ब्यास पिठमा बसेर झुट बोलेको सावित भैसक्यो बिवाह भन्ने कुरा नितान्त व्यक्तिगत हो तर लुकाउन खोज्नु राम्रो होईन। जुनसुकै छेत्र मा पनि गुरु हरुको मर्यादित र अहम भूमिका हुन्छ। त्यसैले हरेक कुरा बाट सुयोग्य हुन जरुरि छ। भारत बाट अनिरुद्धाचार्य गुरुदेव गुरुदेव को पनि आगमन भयो कति सौहार्दपूर्ण वातावरणमा कति सारगर्भित, हिन्दुराष्ट्र नेपाल भारतको सम्बन्ध कायम राख्ने जस्ता आध्यात्मिकता ले ओतप्रोत भएका प्रवचन दिनु भयो। कसैले पनि टिकाटिप्पणी गर्ने ठाउँ नै भएन। यस्तो हुनु पर्दछ गुरु भनेको........जय श्री मन्ननारायण 🙏🪴🙏🪴🙏🪴🙏🪴🙏🪴🙏🪴🙏🪴🙏
Thank you for sharing such a clear and insightful perspective on religion. It's refreshing to see a discussion that encourages open-mindedness and deep reflection. Understanding different beliefs and finding clarity in our own faith journeys is crucial for fostering respect and unity. Looking forward to more content that promotes thoughtful dialogue!
यिनले पढ्न त पढिछन् तर पढ्नु पर्ने शास्त्र पढिनछिन्। संस्कृतमा भएकाे शास्त्रहरू मध्ये एकखालका शास्त्रहरू धर्मका नाममा ठगिखाने र भ्रमपूर्ण छन् भने अर्कातिर यस्ता ग्रन्थहरू छन् सत्य र प्रगतिशील ज्ञान पनि दिन्छन्। पुराणहरू पढेर बनेका गुरुहरू ठग, झुटा र पाखण्डी हुन्छन् भने वैदिक शास्त्र र दर्शनका ग्रन्थहरूबाट मानवहित, प्रगति, समानता र शारीरिक, मानसिक, अात्मिक विकास हुन्छ।
इंडिया मा सबैले जय जय गर्ने देवी प्रतिभा लाई नेपाल आयको लगत्तै विरोध गरेका छन यी युट्युबर ले सत्तिले सरापे को हाम्रो देश मा राम्रो मान्छे को सधै बिरोध भइहाल्छन् 😞😞
मलाई लाग्छ उसको जिवनसँग जोडिनु हाम्रो चासोको बिषय होइन कथा भन्न अाकिहुन् कथा भनेको भयन भने टिप्पणी गर्नु ठिक हो तर उसको हरेक कुरा दुनियाँलाई पुष्टि गर्दै हिन्नुपर्छ भन्ने कुनै पनि कानुनमा लेखिएको भेटिएको छैन यसै अरुको चरित्रहत्या गर्नु राम्रो होइन
कथा बाचिका देवी प्रतिभा, नेपाली चेलीले नारी जातिको शीर उच्च राखेकी छन्।नेपाल अामाकि छोरीहरु प्रतिभा जस्तै प्रतिभावान बन्न चाहेमा एक न एक दिन लक्ष्यमा पुग्न सक्ने छन्।
हिन्दू धर्म मा सत्यता कहाँ छ यि फटाहा बाउन भनिने हरुले शास्त्र लेखदा खेरिनै मान्छे लाई चार जात मा बिभाजन गरेर लेखियको पाइन्छ। बाउन क्षेत्री बैषय सुद्र भनेर ।बाउन मुख बाट जन्मियको। क्षेत्री कुम बाट जन्मियको बैषय पेट बाट जन्मियको सुद्र पैतालाबाट जन्मियको। के यसमा सत्यता छ। हो यि टपरे बाउन ठुलाजात भनीने काटय आफू ले आफैंलाई पंडित माहराज गुरु भनेर उच्च स्थानमा राखेको पाइन्छ। अहिले आयर यि फटाहा हरुले बिभेद कहि कतै छैन भनेर झुट बोलेको कुरा हामीले पत्याई दिन पर्ने। हिन्दु को अर्थ मैले बुझेको हिन भाबना दुष्ट बिचार। जब सम्म हिन्दु धर्म रहन्छ यो बिभेद समाज मा कहिले पनि हट्दैन। %%%।
