नाम जस्तै बिद्वता जस्तो अनमोल प्रतिभाकि धनि पुज्य देबी प्रतिभा पराजुली !तपाईलाई नमन छ। नेपालमा जन्मिएर ब्यक्तिमा भएका गुण, सीप, कला, गला र क्षमताको बृति बिकास गर्न नपाएर र रोजगारी नपाएर आज दैनिक दिन हजारौको संख्यामा यो देशका युबाहरु बिदेशिनु परेको तितो यथार्थ हामी सबैले भोगीरहनु परेको छ। यस्तो अवस्थामा तपाईं यहि नेपालमा रहि रहनु भएको भए सायद तपाईं भित्रको बिद्वताले आज यो उचाईमा पुग्न र यो स्थान लिन पाउने थिएन।अत: तपाई मात्र होईन भारतलाई कर्म भूमि बनाउने अरुहरु पनि सफलताको शिखरमा पुगेकाछन जस्तै गायकीमा उदितनारायण झा, बलिउडमा मनिषा कोईराला, अनि बीरताको क्षेत्रमा थुप्रै नेपालीहरुले वीर गोर्खाली भनेर नेपाल लाई चिनाएका छन भने बिद्वताको क्षेत्रमा देबी प्रतिभा पराजुलीको नाम लिना साथ "नेपालकी छोरी बिदुषी नारी"को सुन्दर उपनामले नेपाललाई चिनाउनु भएको छ,यसका लागि हामी नेपाली अत्यन्त गौरवान्तित छौ। अत :तपाईले आर्जन गर्नुभएको ख्याति अझ उचाईमा पुगोस , भक्तबत्सल भगवानको कृपा दृष्टि तपाईं माथि बनिरहोस।जय श्री राधे !जय श्री कृष्ण !!
त्यती सानो उमेरको चेली आज कसरी विदुषी बनिन? कहाँबाट आयो त्यत्रो आत्मज्ञान, आत्म जागरण, आध्यात्मिक चेतना? त्यति सानो उमेरमा कसरी भयो जिन्दगी रुपान्तरण र कहाबाट आयो त्यत्रो दैविय शक्ति ??।म देवी प्रतिभालाइ पढ्ने छु🙏🙏🙏🙏 नमन देवी🙏🙏
हार्दिक नमन छ, देवी प्रतिभा । यस्ता बेतुके अालाेचनाहरुकाे कुनै प्रवाह नगर्नु हाेला, हजुर अाफै विज्ञ हुनुहुन्छ । फलाम र हीरा नचिन्नेहरुकाे यस्तै विश्लेषण हुने गर्दछ ।
माताजी शुभ यात्रा हजुरका हरेक बाणिहरुलाई follow गर्ने छु ,साच्चिकै मन छोयो हजुरको ,शब्द ज्ञान ,मिठास शैली र बचनले राधे राधे माताश्री सधैं आशिर्वाद पाइरहु,देभी प्रतिभा मातालाई सधै सम्झिने बानी परेको छु,हजुरको जीवन अझ उच्च र चम्किलो होस!♥️♥️🌹🌹🙏🙏🙏🙏।।
यो मानव सेवा फाउण्डेशनले बोलाएर यो बिबादमा पर्नु भएकोमा केहि दु:ख लागेको छ तर यस्तो कुरा देवी जि ले पनि बुझेर भबिष्यमा यस्तो बिबाद रहित रहोस् जय भगवान जय भगवती
राधे राधे देबि ज्यु आँखा मा आँसु थाम्नै सकिनँ हजुरको जयहोस जयहोस
Radhe Radhe ❤
