙏🙏
राधे राधे🙏🙏
❤❤❤❤❤❤❤नेपाली चेली नमन छ❤❤❤❤
❤❤❤🎉
Om namah shivaya parvati🙏🙏🙏🔱🙏❤
Nepal 🇳🇵 kai chori 🙏
❤🎉❤🎉❤🙏🎉🙏🎉💞🙏
प्रणाम माता जि जयकृष्ण राधेश्याम राधे राधे जयहाेस
नेपाल को अनाथ आश्रमलाई पनि सहयोग गरौ है देविमाता
राम्रो काम गर्नेलाइ पनी प्रश्नै प्रश्न ।
Jai Shree radhe radhe ❤❤❤❤
जय देवि प्रतिभा
सलमान खानलाइ 10 करोड दिन सक्ने दिन्छु भन्न सक्ने अनि प्रतिभा जिलाइ प्रस्नै प्रस्नै
Tehi bhaneko 😢
जय माता देवी नमन् 🙏🙏🌹🌹🌹
Radhe radhe
धर्म बिरोधीको पैसा लियो भन्ने हल्ला मात्र हो
Jaya hos
नेपालकी छोरी सान हाम्री छोरी❤
Radhe Radhe❤❤