चाहे प्रतिभाजतिसुकै पढेकि भए पनि उनले दिनु भएको प्रबचन ेको मुल्याकन गर्ने क्षमता नेपाली हरुमा देखिएको छैन। नेपालिमा उखान छ बादर ले आफू पनि घर बनाउदैन,अरुलेबनाएको घर पनि भत्काई दिन्छ। यस्तै छ यहाँ को चलन
दिने ले सो इक्छा ले दिने ले दिये लाने ले लगे कस्को के टाउकाे दुखो त हामी सबै को छोरी हुन नेपाल कि छोरी हुन सक्नु हुन्छ भ ने आफ्नो लाई पनि यस्तै बनाउनु नत्र खेदो नखन्नु गर्ने लाई गर्न दिनु नेपाल कि छोरी जिन्दाबाद
हामी नेपालीहरुको बिमार मानसिकता देखेर दुख लाग्छ। जुन नेपली नारीले छिमेकी राष्ट्रमा नाम,दाम कमाएको छ,उस को पछि किन लागेको होला। सक्छौ भने अहिले ओलीको कालो कर्तुतको जस्तै गिरीबन्धु जग्गा काण्ड ,भुटानी शरणार्थी काण्ड ,सुन काण्डको,22/26 अरब बिद्धुत बक्यौता को पछि लागे हुन्थ्यो नि?
नेपाली को बिश्वास छैन आलोचना गर्न अगाडि छन नेपालमा सुरक्षाकर्मी छैनन् ,अपराधीको मात्रै सुरक्षा गर्दछन, त्यस्तो कोटिहोममा अन्तिम दिनमा देखाइहालेनी होइन , यहाँ आउँदा आफ्नो सुरक्षा आफैं लिएर आएको राम्रो छ त्यत्रो सैनिकले सुरक्षा दिएको राजपरिवारको त हत्या भयो कि कसो हो । ।
देबि प्रतिभा कथा बाचन गर्न आएकि हुन कथा सुन्नुस् र कथासँग चासो लिनुस महकाड नेले हात चाट्छ लुटेर लगेको हैन दान दिएर लगेको हो तेसैले देबि प्रतिभा को व्याक्ति गत जिबन सग किन चासो लिने हामि नेपालि को बानि र नियम नैहो अरुको चियो र चासो लिनेत
पत्रकार ज्यू! २ रू कमाउँन खेदो खन्दा २०० हानि नहोस । के रामले सीतालाई जंगल छाड्न पथाएन कि ? अनि सिद्दार्थ गौतमले श्रीमति ,छोरालाई छाडेर संम्बन्ध बिक्षेद गरेन ? पुरूष प्रधान समाजमा गणतन्त्र आएपनि काम छैन। जहाँ,जता पनि महिलालाई खेदो खन्न जानेलको।
आफ्नो जिबनलाई धार्मिक प्रती बिताई रहेकी एक नेपालिचेलिले एउटा नेपालको नाम चलाई रहेकी छिन यो नेपालि खाते कुकुर हरु हुन बिरोध गर्ने उहाले आफ्नो जिन्दगिको पनि सुरिक्षा गर्नु छ किन चाहिईयो उहाको ईस्टोरी यो प्रत्राकार पनि खस्तो मान्छे रहेछ ।
पत्रकार जि याे वेश्या केटिकाे किन खवर भनेकाे।नेपाल छाडेर अरकै-देशमा वसेर जे पनि गर्न सक्ने केटिकाे किन प्रचार गरेकाे।पत्रकार पनि वेचियकाे जस्ताे लाग्याे।