नाम जस्तै बिद्वता जस्तो अनमोल प्रतिभाकि धनि पुज्य देबी प्रतिभा पराजुली !तपाईलाई नमन छ। नेपालमा जन्मिएर ब्यक्तिमा भएका गुण, सीप, कला, गला र क्षमताको बृति बिकास गर्न नपाएर र रोजगारी नपाएर आज दैनिक दिन हजारौको संख्यामा यो देशका युबाहरु बिदेशिनु परेको तितो यथार्थ हामी सबैले भोगीरहनु परेको छ। यस्तो अवस्थामा तपाईं यहि नेपालमा रहि रहनु भएको भए सायद तपाईं भित्रको बिद्वताले आज यो उचाईमा पुग्न र यो स्थान लिन पाउने थिएन।अत: तपाई मात्र होईन भारतलाई कर्म भूमि बनाउने अरुहरु पनि सफलताको शिखरमा पुगेकाछन जस्तै गायकीमा उदितनारायण झा, बलिउडमा मनिषा कोईराला, अनि बीरताको क्षेत्रमा थुप्रै नेपालीहरुले वीर गोर्खाली भनेर नेपाल लाई चिनाएका छन भने बिद्वताको क्षेत्रमा देबी प्रतिभा पराजुलीको नाम लिना साथ "नेपालकी छोरी बिदुषी नारी"को सुन्दर उपनामले नेपाललाई चिनाउनु भएको छ,यसका लागि हामी नेपाली अत्यन्त गौरवान्तित छौ। अत :तपाईले आर्जन गर्नुभएको ख्याति अझ उचाईमा पुगोस , भक्तबत्सल भगवानको कृपा दृष्टि तपाईं माथि बनिरहोस।जय श्री राधे !जय श्री कृष्ण !!
धेरै धेरै माया हाम्रो सतिले सरापेको देस मा आएर सुन्दर बाचन गर्दिनु भयो हजुर लाई कोति कोति नमन
Napelke xore 🙏🙏🙏🙏🙏🌺🌺❤❤
शुभकामना देवी प्रतिभा हजुर लाई
Good
धेरै धेरै मायाँ देवि प्रतिभा मातालाइ❤❤
यो सतिले सरापेको देस मा जन्मेर पनि अर्काको देस मा गयेर गरेको पर्गती देख्न नसकेर पाहुन भहेर आको चेलिको आँखा मा आँसु देख्दा मन थामिएन
होनि❤
Honi🥺
धेरै धेरै धन्यवाद आँखामा आँसु देख्दा मन थामिएन
😢😢🎉❤
Great Mero dijju🙏🏻🙏🏻🙏🏻🙏🏻
म पनि धनकुटा बाट हेर्दै छु । शुभ यात्रा माता जि हजुर जाहा भएता पनि नेपाल को माया नमार्नु होला। हजुर जाहा भए पनि भागवत को लाइभ हाल्नु है माता ।
देबी जी लाई धेरै धेरै शुभकामना माया नमन🙏🙏
सदा सर्बदा जय जय हो नेपाल कि छोरी देवी प्रतिभा जी हार्दिक नमन❤❤❤❤❤❤❤❤❤
jay jay hos Devi Prativa ji koti koti pranam hajur lai
Wow supper mata g 🙏🙏🙏🙏🙏🙏👌💕💞👌👌👌👌👌👌👌👍🧡
जयजयहोस जय श्रीमन्न नारायण 🙏🙏🙏🙏 😢😢😢😢
कुन मानिसको मन रुदैन होला र मन मुटु भरि माया हुँदा हुँदै पनि अाफ्नाे देश छोडेर जादा ❤❤❤❤❤ धेरै धेरै माया छ देवी जि
धेरै धेरै माया अनि सम्झना देवि जी लाई
ल ल धेरै धेरै राम्रो आहा यो कथा वाचनहरूबाट सुनेको नेपालको छोरी धेरै धेरै राम्रो छ आहा।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂🎉😂😂❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Rade rade❤❤❤
म माल्दिभ्स बाट हेर्दै छु आशिर्वाद पाउ देबि हामि ले पनि टाढा बाट भय पनि जय होस सबैको 🙏🙏❤️❤️
Subha yatra
राधेराधे देवी जी।
कमलाे मनकि धनी देबि जि🙏🙏
मन थाम्न सकिन ❤❤❤❤