यो मुर्ख युट्युबे र अज्ञानी धुत हरु राम्रो काम गर्नेलाई देखि सहान्न अर्को येशू को प्राथना गर्दा क्यानसर, प्यारालाइसिस ठीक हुन्छ भनेर पत्याउने मुर्ख ले कथाले एउटा संदेस मात्र समाज लाई दिनेहो भन्ने कुरा बुझ्दैनन्
Sake ramro garu nasake wasta nagaru afno personal kura batauna kar6ina jasle kei garna khojne ko goda tanne haru sidi narak jan6n aja rajyale garne kam yasari prabachan garera gardani birod garne
राम्रो मान्छे हरुको बारेमा भ्रम फैलाउने तिमी जस्तो पत्रकार ले गर्दा आज नेपाल लाई हिन्दु राष्ट्र भन्न पाएका छैनौं । देविले आफ्नो निजि जीवन मा जे गरे पनि के फरक पर्यो त ! हामिलाई उनको अनुभव र ग्यान लिनु छ । तिमी जास्तो बिरोधी को कुरा सुन्नु छैन हामिलाई । काम नपाको पत्रकार । 😡😡😡
Unle clearly grihat asram ma xu vaneko xa tah aba k talai husband snga tasiyera photo khinchna pareko ?? Yeti bujhne buddhi xaina tero? Umer jhuto bolyo rey k aba talai nagarita nai dekhauna parney ho?? Kina ho k yetti dherai manxey ko niji jeewan ma chaso xyaa Unley vaneko gyan haru lii na , unko niji jiwan snga kina chaso ho k
लौ लाखौलाख धन्यवाद छ है प्रचारको सयोगिलाई जय राधेश्याम श्रीकृष्ण ब्रमस्तूबिन्तीनम♨️🛎🌺🍓🍎🍑🌼🙏🙏🙏🙏🙏🙏🙏
ब्यास पिठमा बसेर झुट बोलेको सावित भैसक्यो बिवाह भन्ने कुरा नितान्त व्यक्तिगत हो तर लुकाउन खोज्नु राम्रो होईन। जुनसुकै छेत्र मा पनि गुरु हरुको मर्यादित र अहम भूमिका हुन्छ। त्यसैले हरेक कुरा बाट सुयोग्य हुन जरुरि छ। भारत बाट अनिरुद्धाचार्य गुरुदेव गुरुदेव को पनि आगमन भयो कति सौहार्दपूर्ण वातावरणमा कति सारगर्भित, हिन्दुराष्ट्र नेपाल भारतको सम्बन्ध कायम राख्ने जस्ता आध्यात्मिकता ले ओतप्रोत भएका प्रवचन दिनु भयो। कसैले पनि टिकाटिप्पणी गर्ने ठाउँ नै भएन। यस्तो हुनु पर्दछ गुरु भनेको........जय श्री मन्ननारायण 🙏🪴🙏🪴🙏🪴🙏🪴🙏🪴🙏🪴🙏🪴🙏
100% सहि बोल्नु भयो हजुरलाइ धन्यबाद 11:50 काेटि नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
This is the perfect eye opener video people like it or hate it. There can be corruption anywhere.❤
जानकारी को लागी,हजुर लाइ धन्यवाद,
Thank you for sharing such a clear and insightful perspective on religion. It's refreshing to see a discussion that encourages open-mindedness and deep reflection. Understanding different beliefs and finding clarity in our own faith journeys is crucial for fostering respect and unity. Looking forward to more content that promotes thoughtful dialogue!
जयपशुपतिनाथबाबाकोजय 🌺🙏🙏🙏🙏
राधे राधे देवी प्रतिभा 🙏🙏🙏🙏🙏
यिनले पढ्न त पढिछन् तर पढ्नु पर्ने शास्त्र पढिनछिन्। संस्कृतमा भएकाे शास्त्रहरू मध्ये एकखालका शास्त्रहरू धर्मका नाममा ठगिखाने र भ्रमपूर्ण छन् भने अर्कातिर यस्ता ग्रन्थहरू छन् सत्य र प्रगतिशील ज्ञान पनि दिन्छन्। पुराणहरू पढेर बनेका गुरुहरू ठग, झुटा र पाखण्डी हुन्छन् भने वैदिक शास्त्र र दर्शनका ग्रन्थहरूबाट मानवहित, प्रगति, समानता र शारीरिक, मानसिक, अात्मिक विकास हुन्छ।
Nicely explained ❤
Radhe Radhe guru mata 🙏🙏❤️❤️🌹🌹 !! Jai hos 🙏🙏❤️♥️🌹🌹
Radhay Radhay 🙏🏻🙏🏻
श्रीमानसँग डिबाेर्स नगर्न भनेकाे ठिक हाे ।श्रीमानपनि श्रीमानकाे दर्जा अनुसारकाे हुनुपर्छ ।
Arey wah dai
Convincing explanation👏
इंडिया मा सबैले जय जय गर्ने देवी प्रतिभा लाई नेपाल आयको लगत्तै विरोध गरेका छन यी युट्युबर ले सत्तिले सरापे को हाम्रो देश मा राम्रो मान्छे को सधै बिरोध भइहाल्छन् 😞😞
मलाई लाग्छ उसको जिवनसँग जोडिनु हाम्रो चासोको बिषय होइन कथा भन्न अाकिहुन् कथा भनेको भयन भने टिप्पणी गर्नु ठिक हो तर उसको हरेक कुरा दुनियाँलाई पुष्टि गर्दै हिन्नुपर्छ भन्ने कुनै पनि कानुनमा लेखिएको भेटिएको छैन यसै अरुको चरित्रहत्या गर्नु राम्रो होइन
Better than last one, best yet to come.
Nice video dai ❤
हो नि के श्रीमानले जति नै यातना दिए पनि हामी महिला चाहिँ पटक पटक मर्दै बाच्ने उसले बिहे गरोस नगरो मत्लब छैन त्यो उसको अान्तरिक मामला हो ??????
कथा बाचिका देवी प्रतिभा, नेपाली चेलीले नारी जातिको शीर उच्च राखेकी छन्।नेपाल अामाकि छोरीहरु प्रतिभा जस्तै प्रतिभावान बन्न चाहेमा एक न एक दिन लक्ष्यमा पुग्न सक्ने छन्।
Ekdamai ramro explanation sathi . Best wishes
Ekdam thik kura ho dan vaneko kasaile nadekhne gari garnu parxa
हिन्दू धर्म मा सत्यता कहाँ छ यि फटाहा बाउन भनिने हरुले शास्त्र लेखदा खेरिनै मान्छे लाई चार जात मा बिभाजन गरेर लेखियको पाइन्छ। बाउन क्षेत्री बैषय सुद्र भनेर ।बाउन मुख बाट जन्मियको। क्षेत्री कुम बाट जन्मियको बैषय पेट बाट जन्मियको सुद्र पैतालाबाट जन्मियको। के यसमा सत्यता छ। हो यि टपरे बाउन ठुलाजात भनीने काटय आफू ले आफैंलाई पंडित माहराज गुरु भनेर उच्च स्थानमा राखेको पाइन्छ। अहिले आयर यि फटाहा हरुले बिभेद कहि कतै छैन भनेर झुट बोलेको कुरा हामीले पत्याई दिन पर्ने। हिन्दु को अर्थ मैले बुझेको हिन भाबना दुष्ट बिचार। जब सम्म हिन्दु धर्म रहन्छ यो बिभेद समाज मा कहिले पनि हट्दैन। %%%।
चाहे प्रतिभाजतिसुकै पढेकि भए पनि उनले दिनु भएको प्रबचन ेको मुल्याकन गर्ने क्षमता नेपाली हरुमा देखिएको छैन। नेपालिमा उखान छ बादर ले आफू पनि घर बनाउदैन,अरुलेबनाएको घर पनि भत्काई दिन्छ। यस्तै छ यहाँ को चलन
दिने ले सो इक्छा ले दिने ले दिये लाने ले लगे कस्को के टाउकाे दुखो त हामी सबै को छोरी हुन नेपाल कि छोरी हुन सक्नु हुन्छ भ ने आफ्नो लाई पनि यस्तै बनाउनु नत्र खेदो नखन्नु गर्ने लाई गर्न दिनु नेपाल कि छोरी जिन्दाबाद
हामी नेपालीहरुको बिमार मानसिकता देखेर दुख लाग्छ। जुन नेपली नारीले छिमेकी राष्ट्रमा नाम,दाम कमाएको छ,उस को पछि किन लागेको होला।
सक्छौ भने अहिले ओलीको कालो कर्तुतको जस्तै गिरीबन्धु जग्गा काण्ड ,भुटानी शरणार्थी काण्ड ,सुन काण्डको,22/26 अरब बिद्धुत बक्यौता को पछि लागे हुन्थ्यो नि?