त्यती सानो उमेरको चेली आज कसरी विदुषी बनिन? कहाँबाट आयो त्यत्रो आत्मज्ञान, आत्म जागरण, आध्यात्मिक चेतना? त्यति सानो उमेरमा कसरी भयो जिन्दगी रुपान्तरण र कहाबाट आयो त्यत्रो दैविय शक्ति ??।म देवी प्रतिभालाइ पढ्ने छु🙏🙏🙏🙏
नमन देवी🙏🙏
हजुरलाई कराेडाै माया ममता छ🎉🎉🎉🎉🎉🎉
म पनि ईन्डिया को बेङ्गलोर बाट हेर्दैछु छु माता जी लाई मन बाट शूभकामना छ
परम वन्दनिय देवी प्रतिभा गुरुमा प्रणाम , राधे राधे !!! अछाम ।
सारा नेपाल रमाइलो भाको थियो अब सुन्ये हुने भो।
❤All the Best to Devi Pratibhain her walk of lifetime ❤
जय होश देवी प्रतिभा अर्को पटक भेट होला जय राधे जय श्री कृष्ण🙏🌹🙏
दान दिन मन लागे दिने कर छर विराेध किन
राधे राधे राधे राधे शुभयात्रा नेपाललाई सधै याद गर्नु महानता नारी देबी जय होस
जय श्री राधे राधे ❤❤❤
🙏🙏🙏😥😥
राधे राधे
🙏🙏🙏🙏💐💐 देवी मा नमन
एउटा दुई वाटाले बिरोध गरे पनि देबी परतीभा प्रती हामी हरेक नेपाली जनता हिर्दय मा बस्नु भएको छ जय होस उहाँ को
पर्तिभा जिकाे जय हाेस❤❤❤❤❤
Partiva jiko jay hos❤❤❤
हजुर जस्तो नेपाल काे सन रखने चिली लाइ धेरै धनेबत
राधे राधे देवि ज्यू ❤❤❤
🙏🏼🙏🏼🙏🏼❤
Jay she Guru Devi parthima Jay Hosh 💕😌🌺♥️😌🙏🙏🙏
❤❤❤❤❤❤❤राधे राधे राधे देवी प्रतिभा चेली🎉🎉🎉🎉🎉🎉🎉
देवि प्रतिभा माता जि धेरै धेरै माया🙏🙏🎉🎉
श्रीसीता माताको स्वरुप श्री देबि प्रतिभा ज्यू हार्दिक नमन !🙏🙏
हार्दिक नमन छ, देवी प्रतिभा । यस्ता बेतुके अालाेचनाहरुकाे कुनै प्रवाह नगर्नु हाेला, हजुर अाफै विज्ञ हुनुहुन्छ । फलाम र हीरा नचिन्नेहरुकाे यस्तै विश्लेषण हुने गर्दछ ।
जय श्रि राधाकृष्ण राधे राधे जय हाेस देबिकाे ❤❤🙏🙏❤️❤️❤️
राधे राधे देबि छाेरि❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
Jaya hos devi❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏
देबि मा हजुर लाइ दुइ हात जोडि कोटिनमन हजुर जादाजादै सबैमा सद्बुद्धि आओस फलेको बोटलाइनै ढुङ्गा प्रहार हुन्छ भनेझै भयकोछ हजुरले कतिभनाइ सहनु परेकोछ दुख लाग्यो
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🌹🌹🌹🌹
🙏🙏🙏🙏🌺🌺🌺💐💐♥️♥️
राधे राधे देबी जि्यु
Raddhe.. Raddhe.. Koti koti pranam prabhu.. 🙏🙏🙏🌹🌹🌹🌹🇳🇵
🙏🙏🙏🌹🌹
सारा नेपाली राेय छाेरी म पनि धेरै राेय बाबा
भगवान पशुपति नाथ ले कल्याण गरुन् 🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹
हाम्रो भर्सट चारि देसमा आयर प्रबचन गर्नु भयो तपाइलाइ धेरै धेरै धन्यवाद