Yo charcoal ke ka lagi? Kin?
होनि राम्रो केहो नराम्रो केहो भनेरछुट्याउन नसक्ने हाम्रो समाज
Jay hos
Wowwwwww❤❤❤
नेपाली को बिश्वास छैन आलोचना गर्न अगाडि छन नेपालमा सुरक्षाकर्मी छैनन् ,अपराधीको मात्रै सुरक्षा गर्दछन, त्यस्तो कोटिहोममा अन्तिम दिनमा देखाइहालेनी होइन , यहाँ आउँदा आफ्नो सुरक्षा आफैं लिएर आएको राम्रो छ त्यत्रो सैनिकले सुरक्षा दिएको राजपरिवारको त हत्या भयो कि कसो हो । ।
सबै बोक्रा मात्र, गुदीमा बाँच्नु पर्छ,मान सम्मान देखि बाहिर निस्कनु पर्छ
देबि प्रतिभा कथा बाचन गर्न आएकि हुन कथा सुन्नुस् र कथासँग चासो लिनुस महकाड नेले हात चाट्छ लुटेर लगेको हैन दान दिएर लगेको हो तेसैले देबि प्रतिभा को व्याक्ति गत जिबन सग किन चासो लिने हामि नेपालि को बानि र नियम नैहो अरुको चियो र चासो लिनेत
Radhaery radhaety
😍😍
यश बाट के सम्प्रेषण गर्न खोजेको हो?
आफू केही गर्न नसक्ने अरूले प्रगति गरेको पनि देखि नसहने कस्तो नियत ?
Nepaliko gun vaneko ramro kurama Vanda naramro kurama ramaune bani lagekale tyati ramro ra asal prativa vayako byktiko khedo khannu uskai charitrako parichaya ho.
Nango nach ra aslil kurama ramaune nepalile kasari ramro kuralai swikarna sakun ta bicharaharule?????
नेपाली काे माया कमि भयर भारतिय दलअल विस्तार वाद मुलुकमा रहृका कृटा सग विहे गर्ने केटि जेपनि गर्न सक्छ।
उनलेे मगृहस्त मा छु भनेकाे थियाे
कसैको ब्यक्तिगत कुरामा युट्युबरहरुलाई किन टाउको दुखाएको😢😢
❤️❤️
पत्रकार ज्यू!
२ रू कमाउँन खेदो खन्दा २०० हानि नहोस ।
के रामले सीतालाई जंगल छाड्न पथाएन कि ?
अनि
सिद्दार्थ गौतमले श्रीमति ,छोरालाई छाडेर संम्बन्ध बिक्षेद गरेन ?
पुरूष प्रधान समाजमा गणतन्त्र आएपनि काम छैन।
जहाँ,जता पनि महिलालाई खेदो खन्न जानेलको।
नेपाल का पत्रुकर हरु राम्रोका खुट्टा नतानी हुन्न नेपाली ले गरेर खायेको देख्न दक्दैनन
आफ्नो जिबनलाई धार्मिक प्रती बिताई रहेकी एक नेपालिचेलिले एउटा नेपालको नाम चलाई रहेकी छिन यो नेपालि खाते कुकुर हरु हुन बिरोध गर्ने उहाले आफ्नो जिन्दगिको पनि सुरिक्षा गर्नु छ किन चाहिईयो उहाको ईस्टोरी यो प्रत्राकार पनि खस्तो मान्छे रहेछ
।
पत्रकार जि याे वेश्या केटिकाे किन खवर भनेकाे।नेपाल छाडेर अरकै-देशमा वसेर जे पनि गर्न सक्ने केटिकाे किन प्रचार गरेकाे।पत्रकार पनि वेचियकाे जस्ताे लाग्याे।
Kati derai aalochana gareko hola
अरू प्रति को नकरात्मक सोच र सोचाईले गर्दै पनि हामो् नेपालि समाज अघि बढ्न नसकेको हो
तँ मान्छेको अनुहार परेको गोरु तलाई के को खसखस आफ्नो गरेर खा अरुको रिस डाहा नगर😡
यो मुर्ख युट्युबे र अज्ञानी धुत हरु राम्रो काम गर्नेलाई देखि सहान्न अर्को येशू को प्राथना गर्दा क्यानसर, प्यारालाइसिस ठीक हुन्छ भनेर पत्याउने मुर्ख ले कथाले एउटा संदेस मात्र समाज लाई दिनेहो भन्ने कुरा बुझ्दैनन्
She did not lie about her marriage,
she just said indirectly.
युटुबरे बादर हरु ले देबि प्रतिभकाे पुछर पखालेर केही ख्यास्तैन बादरकाे आफ्नुघर ,,,,,,,,
Sake ramro garu nasake wasta nagaru afno personal kura batauna kar6ina jasle kei garna khojne ko goda tanne haru sidi narak jan6n aja rajyale garne kam yasari prabachan garera gardani birod garne
धु्तयुटुपे
जाहा जेगरेपनि नेगेटिभ मात्र बोल्ल योगलतहो बडिगाड
Devi lai jasle jebhane ni Devi Prativi ko bhutlo ni. Jardaina ho?
Sabai sanatani jodene aawasar payeko ma ta garwa po garne ho ta
Neta haru ko bhrastakari khojnu ni , kina khedo gareko e nani
ए पत्रकार महाेदय तपाईंले यतिका बेर टेउँ टेउँ गरेकाे कतिलाई मनपर्र्याे कतिलाई वाहियात लाग्याे त्यसमा stongly agree ra strongly disagree poll राख्नु भए हन्थ्याे ।
Yo utubeharu le ke hi kam paudainan j sukai garun aru ko kina alochan garnu kam chaina 😮😮
A ram Kate rsgrko ho kekela patavalie Nepal ma blaro cnko ho kata tura hmelie astedarie balblk India kaise bardan xn Nepal ma cnouno pxa
राम्रो मान्छे हरुको बारेमा भ्रम फैलाउने तिमी जस्तो पत्रकार ले गर्दा आज नेपाल लाई हिन्दु राष्ट्र भन्न पाएका छैनौं । देविले आफ्नो निजि जीवन मा जे गरे पनि के फरक पर्यो त ! हामिलाई उनको अनुभव र ग्यान लिनु छ । तिमी जास्तो बिरोधी को कुरा सुन्नु छैन हामिलाई । काम नपाको पत्रकार । 😡😡😡
He is Christian missionaries?? 😢
Auko bihe hos nahos k chaso linu bihe vaneko aafnu ixyako kura ho aru life ma khelnu ramro haina
K headline rakheko bhai timi le no. 1 khutta tanne ta timinai ho 😡😡😡
Unle clearly grihat asram ma xu vaneko xa tah aba k talai husband snga tasiyera photo khinchna pareko ??
Yeti bujhne buddhi xaina tero?
Umer jhuto bolyo rey k aba talai nagarita nai dekhauna parney ho??
Kina ho k yetti dherai manxey ko niji jeewan ma chaso xyaa
Unley vaneko gyan haru lii na , unko niji jiwan snga kina chaso ho k
Yo patrakar ra RUclips haru le ho birodha garne
धर्म मा झुठो बोल्छ्न ??
Christian missionaries 😢😢
k vayo ta khacho
थुक्क काम ghara khan सक्दिनौ
काम xaina
Ke vayo t
Kam npaeko patrkar
त खाते रिप
Boka
Nepal ma aru ko khedo matar khan chan kin hola
❤❤❤
❤❤❤❤❤