जयगुरुमाँ हजुर लाइ प्रणामछ❤❤
We are proud of you. बिरोध गर्ने व्यक्ति हरु नेपाली होइनन।।।।
धेरै धेरै हजुरलाइशुभ कामना छ देवी जी
दशिना कम पाएर होकि
जय श्री राधे
समाज कल्याणकारी जै होस देव
प्रतिभा जि,
आहा ❤❤❤❤
जय प्रतिभा देवि जी❤❤🌹🌹
🙏🙏🙏🙏🙏
उच्च सम्मान को साथ विदाई हजुर लाई 🙏🙏 राधे राधे राधे राधे 🙏🙏
सुभ कामना देबि माता जी
सधैँ जय होस् हाम्रो देबी छोरी को 😢😢😢😢❤❤
Koti koti naman partiva devi ji
देवी प्रतिभा जी लाई शुभ-यात्रा साथै लाखौंलाख माया♥️♥️🤗🤗
माताजी शुभ यात्रा हजुरका हरेक बाणिहरुलाई follow गर्ने छु ,साच्चिकै मन छोयो हजुरको ,शब्द ज्ञान ,मिठास शैली र बचनले राधे राधे माताश्री सधैं आशिर्वाद पाइरहु,देभी प्रतिभा मातालाई सधै सम्झिने बानी परेको छु,हजुरको जीवन अझ उच्च र चम्किलो होस!♥️♥️🌹🌹🙏🙏🙏🙏।।
Radhe Radhe
धेरै धेरै माया नेपाली चेलीलाई
फेरि पनि आउनुहुने छ देबी जी !!❤️❤️🙏🙏
धेरै धेरै माया अनि सम्झना देबि जि❤
राधे राधे देखि ज्यु🙏🙏🙏🙏🙏
राधे राधे देबी माता
हर हर माहादेव
Jaya pratibhaji ❤❤❤❤❤
Radhe Radhe,Devi Pratibhji Naman 🙏🙏🙏🙏🙏🙏🌹🙏🌹🌹🌹🌹
मायाको खानि देबि जि❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤debi prativa suva yatra
धेरै धेरै शुभकामना देवी प्रतिभा जीलाई 🙏
जय श्री राधे राधे हामि घरमा बसेर कथा सुन्दा आनन्द आएको ठ्योअब सुन्ने भयो ।🌷🙏🌷
हर हर महादेव ॐ 🌹🌹💞🌹🌹 happy day to you 💞💞💞🌹🌹🙏🙏🌹🌹💞
जय जय जय हो देबी जि माता हजुर लाइ राधे राधे नेपाल कि छोरि प्रतिभा माता लाइ राधे राधे🥲🥲🥲🥲 हाम्रो पनि आँखा रसायो माता राधे राधे
🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹❤️❤️❤️❤️
हार्दिक मंगल् मय शुभकामना देबि प्रतिभा जि मा
देबि प्रतिभा हजुरलाई नमन
मन तामन सकियन भगबान😂
हजुरप्रती नकारात्मक टिका टिप्पणी गर्नेहरुलाई राम्रो हुदैन,भगवानले मुल्यांकन गर्नुहुनेनैछ, राम्रोसँग जानुहोला नेपाली प्रती सदैब माया स्नेह रहिरहोस जय होस राधे रादे,!❤❤❤🎉
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
यो मानव सेवा फाउण्डेशनले बोलाएर यो बिबादमा पर्नु भएकोमा केहि दु:ख लागेको छ तर यस्तो कुरा देवी जि ले पनि बुझेर भबिष्यमा यस्तो बिबाद रहित रहोस् जय भगवान जय भगवती
माता जि प्रणाम राधेश्याम।नेपली चेली हजुरको उत्तर उत्तर प्रगतिको शुभकामना छ।भेट हुदा मन खुसी छुट्नु पर्दा मन दुखी ।
राधे राधे शुभ यात्रा देबि प्रतिभा जि🙏🙏
राधे राधे देबिजि